सौरभले १ बर्षअघि यसो भनेका थिए || TAMASOMA JYOTIRGAMAYA || SAURABH || TIKARAM YATRI

  Рет қаралды 34,444

AP1HD

AP1HD

Күн бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: karun Basnet
Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c, Kanak Mishra
Music: Raprabin
Graphics: Lokesh/ Ramesh
Make Up: Karishma Shahi Thakuri
#tamasomajyotirgamaya #saurabh #tikaramyatri #ap1hd

Пікірлер: 61
@everestnepalese7404
@everestnepalese7404 5 жыл бұрын
मलाई सौरभ र टिकाराम दुबै ज्ञानि र असल मान्छे हुन जस्तो लाग्छ।
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
ज्यादै राम्रो अन्तरवार्ता।
@MRec0rds
@MRec0rds 4 жыл бұрын
I can see you everywhere. Specially when there is Saurav talking. I'm also following him from long..
@haritamang8391
@haritamang8391 3 жыл бұрын
Great analysis
@umatewari9208
@umatewari9208 5 жыл бұрын
i liked it. impressed me all of this talk thank you both
@pravhatdip28
@pravhatdip28 4 жыл бұрын
अतिनै सम्मानित कीलियर प्रस्ट विश्लेषक।। My Favourite.... विश्लेषक।।। सौरभ सर।।।
@madhavkhatri7809
@madhavkhatri7809 4 жыл бұрын
सौरभ ज्यु को बोल्ने शैली अब्बल लाग्यो।राजनीतिक बिश्लेषण अति उच्चस्तरको छ।सलाम।
@haripanthi2184
@haripanthi2184 5 жыл бұрын
Yubraj sangraula saurabh haru ko interview dekhda sarai jhaskauchh but fact sunna paunu we r lucky atleast we know we have tamasoma jyotirgamaya
@sangambasnet6984
@sangambasnet6984 5 жыл бұрын
सौरभ जि को बारेमा बोल्ने कुनै शब्द भेट्न् गाह्रो पर्यो।सलाम सलाम सलाम सलाम
@chakgurung3175
@chakgurung3175 Жыл бұрын
जय जय जय 🔔🔔🔔🔔🔔🔔🔔🔔
@chakgurung3175
@chakgurung3175 Жыл бұрын
यसरी निरन्तर रूपमा बरंबर रबि लाई यातना दिई रहाँदा पनि दुबै सम्बन्धित निकाय र सरकार टुलुटुलु हेरिरहेको छ, खोइ मानव अधिकार ।
@chakgurung3175
@chakgurung3175 Жыл бұрын
रबि जि को जय जय जय, 🔔🔔🔔🔔🔔🔔🔔🔔
@nirajankarki275
@nirajankarki275 5 жыл бұрын
what a fact analysi by Saurav, appreciabe
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Rabi jii ko jindabad jindabad jindabad ❤❤❤
@m81ak4
@m81ak4 5 жыл бұрын
आ आफ्नो क्षेत्रको बिज्ञताका आधारमा यात्री र सौरभ दुर्लभ पात्र हुन नेपालका।
@krishnaadhikari2352
@krishnaadhikari2352 3 жыл бұрын
Excellent......
@manbahadurbisokarma2118
@manbahadurbisokarma2118 5 жыл бұрын
Namaste saurav /tikaram
@kritiadhikari7789
@kritiadhikari7789 3 жыл бұрын
100% correct.
@mohankhatiwoda8165
@mohankhatiwoda8165 3 жыл бұрын
He never fears to reveal the fact he has seen through his intellect. Surely he is one of my best political analysts.
@keshavpandey2191
@keshavpandey2191 5 жыл бұрын
हो नेपाल जस्तो देशमा संघीयता चाहियेकै छैन । यो संघीयता जनतालाई नसोधी जबर्जस्ति थोपरियेको हो संघीयता को नाममा जनताको ध्यान धर्म निरिपेक्ष बाट हताउनको लागि हो र यही संघीयताले आउने दिन हरुमा नेपालमा जातीय दोन्द गराउने छ। येदि नेपालमा कोहि बुद्धिजीवी छन् भने समयमै ध्यानाकर्षण होस् ।
@kalimguru1811
@kalimguru1811 4 жыл бұрын
Saurav sir kura yekdaam sahi lagchaa !!!
@tulasinepalupreti6594
@tulasinepalupreti6594 5 жыл бұрын
वहाले एक बर्ष अगाडि गरेको राजनितिक बिश्लेषण सही साबित भएको छ,वहाको अन्तरबार्ता सुन्दा आन्नद आउछ
@himalayanviagra6255
@himalayanviagra6255 5 жыл бұрын
आफ्नो जगमा नटेकेको यो संबिधान च्यातिन्छ कुनै दिन। यो कुरा स्वयं यो संबिधान निर्माण गर्नेहरुलाई बोध छ। अकर्मण्यता, अदुरदर्शिताको आरोप लाग्न सक्ने र मालिकसंगको शर्तले मात्रै यसको लबिङ्ग गरेका छ्न।त्यसैले यहि मौकामा लुट्न सके जति लुट अभियानमा छ्न।
@chakgurung3175
@chakgurung3175 Жыл бұрын
रबि को नाम जपेर भईरल हुनपुगेको छ, दिक्कार होस
@gakulthapamagar8761
@gakulthapamagar8761 5 жыл бұрын
ma ta 2075 ko last hour xu bhaneko ta 2074 ko last hour ma nai rahexu maile kasari xutayexu yo interwiew hait.............real sight. thanks both of you
@PrideNepal
@PrideNepal 2 жыл бұрын
यिनले त्यो बेला भनेका कुराहरू जस्ताको तस्तै पुगिराको छ अहिले
@uraazpoudel879
@uraazpoudel879 5 жыл бұрын
यात्रीजीको कोट एकबर्ष पैलैको रैच ऐले पनि 😉
@dillirampandey6736
@dillirampandey6736 3 жыл бұрын
Sahi Kura Saurav sir ko.
@anuppande53
@anuppande53 2 жыл бұрын
jati barsa pachi herda pani ekdum samaye sandarvik lagne saurav sir ko kura
@laasimhangmongol380
@laasimhangmongol380 4 жыл бұрын
वास्तविक जनजाति भनेको बाहुन क्षेत्रीहरु हुन् । हामी मूलवासी मंगोल हौं ।
@user-dm7md8yc5w
@user-dm7md8yc5w 2 жыл бұрын
😂😂😂😂😂😂😂
@RabindraShrestha-3xcel
@RabindraShrestha-3xcel 5 жыл бұрын
निराश हुनुपर्ने कुराहरु छन् तर तिनलाई चिर्न सकिन्छ । हाम्रो प्रमुख आयस्रोत रेमिटेन्सबाट बिस्तारै कृषि र पर्यटन तर्फ सार्नु अति आवश्यक छ । हाम्रै खपतका लागि उद्योगहरु संचालन हुनु जरुरी छ । हाम्रो टोल, समाज, क्षेत्र, प्रदेश र राष्ट्रको सोझो लक्ष्य तय गर्नु अति आवश्यक छ । राजनीतिलाई स्वच्छ बनाउन नयाँ पुस्ता लाग्नै पर्छ । एउटा पुस्ता चप्पललै लगाएर बाँच्नु परे पनि बाँच्नुपर्छ, देश फेर्नलाई ।
@rajmrz3171
@rajmrz3171 5 жыл бұрын
Sahi kuro sir
@san12763
@san12763 3 жыл бұрын
2021.4.7 still wow
@rjdahal5209
@rjdahal5209 5 жыл бұрын
Tikaram sir ple 1 palta prem shanjel sir lai bolaunun
@santoshadhikari977
@santoshadhikari977 5 жыл бұрын
आज फेरि दोहोराएर हेरियो। प्रत्येक वाक्य कण्ठ झै रहेछन मलाई त।
@tekrajpuri5224
@tekrajpuri5224 5 жыл бұрын
सौरभ ,डाक्टर युवराज सङ्ग्रौला र डाक्टर खगेन्द्र पर्साइ जस्ता समाज र बस्तुस्थिती लाइ बुझेर बिस्लेसण गर्ने ब्याक्तित्व हरु हुन्।
@kamalmonami
@kamalmonami 5 жыл бұрын
पहिलेको शौरभलाई अहिले सौरभ बनाउनु भएछ - सम्पादन मंडलले भाषाको ख्याल गर्ने गरे हुने ।
@netralalpandey5928
@netralalpandey5928 5 жыл бұрын
जति कांचुली फेरेपनी सर्प जस्ताको तस्तै ।बीस कहिल्यै पखालिएन हैन त यात्री र शौरभ जी ?
@nirmaldhital1932
@nirmaldhital1932 3 жыл бұрын
For you like
@dhirujlama8446
@dhirujlama8446 5 жыл бұрын
Ek palta prachanda lyaunu paryo sir
@aryankarki7900
@aryankarki7900 5 жыл бұрын
नेपालको क्यान्सर?
@arunbista5271
@arunbista5271 5 жыл бұрын
Vision bhayeako manchey
@chakgurung3175
@chakgurung3175 Жыл бұрын
होइन बारम्बार युबराज भन्नेले रबि जि लाई मानसिक यातना दिईरहेको छ, अहिले को यो २१ सौ शताब्दीमा पनि यसरी ब्याक्ती लाई यातना दिंदा पनि सरकर निरह टुलुटुलु हेरिरहेको छ, यो अतिभयो ,
@sabinnepali8509
@sabinnepali8509 5 жыл бұрын
के पि र भारत को मिलेमतो मा नाकाबन्दी गरिएको हो
@ganeshthapa9393
@ganeshthapa9393 5 жыл бұрын
नेपालमा मा बुद्धि जिबिको कमि छैन भन्ने बुझिन्छ तर पनि नेपाल कता तिर गइरहेको छ यो बुज्ने लिदर कहाँ छ त
@ThakuriTeja
@ThakuriTeja 5 жыл бұрын
भुत्राे काे अात्मबलकाे नेता, इतिहासकै चाेर हाे काेलि भनेकाे, अाफै कृत्रिम नाकाबन्दि लाएर अडान लिनु र अहिले पुलवामा कान्ड अाफै गरेर पाकिस्तानमाथि धावा बाेलेर रास्टबादि ढाेङ रचि चुनाब जित्नु उस्तै हाे !
@PrideNepal
@PrideNepal 2 жыл бұрын
यिनले त्यो बेला भनेको कुरोहरू हाल देखिईरहेको छ
@tirthakadhikari1894
@tirthakadhikari1894 4 жыл бұрын
Yo Rajyale Buddijibi palne byabastha ta garnu parne.
@shivagautam2237
@shivagautam2237 5 жыл бұрын
Galat bislesan
@SureshSamarpan
@SureshSamarpan 5 жыл бұрын
यो खाते हो। हावा कुरा गर्छ ।हिजोको interview मा डाक्टर बाबुराम भट्टराई लाई चिन्दिन भन्छ। यो घमण्ड को कुरा गर्छ।
@jayaprakashguragain5795
@jayaprakashguragain5795 5 жыл бұрын
तिम्रो गुरुलाई सवैले चिन्नुपर्छ भन्ने केही छ ?
@umeshpandey371
@umeshpandey371 5 жыл бұрын
ye tyo bhrastachari hisilako poi..bharatiye dalal,bippa samjauta garne....ma ta chinxu
@deepkandel11
@deepkandel11 5 жыл бұрын
Haha...vanaeko ahilae bolnu ko artha chaina Vanya ho...kura bujnu chaina..tori
@krishnakc4851
@krishnakc4851 5 жыл бұрын
I also don't recognize him. Why should I know him. Who is he?
@hikmat2033
@hikmat2033 5 жыл бұрын
There is very serious meaning of saying not to recognize Babu Ram Bhattarai. Try to understand.
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 18 МЛН
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 10 МЛН
Зу-зу Күлпаш 2. Бригадир.
43:03
ASTANATV Movie
Рет қаралды 609 М.