Thank you Bharat sir new news about hajur lai salut chha 🪷🇳🇵🌸🇳🇵🌺🇳🇵🪷🇳🇵🌺🙏🙏🙏🙏🙏very nice sir
@anilgurung26304 жыл бұрын
एकदम सटीक अनि सहि बिश्लेशन।।।।।
@fecofunrbg58772 ай бұрын
भरत दाहाल सरको अत्यन्त सान्दर्भिक विश्लेषण प्रती म नतमस्तक भएको छु। उहाप्रती हार्दिक अभिनन्दन ब्यक्त गर्दछु। अब हामी सबै देश भक्त नेपालीले यो कुरा बुझौ र राजनेता हरुलाइ खबररदारी गरौ। धर्मको नाममा पश्चीमा बिस्तारवादीहरु खत्रनाक ढंगले नेपालमा हावीहुदै आएको छ। यो कुरा गरीब नेपालीहरु अन्धाभक्ती रुपले लाग्न बाध्य बनाएको छ। हाम्रो परापुर्वकाल देखि एकतारुपमा परम्परा कायम गर्दै आएको सनातन धर्म बौद्ध,हिन्दु,इस्लाम धर्मलाई फुटाएर एक्लो एक्लो बनाएर हामीलाई कमजोर बनाउदै लगिरहेको कुरा चित्रन भएको कुरालाई हामी नेपालीले गम्भीरताका साथ बुझौ। thanks.
@radimghemery124 жыл бұрын
नेपाली नागरिकहरु ले चिन्न नसकेको मोती हो भरत दाहाल।। एकदम सही विश्लेषण।।।
@saheraakhtar59492 ай бұрын
yesta jathaa haawaa gaph dine Bhaate Dhaal lai moti bhanne?
@MdZikrullahNepali2 ай бұрын
Allahhafiz
@dinanathsubedi3140Ай бұрын
J
@babitagurung84394 жыл бұрын
भरत दाहाल सरको बिश्लेषण निकै महत्वपूर्ण लाग्छ र पनि एकदमै सहि बिश्लेषण गर्नु हुन्छ।
@nsjhk477 Жыл бұрын
दाहाल जिको सहि सहि बिश्लेषण सबै लाई ज्ञान बर्धक रहिआएको छ।
@motirana53854 жыл бұрын
धेरै राम्रो कुरा भन्नु भया
@miganga8344 Жыл бұрын
सर्बप्रथम भरत दाहाल गुरूलाई मेरो तर्फबाट कोटि कोटि नमन🙏🙏🙏🙏 उहाँ जत्तिकै यति धेरै बुझेको ब्यक्तितब अरू कोही छैन नेपालमा। उहाँ को कुरालाई दिमागमा घुसाउने नेपालीहरूको संख्या एकदमै थोरै छ नेपालमा दुखद पक्ष यो छ। यथार्थमा देसको संकट केहो र समाधान केहो भन्ने कुरा अाम नेपाली ले बुझ्नुपर्छ नत्र समाधान नै निस्किदैन ।बिदेशीले बिभिन्न बाहानामा रोमलिराखेको छ । हाम्रो यो दुर्दशा के कारणले गर्दा भयो याबत कुराहरू प्रतेक दिन उहाँले अाम नेपाली को भेजामा घुसाउनुे प्रयास गरीराख्नु भएको छ। देश धरापमा छ। अाम नेपाली जाग जय देश जय जननी 🇳🇵🇳🇵🇳🇵🇳🇵
वहाकाे विश्लेषण अति प्रश्ट र तार्किक छ्यमता छ वहामा ।
@premadhikari11044 жыл бұрын
एकदम सहि भन्नू भयो सर ले।हामी ले आफ्नो देस बचाउनु पर्छ। हामी अब पनि पार्टी दल भनेर बस्यौं भने हामी पनि रहदैनौ देस पनि रहदैन।।।यी राजनीतिक दल का आपराधी हरु लाई समाज बाट बहिष्कार गरौ। अजै पनि हामी पार्टी भन्दै बस्यौ भने ।कुकुर ले नपाको दुःख पाउछौ।जय देस जय गौरब जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
@shyamgautam72514 жыл бұрын
सहि विश्लेषण भरत सरको!!
@bhattarai19534 жыл бұрын
एकदम राम्रो छ, धन्यबाद वक्ता र पत्रकार दुबैलाई ।
@purbionline74014 жыл бұрын
गजबको विश्लेषण !!🙌🙌 भरत सर लाई सलुट छ।👏👏
@JayarajJoshi-f6s2 ай бұрын
अतिराम्रो बिश्लेषण
@BadrimanShrestha-d7tАй бұрын
राष्ट्रिय अन्तराष्ट्रिय बिश्लेशक बिद्वान भरत दाहाल हुन । एस्तै किसिमले बिश्लेशण निरन्तर गर्दै श्राेतागणलाइ जानकारिदिंदै जानुहनेनै छ भन्ने आशा र बिश्वाससाथ धन्यबाद !
@sharmadahaltulasikumar57994 жыл бұрын
सहि विश्लेषण।
@somukancha64234 жыл бұрын
यो पो हो त विश्लेषण 👍️
@khagendrashahi15714 жыл бұрын
विश्लेषण सहि छ ! अझै नि हामी स्वाभिमानी देशभक्त नेपालीहरु एक हुन जरुरी छ !
@rambahadurale314 жыл бұрын
विश्लेषण सहि जस्तोलागो मलाइ निकै खतरा पनि ! यो भिडियो नेपालीहरु सबैले पुरै हेर्नू पर्छ ।
@yugkoirala264 ай бұрын
सहि कुरा नेपालिले भुझ्नु पर्छ। धन्य बाद्।
@nirbista29822 ай бұрын
Malai Bharat sir ko sabai bislesan Sahi Ani satik lagxa Naman xa sir..❤❤
@anilkc29593 жыл бұрын
भरत sir को बिस्लेसन बोल्ने शैली अति राम्रो सलाम
@MAN-0-94 жыл бұрын
गजबको विश्लेषण ।
@gyanbahadurgole3717Ай бұрын
सही विश्लेषण छ। होसियारी पुर्वक अगाडिबढेन भने नेपालले यूक्रेनको हाल बेहोर्नु पर्छ।
@chandrabdrkhadka786 Жыл бұрын
भरत सरको विश्लेषण रार्ष्ट्रियस्तरमा तथा अन्तर्राष्ट्रिय सम्पुर्ण वास्तविक सचेतनामुलक कुराहरु हुन्छन । उहाँ का कुरा सम्पुर्ण नेपाली हरुले सुन्नु एक्दमै आबसयक छ।
@haribhandari5174 жыл бұрын
धन्यबाद भरत सर
@parsuram85372 ай бұрын
बिश्व राजनीति को गहन ज्ञान र त्यसको बिश्लेशन राम्रो ।
@sagarlimbu70894 жыл бұрын
सबै नेपाली ले सुनै पर्ने अन्तरवार्ता ।राम्रो बिचार लाग्यो सर को।
@ravishakya70854 жыл бұрын
भरतसरको प्रवल बौध्दिक बिचारका निम्ति धेरै धेरै धन्यबाद ब्यक्त गर्दछु ! आशा छ - भविष्यमाअझ बढि जान्न पाउने कामना गर्दछु !
@दिनेशगौतम-च3ज4 жыл бұрын
भरत सर को कुरा बिश्लेसक बिल्कुलै सहि छ अब नेपाली ले बुझ्नै पर्छ
@balaramgurung-i5jАй бұрын
तृणमुल पाटीका भरत दहालज्युको अत्यन्तै right analysis ।
@RamTamang-zg7by2 ай бұрын
एकदमै सय विकल्पसाक मलाई छुने
@Fuchey-R-Magar2 ай бұрын
भरत सर नमस्कार ❤❤❤❤❤जय नेपाल ❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
@miganga8344 Жыл бұрын
भरत दाहाल ज्युको बुझाई सतपर्तिसत सहि हुने गरेको छ। उहाँको कुरा अाम नेपालीले बुझ्नुपर्छ ।
@indrasunuwar59662 ай бұрын
१००% सहि हो दाहाल ज्युको भनाइ
@rabinupreti49894 жыл бұрын
भरत सरको कटाक्ष विश्लेषणको हृदयदेखिको समर्थक ❤️❤️
@bikashregmi2934 Жыл бұрын
सहि कुरा सर
@MadanJoshi-j6y2 ай бұрын
Very critical analysis
@ramrai26264 жыл бұрын
Bharat sir ko bichar 100% saheee ho
@arjunthapa81314 жыл бұрын
अत्यन्तै गहिरो अटल सत्य विश्लेषण
@durgagurung91384 жыл бұрын
mero lado ko atal ho Randiko ban
@दिनेशगौतम-च3ज4 жыл бұрын
@@durgagurung9138 vai mukh ma tala lagla chiso khor ma jalas sabd delete gar
@GaneshDhakal-uh4zp2 ай бұрын
खाल पाडा मा जन्मेको कुकुर को छोरा को सोच यस्तै हुन्छ
@premkhatri94313 ай бұрын
नेपालीहरूलाई भारतमा भर्ति हुन राेक लगाउन जरूरी छ ।
@vaktisapkota47744 жыл бұрын
अती उत्तम शोच को बिस्लेशन गर्नुभये को मा आभारी छौ नेपाली
@nandatamang65376 ай бұрын
धेरै ! राम्रो !! ब्याख्या #
@jyotiprakash70364 жыл бұрын
एकदम सहि बिस्लेसन भरत सरको।
@publicvoice90554 жыл бұрын
भबिस्यलाइ मध्यनजर गरि नेपालले जतिसक्दो छिटो यी कुराहरुमा ध्यान दिनै पर्छ १) गोर्खा regiment लाइ नेपाल फर्काउनुपर्छ र भर्ती रोक्नुपर्छ। २)दस लाख युवाहरुलाइ सेना भर्ति र देश निर्माणमा लगाउनु पर्छ। ३)अत्याधुनिक हातहतियार किन्नु पर्छ,बनाउनु पर्छ। ४)सुरु गरिएका प्रोजेक्ट हरु जतिसक्दो चाडो पूरा गरि अरु २० वटा international level को megha project सुरु गर्नु पर्छ। ५) कृषी ,जडिबुटी ,पर्यटन ,जल उर्जा,खनिज,उद्योग कलकारखाना उत्पादन ,बिज्ञान प्रबिधिमा आर्थिक क्रान्ती ल्याउनु पर्छ। ६) बिश्वभरी छरिएर रहेका सम्पुर्ण नेपाली युवा,डाक्टर ,इन्जिनियर ,बैज्ञानिक ,scholar ,phd holder ,लेखक,कलाकार आदिलाइ नेपाल फर्काइ नाम,दाम सम्मान दिई खोज अनुसन्धान ,सृजना र देश निर्माणमा लगाउनु पर्छ।जय नेपाल
@SantoshRai-zf6bh4 жыл бұрын
100% ho mitra sap Nepali akjut tara yo neta sap out garnuparchha Lendupe haru
Sabai kura sahi vannu vo tara euta mahatto purna kaam chai bharat le atikraman gareka sabai Nepali bhubhak fhirta lyauna paryo nepal sarkarle
@publicvoice90554 жыл бұрын
@govind singh tapaiko sujhawako lagi thank you very much.maile quote gareko 6 point address garna sakyau bhane hami powerful awasthama aaipugxau.after that we can give india an option whether to choose table or war for nepali encrotched land as well passport system,borer wall etc.another point the thrive of nepal simply pull the mind of darjelin,sikim etc towards nepal for greater nepal.
भरथ दाहाल ज्यु को यथार्थ विश्लेषण प्रति संबेदनसिल नेपाल को सैनिक सङ्गठन हुनु पर्छ !
@roshanbhandari55414 жыл бұрын
सहि बिश्लेषण
@harishrestha62924 жыл бұрын
भरत दाहाल सरको बिचार र विश्लेषण अत्यन्तै सत्य र सही छ । यसलाई मनन गरेर अगाडी बढ्नु जरुरी छ ।
@दिपकसारकि4 жыл бұрын
भरत सर काे कुरा एक दमै ठिक हाे जनताले अब बुझनै पर्छ
@wolip14 жыл бұрын
भरतजी को बिचार अत्यन्त गम्बिर र गहकिला छन् । निश्पक्ष बुद्धिजीवी को समुह ले यस्ता सार्थक बहस गरि नेपालको हितमा सहि निर्णय गरि दलहरुको नकरात्मक सिद्धान्त लाई बदलि राष्ट्रहित मा परिबर्तन गर्नुपर्छ । अन्यथा नया दलहरुले नेपालको राजनीतिमा अग्रणी भुमिका लिनसक्छन् ।
@manojbohara42483 жыл бұрын
गजब
@bhumilama79214 жыл бұрын
100 % correct analysis of bharat sir
@OmshasiShahi2 ай бұрын
चिन र भारत ठुला देश सग मिलेर नेपालले सक्दो फाईदा लिन सक्नु पछ। एस्तो गनॉ नेपालको कूटनिति पछ। रामो हुनुपछ। नेपालले दुबै देश सग सक्दो फाइदा लिन सक्छ।
@nandaoli26862 жыл бұрын
हामी युवाहरु एक जुट हुनुपर्छ चाेर नेताले देश टुक्र्याउने खाेजेका छन्
@yamahalebaro27824 жыл бұрын
Its very true news and reality speak and teaching from bhart dahal sir 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵✊✊✊✊✊✊✊✊
@kumaryaksho93274 жыл бұрын
Kati ramro bichar
@limbuanil62024 жыл бұрын
बिस्लेषण सही लाग्यो
@CHHETRI4082 жыл бұрын
निकै सान्दर्भिक लाग्यो 1 साल पहिलाको भएपनि। उहाको यति अन्तरबार्ता हेरे यति गहिरो बिश्लेषण गरेको हेरेको िथएन तर बर्तमान अबस्थामा चै अलि गार्हो छ दाहाल जि चर्चा गर्नु होला हेर्न आतुर छौ हामि
North Pole र South Pole को Geopolitics agenda मा बिस्व भुमरीमा पर्ने संभावना ज्यादै बढ्दै गैरहेको छ । भरत सरको बिश्लेषणमा केहि हद सत्यता छ।
@yaggyanath36124 жыл бұрын
राम्राे बिचारका लागि धन्यबाद
@bhaktbhadur47562 ай бұрын
ठिककुराे
@Ganeshmaden1234 жыл бұрын
राम्रो विश्लेषण।
@dipakgautam50072 жыл бұрын
Sahi bichar sar
@rajusirpali7708 Жыл бұрын
salute sir
@kokoefjj72264 ай бұрын
भरत सरको बिचार ठिक छ
@laxmiprasadmanandhar54842 ай бұрын
You are right sir
@kanchhachhetri91912 жыл бұрын
समस्याको जड पत्ता लगाउनु भयो अनि समाधान को बाटो पनि देखाउनु भयो । सधन्यबाद भरत दाहाल सिद्धान्तकार ज्यू 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵
@sudiprai47474 жыл бұрын
100000000% sahi
@OppoAs-gn6ot4 жыл бұрын
भरत सर को सबै विश्लेषण धेरै सत्ते छ्न।
@IshworShrestha-r2iАй бұрын
Hundred percent.
@KulPrasadBuddhaMagar2 ай бұрын
सचेत नागरिक हुन् भरत दाहाल।
@gigaff29422 жыл бұрын
Good right
@rameshgiri68014 жыл бұрын
रास्ट्रीय मामिलामा धेरै राम्रो विश्लेषण ।
@saritadhakal74624 жыл бұрын
साह्रै चित्त बुझ्ने तर्क र बिश्लेषण
@mohangurung89954 жыл бұрын
Sahi vishleshan bharat sir.
@BinodManShrestha-nt9lg6 ай бұрын
Jai Nepal 🇳🇵 China 🇨🇳
@azurabaharomzura32274 жыл бұрын
याे ईन्टरभ्युउ अतप नै महत्त्वपूर्ण छ, यति सरल तरिकाबाट MCC काे ब्याख्या गरेर जवर्जस्ती नेपालकाे नेताहरूले Mcc पारित गरेर खत्तरा माेल्ने काम गर्दैछन् , यदि MCC जवरजस्ती पास गरेमा सबै जन्ता भाला,खुकुरी लिएर नेताहरूकाे बिरूद्वमा लाग्नै पर्छ , देशकाे माया चाेर भतुवा नेताहरू हामी जन्तालाई धेरै छ , खबरदार गड्डु नेताहरू ,
@shantubhai43234 жыл бұрын
हरेक नेपालिले भरत दाहल्को यो अन्तर्बार्ता हेर्न जरुरी छ र हामिले Mcc. कुनै हालतमा पास गर्न दिनु हुन्न
@jblimboo28684 жыл бұрын
अमेरिका mcc द्वारा प्रवेश असफल भए पछि अब जातिय द्वन्द गराउने प्रयास मा छ जस्तो छ सचेत होऔ
@oostmaloo96264 жыл бұрын
Ma pani tyahi dekh dai xu
@pradipranamagar15164 жыл бұрын
China le sagarmatha hamro ho vandiyo k kura garnu aruko
@aangtamang64604 жыл бұрын
jit dai MCC cancel vako hora vaye ta good news ho nepali ko laagi
@jivankiratijivankirati99964 жыл бұрын
हो सहि कुरो।अब सबै नेपालीले सचेत हुन जरुरी छ🇳🇵🇳🇵
@krishnathapa57604 жыл бұрын
🙏 TiK BiShlesh 🙏 Pshima Kheldoy Dkhina Ko PNI Dilo Hat
@lamarum93894 жыл бұрын
100%right
@aananyamagar38964 жыл бұрын
भरत दाहल दाइ तपाइको बिस्लेशन एक्दम सहि छ ग्रेटर नेपाल सम्भ्ब छ कि छैन
@rishavranjan24874 жыл бұрын
Not possible, as the public will never accept it....
@rishavranjan24874 жыл бұрын
@Nsksksklskekdke Oeieieoeoe ta muji.., Chinese dalal nakarauda hunx... Jijingping ko aaulad hru
@carsongurung3304 жыл бұрын
Yo program maa vayeko kura haru ekdam sahi xa jasto laagxa tesaile yo video lai viral arthaat desbyapi karan garnu parxa sabai nepali lai bujhauna ko nimitta..GOOD PROGRAM👍
@danielsherpa75544 жыл бұрын
Bharat dahal hajur ko international analysis mann parchha.
@jangarai2582 Жыл бұрын
हो सर। ईणडो पशचीमा तहस नंहस हुनै परछ। नेपाल लाई रण मैदान बनाऊन खोजने। गुड असल खबर हो। सर। भारतको धोती 10 टुकरामा बिभाजित हुनै परछ सर। नेपाल लाई ईशवरले पनी हेरछन सर
@jivanthapa16524 жыл бұрын
real राजनीतिक विद्वान।
@taragurung2983 ай бұрын
Very interesting video clip thanks Bharat jee.
@narayanrana5379 Жыл бұрын
Sarai man parxa hjr ko explation 💓
@tejendraacharya35704 жыл бұрын
Absolutely good analysis.
@topbahadurgurung2961 Жыл бұрын
sahi ho sir
@shishirmagar20364 жыл бұрын
Right bislesan sir ko 🙏🇳🇵🙏
@SkRai-n8r2 ай бұрын
नमस्कार दाइ अाशा छ मैले जस्तै बुझ्ने काेशिस गरने छ र आउने दिनमा नेपाल आमाले चाहेकाे परिणा पाऊने छ
@yogyayogya20027 ай бұрын
हार्दिक सम्मान छ भरत सर बिश्व को महत्त्वपूर्ण सत्य तथ्य खवर दिनुभएकोमा अमरिकाको पतन र रुस चीनको नेतृत्व अबको बिश्व अगाडी बढोस❤❤।
@KhagendrajungGurung2 ай бұрын
😢
@buddhimanreldhytamu19352 ай бұрын
100 %✓ Sir....every Nepalies Janatas have to know this knowledge ❤❤❤❤
@hariramneupane38044 жыл бұрын
Good analysis for the people and country.Thank you sir.
@ganeshpandey91274 жыл бұрын
यो कठपुतली रास्ट्रघाती र भ्रष्टाचारिओलि सरकार को वैकल्पिक शक्तिको रुपमा आउनु पर्यो ।ओलिको नाङ्गो नाचको छ्टै प्रदाफास हुनुपर्छ ।।