हाम्री कपिलबस्तु शिवराज कि नानू एसै गरि अघि बड्नु सफलताको शुभकामना एक्टिना छोरी
@neetasanu5197 Жыл бұрын
नानू यति धेरै नरोउन तिमी रुदा हाम्रो आखाबाट नि आँसु आउँछ तिम्रो खुसी चाडै पूरा होस यहि सुभकामना नानु😭😭
@krishnathapa2112 Жыл бұрын
एक्टिमा छोरी को अती नै मिठो सोर मनै छुने गितको भाभमा डुबेर गाउँन सक्ने अती सुन्दर उतर उत्तर प्रगती को कामना छोरी मनै छोयो अती सुन्दर बधाई छ ठूलो मान्छे बन्नु आशीर्वाद ilove you beta miss you
@smirteacharya6509 Жыл бұрын
साच्चिकै मन गाठो पारेर हेर्दै सुन्दै गर्दा रेसम जि र एक्टिमा नानुको गितले हृदय को भित्री कुनामा चसक्क छुयो अनि शब्दमा रहेको भावनात्मक लय,,,,कति मीठो,,अाहा साच्चिकै अासु नै झर्यो ,,,मन भरियो
@kumarthapa6622 Жыл бұрын
यो नानी को पर्तिभा लाई कदर गराउ सबै जाना सब्दा सब्दा मा मन रुवाउ गित गाइकी छिन धेरै माया नानु🤜🙏🙏😍😍👈️👈️👈️
@kesaribakabal5311 Жыл бұрын
यति सानी नानी लाई कति मीठो स्वर शब्द आयको खुसी लायो मेरो मन पनि सारै रोयो मेरो आमा हुनुहुन्न जिन्दगी यस्तै छ पाल्पा देखि हेर्दैछु अझै यसैगरी हेर्न पाइयोस
@nandakaladhamala8958 Жыл бұрын
सारै मार्मिक गित गायौ नानू कति बेला आँसु खस्यो थाहै भएन उज्वल भबिस्यको कामना।
@suniltak1121 Жыл бұрын
साच्चिकै हामी प्रदेशी को मुटुमै छोयो यक्टिमा परियारको टुक्काहरुले 😭😭😭😭😭
@TestTest-w6k2 күн бұрын
😮
@tulsapariyar1234 Жыл бұрын
सफलताको सुभकामना नानू तिम्रो प्रतिभा निकै राम्रो छ ❤️❤️❤️love u soo mucha nanu n resam daju lai pani
@soorajqatar6263 Жыл бұрын
सारहै मारमिक र मिठाे गित बाल गाइका र रेशम निर्दोस दाइको गित सारै मिथो गाउनुभयो अझै सफल्ताको सुभकामना
@sujansamari9303 Жыл бұрын
रेशम निर्दोषले गित गाउदा त मन नै हलुँगो हुन्छ जति पिडा भएनि मन खुशी हुन्छ ।आवाज सुने पछि❤️❤️❤️❤️❤️👌👌👌👌🤘🤘🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@nabinsunar7464 Жыл бұрын
मन मा गाठो पर्यो पुरा भिडियो हेर्न सकिन😢😢 निकै मार्मिक गित
@shisamrai6782 Жыл бұрын
Aaja samma derei song haru sune Tara yasari ma ruya ko thena Tara yo nanu le gako song Mero nii dukha haru samje 😢😢😭😭 ma yo nanu Lai saman garxu 🙏🙏🙏🙏
@ramsarannicegeetravinaybc9990 Жыл бұрын
रेशम भाईको त म ठूलो फ्यान हुँ एउटा पनि नछुटाई हेर्छु
@DhanShrestha-o6s Жыл бұрын
Harek garib pariwarma ghatiraheko yetharth ghatna raheko yo geetle man nai ruwayoo😢😢
@bishnubk828 Жыл бұрын
बाबा को धेरै याद आएछ छोरी लाई गित मा जस्तै होर छोरी
@teklalbirkattamagar4638 Жыл бұрын
आहा भान्जि अनि रेशम निर्दाेष सर काे भ्वाईसमा दाेहाेरी सारै सुमधुर सुन्दा सारै सुनिरहु झै लाग्याे।
@SunitaTamang-r5e7 ай бұрын
यो भिडियो हेरेर आँसु झरे को पातो भए न 😢😢😢😢😢😢😢😢😢😢
@premmagarrolpa1304 Жыл бұрын
आहा यो गित सुन्दा मेरो मन छोयो आँखा बाट आँसु आएको पतै भएन सायद हामी प्रदेशिको लागि रहेछ मन सारै भावुक भयो?❤️❤️❤️
@puskalsharma293 Жыл бұрын
अाहा मनै राेयाे याे दाेहाेरी सुन्दा खेरी नि 😭😭😭😭😭 बधाई छ सम्पुर्ण लाई
@baldebmalla573 Жыл бұрын
साच्चिकै रुवायौ नानू तिमी छोरी हैनौ तिमी भगवान हौ नानू अब तिम्रो दु:खद दिनहरु गय अब तिम्रो सुखद दिनहरु सुरु भयो
@prakashtiwari224 Жыл бұрын
🙏राम्रो मान्छेको उत्कृष्ट प्रस्तुती लाई सम्मान गर्दै अञ्जुली भरीको मिठो सम्झना सगै सफलता को शुभ कामना🥰
@hirakumarisapkota5047 Жыл бұрын
💖💖💖💖💖
@BinaThapa-r7f Жыл бұрын
कति रुवाको नानि म कति रोए यो गित सुनेर सरै मन छुयो यो गित ले भित्र मन सम्म छुने गरि गायाको हो
@devikathapa5703 Жыл бұрын
यो दोहरी मा कही पनी फोहरी सब्द छैना राम्रो छभक्कानो छुट्यो
@nirakvishwakarma5992 Жыл бұрын
बाबू छोरी बनेर गाएको मार्मिक गीत दोहोरी धेरै मन छोयो। हेर्दा हेर्दै आंखा बाट आशु बगेको थाहै भऎन । नानीको उज्वल भविष्यको कामना गर्दछु ❤️
@MtEverestmNepal Жыл бұрын
P
@KrishnamayaBudhathoki-es7dm9 ай бұрын
@@MtEverestmNepal😊
@laxmankunwar5603 Жыл бұрын
मनै छोयो नानू को गीत सुन्दा😭😭😥
@मौसमरावत-ग1स Жыл бұрын
विशेष सन्दर्भमा सान्दर्भिक छ। सम्मान छ प्रतिभालाई
@rajkumarsunar9912 Жыл бұрын
मन छुने मार्मिक सब्द छ हरु बाबा छोरि को 😘😘
@shantiparajuli4102 Жыл бұрын
मन छुने मार्मिक सब्द छ नानू आगामी दिन मा सफलता मिल्दै जावस
@RajanBharati.rajan216 ай бұрын
इ सानी नानिको सब्दले लास्तै मन छोयो नानू तिम्रो अझै उन्नति प्रगति हुँदै जाओस।
म सङ्गत सम्बन्ध बन्द छ" टेलर पसल खोल्छ कि बन्द छ "मेरो जिबनमा सरै मेल खाने तुक्का धेरै राम्रो छ सफलता को शुभकामना छ हजुर हरु दुबै जना मा🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭
@saraswotinepali44268 ай бұрын
लास्टमा मन छोयो यक्टिमा नानी को सब्दा ले सधै खुशी भयको देख्ना पाउ सबै की प्यारी नानु
@rktmg9779 Жыл бұрын
टिकटकमा हेरेर आउने जति यता हाजिर हुम त 😢😢😢😢😢
@Aktimapariyar20 Жыл бұрын
thank you🙏🙏
@gopalgurung8957 Жыл бұрын
स्येनु नानू इतीमा को कल्ला सुनेरा दंगाई भयो माता आशू निकली सक्यो सुभा कमाना बेटी तिम्रो भाबिस्ये मा शिखर छूने छा बाबा अम्मा को आशीर्वाद छा ।
@tezman2365 Жыл бұрын
Mero jibanma mel khane geet gayeki xin nanule nikai marmik tuka haru xan nanu yesai gari aagadi bardai janu
@laxmikc2225 Жыл бұрын
बाबा छोरी को गीत ले मन रुवाए
@dukhiaatma485 Жыл бұрын
नमस्कार अल रोधि घर तिम लाइ म अशोक हाल को लागि बोम बै बात है म के भन्न चाहान्छु भने यो नाति को के छ घर को स्थिति नानी को कला लाइ कदर गर्दै नानि को उज्जोल भबिस्से को कामना को सथै रोधि घर को तिम्लाइ सनो बिन्ति बिसाउछु है यो नानी का देखी हुन अनि यि नानि को भबिस्से को हरेक कदम हजुर हरु हुनुहुन्छ यिन लाइ धेरै भन्दा धेरै अगादि ल्याउनु होला है अनि रोधि घर म उपस्तित हुनु भयको मा सोब लाइ मिथो सम्जाना छ है
@bmkiratsakhi3489 Жыл бұрын
Geet atti mitho manruwaune chha Actima ko geet le dherai lai ruwaeko chha Ek patak Raju pariyar ji sanga ni Gaune mauka dine hoki Kamal ji Aktima Nani lai bhawishya ma ramro Gayiki hunchhin yi Nani shubha kamana God blessAktima sathai sabai kalakar ji harulai mero namaskar naman Sarangi Sansar ki jay
@aayushbajurali5718 Жыл бұрын
नानु धेरै नरुनु है । तिमि रुदा हामि लाइनि गारो हुन्छ । नानु का सबै इछ्या आकाङ्क्षा सबै पुरा होस् नानु यहिँ छ। मेरो कामना रेशम निर्दोश ठूलो फ्यान हुँ है म 🙏🙏🥰🥰
मनै रुवाउने बाबु र छोरिको बिषयमा भुमिकामा गाएको लोकभाका गित
@SamjhanaTamang-ll8ug4 ай бұрын
धेरै राम्रो छ नानुको प्रतिभ अझै उन्नती प्रगती गर्दै गर्दै अघि बद्दै जानु
@Thapa-sd6db5 ай бұрын
सुखदुखमा सातदिनेहातेमालो बाबा आमा हुन नानु
@krishnakima6910 Жыл бұрын
नानि काे रूवाई र पीडा ले मेराे नि मन रूयाे
@gayansaud Жыл бұрын
नानू को भबिस्य राम्रो देखिन्छ हिम्मत गर्नु नानू भगवान ले चहेको सबै पूरा गरुन मेरो प्रथना छ ❤❤❤❤❤❤❤
@jitbahadurnepali848 Жыл бұрын
Actima naniko arthik awastha nikai najuk xra prativa ki dhani nani lai sabai Nepali man sath sport gardinus
@padamsunuwar4472 Жыл бұрын
नानीको स्वर र शब्दको कसरी बयान गरमखोइ उच्जल भबिस्यको शुभकामना ।
@rajasubedi8760 Жыл бұрын
हेर्न सकीन हजुर आफ्नै कथाजस्तो लाग्यो हजुर म त बर्मा maynmarबाट हेर्दै छु हजुर आंसु झर्यो मेरो हजुर!
@sitaguragai4383 Жыл бұрын
छोरिले चै जन्म लिएसी सानै उमेर देखि दु:ख नै भोग्नु पर्ने कस्तो नियम हो भगवान
@anitkhatrichetri2967 Жыл бұрын
Kamal ji what is problem fro this gal ? Can you tell me plz
@ritakarki7153 Жыл бұрын
नानू नरुनु मिठाे स्वर शब्द छु
@tankakatel7866 Жыл бұрын
णानुको गितले मलाइनी रिवायो ।अझै प्रगती गर्दै जानू नानी ।
@somkumarbanjin1574 Жыл бұрын
सचिकै मन छुने गीत सुभकामन छ नानी लाई।
@santabahadurgurung6284 Жыл бұрын
सम्पुर्ण कलाकार हरु प्रती मेरो नमन ।करन भाइ को बासुरी बजाउने कला लाइ मेरो सलिउट
@surenkarkisurenkarki5783 Жыл бұрын
छोरी उज्वल भबिस्यको सुभकामान मन छुने शब्द !गायकोमा!❤❤
@bijaysunar Жыл бұрын
घरका कुरा परदेश मा थाहा छैन , मेरो पनि तलब नै आछैन,,, साच्चै कहिलेकाही मन छोयो
@birder.jayabhandari6 ай бұрын
याे नानीकाे गाएकी मा कति परिपक्वता छ है यीनकाे प्रतिभा सम्मान जनक छ ।
@dropatithagunna1991 Жыл бұрын
मन समाल्नै सकिन हामि नेपाली को यस्तै काहानि हो नानु अनि दादा दुबै जनालाई सफलता को सुभ कामना छ
@yamprasadadhikari9037 Жыл бұрын
मन छुने गीत गाउनुभएकोमा धेरै धेरै धन्यवाद सुभकामना जय लोकसंस्कृति 🇳🇵🙏🪔
@dilrajwali5008 Жыл бұрын
Yo nanu ko sabda le sarai man xoyo nanu lai bayan garne kunai sabdai payana love u nanu
@haribahadurbidari2494 Жыл бұрын
Geet Sundaram metro Pani aashu jhryo
@babugurung5778 Жыл бұрын
Very good dohori song love you xori pargati baddai jaosh nanuko
@shashankthapa3214 Жыл бұрын
सानुकाे कति मिठाे शाेर शब्दाकति जानेकाे उजवल भष्बिसयेकाे सुबकनमना ।
@अभागिम-ब5श Жыл бұрын
के भयेर लन्ठुपरिवार छताछुल्ल भयाे हजुर
@kritikarki-g7r Жыл бұрын
wow wow wow एति मिठो मार्मिक गित दुबै गाएक अनि बाल गाइका नानुको सदा उन्नति प्रगति हो👌👌♥️♥️💐💐
@bhimoli722 Жыл бұрын
यथार्त कहानी गीत बाटै व्याख्या भोकेका लाई थाहा हुन्छ यो पीडा। नानी को भ्वाइस धेरै राम्रो छ keep going ❤❤
@yambahadurnepali3957 Жыл бұрын
यो लाईभ दोहोरी ले आखाबाट खसेको थाहै भयन
@maheshthapa8351 Жыл бұрын
नानु को यो भावुक गीत ले मेरो आँशू झारे । सानी नानु को सरस्वती मुखागर गीत ले हामीलाई भावुक बनायो ।
@yuvrajgurung726 Жыл бұрын
Wow superb (((sanu nanu lai)))♥️♥️♥️ 👍👍👍👌 👌👌
@puspachapai2814 Жыл бұрын
केही लेख्न सकीन भाबुक बनायो नानुको शब्दले ❤️❤️❤️😭😭😭😭
@MithuLama-d6f6 ай бұрын
धेरै राम्रो लाग्याै धेरै राम्रो छ ❤
@suryabahadursunar2747 Жыл бұрын
एक चोटी गरीबको पनि दिन आउँछ मेहनत गरेर अगाडि बढ्न सकेको खण्डमा पक्का लछेमा पुगिन्छ
@rvvishwakarma1693 Жыл бұрын
उत्कृष्ट दोहोरी मनै छुने शब्द
@bimalabhattarai873 Жыл бұрын
भग्यमानी हुनु नानू कहिलै रुन नपरोस दुखिको दुख बुझ्ने हुनु ❤️❤️❤️🇳🇵
@madhavpoudel7329 Жыл бұрын
धन्यवाद, साच्चै एक्टिमा परियार राम्रो गाउछिन।
@kamalashrestha9338 Жыл бұрын
निर्दाेस र एटिमा नानुले सारै दुखकाे गित गाउनुभाे धेरै धेरै धन्नेबात छ सानू सबै ईछा आकङ्छा पूरा हाेस एटिमा नानू
@tulashapaudel Жыл бұрын
मेरो जिबन मा मेल खायो मेरो भाइ र भदैनी को धेरै याद आयो अस्ति भर्खर दुई महिना भयो भाइ बाकस मा फर्केको 😭😭😭😭
@mohankalikote2376 Жыл бұрын
मत सारै रूए नानु तिम्रो भबिस्य सारै राम्रो छ कति का घर परिबार को काहानी छर्लङ पारी दियेकोमा धन्यवाद
@rajmyanmar Жыл бұрын
🙋♂️जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ,भगवानले उहाँको परिवारको कल्याण गरून्🙏म्यानमार बर्मा देखि प्रेम ⚘️💕⚘️
@rajmyanmar Жыл бұрын
Waiting 🙋♂️
@sunitasunar5895 Жыл бұрын
3
@devimayapantha3176 Жыл бұрын
09
@kashigurung68603 ай бұрын
@hemantasharma5399 Жыл бұрын
नेपाली परिवेश ,प्रस्थितिको यथार्थता,झल्किने गित ........
@aktimapariyar1451 Жыл бұрын
नमस्कार म बाल कलाकार एक्टिमा परियार मैले र रेशम निर्दोष अन्कल ले गायको दोहोरी आइसकेको छ मेरो बाबा लाई सम्झेर गाउदा गाउदा आँखा बाट आँसु नै झरे छ पत्तै पाइन यस बाट हजुर हजुर प्रती असर जान पुगेमा क्षमा पार्थी छु
@bhusalrajan5846 Жыл бұрын
Good luck vangi
@dhojmagar3141 Жыл бұрын
good luck boini
@bishnubk3822 Жыл бұрын
Dherei ramro xa nanu best of luck
@tikaram3112 Жыл бұрын
Narunu Nani baba ko yad sabailai aauxa.hami Pani Pradesh ma samjhekai hunxau sadhai.hjr le ramro prayas garnu la
@tikaram3112 Жыл бұрын
Good luck nanu.mreo ta aasu nai aayo Timi roeko dekhda
छोरिको कला र गलाको लागि सलाम अझै कला तिखारिदै जावस शुभकामना छ
@idapps2044 Жыл бұрын
म नेपाल आऐ पछि तिमी लाई अबसे भेट गरने छु ktm मा ल छाेरि❤️अति मन मुटु नै गाठाे परेर आयाे आँखा बाट कति बेला आँसु झरेयाे😭 थाहा नै भऐन तिम्राे हर सपना ले सिखर चुमाेस सदै ऐसतै ज्यानि हुनु
@tankprasadpathak7696 Жыл бұрын
बाबु छाेरी भएर गाउदा यी नानी काे शब्द चयन ले धेरै भाबुक बनायो दुबै जना लाई धेरै धेरै शुभकामना ।।
@RoshanGuru-rt1gv Жыл бұрын
Kati mitho boli Nani ko and hjurko voice poni dherai ramro cha Nanu hjur lai mero dherai dherai suvakamana nanu
@nimasherpa9630 Жыл бұрын
Man thamanai sakinn asu jareyo akhabat एक्टिमा नानि को गित सुनेर
@lalbahadur2433 Жыл бұрын
Dherai nai Raamro xa ❤Aaja ko program pargati Gardai jaanu hay nanu
@sangitkaushal5337 Жыл бұрын
आहा मेरि प्यारी नानी कती राम्रो गाको
@Sulavdangi9045 Жыл бұрын
आहा कति राम्रो गित गकी नानीलाई धन्य बाद x
@rabindrabk3682 Жыл бұрын
साउदी अरब बाट त
@minabelbase3064 Жыл бұрын
हेर्दा हेर्दै आँसु झरेको पत्तै पाईन 😥😥
@TiluChhantyal Жыл бұрын
Malai man parne gayak resam ani nanule ta ruwai dinuvyo 😢 dherai pargati ko kamana Sabai janalai❤❤❤❤❤