मगर भाषामा दोहोरी, बुझ्ने भन्दा नबुझ्नेलाई झन रमाईलाे | Siddartha Vs Dipika |Sarangi Sansar Ep.476

  Рет қаралды 496,498

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

Пікірлер: 745
@sidarthaalemagar
@sidarthaalemagar 2 жыл бұрын
🙏झोर्ले अनि नमस्कार सबै जनालाई म सिदार्थ आले कस्तो छ हजुरहरुलाई आरामै हुनुन्छ?यहाँहरुको माज प्यारी दिदी दिपिका बयम्बु र मैले मगर भाषामा दोहोरी गाएका छौ सबैले माया गर्दिनुस हस।
@aleram9802
@aleram9802 2 жыл бұрын
मज्जुङ ले है
@hastamagarvlogs
@hastamagarvlogs 2 жыл бұрын
झाेर्ले 🙏
@bhuwanrana4105
@bhuwanrana4105 2 жыл бұрын
Sir part 2 kahele aauxa hola hjr ko sapda dami xa 🙏🙏👌👌👌👌👌
@bharatpokhrel7134
@bharatpokhrel7134 2 жыл бұрын
My favorite sidartha dai 🙏❣️ सफलताको धेरै धेरै शुभकामना 🤗
@kishansinghbista3097
@kishansinghbista3097 2 жыл бұрын
सारै रमाइलो भयो भाषा नबुझ्नि
@binamgr6975
@binamgr6975 2 жыл бұрын
आजको मगर भाषा special दोहोरी एकदमै रमाइलो लाग्यो साथमा खुसी लाग्यो Congratulation All team and दिपिका दिदी लाई धेरै मायाँ ❣️
@lilshreesh656
@lilshreesh656 2 жыл бұрын
Sahi ho
@RamBahadur-xb7qn
@RamBahadur-xb7qn 2 жыл бұрын
Goodbhanilai
@rameshalemager4358
@rameshalemager4358 2 жыл бұрын
कति रमाई लाे मग भाषा कित
@narayanishrestha6265
@narayanishrestha6265 2 жыл бұрын
@@lilshreesh656 pp pp
@narbahadurthapa5428
@narbahadurthapa5428 2 жыл бұрын
किन हो किन सिद्धार्थ र दिपिकाको दोहोरी सारंगीमा आउँछ कान त्यसै ठाडो हुन्छ मगर भाषा मजाले बुझ्छु दोहोरी सुनेर मजा आयो। धन्यवाद सिद्धार्थ र दिपिका दुबै जनालाई साथै सारंगी संसार परिवारलाई ।
@gokulrana8245
@gokulrana8245 2 жыл бұрын
सिद्धार्थ आले मगर र दिपिका बयम्बु नाको निसो पट्ट मगर भाषाङ् मात्रै ल्हिङ्च दोहोरी सेके मन राहा है
@romarrana2331
@romarrana2331 2 жыл бұрын
शिधार्थ भया र दिपीका नानी कानुङ धुत र कानुङ रोसके म्याक्के माछान्ले छिनियाङो इस दोहोरी धेरै मन परिसा।फेरी राच एपिस्युद लाम रानाङ हिदेम आउले भान्जी नाको माङाक्च आन्च बेलाङ देच मगर लिहङ लाम रानी है ।।
@tilakmakawani3759
@tilakmakawani3759 2 жыл бұрын
दिपिका बैनि र शिद्दार्थ भाईको दोहोरी एकदमै राम्रो लाग्छ अझै पर्गती गर्दै जानु दुबै जनालाई शुभकामना छ ! 🙏🙏🙏
@gorkha911
@gorkha911 2 жыл бұрын
अत्यान्तै मन मुटुमा बसेका कलाकारको दोहोरी साह्रै खुसी लाग्यो भाषा नबुझेर झन रमाईलो लाग्यो।। शुभकामना
@pabitradarlami7965
@pabitradarlami7965 2 жыл бұрын
अब अरुको पालो गयौ है मगर को पालो आयो हामि मगर हुनु मा गर्व लाग्छ अझै राम्रो दोहोरि लाइ प्रोत्साहन दिनु होला दुबै जना लाइ भगवान धेरै अासिर बाद दिउन 👌👌👌🤗🤗👏👏👏
@LokthapaMagar-f6s
@LokthapaMagar-f6s 9 ай бұрын
❤❤honi
@birjbahadurpulamimagar9937
@birjbahadurpulamimagar9937 2 жыл бұрын
हाम्रो सस्कृतिलाई जोगाउनु पर्छ!! राम्रो छ
@balthapa5852
@balthapa5852 4 ай бұрын
Kaha dekhi ho hajur
@chudamanibhusal8873
@chudamanibhusal8873 2 жыл бұрын
अाहा सिद्धार्थ अाले भाइ र दिपिका बयम्वु मगर बहिनीकाे सुमधुर अावाजमा मिठाे गित मगर भाषा मिसाएर गाउँदा ,सारै रमाइलो भएको छ,दुवै जनालाई सफलताको शुभकामना छ ।साथै सम्पूर्ण कलाकार सारङगी संसार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ ।❤️❤️❤️🙋‍♂️🙋‍♂️🙋‍♂️
@arunff4865
@arunff4865 2 жыл бұрын
आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ
@birbirendra5138
@birbirendra5138 2 жыл бұрын
आहा अति रमाइलो भो आजको दोहोरी 🤣🤣🤣😃😃😃👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨👩‍❤️‍💋‍👨🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌺🌺
@महेन्द्रथापामगर
@महेन्द्रथापामगर 2 жыл бұрын
आहा कुदिक सेछ मगर भासामा गाएको ल्हिङ सेछ ले मन पर्या ni😍😍😍
@chabilalthapa4832
@chabilalthapa4832 2 жыл бұрын
आजको मगर लोक दोहोरि अत्यन्तै मिठो लाग्यो र येस्तै मीठा मीठा दोहोरि अझ प्रस्तुत गर्दै जानू संपूर्ण team लाई बधाई तथा सुभकामना छ।
@krishnanepali4766
@krishnanepali4766 2 жыл бұрын
आहा कति राम्रो मगर भाषामा दाेहाेरी म सार्की भएनि धेरै सुने सबै राम्रो लाग्याे सबै टिम अनि दिपिका दिदी सिद्धात दादा लगायत सम्पुर्ण टिमलाई अग्रिम शुभकामन❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@milangurung1292
@milangurung1292 2 жыл бұрын
पुरा मगर भाषामात्र भएको भए जन राम्रो हुन्थ्यो
@indrashah9052
@indrashah9052 2 жыл бұрын
कति रमाइलो नबुझेनी मजा आयो दिपिका दिदी को सुभचिन्तक परेर होला धेरै मनपर्छी दिपु दिदी 💘💘💘🇳🇵🇳🇵🇳🇵💞💕💕💕
@amarsinggurung8025
@amarsinggurung8025 2 жыл бұрын
wow बेसरी सेचो ले दोहोरी लियचो डाकेपनी बेसरी मन्परिसा 😘🌹😘✌️✌️😍🌹👌👌🌹👍️👍️
@rounnythapa194
@rounnythapa194 2 жыл бұрын
झोर्ल सबै जना लाई । बल्ल आज हाम्रो भाइ र बहिनि को मगर भासा गित सुन्न पाउँदा अति रमाइलो लागियो हजुर लाई शुभकामना
@sasirammagarsasirmgm3450
@sasirammagarsasirmgm3450 2 жыл бұрын
उखान तुख्खान चाहि अति रमाईलो लाग्यो मेरो मनको गायक र गाईका लाई बधाई छ
@binabudha862
@binabudha862 2 жыл бұрын
गितै साह्रै राम्रो 👌त्यो भन्दा नी गाउने मगर मगर्नी कति राम्रा 🥰 तर महिला गायिकाको वरपर बसेका दुई सहकर्मी के साह्रै उत्ताउला हुन भनेको😡😡दिपीकालाई ठाउको ठाउ टुक्का सोच्नु पर्छ मिलाउनु पर्छ कति दिमाग़ लगाकी छन तिनीहरू चै दिपीकाको ध्यानाकर्षण तोड्न तर्फ लागेका यस्तालाई यहाँबाट निकाल्नु पर्यो सम्बन्धित निकाय जय गित जय संगीत
@victorthapa9870
@victorthapa9870 2 жыл бұрын
हाम्रो भाषा , हाम्रो संस्कृति लाई उजागर गर्नु भएको मा गायक गायिका प्रति सम्मान छ 🙏🙏🙏🙏 खुशी लाग्यो ।।।
@anjandilip4250
@anjandilip4250 2 жыл бұрын
वा मगर भाषा काे अति रमाइलो गीत सुनी रम जस्तो लाग्यो दामी लाग्यो 2 पनि आउनु पर्छ है
@samriddhichhetry8854
@samriddhichhetry8854 2 жыл бұрын
एउटा बुझेको भए त मरिजाम सो रमाइलो छ्🙈♥️🌺💚
@minalemagar2959
@minalemagar2959 2 жыл бұрын
नयाँ पुस्ताले भाषा बिर्सदै गए यस्ता प्रस्तुतिले उर्जादिने आशा राखेको छु। सहृद्वय धन्यवाद।
@sinjalimedia6296
@sinjalimedia6296 2 жыл бұрын
Magar भयर म नि बुज्दिन बाग्लुङ को परेयो तर राम्रो छ
@suniltak1121
@suniltak1121 2 жыл бұрын
यी गुल्मेली चेलि सिमा कति राम्री हुन के सारै मन पर्छ 👌👌👌👌👌💘🌹💘🌹💘🌹💘🌹
@bheshbahadurthapa3092
@bheshbahadurthapa3092 2 жыл бұрын
कमल सर लाई एउटा अनुरोध छ श्याम राना अनि दिपिकालाइ भिडाउनु पर्यो सारै हेर्ने रहर छ मगर भासाको गित भाका जुनसुकै भएपनी हुन्छ एसो भन्दै गर्दा सिद्दार्थ भाइ लाई अपहेलना गरेको जस्तो हुन्छ अन्नेथा नसोच्नु होला याहा हरु सबै जाना आफ्नो2 ठाउमा अतेन्तै प्रखर बेक्तित्व हुनुहुनछ मैले सुन्न रुचाएको हुनाले भनेको हु बाकी तपाईं हरुको बिचार
@bikalgurung1866
@bikalgurung1866 2 жыл бұрын
अलि धेरै समय भएको भए झन राम्रो हुन्थयो कि
@deepaksaru579
@deepaksaru579 2 жыл бұрын
मीठो गित सुन्न पाइयो मगर भाशाको सर्बप्रथम त सारङगि सन्सार लाई धेरै धेरै धन्यबाद सिदार्थ र दिपिका ले मगर सस्कितिको जगेर्ना गरेकोमा मुरि मुरि धन्यबाद अनि उतर उतर पर्गती को कामना
@cbmagar8443
@cbmagar8443 2 жыл бұрын
कति राम्रो शब्द लाहुरेको धान हुन्छ गाउलेको मन हुन्छ 🙏🙏
@hastamagarvlogs
@hastamagarvlogs 2 жыл бұрын
यता हाम्रो channel तिर अाउनुहाेला हजुर 🙏
@prakashmagar4198
@prakashmagar4198 2 жыл бұрын
Nice live dohori
@thamale4508
@thamale4508 2 жыл бұрын
धन्यवाद दिपिका बैनी अनि भाइ सिदार्थ आफ्नो मगर भाषा लाई चिनाउनु हुदै रमाइलो दोहोरी एकदमै मन पर्‍यो ❤️❤️
@tankaaalemagar1979
@tankaaalemagar1979 2 жыл бұрын
मगर ढूट समिश्रणले दाेहरी ऐतिहासिक बनेकाे छ । टुक्काहरू उत्कृष्ट र मनाेरन्जनात्मक बनेका छन् ।
@rakeshgurung1474
@rakeshgurung1474 2 жыл бұрын
आज को दोहोरी यक्दमै राम्रो छ दिपिका दिदी को सोर शब्द नै कडा छ अर्को चोटि दिपिका र रेशम को हेर्न पाम सारङी सन्सार
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
मन पर्ने राम्रो भाका अनि मलाई पनि अलि अलि आउछ मगर भासा म सुनारे भए पनि
@rabimagar7131
@rabimagar7131 2 жыл бұрын
बदाई तथा सुभकामना छ सम्पुर्ण मा अनि सिदार्थ आले दिबिका मिस लाई हाम्रो पछिम को मगर को भाशा फरक छ तर मनि मलाई राम्रो लाग्छ अनि अलि अलि बुजछु पनि
@kumarrana4131
@kumarrana4131 2 жыл бұрын
साह्रै खुसी लाग्यो,मगर भाषा मा दोहोरी सुन्न हेर्न पाइयो। सिध्दार्थ आले मगर भाई र दिपिका बहिनी लगायत सारङ्गी सन्सार टिमलाई धेरै धेरै धन्यवाद।मगर भाषा नबुझ्नु हुने महानुभावहरु म सँग जोडिनु होला।म जे जति जान्छु तपाइ हरुलाई सक्दो बुझाउने कोशिस गर्ने छु।
@harkajang
@harkajang 2 жыл бұрын
अति राम्रो लाग्यो। दोस्रो पुस्ता मगरहरूका लागि कति शन्देस मुलक छ। मैले धेरै मनोरन्जन लिए। धन्यवाद सबैलाई
@bibashmagar3793
@bibashmagar3793 2 жыл бұрын
कति मिथो हाम्रो मगर भाषा को गित भान्ज दिदि ले मिथो गित गाउनु भयो हो , 🌹🥀🌹🌹🌹🌹मन परीसा हो
@sagarmagar
@sagarmagar 2 жыл бұрын
अाहा कति मिथो मगर भाषा दोहोरि गित हजुर धन्यवाद
@ghanshyampun2198
@ghanshyampun2198 2 жыл бұрын
मगरता हुम तर मलाई मगर भाशा अाउदैन तर राम्रो लाग्छ
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 2 жыл бұрын
दामि छ गित मगर भाषाको तर मैले त बुझिन गालि गरे जस्तो लाग्नि।दिपिका जिलाई सम्मान
@SBThapa-ij9hf
@SBThapa-ij9hf 2 жыл бұрын
Sarai na manang lasa dipika ra Siddhartha ale babu ita jatmo Lingle hai ra Kat lingerie le Disya sake nunch mua along kholang chaining chhak Tamiya is gahat jholan denag lakh. Mahale ta. Banarasai shom thapa
@skmagar9449
@skmagar9449 2 жыл бұрын
आहा हाम्रो मगर भाषा को दोहोरी सारै रमाईलो लाग्यो।😀
@dilranamagar2375
@dilranamagar2375 2 жыл бұрын
अति नै राम्रो मगर भासा को दोहोरी दुबै जना लाई हार्दिक बधाई तथा आगामी दिन हरु यस्तै गित सुन्न पाईयोस🙏
@sanamdahal4365
@sanamdahal4365 2 жыл бұрын
भासा नबुजेपनी दिपिकालाइ हेरेर मजा लिये है मैलेत😄😄😄😄😄😄😄
@baltamang9038
@baltamang9038 2 жыл бұрын
नेपालमा धेरै भाषा भाषी सबैलाई गर्ब लाग्छ नै ।।आफनो मातृ मगर भाषामा लोकदोहोरि गीत गाउनु भएको शिदार्थ भाई र दीपिका बहिनीलाई उच्च सम्मान।। सारंगी संसार सम्पूर्ण टिमलाई बधाई सङ्गै शुभकामाना।।🙏।।
@bibekbagale8127
@bibekbagale8127 2 жыл бұрын
आहा साह्रै रमाइलो दोहोरी सफलताको शुभकामना 🙏❤️
@kesharithapa2546
@kesharithapa2546 2 жыл бұрын
आहा कति मिठो गीत बाबाले भन्छ लाहुरे सङग बिहे गराउने हो क्या हो तिमि सङ पिरेम बस्ने सोल्ती बजारमा🤷🤷🤷🤷
@Resham_rana_Syangja
@Resham_rana_Syangja 2 жыл бұрын
मनै देखि मन पर्ने सारङ्गी ससार कार्यक्रम !! निकै उत्कृष्ट प्रस्तुति अझै आगामी यापिछोड मा सुन्न र देख्न पाईयो भन्ने मनै देखिको अत्यन्तै आशा अपेक्षा सहित असीमीत शुभकामना !! अझै स्पेसलि बाध्यबाद्न रहनु हुने हाम्रै स्याङ्जालि कलाकार प्रित्तम थापा जि को बीच बीचमा मुस्कुराई अनि सिमा थापा जि प्रतिको पोफोमेन्सले अलि धेरै रोमान्टिक बनायो धेरै धेरै शुभकामना !! स्याङ्जा पुतलीबजार १३ - साउदी अरेबिया
@lokmagariamfrompokhara3649
@lokmagariamfrompokhara3649 2 жыл бұрын
अहा कति मिठो दोहोरी अति रमाइलो भयो फेरि पनि एस्तै दोहोरी लिएर आउनु होला। दुबै जना लाई धन्यवाद ।🙏🙏🙏🙏
@netrabahadurraut2022
@netrabahadurraut2022 2 жыл бұрын
लु धेरै राम्रो छ मत गाउघरमै मगर साथिसंग भको रमाईलो लागो पार्ट २ है ❤❤❤❤❤❤❤
@bishnualemagar9050
@bishnualemagar9050 2 жыл бұрын
झोर्ले हो , सिधार्थ भाइ नाकु इम कुलाक हो एक दम रमाइलो लाग्यो ।
@devendraban9663
@devendraban9663 2 жыл бұрын
भाइ ले मेरो अफरनै ठान्छु यो दोहोरि गायौ साह्रै खुसि लाग्यो धन्यबाद भाइलाइ मुरि मुरि धन्यबाद छ है
@devendraban9663
@devendraban9663 2 жыл бұрын
नेपाली भाषामा ट्राषलेट गरेकोमा धेरै धेरै रमाइलो लाग्यो
@mohanthapa3691
@mohanthapa3691 2 жыл бұрын
अति राम्रो दिपिका बहिनी अनि सिदार्थ भाइको मगर भासाको गित राम्रो लाग्यो यसरि नै गाउदै जानु
@buddhilankapati516
@buddhilankapati516 2 жыл бұрын
मन छुने मगर भाषा दुबै जना उत्कृष्ट दोहोरी बधाई तथा शुभकामना
@bhupalthapa3
@bhupalthapa3 2 жыл бұрын
मगर भाषा मा गाएको सुनाउदा ज्यादै खुसी लाग्यो दुवै कलाकार लाई शुभकामना छ
@Dirtyhacker-123
@Dirtyhacker-123 2 жыл бұрын
ओखलढुङ्गेली राजा र पाल्पाली रानी को टक्कर मीठो छ सारंगी संसारलाई धन्यवाद
@bishalthapavlogs555
@bishalthapavlogs555 2 жыл бұрын
एकदम राम्रो लायो 5/6 पत्त्क हेरेर आन्न्द लिय मगर भाषा मा दोहरी सुन्न पाउँदा एकदम खुसी लायो बधाई छ दिपिक दि सिदार्थ दाजी लाई पार्त2 हेर्न चाहनु हुने जतिले कोमेन्त गर्नुहोला🙏🙏
@sureshmagar2810
@sureshmagar2810 2 жыл бұрын
ङा कि च धेरै मन पर्या तपाइकुङ छिनिङ कानु भाषा ओ ल्हिङ धन्यवाद साराङ्गी सन्सार अनि शुभकामना हजुरकै
@bheshbahadurthapa3092
@bheshbahadurthapa3092 2 жыл бұрын
कानुङ न बारियाङ राङ्क्वा फापर ले इतन ठिकै ले नुङ्के मापरले एस्को उल्ठा गर्दा खस भासामा हाम्रै बारिमा कोदो फापर छ एतिकै ठिकै छ ( पुगेकै छ ) जानू पर्दैन भनिएको हो समय सन्दर्भ अन्तर्गत जादा खेरी मा
@punarakm.neupane404
@punarakm.neupane404 2 жыл бұрын
सारै रमाइलो लाग्छ मगरभाषा मलाई पनि
@manbahadursaru3855
@manbahadursaru3855 2 жыл бұрын
Mogar song sunna ATI mn prx jaileni bouring kaileni nahune shidharth and dipika magar ko Pani mileko 6 Jodi number one 6
@devmagar4518
@devmagar4518 2 жыл бұрын
पिंक कलरको साडी लगाउँने बहिनी आजा निकै रमाई रहेको छ,अनि क्यामारा मेन चाहिँ त्यही बहिनी निकै ,,,,, ?क्यामारा मेन चाहिँ लाठै भए जस्तो छ
@bhimsomai5138
@bhimsomai5138 2 жыл бұрын
Ese po ale magarkung dohori babal xana wowow khup man pareseya 💋💋💋💕💕💕💕😘😘😘🥰🥰🥰🥰arko bhak pni hai arko choti
@jiwanchandrakunwar
@jiwanchandrakunwar 2 жыл бұрын
कुरा मात्र धेरै भो, छिटो सुरु नगरेर, गफ मात्र सुन्न मन लाग्दैन । तेसैले हेर्न मन लाग्दैन। कुरा मात्र धेरै गर्दा झ्याउ लाग्ने
@khumgaha3642
@khumgaha3642 2 жыл бұрын
मज्जा आयो,सारङ्गि सन्सारको यस्तै कार्यक्रमले मन पगाल्छ मेरो।
@tekenrai5110
@tekenrai5110 2 жыл бұрын
Thanks you so much Kamal j Siddhartha j dipeeka j magar bhasa nabuje pani ramailo lagyo Thanks so much all of you
@thakurbohora7561
@thakurbohora7561 2 жыл бұрын
नबुझे पनि गित सुनियो ठिकै हो आ-आफ्नो मौलिक भाषा ,सास्कृती जोगाउनु यो पनि एउटा सन्देश हो ।
@birmagar3680
@birmagar3680 2 жыл бұрын
झोर्ले लाफाको रमाइलो लाग्यो आज दोहोरि
@benoiale3176
@benoiale3176 2 жыл бұрын
राम्रो छ अझाई प्रगति को कामना
@ganeshkumarresmi3742
@ganeshkumarresmi3742 2 жыл бұрын
मगर नै हो भने जाड रक्सी मा लिप्त हुन्छ भन्ने खालको शब्द ले मलाइ राम्रो लागेन। आज मङोल कहाँ बाट कहाँ पुगे यो जाड रक्सी सुँगुर को मासु जस्ता शब्द ले समाज मा के सन्देस जाला खोइ?
@SarangiSansar
@SarangiSansar 2 жыл бұрын
रमाईलाे का लागि हाे ।
@kamalbudhathoki449
@kamalbudhathoki449 2 жыл бұрын
दिपिका को मुस्कान सारै राम्रो लाग्छ
@lilamberthapa5576
@lilamberthapa5576 2 жыл бұрын
अहाहाहा कमल सर नमस्कार 🙏🙏मगर भाषा मा झोर्ले है आज मलाई साह्रै रमाईलो भैराछ।सबै सबैमा सांगेतिक नमस्कार 🙏🙏❤️❤️🌹🌹🎸🎸🇳🇵🇳🇵जय सारंगी संसार जय नेपाल ।।
@shivathapa7241
@shivathapa7241 2 жыл бұрын
एकदम्म रमैलो सेया मगर भासोव दोहोरी सेमु ल बधै ले निस्केर सिदर्थ र दिपिका लाइ धेरै धेरै शुभकामना छ र सम्पुर्ना तिम्लैपनि 🙏🙏❤️❤️👌👌
@krishnaprasaddhungel5559
@krishnaprasaddhungel5559 2 жыл бұрын
धेरै भन्दा धेरै राम्रो मैले पनि नबुझे पनि स्कृनमा भएको शब्द ले बुझेर धेरै मज्जा लाग्यो धेरै मन पर्यो भाषाको जगेर्ना पनि हुन्छ।आगामी दिनमा पनि कहिले काहीँ आउदै गरोस शुभकामना ।
@hastamagar8081
@hastamagar8081 2 жыл бұрын
झेर्ले नाना आफ्नो भाषा र भेसभुषा को सम्मान गर्दै सबै लाई धन्यावात छ भाक २ आउनुपर्छ
@laxmansunar1385
@laxmansunar1385 2 жыл бұрын
उत्कृष्ट दोहोरी 😘😍
@devmagar4518
@devmagar4518 2 жыл бұрын
एकदम दामी लाग्यो सिदर्था भाई र दिपिका बहिनी लाई धेरै धेरै धन्यबाद,खुसी लाग्छ यसरी नै सधैं आगाडी,,,?फेरि अर्को भाग,,,,,,?कमल भाइ लाई पनि धेरै धेरै धन्यबाद?
@manbirkata9295
@manbirkata9295 2 жыл бұрын
आहा कुलिक सेहेच लिङ्ग आले शुभकामना ले दुवै जना के दै र दाजी ङा के र सेहेच लईषा दादी र दै
@amarsingsing6886
@amarsingsing6886 2 жыл бұрын
महिले त बुझिन तर पनि राम्रो होला बदाइ छ
@bhimbohara7451
@bhimbohara7451 2 жыл бұрын
असाध्यै रमाईलो लाग्यो शुभकामना छ दुबै जना लाई।।
@durgamagar4986
@durgamagar4986 2 жыл бұрын
राम्रो भतिज सफलताको शुभकामना
@LalBahadur-hb1vg
@LalBahadur-hb1vg Ай бұрын
padnu paryo vai
@c.branamagar8148
@c.branamagar8148 2 жыл бұрын
दामि लाग्यो।।दिपिका बयम्बु मगर सिदार्थ आले मगर ।।अझै प्रगतिको शुभकामना ❤
@devalemagar7538
@devalemagar7538 2 жыл бұрын
आहा साहारै मिथो मजा आयो दोहोरी सुनेर धन्नेबाद ले कानुङ पाल्पाली चेली दिपिका अनि हाम्रो आले भाइ अनि साराङ्गी सन्सार होल तिम लाई ?
@grpkonlinecreation3260
@grpkonlinecreation3260 2 жыл бұрын
साच्चै यार! मलाई नबुझ्नेलाई पनि खुबै रमाइलो लाग्यो सुन्नमा😜
@gitarana5321
@gitarana5321 2 жыл бұрын
मगर भाषामा सा-है रमाइलो
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 2 жыл бұрын
विशेष सन्दर्भमा सान्दर्भिक छ दोहोरी
@rmgr5684
@rmgr5684 2 жыл бұрын
आहा कति रमाइलो आफ्नो भाषामा सुन्न पाउँदा खुशी लाग्यो फेरि अर्को भाग पनि हेर्न पाइयोस
@jiturana-em7wn
@jiturana-em7wn 2 жыл бұрын
मैलेत बुझिन तेईपनि मजालेे हेरेर आनद लिय 💘💘👌👌👌👌👌👌
@DeepikaBayambu
@DeepikaBayambu 2 жыл бұрын
Jhorle ani namaste 🙏 hamile sarangi sansar ma magar vasa ma prastuti liyara aayko xau sabaile dherai maya garidinu hola hai .. ❤
@gyanpuri655
@gyanpuri655 2 жыл бұрын
मगरभासा म वारले तर पनि रमाइलो लायाे🙏
@pebimagar9666
@pebimagar9666 2 жыл бұрын
episode 2 पनि चहिन्छ
@santoshalemagar2596
@santoshalemagar2596 2 жыл бұрын
भाषा त खासै बुझिदैन तर पानी हेरिन्छ मज्जाले खस भाषा मा पनि translet रैछ झन अब के चाइयो किन भने हामी मगर को छाउरो होनित 😂😋proud to be magar
@ranjumagar1257
@ranjumagar1257 2 жыл бұрын
फेरि मगर भासा मा नया दोहोरी यहिजोडिको सुन्नर देख्न पाउ है छिट्टै बधाई छ यो दोहोरी जोडि लाइ🙏🤗🤩
@nabingharti3518
@nabingharti3518 2 жыл бұрын
यति मिटो दोहरी गाउँनु भयो मगर भाषा मा अझै धेरै पर्गती गर्दै जानू दुबै जनालाई सुभकामन छ 💕💕 अझै टाइम लागछ भने अर्को पार्ट ल्याउनु पर्यो भन्दै दुबै जनालाई धेरै धेरै बधाई तथा सुभकामना 💘💘
@Bindas317Top
@Bindas317Top 2 жыл бұрын
अक्षर हेरेर सकियो आजको दोहोरी
@bheshbahadurthapa3092
@bheshbahadurthapa3092 2 жыл бұрын
कानुङ न बारियाङ राङ्क्वा फापर ले इतन ठिकै ले नुङ्के मापरले कति राम्रो टुक्का अति मन पर्यो
@tikabirkatta720
@tikabirkatta720 2 жыл бұрын
आहा! कुडिक सेहेम लाईभ दोहोरी❤❤❤❤❤❤❤❤❤
@aklodurgesh6203
@aklodurgesh6203 2 жыл бұрын
निक्कै गहकिला शब्दहरु समेटेर मगर भाषामा गाउनु हुने दुबै जना कलाकारहरुलाई सफलताको शुभकामना।मन प्रफुल्लित भयो।
@rijanpro8730
@rijanpro8730 2 жыл бұрын
Magar vasa nabujhe pni sunna ati majja lagyo. Aafno vasako lok dohori pni sunna paiyo khusi lagyo vai bahini lai best of luck
OCCUPIED #shortssprintbrasil
0:37
Natan por Aí
Рет қаралды 131 МЛН