पहिलो भेटमै रेशम र डिलाले कस्तो गल्ती गरे ? Resham Nirdosh VS Dila BK | Jun Gayo Dadaima | Ep. 172

  Рет қаралды 926,875

Sarangi Sansar

Sarangi Sansar

3 жыл бұрын

सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दाेष र उस्तै सुमधुर स्वरकी धनी गायिका डिला बि.क. बिचको निकै मिठो दोहोरी "जुन गयो डाँडैमा" प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
🎼 Original Song by: Sarangi Sansar
=======================================
♪Thego/Music:- Kamal Kumar BK
Original Song :
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 172
=======================================
=======================================
#Resham_Nirdosh #Dila_BK #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Resham Nirdosh
VS
🎤 Dila BK
Supporter Male Singer:
🎤 Mohan KC
🎤 Kushal Belbase
Supporter Female Singer :
🎤 Prema Rana
🎤 Dipika Bayambu Magar
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Gem Thapa
♬ Flute : Purna Thapa Magar
♬ Madal : Mahendra Tiwari
♬ Madal : Shiva Anurag
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
Recordist
♬ Pawan Bishwakarma
Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusic
Twiter : / sarangisansar
Instagram : / sarangisans. .

Пікірлер: 544
@bibaslimbu6880
@bibaslimbu6880 3 жыл бұрын
बहुचर्चित लोकप्रिय असल गायिका दिला सँग, उस्तै लोकप्रिय गायक रमेशको दम्दार दोहोरी धेरै रमाइलो भयो ,
@sangitaadhikari5828
@sangitaadhikari5828 3 жыл бұрын
अाहा कति मिठाे गितकाे सिर्जना गर्नु भएछ😍😍😍डिला दिदिकाे र रेशम निर्दाेष काे दाेहाेरि अत्यन्तै राम्रो अनि शब्द उत्तिकै मिठाे छ
@barat6970
@barat6970 3 жыл бұрын
लैजाउ लैजाउ भनेर ताती छौ कतै गल्ती गरेर आत्ती छौ हि हि अहिलेको केटिले केटालाई भन्ने शब्द नै यहि हो
@rachanaritika4964
@rachanaritika4964 3 жыл бұрын
Aa
@padamsanam4903
@padamsanam4903 3 жыл бұрын
आहा आज त दिन पनि कत्ती राम्रो दिन रहेछ कत्ती आन्न्न्द आयो रेसम र दिला को गित सुनेर 👌👌👌👌👌दिला र रेसम को दोहोरि गाउनलाइ बल्ल्ल जोडि मिल्यो फेरि आर्को भाग मा ल्याउनु दादा
@karanmayalu9567
@karanmayalu9567 3 жыл бұрын
रमेश निद्रोश र डिला बि क बहिनि को दम दार प्रस्तुति एकदमै रमाइलो भयो
@krishnashrestha8380
@krishnashrestha8380 3 жыл бұрын
"सिन्दुर लाई देउ चाहिदैन टोलिनै, तिम्ले चाहे जान्छु म भोलि नै"....अब लैजाला त निर्दोषले? क्या गज्जब दोहोरी छ ।
@prakassunar3071
@prakassunar3071 3 жыл бұрын
हार्न नजान्ने हाम्री डिला सोल्टीनि रेशमलाई सुर्खेततिरै ल्याउनुपर्छ है।
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
यत्रो जान्छ !रेसम सुर्खेत !दोहोरिको डन हो रेषम!
@DeepakKumar-my2br
@DeepakKumar-my2br 3 жыл бұрын
गल्कोटे को फेन यता हाजिर हुम ल ।।।ठोकम लाईक रेशम ब्रदर लाई
@ranrai8561
@ranrai8561 3 жыл бұрын
झकास धोहोरि आजको दुबै मेरा अति नै सम्मानित कलाकार हुनुहुन्छ 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️💞💞💞💞💖💖💖💘💘💘
@krishnashrestha8380
@krishnashrestha8380 3 жыл бұрын
"आफ्नो बनाउ सिन्दुरको धर्काले, सोच्दा सोच्दै उडाउला अर्काले"...वाह..वाह...क्या गाउँछौँ डिला तिमी ।
@krishnashrestha8380
@krishnashrestha8380 3 жыл бұрын
"फसाई हालेउ मायाको रिनमा, भित्र्याउला चल्ला र माउ केही दिनमा" ...लौ निर्डोषले माउ-चल्ला दुबै भित्र्याउने भो , खुसी लाग्यो ।
@basantbohara2363
@basantbohara2363 3 жыл бұрын
दुबै जना शब्दमा माहिर दोहोरी खत्रा कुशल जि लाई नि मिस गरेको छु घाम डुब्दा स भेटिन्न सांझ नि तिम्रै गाई सं छ बाछो आज नि 👌😘
@ghumfirnepal
@ghumfirnepal 3 жыл бұрын
अबका दिनमा नेपालमा जति लाईभ दोहोरीहरु गायिन्छ त्यो लाईभ दोहोरीको राजा (King Of Folk and Deut Song) भनेको रेशम निर्देश हुन त्यसैले रेशम निर्दोष भन्नेहरु जतिले हात उठाउनुहोस । अन्ततःसमग्र दोहोरी लय,भाका,शब्द मा दम छ सफलताको शुभकामना । 🌹🌹🌹🌹
@lilamberthapa1241
@lilamberthapa1241 3 жыл бұрын
एकदमै मन पर्ने कलाकार हरु आउनु भको रहेछ।सबैमा नमस्कार तक्राउन चाहें ल।।सारंगी संसार को सधैं सधैं नमन शुभकामना है त।💕👍️👍️👍️💕💝💝लव यू सारंगी संसार !!!
@krishnashrestha8380
@krishnashrestha8380 3 жыл бұрын
"आफ्नै सम्झी सर्बस्व दियँनी, तेहि छातीमा निदाको थिंयँनी"...क्या च्याप्पै समात्छिन डिलाले । कुशललाई उम्कन गारो छ ।
@migrentamang4490
@migrentamang4490 3 жыл бұрын
रेशम V/S डिला WOW❤️❤️❤️❤️❤️🙏
@samirff7177
@samirff7177 3 жыл бұрын
जे भय पनि सारङी सन्सर ले अति राम्रा राम्रा गायक गायिका को भिडन्त गराउछ अति राम्रो र मिठो छ गीत दुबै जनालै सफल्ता को कामाना
@ReshamNirdosh
@ReshamNirdosh 3 жыл бұрын
नमस्कार म लोकदोहोरी गायक रेशम निर्दोष लोकदोहोरी गायिका डीलाबीक सङग गायको पहीलो दोहोरी कस्तो लाग्छ प्रतीकृया दीन न भुल्नु होला हैत धन्यवाद
@ramthapamagar4334
@ramthapamagar4334 3 жыл бұрын
राम्रो छ दोहोरी रेशम निर्दोष ट्यालेन्ट हुनुहुन्छ / साथमा डिला जि भन्नु परेन!
@darshanhajur3026
@darshanhajur3026 3 жыл бұрын
कति मिठो आवाजमा सजिएको गीत।मेरो सम्मान कलाकारप्रति ।उहाँहरु दुबैजना मेरो मन पर्ने कलाकारहरुमध्य हुनुहुन्छ्🙏👌🇳🇵❤️👍️👍️👍️
@padamsanam4903
@padamsanam4903 3 жыл бұрын
रेसम दाजु हजुर को गित सुन्न्नु भन्दा पहिला लाइक
@KrishnaSharma-cp6fb
@KrishnaSharma-cp6fb 3 жыл бұрын
Gyp
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
कुरि बसेको आईपुगेछ बल्ल बरै मिस यू अल तिम अति मोथो दोहोरी रेशम दादा अनि दिला दि
@chetragurung1149
@chetragurung1149 3 жыл бұрын
धेरै राम्रो छ दोहोरी सबै सबै लाई नमस्कार
@deepakbista1513
@deepakbista1513 3 жыл бұрын
धेरै दिन को परखाई मा मिठो प्रस्तुती मिठो सम्झना रेशम ब्रो कुशल ब्रो डीला sis 💞💞
@user-yj4lh8gu7r
@user-yj4lh8gu7r 3 жыл бұрын
मिठो भाका मा दोहोरी मेरो सबै भन्दा मन पर्ने कलाकार हरु को।।
@ysbcchaudhary5929
@ysbcchaudhary5929 3 жыл бұрын
आजको दोहरी अतिनै धेरै राम्रो लाग्यो समय बितेको थाहा नै भयन दोहरी हेर्दा हेर्दै तरकारी नै डढ्यो
@sundarchhetri5727
@sundarchhetri5727 3 жыл бұрын
यस्तै सुमधुर भाका मा कुशल बेल्बासे र मधु रसाईली जी को दोहोरी हेर्ने धोको छ,,,,,
@bharatghimire6239
@bharatghimire6239 3 жыл бұрын
रेसम भएे दोहोरी हिट नहुने कुरै छैन
@nirmalsunar8706
@nirmalsunar8706 3 жыл бұрын
रेसम मात्रै भनाको होर आलु जस्तो कुरा गरेको पागल पन लागेको छकि क्याहो भाई
@Arjunofficalchannel
@Arjunofficalchannel 3 жыл бұрын
सबैमा म कमलाको नमस्कार दाइ र दिदिको दोहोरी मन पराउने हरुमा मपनी हु है सबैजनाले मज्जा लिनुस हेर्नुस
@toplalkhanal1792
@toplalkhanal1792 3 жыл бұрын
तिम्रो पनि सारै माया लाग्छ छोरी
@laxmipaudel7235
@laxmipaudel7235 3 жыл бұрын
ramro gardai jau hai nanu timi pani
@SetimadiMediaGroup
@SetimadiMediaGroup 3 жыл бұрын
@@toplalkhanal1792 ेणडण
@bhimbc7152
@bhimbc7152 3 жыл бұрын
अती राम्रो भाका मा गीत हेर्न पाईयो रेशम भाई र दिला बैनी लाई सफलता को शुभकामाना सबै हॉजिर हुनुहोस
@premdevkota8511
@premdevkota8511 3 жыл бұрын
Nice Song Resham Vai & Dila Bainiko 👌👌👌
@bvdpda
@bvdpda 3 жыл бұрын
सारै रमाईलाे लाग्याे याे खाडि ठाउमा🙏🙏🙏🙏💝💝💝💝
@abinashkarki8217
@abinashkarki8217 3 жыл бұрын
अति रमाइलो कडा दोहोरी अब दुबै खतरनाक अनि नराम्रो नहुने त कुरै भयन तर भाका छोप्दा हाम्रो मोहन जि ले अलिक माइक टाढा राख्नुपर्ने के दुइजनाको आवाज त का गो का ✊✊✌✌धन्यवाद सम्पूर्ण टीम्प्रति
@krishnasunar364
@krishnasunar364 3 жыл бұрын
कमेन्ट नगरी त म बस्नै सकिन रेसम निर्दोष अनि डिला बहिनी दुबैजनालाई विशेष विशेष सुभकामना
@Solukhumbuofficial
@Solukhumbuofficial 3 жыл бұрын
नमस्कार 🙏🙏🙏सबै सारङ्गी संसार को टिम लाई आज सराई रमाइलो लाग्यो मीठो नया नेपाली लोक दोहोरी राम्रो बनाउनु भय छ 👌👌👍👍🤔
@himpunmgr4075
@himpunmgr4075 3 жыл бұрын
दुबै जना ले उत्कृष्ट प्रस्तुती दिनु भएकोमा हार्दिक बधाई साथै धन्नेवाद
@sundarsrest6872
@sundarsrest6872 3 жыл бұрын
वा रेशम भाइ पनि आगो त्यसै माथी डिला बैनी पनि आगो क्या रमाइलो धन्यवाद छ रेशम भाइ र डिला बैनिलाई रमाइलो भाका र प्रस्तुति
@babumagar4892
@babumagar4892 3 жыл бұрын
रेशम निर्दोश को फ्यान कोको छौ
@enjoy8974
@enjoy8974 3 жыл бұрын
Ma
@nrkmvchisapani2091
@nrkmvchisapani2091 3 жыл бұрын
?u
@bobbygurung3709
@bobbygurung3709 3 жыл бұрын
@@enjoy8974 klopp
@lalchhetri7553
@lalchhetri7553 3 жыл бұрын
Meee
@salishashrestha135
@salishashrestha135 3 жыл бұрын
;;;
@milanthapa9352
@milanthapa9352 3 жыл бұрын
धेरै राम्रो छ शुभकामना छ दिला दिजु हजुर को गित धेरै मनपर्छ मलाई दिपिका जी मलाई खुशी लाग्यो गाउँ ले चेलि
@jhonkajighatane541
@jhonkajighatane541 3 жыл бұрын
सारै रमाइलो लाग्यो ।दोहोरी का राजा रानी भन्दा होला जस्तो लाग्यो ।
@RamKumar-lb4tx
@RamKumar-lb4tx 3 жыл бұрын
सारै रमाइलो का डिला जिका गित 🌷🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️😄😄😄😄😄😄😄😄😄😄😄
@bodharajbasnet4718
@bodharajbasnet4718 3 жыл бұрын
भाइ निर्दोषलाई भन्नैपरेन ? गाउदा गाउदै गायिकालाई भाबनामा बगायर रूवाउने मान्छे ?साथै बैनि डिलापनि अहिलेको उदायदो तारा नै हो !! स्वरकि पनि धनी !!! दोहरिमा छेडहान्नलाई पनि खप्पिस छन ?
@tekalemagar5828
@tekalemagar5828 3 жыл бұрын
कमेन्ट पनि के गरौँ यो भाई बहिनिहरुको दोहोरीको वर्णन गरेर सकिँदैन 👌👌👌🎤🎤
@jhonkajighatane541
@jhonkajighatane541 3 жыл бұрын
दुबै जनाको दोहोरी अति राम्रो छ ।फेरि पनि हेर्न पाइयोस भन्ने आशा गर्दाछु ।
@bistadil7921
@bistadil7921 3 жыл бұрын
अब राजु परियार दादा र डिला दिदी को दोरोरी को प्रतिक्षा मा छु मत
@shovakc8532
@shovakc8532 3 жыл бұрын
mero best singer resham dai ani tesaima dila didi ko voicele khozeko ani rozeko dohori vaxa ajhai yauta jawos dila didi sang estai ramailo wala
@santoshsunar9650
@santoshsunar9650 3 жыл бұрын
रेशम निर्दोष भाई र डिला दिदी एकदमै मन पर्ने कलाकार तर एकचोटि टुका gayae पछि अर्को चोटि गाउँदा गडबड गर्ने अथवा बिर्से जस्तो गर्ने यो अलि राम्रो भएन है ,, कलाकार हरु अलि चलेपछि नमात्तिनु होला,,, नेगेटिभ न लिनु होला ,, यो म तपाईंको दर्शक को हिसाब ले सानो सल्लाह मात्र हो,,,
@purnimaghartimagar8482
@purnimaghartimagar8482 3 жыл бұрын
लहै दिला जि निर्दाेस जि बबाल छ सब्दका खानि दुबै जाना 👍️👍️👍️👍️👍️👍️👌👌👌👌💕💕
@rajkunwar2688
@rajkunwar2688 3 жыл бұрын
आज को दोहोरी डिला सिस को कडा परार👌😘
@sakhiragurung1394
@sakhiragurung1394 3 жыл бұрын
डिला संग रेशम काे के लाग्थ्यो । जे प्रयास राम्रो छ सुभ कामना दुवै जना लाई🌺🌺
@umeshsunar1473
@umeshsunar1473 3 жыл бұрын
ल राम्रो रहेछ, धन्यवाद सारङ्गी सन्सार टिम तथा कलाकार टिमहरु लाई,स्वर पनि औधि राम्रो छ है रेसम र डिला को, फेरि फेरी पनि यस्तै गित सुन्न पाइयोस् है त
@umaadhikari3472
@umaadhikari3472 2 жыл бұрын
B
@prajwolgurung8996
@prajwolgurung8996 3 жыл бұрын
दिनप्रतिदिन सारङ्गिसंसारकाे लाेकप्रिय हुदैछ बधाई तथा सफल्ताकाे सुभकामना कमल जि र सम्पुर्ण टिम।।
@khemkhanal416
@khemkhanal416 2 жыл бұрын
Bahu charchit lokpriya gayaki dela and charchit gayak reshem jee very very nice song salut salut salut
@LamtariDai
@LamtariDai 3 жыл бұрын
रमाईलो रमाईलो दोहोरी हेर्न अनी सुन्न पाईयको छ तर आजभोली प्रतीमा ज्यू को आवाज मा दोहोरी नसुने को धेरै भयो कहा जानुभय होला आजभोली 🤔??
@sujitapaudel7200
@sujitapaudel7200 3 жыл бұрын
कति रमाईलाे दाेहाेरी। बल्ल रेशम सर र डिला म्याम काे जाेडी हेर्न पाइयाे😘😘😘😘। रेशम सरकाे बिग फ्यान❣️❣️❣️❣️
@babumagar4892
@babumagar4892 3 жыл бұрын
दुबै दमदार दोहोरी जोडिको आज कि प्रस्तुती उत्कृष्ट 🙏❣️❣️
@roshanavagi8
@roshanavagi8 3 жыл бұрын
डिला बहिनिले दरो पेल्नु भयो रेशम भाइ लाई सारै रमाइलो भयो दोहोरी
@binaparajuli7577
@binaparajuli7577 3 жыл бұрын
Dila बहिनी को दोहोरी को त फेन हु
@rggaming4625
@rggaming4625 3 жыл бұрын
मलाई त धेरै राम्रो लाग्याे है सधै एकै विधाका गितहरु गाउनु भन्दा यस्तै यस्तै कहिले हसाउने कहिले रुवाउने कहिले नचाउने त कहिले साेचाउने गितहरु गाइरहनु हाेला र सारङ्गी संसार विषेश गरि कमल सरलाई अनुराेध यति राम्रा रमाइला गितहरु गाउनु हुन्छ कलाकार पनि राम्रा राम्रा राख्नु हुन्छ कृपया २/३ जाना नाच्ने ब्यवस्था पनि गरिदिनुस् गाउने नाच्ने दुबै भयाे भने याे कार्यक्रम धेरै उत्कृष्ट हुनेछ।
@user-og6mf6gf8f
@user-og6mf6gf8f 3 жыл бұрын
रेसम दाजु स जो भिड्छ उ एति भावना मा डुब्छ टुक्का एति मार्मिक हुन्छ्न हुना त गायिका हरु पनि तेस्तै परेरा होला गाउने सहिलि को के कुरा गर्नु धेरै राम्रो लाग्छ रेसम दाजु को दोहोरी हेर्दा मै पनि भावना को कलाकार हुन्छु कि जस्तो लाग्छ आज भोलि त खयर केहि छैना सारङि सन्सार का सम्पुर्ण टिम लाई र रेसम दाजु लाई एहि सारङि सन्सार मा भेट्ने धोको छ कोहिले होला
@suklalbc5205
@suklalbc5205 3 жыл бұрын
बाध्यबादन हरु अलि कमजोर भयो के 😭 सारङ्गी संसार को सब भन्दा त मादल ❤️❤️
@user-cz8nw3ju2u
@user-cz8nw3ju2u 3 жыл бұрын
एक तरफ रेशम निर्दोष अर्को तिर दोहोरी को queen दिला बि. क.रमाईलो त त्यसै आउने भयो
@dharmeshkumar9794
@dharmeshkumar9794 3 жыл бұрын
रेशम र डिला मलाई धेरै मन परछ
@omshresthaomshrestha8702
@omshresthaomshrestha8702 3 жыл бұрын
राजु परियार र डिला काे सुन्न् मन छ हजुर
@ghanshyampun2198
@ghanshyampun2198 3 жыл бұрын
दोहरीकी रानी दिला टीका सानू मिना बुदा थुकि अौर भन्दा अलि खत्त्रा टुक्का खानी हरु हुन गाउनता सबै ले रम्रो गाउँछन मेरो सोचाईमा बाकी म गायकता होईन
@khimkumarmuskan4342
@khimkumarmuskan4342 3 жыл бұрын
जहाँ निर्दोस उहीँ मेरो नजर गैहाल्छ के भाको
@laxmimilanbc1242
@laxmimilanbc1242 3 жыл бұрын
अतिमिठो भाका बनाउनु भाको छ कमल सर गाएक गाईका कोत कुरै नगरौ अति मीठो सोर शब्द दुबै जनाको साङ्गितिक छेर्त्रमा अगाडि बडदै गर्नु
@dilanathghimire2885
@dilanathghimire2885 3 жыл бұрын
Wow kya daami xa hai dohori...dila dd nirdosh bhai ko..dhanyaba sarangi sansaar...
@arjunlungeli6023
@arjunlungeli6023 3 жыл бұрын
रेशम र डिला को big फ्यान परियो निकै रमाईलो 👏👏👏👏👏
@amarthapa7972
@amarthapa7972 3 жыл бұрын
Audhi duper xa
@yamunakunwor8575
@yamunakunwor8575 3 жыл бұрын
@@amarthapa7972 doe
@ganeshbdrgc9266
@ganeshbdrgc9266 3 жыл бұрын
उत्कृष्ट
@Krish-xp4he
@Krish-xp4he 2 жыл бұрын
%()
@Krish-xp4he
@Krish-xp4he 2 жыл бұрын
@@amarthapa7972 d . M@
@ggbh8210
@ggbh8210 3 жыл бұрын
आह कति राम्रो दोहोरी जति सुनेने सुनाउ सुनाउ लग्ने बधाई छ सबै टिम्लै
@nabinmagar9233
@nabinmagar9233 3 жыл бұрын
आहा अतिनै मार्मिकछ दोहरि घम्सा घम्सी रेशम निर्दोस र डिला बि. क. बिच सार्है मनछुयो बधाईछ सफल्ताको कामना जय सारङ्गी शँसार🙏👌❤️❤️❤️
@tikaramrijal7182
@tikaramrijal7182 3 жыл бұрын
नमस्कार सम्पुर्ण सारङ्गी टिमलाई धेरै दिन देखि फर्खी बसेको थिय यी दुई को दोहोरी सुन्न अाज बल्ल अायो सारै खुसि छु
@deepakpulami7564
@deepakpulami7564 Жыл бұрын
आहा कति राम्रो ....रेशम र डिला को फेरि अर्को पटक सुन्न पाउ है त
@fitnessandhealth5152
@fitnessandhealth5152 3 жыл бұрын
जोसमा हेर गुमायो होस, के गर्छौ दाई रेशम निर्दोष....
@ReshamNirdosh
@ReshamNirdosh 3 жыл бұрын
tq hjr
@bashantidhungana630
@bashantidhungana630 3 жыл бұрын
कति राम्रो छ। डिलु यउटा बास्तबिक ता पनि हो धन्यबाद मार्मिक छ
@karanbhusal8605
@karanbhusal8605 3 жыл бұрын
फेरी आयो रेसमभाइ र डीला बैनीको दोहोरी
@dazzletwo4647
@dazzletwo4647 3 жыл бұрын
wow दामी छ दोहोरी
@mbhadur591
@mbhadur591 3 жыл бұрын
Sanagi sansar..akdam.manparxa..dila.baini.resham vai.2jana.ko.dohori.dherai.ramro.lagyo..saranggi.sansar.ma.partima.baini.dekhdina.aja.voli.kta.janu.vyaxa
@anupb.k7183
@anupb.k7183 3 жыл бұрын
कुरो चहि गितमा मात्रै सिमित हुन्छ मात्रै हो नत्र ङिला बुनु ले निरदिस ला फसाइ छाङेकि😊
@arunff4865
@arunff4865 3 жыл бұрын
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद मानसिंह सर अमृता लामिछाने लाई ल्याउनु न कहिले काही त
@hariacharya6034
@hariacharya6034 3 жыл бұрын
नयाँ नयाँ भाका मा पनि दोहोरी गाउने गर्नु होला हैइ हजुर हरु
@karanshahu789
@karanshahu789 3 жыл бұрын
आहा!डिला बि क र रेशम निर्दोषको दोहोरीले आन्नदित दिलायो ।सारङ्गी संसार लगायत सम्पूर्ण टीमलाई बधाइ छ ।
@mahendrabm4417
@mahendrabm4417 3 жыл бұрын
खुङ्खार खुङ्खारै जोडी परेछन👍️👍️👍️💕 बधाई छ सारङ्गी सन्सारलाई💕💕💕💕💕💕
@rajubhandari2981
@rajubhandari2981 3 жыл бұрын
पुरुष आवाजमा सपाेर्ट आवाज लिड आवाज जस्ताे भाे र सपाेर्ट आवाज घरि घरि लय भन्दा बाहिर गएकाे अनुभुत भयाे ,समग्रमा ,राम्रो छ ।
@narayanibhattarai3553
@narayanibhattarai3553 3 жыл бұрын
Dila sis ko yo dohori sunda kasto odd lagyo.ramailo pani lagyo
@dharmeshkumar9794
@dharmeshkumar9794 2 жыл бұрын
आहा क्या दामि दोहोरी रेशम डिला पनि मन परने गायक गायका परनुहून्छ सबै टिमलाई धन्यबात छ
@mohankc1451
@mohankc1451 3 жыл бұрын
Hello friends kxa hajur haruko halchal miss u alllll
@shankatoli5284
@shankatoli5284 2 жыл бұрын
कार्यक्रम संचालक कमल कुमार लगायत सम्पुर्ण कलाकार टिमलाई सफलताको शुभकामना 🇳🇵🇳🇵🙏🙏🏞️🏞️🏞️👌👌👌🙏🙏🇳🇵🇳🇵
@bharatsaru7373
@bharatsaru7373 3 жыл бұрын
बेसरी मज़ा आयो … रेशम निर्दोष अनी डिला को दोहोरि … बधाई छ दुबई जना लाई .. एसरनीनै अगाड़ी बढ़नुहोला सुभकामना छ
@birendrathapa2559
@birendrathapa2559 3 жыл бұрын
Resham Nirdosh vai vs Dila Bk bahiniko dohari yesto po sahrai aanand lagyo.
@saru307
@saru307 3 жыл бұрын
केटा हरुको केइ मेसो पाइन भाकालाइ न्याय दिन सकेन्न खै खेलासी गरेको होकि डिला शीत दराको हो
@narendrathapa2022
@narendrathapa2022 3 жыл бұрын
सारै रमाइलो लाग्यो वाव रेसम जि कुसल जि डिलाजि दामि सब्द लय पनि उस्तै तर साथ दिने मोहन जि धेरै अलमलिएर थोरै कमि देखियो बाकि 👌👌👌👌💕
@malatithapamalatithapa1213
@malatithapamalatithapa1213 3 жыл бұрын
My best singing BOTH❤️❤️❤️❤️❤️👏👏waiting soon 😘😘😘😘😘
@user-lr7bz3mx8q
@user-lr7bz3mx8q 3 жыл бұрын
वा कलाका खानिको जमघाट🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 3 жыл бұрын
यी दुबैलाइ कसरी फुर्छ यार यस्ता शब्द झन्डै मैले जस्तो गाउछन यार्😁😁😁मस्त दुबेर बिसयमा बग्छन बाई
@krishnashrestha8380
@krishnashrestha8380 3 жыл бұрын
य हो र? लौ भाईको दोहोरी पनि सुनी हालौ न त ! को सँग घम्साघम्सी भयको छ?
@user-gc8mx6ul1n
@user-gc8mx6ul1n 3 жыл бұрын
@@krishnashrestha8380 😁😁😁मात्रा joke hajur
@gyanikhadka8224
@gyanikhadka8224 3 жыл бұрын
अब को दिन मा राजु दादा र डिला बैनी लाईं ब
@padamsanam4903
@padamsanam4903 3 жыл бұрын
आर्को भाग फेरि दिला र रेसम को आबाज मा सुन्न्न पाउ है दाजु
@sitarammarahatta903
@sitarammarahatta903 3 жыл бұрын
स्वारका धनी गायक कलाकारहरू लाई बधाई छ ।
@lulathapa5371
@lulathapa5371 3 жыл бұрын
@@sitarammarahatta903 97
@bhumathapa5702
@bhumathapa5702 3 жыл бұрын
@@lulathapa5371 jjn
@shorts56557
@shorts56557 2 жыл бұрын
@@sitarammarahatta903 mm
@rameshsenchuri3481
@rameshsenchuri3481 3 жыл бұрын
सारै राम्रो लाग्यो सारङ्गी सनसार बाट पर्सार गरियएको यो लाइब दोहोरी । तर अब म मेरो केही तर्क मा हेरिदिनु होला है । यो दोहोरी को नम्बर रहेको छ 10 मा 10 केटा = 10 मा 8 दिए भने केटी =10 मा 10 केटा पक्छे बाट सुरु मा धेरै मिस्टेक भको छ ।र केटि पक्छेको सुरु बाट अन्तिम सम्म राम्रो छ। धन्यवाद ।
@IshwarKumar-ch4hu
@IshwarKumar-ch4hu 3 жыл бұрын
यो हो नी दोहरी भनेको बधाई छ रेशम र दिला अनि कमल सर
@ramjibiswokarmaofficial
@ramjibiswokarmaofficial 3 жыл бұрын
Resham nirdos ra santi shree ko ni lyaunu pareyo ka akpatak sir🙏🙏
@karnakhadka8074
@karnakhadka8074 3 жыл бұрын
हा हा यस्त्यो घतलाग्दो गित हो हो हुन्छ र भाछ पनि ठाँउ ठाँउ मा यस्त्यो पनि 😋😄🤩😁
@bistadil7921
@bistadil7921 3 жыл бұрын
सारै रमाइलो दोहोरी सम्पुर्न टिम लाई बधाइ
On Air With Sanjay #141 - Amrit Gurung
2:05:27
Sanjay Silwal Gupta
Рет қаралды 617 М.
This is not my neighbor  Terrible neighbor! #funny #zoonomaly #memes
00:26
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 33 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 162 МЛН
19 июля 2024 г.
0:20
мишук круглов
Рет қаралды 5 МЛН
Самый Молодой Актёр Без Оскара 😂
0:13
Глеб Рандалайнен
Рет қаралды 8 МЛН
Никогда не убивай это существо! 😱
0:28
Кого она вытащила из воды?😱
0:51
Следы времени
Рет қаралды 3,9 МЛН