कमलालाई आमा र भाई कै पिर रुँदै सकियो दोहोरी Resham Nirdosh vs Kamala Ghimire @Sarangi Sansar Ep. 743

  Рет қаралды 104,391

Sarangi Sansar

Sarangi Sansar

4 күн бұрын

सुमधुर स्वरका धनी प्रखर लोक दोहोरी गायक रेशम निर्दोष र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका कमला घिमिरे बिचको निकै मार्मिक दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
#reshamnirdosh
#kamalaghimire
#sarangi_sansar
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
kzbin.info/door/L9M...
=======================================
Advisor:
♬ BB Anuragee
♬ Arun Bista - USA
♬ Sadhana Raut - USA
♬ Ramji Thapa - International Musician
♬ Manu Thapa - Musician Japan
♬ Ratna Gartaula
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 743
=======================================
🎼 Offical Song: • Sansar Yestai chha - ...
➤ Song:- Sansar yestai Chha,
➤ Vocal:- Bishnu Majhi/Khuman/Sundarmani Adhikari,
➤ Lyrics/Music:- Sundarmani adhikari
=======================================
Host:
🎤 Kamal Kumar BK
Live Dohori Lead Singer:
♬ Resham Nirdosh
♬ Kamala Ghimire
=======================================
=======================================
Chrous Singer
♬ Majoj Bishwakarma
♬ Sandeep Chepang
♬ Ramila Bishwakrma
♬ Simran Adhikari
& Friends
=======================================
=======================================
Musician Team
♬ Gem Thapa - Keyboard
♬ Pramesh Ghimire- Harmoniyam
♬ Rohit Ranabhat - Flute
♬ Kamal Kumar BK - Sarangi
♬ Kumar Lamichhane - Madal
♬ Gobinda Pariyar - Madal
♬ Dipak Samip -Dholak/Tabala
♬ Pritam Thapa - Oct Pad
=======================================
Technical Team :
🎥 @TarakantaBk
🎥 Padam Lwagun
🎥 Laxman Lwagun
🎥 Khum Oli Birahi
🎥 Pawan Bisho
Audio/Video
🎥 Sarangi Sasnar
=======================================
✌ Special Thanks !
=======================================
☞ Mayur Live Studio, Galkopakha
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
===========================================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
All rights of this video is with Sarangi Sansar.
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512

Пікірлер: 199
@surajadhikarichhetri1368
@surajadhikarichhetri1368 2 күн бұрын
कमला बहिनिको संर्घष ले एक दिन पक्कै सफलता मिलनेछ।
@govindaprasadtimsina1900
@govindaprasadtimsina1900 2 күн бұрын
नानी जिवन संघर्ष हो ।संघर्ष बिनाको जीवनको बेरसिलो हुन्छ अनी जति चुनौती आउछन् तेति नै परीपक्क हुदै जाने हो आफु भन्दा दुखीसंग तुलना गर्नु पर्छ अनी आफै खुसी होईन्छ ।मन दरो बनाउ र अगी बढ नानी भविष्य साह्रै उज्वल छ नानीको जय होस् ।
@Yamrolpali-ux2nl
@Yamrolpali-ux2nl 2 күн бұрын
यो गित सुन्दा मन भक्कानियर आयो!केही लेख्ने शब्दनै भेतिन।सन्ङ्घर्स गर्नुपर्छ कमला बहिनी!जिबनमा हरेसखानुहुदैन।।।
@fashiontailornepal4129
@fashiontailornepal4129 Күн бұрын
जस्ले जेजे बोलेर नराम्रो भने पनि मेरो लागि सधै राम्रो मान्छे हो कमला नानी सफल्ता को शुभकामना कहिले पनि पछाडी फर्केर हेर्न नपरोस सधै तिम्रो उन्नति प्रगती भयको देख्न पाउ जल्नेहरु जलेरै मरोस तिमिले आफ्नो कर्म गर्न कहिले नछोड्नु ❤
@shovasnr3345
@shovasnr3345 2 күн бұрын
नरोउ बुनु के गर्नि त कांधमा घरपरिवार को जिमेवारि बोकेर हिनेकि छेउ रोएर आफुलाई कमजोर नबनाउ हिमत का साथ हिन अलि स्वर बिग्रेको छ खानपिन मा ध्यान राख चिसोचासो नखाउ ❤❤😢
@nareshthapa14
@nareshthapa14 2 күн бұрын
सर्ब परथम कमल सर लाई सलुट छ ।यस्तो यस्तो मार्मिक लोक दोहोरी लियर आउनुहुन्छ आजको दोहोरिले अति नै मन छोयो दुन्न्न अति गारो हौओ कला बुनु किन तेस्तो मन फुखायको मेरोपनी मनै छोयो यस्तेइ अर्घानिक लोक्फोहोरी लियर आउनु ह्ल्ला कमल सर धन्नेबाद सबै लाइ😂😂
@hammerhummer7589
@hammerhummer7589 2 күн бұрын
कर्तव्य जिम्मेवारी परिवार प्रतिको चिन्ता लाग्नु स्वाभाविक हो! कमलाको स्वर निखारिदै जाओस् नबिग्रीयोस शुभकामना छ!
@baltamang9038
@baltamang9038 2 күн бұрын
कमला छोरीको शब्दले साह्रै मन रुवायो।। हरेक दुःख कष्ट समस्यालाई अँगालेको मान्छेले नै ज्ञान बुद्धि विवेक प्राप्त गर्न सकिन्छ।। तिमीलाई जो जसले नराम्रो भन्छौ नी त्यति ज्ञान सम्झिदै सुधार्दै अगाडि बढ्दै जानु होला।। कमला छोरी र रेशम भाईको शब्द सँगै सुमधुर स्वरलाई उच्च सम्मान।।
@yashodapoudel7242
@yashodapoudel7242 2 күн бұрын
सत्यकथामा अाधारित दाेहरी दुखद भयतापनि अर्गानिक प्रस्तुती का लागि धन्यबाद सारड्गीसंसार यहि बिशेषता छ र त सारड्गी संसार विशेष छ ।हामी नारी जाती लाई यति धेरै माँयालाग्छ माइतीकाे तर नारी काे महत्व बुझ्दैनन कसैलेपनि जसले बुझ्छ नी मात्र भगवान साक्षात भगवानलाइ मात्र नारी काे मर्म थाह हुन्छ खाेली तरेपछी लाैराे फालेझै छाेराहरु सफल भयपछी कुनैदिन माइतीले र समाजले छाेरीलाइ तुच्छ सम्झिने दिन अायाेभने कस्ताे पिडाहुनेछ ।याे मर्म भगवानबाहेक कसैलेबुझ्दैनन तेहि भयर हामी नारी राेयर हैन मन बलियाे बनाउन पर्छ।
@BibishaLamichhane
@BibishaLamichhane Күн бұрын
दुखी होलीन भाग्यमा नभल्दा देख्लीन् कीनाइ छोरिको सफलता😢😢😢😢😢
@mithubhandari7392
@mithubhandari7392 Күн бұрын
यो गित पुरै सुन्नै सकेकी छैन मैले अझै। कमलाको प्रतेक भिडियो दोहोर्‍याए दोहोर्‍याए हेर्ने मान्छे म यो भिडियो 😢😢😢😢😢😢
@sundarsubedi2458
@sundarsubedi2458 Күн бұрын
मलाई पनि कमला सग गित गाउने मन छ यस्तोमा कलाकारसगँ गाउने रहर छ
@BhawanaBhandari-bl9ih
@BhawanaBhandari-bl9ih 2 күн бұрын
यो गीतले धेरै भावुक बनायो नानि❤
@GangaGhatani
@GangaGhatani Күн бұрын
कमला बहिनी यो गीतले मलाई मेरीअ।माको सारै याद अ।यो अनि धेरै मायालागो यो सन्हसारमाअ।मा बाबा भन्दा ठूलो भगवान त कोही पनि हुदैन❤❤❤❤
@rohitbbc2008
@rohitbbc2008 Күн бұрын
सारै मार्मिक दोहोरी आँखा बाटा आँसु रोक्नै नसक्ने दोहोरी ❤❤❤❤❤❤
@user-ew8qy5pd2p
@user-ew8qy5pd2p 2 күн бұрын
दुनिया मा सायद पिर र बेदना दुख नभयकाे सायद किमिनै हुन्छन यति धेरै भावुक हुनु हुदैन जिबनमा यकदिन खुसि मिल्ला ❤❤🎉🎉
@simabhattarai6977
@simabhattarai6977 2 күн бұрын
एक दम मार्मिक शब्दले एक दम रुवाउनु भयो छोरी कमला😭😭❤️❤️
@itsmeanita4294
@itsmeanita4294 2 күн бұрын
रेशमजी सीत गाउनी जो पनी रोकै हुन्छ उहाको आवाज नै त्यस्तै छ यार 🔥🔥
@shibabhattarai740
@shibabhattarai740 2 күн бұрын
मार्मिक दोहिरी कमला नानी आँसु झार्ने बानी लिनु हुन्न बानी तेहि बस्छ यस्तै हो घर परिवारको ब्यवहार कर्तब्य जिम्मेवारी लिएर हिडेकी छौँ आफुलै आफैं लाई कम्जोरि पार्नु हुन्न हिम्मत ले अगाडि बढ्नु असल ज्ञानि छौँ सब्दकि खानी छौँ स्वरमा सुधार हुँदै जावस जीवन संघर्ष हो संघर्ष गर्न छोड्नु हुन्न।आज भावुक बनाएउ हामी लाई पनि❤😢 रेसम निर्दोश र कमला नानीको सत्य मा आधारित उत्कृष्ट दोहोरी सफलताको सुभकामना जय सारङ्गी सन्सार❤🙏
@user-kx6fm9yw7k
@user-kx6fm9yw7k 2 күн бұрын
मार्मिक दाेहाेरी सबैको छाेरा छाेरीले बाबा आमाको माया र सम्मान दियत बृद्ध आस्रम किन जानुपर्ने थियोेर आशिर्वाद छ सबैलाई कलाकारलाई
@thpofficial2594
@thpofficial2594 2 күн бұрын
Kamala dohori khoji khoji herne ko ko hunuhunchha
@RitikaBastola-66
@RitikaBastola-66 2 күн бұрын
Me
@kamalabogati8993
@kamalabogati8993 2 күн бұрын
❤❤❤
@user-my2eg8qv5h
@user-my2eg8qv5h 2 күн бұрын
❤❤❤
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 2 күн бұрын
मान्छे जति दुःख संग्रस परेको छ उती माथी शिखर चुम्ने सिकाउँछ नानी 🎉🎉🎉🎉
@yamunaadhikari7634
@yamunaadhikari7634 Күн бұрын
सर्ब प्रथम कमल सर लाई हार्दिक धन्यवाद गित सारै मार्मिक छ भाबुक बनायो !! कमला नानू सङ्ग राखेर सिम्रन अधिकारी मेरो छोरीलाई गाउने अवसर दिनु भएको मा सारङ्गी संसार स परिवारलाई हृदय देखि धेरै धेरै धन्यवाद ❤🙏
@yourajsts128
@yourajsts128 2 күн бұрын
रि गर्दै4 5 चोति हेरे आज मात्रै कति रोए रोए म दिउतिमा खादै खबुज सब्जि😢😢😢😢😢
@dipanepali1463
@dipanepali1463 Күн бұрын
नानि धेरै अगाढि बढ्नेछाै केयर भयर अगाडि बढ्नु सुभकामना❤❤❤❤
@vivekmanojbika1080
@vivekmanojbika1080 2 күн бұрын
गितले कति जनालाई रुवायो😢😢
@user-nk7lt1rx3b
@user-nk7lt1rx3b 2 күн бұрын
मार्मिक दोहोरी 🙏❤!
@SumitraSharma-tm8dc
@SumitraSharma-tm8dc Күн бұрын
नानी सफलताको शुभकामना अाफनाे जिवनमा भएको दु ख पिडालाई समाहालदै अगाडि बढनुपछ हिमत लिनुपर्छ बहिनी तिमी लाई धेरै धेरै बधाई छ अाफनाे काम अगाडि लिएर जानुहाेला
@minupoudel1334
@minupoudel1334 Күн бұрын
मेरो बुनु स्त्रोंग गिर्ल 👍🏼👍🏼👍🏼👌🏼👌🏼👌🏼👌🏼❤️❤️❤️❤️🌹🌹🌹🌹धेरै राम्रो dhore बुनु 💋💋💋💋🎉🎉🎉🎉
@sitapariyar4408
@sitapariyar4408 2 күн бұрын
कमला बहिनिको शब्द सुन्दा सुन्दै आशु आको पत्तै पाईन😢😢
@user-ix9wt9on8f
@user-ix9wt9on8f Күн бұрын
Dhyrai Roy Kamala timro git sunera xora pardesine time aisakyko samay tehimathi😭😭😭♥️♥️♥️
@uttamthapa4283
@uttamthapa4283 2 күн бұрын
मेरो पनि दुई आमा हो😂😂😂😢😢😢न आतिय नानी
@dhanmayaghrtimagarpun1175
@dhanmayaghrtimagarpun1175 Күн бұрын
अति मिठाे मनछुने दाेहाेरि कमला नानि सफल्ता काे सुभ कामना
@SajinaRijal-lk9rj
@SajinaRijal-lk9rj 2 күн бұрын
Bunu ma pardesi thaumata herdai xu hjrr ko geet sunerw aasu rokiyana khusi kinera farkinxu le man xoyo😢😢😢😢😢😢😢 bunu bidesh ma sukha hudaina sanai xau bidesh aaunni kurw nagar ❤❤❤❤❤❤❤❤❤❤😢😢😢
@ramshrestha1458
@ramshrestha1458 2 күн бұрын
निकै मार्मिक गीत कमला आगामी दिन शुख हुन्छ शुभ काममा 🎉🎉🎉बैनि
@alinagurung8351
@alinagurung8351 2 күн бұрын
यो सत्य गित ले मेरो मन छुयौ बैनि
@sitabogati7936
@sitabogati7936 2 күн бұрын
कमला र रेशम निर्दाेषकाे मार्मिक दाेहाेरी ❤❤❤❤😢😢😢😢
@user-wp4pz6oc5j
@user-wp4pz6oc5j Күн бұрын
याे गातिले धेरै भावुक बनायो नानि❤❤❤❤🎉🎉🎉🎉😢
@bishnusanthury6852
@bishnusanthury6852 2 күн бұрын
Himmat garnu parxa nanu hajurko vabisye ujjal xa sanu runu hunna .runu vaneko kamjori hunu ho .🙏❤️❤️❤️❤️❤️
@narbirshestha1230
@narbirshestha1230 Күн бұрын
मन रोयो आज यो भाइ बहिनिको सब्ले 😂😂😂😂
@slkslk2572
@slkslk2572 2 күн бұрын
किन तेति चिन्ता लेको कमला खुशी हुनुपर्छ
@laxmirai6586
@laxmirai6586 2 күн бұрын
कति मार्मिक गीत , जति सुने पनि सुनी रहुँ जस्तो😭😭😭😭😭😭 ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@Kamala532
@Kamala532 2 күн бұрын
भावुक बनायो दोहोरी सुनेर❤❤❤
@sumnimaBk
@sumnimaBk 17 сағат бұрын
यो गित सुनेर मेरो मन भक्कानियर आँसुनै सम्हाल्न सकेन मैले कामला बहिनीको धेरै गित सुन्ने गर्छु तर यो गित सुन्दा मेरो वास्तविक जीबनमा मेल खायो सबैजनालाई सफलता को शुभकामना छ है❤❤❤🎉😢
@Mrshadow1430
@Mrshadow1430 2 күн бұрын
नानुको काे मार्मिक शब्दले मन थाम्नै गारो भो 😢😢😢😢
@vivekmanojbika1080
@vivekmanojbika1080 2 күн бұрын
Voice yakdam ramro vairax Kamala bunu tmro❤
@sanjitakarki083
@sanjitakarki083 2 күн бұрын
कमला बैनी सङ सङ्गै म पनि रोए😢😢😢😢
@rajendrachand2938
@rajendrachand2938 2 күн бұрын
😢कमला नानी सबैलाई रुवायु 😢
@balaramadhikari7415
@balaramadhikari7415 2 күн бұрын
मन छोयो कमला बैनी गीत ले आज
@BibishaLamichhane
@BibishaLamichhane 2 күн бұрын
Bune narou na please mamu timi sangei hunuhunxa ni tada vayeni hami Bata hamro mamu Sadako lagi😢😢jadani😢bachiraxau herana
@user-ls2xx3yr2j
@user-ls2xx3yr2j 2 күн бұрын
Aashu nahi aayo kamala 😢😢😢😢 Nani ❤❤❤
@radhaneupane8227
@radhaneupane8227 23 минут бұрын
यो दोहोरी सुन्दा सुरु देखि लास्ट सम्म रुदै हेरे मैले नि कस्तो मार्मिक कमला बैनि लाई धेरै धेरै सफलता को शुभकामना
@gkentertainment7432
@gkentertainment7432 Күн бұрын
साइड आवाज दिने बहिनिहरुको स्वर कति मीठो हो के❤
@choplaldhamala2913
@choplaldhamala2913 2 күн бұрын
परगतिकाे शुभकामना रेशम कमला लई
@durga5474
@durga5474 2 күн бұрын
Aaparipakka vayara man kamalo vayako ho bistarai man baliyo aafse aaf baliyo hunx don't worry nani
@BhawanaBbk
@BhawanaBbk 2 күн бұрын
Wow Kati mitho git ❤❤❤❤❤❤❤ Resham nirdoshko sabaii git dheraii man prx malaiiii
@vivekmanojbika1080
@vivekmanojbika1080 2 күн бұрын
सारै मन छोयो I like it 😢😢 god bless you Kamala bunu❤
@dilliram2407
@dilliram2407 2 күн бұрын
Sabda sabdale ruhayo😢😢😢😢😢
@basnetkaji341
@basnetkaji341 2 күн бұрын
मार्मिक❤i like it❤
@jamunarayamajhi467
@jamunarayamajhi467 2 күн бұрын
😢😢😢best of luck नानु❤❤आँसु आको पत्तो नै भयन😢
@user-ew9nr8nt8f
@user-ew9nr8nt8f Күн бұрын
बिरानो देसैमा होलानि
@SabitaPoudel-t8q
@SabitaPoudel-t8q Күн бұрын
म त केही लेख्नै सकिनमनै रोयो
@fzre5di300
@fzre5di300 2 күн бұрын
खाना खाने बेला मा याद आयो ❤❤😭😭😭😭😭एक दम मन छोयो आजको दोहोरी साह्रै मार्मिक भयो जिन्दगी एउटा संग्रस हो न आतिनु न मातिनु जंगलको बाटो हिड्दा काँडा को सामना गर्नु पर्छ पन्छाएर हिँड्न सिक्नु फुल फुल्छ रेशम निर्दोष कमला घिमिरे लगाएत सम्पूर्ण सारङ्गी सन्सार प्रति सम्मान छ 🙏🙏🙏
@menukaghimire3288
@menukaghimire3288 Күн бұрын
kamala ko SEE ma ke aayexa tha paune ixya malai matrai ki aru lai ni hola
@minathakuri6312
@minathakuri6312 2 күн бұрын
Khusi hunu hai Kamala aasu dekhaunu hunna Mitho geet man chune
@menukaghimire3288
@menukaghimire3288 Күн бұрын
Laye anusar ko bhab ma dubera gaune kalakar lai samman xa
@gomatithapa118
@gomatithapa118 2 күн бұрын
कति मार्मिक गीत मन रुवायो😢😢😢
@nyimabhuti4622
@nyimabhuti4622 2 күн бұрын
Be strong believe yourself God blessings u 🙏 Kamala baini❤
@user-lv3xi6wp3o
@user-lv3xi6wp3o Күн бұрын
Hunatakalalegharda ho natra kamaigharnnskne. Tababuamanixainn. Sabailedhukhagharertahoafnobcha palnepadaunilekhauni
@shivapanta1436
@shivapanta1436 2 күн бұрын
Sad song Kamala Nani man chhoyo
@govindajaigadi4405
@govindajaigadi4405 2 күн бұрын
Sad song Kamala bunu man chhoyo😢😢😢
@BhudhaMagarNimKumari
@BhudhaMagarNimKumari 19 сағат бұрын
yai thartha thiyo jo sabda sabdama vabuk banayo manai samhalna sakirako xaina xori ajhai pargati gardai janu❤❤❤
@ramilathapa7152
@ramilathapa7152 2 күн бұрын
Kamala sangai ma pani roha aaphuli samala nanu❤❤❤❤❤
@SheelaGurung-he9yn
@SheelaGurung-he9yn 2 күн бұрын
🙏❤️❤️🙏
@thamarpun2675
@thamarpun2675 2 күн бұрын
Dukha ra sukha sanga jujnu nai Nani sicha painxa dimag badxa negetive le ta sabai sikauxa thakarle ramro Kam sikauxa Nani baliyo bana interview hereko thiye indiya bata good fece of ta chalxa dukhle sikauxa Tara bimarle sabai laijanxa ukha namana jindagi valpaniho
@pabitrachapagain8180
@pabitrachapagain8180 2 күн бұрын
Heart touching dohori song 😢
@ShivaDeuja-ei7ng
@ShivaDeuja-ei7ng 2 күн бұрын
Kati bujne xori jati galat batoma nahina hai nanu gajakilo banera hidnu agrajko sasallha liara galti nagare kahile juknu pardaina
@munashrestha2455
@munashrestha2455 21 сағат бұрын
Kamala baini timi roko dekhda Aasu khapnai sakina Aafulai kamjor nabanaunu man daro banai agadi badhnu ajhai safaltako kamana garna chahanxu sis ❤❤❤
@lilbahadursris9959
@lilbahadursris9959 Күн бұрын
geet sunda bhabuk vaye lekhne sabdanai vayen 😢❤❤ All teams lai shubhkamana.❤❤❤
@kanxinanii3777
@kanxinanii3777 2 күн бұрын
Kamala plz don't cry 😢😢😢
@user-qp3vx5ih6s
@user-qp3vx5ih6s 2 күн бұрын
😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️💯💯💯💯
@shantagywali5604
@shantagywali5604 18 сағат бұрын
Kathae bara Kamala Baba thik navayara ho pir nalau Nani 1din Khushi KO din aucha
@SabinaNeupane-mz1ke
@SabinaNeupane-mz1ke 2 күн бұрын
😢😢😢😢😢😢
@user-fn9hd5fu2i
@user-fn9hd5fu2i 2 күн бұрын
😢😢😢😢😢
@SagarSagar-qk5cy
@SagarSagar-qk5cy 2 күн бұрын
😢😢😢😢
@user-yy7es9jq7b
@user-yy7es9jq7b 2 күн бұрын
😭♥️♥️
@user-vr8fw8gz8v
@user-vr8fw8gz8v 2 күн бұрын
❣️❣️❣️❣️❣️❣️
@user-dn8rs3rx4m
@user-dn8rs3rx4m Күн бұрын
कमलाको र रेशम भाइको दोहोरी ले सारै भाबुक बनायो 🌹🌹
@user-my2eg8qv5h
@user-my2eg8qv5h 2 күн бұрын
❤❤❤❤❤❤❤❤
@AsmitaRokaya-oc1me
@AsmitaRokaya-oc1me 2 күн бұрын
😢😢
@user-eh4or5zu2r
@user-eh4or5zu2r 20 сағат бұрын
Namaskar sampurna sarangi sansar teem lai🙏🙏 Sarai vabuk banayo kamala bunu le❤❤❤❤❤❤❤
@sanukanchha4489
@sanukanchha4489 Күн бұрын
कमल भाई निर्जला र लन्ठूको लाईब दोहोरी छिटो ल्याउनु पर्यो ?
@TaraBhattarai-ch1uz
@TaraBhattarai-ch1uz 2 күн бұрын
Kate bare lagaaunu vako ho
@Junahitang989
@Junahitang989 2 күн бұрын
❤❤❤❤❤❤❤🙏
@simabhattarai6977
@simabhattarai6977 2 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-to6dy9sk8t
@user-to6dy9sk8t 2 күн бұрын
Kamala😢😢😢😢😢😢😢😢😢😢
@radhikabhandari3170
@radhikabhandari3170 2 күн бұрын
❤❤❤❤🎉
@saraswotibhattaraiasmr
@saraswotibhattaraiasmr 18 сағат бұрын
Swor bigaarixin kina hola jata pani swor dabaayera khattam paarixin
@user-vi6pp5vv1r
@user-vi6pp5vv1r Күн бұрын
Ramro lagayo vai bai ni ko dokha ko kahani❤❤❤❤❤
@GobindaThapa-s3s
@GobindaThapa-s3s Күн бұрын
Supar dohori samman xa sabai lai
Luck Decides My Future Again 🍀🍀🍀 #katebrush #shorts
00:19
Kate Brush
Рет қаралды 8 МЛН
Пробую самое сладкое вещество во Вселенной
00:41
Неприятная Встреча На Мосту - Полярная звезда #shorts
00:59
Полярная звезда - Kuzey Yıldızı
Рет қаралды 7 МЛН
Страшно, когда ругается мама😰
0:10
Лиза Вертинская
Рет қаралды 2,6 МЛН
Where are you from?
0:13
ARGEN
Рет қаралды 4 МЛН
КОГДА СОСЕД КУПИЛ ИНОМАРКУ😂#shorts
1:00
BATEK_OFFICIAL
Рет қаралды 3 МЛН