कलाैटे र मुसि सारङ्गि संसारमा आउँदा उधुमै रमाईलो साथमा रियाकाे दाेहाेरि Kalaute, Musi, Riya Ep. 191

  Рет қаралды 3,235,184

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

नमस्कार ,
सारङ्गि संसारमा आजको कार्यक्रम सधै भन्दा अलि फरक अनि अझै रमाईलाे प्रस्तुतिका साथ हामी उपस्थित भयका छाै । यहाँहरुले हामिलाई दिनुभयकाे माया र हाैसलाले हामी फुरुङ्ग हुँदै हाम्रा देश तथा बिदेशमा रहनुहुने दर्शक महानुभावहरुकाे मनाेरज्जनका लागि निरन्तर नेपाली माैलिक लाेकदाेहाेरि कार्यक्रम सारङ्गि संसार राेधि घर सन्चालन गर्दै आईरहेका छौँ ।
आजको प्रस्तुतिमा हामिले जीवन भर भाेकाे पेटले सारङ्गि रेटिरहने, अाफु राेयर अरुलाई हसाउदै अनि नचाउदै अाउनुभयका , नेपालकाे माैलिक लाेक बाजा सारङ्गिलाई आफुलाई भन्दा बढि माया गरेर गाउँ गाउँ बस्ति बस्ति पुग्दै मनाेरज्जन दिदै आउनुभयका कलाकार कलाैटे गन्धर्व र मुसि गन्धर्बकाे साथमा छाेरा मिलन गन्धर्व , विराज गन्धर्व सँगै पछिल्लाे समयकि भाईरल लाेकप्रिय कलाकार रिया खड्का काे साथै सम्पुर्ण सारङ्गि संसार परिवार र हामिलाई सपाेर्ट गर्दै अाउनुभयका मिडियाकर्मि साथिहरुबिच काे जमघट सँगै रमाईलाे कार्यक्रम प्रस्तुत गरेका छाै ।
मुसि र कलाैटे , फ्याम्लि फ्याम्लाे काे आगमनले सारङ्गि संसारकाे गरिमा र हाम्राे लक्ष काे उजागार भयकाे छ। गाउघर समाज हुँदै उहाँहरु सारङ्गि संसारकाे मञ्च सम्म सारङ्गि बाेकेरै आउदा हामी अत्यन्तै खुसि र उहाहरुप्रति अाभारि पनि छाै । यहाँ सम्म ल्याईदिनुहुने ए वन टेलिभिजनका सन्चारकर्मि ,कलाकार अमृतमान वलि सर प्रति पनि हामी अाभारि छाै ।कलाैटे बुवा र मुसि अामाकाे परिवारबाट हामिले जति मनाेरन्जन लिईरहेका छाै सायद याे रमाईलाे काे मूल्य हामी कहिल्यै तिरेर सक्ने छैनाै । र आज उहाँहरुकाे बास्तबिकतालाई बुझ्दै जाँदा निकै दुख लाग्याे । देश तथा बिदेशमा रहनुहुने भगवानरुपि दर्शक महानुभावहरुले पनप उहाँहरुकाे दुखलाई सहशुस गर्नुहुनेछ र उहाँहरुकाे उचित व्यबस्थापनकाे लागि धेरै थाेरै सहयाेग गर्नुहुनेछ भन्दा अासा पनि लियका छाै । यहाँहरुले पठाउने सहयाेगलाई हामिले अर्काे कार्यक्रममा उहाँहरुकै हातमा जस्ताकाे तस्तै हस्तान्तरण गर्ने छाै ।
सहयाेगका लागि
कमल कुमार बि. क. Kamal Kumar BK 9841889961
ताराकान्त बि. क. Tarakanta BK 9847629512
याे नम्बरमा सम्पर्क गर्न सक्नहुनेछ । यदि याे भिडियाे मन पर्याे भने एक एक सेयर गरेर संसारभर पुर्याईदिन सहयाेग गर्नुहाेला धन्याबाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 191
=======================================
=======================================
#KalauteMushi #Riya_Khadka #Sarangi_Sansar
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Artist:
🎤 Kalaute Gandharba
🎤 Mushi Gandharba
🎤 Milan Gandharba
🎤 Biraj Gandharba
🎤 Riya Khadka
🎤 Asha BK
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK, Kalaute, Milan & Biraj Gandharba
♬ Harmoniyam : Dipendra Sitaula
♬ Flute : Karan Pariyar
♬ Dholak : Shiva Anurag
♬ Madal : Gem Thapa
♬ Madal : Mahendra Tiwari
♬ ActoPad : Pritam Thapa
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
♬ Recordist /Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 IT Support :
=======================================
Rabin BK - Baglung
Software Development Engineer
=======================================
🎬 IT Partner
=======================================
Code Logic Technologies Pvt. Ltd.
Anamnagar, Kathmandu
www.codelogictechnologies.com
info@codelogictechnologies.com
Phone : 01-5705531
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
KP Kumar Jalan
☞ www.laliguransh.com
Kamal Sargam
☞ www.sunrisepostnews.com
Kabiraj Dhakal
☞ www.enepalkhabar.com
Sajjan Kumar Singh
☞ www.nepalimato.com
Krishna Acharya
☞ www.tufannews.com
☞ www.naulodhun.com
Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusic
Twiter : / sarangisansar
Instagram : / sarangisans. .

Пікірлер: 2 100
@rjspbc1598
@rjspbc1598 3 жыл бұрын
Saroii ramailo lagyo... Vanji pni ryaap khusi lagyo vanji sadhoiii khusi hunu hoi
@laxmipariyar3331
@laxmipariyar3331 3 жыл бұрын
यो उमेर मा नी यस्तो जोस बुवा आमा को अनि छोरो हरुनी त्यस्तै । अनि नेपाल को पछिको समय को रानी कला त्यस्तै अनुशासन , मुस्कान त्यस्तै राम्ररी रिया भान्जी लाई उज़ल भविस्य को कामना गर्छु ।जीवन मा रमाइलो हासोँ रङ्ग सँगै दुःख पनि रहाउँदो रहिन् रहेछ । सबै जना नेपाली सायोगी मन हरु हुनुहुन्छ ।पकै बुवा आमा काठमाडौ को यात्रा ले सार्थक टा पाउने छ त्यो भन्दानी ।रमाइलो सबै को मन अनि जीवन को सम्झिने छेर्ण बनाउने अवसर दिने कार्यक्रम प्रस्तोता सँगै कॉल को खानी कमल सर लागायत सम्पूर्ण टिम लाई धन्यवाद व्यक्त गर्दै ।सधैं सबै यसरी नै रमाउनु २ दिन को जीवन मा ल जूनकीरी पछि लगत्तै सारङ्गी संसार मा धमका।
@sangamsunar6549
@sangamsunar6549 3 жыл бұрын
कुनाकाप्चामा लुकेर बसेका दुखी गरिबका प्रतिभालाई सफल पाइला अगाडि बढाउन निरन्तर लागिपर्नुहुने दाई अमृतमान वली हजुर लाई अन्तर मन देखि नै मुरी मुरी धन्यवाद 🙏🙏 हजुरको यो गुण तिर्न त सक्दैनन तर सबको मनमुटुमा बस्नु नै भएको छ। साह्रै खुसी लाग्यो यहाँहरूको भिडियो देखेर
@akhilkoech3547
@akhilkoech3547 3 жыл бұрын
Sanobhai chanhi Multitalant lagyo yetai pratibha sadhaibhari herna Pau Sarangi sansarlai mero ridayedekhinai 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@dhaulramskdhaulramsk9752
@dhaulramskdhaulramsk9752 3 жыл бұрын
रिया बैहिनीको कला र यति धेरै सफा मनलाई हृदय देखि नमन गर्दछु र यो परिवारको सुख शान्ति समृद्धि को कामना गर्दछु।
@RamBahadur-mc4xh
@RamBahadur-mc4xh Жыл бұрын
🤟🙏👍
@arjunkharal265
@arjunkharal265 3 жыл бұрын
रिया भान्जी लाई खुसी देखदा यो मन सारै खुसी भयो 💞💞 love you riya #bhanji💞💞
@PasangSherpa-ou8yv
@PasangSherpa-ou8yv 3 жыл бұрын
रिया बहिनिको र्याप सारै मीठो गाउने रहेछ।बहुमुखी प्रतिभा को धनि रहेछ भान्जि को
@amitsunar2502
@amitsunar2502 3 жыл бұрын
महल नहोला यो जोडी संग धन नहोला तर मन यति खुसी छ खुसी हुनु नै जिन्दगी काे ठुलो कुरा हो
@minujoishi221
@minujoishi221 2 жыл бұрын
Q
@hgyohj3228
@hgyohj3228 3 жыл бұрын
आहा सारै राम्रो छ।धन्यबाद छ।सारङ्गी सन्सार र अम्रितमान वली सर।दुखित भएर नि हसाउने उहाहरु को जोडि लाई सबैले सहयोग गर्नु आबश्यक छ।
@anjankhanal796
@anjankhanal796 4 ай бұрын
दोहरी आज मैले पहिलोपटक राम्रोसँग हेरे अरु लाई हसाउने र अरुको सुख मा रमाउन जानेका हरु को दु:ख कति गहिरो हुदोरहेछ ।प्रभु ,हे पशुपतिनाथ हजुर को लिला अपरमपार 🌺🙏🌺
@diamondnicesongshahi8287
@diamondnicesongshahi8287 3 жыл бұрын
सारै रमाइलो लाग्यो मुसी र कलौटेको यो जोडी। सबैले सहयोग गरौ यो जोडीलाई। अनि रिया भान्जीलाई उज्ज्वल भबिस्यको शुभकामना ।
@rameshbcofficial4206
@rameshbcofficial4206 3 жыл бұрын
सारै रमाइलो लाग्यो अन्त्यमा मा भिडियो हेर्दा यो पो होत रमाइलो भनेको बधाई छ सम्पुर्ण टिम लाई रिया बहिनी लाई मिस गरेको छु है
@muskanalex7350
@muskanalex7350 3 жыл бұрын
It felt good
@manojrai2566
@manojrai2566 3 жыл бұрын
अनि बुनि चाहिँ TikTok मात्र बनाउने कि अरु??
@babumagar4892
@babumagar4892 3 жыл бұрын
बुनुको टिकटक साह्रै राम्रो लाग्छ मैले फेसबुकमा अपलोड पनि गरेको छ तपाइको बुढा कहाँ गाछ साउदी छ के❤️❤️❤️
@khushimanbishwokarma5142
@khushimanbishwokarma5142 3 жыл бұрын
Bina hajur ko nach kati ramro xa
@chandrapaudel2630
@chandrapaudel2630 3 жыл бұрын
Bina tapi ko tit tak nai ramro xa
@thammaya447
@thammaya447 3 жыл бұрын
रिया नानू र भाइले कति रमाइलो गर्नु भयो है वा
@akendraoad9431
@akendraoad9431 3 жыл бұрын
आहा नेपाली लोकदोहरिको यो झलक बिदेश बाट हेरिरहदा साच्चिकै आफ्नो देशको सस्कृती झल्किएको छ बधाइ छ सारङ्गि संसार holl unite लाइ👏👏
@bikramyourvlog
@bikramyourvlog 3 жыл бұрын
आफू दुखी भएर पनि अरुलाई हसाउन जान्न्नु हुनु सम्पुर्ण परिवार प्रति सम्मान ।
@rasunarai3676
@rasunarai3676 3 жыл бұрын
aajko prasthuti ekdaimai mn ruyo god bless too all nice song biraj bhaii
@rochanpaudel8494
@rochanpaudel8494 3 жыл бұрын
जुनकीरी र सारङ्गी संसार दुबै मा हेरियो त्यो कान्छो चाई आगो देखियो
@lalitkc15
@lalitkc15 3 жыл бұрын
रिया बैनिको मीठो स्वर संगै डान्स पनि उतिकै हेर्न लायक रहेछ ।प्रगतिको कामना रिया बैनि ।
@nainasingh1589
@nainasingh1589 3 жыл бұрын
आज जति रमाइलो पहिला कहिल्यै भएको थिएन आगामी दिनमा यस्तै रमाइलो हेर्न पाइयोस् सबैलाइ बधाइ तथा सफलताको शुभकामना छ।
@vipchannelgulmithumka3725
@vipchannelgulmithumka3725 3 жыл бұрын
Wah katti ramailo layo thanks sampud lyauni teem ani rodhi ghar
@laliramkandel9545
@laliramkandel9545 3 жыл бұрын
जस्तो सङ पनि रमाइलो गर्न सक्ने रिया नानी को अदभूत कला ।
@sharmanarayan3127
@sharmanarayan3127 3 жыл бұрын
आहा कत्ति राम्रो। राम्रो लाग्ने जति यता हाजीर हौ त?✋✋✋✋✋✋✋✋भनेर भन्ने कतिबेला हो?
@dhanirambudha2974
@dhanirambudha2974 3 жыл бұрын
Ddd
@sherubudamagar4547
@sherubudamagar4547 3 жыл бұрын
waw kati ramailo
@tulbahadurchhetri5811
@tulbahadurchhetri5811 3 жыл бұрын
@@sherubudamagar4547 sabai l makar
@tulbahadurchhetri5811
@tulbahadurchhetri5811 3 жыл бұрын
Hana asafhai ramro laguo
@manishgaming2539
@manishgaming2539 3 жыл бұрын
✋✋
@santoshtheflute4291
@santoshtheflute4291 3 жыл бұрын
रिया जि ले नाचेरा आज सारंगी संसारको माहोल नै अत्यन्तै भव्य तथा सुन मा सुगन्ध भएको अनुभुती गरियो यसरी नै रिया जि र आसा जि लाई निरन्तर सारंगी संसारमा देखिरहन पाईयोस् धन्यवाद्।।।।
@sumanneupane2830
@sumanneupane2830 3 жыл бұрын
सन्सारमा सबै भन्दा ठूलो कुरा खुसी हुनु हो जुन उहाहरुबाट सिक्नुपर्छ ❤️
@binodaagri74
@binodaagri74 3 жыл бұрын
निकै रमाइलो प्रस्तुति ।सारङी परिवार लाई धन्यवाद ।यो बिराज भाइ को उज्ज्वल भबिस्य को कामना।यो भाइ लाई भेट्न मन छ जीवन मा एक पटक।
@rggaming4625
@rggaming4625 3 жыл бұрын
याे बाबुलाई मैले श्रम मन्त्रालय मा श्रम बनाउन जादा भेटेकाे थिई यसरी नै गित गाएर सुनाए र हामी जति पनि त्या याे बाबू काे गिन सुनेका थियौ हामीले केही रकम दिएका थियौ अाज यसरी परिवार सहित सारंगी संसारमा देख्न पाए खुसी पनि लाग्यो परिवारिक कमजोरी सुन्दा दुख पनि लाग्यो, बाबू भगवान ले तिम्रो र स परिवारलाई धेरै राम्रो सहयाेग दिउन कामना गर्दछु🙇
@razaking7827
@razaking7827 3 жыл бұрын
सारै रमाइलो लाग्यो बिराज भाई र रिया बैनी को सोर मा रहेको गित छिटैनै सुन्न पाउँ बाँकी भाई बैनी को प्रतिभा यकदम राम्रो छ
@prkmofficial65
@prkmofficial65 3 жыл бұрын
मेरो त आँखा बात आँसु आयो धन्याबाद सरङी सन्सार तिम लाई।
@sitalkc2901
@sitalkc2901 3 жыл бұрын
आहा कति रमाइलो यो परिवार मा सधै खुशी छाओस आभारी छु जुनकीरी परिवार प्रति
@bijaymalla8656
@bijaymalla8656 3 жыл бұрын
सब भन्दा रमाइलो लाग्यो । यो परीवार लाई सलुट छ
@karan.thapa1234
@karan.thapa1234 3 жыл бұрын
😭😭😭😭😭
@gurungjiban4037
@gurungjiban4037 3 жыл бұрын
कला र गलाको सम्मान सारङ्गी सन्सारको अभियान वाव सुप्पर कमल सर लगायत सम्पुर्ण टिम्लाइ धेरै धेरै सुभकामना 👌👌👌💐💐🌻🌻🌺🌺😘😘😍🙏🙏🙏
@बिलुपरियार-ज2थ
@बिलुपरियार-ज2थ 3 жыл бұрын
धन्यवाद यस्तै दुखि गरिबले पनि अाफ्नो कला देखाउनु पायकोमा खुसि लाग्यो
@rajulama3278
@rajulama3278 3 жыл бұрын
सारै रमालाे साचिनै
@किशोरलाफालुङ्गेलीमगर
@किशोरलाफालुङ्गेलीमगर 3 жыл бұрын
धेरै कार्यक्रम हेरियो तर यो जति रमाइलो अरु पाइन
@munadarlami9517
@munadarlami9517 3 жыл бұрын
Yo sansarma sabai vanda Thulo maya ho aak aarka ko man melyo Vanya sano jhupadi ma pani khusi huna sakenxa
@bbthapa881
@bbthapa881 3 жыл бұрын
Sarainai ramro karyekaram rakhnu vo kamal sir dhanyebad xa sarangi sansar pariwarlai
@rammagar6457
@rammagar6457 3 жыл бұрын
रमाइलोनी उद्धुमै रमाइलो सारङ्गी सन्सारमा कलौटे र मुशिको परिवारको आगमन्ले👌👌👍️👍️🎵🎵👍️साथमा भाइरल आमा छोरी असाध्यै रमाइलो।
@fastnepalofficialdotcom7455
@fastnepalofficialdotcom7455 3 жыл бұрын
मलाइ रिया खडका,बिराज गन्धर्वको साच्चै लोभलाग्दो कला रहेछ यी दुई धेरै माथी जानेछ रति खडका, कलौटी गन्दर्ब,मुसि,मिलनको जन्मदै कलाले निपुण रहेछ धेरै राम्रो लाग्यो खुसी लाग्यो।।
@gopiacharya1116
@gopiacharya1116 3 жыл бұрын
Reya vanjii le pani lok dohori matra navayarw rap pani man parnu hudo raixa dharaii khusee lagyo🥰🥰❣️✌️❤️💐💐
@gaganbudha1822
@gaganbudha1822 3 жыл бұрын
Sabailai badhai x ani Riya vanji Wao sano bhai sanga babal dance
@shambudhakal
@shambudhakal 3 жыл бұрын
रिया भान्जी को कला मन पर्यो, बिराज भाईको कला र गला दुवै राम्रो, कलौटे को हेराई 👍👍
@nabinkarki5087
@nabinkarki5087 3 жыл бұрын
बिराज भाइकाे अदभुत कला लाइ सम्मान छ र याे वाबुलाइ र परिवार लाई सबैले साथ र सपाेट गर्नु अावश्यक छ।।।
@buddhasunar382
@buddhasunar382 3 жыл бұрын
सानो भाइ को गित सारै राम्रो लाग्यो एक पल्ट इन्द्रेणी सम्म पुर्‍याउन सबैले पहल गर्दिनु होला ,एक पल्ट इन्द्रेणी बाट नि उस्को प्रतिभा हेर्ने छिटो पाईयोस ।🙏🙏🙏
@bikramsharmaofflcil9176
@bikramsharmaofflcil9176 3 жыл бұрын
यो भाईलाई पनी सबैले साथ दिनु होला🙏🙏🙏
@dhurbathapa312
@dhurbathapa312 3 жыл бұрын
साराइ र माइ लो अनि अलि दुख के गर्नु रुन मन लागो कमल सर लाई बधाई अनि रति माया दि अनि खुसु देखेको छु त भान्जिको नाच बाबल 🌴🌳💐💐👏👏👏👏
@premarasaili6636
@premarasaili6636 3 жыл бұрын
God bless u babu timile soche vanda ujyalo vabisyako kamana xa baba momy lai bachnjel khusi rakhnu
@sanmayatamang5032
@sanmayatamang5032 3 жыл бұрын
अहा धेरै रमाइलो लाग्यो सानो भाइ बिराज को गल कल देखेर सबै मा राम्रो सानो भाइ साथै रिया नानू को गल कल नाच धेरै राम्रो लाग्यो नानू को धेरै धेरै सफलताको कामना सम्पूर्ण लाई
@rabinrasaili6496
@rabinrasaili6496 3 жыл бұрын
दुःख सुख जे जस्तो भएपनि रमाईलो लाग्यो धेरै धेरै माया सम्मान धन्यवाद छ सारंगी संसार 🌹🌹🌹💝💝
@pradeepmagar4802
@pradeepmagar4802 3 жыл бұрын
कति खेर आउला भनेर कोको कुरेर बस्नू भा छ मो झै 🖐️🖐️
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
सेम है सर
@sahimalikhan3809
@sahimalikhan3809 3 жыл бұрын
आहा अनि राम्रो 🙏🙏
@sanupirya4556
@sanupirya4556 3 жыл бұрын
Dubai bata kuri rw xu
@anumgurung1198
@anumgurung1198 3 жыл бұрын
Ma🤣
@rajubhusalfulbari7886
@rajubhusalfulbari7886 3 жыл бұрын
Aise फमे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🚱🚱
@zenymagar6901
@zenymagar6901 3 жыл бұрын
जेठो छोरो चाहिँ अलि लजाउदो रच,,। कान्छो चाहिँ साह्रै झिल्के😍😍
@manikathapa8385
@manikathapa8385 3 жыл бұрын
Sai sai ho
@rameshkumargurung6840
@rameshkumargurung6840 2 жыл бұрын
राम्रो coment garnne लाई like garnne मान्छे मै हु🇨🇳🇨🇳🇲🇴🇲🇴🙏🙏❤️❤️🇳🇵🇳🇵
@rameshshrestha2720
@rameshshrestha2720 3 жыл бұрын
अहिले सम्म कै उत्कृष्ट प्रस्तुती आयो सारङ्गी संसार को ।
@Pardeshimohan
@Pardeshimohan 3 жыл бұрын
हँसिला अनुहार देखेर हाँस्ने कती हुनुछ आउनुस यता हाजिर हुम्म हस
@allthings5943
@allthings5943 3 жыл бұрын
Me
@attitghayal1129
@attitghayal1129 3 жыл бұрын
Me
@Nepalixora10
@Nepalixora10 3 жыл бұрын
सॅचि बिराज भाई अनि रिया नानु को डान्स खतरा फेरि यो डान्स हेर्ने जति ले कमेन्ट पिलिज मलाई चाहि धेरै मन पर्यो डान्स अनि रेय्प love you riya nanu ang biraj vai
@simapoon9470
@simapoon9470 3 жыл бұрын
कति रमाइलो गर्नु भाको एक्दम खुशी लाग्यो🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗😀😀😀
@dhonimagar3
@dhonimagar3 3 жыл бұрын
रिया खट्काको आँखा नसालु हो क्या अतभुत कला हो सबै जनाको अत्ति रमाइलो हो ।
@farbahadur2146
@farbahadur2146 3 жыл бұрын
अबो रिया भन्जी को र्याप सुन्ने सारै धोको छ,,,किन कि भान्जिको भोइस सारै मिथो छ अनि सारङ्गी सन्सार्का सम्पुर्न तिम बाध्य बादन कलाकार मित्र जन हरु मा सधै मिठो सम्झना,,,
@eakbahadur8859
@eakbahadur8859 3 жыл бұрын
धेरै रमाइलो भयाे रिया भान्जी धेरै टयालेट हुनुहुन्छ धेरै धेरै बधाई छ
@jagirambc9654
@jagirambc9654 3 жыл бұрын
जति मनमा पीडा भयपनि जिवनमा खुसि हुन सक्नु पर्छ भन्ने पाठ सिकायका छन कलौटेको परिवारले र आजको कार्यक्रममा सबै भन्दा खुसि सधै रुने रियाको आमा छोरी देख्न पाईयो सम्पुर्णलाई आत्मै देखि सम्मान छ
@krishnabhujel9095
@krishnabhujel9095 3 ай бұрын
हैन,हौ रिया नानी त डान्स,त ख्तरा रछ, ।धनलेाभ्याईन मनले हजारौ हजार।शुभ -----❤❤❤❤❤
@sunitatamang2511
@sunitatamang2511 3 жыл бұрын
Riya nani ra biraj vai kati ramailo vako ho k aklai mari mari hase mata
@yamkalab.k10
@yamkalab.k10 3 жыл бұрын
धन्यवाद कमल सर।बिराज को परिवार लाई बोलाउनु भएकोमा
@shantithapa4953
@shantithapa4953 3 жыл бұрын
0
@khushithapa3900
@khushithapa3900 3 жыл бұрын
@@shantithapa4953 😭
@amolbuduja1776
@amolbuduja1776 3 жыл бұрын
-. @@shantithapa4953@ Yahoo q
@SuRyA-n8b2v
@SuRyA-n8b2v 3 жыл бұрын
अर्गानिक प्रस्तुति रस्तिबस्तिका यस्तै ओझेलीएका प्रतिभालाई यसरी ल्याउनु भएकोमा सारंगी परिवारलाई धेरै धन्यबाद !
@aamarmagar441
@aamarmagar441 3 жыл бұрын
सानो भाइ को पर्तिभा दामि लाग्यो केहि गर्ला जस्तो छ
@pancharam9376
@pancharam9376 3 жыл бұрын
सारङ्गि सन्सार परिवार लाई धेरै धेरै धन्नेबाद छर आज यो भाई हरु को गित र्याप सुनिदियको मा रिया भान्जि लाई मनै देखि मीठो सम्झना छ
@sureshsharki2279
@sureshsharki2279 3 жыл бұрын
यो भाई लाई रोडबाट यहॉ सम्म पुर्याउनु हुने महान हातलाई सम्मान गर्दछु
@गोगनपरियार
@गोगनपरियार 3 жыл бұрын
पो
@sureshnepali1617
@sureshnepali1617 3 жыл бұрын
yeti ramailo ta jindagi ma vayana wow ..kamal sir 🙏🙏🙏🙏
@bhimlal13
@bhimlal13 3 жыл бұрын
रिया भान्जी दुखी गरिबलाई धेरै माया गरेर खुसी बनाउने रैछौ ।तिमिले गरेको माया देखेर अति मन छोयो भान्जी तिम्रो पनि उज्वल भबिस्यको कामाना😍
@padamgiri3437
@padamgiri3437 3 жыл бұрын
दाङको झाप्रे नाच देख्न पाउँदा खुसी लाग्यो।
@gyanbahadurbranabhat4771
@gyanbahadurbranabhat4771 3 жыл бұрын
Reya vanje Good
@krishnadiyali6593
@krishnadiyali6593 3 жыл бұрын
धेरै रमाइलो भयो बिराज भाइ हाम्री पोखरेली छोरी
@ganeshbabu6506
@ganeshbabu6506 3 жыл бұрын
बुवा को परिवार चाई अति रमाइलो छ है दुखि भएनि अरु लाई हसाउन्न जान्नु भको छ है बुवा ले हजुर हरु को फ्याम्लि लाई एक दमै बधाई छ।। #रिया खड्का बहिनी लाई र भाई पनि आग्रामि दिन को पनि सुभ कामना छ है🎤🎤🎤🎸🎸🥁🎤🎤🎤🎤🎧️🎧️🎧️
@kalpanasfamily1855
@kalpanasfamily1855 3 жыл бұрын
रमाइलो गर्नु भयो आमा बुबालाई जति पिडा भएनी हसाउनु भयो मज्जाले हासियो ।
@ashabcofficial6911
@ashabcofficial6911 3 жыл бұрын
अाहा कति रमाइलो
@gambesirodhighar4458
@gambesirodhighar4458 3 жыл бұрын
ववाल भयछ अति रमाइलो
@muskanalex7350
@muskanalex7350 3 жыл бұрын
Ho Kati ramahilo ho Kati I miss you sister
@bhabithapa8057
@bhabithapa8057 3 жыл бұрын
आशा दि को स्वरै राम्रो लाग्छ भेटेर live सुन्ने मन छ ।
@qatarnepal9055
@qatarnepal9055 3 жыл бұрын
Asha diju hjrlai hernalai vaye ni dinko 1 choty sarangi sansar herni garxu Miss's u...sis
@सुरेनबाबु
@सुरेनबाबु 3 жыл бұрын
Aasha ji ko herai ma fida mata
@junagurung9899
@junagurung9899 3 жыл бұрын
Kasto raimailo kasto ramro Dherai dherai dhanyabad sarangii sansar 🙏
@rakeshmgr262
@rakeshmgr262 3 жыл бұрын
जहाँ सारङ्गी र मादल हुन्छ तेहा गन्दर्भ को जन्म हुन्छ येहा नेपाली पन हुन्छ अनि रमाइलो को त के कुरा supeer गन्दर्भ दाइ 👌👌👌👍️👍️🙏🙏
@bishnushreeshofficial6756
@bishnushreeshofficial6756 3 жыл бұрын
आजसम्मकै रमाइलो कार्यक्रम निकै खुशी लाग्यो 🙏🙏🙏
@khagendramahara6688
@khagendramahara6688 3 жыл бұрын
जस्को कोई हुदैन तेस्को भगवान हुन्छन् ...भनेझै कलौते र मुसिको लागि भगवान रुपि सन्चारकर्मी र कला प्रस्तुतको लागि ठाउ दिनु हुने सारंगी सन्सार का संचालक दाजु हार्दिक नमन... राम्रो लाग्यो फरक प्रस्तुतिले मन खुशी भयो..love you all
@gangatandan9734
@gangatandan9734 3 жыл бұрын
धेरै धेरै धन्यवाद कमल सर सबै परिवारलाई निमन्त्रणा गर्नु भयकोमा 🌺🌺🌺👏👏👏👏
@HemantaKanchhaRasaily
@HemantaKanchhaRasaily 3 жыл бұрын
आहा साह्रै रमाइलो
@ramgurng4968
@ramgurng4968 3 жыл бұрын
दाजु हजुर त चर्चित गायक बिचारा हरु लाई सयोग गरौ मरे सबै माटो मा बिलय हुनुपर्ने जलेर खरानी हुने जिन्दगी हामी अलिकति दिएर सबै सकिदैन
@chanderkala4174
@chanderkala4174 3 жыл бұрын
💥💓🙏
@krishnasunar7723
@krishnasunar7723 3 жыл бұрын
हेमन्त सर रिया बैनि र विराज भाई को रेप recording गरिदिए राम्रो हुन्थ्यो होला सर मैले सारै राम्रो लाग्यो
@nareshsamal6454
@nareshsamal6454 3 жыл бұрын
Hamro pashchim ko sanskrti ajhai jibitai rahexa khusi lagyo
@nabimramtel1441
@nabimramtel1441 3 жыл бұрын
Unnati pragi ko suva kamana uhaharlai satha sahayogako sapotako khachoxa aka arkako sapota garau hoi nepali mitra haru
@neerajneerajthapa-rx3wz
@neerajneerajthapa-rx3wz Жыл бұрын
Ak dam remro. Aenkle aenti. Very good.
@staryan5638
@staryan5638 3 жыл бұрын
Ati sweet xa all group riya ta manxe pani ramri kala pani uttikae utkirista xa....
@bishnukumar9217
@bishnukumar9217 3 жыл бұрын
कति रमाइलो छ जिन्दगी दुःख भएपनि एक छिन को लागि भएपनि दुःख लाइ बिर्सेर रमाइलो खुसी को अनुभव सार्छन्
@jagatbudhachettri3662
@jagatbudhachettri3662 3 жыл бұрын
हिजोको भन्दा आज रमाइलो लाग्यो सबैलाई धन्यवाद छ
@puspapandey9665
@puspapandey9665 3 жыл бұрын
याे परिवारकाे मुहारमा सधैं यस्तै हासाे देख्न पाउ 🙏🙏
@shyamdarlami1178
@shyamdarlami1178 3 жыл бұрын
अहिले सम्मको सबैभन्दा मन परेको कार्यक्रम हजुरको ।।।।भान्जी को पनि धेरै राम्रो रैछ गायन।।।
@rambhadurthapathapa4991
@rambhadurthapathapa4991 3 жыл бұрын
Musi baini r kaloute dai ko ta jhanai ramro lagyo tapai haru ajai pargati vayko dekhna Milos dai n runu timra dui xora le aba timlai ramro garchhan
@khimbdr5357
@khimbdr5357 3 жыл бұрын
सानो भाई र रियाको प्रस्तुती सारै राम्रो अब कैले हेर्न पाईले यी दुईको प्रस्तुती❤️❤️❤️❤️🙏🙏🙏👌👌👌👍️👍️👍️✌️✌️✌️
@kushalbaral6977
@kushalbaral6977 3 жыл бұрын
सारै रमाइलो लायाे। त्यही माथी प्यारी रिया बैनी र बिराज काे डानस् ले झन रमाइलाे भयाे।
@kamalchandofficial728
@kamalchandofficial728 3 жыл бұрын
धन्यवाद कमल सर लगायत सारङ्गि ससारका सबै स्टापमा बहुत रमाइलो प्रस्तुती लिएर आउनु भयो कलौटे मुसिको परिवार सबैको 🙏
@hikmatchand21
@hikmatchand21 3 жыл бұрын
अाहा सारै रमाईल‍‍ो लाग्य‍ो हृदय देखिनै सम्मान छ य‍ो कलालई
@khemkuwor7308
@khemkuwor7308 3 жыл бұрын
आर्थिक सहयोग गर्ने नै यस्तो परिवार लाई हो।सबै ले सहयोग गरुँ है।सस्कृती बचाउने कलौटे परिवार लाई आर्थिक सहयोग को धेरै आवस्यक छ।
@shrawangyawali9743
@shrawangyawali9743 3 жыл бұрын
Sarai ramro lagyo yo vai lai ma kai sahayog garna chahanxu hai
@rupapoudel2530
@rupapoudel2530 3 жыл бұрын
thanku sarangi sansar उहाँ हरु कति खुसी हुनु हुन्छ wow thanku thanku 🤩🤩
@muktinathuae4716
@muktinathuae4716 3 жыл бұрын
kzbin.info/www/bejne/q5uti3mjotSGi8k
@bhimbhahadur3268
@bhimbhahadur3268 3 жыл бұрын
सारङ्गी संसारले केहि सहयोग गर्दा खुशि लाग्यो यहाँहरुलाइ इन्द्रेणी सम्म पुर्याउने मेसो मिलाइ दिनुहोला ।सरकारले गर्न नसकेका कामहरु कलाकारहरुले गर्दा अहिले का कलाकार र स्टुडियो प्रति उच्च सम्मान छ
@sanuale460
@sanuale460 3 жыл бұрын
Saraii Ramielo kalutey Ra Musi ko jodi 👍👍💃🏻💃🏻 Life yo honi jeuni tarikaaaa
@balkumarrai4617
@balkumarrai4617 3 жыл бұрын
Kati ramailo sanga jindagi bitai rahannu bhako xa eniharu....
@bindushrestha6099
@bindushrestha6099 3 жыл бұрын
आ हा कति राम्रो जोरदार रमाइलो भयो धन्यवाद छ सम्पूर्ण कलाकार टीम हरुलाई अहिले म पुना बाट हेर्दैछु ल ।👌👌👏👏💕💖🌹🌹
@sushilamaharentertainment1530
@sushilamaharentertainment1530 3 жыл бұрын
मुसि कलौटे ले खुब रमाइलो गराए आज त झन रमाइलो लाग्यो खुब
@RolpaliKale
@RolpaliKale 3 жыл бұрын
भान्जी पनि vten फ्यान रहेछ
@ryderraj7166
@ryderraj7166 3 жыл бұрын
Riya love you timilae,jati ramrii Timi xou tetinai ramro Kala,timro dance rw rap ma fida vaye ❤️❤️❤️😘😘😘
@deepakganesh2731
@deepakganesh2731 3 жыл бұрын
आहा कति राम्रो बासुरि को दुन साथैइ रीया र भाइ हरु को नाच मलाइ सारै मन पर्यु सारग्गि सन्सार को टीम लाइ धन्नेवादछ
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 2,4 МЛН