प्रचण्ड-रविको भित्री रणनीति के, रास्वपाका मन्त्रीले किन दिएन राजीनामा ? - NEWS24 TV

  Рет қаралды 205,874

News24 Nepal

News24 Nepal

Күн бұрын

प्रचण्ड-रविको भित्री रणनीति के, रास्वपाका मन्त्रीले किन दिएन राजीनामा ? - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 293
@BijaySoren-ef3qi
@BijaySoren-ef3qi 3 ай бұрын
अब गृहमन्त्री र प्रधानमन्त्रीले मिलेर सेना परिचालन गरेर काङ्ग्रेस र एमालेको भ्रष्टाचारी नेताहरुलाई जेल हाल्नुपर्छ
@gyanenadra4303
@gyanenadra4303 3 ай бұрын
ए भाई सेना प्रधानमन्त्रीको छोराछोरी हो र भनेको हो। दलीय व्यवस्था मा सरकार परिवर्तन भइराख्छ। अहिलेको प्रधानमन्त्री आफै कति चोटी कुन पार्टीतिर ढल्क्यो कतिचोटी कुन पार्टी तिर ढल्क्यो।
@lioness-sara
@lioness-sara 3 ай бұрын
के गर्ने म भएको भए त गर्थे😂😂
@lioness-sara
@lioness-sara 3 ай бұрын
​@@gyanenadra4303भो भो हजुर पनि कुन पार्टिको हो भन्ने कुरा जनताले बुझिसके😂
@Sitadevi.pasupalan
@Sitadevi.pasupalan 3 ай бұрын
Thoknai parx aba last chance ko aba ni chor harulai bachaunu parx bhanne x bhane tyo sam mandrachod haru hun aba janatale sahera basne awastha xaena koi jhole haru pani aakha khol
@NimaLamatmg-bd4ei
@NimaLamatmg-bd4ei 3 ай бұрын
राम्रो काम कुरा गर्नु खोज्दा खुट्टा तान्ने भनेपछि अब बुझौं राजनितोक कस्तो हुद रैछ
@RajKumar-lq5mn
@RajKumar-lq5mn 3 ай бұрын
अब रबि गृहमन्त्री ज्यु को १ महिना समय छ दुवै भष्ट्रचारी को डार्क फाइल खोलेर कायापलट गर्नु भो भनि इतिहासमा नाम रहन सक्छ
@BP-jq1ru
@BP-jq1ru 3 ай бұрын
Garxa ahile samma k herera baseko ta
@Chandar-sy1oc
@Chandar-sy1oc 3 ай бұрын
जय रबि अब पछि हटनु हुन ल सबै जेल हाल्नु पर्छ
@preciouswear8845
@preciouswear8845 3 ай бұрын
@@Chandar-sy1oc Rabi is opportunist. He can do nothing. He needs to fight for direct election,
@devilaldevilal-i9d
@devilaldevilal-i9d 3 ай бұрын
रास्वपा र एमाओवादीले १००% सही निर्णय गऱ्यो / घात गर्नेलाई लात मार्नु पर्छ /
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 3 ай бұрын
गृहमन्त्री प्रधानमन्त्री लगायत सरकारमा हुने सबैले भ्रष्टाचारको फाएल खाेलेर नेपाली जनताको मन मनमा खुसियाली छावस जय बर्तमन नेपाल सरकार 🇳🇵🙏
@madhusunar5296
@madhusunar5296 3 ай бұрын
सबै कानुन काङ्ग्रेसले बनायो तर महाकाली बेच्ने कानुन पनि तपाईले नै बनाउनु भयो।
@nareshgurung843
@nareshgurung843 3 ай бұрын
बिश्व प्रकाश नियम कानुन बनाउने जारी गर्ने सबै तेरो वाउ को पार्टी ले गर्यो अनि कांग्रेस जस्तो ठुलो पार्टी ले कति वर्ष सरकार चलायो तेती बेला नियम किन लागु भयन त मुजी हामीलाई दिउसै रात पार्छस. अबु जनता तेती लाटो छैन के बुजिस... ☝️☝️
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
राजा ल्याउन पहल गर्नु प्रचण्ड को लागि उत्तम बिकल्प ,प्रधानमन्त्री बालेन
@debiprasadkadel1216
@debiprasadkadel1216 3 ай бұрын
अप्ठ्यारो परिस्थितिमा सहयोग गर्ने मात्र सच्चा मित्र हुन्।
@SaritaAcharya-p8y
@SaritaAcharya-p8y 3 ай бұрын
राजा को हात मा सत्ता बुझाई आफू प्रधानमन्त्री हुँदा नै राम्रो हुन्छ कि
@SureshNeupane-sx5tj
@SureshNeupane-sx5tj 3 ай бұрын
भस्टचारको फायल खोल्नुस दोषीलाई जेलमा कोच्नुस जनतामा खुसियाली आउँछ
@birbahadurbudha8758
@birbahadurbudha8758 3 ай бұрын
प्रचण्ड सरकार लाइ अनुरोध छ आरजु र बा लाइ जेल ठोक ८४ भोट माग्नु पर्दैन बहुमत आउछ हैन भने यहिँ मौका मा राजा बाट ल्याएको नासो राजालाई नै फिर्ता गर
@yubrajpandey3948
@yubrajpandey3948 3 ай бұрын
विश्व प्रकाश शर्मा का अनुसार,, जे गरो कांग्रेसले गरो देश लुट्ने काम पनि कांग्रेसले नै गरो।
@hellocheck1237
@hellocheck1237 3 ай бұрын
चोर चोर मिलेर अब झन भ्रस्टाचार बढाउने भय
@jawansinghtamang
@jawansinghtamang 3 ай бұрын
गिरिबन्धु ओलीको प्रधानमन्त्री बन्ने सपना कोमामा पुग्ला जस्तो छ यदि संबैधानिक रुपमा गयो भने😂
@sujeinyangdem2075
@sujeinyangdem2075 3 ай бұрын
Bolile desh chalaune netako Sapana tuiyeni farak pardaina
@preciouswear8845
@preciouswear8845 3 ай бұрын
भेंडा नेपालीहरु यसैमा रमाउदै छन् ।
@chefi793
@chefi793 3 ай бұрын
Right sir Jhole harumatrai xan feel bad
@SushilaRijal-o1f
@SushilaRijal-o1f 3 ай бұрын
नैतिकता कसैमा पनि छैन 'आकास खस्न सक्छ पर्खनुस्' भन्दा 'हुन्छ पर्खौं' रे ? 😅
@LekhGautam
@LekhGautam 3 ай бұрын
tero sere kp jhunko xata lutikhna dhilo vo van
@riteshpandey93116
@riteshpandey93116 3 ай бұрын
भ्रस्टाचारको काणड खोल रबि जनता साथमा छन। अहिले सरकारबाट राजीनामा गर्न हुन्न। एमाले-कांग्रेस महाभाइरस हुन।
@jhabindragyawali5416
@jhabindragyawali5416 3 ай бұрын
Bhrasta tauke एमाले र काँग्रेस जेल हल अनि राजीनामा pls. गर न लउ अति भो
@arjunsinghdhami8739
@arjunsinghdhami8739 3 ай бұрын
रबि गजबका नेता हुन। कि चुनाबको बेला no not again . भन्दै प्रचण्ड कै चुनाब क्षेत्रमा पुगे प्रचन्डलाइ गोरखा पुगाए। अझ चुनाब जितेपछी पनि प्रचन्डको सरकारमा गए। अझै प्रचन्डसङै झुन्डिन पुग्दै छन । यो हेर्दा यिनको नैतिक चरित्र के भन्ने बुझ्न गार्हो छ
@wochyu1
@wochyu1 3 ай бұрын
प्रचण्ड र रास्वपा ले बाँकी 29 दिन सम्म आफूले थालेकाे हरु सबै टुङ्गाे लगाएर जाे जाे जेल जान बाट बचेकाे हुन्छ यदि अझै बहुमत पुग्याे भने बल्ल तिन्लाई दिने हाे जिम्मा!
@YogendraBajgaiN
@YogendraBajgaiN 3 ай бұрын
धन्यबाद रास्वपा❤
@shivabhusal1847
@shivabhusal1847 3 ай бұрын
Congress Ra Amale le Janta ko biswas gumayeko Awastha hekka Rahos Aba Janata chalakh bhaisake.
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 3 ай бұрын
29 तीस दिन बाकी छ मान्छे बेच्ने र नेपाल सरकार को गिरिबन्धु को फाइल खोल रबि to पर्चान्धा जि
@dipakkumarray5214
@dipakkumarray5214 3 ай бұрын
Good luck Rabi Sir 👌 💙 ❤️ 💪
@loveNepal7
@loveNepal7 3 ай бұрын
Prachanda malai mann parne neta hun😊
@amazinganimals2488
@amazinganimals2488 3 ай бұрын
बरु राजालाई दरबारमा फर्काई देऊ प्रचण्ड जी।यी भ्रष्टहरुले मिलेर देश बेच्ने, देशलाई खाल्डोमा लगाउने मात्र नभएर देशलाई खोक्रो बनाउने छन्। कालो कांग्रेस र एमाले देशका लागि हानिकारक छन्।
@Mash_Ree
@Mash_Ree 3 ай бұрын
संवैधानिक अभ्यास त गरौ न नत्र त्यो ठेलीको को के काम ।।
@devidotel2600
@devidotel2600 3 ай бұрын
हामी कस्तो खाल काे राजनिति गरेकाे याे सरकाले कतिपटक बिस्बास काे मत लिइसकेका छन् किन हामी जन्ता काे पनि याे देश मा अधिकार छ याे सरकार लाई पुर्णरूप मा जन्ता ले बिस्बास गरे काे देखिन्छ प्रचन्डले राजिनाम दिनु भन्दा ई भष्टचारि लाई जेलहाले सबै जन्ता ले प्रचन्ड सरकार लाई साथ दिउ भष्टचारि काे अन्ते गरम❤❤
@ThapaArjun-nn7zz
@ThapaArjun-nn7zz 3 ай бұрын
केपीओली ले अब सारी लगाएर हिडेहुन्छ
@D3magar
@D3magar 3 ай бұрын
ठोक्नु पर्छ है!🔔 RSP Go Ahead 👍
@ganeshbogati2170
@ganeshbogati2170 3 ай бұрын
Good RSP
@devileyes232
@devileyes232 3 ай бұрын
नेता को हातमा देश दिन हुन्न अब धेरै खेल खेलिसकेका छन्
@bedprasadgiri7571
@bedprasadgiri7571 3 ай бұрын
राजिनामा टोली -: मलिन अनुहार लगायर प्रधान मन्त्री ज्यु हाम्रो राजिनामा बुज्नुस ! प्र म प्रचन्ड -: पर्खिनुस मँ जादुटुना गर्दैछु केथाहा हाम्रो चितामा पुगेको सत्ता नामको शव फर्किजान्छकी फर्काउने खोशिशमा छु नआत्तिनुस! राजिनामा टोली-: खुशिहुदै ए होर? फर्केत गजबभैगोनी सकेसम्म फार्काउनुसहै प्रधानमन्त्री ज्यु! प्रचन्ड -: मैले कोसिस गरिराछु बिजय शाही भन्दानीकडा जादु गर्दैछु फर्के फर्किजाला फर्केन भनेपनि जतिदिन खान पाइन्छ त्येतिदिन किनछोड्ने अब यो जुनिमा सत्ता प्राप्तहुने कुनै सम्भावना छैन पायको बेला खाऔँन ! राजिनामा टोली -: हस प्रधानमन्त्री ज्यु हामिलाई हजुरकै भरछ हजुर माहान हुनुहुन्छ हामी हजुरप्रती आभारी छौँ आशाबादी पनि छौँ भन्दै झिनो आशा मनमा साँचेर फर्केछन !
@baldevbhatta022
@baldevbhatta022 3 ай бұрын
अल्प मत बहुमतको कदर गर्नेहरु अहिलेसम्म कता, कस्को गाडीमा पछाडी बसेका थिए लज पचेका हरु
@Anuchan1997
@Anuchan1997 3 ай бұрын
राजीनामा नदिएको राम्रो हुन्छ
@ramkrai2298
@ramkrai2298 3 ай бұрын
अंक गन्न आउँदैन रास्वापालाई
@govindaadhikari2357
@govindaadhikari2357 3 ай бұрын
सबै कानून तिमीहरूले नै बनायौ सबैभन्दा भ्रष्ट र नालाएक पनि देश वर्बाद पनि,,,
@ArjunShrestha-s6b
@ArjunShrestha-s6b 3 ай бұрын
😂😂😂😂सत्ता मा लिप्त रा.स्व.पा को अमुर्त अनुहार देखियो अब 84 को निर्वाचन मा जनता ले देखाइदिन्छ 😅😅😅😅😅
@Satyan-b2d
@Satyan-b2d 3 ай бұрын
देउबा र अोलि नमरेको चाहि किन
@nepalinews-24
@nepalinews-24 3 ай бұрын
अबको प्रधानमन्त्री रबि लामिछाने बन्न पर्छ
@santoshchhetri6790
@santoshchhetri6790 3 ай бұрын
joker lai pm😂😂
@nepalinews-24
@nepalinews-24 3 ай бұрын
@@santoshchhetri6790 subscribe gardinus na please
@lioness-sara
@lioness-sara 3 ай бұрын
अरु चोरमारा भन्दा प्रचण्ड धेरै गतिलो हो।
@damodarsharma9536
@damodarsharma9536 3 ай бұрын
रबिको कुर्सी मोह ।
@basantagiri5085
@basantagiri5085 3 ай бұрын
काङ्ग्रेस एमाले को छाउरो 😮
@sushangajurel5772
@sushangajurel5772 3 ай бұрын
हिम्मत गर्नुस् सैनिक शासनको लागि ,जनताको चाहना पनि यही छ् ,अब्को दिनमा ,,
@FreeYond-i1x
@FreeYond-i1x 3 ай бұрын
सहाकारि ठगी लामिछानेको काम छैन
@Samargaming33
@Samargaming33 3 ай бұрын
धेरै ठूला कुरानगर बिश्व तपाईं हरुकाे अागमि भबिस्य तेति सहज छइज तपाई हरु जस्तो धेरै नेताहरू अरुपाटिहरुमा पनि छन
@TheMrgurung
@TheMrgurung 3 ай бұрын
प्रचण्डले विश्वास को मत आकाश पनि छोयो र अब पाताल पनि छुने भयो।
@sonycomputer2483
@sonycomputer2483 3 ай бұрын
लौ न !!! मलाई पनि त्यो भुटानी शरणार्थी बनाइ अम्रिका पुर्याई देव न
@lovesahil7928
@lovesahil7928 3 ай бұрын
😂😂😂
@chetlama5573
@chetlama5573 3 ай бұрын
सम्पूर्ण उद्योगहरू नीजिकरण कसले गराए ?-काङ्ग्रेस सरकारले
@BhojrajBhusal-re1qx
@BhojrajBhusal-re1qx 3 ай бұрын
भ्रस्टचारिको सालिकमा माला कले लगायो कंग्रेसले लगायो किन छाडिसत भन्न
@dineshbabu9818
@dineshbabu9818 3 ай бұрын
अर्को पल्ट मन्त्री बन्न पाइदैन ! तेहि भयर 1 महिना भयनी झन्डा हल्लाको गाडिमा मोज गरन पाइन्छ तेहि भयर रासपा ले कहाँ राजिनामा दिन्छ ! मन्त्री रहेर मात्र के गर्ने कुनै तहका कर्मचारीले टेर्दैन
@lee_mlee2825
@lee_mlee2825 3 ай бұрын
एमाले र काग्रेसको अन्त्य को समय आएको छ ।
@franklin102
@franklin102 3 ай бұрын
अरूकै हन लाजसरम नभाका लाई एक महिना मा अजै जनताले तिरेको कर छदैछ खाना लाई अनि रबि लामिछाने चार महिना चाहिँ ठुलाठुला गफगाफ गर्दै बितायो अहिले आएर फाइल खोलछु भनेर कति जनतालाई ढाटन सकेको
@jagattamang8908
@jagattamang8908 3 ай бұрын
गनगने ले भन्दै मा हुन्छ समिधान ले जे भन्छ तेहि हुछ
@sundarkarki4005
@sundarkarki4005 3 ай бұрын
सबै ले भन्छ्न भटाभट फाइल खोल्नु पर्छ रे कसरी खोलुन त आफै टाउको मा २,४ वटा कान्ड बोकेका प्रधानमन्त्री र गृहमन्त्री छ्न आज खोले भोलि फेरि उनी हरु ले पनि खोल्छ्न भन्ने डर पनि छनी।
@ChetNarayan-m7x
@ChetNarayan-m7x 2 ай бұрын
Regular from Tokha 11 Ktm.
@shivarajrai-bw5fy
@shivarajrai-bw5fy 3 ай бұрын
कीच्चक कीच्चकनी का के पलान जीऊदा मुर्दाहरुका हेरहै हेर राष्टघॅातीहरुका जाल,,
@nbpgaming117
@nbpgaming117 3 ай бұрын
राजिनाम दिन गएको होइन हौ, एक महिना भित्र को को लाई जेल हाल्ने भनेर सल्लाह गरेका हुन। केको तातो न छारो शीर्षक राखेको😂
@Muskaan_for_You
@Muskaan_for_You 3 ай бұрын
सबै कांगेस ले नै बनाएको हो ...र लुटेर खाने पनि कांगेस नै हो र अरुलाई सिकाउने पनि कांगेस नै हो नि ! भ्रस्टाचार गरे पनि ढाकछोप गर्न पाइन्छ भनेर नै ति आयोग हरु बनाएको हुनसक्छ ..किनकी हालसम्म कसैलाई कारवाही नै भएको छैन ...जे गर्छ कांगेसले गर्छ ....भ्र्स्ताचार को गुरु नै कांग्रेस हो ...अरुलाई पनि सिकाउछ ...
@FreeYond-i1x
@FreeYond-i1x 3 ай бұрын
चोर तबिको हवा कुरा सुन्नु छैन हमिलाइ
@sarenドラ
@sarenドラ 3 ай бұрын
यहि हो मौका चौका गिरिबन्धु फाईल , भुटानी सरनाथी फाईल खोलेर जेल हलिहालौ श्रीलङ्क जास्तै गर्नुपर्छ। खातेहारु नेपाली जनता बुध्धु , लातो समझेका छन। डाँका
@SarojDas-z8h
@SarojDas-z8h 3 ай бұрын
प्रधानमन्त्री र गृहमन्त्रीले अब सबै भ्रष्टाचारि हरुलाई जेलमा हालेको हेर्न मनछ
@alsonsharma1941
@alsonsharma1941 3 ай бұрын
जागिर खान राजिनामा दियनान 13 भाई
@bhimsendangi9801
@bhimsendangi9801 3 ай бұрын
घन्ता बजाउदै बस प्रचण्ड बा??अब त लास्तै प्रधानमन्त्री ??
@binabina7708
@binabina7708 3 ай бұрын
अर्बौ खर्बौका काण्ड गरेर देशकाे ढुकुटी लुटेर अपराध गरेकै कारणले गर्दा अाफना अपराध लुकाउन र नेता कार्यकर्ता बचाउन अकसमात गठबन्धन भयकाे प्रस्टै देखिन्छ ।
@gbrai5868
@gbrai5868 3 ай бұрын
यो एक महिना भित्र सबै भ्रष्टचारी नेताहरुलाई जेल हाल्न सक्यो भने प्रचण्ड सरकार र प्रचण्ड र गृहमन्त्री नम्बर वान नेता सावित हुनेछ आफूले पाएको पावर देखाउनु पर्यो यो सरकारले।
@PaireniBari
@PaireniBari 3 ай бұрын
नेपाल लाई तुरुन्तै भारतमा गाभीहाल् है झ्याँक्ने हो । तँ हरुको नाटकले जनता गरिब माथी झन गरीब हुदैछन् । यसै पनि तँ हरुको एजेण्डा नेपाललाई भारतमा गाभ्ने नै हो । काँग्रेसी बामे सबै भारतकै गोटी हौ । चोरहरु
@smilekumarmuskan2081
@smilekumarmuskan2081 3 ай бұрын
ईसबै भर्षट पाटीनै रहिछन राजीनाउमाको तयारी गर्ने सहकारी लामीछाने पाटीनै उस्तै हो जय देश मरे नेपाली।
@govindaprasadacharya8540
@govindaprasadacharya8540 3 ай бұрын
याे सहकारी ठगले अव बन्ने गृहमन्त्रि समक्ष लम्पसार परेर मलाइ बचाउनु मैल बरू बाहिर बसेरै सरकारलाइ भाेट दिन्छु भन्छ अरू केही लछारपाटाे लाउँदैन । यसलाइ गगन थापा र विश्व प्रकाश शर्माले खसी पारिसके
@SthirBahani
@SthirBahani 3 ай бұрын
स्वर्गकाे नियम परमेश्वरकाे सत्यको समय आज मिति : २ साल/२ महिना असार/ २० गते चार बार मंगलबार हाे। ऐ नेता प्रचण्ड दाहाल र बाबुराम भट्टराई २०५२ साल देखि दरबार र भारतकाे सल्लाह अनुसार भुमिगत बसेर प्रजातन्त्र मासेर गणतन्त्रको नाममा १७ हजार प्रजातान्त्रिक काङ्ग्रेस र सेना प्रहरी मारिस।त्यसमा भएन भनेर राजा ज्ञानेन्द्र र प्रचण्ड केपी वली माधव नेपाल भएर दरबार काण्ड गराईस माओवादीको नाममा।राजा मान्दिन भनथिईस माओवादी आएपछि १५ महिना ज्ञानेन्द्रलाई राजा गराईस। फेरि हटाएर नाटक गरिस र त्यही नाटक पुरा गर्नलाई राजनीतिकाे नाममा ग्राण्ड डिजाइन गराईस।पछि राजा ल्याउने खेल्ले भुपु राजा ज्ञानेन्द्रलाई पुर्व राजा भनेर सुरुदेखि राजा छ भनेर तई माओवादीले भनिस।त्यसैकारणले २०६२ सालदेखि कानुलाई नमानिकन सरकार चलाईस।मनपरि भ्रष्टाचार गराईस जनतालाई मनपरि मार्ने ठग्ने गरिस। लाेकतन्त्र गणतन्त्रको विरोधमा सरकार चलाईस।आफैले गणतन्त्र लाेकतन्त्र मैले ल्याएको भनेर माओवादीले भन्छस के याे कुरा ठिक थियो ? याे कुरा राजा ज्ञानेन्द्र ल्याउने पुर्व ग्राण्ड डिजाइन थियोे ।थिएन भने किन आज तैंले राजा ल्याउने खेल खेलिराखेकाेछस? जनताले माओवादीकाे प्रचण्ड र बाबुराम भट्टराई केपी वली र माधव नेपाल र राजा ज्ञानेन्द्र कमल थापा राणाहरु पुर्व पञ्चहरु भैलाे भाडाेकाे राजनितिक गराएर जनतालाई दुख दिएर याे शासन भन्दा राजाकै शासन ठिक हाे भन्ने गराएर माओवादी एमालेले काङ्ग्रेसको सर्पाेट लिएर ऐमाले र माओवादीले सरकार चलायाे।मदन भण्डारी मार्ने,राजा बिरेन्द्र मार्ने सुशील काेइराला लाई मार्ने ऐमाले र माओवादी राजा ज्ञानेन्द्र हाे।अब त्यसको स्पष्ट प्रमाण आउदैछ।सुशील काेइरालाले लेखेको संविधान लागूनै नगरी जनतालाई भ्रमकाे कानुन लगाईस।आज निर्दाेष जनता दशाै हजार जेल हालिस।फेरि तैंले त्यही जेलमा बस्ने जनतालाई निर्दाेष छ भनेर विधादेवि भण्डारी राष्ट्रपति हुदा निकालिस र रामचन्द्रकाे पालाेमा पनि निकालिस। निर्दाेष जनतालाई जेल हाल्ने निकाल्ने कानुन ऐमाले माओवादी काङ्ग्रेसले कहाँबाट बनाईस? असार १८ गते रातको १२ बजे मिटिङ बसेर ऐमाले माओवादी काङ्ग्रेसले एउटा फटाहाई डिजाइन गरेको छ।याे भनेको २०५२ सालदेखि ग्राण्ड डिजाइन हाे।राजा ल्याउने र खरबाै भ्रष्टाचार गरेको माओवादी ऐमाले काङ्ग्रेसको ठुलो नेताहरूको सम्पत्ति जाेगाउन र ज्यान जाेगाउलाई प्रचण्ड दाहाल केपी वली शेरे आर्जु माधव नेपाल बाबुराम भट्टराई हरेक नेताहरू जेल गएपछि ज्यान पनि जाेगिने सम्पत्ति पनि जाेगिने र राजा ल्याउने।दुर्गा प्रसाईं जस्तो खिलराज रेग्मी जस्तो तुलसी गिरि जस्तो लाई प्रधानमन्त्री गराउने।जनतालाई छारो हालेर ठुलोकाे लागि कानुन चईन गराउने सानाेकाे लागि कानुन लाग्ने गराउने खेलमा यिनिहरुले अहिले सरकार डिजाइन गराएको छ।यस्तो फटाहा डिजाइनलाई स्वर्गकाे परमेश्वरकाे पुत्र माहाराजा बाईजन अर्लिले हुकुम गर्छु।तुरुन्तै भष्म हाेस
@netrachhetri9116
@netrachhetri9116 3 ай бұрын
MCc को आगमन BRI out खेल
@bhimsendangi9801
@bhimsendangi9801 3 ай бұрын
धम्की त दरो आउछ है प्रचण्ड बात फाइल हिजो पनि खोलिएका हुन माओवादी नेताहरु निर्दोष भए भने काङ्ग्रेस र एमाले दोषी जो जो छन जालान तर एक महिना पछि रबि प्रचण्ड पनि जाने नै हो??
@tilichotv4155
@tilichotv4155 3 ай бұрын
केपु मुन्तिरको प्रम।लाचार ८० र ९० सिटे।कठै।चुनाब मध्यावटिमा प्रचन्डले ढकेल्छन।अझै साढे १ बर्ष प्रचनमड प्धानमन्त्री।त्यसपछि ८४ नपुग्दै चुनाब😅😅
@nearais
@nearais 3 ай бұрын
टिभिमा त खुब नैतिकता काे कुरा गरथियाे त घाेक्राे फुट्ने गरि, अब कता गयाे नैतिकता ? ह झाेले हरु हाे ??
@tulasitara9255
@tulasitara9255 3 ай бұрын
कांग्रेस ले नियम मात्रै बनायो तर भ्रष्ट सबै कांग्रेस एमाले मा छन् अनि अब सरकार नै उनीहरूको भए पछि कारबाई चाई कसले कसलाई गर्ने अब जनताले के आस गर्नु यस्ता चोर हरुले सरकार बनाए पछि
@PRASANNA2045-l8p
@PRASANNA2045-l8p 3 ай бұрын
सेनाले हातमा दहि जमाएर बसेको छ आतंककारी ले भन्ने बित्तिकै परिचालन हुन्छ के सोचेको नेपाली सेना लाई ? छुने कोसिस गरे खरानि हुन्छ विचार गर
@Dipeshgupta143
@Dipeshgupta143 3 ай бұрын
Open all corruption file related to political... Rabi dai
@ghanashyamoli2782
@ghanashyamoli2782 3 ай бұрын
1 mahina vayeni sattako bhatta khana lov lagyo vanna rasopa. Lamichhane lai pani sattako ros vigisakeko x. Tesaile junsukai parti sanga lipaasiyer vayeni sattako subidha vogna lalayit x.
@rumbababu8629
@rumbababu8629 3 ай бұрын
म रा.स्वा.पा. रबिको समर्थक थिए तर ढिला भयो धेरै केही छैन 84 मा एक भोट दिउला
@stu046856
@stu046856 3 ай бұрын
Arajoo Rana (Bhutani saranarthi kanda) plus KP Oli ko ( giribhndhu tea state ghotala) le sarkar pariwartan gareko.
@वैकुण्ठनाथपाैडेल
@वैकुण्ठनाथपाैडेल 3 ай бұрын
जे जति काङ्ग्रेसी तस्कर नेताले गरे प्रधान मन्त्रीकाे खाेल्तीवाट पदाधीकारी जाने गरि दाजूभाउजूका जगन्न्य अपराधका कर्म र तस्करीकै कारण जेल नजाने गरि आज आज आफ्ना कुकृत्य कर्म वाट जेल जान पर्ने वाध्यात्मक स्थिति वन्न लागेलपछी देश र समविधानकाे काङ्ग्रेसी एमाले रुन लागेका छन ।
@MRORANGEYGUY
@MRORANGEYGUY 3 ай бұрын
Kura sidha xa urlini jantai ho aaba dhilo na garum NEPAL rw NEPALI janta xitai utham🥺
@2pmfamily165
@2pmfamily165 3 ай бұрын
Right time for Rabi to show his ability by opening files, this opportunity never comes again....
@jayaramaccharaya1539
@jayaramaccharaya1539 3 ай бұрын
❤❤❤❤❤❤
@kumarimagarMagar-sj9ni
@kumarimagarMagar-sj9ni 3 ай бұрын
याे चाेर काङरृेस एमालेले भसतचारि लुकनउन लाई कैले गिरिया मनत्रिकाे राजिनामा मागने कैले मनत्रिकाे राजिननमा मागने केहाे कनेस‌ले राजिनामा दिनहुदैन
@asmitab.k-zs1zh
@asmitab.k-zs1zh 3 ай бұрын
यो बिसो प्रकाश चोर लाई भोट दिने जन्ताले पनि पछुतो मानेका होलान्
@Pokhara061
@Pokhara061 3 ай бұрын
Nepali Janta veda ho file khol file khol dekhis file kholda k huncha diplomatic tarika lay janu pernay thiyo rasopa . Janta ko kar lay Garda Testo vako . Ma feri ni vanchu nepali Janta li rasopa Lai yak Loti vote day aani balla j vancha tei garna sakcha natra . Diplomatic tarika lay chalna day
@radhasherma5185
@radhasherma5185 3 ай бұрын
Vrsta charko fayl kholera jel kochan dhilo hunu vaen parchand rabi jindabat
@lioness-sara
@lioness-sara 3 ай бұрын
यसो गरम बरु सबलाइ प्रधानमन्त्रि बनाइ दिम😂😂
@BimalGurung-t1z
@BimalGurung-t1z 3 ай бұрын
NEPAL GOVERNMENT PLEASE MAKE SINGAPORE RULES AND REGULATIONS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT !
@blgamer317
@blgamer317 3 ай бұрын
गयो रा स्व पा
@narayanthapa4302
@narayanthapa4302 3 ай бұрын
Balla khayo parchande le khub ghumauxu baneko thik gareyo
@rakshyagurung8296
@rakshyagurung8296 3 ай бұрын
Fairbadal sarkar Nepal 🇳🇵 ko janata chahidhaena....
@Aayam33
@Aayam33 3 ай бұрын
राजनीति फोहोरी खेल भन्ने सबैले देखाए
@kushalkhanal6651
@kushalkhanal6651 3 ай бұрын
Good information
@janakbhatt6352
@janakbhatt6352 3 ай бұрын
Yo 1 mahina ma khi garna sake RSP ko future ramro hunechha.
@TulaRokaya-d3t
@TulaRokaya-d3t 3 ай бұрын
आफु भय ठिक अरु भय वेठीक कस्तो हो उचन्ड
@bishnudhungana4632
@bishnudhungana4632 3 ай бұрын
RSP has gone to grave with prachanda...
@InnocentBirdBath-gc7hl
@InnocentBirdBath-gc7hl 3 ай бұрын
@diamondkrishna-ls7nw
@diamondkrishna-ls7nw 3 ай бұрын
Good santosh jee❤❤❤❤
@manrai9015
@manrai9015 3 ай бұрын
NEPAL ABA SHER BAHADUR RA K P OLI HARULE KEHI GARDAINAN YINI HARUKO BHRASTA CHORHARUKO CHHANBIN HUNCHHA BHANERA MAHA APARADHI BHRASTA HARU LUKAUNE YINIHARU KA YO KADAM HO NEPALI JANTAHARULE BHANDAI CHHAN APARADHI BHRASTA HARULAI CHHANBIN GARERA KOCHNE HO. SARKARLE CHHITO GARNU PARYO.Y
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 10 МЛН
Life hack 😂 Watermelon magic box! #shorts by Leisi Crazy
00:17
Leisi Crazy
Рет қаралды 28 МЛН
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
3:37
News24 Nepal
Рет қаралды 10 М.
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17