यो चिसोमा शितल पौडेर दिपिका भेट्न पुगेपछि | Shital Gurung Vs Dipika Bayambu | Sarangi Sansar Ep.485

  Рет қаралды 628,286

Sarangi Sansar

Sarangi Sansar

Жыл бұрын

सुमधुर स्वरका धनी लोक दोहोरी गायक शितल गुरुङ र समधुर स्वरकी धनी लोक दोहोरी गायिका दिपिका बयम्बु मगर बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
#shital_gurung
#dipika_bayambu
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
/ @sarangisansar
=======================================
=======================================
Advisor:
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 485
=======================================
=======================================
Host:
🎤 Kamal Kumar BK
=======================================
Live Dohori Lead Singer:
♬ ‪@shitalgurungofficial7459‬
♬ Dipika Bayambu Magar
Chorus Singer:
♬ Rijan Sunar
♬ Gham Saru Magar
♬ Pratima BK
♬ Bimala Sunar
=======================================
=======================================
Musician Team
♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
♬ Karan Pariyar - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Dipak Samip - Dholak/Tabala
♬ Sunil Bardewa - Madal
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @Tarakanta BK
🎥 Samip Paudel
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 380
@kumargurung6657
@kumargurung6657 Жыл бұрын
शितल सोल्टिले लास्टको टुक्का सरमको नि हद हुन्छ सानू पाइन्ट पोलेर नाङ्गै घर के जानू भन्देको भय क्या रमाइलो हुन्थ्यो फेरि पनि एवन छ दुबै जनालाइ शुभकामना छ
@user-wz8hr2nf4n
@user-wz8hr2nf4n Жыл бұрын
गाउघर को याद आयो यो दोहोरी सुन्दा बधाई तथा शुभकामना सितल ज्यु दिपिका ज्यु कलाकार दुबै लाई राष्ट्रको गहना हुन कलाकार
@ramjisunar3412
@ramjisunar3412 Жыл бұрын
Very nice 👌👌
@shervlogg
@shervlogg Жыл бұрын
अति सुन्दर दिपिका बैनी पाल्पाली म।
@kesharpun2092
@kesharpun2092 Жыл бұрын
​@@shervloggf b 22:😊08
@suniltak1121
@suniltak1121 Жыл бұрын
साच्चिकै दमदार रहयो अाजको दोहोरी बधाई छ गायक गाईका लगायत सम्पूर्ण टिमलाई
@durgabahadur7769
@durgabahadur7769 Жыл бұрын
आहा कति राम्रो गित स्वरकाधनी शितल भाइ अनि स्वरकी धनी दिपीका बैहिनी दुबै जाना लाई नमन अनि सारङगे सन्सार कमल भाइ शुभ कामना छ🌹❣️🙏🙏
@ramlaladhikari3940
@ramlaladhikari3940 Жыл бұрын
How nice
@SujanaGurung-ps8ne
@SujanaGurung-ps8ne 9 ай бұрын
sital aad dipika li danabath
@jangagurung5686
@jangagurung5686 Жыл бұрын
सारइ राम्रो स्वरकाधनी कलाकारहरु प्रती नमन ....सारै रोमनटीक🙏🙏🙏🙏
@khumasubedi529
@khumasubedi529 Жыл бұрын
वाह क्या गज्जबको दोहोरी, उस्तै सारंगीको धुन ,झन सिपालु कमल भाईको सिद्ध हस्त कला सारंगीको सुमधुर आवाज , धन्यवाद सबैलाई ।।।।। म झापा बाट
@khumasubedi529
@khumasubedi529 Жыл бұрын
TQ U All for Liking my comment.
@rajendragajamer1929
@rajendragajamer1929 Жыл бұрын
गायिका दिपिका बयम्बु मगर अनि गायक शितल गुरुङ लाई मैले फुल गगन को भन्ने गित बाट एकदमै आकर्शित भएको थे फुल गगन को गित लाई भाग 2 पनि शुन्ने मन छ अत्यन्त पृय थियो माया ममताका कुरा हुँदा हुँदै सिदियको थियो अबो क हुन्छ त ,? Plz second round dipika vs sital by fula gagan ko
@chandrachhantyal5922
@chandrachhantyal5922 Жыл бұрын
हैत दिपिका र सितलको को लास्तै ठुलो fan होनि म त क्या दामी प्रस्तुति पस्किनु भयो मज्जा आयो
@kingstone3173
@kingstone3173 Жыл бұрын
शब्दखानिमा दुबैजना बराबर छन।यी दुबै जना कलाकार मन पर्छ।
@phurisherpa2974
@phurisherpa2974 Жыл бұрын
सोझो सिताल दयालु दिपिका धेरै धेरै धन्यवाद सबै लाई ।।। आउने दिन सुखद होस सबै को ।।।।।
@kesabprasad9174
@kesabprasad9174 Жыл бұрын
वाव कति मित्थो स्वोर दिपिका को शब्द चयन दुबैजनाको उस्तै राम्रो रमाइलो लाग्यो 👍️👍️👍️👍️👍️
@saritarana4569
@saritarana4569 Жыл бұрын
दिपिका र रेशम निर्दोष को दोहोरि फेरी हेर्नु हुन्थ्यो
@baltamang9038
@baltamang9038 Жыл бұрын
भिजनलाई भिजेको छ पाइन्ट पनि शब्दको खानी सुमधुर स्वर सुन्दा सितल र दीपिका पादुकोण जस्ती राम्री मान्छेको मायाले सितल फीदा मात्रै होइन मै पनि फिदा भए है कमल ज्यू।।
@yambahadurgurung69
@yambahadurgurung69 Жыл бұрын
यो दोहोरी मैले पहिले हेरे पनि अति मनपर्छ तर Seating arragement अलिकती बदली भाको रहेछ जे होस ।मलाई अति मनपर्छ
@genashlimbu5302
@genashlimbu5302 Жыл бұрын
यो लाइभ दोहोरी पुर्ब 1 नम्बर पर्देस 14/15 जिल्ला मा जान्दैन
@janakdangi5329
@janakdangi5329 Жыл бұрын
सितल दाजु को गित को पर्खैमा थिय म बल्ल सुन्न पाइयो
@amarsingsing6886
@amarsingsing6886 Жыл бұрын
दिपिका को शब्द सारै मन पर्छ मान्छे को त झन क्या कुरा गर्नु यति राम्री पाय
@narayanbk7350
@narayanbk7350 Жыл бұрын
साच्चिकै दोहोरी सुने जस्तो फिल भयो र म दुबै जनाको म फेन पनि हो र धेरै जस्तो हेरेको क्षु धन्या बाद छ हजुर हरु लाइ फेरि हेर्न मिलोस
@jagatrana5088
@jagatrana5088 Жыл бұрын
दीपिका बहिनी अनि सित्तल भाईको अति मीठो स्वरमा यो घमासान दोहोरी सारै मन परेउ अग्रिम यस्तै दोहोरीको आशा गर्दै कमल भाई लाई धेरै धन्न्यबाद
@rukmankhadka387
@rukmankhadka387 Жыл бұрын
यहाँ हरु को जोडी हरेक कुरा मा जम्छ दोहोरी मा मात्र होइन साक्चिकै रियल लाइफ मा जोडी मिले झन कस्तो जम्थ्यो होला nice
@balbahadurbk6348
@balbahadurbk6348 Жыл бұрын
चक्लेटि शिताल र दिपिकाको हरेक दोहोरी अतिनै राम्रो लाग्छ ।धन्यवाद दुबैजनालाइ अनि सारङीसन्सर युनिटलाई।
@sujanthakuri7659
@sujanthakuri7659 Жыл бұрын
अतीत बल्झि भयो मन कस्तो मेरै लागि गयेको गीत जस्तो खोलिको किनारा खोलिको किनारा मायालु ले इशारा गरेत मै आउने थिनर
@gangabudathoki2555
@gangabudathoki2555 Жыл бұрын
सितले दिपिका को लुङ्गी माग्नु पर्ने हो अझै मजाआउनेथियो सुन्न
@lokmagariamfrompokhara3649
@lokmagariamfrompokhara3649 Жыл бұрын
अहा नि अति मिठो दोहोरी गायक शितल भाई अनि दिपिका बहिनी को दोहोरी हेरेर आनन्द लिए धन्यवाद सबै लाई
@bharatmani8949
@bharatmani8949 Жыл бұрын
खोलाको किनार भाग 2 पानी ल्याउनू पर्यो कमल जी =घरै जानमन छैन आज तेईपछेउरी लैजानू सम्झना बाट अघाडी
@mayabhujel6873
@mayabhujel6873 Жыл бұрын
सितल भाइर दिपिका बहिनि काे साेर मा त सारै फिदा भइयो हाेउ जति सुनेनि सुनम सुनम लाग्ने के केछ हाेउ हजुरहरुकाे यस्ताे जादुमय 🙏🙏🙏🙏💜💜💜💜💛💛💛💚💚💚❤❤❤❤💙💙💙💙💖💖💖💖💘💘💘💘💞💞💞💕💕💕💟💟💟
@sundarsrest6872
@sundarsrest6872 Жыл бұрын
शितल र दिपिका को कस्तो जोडी मिलेको म त सुन्दासुन्दै गाउँमा गाई बाख्रा चराउन गएछु हैत मायापिरती गित गाउन त शितल माहिर थियो थियो दिपिका पनि उस्तै दिपिका को सिदार्थ शित बडो टक्कर थियो धन्यवाद शितल भाइ र दिपिका बैनीमा
@arjunbahadur8341
@arjunbahadur8341 Жыл бұрын
सारै राम्रो लाग्यो दिपीका र सितल जि को दोहोरी भाका पनि सारै राम्रो तर विशेष सब्दको प्रति उतर कुनै खोट लाऊने ठाँऊनै छैन दुबै जनालाई हजुर दुईको शब्द सङकलनले आँखा छचल्काऊँछ यस्ता जिर्जना पस्कदै जानू होला ।
@bishalpatal985
@bishalpatal985 Жыл бұрын
लौ सर यो गितको भाग 2 पनि लेउनु पर्यो है । गाउनेलाई भन्दा पनि हेर्न र सुन्नलाई खुब रमाईलो लाग्यो ।
@manuthapa477
@manuthapa477 Жыл бұрын
धेरै रमाइलो र मिठा मिठा शब्द हरु ले आनन्द प्राप्त भयो धन्यवाद दुबै गाएक र गाईका र सांरगी संसार लाई 🙏🙏🎙️🎼💐🇳🇵
@ghanshyampun2198
@ghanshyampun2198 Жыл бұрын
दिपीका बैनिको अलकपैचानछ बर्किसधै सिरमा हुन्छ कति राम्रो लाग्छ वाउ
@akashmagar6441
@akashmagar6441 Жыл бұрын
माया भेत्ने रहेछ सायत पनि भिज्न लाइ त भिज्या छ पाइत पनि😆😆😆 सितल सर सारै रमाइलो शब्द भन्नुभयो,अनि दिपिका को हासोमा म फिदा भए❤️❤️😆
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Жыл бұрын
How beautifull dohori Jodi well done Shital Grg and Deepika Bayumba Magar yo Jodi dohori always Very top
@santamangol7405
@santamangol7405 Жыл бұрын
दिपिका बहिनी र शितल भाइले सार्है मन पर्दो गीत गाउनु भयो, मान्छेको जिन्दगीले भोग्नु पर्ने दर्दनाक भाव गाउनु भयो। वास्तविक हो कि होइन त्यो त थाहा भएन, गायक गायिका भै बहिनिहरु नै जान्नु हुन्छ।
@premthapa664
@premthapa664 9 ай бұрын
दिपीका बैनी साँचिकै लाईभ दोहोरीकी रानी नै हो उत्तोरोत्तर प्रगतीको कामना बैनी ❤
@chhabigrg184
@chhabigrg184 Жыл бұрын
अशध्यै रमाइलो भयो । अझै यस्तै खाल को दोहोरी सुन्न पाइयोस् सबैलाई धन्यवाद
@karnagurung5320
@karnagurung5320 Жыл бұрын
सारडगी सँसारमा धेरै जसाे मामिक गीतहरू सुन पाईन्छ ।
@Anishathapamagar04
@Anishathapamagar04 Жыл бұрын
Dohori bhaneko dipika ra shitalko jasto sochha ra tipikal hunu ramro ho
@bistaregbahadur5458
@bistaregbahadur5458 Жыл бұрын
Wow super xa Dohori moja aayo suner dipika sis ko Dohori and sital gurung bro ko and sarangi sansar ma so cute cheli haru herna chai paichh hai khusi lagchh yar hahahahaha all teem lai hardika badhai xa🙏👌👌♥️♥️♥️♥️🇳🇵🇲🇾
@balbahadur1827
@balbahadur1827 Жыл бұрын
दिपिका बहिनि र सितल गुरुङ भाइ को प्रतिशत धेरै राम्रो छ् ।अझै राम्रो गर्दै जानु होला हजुर हरु को भबिस्य उज्याल छ
@udaykshitiz2105
@udaykshitiz2105 Жыл бұрын
याे लय मा Pratima BK shital Gurung काे पनि ल्याउनु हाेला
@genashlimbu5302
@genashlimbu5302 Жыл бұрын
आज भोलिको नया गाइका दिपिकाको सोर एकदमै राम्रो छ मगर भासा पनि उतिकै राम्री गौउनु हुन्दो र छ
@arjunyonjantamang9235
@arjunyonjantamang9235 Жыл бұрын
यो गितले धेरै मन छोएको छ दिपिका बुनु र शितल ज्युइ सापलाई भेट्न साराङ्गि सन्सार अथवा ईन्द्रेणिमा आउने जमर्को गरेकोछु 🎤🎤🎤🥀🥀🥀(भन्यवाद)👍️👍️👍️👍️
@tankakatel7866
@tankakatel7866 Жыл бұрын
सारङ्गिसन्सारमा अहिले सम्म कै मिथो गाना सुनियो ।
@mausamgurung9876
@mausamgurung9876 Жыл бұрын
आहा।। साच्चैकै बालपन र प्रेम प्रेमिका को याद दिलायो मलाई त यो गित सुन्दा खेरि दिपिका मगर र शितल गुरुङको लाइभ दोहोरी गीत दामि लाग्यो साथै सम्पुर्णलाई टिमलाई शुभकामना व्यक्त गर्दछु।। आब भाग दुई पनि ल्याउनु परेयो सारङ्गी सँसारले रोदि घरले ।।।।
@endraraibahing7913
@endraraibahing7913 Жыл бұрын
दिपिका, शिरको बर्को र नाकको फुलिमा typical look मा राम्रो सुहाएको। both you: शब्द चयन, स्वर अति सुन्दर
@genashlimbu5302
@genashlimbu5302 Жыл бұрын
लाइभ दोहोरिमा गुरुङ्ग र मगर लाई चाहिन गर्भ बाट नै सिकाएर पठाएर जन्म देको हुन्दो र छ
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Жыл бұрын
Congratulation to you whole Singers and Whole team So fantastic dohori I liked so much l listen all Songs of Shital Grg and Deepika Bayambu Magat Very fantastic Songs
@gitaghale7802
@gitaghale7802 Жыл бұрын
दाइ नमस्ते सारै मीठो सवर थकाईको बेला अानद अायो हङकङ मा हेरेको🙏🙏🙏
@hailallnepali705
@hailallnepali705 Жыл бұрын
दामी दामी मिठो गित मा अहिले इंडिया बाता युटुब बाट हेरी रहन छु
@bhakavakari2227
@bhakavakari2227 Жыл бұрын
So sweet voice उत्तिकै मिथो सब्द सारै मन पर्यो
@shyamshrees4891
@shyamshrees4891 Жыл бұрын
होईन एकदमै मार्मिक छ । गायक गायिकालाई धन्यबाद।
@nonkwt7530
@nonkwt7530 Жыл бұрын
Aaja derai din pxi herna paiyo shital gurung ra bipika boyambu magar ko vakhar derai xu ????
@chiranmagar5087
@chiranmagar5087 Жыл бұрын
यक्दमै राम्रो लागेओ रमाइलो लागेओ मेरो जिबन्को हल्क गित्को तुका बसुरी दजायर भन्द मेरो जीवन मा मेल खायो यक्दमै रमाइलो भयो 🤗🤗🤗🤗🤗🤗
@gokarnabista5256
@gokarnabista5256 Жыл бұрын
रमाइलो दोहोरि शितल भाई र दिपिका बहिनी तथा सम्पूर्ण सारँगीसंसार टिम लाइ धेरै धेरै धन्यवाद।।
@jitendrabudathoki5176
@jitendrabudathoki5176 Жыл бұрын
दिपिका बैनी को मुस्कान सहित को शब्द चयन सारै मन पर्यो❤❤❤❤
@asishshreesh7713
@asishshreesh7713 Жыл бұрын
Ahileko real n true mehanati anusashit kalakar xanta Dipika sis n sital bhai nai dekhana pahinxa kinaki aru kalakar anusanhin uchchhinkhal geet gayra time pass gareko dekhinxa dikkajbhanekaharupani dipika n sital ahileko real anusashit kalakar thank u ❤geetuthhan pani Kati anusashit tarikama garnuhunxa ba ni jati sunepani aghaune words vocal pani ❤ sundani aananda lagne thakaimarne sabaibirsane bababa thank u all of sarangi sansar ka teamlai yestai kalakarharulai badhi prathamikta diyra aghibadhaunus kai kamal sir tapaiko yogdanlai salute kamal sir❤
@purnaranamagar7976
@purnaranamagar7976 Жыл бұрын
बिगत को दिन हरु को सम्झना आयो जिबन मा मेल्खानी दोहोरी गीत बाट सुन पाईयो दुवै कलाकार लाई समान छ अग्रिम शुभकामना छ !
@khatrichhetri837
@khatrichhetri837 Жыл бұрын
सितल र दिपिकाको कति मिठो स्वर बधाई छ धन्यवा💗💖❤️💛द सम्पूर्ण कलाकार टिमलाई धन्यवाद
@purnakhatri1954
@purnakhatri1954 Жыл бұрын
सितलजुले र दिपिक।ले अतिमिठे। ग।उनु हुनछ धननेब।द
@shambhurana1
@shambhurana1 Жыл бұрын
अति नै मीठो स्वरका धनी भाइ शितल र त्यस्तैगरी स्वरकी धनी दिपीका बहिनी लाई धेरै धेरै धन्यवाद छ।यो गीत सुनेर जवानीको स्मरण गराई दियो त्यसैले गर्दा जब यो गीत अपलोड भयो र महिल्यै सुने त्यहीँ दिन देखि साँझ बिहान दिनको दिन २/३ पटक सुन्दानी धितै मर्दै।
@alishagurung1805
@alishagurung1805 Жыл бұрын
दिपीका बैनी को सोर र शब्द सारै मन पर्छ
@sudipdhungana1234
@sudipdhungana1234 Жыл бұрын
पुरानाे याद दिलाउनु भयाे दाज्जु शितल तथा दिपिका दिज्जुले बधाई & शुभकामना हजुरहरूलाई
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r Жыл бұрын
क्या रमाइलो भयो।।।दिपिका र सितल ब्रो भएसी आगो लाग्छ यार।।।सारङ्गी सन्सार लाई धेरै शुभकामना 🙏🙏🙏
@ramkunwar3429
@ramkunwar3429 Жыл бұрын
आहा क्याराम्रो प्रेमरस मा डुबेको गीत ! खुब मन पर्यो #लम्जुङ्ग KTM
@babitathapa292
@babitathapa292 Жыл бұрын
100 choti sune dipika lafa le hasnu vako hami magar haruko haso nai kati mitho huni k hai🤗🤗❣️
@ShankarShankar-bc5ns
@ShankarShankar-bc5ns Жыл бұрын
मनको राप चाइएको बेला चुलाको रापले के मन बुझ्थ्यो बरै😜😜😜
@yubarajmagar343
@yubarajmagar343 Жыл бұрын
दाई चाहिँ न भनेकै न हुने हो
@randhojgurung1839
@randhojgurung1839 Жыл бұрын
Paulo kura ta shital grg/Deepika bhaye pachhi ramailo ta bhai halchha nai aja ko dohori outstanding yeshtai prastuti didai janu hola good luck both of you❤️❤️
@chudamanibhusal8873
@chudamanibhusal8873 Жыл бұрын
अाहा शितल भाइ र दिपिका बहिनीकाे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो दमदार छ । सारै रमाइलो भएको छ।सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙋‍♂️🙋‍♂️🙋‍♂️
@gangagurung1923
@gangagurung1923 Жыл бұрын
O
@keshabsingh9602
@keshabsingh9602 Жыл бұрын
Shital ko ta ghan tholo fan
@nikajigurung9530
@nikajigurung9530 Жыл бұрын
Mero Man Parne Ghayek: Ghayeka: Sital, Dipika Bayembu Kotti 2 Naman Ati Marmik Geet Sunaunu Vayo,Sundha Sundai Geet Sakeko Thha Nai Phaina, Vhage 2 Pani Nikalnu Hola, Sharaghi Sanrar Pariwar Lai Pani Kotti 2 Naman Sharaghi Sanrar Marfat Yeti Mitho Marmik Geet Sunaunu Phaiyo, 🙏❤️❤️❤️❤️🙏
@ghanshyampun2198
@ghanshyampun2198 Жыл бұрын
वाउ कतिमिठो दुबैको स्वर कति मीठो दोहरी बधाईछ सबैतिमलाई
@OmPrakash-br7sg
@OmPrakash-br7sg Жыл бұрын
वाउ कतिमिठाे दुबैकाे सवर कति दाेहरी राम्रो छ धेरै धेरै धन्यवाद छ सम्पुर्ण टिम लाई धेरै धेरै शुभकामना छ
@dorkc6607
@dorkc6607 Жыл бұрын
आज ता मजा आयो धन्यवाद दुबै लाई ❤❤❤❤❤💯
@aashiqaashiq3525
@aashiqaashiq3525 Жыл бұрын
आहा कति रमाइलो हाेके सबै सबैलाई धेरै बधाई छ हजुर
@Kollyyug
@Kollyyug Жыл бұрын
Original song search गर्दा पनि भेटिन सकिएन।
@bajjiragri9139
@bajjiragri9139 Жыл бұрын
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
@hiralalgurung2530
@hiralalgurung2530 Жыл бұрын
Wow nice 👌, I loved it, so sweet voice bro सितल and दिपिका बहिनी, thanks to hole team for lovely दोहोरी, see you guys in next episode है त।
@amarmagartanahu3831
@amarmagartanahu3831 Жыл бұрын
निकै मीठो अतित्का झल्को मेताउने दिहोरी सोर अनि सब्द पनि उस्तै दुबै जनाको अझैअगादी बद्नु हुला दुबै जना र सारङ्गी सन्सार होल तिम्लाई पनि धन्न्येबाद 👌👏👏🙏
@karnagurung5320
@karnagurung5320 Жыл бұрын
दिपक र शिताल गुरूङकाे जाेडी धेरै राम्रो ।
@narayanbaijaleemagar
@narayanbaijaleemagar Жыл бұрын
दिपिका मेरिच हाेकि अनमेरिच जानकारि पाउन शर
@usha_kiran2498
@usha_kiran2498 Жыл бұрын
My best singer Dipika sister ❤️😘🔥 And best singer Shital ❤️🔥
@MadanSingh-wq6wn
@MadanSingh-wq6wn Жыл бұрын
सारंगी संसार बाट प्रस्तुत भएका उत्कृष्ट लोकदोहोरी मध्ये एउटा यो पनी हो है ।
@rukmangrg1240
@rukmangrg1240 Жыл бұрын
Wow ati utkrishta dohori shital bai and Dipaki baini all the best god bless you both from uk 🇬🇧 🙏
@taramagar1407
@taramagar1407 Жыл бұрын
Aaha kati mitho sabda ra laya badhaii xa yo teeamlai (choli timikkai Ranjit pariyar & devi gharti le gaunu vayako geetma shital gurung ra Aasha g KO live dohori sunna r herna man xa hjr )Thank you
@thamale4508
@thamale4508 Жыл бұрын
संचालक नै अनुशासित दोहोरि अति नै उत्कृष्ट मजा आयो ❤️❤️🙏
@gopalgurung4227
@gopalgurung4227 Жыл бұрын
कमल भाइ सारङ्गी संसार रोधी मात्रै भन्दा हुन्छ है घर थप्नै पर्दैन ल।किन कि रोधी भनेको नै घर हो गुरुङ्ग भाषा मा।
@tankakatel7866
@tankakatel7866 Жыл бұрын
आहा कति मिठो कला र गला धन्यबाद भाइ र बैनिलाइ ।कहाँ भेट्न पाइन्छ होला ?यति मिठो गाउने नानी बाबुहरुलाइ ।
@nikajigurung9530
@nikajigurung9530 5 ай бұрын
Sital Vai, Dipika Bahini Hajur Ko Geet Sunera Kahile Dhite Na Marne, Sharaghi Sansarko Hold Unit Lai Kotti 2 Naman
@anupthapa7320
@anupthapa7320 Жыл бұрын
साच्चिकै दिपिकाको हाउभाउ चाहि दामि छ ¡
@navarajpaudel321
@navarajpaudel321 Жыл бұрын
दिपिका दिज्जुको शब्द चयन र एक्प्रेसन को फ्यान हो है म❤️
@kiranbhandari3623
@kiranbhandari3623 Жыл бұрын
I’m also
@jamanthapa9090
@jamanthapa9090 Жыл бұрын
@@kiranbhandari3623 vc
@sunarsunar5553
@sunarsunar5553 Жыл бұрын
Soniya Sunar 1
@diladhikari9901
@diladhikari9901 Жыл бұрын
@@sunarsunar5553 d
@lilshreesh656
@lilshreesh656 Жыл бұрын
M also
@kea-aha-bu1744
@kea-aha-bu1744 Жыл бұрын
सारङगी सँसार grater नेपालको कुराउठाँउनेबेला भयो ?
@khakiramgurung4949
@khakiramgurung4949 Жыл бұрын
Shital & dipikako ta fan nai hu aru ke vhannu ra ? ❤❤❤🎉
@langhalimagar5596
@langhalimagar5596 Жыл бұрын
wou दुबै जनाको दामी शब्द beauti dipika
@cbdhingamagar9535
@cbdhingamagar9535 Жыл бұрын
Dipika bahini yeatai ajhai agadi badhnu hola la. Mapani ximiki ho.
@janukagurung2817
@janukagurung2817 Жыл бұрын
अति मार्मिक दोहोरी दोहोरी भयो
@m.dvibes6049
@m.dvibes6049 Жыл бұрын
असाध्यै मिठो।अर्को प्रस्तुति छिटै लिएर आउनु होला।
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Жыл бұрын
Wow Kya mitho dohori Jodi between Shital Grg and Deepika Bayambu Magar One of the Top Dohori I listen many times and my regards to whole Saringe Sansar
@deepaksaru579
@deepaksaru579 Жыл бұрын
धेरै राम्रो प्रस्तुती दिपिका र सितल लगायत सारङगि ससार लाई धेरै धेरै धन्यबाद
@khimbahadurgurung5840
@khimbahadurgurung5840 Жыл бұрын
Kya mitho Sweet dohori well done Shitala Grg and Deepika Bayanbu Magar both Singers Singing Very Entertained
Who has won ?? 😀 #shortvideo #lizzyisaeva
00:24
Lizzy Isaeva
Рет қаралды 10 МЛН
Дибала против вратаря Легенды
00:33
Mr. Oleynik
Рет қаралды 5 МЛН
ОДИН ДЕНЬ ИЗ ДЕТСТВА❤️ #shorts
00:59
BATEK_OFFICIAL
Рет қаралды 9 МЛН
THEY made a RAINBOW M&M 🤩😳 LeoNata family #shorts
00:49
LeoNata Family
Рет қаралды 30 МЛН
Мужчина С Золотыми Руками 💪
0:42
EpicShortsRussia
Рет қаралды 2,2 МЛН
Какая Милота ❤️
0:10
Глеб Рандалайнен
Рет қаралды 3,5 МЛН
1❤️ #shorts
0:24
Saito
Рет қаралды 61 МЛН