सत्ता ढाल्ने २५ काण्डको सूची, गिरीबन्धुसँग शरणार्थी साटियो! प्रचण्ड-रविको जादु स्वाहा, नसोचेकै मिलन?

  Рет қаралды 86,684

Yoho Television HD

Yoho Television HD

4 күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Dinesh Oli & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 286
@deepaklamichhane5753
@deepaklamichhane5753 2 күн бұрын
रविले आरजुको फाइल खोल्न लाग्दा सरकार नै ढल्ने भयो भ्रस्टचारि जोगाउँन नयाँ सरकार
@BikashLama-h8r
@BikashLama-h8r 2 күн бұрын
Tessai aba congress uml maaobaadi party Lai desh bt phalnuparchh
@pokharel66
@pokharel66 21 сағат бұрын
यदि यो कुरा सांचो हो भने एक महिना बांकी नै छ पक्राउ गर्न सक्छन आरोप लगाउन सक्छन । हैन भने यसो उसो भनेर भ्रम नछरौ
@BishalTamang286
@BishalTamang286 2 күн бұрын
काले काले मिलि खाउ भाले भने जस्तै एक अर्काको कालो कर्तुत लुकाउन गर्न खोजेको रणनीति हो☝️
@chandankhawas4464
@chandankhawas4464 2 күн бұрын
८४ भित्र सेरे ओलि स्वर्ग बास हुन्छ । कङ्ग्रेस एमाले पतन हुन जरुरी छ । दाजु भाउजू को मालिक बेचन झा लाई जेल कोच्नै पर्छ ।
@Dipendra.magar-1
@Dipendra.magar-1 2 күн бұрын
सब भ्रष्टाचार दल हरु लाई खतरा भएर एक जुट हुन खोजेका हुन रबि लाई सपोट को जरुरी छ ।
@mahabir566
@mahabir566 2 күн бұрын
सरकार फेर्नु भनेको आफुले गरेको काला कर्तुत लुकौनु हो जन्ता ले के नै पाउनु र पाउने जन्ता ले महङाइ बेरोज्गार भ्रष्टाचार ले देस दुबाउने नै हो
@-Rr1990
@-Rr1990 2 күн бұрын
विभिन्न काण्ड ढाकछोप गर्न नयॅा गठबन्धनको सरकार बन्न खोजेको कुरा सारा जनताले बुझेको कुरा हो। आखीर शु-सासनको रट्टा लगाउनेहरुको मुखोटा उदागों भयो हैन त !! कंग्रेस, एमालेका भक्तेहरुको पेट र पकेट भर्ने दिन आयो। बधाई छ हामीलाई
@L5members
@L5members 2 күн бұрын
अब श्रीलंकामा भन्दा अलिक कडा तरिकाले यि बुडा खॅाडा र बुडि जॅाठीहरु लाई रोडमा लडाएर लात्तै लाताले नहानी हॅुदैन, यो देशमा लापरबाहीको रग रग धेरै भयो,
@keshavsunar7998
@keshavsunar7998 2 күн бұрын
Right 👍👍
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 күн бұрын
अब वली र घडिचाेरले अार्जुलाई कारवाहि हैन पुरस्कृत गर्ने हाेलान्।
@shekhar9402
@shekhar9402 2 күн бұрын
Te vanya
@Gyanendra_Shahi01
@Gyanendra_Shahi01 2 күн бұрын
जो मिले पनि जनता लाई राम्रो काम चाहिन्छ , सुशासन चाहिन्छ ,रोजगारी चाहिन्छ ,स्वास्थ चाहिन्छ ,शिक्षा चाहिन्छ ।
@sushilpariyar5596
@sushilpariyar5596 2 күн бұрын
होईन सर हामीलाई न के पि चाहिन्छ न त यो खाते शेरे नै हामीलाआ बालेन प्रधान मन्त्री चाहिन्छ अब हामीलाआ कुनै पार्टी को बिस्वास छैन बिस्वास छ त बालेनको रबि पनि त्यही कान चिरेको जोगी नै रहिछ गर्न केही सकेन अबको सरकार बालेनको भन्नेमा को को सहमत छ लाईक गरेर थाहा दिनु होला
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf 2 күн бұрын
Aba sabai le jagir paucha ... bhrasta haru sub jail kochincha dukka hunus ... ma chai budes tira lage
@homprasadGmr
@homprasadGmr 2 күн бұрын
बेचैन झा र रामदेव बास्तविक र खाटि नेपाली भएकोले राम्रोसँग पुरस्कृत भएछ्न । यत्ति भए देसको बिकास भएनत ? हामी पो अर्को देसको नागरिक भएछौ ।
@chetranabhat9281
@chetranabhat9281 2 күн бұрын
याे ब्यबस्था रहेसम्म न शुसाशन केही हुनेवाला छैन।काले काले मिलेर खाउ भाले।प्रतक्ष्य निर्वाचित प्रधानमन्त्रि र राजतन्त्र नआएसम्म देशमा केही हुदैन।
@durgasubarnakar1306
@durgasubarnakar1306 2 күн бұрын
भ्रष्टाचारीलाई कारबाही गर्छु, देशमा न्याय रूपी शासन व्यवस्था कायम गर्दछौं यी त सब भन्ने कुरा न हो ।
@Hatkeygng004
@Hatkeygng004 Күн бұрын
८४ मा दुईटैलाई फ्याल्नुपर्छ। यो तयारीमा लड्नुपर्छ जहाँ नेपाली जनताहरू
@sumankarki6753
@sumankarki6753 2 күн бұрын
देश र जनता बालै फरर
@nkdahal1685
@nkdahal1685 2 күн бұрын
जेल जाने डरले सरकार परिवर्तन को हावा चलिरहेको छ।
@user-uj6cr5xb8k
@user-uj6cr5xb8k 2 күн бұрын
जब सम्म यो ४ जना काम नलाग्ने नेपालका लागि पाप हो। यिनीहरुले देश बिकाशको सत्तामा देशनै कगाल बनाउने र कुनै दिन देशनै बेच्छ होला ।
@lovelyboy543
@lovelyboy543 2 күн бұрын
मिलिजुली देश सक्क्ने मेसो मात्र हो😢ई बुढा हरुले न आफू केइ गर्छन न अरुलाई केही गर्न दिन्छ्न। अनि हामी कति सम्म मूर्ख छम कि चुनाब मा यो सब बिर्सेर ईनै बुढा नेतालाई जिताइदिन्छम😢😢😢😢
@RamKirsna-hi3nu
@RamKirsna-hi3nu 2 күн бұрын
रबिले छिटाे भन्दा छिटाे आरजु र शेरेलाई शमाउन पर्याे
@user-zx8dy1rl8f
@user-zx8dy1rl8f Күн бұрын
बेहीमानीहरु को भाषा सच्चा जनताले बुझेर कार्बाहि मा उत्रन ढिला नगरौ।
@AriealTamang-se2lf
@AriealTamang-se2lf 2 күн бұрын
सहि बिश्लेशण
@evergreennepal164
@evergreennepal164 2 күн бұрын
सत्ता फेर्ने भन्दा नि बरु ईन्डियालाई टिका लगाएर दक्षिणा दिए हुन्छ यो देश।यिनिहरुको योजना नै त्यही हो। ०८४ मा बालेनलाइ लेराउनै पर्छ नत्र त गयो यो देश अब।
@lalkumarshrestha6857
@lalkumarshrestha6857 2 күн бұрын
यो देशमा जब भ्रष्टाचारको छानबिन सुरु हुन थाल्दछ तब तब सरकार परिवर्तनको चलखेल सुरु हुन्छ किन होला?
@sumanakharel5767
@sumanakharel5767 2 күн бұрын
बुढेशकालमा दायाँ बायाँ गरेर सत्ता भत्काउनु भन्दा प्रचण्डसरकारलाई नै साथदिएर रबिलामिछानेलाई काम गर्न दिए भने अाेलिकाे नाम अाउला , नत्र जनता पहिलेका जस्ता गवार चै छैनन्।
@Jiyagannu
@Jiyagannu 2 күн бұрын
केही छैन 84 मा रबिलाइ सबैले मिलेर बहुमत दिनुपर्छ अनि थाहा हुन्छ यी चोरहरुको
@sumankhadka9226
@sumankhadka9226 2 күн бұрын
भाउजू देखि भए भरका चोक्खिने भए यो देशको बिडम्बना 😫 लुट्न पाएका थिएनन् अब फेरि लुट्ने भए 😫
@rajanluitel3257
@rajanluitel3257 2 күн бұрын
जनताबाट प्रतक्ष निर्वाचित प्रधानमन्त्री चाहियाे नेपालमा । भ्रष्ट वामपन्थी र दक्षिणपन्थिहरुकाे गठबन्धन मुर्दाबाद ।
@bhimrajpaudel7452
@bhimrajpaudel7452 2 күн бұрын
अब रबीको फ़ाएल ख़ुलनेवाला छ रबी र प्रचण्ड को खुदूरेपसल सदाको लागी बंदहुदई छ
@sarojgurung9726
@sarojgurung9726 2 күн бұрын
Rabi ko pasal Le nai hota desh bikash garna Lai rokeko ?? Rabi ko pasal ta 2 barsa aagadi po kholeko hota tyo vanda agadi k herera baseka thye ta ini haru ??
@tekrajgirigiri3393
@tekrajgirigiri3393 2 күн бұрын
समयचक्र को समाचार एकदमै सहि र सत्य छ ।❤❤❤
@dipendrakc7121
@dipendrakc7121 2 күн бұрын
जो जो सरकारमा गए पनि जनताले चाहेको बिकास शुसासन यथोचित न्याय नै हो ।यहि कुरा लाई मध्येनजर मा राखेर काम गर्नु पर्छ
@netrabasnet9640
@netrabasnet9640 22 сағат бұрын
रबीले कीन फायेल खोल्नुपर्छ कीन चुपचाप रबि जीउ खोल्नुपर्छ फायेल
@DilliramBhandari1992
@DilliramBhandari1992 2 күн бұрын
एकद्म मै राम्रो नेता गृहमन्त्री हुने भएछन खुसि लाग्यो
@dharmrajdhakal3249
@dharmrajdhakal3249 2 күн бұрын
अबस्छथा फेरीनु पर्छ तर मीलोमतोमा गठन हुने सरकारले आफ्नो टाउको बचाउन मात्रको सरकारले कुनै फायल खोलीदैन
@hellobardiya6742
@hellobardiya6742 2 күн бұрын
जे भयो राम्रै भयो भन्ने त होलानी 🎉
@LokbGurung
@LokbGurung 2 күн бұрын
मेन त आर्जु लाई जेल कोच्नु पर्छ
@LokbGurung
@LokbGurung 2 күн бұрын
अनि तेस पछि अरु लाई कोच्नु पर्छ जेल
@govindapdshrestha
@govindapdshrestha 2 күн бұрын
यी पुराना बाट देशले कहिले छुटकारा पाउल भगवान्
@harirana2954
@harirana2954 2 күн бұрын
हामि जनता यिनिहरुको रमिता हेर्न बाचिरहेका छौँ
@JayStha-eq9if
@JayStha-eq9if 2 күн бұрын
अबकाे चुनावमा काङ्ग्रेस एमाले र माओवादीकाे पत्तासाफ गरे मात्र नेपालले निकास पाउछ।
@lifedamage457
@lifedamage457 2 күн бұрын
जस्को सरकार बने पनि जनताले पाउने केहि हैन
@mayabasnet56
@mayabasnet56 2 күн бұрын
अब नेपाली जनता चुप लागेर बस्नु हुँदैन काँग्रेस, माहोबाधी र एमाले सबै लाई बहिष्कार गर्नुपर्छ बालेन शाह लाई प्रधान मन्त्री बनाउन आजको आवा- सेक्ता छ र 3 करोड नेपाली जनता ले साथ दिनुपर्छ l
@GyawoliMukti-wb1si
@GyawoliMukti-wb1si 2 күн бұрын
देश मा युवा हरु पार्टी का दाश लम्पट झोले नभएको भय आज देश दिन दुई गुणा रात चार गुणाले बिदेशी दलाल हरु को दलदल मा फस्ने थिएन कुकुर को बच्चा को आखा पनि 30 दिन मा खुल्छ रे तर नेपालि युवा पार्टी का दाश लम्पट झोले हरु को आखा 30 वर्ष मा पनि खुल्न सकेन कठै मेरो देश का राजनिति दलका दलाल हरु
@padamthapa2033
@padamthapa2033 2 күн бұрын
आखिर इन्कै बिर्ता त रहेछ नेपाल छि सर्म नभएका आखिर कति दिन्लाई हो।
@mangalshrestha8178
@mangalshrestha8178 16 сағат бұрын
सत्ता स्वार्थ र आर्थिक प्रलोभन स्थिर सरकार बन्न सकेनन।
@Sb88801
@Sb88801 2 күн бұрын
निराशा,अस्थिरता,संस्थागत भ्रष्टाचारलाई बढावा र आफ्नो कालो कर्तुतहरू लुकाउनलाई यो सत्ता परिवर्तनको खेलले यी गणतन्त्रका दलालहरूलाई मात्र फाइदा छ।
@user-pm6bx2kc5b
@user-pm6bx2kc5b Күн бұрын
स्वार्थिको स्वार्थ पूरा होस्, भ्रष्टाचारी लाइ सुन पहिर्यायोस्।
@jhamakthing10
@jhamakthing10 2 күн бұрын
यदि कन्ग्रेस र एमाले मिले प्रचन्डले मध्याबती चुनाब घोसना गरेर चुनाब गराउनु पर्छ।
@SukkharBudha
@SukkharBudha 2 күн бұрын
एमाले काङ्ग्रेस पाटिले देस कंगाल पार्नको लागि चुनाब मा भोट दिने हामी सबै नेपाली जनतालाइ बधाइ छ! अबका समचार कान्ड खोल्ने होइन कान्ड लुकाए को समचार आउनेछ्न!
@wide9098
@wide9098 2 күн бұрын
आरजु पक्राउ पर्ने डर सरकारले ढाल्यो
@nitaraut3710
@nitaraut3710 2 күн бұрын
भ्रस्टाचार मुक्त नेपाल होस
@user-tb3xn8xd1f
@user-tb3xn8xd1f Күн бұрын
अब जनता ले नसोचेको दुख पाउने भयो। देश अब बर्बादी तर्फ जाने भयो।
@jayaramaccharaya1539
@jayaramaccharaya1539 2 күн бұрын
Good luck Ravi sir all team ❤❤❤❤
@DevilalBhandari-r7u
@DevilalBhandari-r7u Күн бұрын
यो नाटक गरिरहनु भन्दा सोझै मध्यावधि निर्वाचन मा जानु उपयुक्त हुन्छ।
@tejbinodniroula2572
@tejbinodniroula2572 2 күн бұрын
नेपाली आकाशमा अपराधी देशद्रोही हरुको अर्को नाटक सुरुहुने भएछ ई अपराधी हरुको नाटक हेर्नेको ईलेण्डुपे हरुलाई ठेगान् लगाउने धेरैभयो हदभयो।
@nabrajale4750
@nabrajale4750 2 күн бұрын
खरानी वनाये देश लाई नाग्गा बाबा हरुले इनि हरु को धर्म नै स्वाहा पापी हरु
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z 2 күн бұрын
नंगा नाचे,हजार दाउ भनेकाे के विस्तुर जान्थ्याे।
@SovanAiri
@SovanAiri 2 күн бұрын
गुड
@sanju_gurung278
@sanju_gurung278 2 күн бұрын
यदि यो भ्रष्ट पार्टी हरुको समीकरण बन्यो भने जनता अब केरा हेरेर बस्दा हुन्छ। यी सब चोर हरु जनता लाई भेडा बनाईरहेका छन। दुर्भाग्य नै हुनेछ जनता को लागि।
@destineloathe2999
@destineloathe2999 2 күн бұрын
नेपाल मा जब सम्म जनताले चुनावद्वारा इ जति नि छन् पुराना नेताहरू ... केपी,प्रचण्ड,शेरे,आर्जु,गनगने,..लगायत ती सब का सब ई नेताहरूलाई यो देशको राजनीति देखि नै पाखा नलगाइए सम्म; हामी जनताहरू ढुक्क भएर बसे हुन्छ कि-बरु यो नेपालमा गोरु ब्याउला तर यो देशमा सम्बृद्धि, बिकास, र देशले मुहार फेरर्ने वाला कुनै हालतमा छैन! सब भ्रष्ट अनि सब का सब को कान्ड नै कान्ड छ -✍️✍️
@ramjeedahal2341
@ramjeedahal2341 Күн бұрын
बर्तमान संबिधान कै कारण राजनीतिक अस्थिरताले निरन्तरता पाएकाे हाे।संबिधान संशाेधन गरेर राजनीतिक स्थरताकाे लागि मार्ग प्रशस्त गरिनु उपयुक्त हुनेछ ।
@gokarnabaruwal9184
@gokarnabaruwal9184 2 күн бұрын
साच्चै हो र खबर
@nabinkhadka1068
@nabinkhadka1068 2 күн бұрын
कार्यक्रम मन पर्नु को कारण बीचमा हुने रिपोर्ट हरु नै हुन
@DevindraRokaya-lb6qv
@DevindraRokaya-lb6qv 2 күн бұрын
यो मिडिया पनि काँग्ेस कै जस्तो छ रबिको नाम र खेदो नखनि त समाचार नै बन्दैन रैछ यो मिडियामा
@Dhondub
@Dhondub 2 күн бұрын
खसआर्य सक्षम मात्र छ्न। तेसैले यिनीहरूको शासन भएसम्म देशको हालत यस्तै
@user-xz4jt3it7h
@user-xz4jt3it7h 2 күн бұрын
So good news 🙌 👏
@20nuOfficial
@20nuOfficial 2 күн бұрын
14:14 यिनी काण्ड तह लगाउन त के राजा/के बालेन नै आउनु पर्छ। अरु त सबै मुछीएका छन।
@bantawadhumla6127
@bantawadhumla6127 2 күн бұрын
प्रचण्ड को बिश्वास हुदैन, सहकारी ठगको दिन सकियो ।
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh 2 күн бұрын
नक्कलि शरनार्थि काण्डका दिन अाउलान जस्ताे छ ।वेश्याहरुकाे भर हुदैन ।जनताले हराउनै पर्छ यी भरष्टहरुका नाईकेहरुलाई
@PrakashBist5926
@PrakashBist5926 2 күн бұрын
तेरो बाउ हाेला सहकारी ठग कुकुर तँ संग के प्रमाण छ
@hellobardiya6742
@hellobardiya6742 2 күн бұрын
अब माओवादी 84मा मात्र होइन ,सधै आउने चुनाबमा खोईया खालान जस्तो छ।😅
@sarjansahi4970
@sarjansahi4970 9 минут бұрын
हाम्रो देश को सहि कानुन हुन्थ्यो भने नेपाल का नेता जति साम्सद भवन हैन जेल हुन्थ्ये होला के गर्नु मेरो देश😂😂
@kanchantimilsina2318
@kanchantimilsina2318 2 күн бұрын
देशमा अझ चरम भ्रष्टाचार बढ्ने पक्का छ।
@janakbhatt6352
@janakbhatt6352 Күн бұрын
भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?
@kamalbudhathoki9623
@kamalbudhathoki9623 2 күн бұрын
यो अरु केही नभएर बेचन पक्राउ परे पछि अब आरजु फस्ने भएर उस्ले बुढोलाई भनेर बरु ओलिको पाउ परौ ओलिलाई नै प्रधानमन्त्री बनाउ बूढो भनेर बालकोट गएका हुन!
@badrinathbaral256
@badrinathbaral256 2 күн бұрын
नेता होइनन् डाँका हुन् देशका धमिरा ,फायल खोल्दा हायर फायर भ्रष्ट हरुको।
@HomBk-mx6eg
@HomBk-mx6eg 3 сағат бұрын
दुबै जनताकादुसमन हुन😊। 3:42
@karanolikshettry6591
@karanolikshettry6591 Күн бұрын
अब यो चोर भ्रष्टाचारी नेताहरुलाई ठीक पार्नलाई पहिला हामी नेपाली जनताहरु एकजुट हुन जरुरिछ ईनीहरुलाई डाँडा कटाउनु जरुरी छ तर के गर्ने हामी नेपाली जनताहरु नै भेडाछौं यस्ता भ्रष्टाचारी नेताहरुको साथ दिएर जनताहरु नै उस्तै भएपछी नेताहरुलाई के दोष दिनु र जब सम्म जनताहरु सुध्रिदैन तब सम्म देशको बिकाश हुँदैन
@kanyagurung766
@kanyagurung766 2 күн бұрын
अब,राष्ट्र ,घाति,र,भ्रष्टाचारिका,पार्टी हरु,मिलने,भए ।,अब,कुन,नदि,नाला,र,राष्ट्र ,घाँटी,सम्झौता ,गर्ने ,डर,पाे,लागछ,त,?
@user-jg2zr8bn6y
@user-jg2zr8bn6y 2 күн бұрын
84 सम्म यिनिहरु को चुरिफुरि हो 84 पछि सब जेल जान्छ
@roshandahal2016
@roshandahal2016 2 күн бұрын
रवीले गर्दा एमाले र कांग्रेस जस्तो कटर दुस्मन पनि एक आपसमा मिल्दा रहेछन्
@DilliKhatri-qm1vc
@DilliKhatri-qm1vc 12 сағат бұрын
अब श्रीलङ्कामा जस्तो खेद्नु पर्छ नेतालाइ
@raeeprojan7609
@raeeprojan7609 2 күн бұрын
यो देशमा एमाले कांग्रेस माओवादी कुनै पार्टी नेताको कुनै भर छैन यिनिहरु गोमन सर्प भन्दा ज्यादा बिषालु हुन यिनले देश र जनतालाई धेरै चोटि डसे अब फेरि कुन दिन कहिल्यै उठ्न नसक्ने गरि डस्ने होला ।
@user-tb3xn8xd1f
@user-tb3xn8xd1f Күн бұрын
२५ फाइल होइन अब सबै फाइल बन्द हुन्छ। गायब पारिन्छ यिनी हरुले।
@rameshparajuli4580
@rameshparajuli4580 2 күн бұрын
मलाई त यो रवि गफाडीको पक्ष लिन पनि मन छैन
@manbhandari9797
@manbhandari9797 2 күн бұрын
सत्ता र शक्ति भन्दा बाहिर एमाले कांग्रेस कहिले नै रहन सक्दैन किन की इन लाई देश लुट्ने बानी परेको छ
@Subbatamang123
@Subbatamang123 Күн бұрын
अब समाचार सुन्न मन लागेन
@shivkoirala4260
@shivkoirala4260 2 күн бұрын
जाँदै गरेकाे सरकार र आउदै गरेकाे सरकारले जन स्तरमा कस्ताे सन्देश दिने हाेला ?
@dhanlo218
@dhanlo218 2 күн бұрын
काले काले मिलेर खाउ भाले ! तँइ चोर मै चोर ! अब तँइ चुप मै चुप ! अपराधि अपराधि मिलेर देश बनाउने रे ! हा हा हा हा फसिलाल 😊
@MegaParajuli
@MegaParajuli 2 күн бұрын
kp बा मर्ने बेलामा भ्रष्टाचारि नबचाउनु होस 🙏
@dipakgiri3203
@dipakgiri3203 2 күн бұрын
Tero rabi ba kp ba deu ba prachand ba sab ustai hun..
@ashakc-ym3pl
@ashakc-ym3pl 2 күн бұрын
Excellent news sir
@subashrai515
@subashrai515 Күн бұрын
सहायक भ्रष्टको कब्जाबाट प्रमुखभ्रष्टले कब्जाग¥यो सरकार ।
@user-me5hu1vo9u
@user-me5hu1vo9u 10 сағат бұрын
नेकपा यमाले र काङ्ग्रे मिलेर २तिहाइबनाएर शम्बिधान्मा हेर फेरगरि आउदो ८४ मा पर्तछे निर्बाचित राष्ट्रपति र पर्धान्मन्त्रि र साथ्मा सङघिय सर्कार खारिज हुनुपर्यो
@prakashdahal446
@prakashdahal446 Күн бұрын
Right
@dhanlo218
@dhanlo218 2 күн бұрын
काले काले मिलेर खाउ भाले ! तँइ चोर मै चोर ! अब तँइ चुप मै चुप ! अपराधि अपराधि मिलेर देश बनाउने रे ! हा हा हा हा फसिलाल
@kharkhanapasal3059
@kharkhanapasal3059 2 күн бұрын
खुसिकाे खबर
@PrakashBist5926
@PrakashBist5926 2 күн бұрын
तलाई के काे खुशीको खबर भयो कांग्रेसको झोले
@ananathsapkota2032
@ananathsapkota2032 2 күн бұрын
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि त, बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन्, पो, हुन कि क्याहो, बुझ्नै गाह्रो भयो अबत् ?
@krishnabahadurkhadka493
@krishnabahadurkhadka493 2 күн бұрын
नेपालका राजनेताले देशमा राजनीति गर्नु भनेको लुटि ल्याउ भुटी खाउ भने जस्तै हो। आलो पालो सत्तामा बस्ने बाडिचुडी खाने। केहि गर्ने लाई नो चान्स यदी केहि गर्नलागे भ्रष्टहरु मिलिजुली वाइ वाइ घुमिफिरी रुम्ज्टार यहा अब बाच्न गाह्रो छ। तिमिकाले मैपनी काले काले काले मिलेर खाउ भाले
@user-xk7or3rd7x
@user-xk7or3rd7x Күн бұрын
भ्रष्टाचार लुकाउन पार्टी एकता भएको काङ्ग्रेस एमाले को भन्ने बुझ्दा कसो होला???
@GopalGartaula-re6be
@GopalGartaula-re6be 2 күн бұрын
Ravi lay kasaila dar dekhouna 25 oota file kholchu bhaneyko hoina..he is committed and without fail going do that .He has already started the trend in a courageous manner and he will definitely keep his promises to the public .Nobody can stop Ravi now to open all the closed files of corruptions …
@ramjibagale9014
@ramjibagale9014 2 күн бұрын
मुल कुरात भाेलीका दिनले देखाउने नै छ ।
@binabina7708
@binabina7708 2 күн бұрын
सरकार परिबर्तन देशकाे बिकाश र जनताकाे भबिस्यकाेलागी भयकाे हाेईना अाफनाे पार्टीका धेरै नेताहरु पक्राउ पर्ने र पक्राउ परेपछी जेल जाने त्रासले सरकार परिबर्तन भयकाे हाे ।
@ramprasadshrestha3336
@ramprasadshrestha3336 2 күн бұрын
संविधान संसोधित गरेर भए पनि यो मुले खुद्रे पसलहरु सबै बन्द गराइदे हुन्छ
@narbahadurpatamagar2845
@narbahadurpatamagar2845 Күн бұрын
एमाले र काङग्रेस पटक्कै मिल्दैन क्यै गफ लगाउनु पर्दैन
@kumar21398
@kumar21398 2 күн бұрын
बिजोक रमाइलो छ देशमा😂😢
@gyankc4949
@gyankc4949 Күн бұрын
मिन बिश्व कर्मा पक्का रहेछन सक्कली अनुहार
@sadajiban
@sadajiban Күн бұрын
जब सम्म काँग्रेस माओवादी एमाले सहित विभिन्न पुराना दलहरूलाई भोट दिन बन्द गर्दैननौ तब सम्म देश बन्दैन कहिल्यै बन्दैन
🌊Насколько Глубокий Океан ? #shorts
00:42
터키아이스크림🇹🇷🍦Turkish ice cream #funny #shorts
00:26
Byungari 병아리언니
Рет қаралды 28 МЛН
🌊Насколько Глубокий Океан ? #shorts
00:42