यो सिरियल भाग १देखि छुटाइ हेर्ने गरेकी छु तर दुःखको मात्रै राम्रो भएन अब खुसी पनि आउनु पर्यो सत्यलाई ठिक हुनुपर्यो अब
@saradaentertainment120 сағат бұрын
कस्तो आसु आउने सिरयल हौ खाली दुख मात्रै अबको भागमा सत्य आउनु पर्छ 😢😢😢
@amritakhadka-w1b18 сағат бұрын
Aaunai parxa ho
@SaraswatiKunwar-ej8nb13 сағат бұрын
Aaunu parxw😢❤😢
@imansingh1280Сағат бұрын
But thik xaina ahile samaj dherai paribartan vaisakyo yo sabitriko acting khi lagaidan malai
@SushilaGhartiMagar-uw7ek36 минут бұрын
Ho ho aaunu parxa arko vakma
@Nirmalatamang-g4s19 сағат бұрын
सत्य आउनु पर्यो अनि आमा छोरीको कालो कर्तुत थाहा पाउनु पर्यो अबको कथाम❤❤❤❤❤❤❤
@YasodaShrestha-ho3gn8 сағат бұрын
❤❤❤
@NirmalaRana-jz6cu19 сағат бұрын
सत्य आउनु पर्यो
@durgapaudyal147318 сағат бұрын
गत साताकाे त्यति लामाे नदेखाउनु ,पात्रहरुले अलि छिटाे वाेल्नुनि जस्ताे लाग्याे ।सत्य चाडै निकाे भएर अाउनु प्याे।
@Simanashrestha-gl6ly19 сағат бұрын
सत्य दाई अनि सावित्री दिदि को भेट् पनि हुना पारो काति सावित्री दिदिले पनि सुख पाउन पारो❤❤🎉
@HarikalaKhadka-j2l19 сағат бұрын
सत्य छिटो आउनु परो😊
@bimalabhattarai633518 сағат бұрын
सती साबिती सिरीयल अती राम्रो छ १ देखी भाग १३ सम्म हेर्ने म हु झापाको दमक बाट ❤❤❤❤❤❤❤❤
@upendrabhattarai605819 сағат бұрын
जँड्याहा लाइ भाटा ले हान्नु नी के वात्त परेर कुना कुनामा बस्नु पर्ने हो धेर सीधा सादा जीवन कता जान्छ। खुट्टा भाची दिए हुन्छ।सती छिट्टै आउनु पर्यो।🎉❤🎉😂
@DhanRai-z5h10 сағат бұрын
सत्यको प्रतिक्षा छौ भन्ने जति आउनुहोस
@anshumagar887218 сағат бұрын
हैत यो सिरेल हेर्न नि मन लगेन अति नै भो गाउले नि दुबै तुर को कुरा सुन्नु पर्छ नि एस्तो धेरै अत्य्चार गरेको हेर्न नि गारो भो कि कसो हो गाइज ससुरा बाबा चाइ सहि हुनुहुन्छ
@SaradaSahi17 сағат бұрын
लअब सिरेलकाे काँहानि सुरू भयाे है साथिहरू सतिसाबित्रि लाई सबै लेमाया गरि साथ दिनु हाेला बधाई छ।सबैकलाकार हरू लाई
@manisharana799316 сағат бұрын
Kati ramro serial aba aaudo vagma satte aayeko herna man xa
@Sunitanepali-nn6rz18 сағат бұрын
सबैभन्दा पहिला सबै सम्पूर्ण तिनलाई मेरो नमस्ते सिरियलमा अब सत्य सर आउनुपर्यो नत्र सिरेल राम्रो हुँदैन सत्य सर आएर सावित्री म्यामलाई सुख दिएको हेर्न मन छ साथीहरू सावित्री म्यामले सुख पाएको हेर्न चाहनेहरूको को हुनुहुन्छ❤❤❤
@Lokeshxettrynishabdhnepal20 сағат бұрын
❤❤❤❤❤❤सति सावित्री भाग 1 देखि 13 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ र ❤❤सत्य र सावित्री❤❤ को भेट हुनुपर्छ भन्ने ले ❤1❤ लाइक गर्नुहोला❤❤❤❤ धन्यवाद ❤❤❤❤❤❤
@Nirmalatamang-g4s20 сағат бұрын
भेट हुनुपर्छ भनेको त हो नि तर हुदैहुउैन
@shantisunarSugamsunar20 сағат бұрын
Bageko khola Ra marrko manxe ni farkarxan ra
@sadhanasingh226218 сағат бұрын
❤❤❤
@AshaGyenwali-v1l18 сағат бұрын
सत्य छोरा जिउँदै छ त्यो छोराको नासो पेटमा छ। बुहारीलाई माया गर्नुपर्यो। घरपरिवारले
@maiyakatuwal765317 сағат бұрын
अति राम्रो छ बहिनी सत्याकाे बिजय हाेस
@BhimNarayanShrestha-p6q18 сағат бұрын
कथा अनुशार सिरीयव अलि बढि सस्पेन्स हुने खालको भयो साबित्री ले सासु आमा र नन्द लडेर घरेलु हिँसा को मुलुकी ऐन मुध्दा लड्नु पर्छ सति सावित्री सिरियल को कलाकार टिम लाई सफल अभिनय को लागि धन्यबाद
@rekharai833717 сағат бұрын
Ramro lagxa tr tuhurima pani tapaiko vumika dukhakoi xa yata satisaabitrima pani testaixa.di satyalai xito lyaunu paro upachaar garaaudai gareko dekhaunu vako thiyo xito niko banaunu paro❤❤❤❤❤❤❤
@NishaPariyar-t8p16 сағат бұрын
Yo sirel tw kati dherai dukha lagne hok ❤ aba sabitri le sukha payako hern mon xa❤
@ParbatiPoudal-m6v17 сағат бұрын
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई यस्तै नयाँ नया एबिसोड लिएर आउनुहोला सधैँ हेरेर साथ दिने छौँ उन्नति प्रगति को शुभकामना अब त सति आउनु पर्छ है साबित्री लाई धेरै दुख भयको हेर्न सकिदैन धन्यवाद ❤❤❤❤❤❤❤❤
@BandanaMiss-nv5mg16 сағат бұрын
Yo sireyle sataa khogerhako Cha xeto sataa aaunu paro Niko vayr🙏
@RitaKhanal-m6i19 сағат бұрын
सति साबित सम्पुर्ण टिमहरू लाई 🙏🙏🙏 सत्ति अब जिबितै भएर घर फर्किनु पर्छ र साबित्री लाई राम्रो गरेको देख्न मन छ 👍👍👍
@srzny621017 сағат бұрын
सत्य कुरा छुट्टै सुन्न पाइयोस्, ❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐
@dilmayalimbu848716 сағат бұрын
सत्य दाइ बाचेर आउनुपर्छ । ❤❤❤❤❤❤❤❤
@gopinikapraula213216 сағат бұрын
सम्पूर्ण टिमलाई बधाई छगाेपिनी कप्रौला❤️:करोडौंको🍀खुसी🌹मिलोस्🌻सबैको🌹माया🍁मिलोस्🍁भगवानको🙏आशिष🍀मिलोस्🌷कहिले🍁पनि🌻कसैको🍀मायाको🌷कमी 🌹 नहोस्🌹याेगाेपिनि 💦बाट🌼सफलताको🌼शुभ-कामना
@SumanaBuhura16 сағат бұрын
नमस्कार म कुवेतदेखि हेर्दैछु। सत्य सावित्री सिरियल राम्रो छ सत्य सर पनि छिट्टै फर्किनुपर्यो र सावित्रीले दुःख पाउनु पर्यो सावित्रीको सासु नन्दा ले गरेको कर्तुत छिट्टै थाहा पाउनु पर्यो ससुरा बाले र यो सिरियल को को साथीहरूलाई मनपर्छ यता हाजिर हुनु है त ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏
@aashisgurung438411 сағат бұрын
❤❤❤❤❤❤❤❤❤❤
@LaxmiKumari-i5o19 сағат бұрын
Aba sate aunu parxa
@chandanayer437817 сағат бұрын
व्यापकराउन्ड music एक दम राम्रो छ कथा भन्दा❤❤❤
@PradipPaudel-gh9db17 сағат бұрын
Aba ta sukha vayako dhekna payanii hune❤❤❤
@Ramkhatri-h6j3 сағат бұрын
My best siriyal sati sabitri ra yasaigari ramro Kam gardai janu yahi xa safaltako kamana dhanyabad ra ma chai hal banglore bat heradai xu dhanyabad 🎉❤🎉❤❤🎉❤ sati sabitri
@bholaghimire907516 сағат бұрын
सत्य मरेको हुनु भयन सत्य अाउनुपरो अनि साबित्रिले तो डम्मरेलाई यक दाउरो हानेर लडाइ दिउ के अब अामा छोरिको कर्तुर बाहिर अाउनु परो र साबित्रिले सख पाउनुपर्छ सबैमा सफल्ताको सुभकामना
@ramsaud250716 сағат бұрын
धेरै राम्रो लाग्यो
@ManitaKulung-m5r17 сағат бұрын
सारै राम्रो लाग्छ तर सावित्री धेरै सोजी भयो त्यति अनानेय नी नश्नुनी
@dilmayalimbu848717 сағат бұрын
यो सिरियल धेरै राम्रो छ। 😢😢😢😢😢😢😢😢😢😢😢😢
@mayasubedi419817 сағат бұрын
❤❤❤मनछुनिनै रहेछ❤❤
@ChandraMaya-r6t17 сағат бұрын
Satty xitae aaunu parxa malae man parne siriyl❤❤
@GeetaPaudyal-x3u18 сағат бұрын
हेर्न पनि झ्याउ लागिसक्यो अब त देखाउन सत्यलाई
@adityaale116518 сағат бұрын
सत्यलाई छिटो ल्याउनुपर्यो र सावित्री लाई सबैले माया गर्नु पर्यो
@binalama299718 сағат бұрын
अब सत्ते आउनु पर्छ❤❤❤❤❤❤😢
@BuddhiShrestha-w6u20 сағат бұрын
यहाँहरु सम्पुर्णमा नमस्कार 🙏म कलाकार बुद्धि श्रेष्ठ सति सावित्री भाग :- १३ आयो है ? यो सिरियलमा मैले सावित्री को दाइ सितलको भुमिका निर्वाह गरेको छु। सबै जनाले यो सिरियल लाई धेरै भन्दा धेरै माया गर्नुहोला है? अनि कस्तो लाग्छ जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला 🙏😊🎉
बुढी भाई सतीले साह्रै दुःख पाइन् त्यसैले अब सत्य छिट्टै होसमा आएर घर आउनु पर्यो के, अनि हजुरको बुढी कति घमण्डी हो के नन्दलाई दुःख पर्दा पनि केही सहयोग नगर्नी त्यस्तो भाउजु त कसैको पनि हुँदैन भो। अलि सुध्रिन पर्यो
@Ghostff-e3j17 сағат бұрын
सितलकाे बुडी र साबित्रिकाे सासू र नन्द लाई चाहि अलि कुटाई पुगेन क्या ।अब चाहि सत्य आउनु पर्याे नत्र त सिरियल हेर्दा नि रिसै उठिसक्याे। कति दुख देका त साबित्रीलाई मर्न नसकेका ती सासू र न्नद भनाैदिले
@bholaghimire907517 сағат бұрын
सिरियल राम्रो छ तर सत्य अाउनु परो र यी अामा छोरिको कर्तुत बाहिर अाउनु परो सबैमा सफल्ताको सुभकामना छ
@SukmayaThapa-r8s16 сағат бұрын
sabittrle dherai dukhlha pyo aba xito satty auna parxa
@barsharai424316 сағат бұрын
Mahan sasura ❤❤
@SangitaStha-iv6vu17 сағат бұрын
Ramro lagcha tàr sasu r nanad kin yesti hunchir
@सरुपाठक19 сағат бұрын
राम्रो त तर अति सहनु राम्रो देखियन अब उन्को श्रमान लाई देखाउनु पर्छ
@MamataGurung-l8s17 сағат бұрын
Sate aunu paryo xito
@BadeThapa18 сағат бұрын
यो सती साबित्री भाग १ देखि मैले १३ भाग सम्मानमा छुटाई कन हेरिराखेको छु एलिना बहिनी 37:21 हिकमत नहार्नु सत्यको विजय हुनेछ❤
@ratnagurung526618 сағат бұрын
Sonice namaste Wonderful Ratna Gurung Darjeeling India
@LalitaBk-o1h19 сағат бұрын
सति सावित्री my favorite सिरियल हो भाग 1देखि 13 सम्म नछुटाई हेरेकि छु ❤❤❤
@Armyblink047 сағат бұрын
Bubale sabitri lai sat dinu parx❤❤ aama chori niskera gaya janxan yo petko bacha bihe nahudhiko nisan ho sathyako nadarau sabitri thimro jit hunix thimro sathya abaseya aaunixan ❤❤❤❤all the best ❤🎊🙏🙏
@saritaChhetri-h3h18 сағат бұрын
राम्रो छ सत्य निको भयर आउनु पर्छ अर्को भागमा❤
@sunilghartimagar465519 сағат бұрын
🎉🎉🎉dherai ramro Xa suruko vag dhekhi nai herdai aayeko xu ❤❤
@gangarampanday354419 сағат бұрын
यी आमा छोरी चहि महा पापिनी रहेछन 😢😢❤❤❤❤
@JamunaLungalimagarСағат бұрын
अति नै राम्रो सतिसबित्री सिरयल❤❤❤
@DalBahadurOli-zn3qg19 сағат бұрын
यक्दम् राम्रो छ अलि सिरेल छोटो भयो ❤❤❤
@Krishna-w1oСағат бұрын
बुहारीलाई भित्र्याउन पर्छ ससुरा बाले आमा र छोरी घर छोडेर गए पनि बाल मतलब ❤❤❤❤❤❤❤
@TinaGurung-n2z12 сағат бұрын
छि यस्तो खालको हर्कत गरेको अन्याय भएको सासु र नन्द को कति बिना अपराधी पापिनी जन्तु हरू हो बिचरी सावित्री लाई देखेर सारै मन छोयो ❤❤
Satte aaunu pariyo hoi navay ma herdina yo sadhoi ko dukha
@sunathapa-t6p18 сағат бұрын
धेरै राम्रो छ नानु👌❤️❤️❤️
@BibikaLimbu-kj6no17 сағат бұрын
❤❤❤❤🎉🎉🎉🎉🎉
@MeraDevi-pj3nd18 сағат бұрын
नमस्कार सबै जना मा धेरै राम्रो छ 💋💋💋💋♥️♥️♥️
@merythapa54627 сағат бұрын
आमा छोरी bayra बुहारी लाई सताउन ले कुनै दिन शान्ति पाउनै caina ❤❤
@nanichorishrestha202318 сағат бұрын
अंति नैमन छुने❤❤❤❤❤❤
@KrishnaRai-nq1tb19 сағат бұрын
❤❤❤❤❤ sampurna timli safaltako suvkamna
@pamphagyawali833319 сағат бұрын
सारै मन छुने मैले प्रत्यक हप्ता हेर्छु हङकङ बाट
@SusmitaKarki-g3f19 сағат бұрын
Kati dheraii innocent 😇😇😇😇 serial ho Sabitri KO sukhaa KO din aauna Satya aaunu paryo xito
@lohardipak97027 минут бұрын
कथा थोरै कता कता एक्दम चित्त नबुझ्दो भैराछ किनकी त्यो जडियालाई चै गाउलेले नि एक्चोटी समाएर रामधुलाइ दिदै बक्न लगाउन पर्थ्यो एकजनालाई मात्र यति धेरै पीडा मात्र देको त्यति राम्रो भएन कथा कतै रमाइलो कतै दुख्द मिश्रण हुनु पर्न थियो।
@ShitalSaruMGR45576 сағат бұрын
My favourite serial ❤ thanks for hole teams 🙏
@shantisunarSugamsunar19 сағат бұрын
Sasura buwa🙏hajure.shabitri lai jahile pani sakaratmak dristi le hernu hunxa maya ni dherai garnu hunxa 🙏 sabitri lai sadhai satha sapot dinu la❤❤
@JagdisShahi16 сағат бұрын
Satya dai Ra sabitriko vet hunu paro
@sabitraadhikari148219 сағат бұрын
सत्त्या र साबित्रि भेटहुनु पर्छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@KulendharBm-r9s17 сағат бұрын
मेराे त मन अमिलाे भयाे सिरियल हेरेर😢😢😢😢😢😢😢
@SitaPokhrel-v1w19 сағат бұрын
अाामा छाेरि ले दुख्ख पाउनु पराे सत्य अाउन पराे
@Shreshtha-b8c19 сағат бұрын
यसरी आफ्नै बुहारी को बियजत गर्न नहु थियो
@mayamoh73515 сағат бұрын
सत्य छिटाे अाउनु पर्याे याेअामार नन्दकाे सडेनत्र थाहा पायर सजाय दिनु पर्याे🙏🙏🙏🙏
@Rohexettri19 сағат бұрын
Ali lamo vye ramro hune thiyo choto vyo 😢
@PRORPDON218 сағат бұрын
Nice ❤❤❤❤❤
@JeetLakandri18 сағат бұрын
Aba xitai satya aauna parxa
@AashaMaya-l3z2 сағат бұрын
राम्रो लागेन खलि रूने विधुवाले पनि कहि गर्ने सक्छु भएनम
@shobhakhanal825315 сағат бұрын
जैले पनी आमा छोरी काे रडाको अनी साबित्री ले पिडा मात्र सहेको कती हेर्नु वाक्क लागेर आयो मलाई त ❤❤
@Myguitar12319 сағат бұрын
म पनि हो नछुटाइ हेर्ने ।
@binitakc268414 сағат бұрын
राम्रो छ सिरीयल
@KusumKhatri-gh6db18 сағат бұрын
Ali lamo long timee samaa aunu pariyo sirial
@bishnubk8288 сағат бұрын
राम्रो छ ❤❤
@babananikhanal959318 сағат бұрын
राम्राे लागेकाे छ।
@DalbhadurSharestha19 сағат бұрын
राम्रो छ तर जडया लाई सावित्री ले लठ्ठी ले हान्नु पर्छ अरु अर्को भागमा
@LaxmiKumari-i5o20 сағат бұрын
Ramro xa
@lalitarai60554 сағат бұрын
Saroi tamro x yo siriyel ❤❤
@BikashLimbhu19 сағат бұрын
एक भागदेखि १३ भागसम्म नछुटाई हेरिरहेछु। तर सारै छोटो भयो
@bibekrayamajhi475020 сағат бұрын
Namaskar ma bibek rayamajhi❤
@Rani-ze8ml19 сағат бұрын
Namaskar
@beastgaming623818 сағат бұрын
Sate.Anu.parxa
@nuchheshrestha853317 сағат бұрын
❤❤❤😭😭😭😭
@Laxmikhanal-b3m17 сағат бұрын
satya aaunu paryo
@TinaGurung-n2z3 сағат бұрын
बोर लाग्दो जीवन कथा सिरियल मलाई त खासै मन परेन जति खेर पनि रुनु मात्र अन्याय अतिच्चर यातना दिएको मलाई त सारै मन पोल्छ हेर्न सकिंदैन यसले सिरियल लाई अलि फरक होस् यो रुने धुने अभिनय गरेको देखेर मलाई त वकक लाग्छ 🎉🎉😂😂😢❤