सौतासौताको फोनमै पर्यो लफडा ? सचिन यता न उता, मेरो छोराको कसलाई के को चासो ?कलौटे आक्रोश

  Рет қаралды 54,710

Zoom Tv Nepal

Zoom Tv Nepal

Күн бұрын

Пікірлер: 639
@Juddhakhatri7399
@Juddhakhatri7399 8 сағат бұрын
जेठी श्रीमतीको‌ कुरा 100% सहि हो अब यो दर्शनीका परिवारले आफैँ हग्ने आफैँ खाने गर सहयोग कहिँ कतैबाट हुँदैन यदि youtubeलाइ माया लाग्छ भने तेरो घर लगेर आफै सहयोग गर।
@prasarambathamagar1430
@prasarambathamagar1430 3 сағат бұрын
Yo midiya ko ho
@ritabasnet931
@ritabasnet931 9 сағат бұрын
सुरुमा किन सौता माथी आएकोले लाज सरम नभय्की नकचरी आझ जेठि सङ मुख मुकै लाग्दी रहिछ
@MaliMali-pn5ye
@MaliMali-pn5ye 9 сағат бұрын
Yesto haru lai laj hunna ho y
@sumigurung1
@sumigurung1 10 сағат бұрын
जेठी ले सहि भन्यो
@8848pujan
@8848pujan 10 сағат бұрын
पैसा जति सकेपछि आमा लाइ जिमा लगाऊने पैसा हुन्जेल मोज गयो
@sheeshbattle
@sheeshbattle 9 сағат бұрын
um k
@sanchulimbu8227
@sanchulimbu8227 6 сағат бұрын
Ho ni🌹🙏
@nagendrarokaha2350
@nagendrarokaha2350 9 сағат бұрын
सचिनको भविष्य चाई बिग्रारी दिने भयो यो कलाउटे ले🎉🎉🎉🎉🎉🎉🎉🎉
@ramaneupane9251
@ramaneupane9251 8 сағат бұрын
सचिनको पैसा हुन्जेल छोरा छोरी लान नदिने पैसा सकेपछी लिन बोलाउने आमा सँग पठाउँछु भन्ने सचिनको ममीले सही भनेको छ ।
@BIBILAMUTAMANG
@BIBILAMUTAMANG 9 сағат бұрын
यो खाते कवाडी हरू लाई हार्दिक श्रद्धाञ्जली त्यो जेठी ले न्याय पाउनु पर्छ
@ShamsherGyamdan-v3h
@ShamsherGyamdan-v3h 11 сағат бұрын
जेठि हुदा हुँदै कान्छि ल्याउने तेजेन्द्र चोर्😎
@prempunmagar6914
@prempunmagar6914 9 сағат бұрын
😂😂
@jenishasingden9510
@jenishasingden9510 Сағат бұрын
देखिदेखि के आउने राडिनि तेसताइ होनि बिचार छोरा छोरि के बिजोग नाटक
@narbahadur-jh9dy
@narbahadur-jh9dy 9 сағат бұрын
जेथी सहि हो सौतेनी र कलौते बिजेति
@basudevadhikari1039
@basudevadhikari1039 10 сағат бұрын
यो कान्छी आमा भनौँ दिलाई त बिस्तारामा नै मुखमा हक दिएको भए पनि हुन्थ्यो। त्यसले पनि त आफ्नो बच्चा र श्रीमान छोडेर अर्काको श्रीमान खोसेर आएकी छ नि त। त्यो देखिन त्यसले नारी भएर नारीको कलंक अझ ठूला कुरा गर्छे।
@Sunitatmgbal
@Sunitatmgbal 10 сағат бұрын
जेठी को को कुरा 100 हो
@JitbahadurBudhamagar-t6e
@JitbahadurBudhamagar-t6e 4 сағат бұрын
सहि कुरो भन्नु भयो त
@GangaMager-v7t
@GangaMager-v7t 9 сағат бұрын
यो कलौटे को भतुहा भतुनि लाई इन्टर भियु लिने लाई पनि हार्दिक श्रद्धांजलि
@jayantibasnet3142
@jayantibasnet3142 9 сағат бұрын
सहयोग कसैले नगर्नु कलौटेकाे हातखुट्टा सहि छन्।कमाएर खुवाउन पाल्न सक्छ।सचिनलाई केही भयो भने कलौटेलाई मानसिक टचर दिएर मारेको केसमा जेल सजाय हुनुपर्छ।
@ManikaTamang-lj1py
@ManikaTamang-lj1py 8 сағат бұрын
जेठि ले सहि कुरा गराे
@BishnuBaniya-m2j
@BishnuBaniya-m2j 9 сағат бұрын
सचिन कसैले सहयोग नगरनु है नेपाली जनता आमालाई मुख मुछुरे
@AlphaBoy-0
@AlphaBoy-0 9 сағат бұрын
जेठी सहि हो 100% यस्ताको भिडियो बनाउने कस्ता झोले मिडिया
@saritapariyar-by4rw
@saritapariyar-by4rw 8 сағат бұрын
जेठि बुडिले ठिक कुरा गर्‍यो ।
@pradipRai-u4s
@pradipRai-u4s 8 сағат бұрын
khup jathe ko support na garnu Afnai Budo le fere kanche lye dela ne
@kopilamarasini8609
@kopilamarasini8609 9 сағат бұрын
श्रीमती छाेराछाेरि हुदा हुँदै कान्छि ल्याउने कलाैटेलाई के भन्ने छि अझै फाेन गरेर थर्काउने🤔🤔🤔
@thesika435
@thesika435 8 сағат бұрын
jeti pani xora xori xodera poila gaki thi re kanxa budo le ni xodeko re k
@HeemaRana-et4hg
@HeemaRana-et4hg 9 сағат бұрын
पत्रकारहरु पनि बेरोजगार भएर कलौटेका परिवारलाइ interview लिन पुगेछन यता न उताको प्रश्न🤜 सचिन पनि मुला साग एउटा अडानको कुरा छैन
@Shovakc123
@Shovakc123 10 сағат бұрын
नयाँ पुत्रकार आएछ्न फेरि उफ कन्टेन नपाएर छि कलौतेको सन्तान कस्ता छ्न भन्नी हाम्लाइ थाहा छ पहिला लान्छु भन्दा कति गरो यो कलौतेले बिचारा न बिहे दर्ता न नागरिता तेसैले के छ प्रमाण भनिन दिदिले पहिला लान्छु भन्दा दिएको भए आज सम्म इस्कुल पनि पढन जान्थेओ सचिन बिरामी मान्छेलाई एस्तो तनाब दिएसी झन दिमागमा असर पर्छनि कहिले घरकाले तनाब कहिले पुत्रकारले तनाब दिएछ्न बिचारा लाइ🤬😡
@Laxmibkofficial
@Laxmibkofficial 9 сағат бұрын
एकदम सहि भन्नू भो पहिले दिएन अहिले बिरामी भयो पैसा पनि आउन छाडयो अनि रोइलो गर्छ कलौटे फेरि यो कुन चाइ पत्रकार आएछ पहिले देखिको कुरा के हो यस्लाइ थाहा छैन कि कति पैसा पायो र गयो अन्तर्वार्ता लिन मेरो बिचारमा सचिनलाइ मारेरै छोड्ने रहेछ यो कलौटेले😡😡😡
@SonyKarki-c4g
@SonyKarki-c4g 7 сағат бұрын
Kun. Vikhari patruakar ho feri yo conten. Ramrai khojera gayaxa. Thukkka
@Kanxi-k7u
@Kanxi-k7u 10 сағат бұрын
बाउ मरेको छैन त पालन सकिनछ केरे।बिहे गरेर गयको बुढि लाई के को टचर।पहिला बचचा लान दिएन नाटक ।
@SofiyaYakkha
@SofiyaYakkha 8 сағат бұрын
Of course.👍👍👍👍
@kumariu2b683
@kumariu2b683 6 сағат бұрын
अब पैसा आउन छोडेर माग्न लाई नि
@NirmalaShah-yk9hg
@NirmalaShah-yk9hg 8 сағат бұрын
कठै यो जेठिलाई किन बारमबार किन फोन गरेर तनाब दिए होलान
@kajikasmina
@kajikasmina 9 сағат бұрын
यो कस्तो मिडिया हो जब बुढाले सौता ल्याएर धपाए पछी कस्को रीस आउदैन यो सचिन पनि गतिलो छैन
@NirmalaDhakal-m5w
@NirmalaDhakal-m5w 9 сағат бұрын
जेठि ko kura100 sahi ho
@rajankandel5706
@rajankandel5706 9 сағат бұрын
अर्काको पोई खोस्ने आजै ठूलो कुरा गर्ने रैछ है
@amritashah7207
@amritashah7207 3 сағат бұрын
ठिक भनिन जेठिले
@jayaramrokka4407
@jayaramrokka4407 9 сағат бұрын
कलाैटे मरेसि सुख पाउँछ त्याे सचिन ले
@Minavlogs129
@Minavlogs129 11 сағат бұрын
सहयोग को रकम ले बुडा बुडि मोज गर्ने सकियपछि बिरामि भयो भन्दै कराऊनि अझ कुनै कानुन ले केहि गर्दैन भन्दै धम्कि दिने कस्तो हो बाऊ पनि ,बाऊको जिम्मा लाको छोरो कुन चाहि महिलाले लिन आऊछर पाल्छ भनेको कस्तो हो मिडिया पनि ,निमेक गरेर भयनि छोराछोरि स्वास्नि पाल्नु पर्दैन ,
@preshikarai7917
@preshikarai7917 9 сағат бұрын
Ho ta ni
@SanuGutam
@SanuGutam 10 сағат бұрын
जस्ले भोगेको छ तेस्लाइ थाहा हुन्छ तेस्मा पनि आमा आफ्नो आमा को काख बाट छुटाएर मागि खाने भाडो बनाको छ छोरा लाई पैसा भैनजेल त्यो आमा लाई भेटन पनि दिएन कति रोयो अहिले पत्रुकार भन्नि युटुबे हरु पैसा कमाउन लाई तपाईं को छोरा हो भन्दै आउछ ठिक गरेकिछन आमा लाई आफ्नो बच्चाको बरे मा न सिकाओ डाम्ना पत्रुकार भइ टोपाल्लियका यिटुबे सौतेनि आमा अरुको पोइ खोस्नि अझ आफै ठुलो कुरा गर्नि बाउ आमा को मुख मा हगेर बुजो लाइदे अब
@bikeshbindash6322
@bikeshbindash6322 5 минут бұрын
जेठी का कुरा सहि हो,
@alishakunwar2611
@alishakunwar2611 10 сағат бұрын
जेथि सौता हुदा हुदै पोइ खोस्ने अनि चोखाले बोल्छे छोरा छोरि माथि गय पछि छोरा छोरिको सुसार गर्नु पर्छ नाथेनि बोल्छे उति बेला छोरा लान्छु भन्दा नदिने अहिले यो कन्छि चोथाले बोल्छे
@RidamRai-mw3ld
@RidamRai-mw3ld 9 сағат бұрын
बिरामी रैछ कलौटे अब यसलाई हार्दिक श्रदान्जली अग्रिम रुपमै 🤣😈 यो यो कलौटे हरुलाई अब एक रुपे दिनु हुन्न है साथी भाई हरु 🙏🤣😈
@BishnukcBishnukc-y4q
@BishnukcBishnukc-y4q 10 сағат бұрын
जेठिकाे कुरा सहिहाे
@GitaBudamgr
@GitaBudamgr 9 сағат бұрын
यो पत्रकार को काम छैन यो कलौटे को बान सङ्ग झुमी रहने छेया सक्छौ भने जेठिलाई न्याय देउ
@Munalama-oo5ee
@Munalama-oo5ee 10 сағат бұрын
याे सचिन कुनदिन खानछ अनि याे कलाैटे कलउटेनि लाई आनन्द हुन्छ
@AsmitaThapa-m4m
@AsmitaThapa-m4m 10 сағат бұрын
यस्ताकाे काेठामा जाने पत्राकार नि कस्ताे हाे छि छि
@Lalita_Dhami_official
@Lalita_Dhami_official 8 сағат бұрын
ठिक गर्याे जेठि ले
@Sabinamuskanvlog
@Sabinamuskanvlog 8 сағат бұрын
यो कान्छी आए पछि यो सचिन ले दुख पाएको अरु केही होईन।😡😡😡😡😡😡😡😡😡😡
@durgagc499
@durgagc499 10 сағат бұрын
जेठी का बच्चा हुदा हुदा कान्छी ल्याउने अनि दादागिरी देखाउनु कलौटे को माह गल्ती छ
@arjunkhadka5360
@arjunkhadka5360 17 минут бұрын
जेठी श्रीमतिले भने को कुरा ठिक छ
@asmithapa5949
@asmithapa5949 8 сағат бұрын
सहि हो कुरा
@sanulamichhane5105
@sanulamichhane5105 7 сағат бұрын
Right nanu
@MayaGhaley-d8k
@MayaGhaley-d8k 11 сағат бұрын
कलौटे त मोरे पनि हुन्छ आज सम्म दुनिया को सहयोग ले बाचेको छ के रे
@susmagopaliyoutubechanel
@susmagopaliyoutubechanel 10 сағат бұрын
Jethi budi lai yo kalaute le katti bijok Ani dukha dinxa kalaute chor
@gitashrestha6553
@gitashrestha6553 2 сағат бұрын
Shachin babu is looks very week and sick .god bless you all .🌲🌲
@sitathapa594
@sitathapa594 7 сағат бұрын
Sachin ko Aamale 100% Sahi kuro garin
@chakrapanikhanal451
@chakrapanikhanal451 Сағат бұрын
सचिनको भबिस्य बिगार्ने 100% कलौटे हो यो चिन्ने जति पुरै नेपाली जनतालाई थाहा छ
@keshabsth4612
@keshabsth4612 8 сағат бұрын
यो पत्रकार पनि मान्छे उचाल्न माहिर रहिछ!
@sonukc3787
@sonukc3787 8 сағат бұрын
जेठिको कुरा सहि हो
@anitapokharel6511
@anitapokharel6511 10 сағат бұрын
यो पत्रुकारको काम छैन रछ त्यो आमाले पहिला लान देको थियन तेहि भयर प्रमाण के छ भनेको हो के कस्तो नबुजेको पत्रुकार
@SumiyaChaudary
@SumiyaChaudary 8 сағат бұрын
सचिन ले पैसा कमाउन छाडयो बोज भको छ कलौटे ले
@गाउँलेदुखीजिबन
@गाउँलेदुखीजिबन 6 сағат бұрын
राम्रो जवाफ कलौटे लाई अझ धम्की दिन्छ ।
@jemunabasnet2696
@jemunabasnet2696 5 сағат бұрын
आर्काको पोइ खोसनेले छोरा छोरी हेर सक्दिन जेपाय तेहि बोलनी सचिंको आमा लाई नाठे भनी आफु नाठे नभय आर्काको पोइ खोसथिस बिना परमाण नाठे भन पौछेस
@ShivaDangi-e9x
@ShivaDangi-e9x 3 сағат бұрын
नेपालको चर्चिट नमुना छोरा छोरिको भबिस्यमाथि खेलबाद गरि मागि खाने भाडो बनाउने कलौटेको बुधाबुधिलाई हार्दिक श्रद्धाञ्जली
@luddaremagar6093
@luddaremagar6093 7 сағат бұрын
जेठिको कुरा ठिक छ यो बाबू नानी लाई आफ्नो आमा संघ लग्दे पोनि हुन्थ्यो
@puja-wq2vn
@puja-wq2vn 9 сағат бұрын
जेठीले ठीक भन्याे याे कलाैटेले अती गरेकाे थियाे अली भनय हुन्छ बेमानीका पट्टिहरू
@durgasanuyoutube3307
@durgasanuyoutube3307 9 сағат бұрын
सति सावित्री भकी पोइ छोडेर अर्का पोइ सङ्ग आकि
@RohanThapa-gc2nf
@RohanThapa-gc2nf 7 сағат бұрын
Sahi kura ho sachinko kamai huda samh kalaute le diaena ahile jethilai kamai na bhaira jimma lagauna khoje ko xa
@kajikasmina
@kajikasmina 9 сағат бұрын
कान्छी ल्याएर जेठी हेला गर्ने अहिले बाच्चा त्यही आमालाई दिन खोज्ने के गरेर पल्ने त्यो आमाले बिचरा बाउले पाल्नु पर्छ
@KalpanaGurung-v9u
@KalpanaGurung-v9u 9 сағат бұрын
जेठीले ठीक भनिन् 😊
@PremDarai-u8z
@PremDarai-u8z 8 сағат бұрын
बहुबिबाह केश मा जेल हाल्दिनु पर्छ कलौटे लाइ
@innocentgirl5737
@innocentgirl5737 7 сағат бұрын
कसरी हाल्ने स्वास्नी नि पोइल गइ सकीन जेठी
@laxmikarki8841
@laxmikarki8841 9 сағат бұрын
यो सहयोग को लागी नै हो यत्रो गरेको हेर्नु है जनता हरु कसैले सहयोग नगर्नु होला त्यो पैंसा खाने कलौटे को बुडा बुडी हुन बिचरा त्यो सचिन त माग्नै हिनने हो
@shanigurung-qn3ny
@shanigurung-qn3ny 8 сағат бұрын
Sahi kura hjr🙏🙏
@Shiki077
@Shiki077 9 сағат бұрын
ठिक भनिन जेठिले😢😢
@rohitmagar2273
@rohitmagar2273 9 сағат бұрын
Rip kalaute😢😢😢
@Djroj1234
@Djroj1234 3 сағат бұрын
होइन जेठी लाई किन फोन गरेर ल्याङ गरिरा हो । बेईजती कलौटे र कान्छी स्वास्नी भनाउदी ।काम गरेर पाल बच्चा स्वास्नी पाल ।यता मिडियामा चटक नदेखा ।जेठी लाई छोडे पछि अहिले किन ल्याङ हो।जेठिको अधिकार छ जो सङ सुकै बोलस पोइला जावस अहिले किन नराम्रो भन्नी ।
@GumansingBiswakarma
@GumansingBiswakarma 6 сағат бұрын
👍👍👍👍👍👍👍
@anupgrgvlogs6962
@anupgrgvlogs6962 7 сағат бұрын
यसकै सन्तानले सकेको हो सचिनको पैसा, लाख लाख हुनजेल सचिन चेपे, पैसा सकेपछि सचिन न यता न उता बनाए कठै 😢त्यो छुटियको बुढिलाई किन घरिघरि फोनगर्ने??? यस्तो पारीवारीक झमेलामा पत्रकार किन घुस्छ?
@kumaryonzan3670
@kumaryonzan3670 9 сағат бұрын
सही हो किन लानू पर्यो त सबै पैसा बाउले खाने बिरामी पर्दा आमा हम्झीने ??
@MayaMaya-h7e
@MayaMaya-h7e 10 сағат бұрын
पैइल बिग मागेर खा न्थो अहिले आएन काम छईन अल्छी हरू अरू ले सहयोग गर्ने बाटो खोज्दै छ
@richamagar8327
@richamagar8327 5 сағат бұрын
Yeslai kasailae help nagarnu hol
@MaliMali-pn5ye
@MaliMali-pn5ye 9 сағат бұрын
Jethi le thik vanin good
@purnimakc1172
@purnimakc1172 6 сағат бұрын
जेठिको कुरा सही हो
@RemaGm
@RemaGm 6 сағат бұрын
जेठि सहि छ
@rai_roshi
@rai_roshi 7 сағат бұрын
पत्रकारको बोल्ने शैली छैन है बुझेर बोल्नुस कलौटे ले अर्को बिहे गरि सके पछि जेठी श्रीमति जहाँ जावस जो सङ्ग जावस खोज्ने अधिकार छैन र बच्चा सङ्ग रगतको नाता छ अब छोडेर गै सके पछि भाबनात्मक नाता मात्र हो रहने जबर्जस्ती लैजा भनेर उस्लाई यसरी डाईरेक धम्की दिनु मिल्दैन त्यो सानो बच्चालाई बाउले नहेरेर कस्ले हेर्छ.....???जबर्जस्ति गर्नु पाईदैन ल
@AmritThapa-y7o
@AmritThapa-y7o 8 сағат бұрын
लौन त्यो बच्चाको बिजोग त्यति राम्रो सहयोग गरेर ठाउँमा पुर्यकै थियो बाउको घमन्दिको कारणले भविस्य बिगार्यो ती पत्रकारहरुले नि सहयोगको आशा गरेको हों? अब त गर्ने वाला कोई छैनन् इज्जेत दिनेलाई लिन र दिन जान्नु पर्छ आमा बाउको विश्वाश लागेन
@SumiyaChaudary
@SumiyaChaudary 8 сағат бұрын
छोडेको बुढिलाई कति टचर देको
@sharkikumar7861
@sharkikumar7861 9 сағат бұрын
सहि भनी जेठी ले हो मुख मा हग्दिय पनि हुन्छ जन्मायार छोडेको होइना तहिले आर्को को स्वस्नी ल्यरा हेला गारेरा छोडेको भन्छ त
@mandirabaral9769
@mandirabaral9769 8 сағат бұрын
Sahi ho
@laxmanrai7
@laxmanrai7 5 сағат бұрын
पत्रकार हो भने पत्रकार आचारसंहितामा पालन गरौं । युटुवर हो भने भन्नू केही छैना
@kalisamju1035
@kalisamju1035 7 сағат бұрын
Jethiko kura sahi xa
@lokrajuprety9436
@lokrajuprety9436 6 сағат бұрын
सचिन जिम्मा लाइदेउ उसकै आमालाइ । किन आफू संग राखेको।।।सचिनको नाममा पैसा आउँछ भनेर राखे पछि सचिनको हेरचाह गर्नु।।।होइन भने सचिनको जिन्दगी खत्तम हुन्छ भोलिको दिनमा।।
@khaisarathapa3142
@khaisarathapa3142 4 сағат бұрын
यो सचीन लाई बच्चा को आर्सम लएर राखीदीए हुन्थो मेको बिचार मा यो सचीन पनी अपंगा छ झैही लाऊछ
@Tikamagar-t6l
@Tikamagar-t6l 3 сағат бұрын
Aama vneko ho kanxi aama thik xain
@SanjuKhatri-xf3hd
@SanjuKhatri-xf3hd 48 минут бұрын
यो मिडियाले कस्तो झगडा गराउने बाटो गर्दै छ
@SandhyaPahari-rf1nq
@SandhyaPahari-rf1nq 3 сағат бұрын
Rudai naroko lai ni narou vandai ruwaidiyo patrukar yo patru kar ko anuhar dekhiyethena pheri kun namuna tapkecha
@SabitaStha-o5x
@SabitaStha-o5x 9 сағат бұрын
सोता हुन आउनि लाजछैन अर्काको पोई खोस्न आउनेले नकतिरे लाजछैन
@KalpanaTamang-qs8pp
@KalpanaTamang-qs8pp 6 сағат бұрын
कलौटे लाच छैन तलाइ जेठी सधै राम्रो छ
@minabhattarai9628
@minabhattarai9628 4 сағат бұрын
हावा
@innocentgirl5737
@innocentgirl5737 7 сағат бұрын
उतिबेला सचिन लाई कृष्ण कण्डेल सरले होस्टेल हाल्दियका थिय न निकालेको भय तेजेन्द्र सर बाबुलाई एकदम ख्याल गर्नुस सचिनको अबस्था नाजुक हुदै गयो दिन प्रतिदीन बढी टोक्ने पिट्ने नगर्नु डर देखाउने केहि नगर्नु उ आफैमा नाजुक छ सचिन देख्दा नि कति माया लाग्छ उसको मलाई
@Bg-online2
@Bg-online2 4 сағат бұрын
सबै भन्दा ठूलो गल्ती यो कलौटे माधारी चोद रन्डिको छोरा हो खाते सबैले सम्मानका साथ हार्दिक श्रद्धाञ्जली खाते भनौ
@Radhakhadk
@Radhakhadk 10 сағат бұрын
त कलौटे कुन गतिलो होर सबैले देखेको तेरो हर्कत 😅😅😅😅
@महेन्द्ररदुङ्गवाभछा
@महेन्द्ररदुङ्गवाभछा 4 сағат бұрын
छि अलिक संघर्ष गर्नु पर्यो युटुबर जि एस्ता कलोउटे को भिडियो बनाएर भियुज बनाउने होइन होउ
@ManrajGeri
@ManrajGeri 5 сағат бұрын
चाेर तेजन्द्रर हाे नि जेठी हुदाहुदै कान्छी ल्याउने
@JitenHanglimbu
@JitenHanglimbu 8 сағат бұрын
On
@RoshaniMagar-h2z
@RoshaniMagar-h2z 8 сағат бұрын
Jethi is best good sapd nasika kalaute
@nandalalshrestha7372
@nandalalshrestha7372 17 минут бұрын
कलाउटेलाई दशाले कुटकुत्याएछ अनि यो पत्रकार जाठालाई किन भिडियो गर्न पर्यो,कानुनले किन यसलाई लागेर किन नजाकेको होला
@RubiSharma-i1e
@RubiSharma-i1e 6 сағат бұрын
त्यो सानो बाबुलाई कति सम ट्चर देको होला यो पत्रकार र जति खेर पनि पैसा जस्ले खाको छ तेस्ले हेर्नु पर्छ
@alexpoon2126
@alexpoon2126 6 сағат бұрын
Jethi sahi vani yaar
@Anurai-vm3sn
@Anurai-vm3sn 9 сағат бұрын
खातेले कसरि मेरी बुढी भन्छ झ्याक्ने खाते आफुले बुढी हुदाहुदै अर्कि लेउने खाते । अब किन जेठि बुढि चाहियो खाते नाटक गर्छस् खातेहरु
@saritabhujel2619
@saritabhujel2619 8 сағат бұрын
याे सचिन तिखुरे पनि जता पायाे तेतै बाेल्छ।
@Roshnee13thapa
@Roshnee13thapa 9 сағат бұрын
मिडिया मा आएर जथाभावी बोल्नु भन्दा आफ्नो पेसा गरेर खायो त्यो सचिनको ख्याल राख्ने त्यो सचिनलाइ एक चोटि त हस्पिटल देखाउनु पर्छ त्यो बच्चा कस्तो थियो अहिले कस्तो भएको छ यस्तै गरी राखे भने त त्यो सचिनको बिजोक हुन्छ
The Ultimate Sausage Prank! Watch Their Reactions 😂🌭 #Unexpected
00:17
La La Life Shorts
Рет қаралды 8 МЛН
Farmer narrowly escapes tiger attack
00:20
CTV News
Рет қаралды 7 МЛН
The IMPOSSIBLE Puzzle..
00:55
Stokes Twins
Рет қаралды 176 МЛН
Title: FMGE Challenges & Insights with Dr. Salman Sir
1:09:37
Doctor_Artist_Podcast
Рет қаралды 5 М.
Public Talks in Urdu by Dr Zakir Naik & Shaikh Fariq Zakir Naik
3:05:51
Dr Zakir Naik
Рет қаралды 735 М.
Ep: 06: EER OORDARA?
54:11
Purecast
Рет қаралды 6 М.
The Ultimate Sausage Prank! Watch Their Reactions 😂🌭 #Unexpected
00:17
La La Life Shorts
Рет қаралды 8 МЛН