हर्क सम्पाङ मेयर भए देखिन यो बगरले पनि धेरै चर्च पाएको छ। किनकि मेयरको कामहरु र धरानको गतिविधि बुझ्न संसार भरि बाट नै धेरैको चसोको विषय रहेको छ। रोहित सर राम्रो पत्रकारिता गरेको छ धन्यवाद 🙏
@ranbahadurlimbu706510 күн бұрын
La1!!❤२
@harirai58810 күн бұрын
Dharan mayor harka sampang jindabad
@mohanlimbu71247 күн бұрын
Dharan janta meyar सबै जिन्दाबाद देशमा एउटा राम्रो leader आई दियो भने देश छिटै स्वुईजरलेन्ड हुने रहेछ
@raisarita10899 күн бұрын
Jaya harka team
@rairai35210 күн бұрын
Jay harka sampang jay dharan
@mitralimbu687610 күн бұрын
हिउदमा पनि यसरी बग्ने हो भने त धरानको मुहार फेरिन्थ्यो होला??
@santoshbantawarai99429 күн бұрын
Atti Sundar
@SumanLimbu-ye7cp10 күн бұрын
दुरदर्शि मेहर हर्क साम्पाङ ज्यु श्रम्दान गरेर वाल नलगाएको भए हेर्नुस त अहिले के हुन्थ्यो होला ।
१० बर्ष भन्दा कम उमेरको बच्चाहरूलाई टिकट शुल्क लगाउनु अनुचित हो। किनकी यो पार्क कुनै एक ब्यक्तिले ब्यावसायको लागी बनाएको होइन। यो त मनकारी दाता+श्रमदाताहरूको योगदान हो । त्यसैले बच्चाहरूलाई शुल्क लिन नितान्त गलत हो।
@marigoldhill50779 күн бұрын
फेरि कुन झोला बोक्नेले भुक्दैछ 🤔😡👊
@narenrai3469 күн бұрын
कस्ले लियाे?? बुजेर कमेन्ट गर्ने गराै।
@limbukumar371110 күн бұрын
बाढीको जोखिम मुहान जति टाढा उति हुने हो र अर्को पहिरो पनि। भबिष्यमा ब्यापक रूपमा जङ्गल भएको अवस्थामा यति धेरै धमिलो पानी नआउन पनि सक्छ।
@user-pl3gp1nd4z10 күн бұрын
Clic Dharan Bhai good job
@DebetWaiba10 күн бұрын
Ball bachha haru lai free gare hunthyo
@AnkitRai-rp5xn10 күн бұрын
Sano balbalika ra buda baje harulai chhut nai xa hai hjr 🙏