प्रदीप गिरीसँग जीवनदेखि जगतसम्मको संवाद | Tamasoma Jyotirgamaya | Pradip Giri | AP1HD

  Рет қаралды 185,016

AP1HD

AP1HD

Күн бұрын

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
Presenter: Tikaram Yatri
Guest: Pradip Giri
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Rajin Magar / Sushil Ghimire
Music: Raprabin
Camera Person
Navaraj Adhikari
Gopinath K.C
Janardan Khatiwada
Surendra Maskey
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
KZbin: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
©2020 AP1HD
#TamasomaJyotirgamaya #PradipGiri #Nepal
#Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

Пікірлер: 243
@thamrajneupane12
@thamrajneupane12 2 жыл бұрын
तपाइँको भौतिक जीवन समाप्त पछि फेरि हेर्न आए निकै विलक्षण प्रतिभा भएको व्यक्ति हो हजुर आज एक युग नै विदा भएको छ। निकै भावुक छु हार्दिक श्रद्धाञ्जली प्रदिप गिरी सर तपाईको आत्माले शान्ति पायोस
@nabin_parajuli10
@nabin_parajuli10 2 жыл бұрын
एक युगका युगान्तकारी, बौद्धिक, चिन्तक, प्रेरणादायी ब्यक्तित्व,नेपाली कांग्रेसका नेता आदरणीय प्रदिप गिरी ज्यु प्रती भावपुर्ण श्रद्धाञ्जली।
@sumanbyte
@sumanbyte 2 жыл бұрын
Never known that Our Late Pradip Giri sir was a great thinker and philosopher.
@mespangrai5240
@mespangrai5240 4 жыл бұрын
धेरै नै अध्ययनशील र इमान्दार कान्ग्रेसी नेता! नेता भन्दा पनि धेरै चिन्तक!
@ujjwalkhadkaannfsu4980
@ujjwalkhadkaannfsu4980 4 жыл бұрын
हाम्रो पुस्तालाई सपना देख भनेर सिकाउनु भएको छ । धन्यबाद चिन्तक प्रदिप गिरीलाइ ।
@ramrajtripathee8856
@ramrajtripathee8856 4 жыл бұрын
पुर्ब राजाको अन्तरबार्ता हेर्ने मन छ।AP1 ले पहल गरेर छिटोभन्दा छिटो ल्याउनु पर्यो।
@भोग्नेजीवन
@भोग्नेजीवन 4 жыл бұрын
हो हेर्न मन छ पुर्ब राजा को अन्तरबार्ता 🙏🙏🙏🙏
@arjunpandeyhindupriest632
@arjunpandeyhindupriest632 4 жыл бұрын
Ramraj tripathee as everyone
@ramkumarshrestha7267
@ramkumarshrestha7267 4 жыл бұрын
बुध्दिजिबिको बिचार तर्कै बेग्लै हुने भन्या .....गिरि ज्युको भनाई मा सहमत छु , तालि👏👏👏👏🙏
@naseebkayastha3176
@naseebkayastha3176 4 жыл бұрын
I can listen to him all day 🙏🙏🙏 One of the Most intellectual person in Nepal
@sumitkunwar7480
@sumitkunwar7480 4 жыл бұрын
अति नै राम्रो अतिथि! धन्यवाद टीकाराम जी।
@kishanmagar3868
@kishanmagar3868 Жыл бұрын
बहुप्रतिभा सालीन नेता प्रदीप गिरी प्रती भावपुर्न श्रद्धासुमन ....🙏🙏🙏
@massgood1228
@massgood1228 4 жыл бұрын
प्रत्येक अनतर्बाता हेर्छु यति आनन्द लाग्छ प्रदीप दाइको हरेक कुरासँग
@sabhyatagurung8324
@sabhyatagurung8324 2 жыл бұрын
जन्म जतिकै मृत्युु पनि सत्य हो हामी सबैलाई थाहा छ तर पनि कुनै ब्यक्ति यस्ता हुन्छन् जो भौतिक रुपमा सधैं हामी सामु भईरहोस जस्तो लाग्दोरहेछ। श्रद्धासुमन🙏🌹
@karnasunam5942
@karnasunam5942 4 жыл бұрын
टिका राम सर हार्दिक नमन 🙏🙏पहिलो मलाई सबै भांदा धेरै भांदा धेरै मन पर्ने गुरु हो उहाँ
@dipendrabasnet379
@dipendrabasnet379 4 жыл бұрын
कति साधारण जिबनसैलि हो,न सुटबुट नै छ। एउटा गलबन्दी लाएर हिड्एको हो। सारै प्रदिप जि।
@mspcreation2395
@mspcreation2395 2 жыл бұрын
देशले एक कुशल नेतृत्व गुमाएको छ 😓 हार्दिक श्रद्धाञ्जली!!!
@Shahi2526
@Shahi2526 4 жыл бұрын
सायद नेपालमा उहाँ जस्तो बौद्धिक बेक्तितो देखेको छैन यक युग नेता लाई सलाम छ ।
@govindaneupane1095
@govindaneupane1095 4 жыл бұрын
ज्ञानको अाधारमा माहाभारतको विदुर र शक्ति भयर पनि केही नगरेकोरेको भीष्म र भुमिकाको अाधारमा पान्डु जस्तो सहनसिल , माहान ज्ञानी
@kanxodai4941
@kanxodai4941 4 жыл бұрын
Govinda Neupane bhai ज्ञानी भन्दा पनि बौध्दिक भन्दा राम्रो हो
@namastebardiya
@namastebardiya 4 жыл бұрын
हिहिहि
@kanxodai4941
@kanxodai4941 4 жыл бұрын
Yashu Kc yesuko nam ma jasto xa ta name
@नेपालीछोरो-घ2व
@नेपालीछोरो-घ2व 4 жыл бұрын
अहिले नेपालमा प्रधान मन्त्री हुन योग्य यक मात्र मानिस तपाई हो
@pawanlamsal7447
@pawanlamsal7447 2 жыл бұрын
श्रधदेय नेता प्रदीप गिरि ज्यूको शिघ्र स्वास्थ्य लाभको लागि भगवानसंग प्रार्थना गर्दछु।
@dhakalrp
@dhakalrp 4 жыл бұрын
प्रदीप गिरी: म दिनभरी तिनै मान्छेहरुलाई भेट्छु जसलाई पद चाहिएको छ, जसलाई पैसा चाहिएको छ र मैले उनिहरुलाई मदत गर्नु पर्छ। मतलब अहिलेको राजनीति पद र पैसाको वरिपरि मात्रै छ।
@green_earth2023
@green_earth2023 4 жыл бұрын
Jati nai gyani bhayepani, galat prabirti birudda kanun banayera karbahi nagari tulu tulu matra heri mauna samarthan garnu panni uttikai doshi nai ho ra testo rajnitigya ko kunai artha hudaina...prayog binako sajawati chintan le desh bikas hudaina..yi sabai talab pakaune matrai ho..
@bbvlogs6676
@bbvlogs6676 4 жыл бұрын
ज्ञानेन्द्र पुर्ब राजा लाई यकचाेटि बाेलाउनु पराे उहाकाे बिचार सुन्न मन लाग्याे।
@binjawell8008
@binjawell8008 2 жыл бұрын
भावपूर्ण श्रद्धाञ्जली। आज दुखद खबरले नेपाली राजनीति सिस्तब्द भएको छ।😭😭💐
@LaxmibhaktaJoshi
@LaxmibhaktaJoshi 6 ай бұрын
Dhanya ho Anmol bichar....Manis marer janxa tar usko Chintan Manan Darshan bichar ❤❤❤kahilei mardain ❤🎉❤ Satyam ❤️ Shivam ❤️ Sundaram ❤❤❤❤❤❤❤🎉🎉❤❤🎉🎉❤❤😢🎉❤❤sorgiya Neta rajnitik chintak prati Hardik shradha suman ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉
@mohanbhandari5454
@mohanbhandari5454 8 ай бұрын
प्रदिप सर हजुर बाट राजनीतिक राम्रोसँग बुझ्न पाए 🙏
@newspoko
@newspoko 2 жыл бұрын
अत्यन्तै दु:खद पल, हार्दिक श्रद्धाञ्जली |😢😢😢|
@agmedia1993
@agmedia1993 4 жыл бұрын
पूर्ब राजा ज्ञानेन्द्र को INTERVIEW हेर्न मन छ के यो संभब छ AP1 HD
@jmahadevshah2409
@jmahadevshah2409 2 жыл бұрын
KZbin मा search गरेर हेर्नुहोस न हुदैन ॥🫣🫣
@rameshgautamsharadshobha1734
@rameshgautamsharadshobha1734 4 жыл бұрын
सुन्दर विचारकाे साैन्दर्य तमसाेमा ज्याेतिर्गमय सम्वाद । प्रदिप गुरु । अाहा!
@anandalamichhane
@anandalamichhane 4 жыл бұрын
दार्शनिक चिन्तन , राम्रो बिष्लेषण 🙏🙏
@ojzakathr6759
@ojzakathr6759 4 жыл бұрын
it’s really interesting and knowledgeable interview in Nepalese media.. we want to see some youngest people who has good vision for future in technology and tourism..
@ashokk.c.4139
@ashokk.c.4139 4 жыл бұрын
I would like to agree with the spretitual pradip giri's vision he has a good vision of spiritual life and adject analysis present nepali political seatution .
@bishnudhakal449
@bishnudhakal449 Жыл бұрын
so relevant interview both interviewer & interviewee amazing, exploring, inspiring, idealistic, superb presenting the context of unique conversation between Arjun & lord Krishna he has directed the vague stability of our motherland for years.
@bandanaaaaaa
@bandanaaaaaa Жыл бұрын
एकपटक भेट्ने रहर पूरा नभई जानुभएको श्रद्धेय गुरू🙏
@nepaliserophero8581
@nepaliserophero8581 2 жыл бұрын
A visionary leader of our county. Rest in peace .you are in our memory.
@kbchauhan4261
@kbchauhan4261 4 жыл бұрын
श्रद्धेय ज्ञानको भण्डार प्रदिप गिरी सर , सबैले यस् बाट शिक्षा लिँदा सबैको निम्ती स्वच्छ राज नितिले सबै जनताको भलो हुनेछ । प्रदिप गिरिजी र यात्रािजीलाई हार्दिक धन्यवाद !
@ramrajmainali2757
@ramrajmainali2757 4 жыл бұрын
एक पटक श्री ५ ज्ञानेन्द्र बिरबिक्रम शाहदेवलाइ बोलाउनु परो ।
@jethodai5947
@jethodai5947 4 жыл бұрын
एउटा सरल र निष्ठावान् व्याक्तित्व
@lawstalkswithkuberjaishi3142
@lawstalkswithkuberjaishi3142 9 ай бұрын
आज मलाई प्रदिप गिरि बुझ्न मन लाग्याे।
@ravinkhadka8973
@ravinkhadka8973 4 жыл бұрын
He is my idol among of the Nepal🥰I’m so inspired from him.God bless to Pradip sir🙏🇳🇵
@rameshsilwal7466
@rameshsilwal7466 4 жыл бұрын
गिरिको कुरा सहि छ।नेता ले भ्रमछरेर भोट जित्छन ,नेता नचिन्नु र भ्रमको पछि लाग्नु जनता भेडा हुन भन्ने कुरा लाग्यो!
@dev-moongurung770
@dev-moongurung770 4 жыл бұрын
Great person great politician great political analysis 👍
@parasvirat1477
@parasvirat1477 2 жыл бұрын
हार्दिक श्रद्धासुमन आदरणीय प्रदीप गिरि ज्यू!
@bhupendrasangam
@bhupendrasangam 2 жыл бұрын
म तपाईंको अन्तरबार्ता हेर्न आको फ़ेरि
@anupkhatri6810
@anupkhatri6810 Жыл бұрын
(51:01 - 1:00:22) Essence Of The Interview Or Probably Of Our Country Nepal🇳🇵🙏
@raimr353
@raimr353 4 жыл бұрын
सङ्घियता- समृद्दिका लागी ७६० हात हुन । हाम्रा नेता प्रदीप गिरिको अन्तर्वार्ता हेरे । यतिका उमेरमा यतिका चेतना अध्यावधिक र गतिशील हुनु कती सुन्दर, उहाका धेरै सुन्दर कुराहरु छन र पर्यावरणको बारेमा पनि । अनि सङ्घियता, अहिले सबैले भत्ता खाने, भ्रस्टाचार, महँगो अथवा धान्दैन भन्ने पनि सुनिन्छ यो आर्थीक पाटो मात्र हो यो समाधान गर्न सकिने कुरा हुन । वास्तवमा यो तीव्र विकासको लागी अति सहयोगी हो सामान्य भाषामा भन्नुपर्दा मानौ १०० विघा जोत्नु छ १ जनाले जोत्यो भने १०० दिन लाग्छ तर १०० जनाले जोत्यो भने १ दिनमा जोत्न सकिन्छ । हाम्रा ७६० अङ्गहरु भएका छन सबैलाई पुर्ण क्षमतामा सन्चालन गर्न सके अद्भुत छ यो अहिलेको सरकारले बुझ्नुपर्छ । धमाधम हाम्रा सबै पाटपुर्जाहरु (प्रदेश, स्थानिय) स्वचालित गर्नुपर्छ । किनकी Value of Money भन्दा Value of Time महत्वपुर्ण छ, हाम्रो विकासको लेभल हेर्दा।
@tankapdahal8639
@tankapdahal8639 4 жыл бұрын
७६० हातले लुटि राख्या चाहिँ छन् ।
@YoYo-yh1cj
@YoYo-yh1cj Жыл бұрын
Down to earth person. Nepali politics ma dekhana garo chha
@shankarmahat508
@shankarmahat508 4 жыл бұрын
सारै खोज र चीन्तन मुलुक राजनीतिक पात्र तर कहीले पनि सत्तामा नगएका हाम्रा प्यारा अग्रता नेता 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@shantaghimire373
@shantaghimire373 2 жыл бұрын
Great lntervew
@bimalkumarbudha5167
@bimalkumarbudha5167 4 жыл бұрын
Really exciting talk, gave goosebumps many times
@premsn.6762
@premsn.6762 4 жыл бұрын
विद्दान नेताको चिन्तन नै बेग्लै हुन्छ ! प्रदीप गिरी सर लाई सम्मान छ मेरो 🙏!
@thesonofnepal
@thesonofnepal 4 жыл бұрын
टिका जी पुर्ब राजा ज्ञानेन्द्र शाहलाई बोलाउनु पर्यो।करोडौ नेपालीको चाहाना छ वहाँलाई हजुरको यो कार्यक्रममा हेर्ने।
@faceless7933
@faceless7933 4 жыл бұрын
अंग्रेजीमा एउटा शब्द छ “ awesome ” 👏🏽
@dhakaramsapkota5027
@dhakaramsapkota5027 4 жыл бұрын
प्रदिप गिरि नेता भन्दा बढी समाजवादी चिन्तक हुन
@chetupati4205
@chetupati4205 4 жыл бұрын
मध्यरातमा हेर्दैछु । मलाइ मन पर्ने नेताको अन्तर्वार्ता
@ramkumarsedai4106
@ramkumarsedai4106 4 жыл бұрын
One of my favorite person Pradip Giri. Thank You Yarri jii.
@hemantabhandari9239
@hemantabhandari9239 3 жыл бұрын
Gem ..
@sharadadhikari9218
@sharadadhikari9218 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली प्रदिप गिरी ज्यु !
@ramrajtripathee8856
@ramrajtripathee8856 4 жыл бұрын
महान चिन्तक र उतिकै बौद्धिक पत्रकार कस्तो संयोग यस्तै अन्तरबार्ता हेर्न पाइयोस सधैंभरि 🙏🙏🙏🙏🙏
@sudipgiri874
@sudipgiri874 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली 🙏
@jaishiv6326
@jaishiv6326 4 жыл бұрын
म कुवेत बाट हेर्दै छु !!
@navarajpanta4368
@navarajpanta4368 4 жыл бұрын
हिन्दु सस्कार बिचलन र पुनरवलोकन को बारेमा आर्को भाग नि गर्दिय कति आभारि हुन्थेउ हामि
@bashantarai2887
@bashantarai2887 Жыл бұрын
Yatri g stock just iin four questions 😂😂. While pradip sir flowed like a river. An life uplifting conversation. Felt like my life up step a stairs. Grateful to yatri g for such mesmerising conversation🎉🎉
@Sandipkhatrii
@Sandipkhatrii 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली प्रदीप दाई 😪
@dhurbabhatta8458
@dhurbabhatta8458 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली sir
@purnathakuri5281
@purnathakuri5281 4 жыл бұрын
सम्मानित उच्च- ब्यक्तित्व,
@challengetime5271
@challengetime5271 4 жыл бұрын
सारै गज्जब ।
@tejbahadurbam3252
@tejbahadurbam3252 3 жыл бұрын
❤️❤️❤️it your spritual speech ,we need Ganendra king interview
@dhanbahadurbithari5183
@dhanbahadurbithari5183 4 жыл бұрын
स्वार्थरहित राजनितिज्ञ, राम्रो संम्बाद,बिश्लेषण
@sanjog3479
@sanjog3479 4 жыл бұрын
शाैरभ सरलाइ चाैथो पटकनै भएता पनि फेरि बोलाउनु पर्यो ।।
@humanlife6411
@humanlife6411 Жыл бұрын
Miss you sir.
@govindagautam39
@govindagautam39 2 жыл бұрын
अाज फेरि हेर्न मन लाग्यो 😭😭❤️❤️❤️🇳🇵❤️😭🇳🇵
@peacefulwaves
@peacefulwaves 4 жыл бұрын
Sarai khusi ra ananda lgyo ...ati utam bichar
@kensubedi6442
@kensubedi6442 4 жыл бұрын
A really honest interview. Good to know you are able to stay unaffected by politics though living it with.
@raichamling2604
@raichamling2604 4 жыл бұрын
सारै गज्जब
@suryashrestha6007
@suryashrestha6007 4 жыл бұрын
प्रदीप गिरी कुराकानीमा आदर्श र दार्शनिक शब्दहरू ल्याएर विषयलाई मीठो तरिकाले प्रस्तुत गर्छन् तर यिनको आन्तरिक झुकाव पुरै भारततिर देख्दा दुख लाग्छ ।
@janjantimalsina1465
@janjantimalsina1465 Жыл бұрын
🙏
@investingdairy3278
@investingdairy3278 2 жыл бұрын
Desh ko Yak mahan neta🙏🏻🙏🏻🙏🏻
@sureshkunwar9424
@sureshkunwar9424 4 жыл бұрын
what a intectual persons he is😍😍
@bishalsubedi3090
@bishalsubedi3090 4 жыл бұрын
Purba raja Gyanendra shah Lai ni bolaunus na Tika ji
@dolualemagar433
@dolualemagar433 4 жыл бұрын
हैट्, राजनीतिमा लाग्ने विचारमा पुनः विचार गर्नुपर्ने पो देखियो यो बहस सुनेपछी त!! ☺
@rajkuikel1720
@rajkuikel1720 2 жыл бұрын
Absolutely beautiful 😍
@roshantmg9096
@roshantmg9096 Жыл бұрын
हार्दिक श्रद्धाञ्जली
@prabhatsaru3870
@prabhatsaru3870 4 жыл бұрын
एक महान चिन्तक प्रती नमन...
@binodtharu4910
@binodtharu4910 2 жыл бұрын
Hardik shradanjali
@sitaramrai6314
@sitaramrai6314 2 жыл бұрын
हार्दिक श्रद्धाञ्जली प्रदिप दाई
@gulfvalley188
@gulfvalley188 4 жыл бұрын
प्रदिप गिरि जी ले भने जस्तै अहिलेको अबस्थामा येही प्रणाली भित्र यिनै पात्र र पात्रता भएका हरु बाट परिवर्तन त्यो पनि दीक, काल सुहाउदो सम्भब देखिएन। पुस्ता भेटिए पनि यिनै गुरुका चेला आउने हुन्। तसर्थ फरक कोणको विचार, विश्लेषण सुन्नको लागि मौलिक जरो किलो पार्टीका अध्यक्षलाइ ल्याउनुस यात्री जी।
@rashmikckc5465
@rashmikckc5465 4 жыл бұрын
Salute
@jeetendrabhandari
@jeetendrabhandari 4 жыл бұрын
Tikaram ji can you please change the set of this program, because the dialogue in this show are not suitable in very bright light, make it a bit darker so that the dialog become interesting.
@devnedrachhetri586
@devnedrachhetri586 4 жыл бұрын
Epical
@gopalgc2591
@gopalgc2591 4 жыл бұрын
He is one of my idol among the Leaders of Nepal
@sbakhunchhen
@sbakhunchhen 4 жыл бұрын
i really want to see your interview with dr.yogi vikashananda in tamasoma jyotirgamaya. can you invite him please?
@narenlama3446
@narenlama3446 4 жыл бұрын
नमन
@avayabhattarai332
@avayabhattarai332 4 жыл бұрын
म जुन कुराहरु प्रायजसो सोचिरहेको हुन्छु तेहि कुरा प्रदिप गिरिबाट सुन्न पाए सुनेर खुशी लाग्यो तर देश को हालत र नेताहरुको पारा देख्दा ......हे भगवान सत्बुद्दी देउ सबैलाई जय नेपाल
@chiranqtr2101
@chiranqtr2101 4 жыл бұрын
Pardip sir ma mero naman🙏🙏 🙏 nepal ko baudik,darsan,chintan,ra swaviman vayako madhya uha pani 1 ho.Tikaram sir hoena tapai ko AP1 ma Dr.surandra sir lai launu paro sir?uha pani 1ta baudik manx ho.....
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 4 жыл бұрын
नेपाली काङ्ग्रेसका अबिभाबक ,बुद्धिको भकारि आदरणीय नेता प्रदिप गिरि ज्यु प्रती हार्दिक नमन। जय नेपाल ।
@milanadhikari4218
@milanadhikari4218 2 жыл бұрын
Rest in peace pardip giri sir 😭😭🙏🙏
@sherbahadurdangi6160
@sherbahadurdangi6160 4 жыл бұрын
Good
@Dechenxx
@Dechenxx 4 жыл бұрын
नेपालको राजनैतिक अन्तर्वार्तामा धेरै पटक सुनिने प्रस्न हो नेताहरु ठिक भएन ,राम्रो गर्नु सकेन वा गरेन,देश र जनताको हालत खत्तम भयो,र यसो हुनुमा मुल समस्या के हो र उपाया के हो भनेर बारम्बार शोधिने प्रस्न।मेरो ब्रह्म्मले के भन्छ भने नेपालको यो राजनैतिक समस्या र उपाया शासक बर्गलाई पनि थाहा छ र शासित वर्गहरुमा पनि अहिले आएर निकैलाई थाहा भैसकेको अवस्था छन् भन्ने लाग्छ। तर रह्यो अर्को समस्या जुन दुवै तर्फका बर्गले समस्यालाई हल गर्ने आट गर्न नसक्नु।शासक वर्ग उही पुरानै ढाचामा चल्न खोज्ने ,अनि शासित वर्ग परिबर्तन को लागि अघि बड्न नसक्ने ,लड्न नसक्ने। अरु धेरै कुराहरु नलम्ब्याई कन भन्नु पर्दा यसको एउटै उपाया पुर्ण समानुपातिक ,धर्म निरपेक्ष ,अझ हुन्छ भने पहिचान सहितको स्वायत्तता र संघात्मक लोकतान्त्रिक व्यवस्था कायम गराउन सके धेरै हदसम्म देश अघि बड्ने बाटो खुला हुन्थ्यो होला भन्ने लाग्छ।हुनत छाटकाटले त्यस्तो गर्ला र होला जस्तो देखिदैन। यदि त्यतातिर लम्किने शाहस नगर्ने हो भने आफैले आफ्नो टाउकोमा घनले ,बन्चरोले हान्ने चर्तिकला भैरहने मात्र हैनकी देश नराम्रो चपेटामा पर्दै जाने,र नराम्ररी ठुलो दलदलमा फसिनेछ।भन्ने हो भने नेपालको समस्या कम्युनिस्ठ पनि होइन र राजा पनि होइन। सिधासाधा जनतालाई पन्छाएर आफुहरु शासक वर्ग बनिरहंछु भन्दा समस्या ठुलो ठुलो बन्दै गयो र समस्या धेरै बन्दै गयो.
@asokshrestha4155
@asokshrestha4155 4 жыл бұрын
A real legendary icon and great analyst of Nepalese politics.
@pasupatiranabhat5748
@pasupatiranabhat5748 4 жыл бұрын
कतार ट हेर्दैचु
@madanchalaune461
@madanchalaune461 4 жыл бұрын
great
@rupsinghbhandari6225
@rupsinghbhandari6225 4 жыл бұрын
Tikaram sir you have improved the quality of your question, in my opinion, It will be good to be a writer for PRA DIP GIRI ... He doesn't seem so eager and interested in politics.
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 66 МЛН
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
Когда отец одевает ребёнка @JaySharon
00:16
История одного вокалиста
Рет қаралды 2,3 МЛН
Pradip Giri on Dishanirdesh with Vijay Kumar
58:06
RamSar Media Pvt. Ltd
Рет қаралды 173 М.
WIDEANGLE WITH PRADEEP GIRI 20750411 BY SALIK SUBEDI
50:37
Nepal Television
Рет қаралды 8 М.
Watermelon magic box! #shorts by Leisi Crazy
00:20
Leisi Crazy
Рет қаралды 66 МЛН