बिहानैबाट खेल शुरु । प्रचण्डले केही घण्टाभित्रै चाल्ने कदम ||Prachanda||Rabi

  Рет қаралды 106,720

Aajako Press

Aajako Press

Күн бұрын

यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
Host : Rohit Bhandari
Guest :
Camera:Anush B.C.
Editing: Nabin Ghimire
Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
@Visit our official website
www.Aajakopress...
#Aajako_Press #Rohit_Bhandari

Пікірлер: 134
@mojahidali4121
@mojahidali4121 3 ай бұрын
केपी र शेरे लाई सेना परिचालन गरेर जेल मा थुन देउ प्रचण्ड । हामी जनता तिम्रो साथमा छु।
@ManRana-tt1fu
@ManRana-tt1fu 3 ай бұрын
Good
@manasisingh5358
@manasisingh5358 3 ай бұрын
जनता भन्या हामी पनि हौं । खुरुखुरु राजीनामा गर्नुपर्छ , प्रचण्डले ।
@MariaSantos-dv7ei
@MariaSantos-dv7ei 3 ай бұрын
Machikni buda jail kocha yo timro yo duita buda sathi haru lai
@PadamLal-ck7cf
@PadamLal-ck7cf 3 ай бұрын
​@@ManRana-tt1fu😅 😊
@mojahidali4121
@mojahidali4121 3 ай бұрын
प्रचण्ड तिमी संग अवसर छ। तिमी ले यो अवसर को सदुपयोग गरेनौ भने यो ठाउँमा कहिले आउन सक्दैनौ
@SuklalBudhathoki-q8x
@SuklalBudhathoki-q8x 3 ай бұрын
ल प्रचण्ड जि अन्तिम पेनाल्टिको लागि अग्रिम शुभकामना
@suren834
@suren834 3 ай бұрын
सत्ताको लोभमा नपर्नुहोला.....भस्टचारीहरुलाई जेलमा कोच्नुहोस...... जनताले साथ दिनेछन्.... नत्र त विभिन्न अभियोग लगाएर जेलको हावा खुवाउलान नी फेरी.... जनताले पनि फेरी ताली बजाउनु पर्ला
@balramgiri6704
@balramgiri6704 3 ай бұрын
Sahi Kura hajur 😊😊
@laxamanacharya5215
@laxamanacharya5215 3 ай бұрын
सेना परिचालन गरेर सत्ता राजा लाई सुम्पिदेउ प्रचण्ड , हजारौं राजा बनेर देस लुट्नु भन्दा ,एउटा् राजा ले लुटे देस खोक्रो हुँदैन
@ramharidhakal850
@ramharidhakal850 3 ай бұрын
किनः राजीनामा दिने। मर्छाृै भन्ने थाहा भएर पनि हामी बाँच्न प्रयास गर्छैँ। तसर्थ प्रयास गर्नुपर्छ सास हुञ्जेलको आस। हाम्रो समझ मा।
@HomNathKhanal-wi7ey
@HomNathKhanal-wi7ey 3 ай бұрын
प्रचण्ड जि बुझाई दिनुस राजा लाई यिनी ठग हरु लाई दिन भन्दा, तपाईं को जय जय हुनेछ, हुनत?
@gobindashrestha7493
@gobindashrestha7493 3 ай бұрын
यहांले भने जस्तो मात्र हो भने प्रचण्ड र रबि डुबे , यिनले त पच्चीस फाईल खोल्नै पर्छ ।
@hponbharatchamling772
@hponbharatchamling772 3 ай бұрын
प्रचण्ड अब दुर्गा प्रसाईंको बाटोमा...?
@nirmalkumarshrestha1841
@nirmalkumarshrestha1841 3 ай бұрын
Durgha persai ko bato ma perchand janu uttem huncha
@milangurung4072
@milangurung4072 3 ай бұрын
अब पनि फाईल् खोला खोल् गर्न डराउछौ भने नेपाल् जनतालाई मुख नदेखाए हुन्छ जनताले बुझि सकेकोछ अब मौका यही हो केही गर प्रचण्ड
@lioness-sara
@lioness-sara 3 ай бұрын
यिनिहरु देखेर हामिलाइ लाज लागि सक्यो ।हे भगवान एउटा जंगे पठाइ देउ🙏🙏
@bhuvandhakal5866
@bhuvandhakal5866 3 ай бұрын
BALEN
@DiyaSg-wx5jm
@DiyaSg-wx5jm 3 ай бұрын
Ram bahadur lai jail ma haleko le bhagwan risaunu vako ho
@umakantasitoula6562
@umakantasitoula6562 3 ай бұрын
यो प्रचण्डको प्रधानमन्त्री पद भनेको अन्तिम पद हो।
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 ай бұрын
नेपालमा जे पनि हुन्छ,शान्ति सम्झाैता पछि म्याद गएकाे संविधान व्यंुतियाे।चुनावै नभै माअाेवादिका ८३ जना र एमाले,नेकालाई भागवण्डावाट सभासद् पद प्राप्त भयाे।
@RajendraChaudhary-j6i
@RajendraChaudhary-j6i 3 ай бұрын
एमाल र नेका दुबै चाेर हुन चाेरन जादै छन किन कि देशबनाउे हैन जनताला लदाउने हुन साथी हो
@GorkhaliMagar-p2r
@GorkhaliMagar-p2r 3 ай бұрын
नेपाली जनताको लागि यो नयाँ कुरा होइन , देश त खोक्रो भईसक्यो,नेपाली जनता ले अहिले नैं नसोचे इनी हरुले सबै बेची खाई सक्छ,
@quickphoto6319
@quickphoto6319 3 ай бұрын
अब जस्ता लाई तेस्तै गरि २५ फाइल खोलेर मुद्दा अघि बढाउने अनि सत्ता राजा लाई बुझाइदिनु भए हुन्छ ।
@haridai234
@haridai234 3 ай бұрын
यी धुर्तहरुलाइ सत्ता दिनुभन्दा राजालाइ सुम्पदा बेश हुन्छ
@balarambhattarai8100
@balarambhattarai8100 3 ай бұрын
गणतन्त्र को प्रचण्ड नेपालको अन्तिम प्रधानमन्त्री हुन अब संम्बिधान २०४७ मा नै फर्किन्छ।।।
@ananathsapkota2032
@ananathsapkota2032 3 ай бұрын
ए, हजुर, नेपालको नेताहरु, सयमा अशि त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो, बुझ्नै गाह्रो भयो अबत् ?
@dawauk7811
@dawauk7811 3 ай бұрын
लौन बिन्ती छ अब यो एक महिना को चान्स छ सबै भ्रष्ट हरु लाई जेल मा कोच्न ।अब यो चान्स मा भ्रष्ट हरु लाई तह लगाउन सकेन भने के सम्सद मा फेस गरि राखे के पाउछ बरु अहिले नै सर्कार जिम्मा लगाये हुन्छ
@dilipbasnet8437
@dilipbasnet8437 3 ай бұрын
अल्प मत मात्रै होइन यो मान्छे मारेर क्रान्ती गर्नेहरुको दिन गय।
@shreedarbashyal7831
@shreedarbashyal7831 3 ай бұрын
प्रचन्डले ओलिलाइ प्रधानमन्त्री हुन बाट बाट रोक्न योखेल खेलिएको खेलहो
@sandhyalohorung2324
@sandhyalohorung2324 3 ай бұрын
यो एक प्रकारको पक्षधर ब्यख्या हो ।
@MinBahadur-e5z
@MinBahadur-e5z 3 ай бұрын
Very good Emale best up luck .❤❤❤❤❤
@bhattarai1953
@bhattarai1953 3 ай бұрын
प्रचण्ड र कांग्रेस मीलेर शेरबहादुरलाई नै प्रधान मन्त्री बनाए भने के होला ? उखाने चार फ्लाट हून्छ ।
@sandeepgiri9566
@sandeepgiri9566 3 ай бұрын
जुन चोर आए पनि सर्वसाधरण जनताहरुलाई महङ्गी बेरोजगार र गरिबिले कहिले छोडेन । देशको अस्तित्व गुमिसक्यो । संविधानले के दियो ? यिनै चोर भ्रष्ट नेता अनि तिनका छोरा छोरी आफन्त लगायत टोले मुन्द्रे झोले कार्यकर्ताहरुलाई पाल्ने पोष्ने र राष्टको ढुकुटी लुट्ने र देश बर्बाद बनाउने काम भन्द अरु के नै गरेका छन र ?
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 3 ай бұрын
अन्तिममा कांग्रेस लाई हात पर्छ प्रचण्ड ले 😂कांग्रेस को भ्रष्टचारी नेता नसमाउने सर्तमा देउबा लाई प्रधानमन्त्री बनाउँदै हात लिन्छ😂लास्टमा एमाले ट्वा😂😂
@himshrestha1293
@himshrestha1293 3 ай бұрын
अवको राजनितिक कोर्ष दुई दलिय व्यावस्थामा जानुपर्छ ।जनता वाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रि र संघियता खारेज गर्नु पर्छ ।
@weeklyencounters6277
@weeklyencounters6277 3 ай бұрын
यही ३० दिन भित्र भ्रष्टाचारी सबैलाई जेल हाल्ने मौका हो। देउबा देखि बाख्रे, यति ओम्नीबाला सबैलाई सही ठाउँमा राखेमा जनता खुशी हुनेछन्। जेल मा देख्न चाहन्छौं।
@yubrajshrestha5826
@yubrajshrestha5826 3 ай бұрын
एउटै उपाय भनेको शेर बहादुर लाई फकाएर शेर बहादुर लाई लोभ देखाउदै तपाईं नै प्रधानमन्त्री बनोस भनेर फकाउनुनै हो
@mojahidali4121
@mojahidali4121 3 ай бұрын
यो रन्डी को बन् हरु को कारण ले नै हामी जनता दुःख पाको हो।
@KarnaShrestha-d1j
@KarnaShrestha-d1j 3 ай бұрын
सेरे उखाने प्रचन्ने कुनै पनि काम छैन ।
@PurushottamRaut-b5l
@PurushottamRaut-b5l 3 ай бұрын
Naya aako pani kam xain ab balen aaunu parxa
@alkapuma9596
@alkapuma9596 3 ай бұрын
Bahun haru Tei Ho kale kale milera Khau bhale
@Darshan-Entertainment
@Darshan-Entertainment 3 ай бұрын
नेपालको राजनीतिक नायक प्रचण्ड पछाडी हट्नु हुन्न।
@manaharibaral7184
@manaharibaral7184 3 ай бұрын
अब खुरुक्क राजिनाम दिने नया समिकरण हुन दिनु नै सबै भन्दा राम्रो काम हो।अर्का पार्टीका सांसदकावीच खेलेर केही तल माथी गर्न सकौंला भन्ने मनशाय लिनु चाहिँ आत्मघाती नै यस्तो सोच र खेलले देश र जन्ता दलहरु कसैको पनि भलो हुंदैन।
@bharatbirrai9791
@bharatbirrai9791 3 ай бұрын
संविधान सन्शोधन एउटा कुरा होला, चुरो कुरो चै गिरिबन्धु चिया र भुटानि शरणार्थी नै मेन कारण ले दुई ध्रुब मिलेका हुन। दुइ ध्रुब को चुम्बक त मिल्दैन भनेपछि?😅
@narayanprasadbhusal3940
@narayanprasadbhusal3940 3 ай бұрын
याे सरकर संविधानकाे७६-२अनुसारबनेकाे छ।प्र म ले बिशवासकाे मत न पाय धारा ३ लाग्नेछ। जसअनुसनर ने का ठुलाे दल हैसियतले शेर बादेलाई प्र मबनाउने खेलहाेला।वाेलि लाई भ्यागुताे 😅😅
@bistadev
@bistadev 3 ай бұрын
यहि बाकी दिन हुन लुटने लुटन को लागि न छोडेको
@binodshrestha2553
@binodshrestha2553 3 ай бұрын
धेरै राजा पाल्न सकिदैन अति भाे राजालाई बुजैदे हुन्छ
@prithvishresthaprithvinarayans
@prithvishresthaprithvinarayans 3 ай бұрын
1 महिनाकाे भए पनि तलब,भत्ताआदि धेरै सुबिधा त लिन पाईयाे नि
@rakeshnaga527
@rakeshnaga527 3 ай бұрын
यो सांसद कार्यालयमा मन्त्रीलाई चुने अधिकार जनता लाई दिनु पर्दछ
@USAjaynepal
@USAjaynepal 3 ай бұрын
🇳🇵 बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरूको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮
@तामाङ्ग
@तामाङ्ग 3 ай бұрын
Pm प्रचण्डको अन्तिम पेनाल्टी राजा संस्था हो।
@BishnuBajracharya-vd2we
@BishnuBajracharya-vd2we 3 ай бұрын
कहिकतै अबपनि काङ्ग्रेसलाई प्र म काे ललिपप देखाएर वलिलाई प्र म हुनबाट राेक्न सकिन्छ कि भन्ने हाे छपारेले खेलखेले हुन्छ वलिलाई केहि फरक पर्दैन
@USAjaynepal
@USAjaynepal 3 ай бұрын
जन समर्थन् छ। 🇳🇵 प्रचण्ड रबि सुमनाले .... राजिनामा दिन हुदैन।पदमा छदै तुरून्त फाईल खोल्नुस र भ्रष्टाचारीहरू र तस्करहरूलाई फटाफट कारवाही गर्नुस। जन चाहना र राष्ट्रिय आवश्यकता, संवैधानिक आवश्यकता यही हो।
@yogyaniroula9981
@yogyaniroula9981 3 ай бұрын
अब ओली ले खुंदो खानेभो।
@haridai234
@haridai234 3 ай бұрын
काले काले मलेर खाम भाले ।
@SharmaRkp
@SharmaRkp 3 ай бұрын
प्रचण्ड को यो अन्तिम हो त्यही हुनाले केही दिन बढी भयपनी सत्तामा झुन्डिन चाहन्छ प्रचण्ड र यति बेला संविधान संसोधन गरेर मन्त्री मंन्डल र प्रदेश सरकार मा प्रतिनिधित्व गर्ने हरु घटाउनु भनेको राम्रो हो
@bukeshmudbari2037
@bukeshmudbari2037 3 ай бұрын
यो राजनिती पनी यउटा फुटबल खेल जस्तैहो । प्रचण्ड यो खेलका अनुभवी खेलाडी भएकोले अन्तिम गोल गर्ने मौका आएकोछ, उनको खुट्टामा बलछ यदी त्यो बल सहि तरिकाले हानेमा जित्ने सम्भावना वाँकीछ ।
@skfan4512
@skfan4512 3 ай бұрын
Aile smw greka glti maf paune mauka yei ho parchanda ko Aile grenw bhne parchanda ley kailai grenw skdenw yad rkhnuprxa prchnde ley
@deepakbhandari1910
@deepakbhandari1910 3 ай бұрын
go ahead and take action
@DilBahadurBudha-p5l
@DilBahadurBudha-p5l 3 ай бұрын
काग्रेस भित्र खेल्नसकिन्छकि भनेरहो यो छेपारोको अबगय छेपाराकादिन
@ashokshrestha6046
@ashokshrestha6046 3 ай бұрын
Sabai party ko bhanai sunai raheko kura kunai pani kura ma satyata chaina ra tyo karan haru sambodhan garna sarkar dhalnu parne abashyak thiyena. Mukhya kura Bhutani saranarthi ra Giri bandhu chiya bagan ko kura le Deuba ra Oli ko samjhauta ho. Tyash artha ma party ko bhanai sunayera tapai le mero samaya barbad garnu bho. Jai Nepal!
@asmitkarki8958
@asmitkarki8958 3 ай бұрын
Ki hasti na pur ko rajai ki chapari muni ko baas bhan ne shoche ra sena le shingadarbar ghernu paryo hoina bha ne janta le ghernu paryo
@prithvishresthaprithvinarayans
@prithvishresthaprithvinarayans 3 ай бұрын
Cantonment ko File pani kholnu parx Rabi le
@NepalKsa-rx6ht
@NepalKsa-rx6ht 3 ай бұрын
Sakiyo maobadi sir😂
@muktisharma6067
@muktisharma6067 3 ай бұрын
येस्तो ताल ले देश चल्दैन अब राजा लाई बुझाओ कुबुद्धी हरु याहा सम्बिधान को दोष भन्दा पात्रको कुकुर जस्तो चाला जिम्मेवार छ।
@asmitkarki8958
@asmitkarki8958 3 ай бұрын
Eniharu shabei auteei diyang ko mula reei xa kam xeei nan fataharu
@padamrai6799
@padamrai6799 3 ай бұрын
Malai ta Lagxa Ajhai PM ta Parchanda hos Vanxu, kina vane uni Sahasi ra Darro Mutu vayeko jasto lagxa, Sere ra KP Oli haru ta mili-mili khau Vale matrai hunxa, ki chahi Raja lai sanga salaha garera ek hunu parxa
@prithvishresthaprithvinarayans
@prithvishresthaprithvinarayans 3 ай бұрын
Prachand lai Viswas ko Mata 50 / 55 ta pugla ni
@duluwa118
@duluwa118 3 ай бұрын
Samanupatik hataaunu parchha yo yakdam haruwa bhitryaaune galat pwaal ho
@duluwa118
@duluwa118 3 ай бұрын
Bhrastchaari gathabandhan hune bho Ani chiya haraauchh bhutaani sranaarthi sun kanda harauchha harauchha
@PurusottamBasnet
@PurusottamBasnet 3 ай бұрын
Dolakha ra ramechhap nepal ma pardeena khali khel suru vo vaneka 6ee duniya kaha pugisake hami aj yo sarkar bholi yo sarkar vandee bito jindagi
@DiyaSg-wx5jm
@DiyaSg-wx5jm 3 ай бұрын
narapisaach haru..ta patrukar lai khel lagxa yo sab...janta gayo paani ma hoina?
@mayanathghimire5839
@mayanathghimire5839 3 ай бұрын
7:15 Kadha hal sere prchande ko taluwa chat n chideko wow, banga res kang res. Hatyara out lutaha chor haru in
@uttampaudel6367
@uttampaudel6367 3 ай бұрын
अबप्रधानमन्त्री पुस्बकमलदाहाले काँग्रेसको कोइराला पछेधरलाइफुटायेर रास्टीयेप्रजातन्त्रपाटिलाइ सर्कारमालेरायेर इसबभ्रस्टलाइजेलकोच्नपर्छ हिम्मतगर्नु दाहालजी
@shivaguragai4289
@shivaguragai4289 3 ай бұрын
Prachanda le 30din bhitra sabai bharstalai jail jaks
@parsuram8537
@parsuram8537 3 ай бұрын
बिदेशी शक्ति ले काङ्ग्रेस लाई दबाब दिन हार गुहार गर्न समय को आवश्यकता देखेर वा केहि बचे खुछे का बजेट सिद्याउन का लागी तत्काल राजीनामा नदिएको हो ।
@roshansunar4364
@roshansunar4364 3 ай бұрын
Aba प्रचण्ड को खेल मा पस्ने kangres/ एमाले जो कोई ho खेलाडी हरु होइन बेकुफ लोकतन्त्र घा ती मानिने छन् 😂🤣🤣🤣🤣🤣🤣🤣!
@keshavpdadhikari8742
@keshavpdadhikari8742 3 ай бұрын
There is Nepali congresss+E male+ Ra pra pa+ sadan ko adyakshya+Rastrapati=Result
@clovevange4432
@clovevange4432 3 ай бұрын
सर्मनाक हार ब्यहाेरेर बाहिरिनु सरम पाचकिहरुलाइ सरम लाग्दैन 🤔🤔🤔🤔😋😋😋😋😋😋
@roshansunar4364
@roshansunar4364 3 ай бұрын
Aba प्रचण्ड को खेल मा पस्ने kangres/ एमाले जो कोई ho खेलाडी हरु होइन बेकुफ लोकतन्त्र घा ती मानिने छन् 😂🤣🤣🤣🤣🤣🤣🤣!
@roshansunar4364
@roshansunar4364 3 ай бұрын
Aba प्रचण्ड को खेल मा पस्ने kangres/ एमाले जो कोई ho खेलाडी हरु होइन बेकुफ लोकतन्त्र घा ती मानिने छन् 😂🤣🤣🤣🤣🤣🤣🤣!
@prakashgurung7214
@prakashgurung7214 2 ай бұрын
याे काे खाते हाे ?
@Parshuramlamichhane-u6q
@Parshuramlamichhane-u6q 3 ай бұрын
पर्चन्डजीठूलादल्लाईशहमतीदीनूभन्दाराजालाईदीनुहोश
@bhimprashad2053
@bhimprashad2053 3 ай бұрын
सुन्दा सुन्दै दिक्क लाग्यो... बरु भजन सुनेर बस्छु😂😂
@KpBhattarai-dg7fm
@KpBhattarai-dg7fm 3 ай бұрын
Ghinlagdo rajniti ... Rajniti besyalay jastai ghin lagdo vayeko xa .... Neta hoin yi sabai paisa ko khel matrai ho .. just like a brothel .. bikash ko Kura Garn ta news le birsi sako Nepal ma
@nirmalachhetri1185
@nirmalachhetri1185 3 ай бұрын
नेपालको राजनीति होइन लाजनिती हो, ओलि एउटा् राजनीतिको सकुनी नै भयो , नत अहिलेसम्म एउटा् राम्रो कामनै गर्न सकेन , उचाल्ने र पछार्न सिवाए अरु काम 0/ हावा कुरा नपच्ने कुरा बोल्यो , जनताले मलाई के भन्दैछन भन्ने हेक्का संम नभएको पातकी नै बन्यो छि छि
@krishnabahadurgurung4542
@krishnabahadurgurung4542 3 ай бұрын
अन्तिम मौका यही हो छक्का हान्नु पर्छ छक्का
@TRCMedia6105
@TRCMedia6105 3 ай бұрын
खरो विश्लेषण
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 3 ай бұрын
एक अर्का दलहरु प्रति पुर्ण विश्वासै छैन।देउवा प्र म भए ,वलीले एकवर्ष पछि र वली प्र म भए ने का ले पाउंछ भन्ने अाशंका रहन सक्छ।
@tikarambhusal8657
@tikarambhusal8657 3 ай бұрын
07 सालको संवैधानिक नैतिकताबारे लेखाजोखा किताब लेख्दा मोटो किताब नै हुन्छ, खासमा संविधान दुई खंभे नीतिले एउटा भारतको संविधान, अर्को नेपाल को विधानसभा ले नेपाल चलाउने र राजा मान्नु ,भारतको संविधान बराबर मान्यता पायो। यो नैतिक सवाल हल भएकोछैन । शिक्षा मंत्रालय 🇮🇳 नेपाल सरकार 🇮🇳
@aitabahadur-p9p
@aitabahadur-p9p 3 ай бұрын
अ।इतबाहादुर तामङ काेजनमन दसतुर किनानदेकाे❤❤❤❤❤❤❤❤❤
@sushilpandey4408
@sushilpandey4408 3 ай бұрын
Why no vote confidence was brought by the CPN-UML and Congress? As is the case let Comrade Prachanda lead the discussion on constitutional reform. Without the Maoists the two parties cannot progress on reform as there will be revolt throughout the nation by smaller parties and grassroots fraternal parties. The army can come out from the barrack in support of the monarchy.
@sujatabasnet4121
@sujatabasnet4121 3 ай бұрын
अब जन्ता ले देस चलाउनु पर्छ
@damodarsharma-ez6hi
@damodarsharma-ez6hi 3 ай бұрын
Ser bahadur deuba ji priminister ko lov ma na fasnu hai amale sita milera kam garnuhola
@IshwarKatuwal-b4g
@IshwarKatuwal-b4g 3 ай бұрын
जेठो छोरो कान्छो नानी माईलो साईलो अाना बानी
@sayumansari3443
@sayumansari3443 3 ай бұрын
Dhanusa dham ma bipakchhi chhaina aaba nepal bipakchhi bihin des neta aaba je pani garchha
@homgurung3564
@homgurung3564 3 ай бұрын
Milijuli khane party haru KO Kura bujhena ho
@rudrabahadur7592
@rudrabahadur7592 3 ай бұрын
Lagan paxiko poteko kehi Kam xn kin vane yatika dinsamma ke heri base abko Naya sarkarle jantama mitho aasa dine ho Kam vane jantako lagi makho Pani namarne ho yo Naya sarkar ko Kam Des lutne vastrachar dhakxop garne mukhe Kam yahi ho jantabat kar liyar neta rajaee garne aru kehi kamxn
@Ramkaji-nm6mn
@Ramkaji-nm6mn 3 ай бұрын
Maubadiko dindinai patta saphune laxiyan suru vayo
@nirjaladeshar
@nirjaladeshar 3 ай бұрын
Aba rrabilaifile bhatabhat kholnu parxa ani bhastachareelae khor maa halnu parxa
@aitabahadur-p9p
@aitabahadur-p9p 3 ай бұрын
मेराे जनमा नाम किनननदेकाे ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@vinodmathema1706
@vinodmathema1706 3 ай бұрын
PM kursi premi Vrasta Netaharu le banayeko Sambidhan patakai thik xaina. 9 Barsha karyanoyen ko Result le pramanit gare.
@GanashShrestha-ne2eu
@GanashShrestha-ne2eu 3 ай бұрын
Raja lai deu
@NarayanShrestha-py7dz
@NarayanShrestha-py7dz 3 ай бұрын
Rajinm kin dine 1 din KO mahtoo cha
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf 3 ай бұрын
Raprapa sanga milera raja lai sumpiye huncha aba..
@pratikguragain8116
@pratikguragain8116 3 ай бұрын
Go with king it's golden chance
@AnilPariyar-lc3my
@AnilPariyar-lc3my 3 ай бұрын
Good news❤️🌹❤️❤️😍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😍❤️
@VijayKumar-hr6if
@VijayKumar-hr6if 3 ай бұрын
ab kehi hudain prachand ko janmukti senako fayel kholinch rabi prachand khor ma
@dataramchapain2016
@dataramchapain2016 3 ай бұрын
Prachand ji hajurle raja lai agadi badhayar aafu safe landing garnu rajako pradhan mantri bannu na
@RAJANBABU-n4n
@RAJANBABU-n4n 3 ай бұрын
Good morning 😅😅😂
@ombasnet3488
@ombasnet3488 3 ай бұрын
Aba 1 mahina bhitra thulo machha samayera pachhara.
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 2,1 МЛН
Как мы играем в игры 😂
00:20
МЯТНАЯ ФАНТА
Рет қаралды 3,3 МЛН
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 70 МЛН
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 12 МЛН
Fights from film - Sky - (Dir. Igor Kopylov 2020)
29:58
ThundeRMomenTWar
Рет қаралды 2,5 МЛН
In Conversation with CNBC - Interview by Hadley Gamble I Hussain Sajwani
15:35
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 2,1 МЛН