🙏🙏 यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
@siksharai1237 ай бұрын
यो सिरियाल मन पर्नु छाड्यो किन टुल्की ले मात्र दुख पाको त्यो उस्को सौतेनी आमा अनि उस्को साथी ले पनि दुख पाको हेर्न मन छ😢
@sangitaadhikari89187 ай бұрын
खालि टुल्किले मात्र दुख पायाे अब त्याे सौतेनि अामाले दुख पाकाे हेर्न मन छ
@Aayous877 ай бұрын
*भाग 1 देखि 137 सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*
@NettrabahadurSingh7 ай бұрын
❤❤❤❤
@SeedaTanang7 ай бұрын
😂😂😂😂😂😂😂😂😂
@SabitaRai-k9v7 ай бұрын
Mani xu
@SeethaBist7 ай бұрын
❤❤❤❤❤❤❤❤
@Khushithakuriii7 ай бұрын
Mani ho❤❤
@Kali229887 ай бұрын
यो आरोहि लाई मन नपराउने को को हुनुहुन्छ 🎉🎉🎉यता आउनुस है
@KhulalRamita-pm8bu7 ай бұрын
Ma xu
@BagamPariyar7 ай бұрын
म पनि छु🎉🎉🎉🎉
@saruhamal15497 ай бұрын
Yo aaruhi ta malai manai pardayn
@Binulimbu-sw7dt7 ай бұрын
ma pani xu
@dristidristi46607 ай бұрын
Yo Arohi lai kina morne gari Dina nasakeko hola
@bhagawatishrestha78067 ай бұрын
मलाइ टुल्की को रोल मन परेन हेर्न पनि मन लगेन जति बेला नि सहेर बस्ने रोल
@dilmayalimbu84877 ай бұрын
म टुकीले सु:ख पाएको चाहन्छु । ❤❤❤❤❤❤❤
@smritisamarung33547 ай бұрын
❤❤❤❤❤❤
@tirsanarai427 ай бұрын
यो आरोहीले जसरि टुल्किलाई सताएको छ तेसरि नै टुल्किले सताउनु पर्छ🙏❤️
@SarikaRana-r9v7 ай бұрын
यो सियल महिला सदै रिहर्सल नीत कति राम्रो छनीत हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छु
@Aayous877 ай бұрын
*युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोर्ट गरुम मिलेर अघि बढुम ❤❤❤❤*
@Bina3007 ай бұрын
मलार्इ नी सपोर्ट गर्दिनु होला ❤
@AnzanaPariyar4917 ай бұрын
supposed garum na Friend ekarka lai
@sarmilamoktan78287 ай бұрын
टुल्कीले अबो अरोही सङ बद्ल लिए र आदित्य सङ बिहे गर्नु पर्छ
@renukadahal39457 ай бұрын
आदित्य र टुल्किको बिहे होस यो आरोहीले सारै दुख दि टुल्किले आदित्यको।चाडै बिहे होस
@TaraPoudel-uz1qj7 ай бұрын
याे सिरेल त राम्रो छ तर याेअलक्षिनी चन्डिका का आमा छाेरीकाे राेल देख्दा हेर्न पनि मन लाग्दैन याे भतुई बुढी आफ्नो घर नगएर टुल्कीकाे बाउकाे खाएर बस्ने र याे आराेईलाई देख्दा झन रिस उठ्छ भन्ने एता आउनु हाेला
@UrmilaKhadka-c1x7 ай бұрын
अब टुल्की को माइजू ले चन्डिका को कुरा सुन्न हुदैन र टुल्किले सुख पाउनु पर्छ मत सधै हेर्छु❤❤❤😢😢😢
@BimalaJaisi-l1g7 ай бұрын
यो आरोहि मरे पनि हुने😡😡 टुल्की र आदित्य को बिहे हुनुपर्छ्❤️
@tekrajjoshi34847 ай бұрын
मालती लाइ मन पराउने जति हाजिर हुनुहोस है।
@aashikamagar19687 ай бұрын
सौतेनि आमा सिरियलको प्रतिक्षामा बस्नु हुने सवै जना म जस्तै दर्सकहरुलाई भगवानले रक्षा गरून्
हो तुल्कीले सुख पाउनुपर्छ र आमालाई ठिक पार्नुपर्छ❤❤❤❤❤❤
@RamitDona-q6h7 ай бұрын
खोइ मेरो पनि त सौतेनि अामा छ म त सहेर बसेको छु तर म जस्तो सहने चाहिँ नपरोस् तुर्कीले धेरै सुख पाउनुपर्छन् र त्यसको आमा र हजुरआमालाई ठिक पार्नुपर्छ। र टुल्कीको साथीलाई पनि ठिक पार्नुपर्छ। ❤❤❤❤❤❤❤❤❤❤
@aashikamagar19687 ай бұрын
टुल्कीलाई यस्तो गर्दा कि त माइजू ले कि त आदित्येले साथ दिन आइ पुगेको हुँदा कस्तो राम्रो हुन्थ्यो जहिले टुल्कीको हेपाई हेर्नु हामि
@smirtishrestha31967 ай бұрын
Maijule ra aadityale kahile satja naxodnu
@durgalimbu7687 ай бұрын
टुल्किले सुख पाको हेर्न पाइयोस अर्को भागमा चाइ 🙏🙏🙏🙏🙏
@BasantiRokaya-qw8pu7 ай бұрын
आदिते र टुल्कि र एकहुनु पर्छ आरोईलाई जलाउनु पर्छ मायामा
@SaritaMalla-k5m7 ай бұрын
बिचरा यो सानी आमालेत पित्यो पित्यो यो आरुन ले किन पितेको होला नी राणा हरु तीन तीन जना ले पितेर बिचरा टुल्कि लाई कती पिर छ बिचरा सारै माया लाग्ने 😭
@KhusiGajmer17 ай бұрын
यस्ता राडिहरुलाई त जिउँदै आगो लाउनुपर्ने छि🤥🤥🤥🤫🤫
@kamalaGiri-ns3hb7 ай бұрын
खतम चै अारोहि हो भनेरचै कईले पर्दा,फास हुन्छ छिटै हुनु परो
@MohitKunwar-h7z7 ай бұрын
टुल्किले अन्याय सहनु हुदैन अब अती भयो❤❤❤❤❤
@SitaKhadka-dx7sj7 ай бұрын
सौतेनि आमा ले टुरकि लाई कति दुखा दियउ अ।माछोरि भयर आफनि छोरी हराउद एति तनप भयो
@gitagautam55167 ай бұрын
सौतेनि आमा सिरियल धेरै राम्राे छ कसरि बयान गरु ❤❤❤❤❤
@Kali229887 ай бұрын
अर्को भाग मा तुल्की ले बद्ला लियको दिख्न पाउ🎉🎉🎉
@NiruRimal7 ай бұрын
टुल्किले अब सौतेनी आमालाइ र हजुर आमालाई घरबाट निकालेर आफु गएर बस्नु पर्छ। उनिहरुले पनि दुःख पाएको हेर्न चाहने जति यता हाजिर 🙏🙏
@Kali229887 ай бұрын
सौतेनि आमा सिरियल धेरैराम्रो छ🎉🎉🎉
@SaruRai-ig1hg5rv9r7 ай бұрын
सिरेल मा झगडा गरे पनि काम गर्दा चाहिँ मिलेर गर्नु आरोहि love you tulki maya ❤❤
@SureshShrestha-cp2pw7 ай бұрын
म छु धादिङदेखि सुरेस श्रेष्ठ 1देखे 137 सम्म नछुटाई हेर्ने टुल्किकाे सुखकाे दिन कहिले देख्न पाईन्छ
@AdhikariSaru-l4b7 ай бұрын
मलाई त असाध्यै मन पर्छ म साउदि बाट हेर्ने गर्छु❤️❤️❤️
@Kali229887 ай бұрын
सौतेनि आमा नछुताइकन हेर्ने को को हुनुहुन्छ
@bimalaxettri107 ай бұрын
आराेही चाेथाले लाई नखेलाउनु याे सिरियल मा मन नै पर्दैन
@smirtishrestha31967 ай бұрын
Ab aaune episode ma aarohi hunu payan natra yo sirel nae herdin ab tulki ra aadityako bihe hunu parxn natra yo sirel herdin
@mayakwt5497 ай бұрын
ठिक्क गरेउ।टुलकि।ले।अाखिर।सौउटेनि।।बहिनी।नत।परेउ
@दिउसरीपुन7 ай бұрын
अादिते दाइको र तुलकी दिदीको जोदी कति राम्रो सुहाउछके र अर्को भागमा तुलकी दिदी ले अादिते दाईसग भेत हुनुपर्छ अर्को भागमा यो अारोही सग अादिते लाई बोलेको देखदा मलाई सारै रिस उठछ रअादिते दाइ अारोहीसग बोल्नुको सन्ता तुलकी दिदी सग बोले कति रमाइलो हुने थियो होला ❤❤❤❤
@RajKumari-nf7fi7 ай бұрын
म पनि छु
@anjukhatiwada95777 ай бұрын
टुल्कीर माईज्यु मिल्नु पर्छ र माईज्युले टुल्कीलाई माया गर्नु पर्छ❤❤
@rabitarokaha76467 ай бұрын
अब चाहि टुल्कीले सुख पाएको देख्न पाइयोस र आरोहि र त्यो सौतेनी आपाले सन्सारले नपाएको दु:ख पाएको देख्न पाइयोस।
@ramalamukhiya13127 ай бұрын
टुल्कीले अब आरोहिलाइ बदला लिनलाइ आदित्यसङग बिहे गर्नू पर्छ ❤❤❤
@radheghimire4977 ай бұрын
आरोहीको र सौतेनी आमा को अत्याचार मन परेन
@anumagar84127 ай бұрын
आरोहि लाई थिक पार्नु पर्छ आदित्या आरोहिको हुनु हुदैन
@smirtishrestha31967 ай бұрын
Good aadityale dhoka dinae parx aarohilai tulkilai maya garnu parx
@Shantikc5557 ай бұрын
टुल्किको र आदित्यकों बिहे भएको हेर्न चाहनु हुने को को हुनुहुन्छ यता हाजिर हुम है त.......🎉❤😘🌍🙏🏻
@bishnunepal80307 ай бұрын
यो आरोही भन्नी को नौतन्की पनि अनुहार देख्दा रिसुत्छ
@sabitraadhikari14827 ай бұрын
राम्रो छ धन्यवाद 🎉🎉🎉🎉
@Samarmagar7777 ай бұрын
यो तुल्किले आरोहिलाई सबक सिकाको हेर्न मन छ
@aashikamagar19687 ай бұрын
सानो युजरको यूटुवरहरु कोको हुनु हुन्छ यता हाजिर हुनु फुल सपोर्ट गरि दिने छु
@IshworiSilwal7 ай бұрын
Thikka bhayo aafno xori Ra sauta ko xori xuttaunu I'm laj xaina tukka nakchhari
@subhadraghimire69227 ай бұрын
टुल्किको माइजू ले टुल्किलाइ साथ दिनुपर्छ बिस्तारै बिस्तारै चन्डिकाको व्यवहार ले गर्दा आफै दुख मा फस्दै गएको देख्न पाइयोस कथाकार लाई सुझाव!
@Ritubista12347 ай бұрын
सबै साना yuTubar हरु 1k भन्दा कम एक अर्कालाई साथ दिदै अगाडी बढौ है ❣️
@pramodstha63487 ай бұрын
रम्रै लाग्थियो अब अलिक झुर लाग्न थाल्यो टुल्किले कहिले सुख पाउने
@amarlama3357 ай бұрын
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उसलाई रक्षा गरुन्❤️❤️❤️🙏🙏🙏
@anglebaby86947 ай бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👍
@सीतागौतम-ल9ह7 ай бұрын
अबआरोहि ले चै दुख पाउनु पर्छ
@umagautam51337 ай бұрын
आरोई तेरोत अनहारदेख्न मनैलाग्दैन😂😂😂😂😂😂😂
@smirtishrestha31967 ай бұрын
Anuhar pani badarko jasto chothale xa aarohiko xixici
@poojamagar90587 ай бұрын
टुल्कि ले अारोहि को ब्वाए फ्रेन खोस्दिनु पर्छ 😅😅
@birbdrtamang56807 ай бұрын
तैट टुल्कीले अलि हिम्मत गरेर झापट हान्छकि भनेर सोचेको थिए तर दुख लाग्यो अब टुल्की बाठी र हिम्मतवाली हुनुपर्छ अति हेपे सबैले 👏😥😥👍️
@nirmalachhetri12207 ай бұрын
अब यस् आराेही ले दुख पाएकाे हेर्न मन छ
@kopilanepali89287 ай бұрын
अब त टुल्कि पनि छुच्चि भएर सोउतेनी आमा र आरोही सङ्ग बद्ला लिए को हेर्ने मन छ ❤❤❤❤❤❤
@BharatBhandari-je3bg7 ай бұрын
टुल्की की आमा र हजुर आमाले टुल्की लाई किन दुख गरेका हुन्
@panugharti3717 ай бұрын
धेरै राम्रो छ सिरेल ❤❤❤❤❤❤❤❤
@PryiaPryar7 ай бұрын
टुल्किको माइजूको पनि अस्लि रुप के हो भनेर टुहुरीको मामाले थाहा पाउनुपरो भन्नि कोको हुनुहुन्छ यता हाजिर हौ त
@SitaKhadka-dx7sj7 ай бұрын
तआरहि गतिलि छहिनेस तेरो गरफेनलाइ टुरिकृ लाई कृन दोस लगाउनि टुरकि शीत बिबा गरो हुनि यो बाबुले
@dinamagar82087 ай бұрын
तुल्की लाई माइजू ले सधै यसरी नै माया गरेको देख्न पाउ माइजू भान्जी को सम्बन्ध कहिले पनि बिगिरिनु हुदैन्🙏🙏
@sunabomjam25587 ай бұрын
जसरी नि हुन्छ जति चाढो अरोहिको दिखको दिन हेर्नू पर्नेछ।अनि टुल्किले तेसको सौतेनी आमा छोरिलाइ घर बाट निकालेर लखटनु पर्यो।
@NischalTheone7 ай бұрын
अाराेहि खत्तम
@kanchagaming96577 ай бұрын
महिलेत यकयक भाग हेरेको छु❤❤❤❤❤❤❤❤
@yasodapoudel72117 ай бұрын
टुल्कि काे र नानुकाे अभियान धेरै राम्रो छ अज उन् ती प्रगति र सफलताको शुभकामना सबै टिमलाई ❤❤💕💕🙏🙏
@AasthaKulung7 ай бұрын
छि के यस्तो सिरेल?पहिले राम्रै थियो तुल्किले कहिल्यै सुख नपाउने रहेछ तातो न छरो
@laxmithapa98587 ай бұрын
यो चोथाले आरोही ले दुख पाउनुपर्छ र अनि tulki र आदित्य को बिहे भाको कोको लाई हेर्न मन छ😢😢
@GomaDas-c6e7 ай бұрын
मलाइ त धेरै मन पर्छ
@BishnuBaral197 ай бұрын
अाराेइ लाई र दुर्गा काे अामा छाेरिलाइ बदला लिन पर्छ टुल्कि ले अर्काे भागमा बदला लियर हेर्न मन छ😂😂😂
@BhumikaMagar-j1l7 ай бұрын
❤
@BhumikaMagar-j1l7 ай бұрын
❤
@ReshmaThami-pv9fd7 ай бұрын
Tulki la ajie sukka pWes❤❤❤❤❤❤
@pabitravishwakarma71497 ай бұрын
यो आरोहि को धेरै भयो अब टूल्कि को बिहे आदित्य संग हुनू पर्छ अनि सौतेली आमा र हजूर आमा लाई कडा कार्बाई हुनू पर्छ
@LalbahadurThapa-e6m7 ай бұрын
म छु हजुर म ईन्दीया आन्ध्रापरदेशबाट मलाई यो सौतेनी आमा सिरियल सारै राम्रो लाग्छ ❤🎉❤
@salanamagar37607 ай бұрын
तुल्किले अब अन्याय सहनु हुदिन त्यो आरुही सहित सबैलाई ठिक पर्नु पर्छ भन्ने जति एताहजिर हुम,त
@mayakwt5497 ай бұрын
टुलकिकाे।अासुले।भेटडछ।तिमी।हरुलाई।छिछिछि
@शारदाकार्की7 ай бұрын
टुल्किले यति धेरै दुखपाएको हेर्न सकिन मैले ती दुष्ट सौतेनी आमालाई भाटै भाटाले हान्ने बेला भयो अब टुल्कीले
@JunaMagar-i2g7 ай бұрын
1देखि नछुताइ हेरेकी छु आज आयेर राम्रो लागेन मलाई रिस पो उठेर आयो यो तुल्कि ले के सारो चुप लागेर बसेको त्यो आरोही र सौतेनी आमा लाई कुटपिट गरेको हेर्न मन छ तुल्की तिमी चुप लागेर बसेको मन परेन🤔🤔❤
अब टुल्की ले होईन आरोही ले दुःख पाको हेर्न मन छ टुल्की र आदित्य को बिहे भको हेर्न पाईयोस
@sabinarai12647 ай бұрын
यो आरोहीले टूल्कीलाई यसरी अत्याचार गर्नु हुँदैन बिचरा टुल्लकी को सौतेनी
@SapanaUperkoti7 ай бұрын
टुलकी अब धेरै अन्य सहनु हुन
@binaneupane7 ай бұрын
कहिले सम्म हो यो टुल्किले दुख पाउनि अब त्यो आरोहि ले दुख पाको हेर्न मन लागेको छ मलाई
@radhasapkota48817 ай бұрын
अब टुल्किले सुख पाउनु पर्छ
@ritabista96127 ай бұрын
आरोहि स्वाथि दुखपाकि टुल्कि साथ लाई चिनिनन अामा छोरिसग लागेर❤❤
@MonumallaThapa7 ай бұрын
टुल्की त मन पर्यो यो आरोही र सौतनी आमा हजुरआमा कति मनपरिना
@magarnimenuka97747 ай бұрын
हैन यो सिरियल मा टुल्किले सुख पाको चै कहिले देखि हेर्नु पाउछ हौ मलाइ त सिरियल हेर्नू मन पनि लाग्नु छोड्यो जहिले रुनु परेको छ जहिले दुख पाको उफ भगवान चाडै हेर्नू पाउ टुल्किले सुख पाको अनि एक एक गरेर सबै सङ बदला लेको🙏🙏
@Sharda-q9h7 ай бұрын
सौतिनीआमा सारै दुष्ट रहिछी। अपनो एती स्यानु छोरी लाई गलत व्यवहार गरे को छी।त्यो सानी नानू ले टुलकी दीदी लाई कति माया गरछ तर आमा ले टुलकी दीदी संग गई भने र बेचारी नानू लाई रस्सी ले बांध दिया छ। कति निस्ठुरी आमा हो।😢
@deepjyotigiri78447 ай бұрын
अब टुल्कि तगडा भएर निस्कनु पर्दछ , ती पाल्ने बाबा आमाको सम्पत्ति फर्काउने खुबी हुन पर्याे ति बाबा आमा संग छिट्टै भेट हुन पर्याे । माइजु चन्द्रिकाकि साथी भए पनि टुल्किलाई साथ र मायाँ दिनुपर्छ