No video

परदेशी र घरदेशीलाई रुवाउने दोहोरी पहिलो पटक गाए रेशम र दिपिकाले Kapalu Korera | Resham VS Dipika- 61

  Рет қаралды 4,391,738

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

सुमधुर स्वरका धनी लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दाेष र लोक दोहोरी गायिका दिपिका बयम्बु मगर बिचको कपलु कोरेर भाकामा निकै मर्मस्पर्शी दोहोरी प्रस्तुत गरेका छौँ । कृपया हेरेर साथ दिनुहोला साथै सेयर गर्न नभुल्नुहोला धन्यवाद ।
=======================================
🎼 Original Song by: Kapalu Korera
=======================================
Song:- कपलु कोरेर Kapalu Korera
स्वर्गीय गायक तथा सर्जक तिर्थ बहादुर गन्दर्भ प्रति भावपूर्ण श्रधान्जली ब्यक्त गर्दछौं
-पृथ्बी ईन्टरटेन्मेंट परिवार
Thego:- Late Tirtha Bahadur Gandarbha
Vocal:- Khem Century & Samjhana Bhandari
Original Song : • Kapalu Korera | Khem C...
=======================================
#Resham_Nirdosh #Dipika_Bayambu #Sarangi_Sansar
=======================================
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 61
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Lead Singer:
🎤 Resham Nirdosh - Baglung
VS
🎤Dipika Bayambu Magar - Palpa
Supporter Male Singer:
🎤 Aayush Pariyar - Pokhara
🎤 Shital Gurung - Chitawan
Supporter Female Singer :
🎤 Pratima Bishwakarma - Baglung
🎤 Prema Rana - Baglung
🎤 Anita Gurung - Chitawan
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Durga Bahadur Tamang - Gorkha
♬ Flute : Purna Thapa - Myagdi
♬ Madal : Dipak Samim - Argakhachi
♬ Madal : Bikash Rana - Gorkha
Technician Team :
♬ Recordist/Mix :
🎥 Camera/Edit : Tarakanta BK - Baglung
Management :
♬ Padam Bishwakarma - Baglung
=======================================
✌ Special Thanks !
=======================================
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.tufannews.com
- Subin Adhikari
All rights of this video are with Sarangi Sansar & (Tarakanta BK)
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Facebook:
Sarangi Sansar - / sarangi-sansar
Kamal Kumar BK - / kamalkumar.bk
Tarakanta BK - / tarakantabk
Pratima Bishwakarma - / pratima.bishwakarm

Пікірлер: 3 400
@hombahadurbudhathoki3069
@hombahadurbudhathoki3069 4 жыл бұрын
बिदेश को ठाउँ कुबेत बाट भर्खर डिउटी बाट हेर्दै हेर्दै आउदा कोठामा आइपुग्दा सम्म गीत सुन्दै आउदा एकछिन बिसाएर खाना पकाएर खाना खादै गर्दा हेरेको त खानै खान मन लागेन र फेरि बन्द गरेर पछि हेरेको त आसुले सिरानी भिजेको पत्तै भएन।।।शब्दहरु निकै मार्मिक छन दुबै जनाको।।त्यस्तै पनि रेशम मेरो मन पर्ने गायक ।।।बधाइ छ दुबै जनालाइ।।।अन्तिम को नाटक हो कि साच्चिकै रुनुभएको हो मलाई त साच्चिकै रोएको जस्तो लाग्यो।।।साराङ्गी सम्सार लाई धेरै धेरै धन्यवाद ।।।।।
@poojagautam7920
@poojagautam7920 4 жыл бұрын
,seem
@drgkamal2662
@drgkamal2662 4 жыл бұрын
Thukka hami pardesiko jiban kati runu
@suryachhetri1600
@suryachhetri1600 Жыл бұрын
Ahile samma to geet Lai takkar dine geet aaeko chaina aaune ni chaina
@bishnumalla1443
@bishnumalla1443 4 жыл бұрын
ल है हजुर रेसम निर्दोष र दिपिका बयम्बु को गित मन पराउनि जति ले share गरिहाल्नुस ।।।
@rumkhathiri3433
@rumkhathiri3433 4 жыл бұрын
Sarae mitho lagyo ani aafno mayako Pani dherae yad dilayo yo sor ani sabda le dherai dherai ramro xa dubaeko swor
@rumkhathiri3433
@rumkhathiri3433 4 жыл бұрын
Deepika KO Pani resham ji KO Pani akdam ramro xa swor.
@kuwallal8449
@kuwallal8449 4 жыл бұрын
Nice
@bishnumalla1443
@bishnumalla1443 4 жыл бұрын
share garnus hai
@navroopsingh3012
@navroopsingh3012 4 жыл бұрын
k garnu baini vane jasto sajilo xaina
@gunjamankhadka5113
@gunjamankhadka5113 4 жыл бұрын
बाग्लुङे रेशम भाइ र पाल्पाली दिपिका बैनिको स्वर र शब्दको बर्णन गर्ने नेपाली शब्दकोष कोषमा कुनै शब्द भेटिन।साथै यस्ता प्रस्तुति लाई छनौट गर्ने कमल सर लाई मुरि मुरि धन्यवाद व्यक्त गर्द्छु।
@bahadurbasnet1180
@bahadurbasnet1180 4 жыл бұрын
धेरै दोहोरी हेरियो तर रेशम र दिपिका को जस्तो मन छुने दोहोरी अहिले सम्म देखिएन।love u miss bro n sis
@gangadharkhadka3872
@gangadharkhadka3872 4 жыл бұрын
Ho ta ni
@sitamalla5796
@sitamalla5796 4 жыл бұрын
एकदम साही भन्नू भयो ।
@rijanlamichhane8725
@rijanlamichhane8725 3 жыл бұрын
Rabin ra dila di ani yo Jodi sabai vanda best🔥🔥🔥
@shogangaming3485
@shogangaming3485 4 жыл бұрын
सबै खाल्को लाइभ दोहोरी हेरीयो तर यो दोहोरी जस्तो त कुनै पनि देखिएन सारै मन छोयो ।
@madhupoon7371
@madhupoon7371 4 жыл бұрын
Kin kin sarai man xoyo yo git le dubai jana lai thnku so much
@kamalprasad9540
@kamalprasad9540 4 жыл бұрын
Beautiful lok Dore
@couplesbite8425
@couplesbite8425 4 жыл бұрын
Yes
@gopalkhatri8653
@gopalkhatri8653 4 жыл бұрын
दोहोरी भनेको यस्तो हुनुपर्छ मन छुने छाडा र उताउला दोहोरी गाउने ले सुन्नु पर्छ एकपटक👏👏👏👍👍👍😍😍😍
@rameshkalikote2590
@rameshkalikote2590 4 жыл бұрын
म जस्तै दिनमा एक पटक नहेरी चित्त नबुझ्ने जति यता ,,,कति छौ हेरु न,,,
@rimamalla9366
@rimamalla9366 4 жыл бұрын
Ma
@lbsagarthapa3376
@lbsagarthapa3376 4 жыл бұрын
Yas
@japanthapa4498
@japanthapa4498 4 жыл бұрын
उता तिमी अर्कैको दास हुनि यता एक्लै म जिउदो लास हुनि।। वाह।।।।अति मार्मिक छ शब्द।
@kabitabk5429
@kabitabk5429 4 жыл бұрын
जिन्दगीमा सबैकुरा बदले पनि स्वाभाव अनि मन भने कहिल्यै नबदल्नु होइन भने जिन्दगीमा आफ्ना भन्ने कोही हुदैनन ।
@kupindelakesalyannepal5499
@kupindelakesalyannepal5499 3 жыл бұрын
आखै रसाइ दिन्छ जब यो गीत सुन्छु मेरो जस्तै पिडा त होला बिदेशिनु पर्दा हरेक नेपाली दाजु भाइ दिदि बैनि हरुको
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
सुमधुर स्वरका धनी लोकप्रिय लोक दोहोरी गायक रेशम निर्दोष र लोक दोहोरी गायिका दिपिका बयम्बु मगर बिचको कपलु कोरेर भाकामा निकै मर्मस्पर्शी दोहोरी प्रस्तुत गरेका छौँ । कृपया हेरेर साथ दिनुहोला साथै सेयर गर्न नभुल्नुहोला धन्यवाद ।
@fanbahadurkuwar792
@fanbahadurkuwar792 4 жыл бұрын
Geet ta dherai man paryo sir ma Saudi bat
@jhaksunar7628
@jhaksunar7628 4 жыл бұрын
handsome resham ji😍😍
@pratimapukar1055
@pratimapukar1055 4 жыл бұрын
@@fanbahadurkuwar792 ?
@sarmalalpariyar
@sarmalalpariyar Жыл бұрын
@@fanbahadurkuwar792 v
@thamansinghgurung9225
@thamansinghgurung9225 Жыл бұрын
Tyo c
@Thakuri_writes
@Thakuri_writes 4 жыл бұрын
पातीको घर चुहिने छ छानो आउछ सानु फुटेर भक्कानो॥ तिमी उता अर्कैको दास हुनी यता एक्लै म जिउदो लास हुनी आहा, शब्द चयन॥
@sisirdhakal3241
@sisirdhakal3241 4 жыл бұрын
Right
@poojagautam7920
@poojagautam7920 4 жыл бұрын
अति राम्रो शब्द
@apsharathapa3056
@apsharathapa3056 4 жыл бұрын
साच्चै मन रुने
@Thakuri_writes
@Thakuri_writes 4 жыл бұрын
अभागी पुस्पा गौतम उमम के
@Thakuri_writes
@Thakuri_writes 4 жыл бұрын
Apshara Thapa मन नै कुटुक्कै खायो भन्या
@ganeshbasnet8293
@ganeshbasnet8293 4 жыл бұрын
म पनि लोक पारखी श्रोता हु हल्का गाउछु पनि आज सम्म दोहोरी हेरेर मेरो आँखा बाट आँसु झरेको यो पहिलो हो जीवन मै । दिपिका र रेशम ज्यु प्रती हार्दिक नमन।
@KamalKumarBK
@KamalKumarBK 4 жыл бұрын
बेरै हुन्न अाँदिभेल पस्नलाई तिमिबिना सक्दिन बस्नलाई कपलु काेरेर ट्रेण्डिङ 28 मा ।
@pranayagurung1253
@pranayagurung1253 4 жыл бұрын
दिपिका भावुक हुनु कुनै ठुलाे कुरा हैन तर तिम्रै कला र गला , स्वरमा जुन जादु छ नि त्यसैले अाजकाे याे माहाेल भावुकता हुन बाध्य भयाे , यहि हाे कलाकाे जादु , शब्द र लय जति नै मार्मिक हाेस् , त्यसलाई कला र गलामा न्याय पुर्ण ढाल्न सक्दैन भने त्याे गित , कहिल्यै अमर हुदैन , तर अाज तिमीले शतप्रतिशत न्याय दिएकाे छाै , खुसि त अाफ्नाे ठाउँमा छाँदैछ म नि भावुक भए , तिम्राे उज्ज्वल भविष्य काे कामना गर्दछु ल ।।😍😍
@chetb.baijali3828
@chetb.baijali3828 3 жыл бұрын
25/26 पटक हेरिसकियो तर धित नै मर्दैन।साच्चिकै मन मुटु नै छुन्छ यो लाइभ दोहोरीले ।धन्यवाद सारङ्गी सन्सार अनि गायक गायिका ज्यु।
@user-tp7dv2hf1i
@user-tp7dv2hf1i 4 жыл бұрын
निकै मर्मस्पर्शी र गायन सैली ले मन छोयो रेसम दाजुको सङै दिपिका दिज्जु को पालो हो अब दोहोरिमा राज गर्नी बधाइ छ दुबैलाइ।
@RajendrathapaThapa
@RajendrathapaThapa 4 жыл бұрын
आहा आज को दोहोरि हेर्न मजा लाग्यो र नरमाइलो नि लाग्यो ।। दोहोरी भनेको यसरी भाबनाना डुबेर गायो भने सुन्ने मान्छे लाई नि आनन्द आउँछ राम्रो लाग्छ । कसैले त हावाताल मा गाउछन सुन्नै मन नलाग्ने । धेरै धेरै शुभकामना रेसम ब्रो र दिपिका जी लाई
@ratanagurung8156
@ratanagurung8156 2 жыл бұрын
1
@jogmayashrestha502
@jogmayashrestha502 2 жыл бұрын
जघ
@sushilpariyar5665
@sushilpariyar5665 3 жыл бұрын
एस्तो गित सुन्दा कस्को आखा नरसाउला र अत्यन्तै मन छोयो।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
धन्यवाद, हजुरहरुको यति मिठा मिठा कमेन्टहरुका लागि । अझै पनि सेयर गरेर धेरै नेपाली दाजुभाईहरु सामु पुराईदिनुहुन बिनम्र अनुरोध गर्दछौँ ।
@sitahitang7385
@sitahitang7385 4 жыл бұрын
Ramroo xa maroo shreeman pani bedesi hunuhunx
@gorkhakhattri1508
@gorkhakhattri1508 4 жыл бұрын
nice x.hajur
@hhbb8887
@hhbb8887 4 жыл бұрын
आज सम्म हेरेको दोहोरी गित मा नम्बर 1 हो बधाई छ भाइ बहिनी हरु ला
@udayak.c5139
@udayak.c5139 4 жыл бұрын
निकै मार्मिक । दुवैजनाको स्वर पनि राम्रो लाग्यो ।
@nabinarai3764
@nabinarai3764 4 жыл бұрын
सात समुन्द्र पारि पर्देशीको भुमि टेकदैछु पाईला हे नेपाल आमा म हजुरको काखमा पाईला टेक्न पाउला कि नपाउला? साचीनै मेरो मन रोयको छ हजुरहरुको यो स्वार सुनेर । दाइ र दिदीलाई यो अभागी बहिनीको तर्फबाट लोक अभिबादन।
@rishiram5730
@rishiram5730 4 жыл бұрын
धेरै गीत सुनियो रमाइलो गरियो तर यो जस्तो भावूक गीत आज सम्म न सुनियो सुन्ने मौका पछि आउँछ कि आउँदैन त्यो त समय सगै परिवर्तन हेर्नु पर्छ तर दादा रेसम दिदी दीपिका लाई मेरो सलाम छ म कुनै दिन यो सारङ्गी संसार मा मलाई पनि सहभागी हुने मन छ सौभाग्य मलाई अवसर दिनु भयो म दिदी र दादा र सारङ्गी संसार परिवार सबै मा मा आफ्नु बिशेष यो गीत खेम दादा मौका मिलाएर रमाइलो बाँड्ने इच्छा पनि छ अहिले नै त नभनौं धेरै थोरै
@harimayashrestha7351
@harimayashrestha7351 3 жыл бұрын
Exacerbatef5wc3
@sapanashahi7701
@sapanashahi7701 3 жыл бұрын
😭
@rabinkatwal0514
@rabinkatwal0514 4 жыл бұрын
मन छुने दोहोरी ..यो दोहोरीले भाबुक बनायो अत्याधिक सम्मान गर्न चाहान्छु गायिका दिपिका बहिनी र भाइ रेशम लाई
@harilama1534
@harilama1534 4 жыл бұрын
गायक रेशम निर्दोष र गायिका दिपिका ले गाउनु भएको दोहरी वास्तविक र समय अनुकूल शब्द छनोट ले गीत मार्मिक छ । हामी परदेशी हरु को लागि मन थाम्ना सकिने अवस्था को छैन । किन कि हामी विरानो मुलुक मा घरबार छोडेर आएको सत्य आवाज उल्लेख गर्नु भएको ले । मन भक्कानियो । यहाँ दुवै जना प्रति हार्दिक सम्मान । अनि सारङ्गी संसार परिवार लाई धन्यवाद । हाल दक्षिण कोरिया ।
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
हजुर हरुकै मायाले हामी सारङ्गि संसार राेधिघर काे लाईभ दाेहाेरि नियमित रुपमा प्रस्तुत गर्न पाईरहेका छाै । यहाँहरुले अाफ्नाे अमुल्य समय खर्च गरेर याे भिडियाे हेर्दै यति मिठा मिठा कमेन्ट हरु गरिदिनु भयकाे छ कि लाग्छ मनै देखि माया गर्नुभयकाे छ । यस्तै माया पाइरह्याे भने अझै राम्रा राम्रा कलाकारहरुकाे प्रस्तुति लिएर अाउने छाै । धेरै भन्ला धेरै सेयर गरिदिनुभयकाे छ अझै सेयर गरेर ट्रेण्डिङ सम्मै पुगाेस भन्ने अपेक्षा राख्दछाै । धन्याबाद ।
@baburamdawadi782
@baburamdawadi782 4 жыл бұрын
रेशम बाबुको गायन शीपको पनितारिफ गरी साध्य छैन ।
@arjunkarki2942
@arjunkarki2942 3 жыл бұрын
Top laayo
@rukumjoseph2789
@rukumjoseph2789 4 жыл бұрын
नेपालि लोक गित भनेको यो हो। मेरो मन छाेयो (साउदि बाट)
@premthapamagar8410
@premthapamagar8410 4 жыл бұрын
आज सम्म मा १७ पट्क हेरिसके तर पनि अझै मन भरिएको छैन।बरु जति हेर्यो उति हेर्न र सुन्न मन लागीरहन्छ ।जति पल्ट हेर्छु सुन्छु उति नै मन मा पिरो गाठो परी भक्कानिएर रुन्छु र मन शितल पार्छु ।के गर्ने हामी पर्देशी को जिन्दगी नै यस्तै छ्😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@RajKumar-nr4bt
@RajKumar-nr4bt 4 жыл бұрын
छादिजाने मन थियन रुदै बिहेभाकाे हप्तादिन नहुदै कपालु काेरर गितसुनेर रुनेजति कतिछम हाजिर हुमत
@DipeshKumar-zv6mv
@DipeshKumar-zv6mv 3 жыл бұрын
nice
@KrishnaKumar-xp5bk
@KrishnaKumar-xp5bk 3 жыл бұрын
हामी नेपालिहरुको बिदेसिनु को बाध्यतालाई बास्तबिक्तामा रहेर गितको लयमा गाई दिने कलाकार हारुलाइ सलाम छ
@pradipacharya6118
@pradipacharya6118 4 жыл бұрын
छाडा र उत्ताउला दोहोरी गाउनेहरूले हेर यो , दोहोरी भनेको यस्तो हुन्छ।
@couplesbite8425
@couplesbite8425 4 жыл бұрын
Yes
@jagdishking5726
@jagdishking5726 4 жыл бұрын
Kuro 100% right ho
@ajitgiri6678
@ajitgiri6678 4 жыл бұрын
F
@ajitgiri6678
@ajitgiri6678 4 жыл бұрын
@@jagdishking5726 fd
@baburamdawadi782
@baburamdawadi782 4 жыл бұрын
दीपिका नानी को लोकदोहरीमायस्तो मीठो आवाज सुन्न पाएको आजै हो ।राम्रो दखल।
@rabinramdam7555
@rabinramdam7555 4 жыл бұрын
बाग्लुङको माटोले जन्माएको रेशम निर्दोष कुन शब्दले तारिफ गरौँ नेपाली शब्दकोशमा धन्यवाद दिने शब्द भेटिन ।अनि दिपिका बहिनीको पनि उत्तिकै उत्कृष्ट छ दुबैजनालाई हृदय देखि सलाम यो प्रतिभाले सगरमाथाको उचाइ सम्म पुगोस् शुभकामना ।
@mayabhujel6873
@mayabhujel6873 3 жыл бұрын
नमस्कार सपुन सारङ्गी सनसा मा रहनुहुने दाजु भाइ दिदि बहिनि लाइ नमस्कार छ रेशम भाइ र दिपिका बहिनि अति भन्दा अति नै राम्राे गित सुन पायो अतिनै मनपराे
@bhomgurung968
@bhomgurung968 4 жыл бұрын
ओर्जिनल गायक र गायिकाले भन्दा राम्रो गाएको छ यो गीत, उत्तिकै मार्मिक पनि छ कि कसो, हामी पर्देशिको कथा ब्याथा बोकेको शब्दले भाबुक नै बनायो,यो दोहोरी मन पर्ने जति हाजिर गरौ है?
@pradippaudel509
@pradippaudel509 4 жыл бұрын
Best to best..... Keep it up 👍
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 жыл бұрын
फेरि आज सुन्न मन लाग्यो दोहोर्याएर सुन्ने लाइफ लोकदोहोरि मन पराउने मन जति यता हाजिर गरौ हाल कुबेत बाट ।
@balram3323
@balram3323 4 жыл бұрын
मुटु भक्कानेर आयो।आँसु रोक्नै सकेन।सुत्नु भन्दा अगाडि एकपटक नहेरी मनै बुझदैन।परदेशि को सबैको ब्यथा येस्तै हो।धन्यवाद रेसम र दिपिका जि।
@gunjamagar3812
@gunjamagar3812 4 жыл бұрын
रेशम को शब्द चाई हो के अनि देविकाकोनी सरै मिठो गित
@balaramnicepun5844
@balaramnicepun5844 4 жыл бұрын
nice song
@argtmrbull1420
@argtmrbull1420 Жыл бұрын
​@@balaramnicepun5844my house 🏡🏡🏡🏡🏡🏡🏡🏡😊
@bijaysunar9213
@bijaysunar9213 4 жыл бұрын
साच्चै अाज को दोहरी ले मन मा भक्कानो फुटेर अाज भन्दा पाँच वर्ष अगाडि म पनि यसरी नै रुदै र रुवादै प्रदेशिएको थिए तर यो मरभुमी को बालुवा अनि पापि शहर मै हराएको थिए अाज फेरि ती बिगतका दिन बिछोडका याद हरु ताजा बनाई दिएको छ ,,,, साच्चै मन छोयो रेशम ज्यु र दिपिका ज्यु को शब्दहरू ले ,,,, धेरै पटक दोहोराएर हेरे फेरि पनि मन नमानेर डाउनलोट नै गर्न बाध्य बनायो यो गित ले ,,,, 👉️👉️👉️👉️👉️हाल पापि शहर शाउदी बाट 👈️👈️👈️👈️👈️👈️👈️👈️
@NepaliSahityaSansar
@NepaliSahityaSansar 4 жыл бұрын
आहा !! लोकदोहरीको इतिहास मै एऊटा मात्रै लोकदोहोरि भिडीयो सारंगी संसार मा गाइएको छ (दोहोरिका)जहाँ शब्द र भाव ले मन मुटु नै सिरिंग बनाऊँछ। रेशम जी र दीपिका जी ले आफ्न्नो कालजयी प्रस्तुती दिनुभएको छ...❤️ इतिहास ले सदैब सम्झनेछ हजुरहरुलाई !!!
@gopalxinal4347
@gopalxinal4347 4 жыл бұрын
सर्ब प्रथम सम्पुर्ण मा नमन🙏🙏🙏छ। आहा सरङ्गी संसार मा अहिले सम्मकै उत्कृष्ट दोहोरी।
@RajendrathapaThapa
@RajendrathapaThapa 4 жыл бұрын
मैले रेसम र दिपिकाको कमेन्ट त तल गरि सके आज को दोहोरी मा जति कमेन्ट गरे पनि कम हुन्छ । अब सुनिता हमाल र मानसिङ खड्का लाई ल्यएर एउटा एक्दम सिरेस भाकामा दोहोरी गाउन लगाउन पर्यो हजुर
@tankachhetri9061
@tankachhetri9061 4 жыл бұрын
सुनिता हमाल नभएर सुनिता बुढा क्षेत्री हो कि हजुर??
@AccurateData
@AccurateData 3 жыл бұрын
रेसम निर्दोश को स्वर अनि शब्द चयन निकै राम्रो लाग्छ मलाइ तर यो दोहोरिमा दिपिक बहिनिको शब्दहरु पनि निकै मार्मिक र मन रुवाउने खालको छ । सायद दोहोरी हेरिसकेपछी आँसु नझार्ने कम नै होलान😪😭😢
@sherbahadur786
@sherbahadur786 4 жыл бұрын
रेशम निर्दोष & दिपिका मगरको स्वरमा सजिएको कपालु कोरेर गित सुन्दा साच्चिकै म भावुक भएं।हजुरहरुको प्रगति आझै अगाडि बढ्दै जाओस् बधाई शुभकामना छ।
@mikesshrestha165
@mikesshrestha165 4 жыл бұрын
Ak.dam.man.prchamaro.gindagima.gatako.gatana.danabad
@shyamgajhmer6970
@shyamgajhmer6970 4 жыл бұрын
ओरिजनल भन्दा पनि राम्रो मन मुटुनै भाबुक बनायो गित मत्रनभैइ मनकोपिड पोख्ने माध्यम हाम्रो लोक दोहोरी भाका हो गुड लक
@kamalalohani4529
@kamalalohani4529 4 жыл бұрын
😭😭sarai man choyo asunai rokiyan
@goreuparkoti2510
@goreuparkoti2510 4 жыл бұрын
Umm veneko k serai man ruyo mero ne😭😭😭😞😞😞
@shyamtamang899
@shyamtamang899 4 жыл бұрын
मन छोयो सलुट छ। दिपिका र रेशम निर्दोष लाई
@durgachhinal6444
@durgachhinal6444 3 жыл бұрын
👌👌🙏🙏🙏
@bhagawan3914
@bhagawan3914 4 жыл бұрын
Resham र Dipika, sayed यो गीत सुरु देखि अहिले सम्म 20 चोटि हेरे होला जहिले herda पनि pheri herna man लाग्ने कस्तो acting Wala song हो जहिले भावुक बनाउने Dipika sis लाई र Resham br लाई बधाई छ सधैं सधैं
@namastenepal8190
@namastenepal8190 4 жыл бұрын
सबैभन्दा पहिला त यस गीतको शव्द शंकलन गर्नु हुने खेम दाइ लाई हार्दिक शममान सुमधुर श्वर का धनी रेशम दाइ अनि बहिनी लगाएत सम्पुर्ण लाई धन्यबाद छ।यो गीत सुन्दा हामी परदेशी को लागि त शाचीकै मन छुन्छ आसु खसेको थाहा भयन
@SarangiSansar
@SarangiSansar 4 жыл бұрын
आहा आजको दिन सम्म १५ लाख भन्दा बढि दर्शक स्रोताको नजरमा परेछ धन्यवाद हजुरहरु सबैमा ।
@gangadharkhadka3872
@gangadharkhadka3872 4 жыл бұрын
Congrats🎉🎊👏👏👏 sarangi sansar
@tekthappa5497
@tekthappa5497 3 жыл бұрын
25 lalh ko harahari
@yamgurung3154
@yamgurung3154 3 жыл бұрын
* ओहो यो सराङ्गी संसार द्वारा प्रस्तुत गरेको यो रमाईलो दोहोरी गित कपालु कोरेर भाकामा रेशम निर्दोष र दिपिका बयम्बु मगर गाएको अति राम्रो शब्दहरू पाए खुशी लाग्यो।अन्तमा अतितका घट्ना हरुको यो गितले मेरो हिर्दय लाई छोएको महासुस गरे।*
@user-hr6bu9xd3g
@user-hr6bu9xd3g 3 жыл бұрын
4
@pramishthapa7085
@pramishthapa7085 3 жыл бұрын
यास्तै ,यस्तै गित सुनिराख्न पाईयोस, like ,,coment ,,shere ,, and sascriube गर्ने काम हाम्रो जिम्मा भो ।
@hamronepalhamromedia158
@hamronepalhamromedia158 3 жыл бұрын
🙏🙏🎶🎵🎵🎶🎵😍😘🌺 साच्चिकै बास्तबिकता मा रहेर बनाउनु भयको ओर्जिनल शब्द हरुमा गाउनु भयको दोहोरी साह्रै मन छोयको छ जति हेरेपनि मन भरिदैन मेरो जिवनमा मेलखायको यो गित शब्द 🙏🙏🙏🎶🎵बधाई छ रेशम जि अनि दीपिका जिलाई अनि यति मिठो दोहोरी गाउन जम्का भेट गराउनु हुने सारङ्गि ससार परिवारलाई हार्दिक धन्यवाद बदाई ल यहि गितले मन छोयर दीपिकाजि लाई भेट्दा साह्रै रोय मन धान्नै सकिन 😍😘🌺🎶🎵😍😘
@jasminegurung8284
@jasminegurung8284 4 жыл бұрын
wow कति भाबुक भएको दुई जाना अस्तो पो दोहोरी! इ दुई मन पराउने को को हुनुहुन्छ ?
@tarachhantyal9237
@tarachhantyal9237 4 жыл бұрын
जान्छु भनेउ मन दुख्यो सारै😍 कोई कोई ले त बिर्सनछ्न घर बारै😍 कति मिथो सब्द मन छोयो
@jamunaramiroxasapkota2148
@jamunaramiroxasapkota2148 4 жыл бұрын
😭😭😥😥😭😭😥
@gangadharkhadka3872
@gangadharkhadka3872 4 жыл бұрын
Mero pani manai chhoyo
@lovelife-wh2uh
@lovelife-wh2uh 4 жыл бұрын
Hamra resam nirDos vaiko sormalai atimanparxa satma Dipika Bainile sarai Babuk hunuvakoxa atit haru Nasakje beshuto Sansarkai ritaekaitahoni m aafu purbelihu tarapani malai lok Dohorl sarai manparxa
@bhupalbasal9157
@bhupalbasal9157 4 жыл бұрын
छुत्ने बेला आउमिलाम गला पुगे पछि फोन गर्छु एक कल यो लगायेत धेरै टुका ले मन छोयो र जुन अन्तिम मा रुदै गला मिलायेर गाउनु भयो अझै भावुक बनायो ओर्जिनल भन्दा पनि राम्रो गाउनु भयो बधाई छ तपाईं दुबै जाना लाई 🌹♥️♥️♥️🌹🙏🙏🙏
@nabingautam6743
@nabingautam6743 2 жыл бұрын
पर्दिसी दाजु भाई हरुको मनमा विजाउने र मनैमा सजाउने शब्द हरु लागि रेसम निर्दोष भाई अनि बहिनी दीपिका बायम्बु लाई बढ्दै छ
@biswashbiswakarama7379
@biswashbiswakarama7379 4 жыл бұрын
2 019 sal ko utkrista dhohori 😍 Koko Hunxa sarangi sansar fan haru ata aaunu hai sathi Ho 👆👆👆👆🙏🙏🙏🙏
@biswashbiswakarama7379
@biswashbiswakarama7379 4 жыл бұрын
Mero geet Saru huna bittikai aasuko bhal bagi rayo
@sherchhetri2919
@sherchhetri2919 3 жыл бұрын
Well done Dipeka sister and my dearest brother Resham nirdosh हजुरहरूको गाएकीमा धेरै नेपालीको मन छुने स्वर र शब्द छन् यहॉहरूको उज्जल भबीस्यको कामना गर्दछु।
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 4 жыл бұрын
हेर्दाहेर्दै गित सकियको अनि यि टिलपिल आशु खसेको थाहानै भएन सुनेर मनै अगाएन मत फेरि सुन्दैछु कुबेत बाट हेर्ने जति यता हाजिर गर्नु होला एक सेयर त जान्छ जान्छ ।।
@ramkanxayoutubechannel
@ramkanxayoutubechannel 4 жыл бұрын
यो बैनिले आज रुवायो स्वर सारै मिठास माधुर्यताले भरिपुर्ण रहेछ बैनीको साङ्गीतिक यात्रा सफल रहोस्
@karismarawal865
@karismarawal865 2 жыл бұрын
दामी छ साङ्केतिक यात्रा सफल रहोस❤️❤️❤️🙏
@devennepali1133
@devennepali1133 3 жыл бұрын
नेपाली दोहोरी गीत भनेको त यो पो हो त। धन्यवाद ।🙏🙏❤️❤️🇳🇵🇳🇵
@mayamaya7291
@mayamaya7291 4 жыл бұрын
जति पटक हेरिसक्दा पनि आशु रोकिएन विहे भको 2 महिनामा छोडेर बिदेश जानु भको मेरो husband मिस गरिराको छु एकदमै😭😭😭😭😭😭😭😭😭
@manthapa1432
@manthapa1432 4 жыл бұрын
Malai pani asunei rokiyenani
@njelthakuri3031
@njelthakuri3031 4 жыл бұрын
उता तिमी अर्काको दास हुने यता म जिउन्दो लास हुने😭😭😭 अति नै मर्मिक शब्द।।।।।।।।sachai aasu nai aayo...😭😭
@pratapsingh7308
@pratapsingh7308 3 жыл бұрын
ma pani pardeshi bhako le garda mero ni sarai man choyo yo geet banunu hune sampurna kalakar teem ko lagi dherai dherai dhanyabat xa
@reshampariyarudasi8471
@reshampariyarudasi8471 4 жыл бұрын
प्रदेशमा हुनि हरुको मुटु मा कति जनाको गाठो पर्यो कुन्नी मेरो चही साची आँसु नै आयो
@khadkapun9955
@khadkapun9955 4 жыл бұрын
यो दोहोरी जति पटक हेर्दा पनि आँसु रोक्न चाहिँ सकियन
@omrana9700
@omrana9700 4 жыл бұрын
कत्ती मिठो दोहरी सुन्दै जादा अन्तिम्मा अतिनै मन छुयो। एस्तै एस्तै गीत सुन्न पाइयोस बधाई छ सबै teams लाई।।😂😅
@samgamkumal7475
@samgamkumal7475 4 жыл бұрын
दिपिका दिदी यो गित सुनेर सङगै रोए ब्रुनाइ देशमा रेसाम दाजु पनि धन्याबाद
@prakashthapa8585
@prakashthapa8585 4 жыл бұрын
2019 को बेस्ट दोहोरी गित😘😘😘
@birbhandari472
@birbhandari472 4 жыл бұрын
आहा ! मार्मिक दोहोरी बिदेश देखी नै हेरिरहेको छु! मन थाम्न नै सकिन आशु नै झर्यो♥️ मन्द मुस्कान अनि मिठो स्वर का धनी आदरणीय दाजु रेशम निर्दोष र अनि त्यस्तै गायिका आदरणीय दिदि दिपिका मगर अनि शितल bro लाई यो प्रदेशि भाई को तर्फबाट धेरै धेरै माया संगै मिठो सम्झना है त!♥️🙏
@kb65456
@kb65456 4 жыл бұрын
दीपिका को स्वर मा यो अभिनय वाह वाह क्या मन पगाल्ने। मेरो ढुंगा जस्तो साह्रो मन कहिल्यै आँसु नझर्ने आखा आज दीपिका ले पगाल्न सफल, बर्सेको आँसू त नुनिलो हुँदोरैछ।
@ahamed9118
@ahamed9118 4 жыл бұрын
सारै मुटु भक्कानियो कति रोयो यो मन दुबै गाएक गाइका मा सलुट गर्दछु
@bhaktabk5127
@bhaktabk5127 4 жыл бұрын
लोक दोहोरी को कार्यक्रम हेरेर जीवन मा पहिलोपटक रोएको छु! यस्तो मर्म स्पर्सी गीत गाउने तपाइ दुई कलाकार रेशम निर्दोश र दीपिका मगर लाई हार्दिक सम्मान व्यक्त गर्दछु !
@narbahadur6573
@narbahadur6573 4 жыл бұрын
गित त धेरै राम्रो हो पहिला देखि जो दिपिका सिस्टर तरा कलाकार त धेरै हुनुहुन्छ हजुर दिपिका सिस जतो भावुक भएरा गित गाउने कसाइला पनि देखेको थिएना तरा आज हामी प्रदेशी ले भावुक भएरा सुन्नु प्रने गित गाउनु भयो धेरै राम्रो सोर छ सिस मत कति धेरै सुने हेरे पनि भिडियो अजा तेस्मा गाउने कलाकार प्रर्तिमा सिस को त के पो बयान गर्नु छरा धेरै राम्री कला पनि उस्तै ल सबै अग्रज टिमहरु लाई बधाई छ
@haribg4561
@haribg4561 4 жыл бұрын
प्रतिभाको बयान गर्ने त सब्दै भेटिन म्😢 तर मैले नबुझेको कुरा >अल्लि नाम चलेका ठुलाबढा कलाकारहरुले किन लाइक कमेन्ट गर्दैनन होला मन जलेर होलाकी म भन्दा माथी नजाओस भनेर होलाकी के होला म धेरै गित भित्र गएर कमेन्ट हेर्छु तर कुनै पनि कलाकारले कमेन्ट गर्दैनन कारण पक्कै घमण्ड नै हो फेरि उनिहरुलाइ लाइक कमेन्ट चाहिने रे 👹👹👹👹
@sumanmagar9389
@sumanmagar9389 4 жыл бұрын
Absolutely mero man ko kura bhannu bhayo 🙏🏼🙏🏼
@alijagurung5065
@alijagurung5065 4 жыл бұрын
7 l
@balkumari7541
@balkumari7541 4 жыл бұрын
@@alijagurung5065 L
@durgapaudyal5918
@durgapaudyal5918 4 жыл бұрын
. ,
@__durga__5556
@__durga__5556 4 жыл бұрын
सारै रुन मन लाग्छ यस्तो गित सुन्दा मेरो बुढा पनि बिदेशी भएको चार बर्ष भय छ Daray daray samjna ani man vari ko maya sabai ma mitho geet ko lagi miss you so much dear husband ❣️❣️❣️
@saitogrg8437
@saitogrg8437 4 жыл бұрын
बोल माया गित्ले जति रोको थे त्यो भन्दा बढी यो गित्ले रूवायो मालाई
@aashishbk887
@aashishbk887 4 жыл бұрын
Bat 😞 gal
@goodboy2272
@goodboy2272 4 жыл бұрын
Sahe kura hjr
@yammagar8854
@yammagar8854 4 жыл бұрын
रेशम निर्दोष को पंखा हरु यता फन फनी घुमम त hahaha Halka ramailo
@user-uv8gz9rm1v
@user-uv8gz9rm1v 2 жыл бұрын
साची कै रुवायो है दिपिका ज्यु र रेसम 😥😥🙏हामी प्रदेस को जीवन वास्तविक येस्तै छ्😥😥🙏
@ramchandgulmeli5306
@ramchandgulmeli5306 4 жыл бұрын
स्वर लय र शब्द सबै राम्रा छन धेरै पटक सुनिसके तर पनि यो मनले फेरि पनि सुन त सुन भनी रहन्छ। कलाकार दुबैलाइ मेरो तर्फदेखी उच्च सम्मान छ है मेरो तर्फबाट🙏🙏🙏🙏
@dambhadur5354
@dambhadur5354 4 жыл бұрын
नमस्कार सारङ्गी सन्सार को तिम लाई यसता यथारत गित गायर बिदेसिने इवा भाइ बैनी लाई सन्देस मुलुक चेतना दिभयो धेरै धेरै धन्ने बात
@laxmanpandey4873
@laxmanpandey4873 4 жыл бұрын
पाल्पालिले मात्रै लाइक कमेन्ट गर्नु होला रे ? किन कति साघुरो दिमाग रेसम दाइ र देविका को जोडी नि खुबै मिल्छ रेशम दाइको स्वर सब्द्द को बयान शब्दमा हुदैन
@bhimgurung8274
@bhimgurung8274 4 жыл бұрын
रेशम र दीपिकाको शव्द चयन र भाव - भंगितले टिमका प्रत्यक सदस्यको अनुहार गम्भिर देखिन्छ । सांच्चीकै परदेशी र घरदेशीलाइ रूवाउने दोहोरी गीत रैछ । दुइ जोढीलाइ धुरै बधाइ छ ।
@opbr999ff9
@opbr999ff9 4 жыл бұрын
Ahilesammakai dohorimadhya sarai marmik sabdale mn xoyo ani layapani tetikai beautifull waw aasunai aayo tq hjrharulai
@susanpariyar3983
@susanpariyar3983 4 жыл бұрын
दिपिका बयम्बु ले आज मेरो मन बिगार्नु भयो। रेशम निर्दोस को आवाज र दोहोरिको टुक्का ले सधै मन लुटेकै थियो तर आज मैले धेरै लाई र धेरै ठाउमा शेर पनि गरे। एस्तो लाग्दै छ दिपिका को स्वर लाई अङ्गालो हालेर सदा का लागि निदाइदिउ। किन किन आज उहाको स्वर र हरेक टुक्का मा आँसु भरेर बस्न बेहद बाध्य भय
@shankarshrestha8859
@shankarshrestha8859 4 жыл бұрын
ओरजिनल गायक भन्दानी अति राम्रो र मार्मिक भाबुक बनायो यो भाइ बैनिको दोहोरी ले सलाम छ विशेष धन्यवाद बैनी दिपिका रमेश भाइ अति भाबुक भय योपर्देसी मन
@baldevmalla213
@baldevmalla213 4 жыл бұрын
जब शब्दको भाबमा कलाकार डुब्ने गर्छन तब गित आफैमा उत्कृष्ट बन्ने गर्दछ!भन्ने गतिलो उदाहरण आजको लाइभ दोहोरिबाट प्रष्ट हुन्छ!स्यालुट छ दुबैजनालाई🌹🎓️
@prasangadeepthakuri2742
@prasangadeepthakuri2742 4 жыл бұрын
daji darsan ma sangita baini ho gulmiko kaha haesenx daji sanchai aaramai haesenx daji
@chetnathpaudel4711
@chetnathpaudel4711 4 жыл бұрын
म पनि चुर्लुम्म डुबे हजुर।
@baldevmalla213
@baldevmalla213 4 жыл бұрын
@@prasangadeepthakuri2742 ओहो संगिता केछ खबर मत यतै दाङ घोराहीमा छु!मलाई कल गरन है!
@prasangadeepthakuri2742
@prasangadeepthakuri2742 4 жыл бұрын
Hajurko nmber dieso n hai dajii
@prasangadeepthakuri2742
@prasangadeepthakuri2742 4 жыл бұрын
Dajiko hajurko nmber send garso n haii dajiii
@user-qf6xn8in8b
@user-qf6xn8in8b 4 жыл бұрын
मत रेशम निर्दाेष काे फ्यान हु दिपिका सिस काे मिठाे अावज धेरै मिठाे गाउनु भयाे अासु अायाे याे गित दशचाेटि युटुबमा सुन्दानि मन नभरिने म मात्र हाे जस्तो लाग्छ सारङ्गि सन्सारलाई विशेष धन्यवाद
@NPBMrukumelivlog98
@NPBMrukumelivlog98 4 жыл бұрын
यो गित त 100 पतक हेरेर पनि धितै मर्दैन झन सुन्यो सुन्न मनलाग्छ
@bikrampoudel2939
@bikrampoudel2939 4 жыл бұрын
पछिल्लो समयमा बिशेष गरि प्रदेशी हरुले मन पराएको खेम सेन्चुरी दाजु को यो गित, आज रेशम ब्रो अनि दिपिका को सारै मिठो स्वर अनि यी शब्द हरु सुन्दै प्रदेशकै बसाई, मन थाम्नै गाह्रो 😢, रेशम ब्रो को आवाज को पहिलै बाट फेन थिए तर आजबाट दिपिका को आवाजको फेन भए क्या शब्द 👏👏👏
@sapanasubedi4301
@sapanasubedi4301 4 жыл бұрын
Sarai man paryo jati sune ni kam hunxa
@rockygaming8940
@rockygaming8940 4 жыл бұрын
हे भगवान म संग त शब्द नै छैन प्रस्तुत गर्ने सायद आफैले भोगेको अवस्था भएर होला।प्रस्तुति ज्यादै राम्रो छ गायक गायीका लाई धेरै धेरै शुभकामना छ।
@ramchandrasubedi4243
@ramchandrasubedi4243 3 жыл бұрын
दीपिका बहिनी र रमेश निर्दोश काे यो गीत जति पटक हेरेनी धित मरेको छैन। हामी नेपालीको जीवन सँग मेल खाएको छ। दीपिका बहिनीको सल्लाह पनि मनन योग्य छ ।
@razz_wolee7602
@razz_wolee7602 4 жыл бұрын
ओर्जिनल् कपालु कोरेर गीत भन्दा यो दोहोरीले भाबुक बनायो अत्याधिक् सम्मान गर्न चाहान्छु गायिका दिपिका बहिनी र भाइ रेशम लाई
@gangadharkhadka3872
@gangadharkhadka3872 4 жыл бұрын
Sahi kura garnu vayo
@gamerj7991
@gamerj7991 3 жыл бұрын
Qqqqqq
@gamerj7991
@gamerj7991 3 жыл бұрын
@@gangadharkhadka3872 ⁰
@gitapariyar4058
@gitapariyar4058 3 жыл бұрын
Derai ramro voice sangai get pani utikai ramro xa miss you mero dd
@kamalraut3811
@kamalraut3811 4 жыл бұрын
जसलाइ दोहरी भन्निन्छ निकै मार्मिक आवाज दुबै कलाकार भाइ बहिनी हरु को सलाम छ सम्पुर्ण लाइ रुमाल नै खोज्ने बनाउनु भयो
@kamlaraval6400
@kamlaraval6400 4 жыл бұрын
man xoyo
@jayashorbasel5601
@jayashorbasel5601 4 жыл бұрын
Ysto dohri Sumner aasu naaaula ra nirdos vai hajur lai kasri vanm yeti mitho shor
@netragc9677
@netragc9677 4 жыл бұрын
वाह खुब मार्मिक बयान गरेर साध्य छैन गायक र गायिका लाई बधाई तथा उत्तर उत्तर प्रगति को अग्रिम शुभकामना दिन चाहन्छु धन्यवाद।
@ramitnepal3194
@ramitnepal3194 4 жыл бұрын
यो गीत लाई एक्दमै भाइरल बनाएर यो दाइ दिदी लाई अगाडि बढाउनु पर्यो
@debendramagar44
@debendramagar44 4 жыл бұрын
दोहोरी अनि सल्ला सुजाब पनि सबै अति मिथो छ बधाइ छ रेसम सर अनि दिपिका जि लाई सधै यस्तै गाउदै जानुहोला
@ritubasant7444
@ritubasant7444 4 жыл бұрын
कति गहकिला शब्द म परदेशीलाई ढोका थुनेर रुने गरायो हजुरहरुको यो दोहोरीले
@yamgurung3154
@yamgurung3154 3 жыл бұрын
* ओहो यो सराङ्गी संसार द्वारा प्रस्तुत गरेको यो रमाईलो दोहोरी गित कपालु कोरेर भाकामा रेशम निर्दोष र दिपिका बयम्बु मगर गाएको अति राम्रो शब्दहरू पाए खुशी लाग्यो।अन्तमा अतितका घट्ना हरुको यो गितले मेरो हिर्दय लाई छोएको महासुस गरे।*
@rupeshgurung4101
@rupeshgurung4101 4 жыл бұрын
लस्टै मन रूवायो रेसम दाजु र दिपिका दिदी को स्वर समदुर छ 💕💕💕💕💕💕
@haribk5820
@haribk5820 4 жыл бұрын
गीत सुन्दा सुन्दाइ आसु बगाउने साथी कोको हुनुहुन्छ हाजिर गरौ त
@AmitKumar-pk1yd
@AmitKumar-pk1yd 4 жыл бұрын
मेरो पनि
@RamRam-du3rp
@RamRam-du3rp 4 жыл бұрын
i am
@jamunaramiroxasapkota2148
@jamunaramiroxasapkota2148 4 жыл бұрын
mero
@bhagawan3914
@bhagawan3914 4 жыл бұрын
भो laj लाग्छ
@tikaramb.k6028
@tikaramb.k6028 3 жыл бұрын
Ma ho
@chhavimagar7468
@chhavimagar7468 4 жыл бұрын
मैले यो गीत दोहोरी पतक पतक हेर्छु धेरै मन छुन्छ एकलै भएको बेलात सुन्नै सकिदैन अतिनै भाबुक बनाकोछ सुभकामना भाइ रेशम र दिबिका लाइ
@nirdoshmatri4776
@nirdoshmatri4776 4 жыл бұрын
दुबै को प्रस्तुती लाई बधाई ,,दिपिका को आवज मन पराउनी एता😂
@bhagawansirpali5274
@bhagawansirpali5274 4 жыл бұрын
Live dohori ma yati gahiro bhavana dubera gayako pahilo patak dekhiyo la badhaie xa
@prasadprasad9585
@prasadprasad9585 4 жыл бұрын
दामि छ गित
@sarojbk4634
@sarojbk4634 4 жыл бұрын
Nice
@aamabuwa1738
@aamabuwa1738 4 жыл бұрын
@@bhagawansirpali5274 @
@shreegurung9172
@shreegurung9172 2 жыл бұрын
@@bhagawansirpali5274 sbn
@ranjanaadhikari3570
@ranjanaadhikari3570 4 жыл бұрын
कलाकार भाइ र बहिनी ले गाएको गित हेर्दा भाबुक बनायो गितका बास्तबिक सब्दहरुमा साचिकै मान्छेहरुकाे बाध्याताहरु छन् धन्यवाद भाइ बैनीलाइ आगामि दिनहरुमा पनि एस्तै गितको मिठास सुन्न पाउ भन्दै उन्नतिको सुभकामना दिन चाहान्छु।र सम्पुर्ण सारनङ्गि सास्कृतिक परिवार लाई धन्यवाद।
@user-rq8dy3fi6z
@user-rq8dy3fi6z 4 жыл бұрын
दुबै जना को voice एकदम मीठो छ कता कता आखा को ढीक तिर आसु को थोपा सहित यथार्थ ले छोयो मलाई बितेका पल हरु सम्झाई दियो thanks for all sarangi sansar team!
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН
Bend The Impossible Bar Win $1,000
00:57
Stokes Twins
Рет қаралды 40 МЛН
Incredible Dog Rescues Kittens from Bus - Inspiring Story #shorts
00:18
Fabiosa Best Lifehacks
Рет қаралды 34 МЛН