सरकारमै संगठित अपराधी ! कर्तुत लुकाउन रविलाई बलि ! मैदानमा रास्वपा, निशानामा गगन ! TO THE POINT

  Рет қаралды 441,540

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер: 1 200
@rbr1253
@rbr1253 2 ай бұрын
सत्य को बिजय निस्चित छ
@SitaramGiri-f2b
@SitaramGiri-f2b 2 ай бұрын
सत्य सत्य हुन्छ।हेरदै जाउ।
@SDPElectricPlumber
@SDPElectricPlumber 2 ай бұрын
यो केपी र शेरे बाले 25 खर्ब ऋणले नेपाली जनताहरू चर्को महंगीको भारमा परीराछ यो सरकार बहिष्कार गरौं साथीहरु ❤❤
@mohanraj6318
@mohanraj6318 2 ай бұрын
पहिले असत्य आउछ पछि सत्य को जित हुनछ
@ramkhatiwada6093
@ramkhatiwada6093 2 ай бұрын
पत्रकार भनेकाे यस्तो हुनुपर्छ जस्तो छ तेस्तै बाेल्ने सलाम छ हजुरलाई
@HariprasadBhattarai-u6s
@HariprasadBhattarai-u6s 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤good ptrakar jiu❤❤❤❤❤❤
@SDPElectricPlumber
@SDPElectricPlumber 2 ай бұрын
यो केपी र शेरे बाले 25 खर्ब ऋणले नेपाली जनताहरू चर्को महंगीको भारमा परीराछ यो सरकार बहिष्कार गरौं साथीहरु ❤❤
@krishnathakuri8934
@krishnathakuri8934 Ай бұрын
@@SDPElectricPlumber ..
@SherbahadurRaskoti
@SherbahadurRaskoti 27 күн бұрын
😊
@sailatamang9335
@sailatamang9335 2 ай бұрын
सहि कुरा हो ! 🙏सलाम छ राजिब खत्री ज्युलाइ ।
@Dearjindagi6778
@Dearjindagi6778 2 ай бұрын
Rabi Lamichane देशको एउटा सच्चा, इमानदार र निडर नेता हुन् ❤❤
@naranbahadur321
@naranbahadur321 2 ай бұрын
Satta Ra mantri padd ko lalach le Rabi lamichhane Lai Dalal kp oli prachanda ko gagan Ra swarnim wagle ko vitri chalkhel bujhna sakenan Rabi le swarnim wagle Lai ra.sa.pa. ma entry garaunu nai thulo bhul thiyo
@SDPElectricPlumber
@SDPElectricPlumber 2 ай бұрын
यो केपी र शेरे बाले 25 खर्ब ऋणले नेपाली जनताहरू चर्को महंगीको भारमा परीराछ यो सरकार बहिष्कार गरौं साथीहरु ❤❤
@sagerxatri6605
@sagerxatri6605 2 ай бұрын
Chan bin samiti kena banako.ta? dhan raj lai kaile ne?
@Anime.editzs-r5x
@Anime.editzs-r5x 2 ай бұрын
Syale griha mantri aarjuko hanuman janata nirasha xan stunt bhaya pani garer dekhau nalayak
@RajeshoriKoirala
@RajeshoriKoirala 2 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤​@@naranbahadur321
@LilBahadurkhatriLilBahadur
@LilBahadurkhatriLilBahadur 2 ай бұрын
धन्यवाद राजिब सर तपाईंको यो साहास र पत्रकारिता लाई सुन्दा पनि गर्भले छती फुलिन्छ।
@Kushallama293
@Kushallama293 2 ай бұрын
100% शही सर 84 को चुनाब त आउलान नी रबि दोशि भन्न सक्ने अबस्था जनता ले बुझदैनौ रबि को रिहाई हुन पर्छ न्यायलय ले अबशय न्याय दिनेछ धन्येबाद सर नमन छ हजुर मा
@bishnumahat-yf3zf
@bishnumahat-yf3zf 2 ай бұрын
तिम्रा १ भोट ले
@PremGc-kp9kr
@PremGc-kp9kr 2 ай бұрын
​@@bishnumahat-yf3zfrandiko xoro jhole vata vetlas
@JayaramSainju
@JayaramSainju 2 ай бұрын
रवि तिमी नडराउॅ होइन् हामी तपाईको साथमा छ।नारामा होइन् साथी हो आफ्नो गाउॅ ठाउॅबाट उठेर सत्यको साथ दिउॅ।सचेत जनता एक हौ भर्ष्ट्रचारी सरकार विरुद एक हौ।
@RameshPudasaini-m3e
@RameshPudasaini-m3e 2 ай бұрын
हो नि यसरी सत्यको पक्षमा रिपोटीङ्ग गर्नुभयो धन्यवाद छ पत्रकार मित्रहरुला ई सलाम छ ❤
@dipanshubaral4266
@dipanshubaral4266 2 ай бұрын
राजीव सर जस्ता राम्रा मान्छे पनि छन् है याे मिडिया जगतमा 🫡🫡🫡🫡🫡🫡🫡🫡🔥🔥💖💖💖
@GeetaSitoula-z7r
@GeetaSitoula-z7r 2 ай бұрын
धन्यवाद सर हृदय देखि काे अभिव्यक्ति प्रकट गरिदिनु भएकोमा 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏
@mgr435
@mgr435 2 ай бұрын
सहि भन्नू भयो पत्रकार ज्यु 🙏
@mayaadhikari3448
@mayaadhikari3448 2 ай бұрын
रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान मतलबि सरकारको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।❤❤❤😊
@shyamdeshar9767
@shyamdeshar9767 2 ай бұрын
हे प्रभु ८४ को चुनाव कुर्नु काल कुर्नु भन्दा गाह्रो भो संसद विघटन होस् अर्को चुनाव चाँदै होस् यि काँग्रेस एमालेलाई छिट्टै सोतर पार्न पाँउ ।
@tejyasmalimagar2084
@tejyasmalimagar2084 2 ай бұрын
Ma pani
@santoshthakuri8852
@santoshthakuri8852 2 ай бұрын
Sab chor harulai Jel halnuparxa
@Dilrai123-k9p
@Dilrai123-k9p 2 ай бұрын
निश्चित हुन्छ
@jeewanlimbu1065
@jeewanlimbu1065 2 ай бұрын
Honi
@vikasgaha3589
@vikasgaha3589 2 ай бұрын
Wa Mero mankai kura garnu vo👏👏
@MadanSingh-cy7yl
@MadanSingh-cy7yl 2 ай бұрын
सेलुट छ पत्रकार ज्यु
@BhimTamang-v9e
@BhimTamang-v9e 2 ай бұрын
गगने चोर भ्रष्टाचार लाई पाप लाग्छ
@Ajit-w8p
@Ajit-w8p 2 ай бұрын
गगन चोरलाई पाप लगाउने जिम्मा जनताको हातमा छ है साथी!!
@RameshPudasaini-m3e
@RameshPudasaini-m3e 2 ай бұрын
हो अव त्येसके राजनीती सकी यो
@BhimNiroula-jb2me
@BhimNiroula-jb2me 2 ай бұрын
Bakhara chayyo vana jajan chor jhapa aaija kp saja
@PadamPadam-s5d
@PadamPadam-s5d 2 ай бұрын
Yo sarkar kukur neta haru dekhe k ko aas garnu hola 😂😂😂kp oli kukur 😂😂😂
@Purnagaha-p3l
@Purnagaha-p3l 2 ай бұрын
Pap hoin kunai din morxan chor neta haru
@AmarKhatri-yf3hj
@AmarKhatri-yf3hj 2 ай бұрын
खै😢के भैराखेछ मेरो देशमा । जनतालाई दुख दिदैछ बा को भेषमा।। देश र जनताले कहिले होला हाँस्न पाउने । जस्ले राम्रो गर्छ उ नै हो सबैको मनमा छाउने।। जय🙏रबि सर supporters🙏🤝🇳🇵🙏जय नेपाल 🙏🇳🇵🇳🇵🇳🇵
@rohiniSiwakoti
@rohiniSiwakoti 10 күн бұрын
Be congress leader in reasurch 8n Next period by other party against Ravi.This wila process continue?
@ChhabiLalPandey-t4p
@ChhabiLalPandey-t4p 2 ай бұрын
यो सरकार को कामै निर्दोस लाइ दोसि र दोसि लाइ लुकाउने जनता आखामा छारो हाल्ने
@SatyaBasnet-n5f
@SatyaBasnet-n5f 2 ай бұрын
जनताकै आवाज बोली दिनु भएकोमा धन्यवाद
@dharmendrashahi8343
@dharmendrashahi8343 2 ай бұрын
राम्रो पत्रकारिता गुड यस्तो हुनुपर्छ मिडिया भनेको
@DilliramPaudel-f6h
@DilliramPaudel-f6h 2 ай бұрын
मौका यहि हो सारा नेपालि
@omgurung6769
@omgurung6769 2 ай бұрын
सलाम छ हजुर को पत्रकारिता लाइ।🙏🙏
@ramsedai804
@ramsedai804 2 ай бұрын
दनियांमा गीनिचुनि मीडीया र जनताको भरोषेदार अब्बल र जुझारू पत्रकार ,नमन छ तंपाईलाई,ईतिहांसले तंपाईको पत्रकारीतालाई संधै सम्झने छ।🙏♥️🌹
@-Rr1990
@-Rr1990 2 ай бұрын
सत्य र निष्पक्ष पत्रकारीताको लागी राजीव खत्री सरलाई मेरो नमन🙏🏽
@narayandahal5152
@narayandahal5152 2 ай бұрын
यिनीहरूले चितवनमा पग्डिएर राखेर गृहमन्त्री बनाइदिए अहिले पग्लिएर प्रधानमन्त्री बनाइदिनेछन् बधाई छ। काङ्ग्रेस एमालेलाई नडराइस रविजी तपाईँको साथमा सिङ्गो नेपाल छ
@Bairagi-y1v
@Bairagi-y1v 2 ай бұрын
केपी आरजु हार्दिक श्रदान्जली
@SukBahadur-sj4rq
@SukBahadur-sj4rq 2 ай бұрын
सलाम छ सर हजुर प्रती सत्यकुरा अनि हजुरको बुलन्द आबाज❤❤
@UttamlalShrestha
@UttamlalShrestha 2 ай бұрын
पत्रकार भनेको यस्तो दुधको दुध पानीको पानी छुट्याउने हुनुपर्छ सलाम छ।❤जय रवि जय घण्टी 🙏🔔🔔🔔🔔🇳🇵
@Bairagi-y1v
@Bairagi-y1v 2 ай бұрын
सलाम xa राजीव sir हरको साहसको लागि
@pd9474
@pd9474 2 ай бұрын
कति राम्रो पत्रकारिता🙏🙏 लौन त्यो जैरू भन्ने पत्रूकारलाई पनि पत्रकार बन्न मद्दत गर्दिनुपर्यो।
@bishnunepal9448
@bishnunepal9448 2 ай бұрын
पत्रकार भनेको यस्तै हुनुपर्छ
@tumbahadurkuma2749
@tumbahadurkuma2749 2 ай бұрын
कैलास सिरोहिया को नाम लियो।त्यसैको ठुलो हाट छ।रबि लामिछाने पक्राउ गर्न
@jagatkc8346
@jagatkc8346 2 ай бұрын
यस्तो सहि पत्रकारीत हुनुपर्छ
@minkhatri7303
@minkhatri7303 2 ай бұрын
देश भरी निलो क्रान्तिको टेलर रिलिज भयो। जय देश 🇳🇵🇳🇵🇳🇵 जय घण्टी 🔔🔔🔔
@tpbhatta1120
@tpbhatta1120 2 ай бұрын
नेपाल एउटा यस्तो देश बनायो यहाँका अहिलेसम्म सासन गरेका नेताहरुलाई जहाँ निर्दोषी लाई पिरोल्ने र ठूला बडा भन्ने हरुलाई जे जुन अपराध गर्दापनि चुट हुने, विचरा हामी सोझा जनता हरुलाई जहेलेनी दुखै दुःख , विश्वासघात तै विश्वासघात, भ्रष्टचारी लाई सुखै सुख सयल नै सयल, आनन्द र विलासी जीवन, हामीलाई चुनावको बेला आश्वासन अनि विजयी भइसकेपछि धिकमात्र, यहाँका नेताहरुलाई यस्ता निकम्मा भएकी जनतालाई सुरक्षाको अनुभूति दिलाउनै सकेनन् भ्रस्टचारीहरुको र लुटेराहरुको अखडा बनाइयो हाम्रो यो पवित्र भूमिलाई । लोकतन्त्र, गणतन्त्र छ भन्ने सुनियो तर हामीले त्यसको अनुभूति कहिल्यै पाएनौं। नाम लोकतन्त्र गणतन्त्र दिइयो तर वास्तविकता भने ओली, देउवा तंत्र मंत्र। कुनैपनि ठूला भ्रश्टचार, सरकारी सम्पतिको दुरूपयोग, हत्या हमला लगायतका काण्डहरु उच्च ओहोदाका व्यक्तिको बिना सँलग्नता बिना सम्भव नै हुँदैन भनेर त केही महिना अगाडि पुस्तिभएका काण्डहरु भुटानी शरणार्थी काण्ड, सुनकण्ड लगायत का काण्डहरुले छर्लङ्गै परेको सबै नेपालीले जानेकै कुरा हो। अब आयो सहकारी पीडितको बारेमा, यो सहकारी भन्ने नाम की मजदूरी गरेका जन्ताहरुले गरेको मेहनत सँग जोडिन्छ की ठूला बडा हरुले कालो धन र भ्रष्टचारबाट आएको धन राख्ने ठाउँ भन्ने बुझ्दा ठिकठिकै होला । मजदूर किसान तथा अरु सोझा जनताले राखेको भने high interest( उच्च ब्याजदरको) लोभले भने , ठूला बडा भ्रस्टचारी नेताहरुले भने कालो धन लुकाउने माध्यम बनेको हुन सक्छ। ओली को हातमा करोडौं पर्ने घडी, लाखौं पर्ने जुत्ता , चस्मा ..... देउवा को सम्पति लुकाउने माध्यम उनकी पत्नी आरजु , कुनै व्यक्ति high profile family बाट हो भन्दा उसको सम्पति कति होला ,कति समय सम्म पुग्ला के मेरो बुढीको background एकदमै Royal family बाट हो भन्दा त्यो सत्यतालाई चेक् लात यो एकदिन छताछुल्ल होला यो हामी नेपाली को भगवान प्रतिको विश्वास हो यो नयाँ युवा प्रति हामी सबै नेपालीको विश्वास हो। ओली ले के भन्छन म भ्रष्टाचार गर्दैन र गराउदैं अनि त्यसो भए करोड पर्ने घडी, लाखौं पर्ने जुत्ता चस्मा कता बाट की रुखमै फल्छ , एउटा केही कुरा फलाउन नसक्ने, नचाहने ले by the struggle किसान को मिहेनत लाई कदर नगर्न सक्नेले रुखमा फलेको हो भन्दा के पत्याउलान् त , त्यो उत्तर २०८४ मै देखिने छ। जनता सचेत भईसके ओली देउवा जी यस्तो केही बोल्दा गर्दा विचार गर्यो भने बुद्धिमानी होला हैन भने बंगलादेशको जस्तो अवस्ता नआउला भन्न सकिने अवस्था छैन । अब गरौं केही पार्टी का पत्रकार हरुको बारेमा , पत्रकार जगत भनेको सरकारको तेस्रो अंग भनिन्छ तर नेपालका केही पत्रकार नाम गरेका हरुले भने ठ्या कै केपी र देउवा सरकारको तेस्रो अंग भएरनै काम गरेको देखिन्छ । सरकारमाथि खबरदारी गर्नु अन्यायमाथि बोल्नु कहिल्यै सकेनन् commission को हिसाबले चल्ने media लाई हामी मीडिया मन्थेनौ र मान्दैनौं र मन्नेनी छैनौं। देशमा सरकार जिम्मेवार नहुँदा निमुखा जनताहरुले ज्यान गुमाए ती मिडियाले कहिले नै आवाज उठाएन कहिले नै जनताको दुःख लाई सम्बोधन गर्न र कोई राम्रो गर्छु भनेर आउँदा नी उसलाई बाधा पुर्याउन खोजें , झूटा अन्जाम लगाउन खोजे........
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
जय रबि जय नेपाल् ❤❤
@singhabdrthapa3668
@singhabdrthapa3668 2 ай бұрын
अब कांग्रेस एमाले काे दिन गन्ति सुरु भयाे
@dhurbapokharel2353
@dhurbapokharel2353 2 ай бұрын
तिमी चोर हरु का जनता सणार्थी बनाउनाउन गिरिबन्दु टिस् टेड ओम्नी दर्जन लुढाहा हरु सत्ता मा सामान्य दोसीजे ल मा हरौ ला झोले हरुको चाल
@TopzRaj
@TopzRaj 2 ай бұрын
bahunko party nepalma kam xaina k yemale kangersh raparpa sabai tapare bahun jai mulbasi
@Protshaandev2067
@Protshaandev2067 2 ай бұрын
अ?ँ्😂,​@@dhurbapokharel2353
@suryabdadhikari6422
@suryabdadhikari6422 2 ай бұрын
कोगर्छ योसर्कार अपध्वास्त हातिआयो हातिआयो फुस्स ।।
@bishnutamang2763
@bishnutamang2763 2 ай бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@deeparai9527
@deeparai9527 2 ай бұрын
जय रबि दाई🙏🔔
@pawankarki1876
@pawankarki1876 2 ай бұрын
बिपि कोइराला कै झलक,,जनताको धैर्यटुटे भाग्ने बाटो मिल्दैन बेलैमा चेत फिरोस्। ❤️❤️
@nareshlamgade8941
@nareshlamgade8941 2 ай бұрын
रवि लामीछाने जिन्दाबाद।
@krishnapaneru5066
@krishnapaneru5066 2 ай бұрын
रबिलाइ सडयन्त्र पुर्बक पक्राउ गरिएको छ,सम्पुर्ण देश भक्त आमा बुबा तथा घण्टी प्रेमी देश भक्त नेपालिहरु आन्दोलन मा सहभागि हुन अपिल जय घण्टी 🔔💪🔥⚔️🗡️🔫🔔
@RajesHamal
@RajesHamal 2 ай бұрын
Jai ghanti
@kamlashhi7746
@kamlashhi7746 2 ай бұрын
❤❤❤🙏🙏🙏🙏🔔🔔🔔
@lekhanathdhital3183
@lekhanathdhital3183 2 ай бұрын
सहि विश्लेषण पत्रकारज्युकाे
@KrisnaBhujel-uz7hh
@KrisnaBhujel-uz7hh 2 ай бұрын
धन्नेबात पत्रकारज्यु यतिदरो र खरोबोल्नुभकोमा👍️👍️👍️👍️👍️👍️
@UnicoilAdhikari
@UnicoilAdhikari 2 ай бұрын
रुखको छाहारिमा बस्ने र घाम ताप्ने चोर भ्रस्टाचारि हरु कहिले पक्राउ पर्छन् सरकार
@Nabin-zz2zz
@Nabin-zz2zz 2 ай бұрын
वा वा वा सर पत्रकारिता भनेकाे याे हाे सलाम हजुरलाइ
@PashupatiAdhikari-vt9yn
@PashupatiAdhikari-vt9yn 2 ай бұрын
सहि विचार
@deepaklamichhane5753
@deepaklamichhane5753 2 ай бұрын
स्याबास स्याबास राजिब जि यतिको निडर पत्रकार नेपालमा १०० जना हुने भए कसैले भ्रस्टचार गर्ने आट गर्ने थिएन
@rambahadurbk5547
@rambahadurbk5547 2 ай бұрын
रबि लाइ छानबिन गर दोषी भए जाकदेउ तर रबि लाइ जति समय डेढ बर्ष लगाएर आरजु, गगन, के पि, प्रचन्ड लाइ पनि जाँच गरम न।
@GaneshGautam-eh9my
@GaneshGautam-eh9my 2 ай бұрын
Good
@bishnumahat-yf3zf
@bishnumahat-yf3zf 2 ай бұрын
गर न गर ।
@laxmipandit6891
@laxmipandit6891 2 ай бұрын
Thank you patrakar jiu
@2kgaming1538
@2kgaming1538 2 ай бұрын
सबै नेपाली एक हुने समय आयो है
@OasbahadurkarkiOasbahadurkarki
@OasbahadurkarkiOasbahadurkarki 2 ай бұрын
धन्यवाद 🎉
@RajKumar-lq5mn
@RajKumar-lq5mn 2 ай бұрын
सर्वप्रथम सत्य को लागि जनताले साथ देकोमा २१ तोपको सलामी छ अब कांग्रेस एमालेको भष्ट्रचारी चाेर को पाप को घइटो भरिसक्यो अब जनताले छाड्दैन
@dalbahadurthapa5729
@dalbahadurthapa5729 2 ай бұрын
पत्रकार मा मलाई सबै भन्दा बढी मन पर्ने राजीव खत्री र वीरेन्द्र जैरु , साँच्चै यी दुई होनहार पत्रकार हरु लाई मनै देखि सम्मान छ ! 🙏🙏🙏
@sapanarai-rg8yw
@sapanarai-rg8yw 2 ай бұрын
Wow yes sahi kura garnu bhayo sir, yati garnai parxa , kina xodne arulai ? Thank you so much Rajib sir , sahi news jantalai prasaran gari dinu bhayekoma , Rabi sir jindabad jindabad jindabad ,❤❤❤❤❤
@bhansingh-lw2vj
@bhansingh-lw2vj 2 ай бұрын
सत्य काे जित अबसय हुनिछ
@JhfbnkAdf
@JhfbnkAdf 2 ай бұрын
जय रवि🙏🔔
@GharDeshParDesh
@GharDeshParDesh 2 ай бұрын
स्यालहरुले सिह लाई समातेर खुब हौसिएका होलान ..... सक्कियो यसलाइ भन्दै होलान .... तर सिह झन बलियो भएर निस्किनेछ र सिह सत्तामा पुग्दा सबै पार्टीका स्यालहरु खोरमा जाकिने निश्चित छ ।
@shantapokharel66
@shantapokharel66 2 ай бұрын
दुइतिहाइको दम्ब देखाको हो सरकारले ।।
@Pawankhatioda4750
@Pawankhatioda4750 2 ай бұрын
भविश्यमा रास्वपाको सरकार भयो भने पत्रकार राजिब खत्रीको नाम उच्चस्थानमा स्वर्ण आक्षरमा लेखिने छ🎉🎉
@premkhadka3248
@premkhadka3248 2 ай бұрын
रबिको ऋण खान भरेको मागफाम कहाँ छ गगन थापा जि हामी नागरिकले हेर्न पाइन्छ?
@nanumagar3807
@nanumagar3807 2 ай бұрын
सलाम छ राजिब सर
@d.primalgorkhali3472
@d.primalgorkhali3472 2 ай бұрын
हामी रबीको साथमा छौ 💪💪💪💪👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@nepsetech
@nepsetech 2 ай бұрын
लाज छैन है कम्तिमा पत्रकार भए पछि निष्ठा को पत्रकारिता गर्नु नि एउटा देशको आशा गरिएको र आफु जिम्मेवार पदमा हुदा सफल ब्यक्ति हो गगन थापा।
@Tikaramshrestha-xs9qo
@Tikaramshrestha-xs9qo 2 ай бұрын
पत्रकार भनेको यस्तो स्वोतन्त्र हुनुपर्छ जे हो त्यही समाचार संप्रेसन गर्ने wow 🙏🙏
@MilanKarki-l6x
@MilanKarki-l6x 2 ай бұрын
सत्य को जित अवस्य हुन्छ
@binoddhami-wh2vn
@binoddhami-wh2vn 2 ай бұрын
सहि बिस्लेस्ण
@GcGopal-t6y
@GcGopal-t6y 2 ай бұрын
गगनले 84 मा काठमाडौं 4 बाट सुमना सङ्ग हार्छ अब गागनको पनि राजनितिक भबिस्य सिद्दिन्छ 100%हो ।
@narayanrana7951
@narayanrana7951 2 ай бұрын
याे भ्रष्टाचारी ब्यबस्था नफाले सम्म देश र जनताले न्याय पाउदैन त्यसैले युवा जागाै देश बचाउ 🔔🔔🔔🔔🔔🔔
@BipanaSarbuja
@BipanaSarbuja 2 ай бұрын
जे बोल्नु भो दूध को दूध पानीको पानी बोल्नु भो सबै पत्र कार यस्तै र सबै नेता रबि जस्तो हुनु पर्छ
@gurunglama-f5y
@gurunglama-f5y 2 ай бұрын
Good kura 100%
@parbatibk494
@parbatibk494 2 ай бұрын
के गर्ने पत्रकार यस्तै धारणा बोकेको हुनु पर्छ त्र कुरा सबै ठिक छ नेपाल्को कानुन र कनुन चलाउने मन्छे सहि न भए कस्को के लाग्छ र है
@SubashBhusal-l6h
@SubashBhusal-l6h 2 ай бұрын
सलाम छ ,राजिब सर
@TejSodari-r6p
@TejSodari-r6p 2 ай бұрын
सलाम राजिव जी ❤❤
@surajpoddar7145
@surajpoddar7145 2 ай бұрын
उखने र गु खाने लाई न लखेटे सम्म केही पनि हुन्न। आफू ले देश बेची सक्दा पनि केही हुन्न तर एउटा नयाँ ले देश बनाउन खोज्दा । उखाने र गुखने र्याले एक जुट भएर लागेको छ। जनता अब एक हौ।
@manlimbu278
@manlimbu278 2 ай бұрын
सत्यको बिजय अबस्य हुन्छ।
@gurunglama-f5y
@gurunglama-f5y 2 ай бұрын
Jaya rabi sir
@GopalSingh-ud3dr
@GopalSingh-ud3dr 2 ай бұрын
राजिब जि म तपाईंको कारेकरम,रेगुलर सुन्ने गरछुृ,तपाईंको निस्पकछे बाेलिमा ,दम छ,
@jagesworpulami9329
@jagesworpulami9329 2 ай бұрын
Jay Rabi
@Khadikolaure-h3n
@Khadikolaure-h3n 2 ай бұрын
सलुट छ सर हजुरलाई जय घण्टी 🔔🔔🔔🔔
@anjanarai952
@anjanarai952 2 ай бұрын
Sahi ho sir
@samiadhikariii-ym7jh
@samiadhikariii-ym7jh 2 ай бұрын
Jaya ghanti jaya rabi jaya rajib sir❤❤
@rameshbudhathoki4692
@rameshbudhathoki4692 2 ай бұрын
काङ्ग्रेस एमाले माओवादीको राजनिती अनि मासुभातमा बिक्ने जनता सम्झीदा पनि धिक्कार लाग्छ
@krishnamaharjan9180
@krishnamaharjan9180 2 ай бұрын
सहि हो हजुरर । हजुर लाई सलाम छ।
@deepikashirmal1604
@deepikashirmal1604 2 ай бұрын
जय घन्टी
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx 2 ай бұрын
धनराज र ऋषि केस लाइ चाहि कानुन खोइ जनताले खोजेको त्यो हो
@sshivasalzdpoudel2012
@sshivasalzdpoudel2012 2 ай бұрын
एमाले काँग्रेस का हरेक नेतृत्व नेताहरूलाई जेल हैन हेल मा जाकम
@JayantiNath-z6d
@JayantiNath-z6d 2 ай бұрын
सहि पत्रकारिता सलाम छ सर 🙏🇳🇵
@menukapoudel8242
@menukapoudel8242 2 ай бұрын
आफुलाइ मनमा लागेका कुरा भन्दिनु हुन्छ त्यसैले यो कार्यक्रम हेर्न मन्लाग्छ
@LachhiramPariyarPariyar
@LachhiramPariyarPariyar 2 ай бұрын
Good news Jai ghanti jai Rabi sir Jai Nepal
@lokendradhakal2127
@lokendradhakal2127 2 ай бұрын
Well said brow
@indrarai3869
@indrarai3869 2 ай бұрын
Hjr jasto patrakar yo deshlai chahinxa palo aauxa sabaiko hjrlai thanks
@DevRaj-iu2qh
@DevRaj-iu2qh 2 ай бұрын
काँग्रेस र एमालेका नेतालाई जाहा भेट्यो त्यही ठोक्नु पर्छ! उठ, जाग नेपाली देश बचाउँन!
@sk.7661
@sk.7661 2 ай бұрын
तपाइको पत्रकारितालाई सलाम
@ChandraKumarDhani
@ChandraKumarDhani 2 ай бұрын
Akdami ramro kura garnu vo daju
@srijana4051
@srijana4051 2 ай бұрын
राजिब सर🙏🙏🔔🔔
@dwaanbohara1217
@dwaanbohara1217 2 ай бұрын
कंग्रेस एमाले सक्किने समय हो
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 2 ай бұрын
Rajeev sir Naman🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@basupokharel7924
@basupokharel7924 2 ай бұрын
य हजुर तपाईंको हिमतलाइ सलाम छ
@GaneshKhadka-r1f
@GaneshKhadka-r1f 2 ай бұрын
चेरहरुले चलयकाे देश भनेकाे नेपाल हाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sitagiri5215
@sitagiri5215 2 ай бұрын
कती राम्रो चित्त बुझनी गरेर भन्नु भयो पत्रकार मित्र नमस्कार 🙏 जय रबी जय घंन्टी जय देश रबी निर्देश छन
@krishnaghimire3917
@krishnaghimire3917 2 ай бұрын
सत्य तथ्य मा अाधारित होस् समाचार हामी नेपाली को अपेक्षा
@SudarshanDevkota-vn6ko
@SudarshanDevkota-vn6ko 2 ай бұрын
सहि पत्रकारिता खुशी लागियो।।।
MORNING NEWS FATAFAT - NEWS24 TV
4:05
News24 Nepal
Рет қаралды 10 М.
黑天使只对C罗有感觉#short #angel #clown
00:39
Super Beauty team
Рет қаралды 36 МЛН
How to treat Acne💉
00:31
ISSEI / いっせい
Рет қаралды 108 МЛН