Sauteni Aama || सौतेनी आमा || Episode 157 || Social Serial August 11 2024

  Рет қаралды 860,221

Sauteni Aama Official

Sauteni Aama Official

Күн бұрын

Sauteni Aama || सौतेनी आमा || Episode 157 || Social Serial August 11 2024
Artists: , Narayan Nepal,
Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar, Rajesh Chaudhary
Child Artist :
Diyani Giri
Aarohi Karki
Paridhi Nepal
सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
#SauteniAama #SauteniAamaEpisode157
Post Production : -
Paridhi Media
Camera man : -
Binod Puri
Production Advisor: -
Narayan Nepal
Make up:-
Laxman roka
Singer :
Pasang Doma Sherpa
Lyrics :
Keriya Budhathoki
Music / Arrange / Mixing / Mastering :
Binay Karki
Background Score : Binay Karki
Audio : Aarohi Entertainment
Aalap Voice :
Pasang Doma Sherpa
Nandani Adhikari
Binay Karki
Editor : Sandip Chaudhary
Creativ Person : Ansul Dangi
Story / Write : Narayan Nepal
Direction : Binod Pariyar
© Paridhi Media, 2024
------------------------------------------------
Social Links:-
Facebook:- tinyurl.com/y6...
KZbin:- tinyurl.com/y6...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Sauteni Aama Official. Embedding to a website is allowed.

Пікірлер: 407
@SauteniAamaOfficial
@SauteniAamaOfficial Ай бұрын
हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला हजुर 🙏
@Sumedh12348
@Sumedh12348 29 күн бұрын
Ho mlai Man parxa
@rituthapa5256
@rituthapa5256 29 күн бұрын
Aakdamai ramro lagayo
@SujataMalla-b8b
@SujataMalla-b8b 29 күн бұрын
55555555555
@AdhikariAayushma-so9rt
@AdhikariAayushma-so9rt 29 күн бұрын
Sarai ramro lagxa ✅👍️😘
@AdhikariAayushma-so9rt
@AdhikariAayushma-so9rt 29 күн бұрын
@@SauteniAamaOfficial support me please 🙏🙏
@tarabhatta5545
@tarabhatta5545 29 күн бұрын
टि सहरका बा र आमा कता जानू भो साची उहाँ हरुलाई पनि देखा पाय हुने थियी र यो कुरामा को को सहमत हुनुहुन्छ लाइक गर्नु होला हजुर्🙏🙏🙏
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sunitathapamagar3043
@sunitathapamagar3043 29 күн бұрын
tulki ko रहस्य था हुनु हुँदैन अझै धेरै दुःख दिएको हेर्नु मन छ
@sanumayarana2477
@sanumayarana2477 29 күн бұрын
यो पापिनी आरोही र चन्डिके को आमा छोरी लाई अझै दुख दिन पुगेको छैन तिनिहरु भन्दा टुल्की जसरी नि एक कदम अगाडि हुनुपर्छ ।
@LionKunew
@LionKunew 29 күн бұрын
तेहि त अझै पुग्यको छैन यी राक्षसनि जस्ता लाई सजाय
@user-vj3cf6wg3x
@user-vj3cf6wg3x 29 күн бұрын
शहरको बा आमालाई निया देउ टुल्की अनि त्यो सम्पती लुट्नेलाई नि सजाय दिनु पर्छ अब
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@rabitarokaha7646
@rabitarokaha7646 29 күн бұрын
अहिले चाहि यो श्रीयल हेर्न खुब मज्जा लागेको छ अब चाहि टुल्किले सुखमात्र पार्को भागहरु आवस
@anjukhatiwada9577
@anjukhatiwada9577 29 күн бұрын
अहिले अाएर टुल्की ले ई दिईजाना लाई ठिक्क पारेकाे देख्दा लास्टै खुशी लाग्याे
@adityaale1165
@adityaale1165 29 күн бұрын
क्या मज्जा भाको हेर्न आहा दाम्म्मी बनाको रैछ 👍️
@user-vc2tg7wi9g
@user-vc2tg7wi9g 29 күн бұрын
अब टुलकीले सुख पाएको हेर्न मन छ र चन्डिका को आमा छोरीले दुख पाउनुपर्छ ❤❤❤❤❤❤❤
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-dj8wz9rr4n
@user-dj8wz9rr4n 29 күн бұрын
अबा टुलकिले सुखा पाउनम पराे याे चनडि का का अामा छाेरिले दुखा पाउना पराे ❤❤
@Dilmaya12357
@Dilmaya12357 29 күн бұрын
चन्दिका दुर्गा देबि अनि आरोही लाई ठीक्क परियो भन्ने कोको हुनुहुन्छ यत्ता हजिर हुम❤❤❤❤
@user-sf7gh9qi4i
@user-sf7gh9qi4i 29 күн бұрын
Ma xu yar
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 29 күн бұрын
अब त सुद्रिनु चोथाले आईमाई हरू टुलुकी ले फेरि यानी हरू लाई कडा भन्दा कडा सजाय दिनु पर्छ अपराधी पापिनी हरू ❤❤
@sabitraadhikari1482
@sabitraadhikari1482 29 күн бұрын
टुल्किले ठिक पारेको तयस्ता पापिनि हरुलाइ ठिक छ 🎉🎉🎉🎉धन्यवाद टुल्कि
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@KamalaDevi-fm9nk
@KamalaDevi-fm9nk 29 күн бұрын
बल्ल सिरियलको मजा आयो ❤❤❤❤❤
@reetathapa9242
@reetathapa9242 29 күн бұрын
aajkal sauteni aama siriyal herda tulkiko rol dekhera sarae khusi lagx
@NarayanNepal-kv8dv
@NarayanNepal-kv8dv Ай бұрын
टुल्किले सुख पाउनु पर्छ भन्निजती येता आउनु होला 🙏❤️
@MinaMangar-wd9wo
@MinaMangar-wd9wo 29 күн бұрын
Ma pani xu
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ShresthaSita-ee7ff
@ShresthaSita-ee7ff 29 күн бұрын
टुल्कीलाई दिएको यतनाको बदला दिदैछ ।👍️👍️👍️
@user-dk9do2he7u
@user-dk9do2he7u 29 күн бұрын
अब पनि तुलकिको हर भयो भनी यो सिरियल म चाई हेर्दिन😢
@kunsangjhakri8790
@kunsangjhakri8790 29 күн бұрын
आहा। राम्रो। छ। सोतेनी। आमा। ❤❤❤🎉
@RehanifyShorts
@RehanifyShorts Ай бұрын
टुलकीले बद्ला लेको को को लाई मन परेको छ like गरम त
@BallkumariKhatri
@BallkumariKhatri 29 күн бұрын
Re 4
@Sukumaya_Tv
@Sukumaya_Tv Ай бұрын
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@imanathtimalsina5404
@imanathtimalsina5404 29 күн бұрын
मलाई त टुल्की र आरोही मिलेको हेर्ने इच्छा छ
@dilkumar5207
@dilkumar5207 29 күн бұрын
हरेक काहानि तयकदम बगबाल भाकाेछहजुर िउतिनि िपरेल काे तिम लाईधेरैधेरै शुबकामाना
@TikaKoirala-fi2dp
@TikaKoirala-fi2dp Ай бұрын
ठिकपरो।ईनिहरुलाई
@shantibaral6769
@shantibaral6769 Ай бұрын
धेरै धेरै राम्रो छ सिरियल पाेखरा ७ गण्डकी प्रदेशबाट साैतेनि आमा सिरियल हेर्दै छु।
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@user-mw1pu6jd7e
@user-mw1pu6jd7e Ай бұрын
सेयाबास ढुलकि सेबास धनेछ तिलाई मारेरई छाेरदेउ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💔💔💔💔💔💔💔
@ambikrasaili6010
@ambikrasaili6010 29 күн бұрын
यो सागारे चस्मे चण्डिकेको आमा छोरिको पछि लागेको कत्ती भयन। टुल्किलाई गर्नु सम्म गरेको छत सजाय दिनु परेन त दिमाग खराब।
@binarai7159
@binarai7159 29 күн бұрын
From Darjeeling india ❤ सौतेनी आमा ऐपीसोट पनि धेरै राम्रो भयो अब ठुलकी ले पहले को बदला त चुकाउनु नै पर्छ र सबै कलाकार हरूलाई धेरै धेरै धन्यवाद अभिनन्दन ❤
@user-di2kn3id2w
@user-di2kn3id2w 29 күн бұрын
म पनि 1देखी 157 भाग सम्म हेर्दै छु❤❤❤❤
@ManbdrSilwal
@ManbdrSilwal Ай бұрын
❤❤❤❤
@user-lk7jw3of3y
@user-lk7jw3of3y 29 күн бұрын
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम नाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनी
@user-gt6hj2po4m
@user-gt6hj2po4m 29 күн бұрын
अहिले कति खुसि लाग्यो टुल्किले बद्ला लिएको देखेर अझै पुगेको छैन इनिहरु लाई सजया दिएर अब सुख पाउनुपर्छ टुल्किले❤❤❤❤
@aakritidhakal-nt2bw
@aakritidhakal-nt2bw 29 күн бұрын
मेरो favourite nepali serial हो सौतेनी आमा म त कुनै पनि भाग नछुटाई हेरछु अनि हजुरहरुले हर्नु हुन्छ कि नाइ ❤❤
@dilmayalimbu8487
@dilmayalimbu8487 29 күн бұрын
टुलकीले चण्डीका र आराेहिसँग बधला लिनुपछ। 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
@user-vy1jp5ly6f
@user-vy1jp5ly6f 29 күн бұрын
टूलकीले चन्डिका र आरोहिसॅग बदला लिनू पर्छ
@TaraGharti-vl4ol
@TaraGharti-vl4ol 25 күн бұрын
हो के हो धेरै हिरो बन्ने होईन 👿👿👿👿
@MayaTamang-di4sx
@MayaTamang-di4sx 29 күн бұрын
मलाई त ठिक लागछ ❤🙏🙏🙏🙏
@bhimkumari2772
@bhimkumari2772 29 күн бұрын
दामीछ
@aashikamagar1968
@aashikamagar1968 29 күн бұрын
आज भोलि सौतेनि आमा सिरियल हेर्दा टुल्कीको रोल देखेर खुब खुशि हुने कोको हुनु हुन्छ म जस्तै दर्शकहरु
@PabanPariyar-tv3jl
@PabanPariyar-tv3jl 29 күн бұрын
Hami xum ni❤❤
@PabanPariyar-tv3jl
@PabanPariyar-tv3jl 29 күн бұрын
Kata bat ho ni tmiii
@amengsaofficial9583
@amengsaofficial9583 29 күн бұрын
म छु
@gurudhamiharish6280
@gurudhamiharish6280 29 күн бұрын
maxuni
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@RojinaThapa-tm1vk
@RojinaThapa-tm1vk Ай бұрын
Sabai jana milerw eak arka lai saport garam haii sathi❤❤❤
@Amazingdoll-g6n
@Amazingdoll-g6n 29 күн бұрын
म गरीब टुहुरी लाई पनि माया सपोर्ट गरीदिनु होस् न
@manjulamsal3814
@manjulamsal3814 Ай бұрын
भाग १ देखि १५७ सम्म नछुटाईकन हेर्नु भएको यता हाजिर हुनु है ❤ टुल्किले सुख पाउनु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुनु है ❣️ हप्तामा २,३ चोटी हेर्न पाए हुन्थ्यो भन्ने को को हुनुहुन्छ यता हाजिर हुनु है 😊सौतेनी आमा सिरियर मन पराउने को को हुनुहुन्छ यता हाजिर हुनु है ❤ मलाई एकदम मन पर्छ सौतेनी आमा सिरियर ❤❤ सौतेनी आमा सिरियल I'm big fan ❤❤
@mayamagar3714
@mayamagar3714 Ай бұрын
M 🎉🎉🎉🎉
@user-di2kn3id2w
@user-di2kn3id2w 29 күн бұрын
चण्डीका आरोहि चण्डिकाकी आमाले अझै दुख पाउनु पर्छ र टौल्किले सुख पाउदै जानु पर्छ❤❤❤❤
@user-lo2ll3sr7q
@user-lo2ll3sr7q 29 күн бұрын
मलाई पनि एक्तम मन पर्छ❤
@dinamagar8208
@dinamagar8208 29 күн бұрын
तुल्की ले सु ख पाउनु पर्छ। र अरोही चन्दिका र बुदि माउ ले अझै दु ख पाउनु र तुल्की को जित हुनु पर्छ।
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@user-dj8wc6pu2n
@user-dj8wc6pu2n Ай бұрын
Wow❤❤
@user-py4of2ci6y
@user-py4of2ci6y 29 күн бұрын
सौतेनी आमा सिरीयल रामरोछ
@user-ni1ci9sc7p
@user-ni1ci9sc7p Ай бұрын
❤❤😮😮😊😊😊 tulki le ieniharu sahi garin❤
@mayasampangrai8740
@mayasampangrai8740 Ай бұрын
राम्रो छ यो सिरियाल❤❤❤
@BharatSirpali
@BharatSirpali 29 күн бұрын
दामी serial सबैजना यतातिर आजिर हुनु है
@gopaltimsina9292
@gopaltimsina9292 Ай бұрын
यो सरयल धेरै भन्दा धेरै राम्रो छ। ❤❤❤❤❤❤
@ParidhiMedia
@ParidhiMedia Ай бұрын
को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤
@दुर्गागौतम
@दुर्गागौतम 29 күн бұрын
😮😮😮😮😮😮😮😮😮😅😅🎉🎉🎉😂❤❤❤❤6_7
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 29 күн бұрын
सौतेनी आमा सिरियल राम्रो लाग्छ मलाई ❤❤ आगामी दिनहरू मा पनि राम्रो राम्रो अभिनय गर्दै जानु होला सफला को सुभकामना छ ❤❤❤
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@ramakhanalbhattarai8623
@ramakhanalbhattarai8623 29 күн бұрын
राम्रो छ ❤️🙏😊
@preamrajpoudel9264
@preamrajpoudel9264 29 күн бұрын
धेरै राम्रो छ साैतेनि आमाले हेर्नुपर्ने
@ambikamainali9929
@ambikamainali9929 29 күн бұрын
❤🎉❤🎉सौतेनि आमा राम्रो लाग्छ 🎉❤🎉
@GangaDevi-uc1wr
@GangaDevi-uc1wr 29 күн бұрын
अब भने बल्ल मज्जा आउँने भयो सौतेनी आमा सिरेल सम्पुर्ण टीम लाई बधाई छ ❤️❤️
@anitashrestha3188
@anitashrestha3188 Ай бұрын
को को लाई यो भिडीयो हेरेक दिन आए हुन्थो भन्ने जतीले लाइक गरेर जिताउनु होस् र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् ❤❤❤❤❤❤
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@roshanraee-uf5by
@roshanraee-uf5by 29 күн бұрын
❤❤❤❤❤❤❤❤wow😊
@sapanakhatrimatw20min39
@sapanakhatrimatw20min39 29 күн бұрын
यक भाग देखि हेरेको राम्रो छ
@SmritiTamang913
@SmritiTamang913 29 күн бұрын
राम्रो छ
@Batuli-kj3hd
@Batuli-kj3hd 29 күн бұрын
My favourite ❤❤serial ❤❤❤
@rajarammahat8899
@rajarammahat8899 Ай бұрын
आहा कति राम्रो सउतिनि आमा सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 💓🫶💓
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
@prajitawagle394
@prajitawagle394 29 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@phulmayatamang3936
@phulmayatamang3936 29 күн бұрын
बाबा बला मजा अायो यो सिरेले हेरन टुलकिले बल ठिक्क पारो
@AaratiThapa12345
@AaratiThapa12345 29 күн бұрын
एक अर्का लाई सपोर्ट गरौं ❤🎉
@SabinaRai-kn6ec
@SabinaRai-kn6ec 29 күн бұрын
Tulki ko barema kasaile pani tha nahos vanne haru yata hajir hum ta sathi haru ❤❤
@ReshmaThami-pv9fd
@ReshmaThami-pv9fd 29 күн бұрын
Tulki ra milite la abo sukka pawnu parcha ❤❤❤❤
@SaruRai-ig1hg5rv9r
@SaruRai-ig1hg5rv9r 24 күн бұрын
धेरै मनपर्छ सौतिनी आमा सिरियल टुल्कीको बिग फ्यान म चाहिँ टुल्की का टिमलाई सम्पूर्णलाई हार्दिक हार्दिक बदाई अल्ल miss you love you
@dhanushanitavlogs
@dhanushanitavlogs Ай бұрын
तराई को भिडियो हेर्न कोही छैन र यहाँ 😮❤❤
@Balen-1.9M
@Balen-1.9M Ай бұрын
यो सिरियल नछुटाई हेर्नेले लाईक कमेन्ट गर्नुत
@user-gr4tj2wh4d
@user-gr4tj2wh4d 29 күн бұрын
मलाइ परेछ
@maiyakatuwal7653
@maiyakatuwal7653 29 күн бұрын
बल्ला ठिक लाग्दैछ याे सिरियल
@indirathebe7625
@indirathebe7625 29 күн бұрын
My favourite serial ❤❤❤
@ShyamGelal
@ShyamGelal 29 күн бұрын
❤❤❤🎉🎉
@tarakhadka9788
@tarakhadka9788 28 күн бұрын
पर्तयक भाग नछुटाई हेर्ने को को हुनुहुन्छ लाइक गरुम त
@user-li6qp2wk7b
@user-li6qp2wk7b 29 күн бұрын
ramro x best siriyal
@tarabhusal8890
@tarabhusal8890 27 күн бұрын
टुलकिको भित्री रुप कसैले थाहा पाउन हुदैन यिनि हरुलाई अझै दुख दिन पर्छ ❤❤
@AdhikariAayushma-so9rt
@AdhikariAayushma-so9rt 29 күн бұрын
🙏🙏🙏🙏
@GitaOli-k1b
@GitaOli-k1b 29 күн бұрын
टुल्की नानी लेकोमा मत खुसी छु😅😅❤❤
@chandraprabharimal5733
@chandraprabharimal5733 29 күн бұрын
Ramrai xa siriyal agadi badhai jawos yahi shubhkamna xa
@user-so1dq7ww7v
@user-so1dq7ww7v 29 күн бұрын
Tulkile badla liyeko chai sarai man paryo dherai ramro xa sauteni ama
@krishnamayalama1024
@krishnamayalama1024 29 күн бұрын
Dami xa good 👍👍👍👍❤❤❤❤❤❤
@dilbahadurroka4760
@dilbahadurroka4760 29 күн бұрын
Aaha dherai Ramro video ❤❤❤❤
@DipeshDahal-jl5fz
@DipeshDahal-jl5fz 29 күн бұрын
❤❤❤❤❤❤nice
@ganeshkafle-xt3pq
@ganeshkafle-xt3pq 29 күн бұрын
@KhamchaMagar-pd6xh
@KhamchaMagar-pd6xh 29 күн бұрын
Tulki ko asali rup herne manxa 👍️👍️👍️💕😃😃😃😃😃😃
@SantaGurung-py1re
@SantaGurung-py1re 29 күн бұрын
Balla thikka paryo chandikako aama xori lai ❤❤
@SharadaRawal9
@SharadaRawal9 29 күн бұрын
My favourite serial❤🎉🎉🎉
@kesaribakabal5311
@kesaribakabal5311 29 күн бұрын
पाल्पा देखि हेर्दैछु जित एक दिन सत्य कै हुन्छ टुल्कि ले हिम्मत नहार्नु एक एक बदला लिनुपर्छ 🎉🎉
@bimalabhattarai6335
@bimalabhattarai6335 29 күн бұрын
भाग १ देखी १५७ सम्म नछुटाईकन हेर्ने म हु टुल्कीले अब सुख पाउनु पर्छ हप्तामा २ ३ चोटि हेर्न पाए हुन्थीयो❤❤❤❤
@meghrajgiri6411
@meghrajgiri6411 29 күн бұрын
चनडिका र,दुरगा देबि लाई सजाय ठिकभाे,
@user-wx4ph9vo7c
@user-wx4ph9vo7c 28 күн бұрын
दुर्गा देबि र चन्डिके ले दुख पाको त मलाई आनंद लागछ😂😂❤😢😊
@user-hj3ji2ow3c
@user-hj3ji2ow3c 29 күн бұрын
सौतेनी सीरेल त असाध्यै राम्रो छ दामी एकदमै दामीछ
@nawalyadav2855
@nawalyadav2855 29 күн бұрын
i like this serial ❤❤❤
@HHo-ou4wk
@HHo-ou4wk 29 күн бұрын
Sundar katha sauteni aama ❤❤tulkeli ajjae sajae denu parxa aaruhelae
@LaxmiChand-q2u
@LaxmiChand-q2u 29 күн бұрын
तिनीहरूलाई त अझै ठिक पार्न गर्छु।
@BhagisharSubba
@BhagisharSubba 29 күн бұрын
Dami cha ❤❤❤❤❤❤❤❤❤❤❤
@Hima-lm9dm
@Hima-lm9dm Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KalpanaRai-fl2di
@KalpanaRai-fl2di 29 күн бұрын
Balla thik vayo aama xori lai chandikako aakha dekhera ta kamtai dar lagena vut ko jastai dekhirathyo😂
@Urmila-u6l
@Urmila-u6l 29 күн бұрын
अजै सजाय पुग्या छैन इनि हरु लाइ
@Magarhami236
@Magarhami236 29 күн бұрын
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@मायालु
@मायालु 29 күн бұрын
टुल्किले गरेको बेबार ठिकछ तेस्तै गर्नु पर्छ तिनी हरुलाई तर टुल्किले शक्ति लियको था हुनुभयन😅
@dhanmayatamang3051
@dhanmayatamang3051 28 күн бұрын
ऐ टुलकि यि राछेस जसति आमा छोरी र आरोहिलाइ नछोड हाइ छाडनु हुदैन है टुलकि यिनिहरुलाइ पुरै उथाल पुथाल गरेर मतै छाड्नु परयो है नञ राम्रो हुदैन बुचनु भो टुलकि जि तपाइलाइ कसतो गरेको छ तयो त फिरता गरनै परयो नि होइन गुनडा लाइ लाइ कति तनाप दिए को थियो पापिनिहरुले राम्रो सङगा बुजने गरहै ए म आसटलियाबाट हेरदैछु नि हजुर
@user-op3tn6zw8g
@user-op3tn6zw8g 29 күн бұрын
😁😁😁😁😁😁
@user-gw3jp6gw5k
@user-gw3jp6gw5k 29 күн бұрын
ठिक भयो
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n 29 күн бұрын
माया लागेर आयो आमा छोरी लाई देखेर आज को भाग मा हुन त सानै उमेरमा तुल्की ले सधैं भरी दुःख पिडा धरै सहनु परेको थियो 😂😂❤❤
What will he say ? 😱 #smarthome #cleaning #homecleaning #gadgets
01:00
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 43 МЛН
when you have plan B 😂
00:11
Andrey Grechka
Рет қаралды 43 МЛН
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 67 МЛН
What will he say ? 😱 #smarthome #cleaning #homecleaning #gadgets
01:00