याे भिडियोबाट जन्म कुण्डलीमा कुन ग्रह कहाँ हुँदा सन्तान बाट सुख कुन ग्रह कहाँ हुँदा दुःख हुन्छ भन्ने बारेमा स्पष्ट गरिएको छ yo video bata santan bata sukha wa dukha ke hunchha bhanne kura tha hunchha,
Пікірлер: 8
@baburambhattarai49033 жыл бұрын
गुरूकाे नम्बर पाउन सक्छु हजुर ?
@Radhakrishnajyotishparamarsha3 жыл бұрын
9842195602
@GuruNiure4 ай бұрын
आभारी छु गुरू जी
@maheshpant90282 жыл бұрын
जयश्रीसितारामजी 🙏
@matrikapoudel92443 жыл бұрын
गुरुदेव हजुरले सञ्चालन गर्नु भएको कक्षा दिन प्रतिदिन झन् झन् प्रभावकारी भएको महसुस हामी जिज्ञासु मित्रहरूले गरिरहेका छौं।
@Radhakrishnajyotishparamarsha3 жыл бұрын
धन्यवाद ! मलाई त भ्यु कम अाएकाेले अनावश्यक काम गरेछु जस्तो लागेको थियो ।
@gyanughimire24663 жыл бұрын
ब्यक्ति ले नेपाल मा गरिखान्छ ?? कि बिदेशमा येस सम्बन्धि पनि video राख्दिनु है मामा