सय किलो सुनको कनेक्सन ठूला नेतासम्म, बालकोट र बालुवाटारलाई गृहमन्त्रीको चेतावनी, भन्सारमा भागाभाग

  Рет қаралды 94,560

Prime Times HD

Prime Times HD

Күн бұрын

Пікірлер: 203
@lekhnathmppk
@lekhnathmppk Жыл бұрын
कसैको जुलुस कसैको दबाव मा कहिल्यै झुक्दैन नारायण काजी सर ❤❤
@-Rr1990
@-Rr1990 Жыл бұрын
गृहमन्त्रिले आट गर्योभने सत्य कुरा तुरुन्तै निस्किन्छ। अनुसन्धान सफल रहोस र अस्सलि तस्कर नछुटुन्।
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so Жыл бұрын
मलाई लाग्छ सरकारमा जाननपाएकाे झाेकमा १०० क्विन्टल सुनकाे डन केपी बा हाे जस्ताे लाग्छ किनकि सुन काण्डमा ७५% उनकै नाम अाउछ
@bukeshmudbari2037
@bukeshmudbari2037 Жыл бұрын
गृहमन्त्रीले मुटु दरो गरेर खुट्टा नकमाइकन ति तस्करहरू जो सुकैहुन समात्नुपर्छ । आफ्नु पार्टीको होस या अन्य पार्टीको ठुलै नेता किन नहोस पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ।
@krishnaadhikari2942
@krishnaadhikari2942 Жыл бұрын
जय हाेस् गृहमन्त्री ज्यू
@krishnagiri7475
@krishnagiri7475 Жыл бұрын
बालकोट बुढालिलाकन्ठ बालुवाटार ठिक पार्ने हो भने देस सुदृण अवस्थामा जान्छ
@madhusudhankhadka7102
@madhusudhankhadka7102 Жыл бұрын
समात्न सुरु गर्नुसनत तस्कर इनिहरुनै हुन बाल्कोट बुडानिल कनठ र बालुवाटार समात्न सुरु गर्नु पर्योनित मन्त्री ज्यु
@ramharinshrestha7775
@ramharinshrestha7775 Жыл бұрын
Grihamantri नारायण काजि तपाइलाई देसले मागेकाे छ हिम्मत गर्नुस धननेबाद
@joshistationary770
@joshistationary770 Жыл бұрын
तेसरि सन तस्कर गर्छन हामि जस्ताे सर्व साधरणालाइ सुन काे सटेज छ भनेर सुनमा पैसा बढायर लाखाैं ताेलामा किन्न बाध्य छन हेर मेराेन्याय हरायकाे देश😢😢😢😢😢
@jeetmangurung4823
@jeetmangurung4823 Жыл бұрын
नेता , कर्मचारी र ब्यापारी यि ३ तत्वहरुकाे अप्रक्रृतिक गठबन्धन भऐरै नेपाल ध्वस्त हुदैछ । 🤬🤬🤬
@एक्सन
@एक्सन Жыл бұрын
सही कुरा।
@nambelimbu3868
@nambelimbu3868 Жыл бұрын
"भ्रष्टाचार नै सिष्टाचार भईसकेको यो देशमा" दालमा कालो होइन कालो लेदोमा दाल कहिं-कतै छ कि...??? यो काण्डमा कर्पोरेट, कर्मचारी, सुरक्षा कर्मि, राजनीतिक प्राणी संलग्न छैनन् र...??? यिनीहरूको सहमति र संरचना निर्माण नगरी यस्तो काम संभव छ र..??? डाका र लुटेरालाई राजनीति अत्यावश्यक छैन र हुदैन तर नेपालमा राजनीति नगरी र राजनितीज्ञ नभै डाका र लुटेरा हुन सकिन्दैन।
@homnathlamichhane739
@homnathlamichhane739 Жыл бұрын
ॐ नम: शिबाय।।
@Kushallama293
@Kushallama293 Жыл бұрын
गृिह मन्त्रि ज्यु प्रहरी प्रधान ज्यु अझ सक्षम भऐरा ऐस्ता भ्रष्ट हरुलाई ऐक ऐक गरि समात्नो होश कडा कार्बाहि गर्नु होश जनता साथ्मा छ अपराधि हरु को जालो फुटाऐरा धोस्त पार्नु होश धन्ये बाद गृिह मन्त्रि ज्यु जनता का सलाम छ🇳🇵🌷🌷🌷🌷
@ganesh3601
@ganesh3601 Жыл бұрын
केही हुदैन कुरा मात्रै हो सबै उही ड्याँको मूलाहरू हो
@baburamrai7193
@baburamrai7193 Жыл бұрын
मालिक, राजनीतिक र प्रशासनिक शक्तिको मिलोमतो बिना यो काम सम्भव नै हुन्न । यिनिहरुले समात्न राजनीतिक र प्रशासनिक शक्तिको इमान्दार प्रयास बिना सम्भव हुँदैन । हेरौं नौटंकी हुन्छ कि इमान्दार प्रयास हुन्छ ।
@arjungurung3738
@arjungurung3738 Жыл бұрын
किन केर कार गर्ने उपायाहरु छैन?निकाया हरु सङ?करेन्ट लगाउ,कोरालगाउ हद सम्म यातना बात पोल खुल्छ पछि नहट सरकार जनता साथ मा छ।
@GamerId-xf4xh
@GamerId-xf4xh Жыл бұрын
एयरपोर्टको सबैलाइ समातेर जागिर देखि निलम्बन गरेर नयाँ कर्मचारी र प्रहरी नियुक्ति गर्ने,
@Sristy826
@Sristy826 Жыл бұрын
अब यउट नया जेल बनाउनु पर्छ यिनहरु लाई कोच्न
@kapiltimalsinaraja9041
@kapiltimalsinaraja9041 Жыл бұрын
Regular viewers from Australia 🇦🇺
@shankarlalshakya1689
@shankarlalshakya1689 Жыл бұрын
नाम राख्ने हो भने प्रचण्ड र नारायण काजी ले दरो मुटु बनाएर माफिया पत्ता लगाई कानुन काे दायरामा ल्याउन सक्नुपर्छ।
@omoli6384
@omoli6384 Жыл бұрын
सुधन किराती को यस कान्डबाट थाहा हुन्न्छ उनको बोलाइ र गराइ।
@poudeldillu3775
@poudeldillu3775 Жыл бұрын
हो हो एमाले नै हो तस्करि
@MitsubishiAsx-tb7vu
@MitsubishiAsx-tb7vu Жыл бұрын
नेपालमा नेतानै ब्यपारी र ब्यपारीनै नेता छन ।
@ruppun1558
@ruppun1558 Жыл бұрын
you are great girah mantiri jiu
@sisternana9140
@sisternana9140 Жыл бұрын
👍️👍️
@sarurai8634
@sarurai8634 Жыл бұрын
गरिव नेपाली जनताहरु ले ५२ डिक्री को तारक्रम बाट ल्याएको फोन देख्ने एरपोर्ट भन्सार ले १०० केजी सुन नदेख्ने धिकार छ यो मेरो देश,,,,!
@bishnudahal3873
@bishnudahal3873 Жыл бұрын
भन्सार का कर्मचारी लाइ कोर्रा लगाए पछि सुन मालि तु फेला पर्छ ।
@vishnukumarkumar8249
@vishnukumarkumar8249 Жыл бұрын
Very good news sar
@magarhetauda
@magarhetauda Жыл бұрын
यो सुन कान्ड मा अर्थ मन्त्री ग्रीह मन्त्री कस्को केरा हेरे र बसेको थुक्क नालायक मन्त्री सरकार 😢😢
@ratnarai1163
@ratnarai1163 Жыл бұрын
Vag r vat janxavane r puxa ka dhoti hale r lukhur lukhur baluwatar, balkot budha nilakantha dhaundai hola
@purushottamsigdel1716
@purushottamsigdel1716 Жыл бұрын
गाँणतन्त्र भनेको लुटतन्त्र, दलालितन्त्र, माफियातन्त्र, तस्करीतन्त्र, अराजकतन्त्र, अपराधतन्त्र, भाँडभैलोतन्त्र
@urmilaacharya6854
@urmilaacharya6854 Жыл бұрын
गुड
@sumansingh2605
@sumansingh2605 Жыл бұрын
Good news thank you
@MunaKwt-t4q
@MunaKwt-t4q Жыл бұрын
Sahi Kura dhirji❤
@deependra729
@deependra729 Жыл бұрын
यो साले एयरपोर्टको कर्मचारी हरुलाइ चै समातेर मसला दिनु पर्छ आफै पत्ता लाग्छ।
@sotangvlogs2079
@sotangvlogs2079 Жыл бұрын
yes
@chamlingrai7354
@chamlingrai7354 Жыл бұрын
भन्सार का कर्मचारी र एयरपोट्का कर्मचारिलाई पनि कडा कामकारबाहीमा राख्नु पर्दछ, बिना राजस्व तेति धेरै सुन तस्कर गर्न दिने!!!!!
@shantiadhikari7914
@shantiadhikari7914 Жыл бұрын
Good
@magarhetauda
@magarhetauda Жыл бұрын
यो सुन कान्ड १०० kg मा हात मेन अर्थ मन्त्री र ग्रीह मन्त्री को मिलोमतो मा कर्मचारी खटियको हो छानबिन होस सरकार
@khimbk7351
@khimbk7351 Жыл бұрын
कलियुगमा भस्म हुदैन छानबिन राम्रो शीत छानबिन हुनपरछ कसमत यिनको दालभात हाे बचनकाे लागि जेपनि बाेलछन
@bishnudahal9418
@bishnudahal9418 Жыл бұрын
केपी ओली हो त्यसलाई समातेर जेल कोच
@MeroDeshNepalpyaro
@MeroDeshNepalpyaro Жыл бұрын
नारानकाजी र अर्थमन्त्रीले पास गरेको सुन प्रधानमन्त्री कार्यलयले समातेको हो
@krishnachapagain133
@krishnachapagain133 Жыл бұрын
सुन्त एमालेकै रैछ क्यारे गांठे एमालेक‌ै भागदाैड धेर देखिन्छत गांठे। ग्रिहमन्त्रीकाे राजिनामा उसैले माग्दैछ।
@babulallama7759
@babulallama7759 Жыл бұрын
भन्सार बिभागको प्रमुख लाई समात्ने बितिक्कै सजिलाइ नाइके हरु पत्तालगाउन सकिहाल्छ्नी किन नाटक गरिरको होला !
@chakramahat5148
@chakramahat5148 Жыл бұрын
मन्त्रालय कस्काे भागमा छ तेस्मा सम्नधित निकाय के हेरे सबै मिलेमहत्ज छ
@ramkirpalkewat1729
@ramkirpalkewat1729 Жыл бұрын
चोेर लाई नजोउनुस सरकार गठन लाई जेल कोच्नु पर्छ
@AmritaOli-qz9lj
@AmritaOli-qz9lj Жыл бұрын
तेतिकिलो सुन भनेर पशुपति दाइले गाको सुनेकि थिए ऐ भगवान अहिले त झन 100कोलो पो सुन्छु त सुनै खाने सुनै हगने गछकि ह यि चोरहरुले,,🤫
@purnaoli6599
@purnaoli6599 Жыл бұрын
Si ho
@dambersubedi4969
@dambersubedi4969 Жыл бұрын
0:06 0:06
@nagendrakunwar3868
@nagendrakunwar3868 Жыл бұрын
दलाल हरु लाई छोड्नु हुन्न !
@anantakiranbajracharya4530
@anantakiranbajracharya4530 Жыл бұрын
Jwajwalapa dheriramrothankyou.
@sumansingh2605
@sumansingh2605 Жыл бұрын
Narayakaji sir namaskar
@pawanlalrajdhami6308
@pawanlalrajdhami6308 Жыл бұрын
सुनसरी जिल्ला बाटरेगुलर
@danbahadurranabhat2573
@danbahadurranabhat2573 Жыл бұрын
सबै सुन तस्कारि नि नेपाल का नेता हरु नि हुन अरु काे हुन्छ र सबै सुन चाेर ने ईनै चष्टाचारि नेता हरु हुन
@prakashtakhatari8069
@prakashtakhatari8069 Жыл бұрын
रबि लामीछानेको पनि मिलेमतो हुनु पर्छ। किनकी यस्तो चोर हरुको सर्कार भन्नि थाहा हुदा हुदै तेहि चोर हरुसञ्ग टासियर बसि रहनु भाछ😮😮😮😮
@anjannabin3698
@anjannabin3698 Жыл бұрын
Good job pm prachanda government
@rajarampandey2788
@rajarampandey2788 Жыл бұрын
भन्सारबाट कसरी पास भयाे गृहमन्त्री काे मातहतमा रहेकाे पुलिस र अनुसन्धान बिभाग र भन्सार विभाग के हेरर बसेमाे कसरी पास भयाे, गृहमन्त्रीले नैतिक जिम्वारी कस्काे?
@realgimingyt4914
@realgimingyt4914 Жыл бұрын
राजस्व अनुसन्धान बिभाग बाहेक अन्तर्राष्टिय विमान स्थलमा तैनाथ सम्पुर्ण बिभागकका प्रमुख सहित सम्पुर्ण कर्मचारिहरूलाई निलम्बन गरेर कटघरामा लगि अनुसन्धान थाल्नुस र मजाले पानिपट्टिगर्दै चाकमा भाटा ठोक्नुस अन्य अनुशन्धान गरनै पर्दैन
@mayabasnet8878
@mayabasnet8878 Жыл бұрын
गरिबको भएको भए साउ समात्न सगथ्यो होला ठुलो भसटचार त चिनेर पनि नचिनेको झइ गछ
@ajuttamang8746
@ajuttamang8746 Жыл бұрын
Sab ko milimato chha
@prakashtakhatari8069
@prakashtakhatari8069 Жыл бұрын
सुन होइन त्यो पितल हो ! झुकिमुभयजस्तोछ😮😮😮😮
@sarojduwal9455
@sarojduwal9455 Жыл бұрын
अनि के लेखेर पढ्नु पर्ने एहि हुनसक्छ है।
@khadgakatuwal7094
@khadgakatuwal7094 Жыл бұрын
सुन महगो हुनेको के अर्थ छ? दुबै तर्फ बाट असुली गर्ने राज्य हो।तर राज्यलाई एस्को सरम भएन।बिकसित देशको नमुना चाहिएन।लाज त के उन ब्येक्तिको मुखमा मुतिदिए पनि गहुत भन्छन।
@GopalGartaula-re6be
@GopalGartaula-re6be Жыл бұрын
Narayan kajiji your commitment towards the zero corruption is appreciated but why the cases are tangling in the process ?Why not even a single cases of corruption so far has come to satisfactory end ?
@sharmashambhu
@sharmashambhu Жыл бұрын
गिर्ह पर्सासन इमान्दार भय देश सुसासन हुन बेर लाग्दो रहिनछ अ प्रादी लाई तुरुन्त कार्बाइ गर भन्सार का कर्माचारी को ३ पुस्ते सम्पती छान्बिन गरि कार्बाइ गर सरकार ।
@tejendrapun5537
@tejendrapun5537 Жыл бұрын
नाटक पनि कति ग्रनशकेकाहुन काजिबाले अाफनै शम्रेछेनमा अाेसार पसार ग्रने अनि अरूलाई डाेसदेखाउछन एस्ता पनि मन्त्री
@Kushallama293
@Kushallama293 Жыл бұрын
नाईके चाहीँ को हो जनता माझ ल्याईयोश सरकार अपराधि बृित्त हरु ले आफु बच्न का लागि ग्रिह र अर्थ लाई आरोप अबियोग लगाउँदै छ तरा ऐक ऐक गरि तस्कर र तस्कर का नाईके लाई पक्रेरा जनता माझ ल्याईयोश सरकार धन्ये बाद
@tikarammulicha6976
@tikarammulicha6976 Жыл бұрын
व्यापारी नभै कुन नेताकाे हाेला र अरबाँ रुपैया एकैपटक लगानि गर्ने ? तर सेटिङ त अबश्य जस्ताे छ। बिचरा भाग नमिलेकाे चैँ पक्का हाे ।
@devendrabc9068
@devendrabc9068 Жыл бұрын
ओली धेरै भ्रटाचार काण्डमा मुछिएकोले यो सुन्कंडमा पनि डरायका्छन l नरायनकाजी जिन्दाबाद l
@santoshyoutube8689
@santoshyoutube8689 Жыл бұрын
सब चोर हुन भन्ने मात्र गर्छन् यो गर्छु त्यो गर्छु गर्ने भय ३३केजी सुन काण्ड खै त कता हरायो 😮😮😮
@santoshbokhim7841
@santoshbokhim7841 Жыл бұрын
Public are eagerly waiting to know the name who allow to bring the gold without paying goverment tax?? Immediately need to disclose that Name to public.
@ShibaBhurtel-yd2te
@ShibaBhurtel-yd2te Жыл бұрын
saeho
@khagendraadhikari8957
@khagendraadhikari8957 Жыл бұрын
लौ अब हवाई भाद्दा बद्द्ने भो,,खाद्यान्न भाउ बद्द्ने भो,,,
@tankakarkiakarki8058
@tankakarkiakarki8058 Жыл бұрын
यो सुन कान्ड एत्राे बिधि के गिजलनु पर्छ साधरन ब्यक्त्ति ले एस्तो काम गर्नै सक्त्तैनन, सुन ठुलो ब्यापारि कै हुनुपर्छ सेतिङ्ग मिलाउने vip कैकामहाे अबडर लाग्दैन भने फटा फट कारबाहि सुरु गराै ।
@-Rr1990
@-Rr1990 Жыл бұрын
यो सुन कान्डपनि बिगतका कान्ड जस्तो माछा-माछा भेगुता भयो भने सरकारमाथी प्रश्न खडा हुनेछ।
@uddhavsapkota7973
@uddhavsapkota7973 Жыл бұрын
बिचारा पत्रुकार भाइलाई एमालेको बिरोध समाचार पनि नबिक्ने भन्ने थाहा भएर होला सुन तस्करीमा एमाले संलग्न भनेर सुरु गरेर खास समाचारमा एमालेको संलग्नता नदेखिएको हेरेपछि यी भाइलाई देखेपछि दया लागेर आयो बिचारा ! तर झिँगाको सरापले डिँगा मर्दैन भन्ने कुरा बुझी राखे राम्रो ।
@rkmnepal2970
@rkmnepal2970 Жыл бұрын
भन्सारबाट पास गरिसककाे सुन, कर्याप्प झर्याप गर्न सक्ने प्रहरीले पक्कै सुनका मालिक पनि थाहा पाइसकेका हाेलान् । अब शंकास्पद सम्पुर्ण नेता, कर्मचारी तथा व्यापारीलाई जेल काेचिहाल्ने कि ?
@dalhangnembang6606
@dalhangnembang6606 Жыл бұрын
पागल भुसिया कुकुर सरह नभुक सुन तस्करलाई पक्राउ गर भन्दा सुन समतेको बिरोध र तमासा देखाएको हुन्छ ?
@chandralungba8905
@chandralungba8905 Жыл бұрын
Sun kandako maalik kp ho
@minbahadurkhatri6092
@minbahadurkhatri6092 Жыл бұрын
यस्लाई टुडीखेल मा लगेर झुन्डाउनु पर्दछ ।
@sobikachamlingrai
@sobikachamlingrai Жыл бұрын
Good news
@musicismylife6095
@musicismylife6095 Жыл бұрын
Want a shame on Hong Kong 🇭🇰 n Nepal Government n Bureaucracy....
@gangasharma5339
@gangasharma5339 Жыл бұрын
तस्कर गर्ने दलालहरु लाइ सिधै फाँसि दिनुपर्छ नत्रभने नेपाल देश बिस्वको तस्करको देश भन्ने एक नम्बर को सुचिमा आउनेछ
@pirtam8958
@pirtam8958 Жыл бұрын
100kg 🤔🤔 1kg मा कति तोला होला ?
@sangamdani_20
@sangamdani_20 Жыл бұрын
8,400 tola 😋🤨😜😜😜
@pirtam8958
@pirtam8958 Жыл бұрын
@@sangamdani_20 🤣Toit hawa maanxe
@gautamkafle9952
@gautamkafle9952 Жыл бұрын
गोरे ले करेन्ट्को कोर्‍रा हान्दा त सुन पत्ता लागेन नाईके के पत्तालाग्थ्यो
@goldenthapa6973
@goldenthapa6973 Жыл бұрын
एक दुई तोला सुन होर पत्ता नलाग्नु ? पावर बिना र सेटिङ बिना पास हुन सक्छ भन्सार बिभागका भ्रष्टहरु ? चोर, डाका फटाहाहरु !!
@surajlama9869
@surajlama9869 Жыл бұрын
Yo karyakarmma sabai le hernai parne hunxa ani hami sanga vayeko kam jor mutu yo karyakarmma herisake paxi baliyo vayera aauxa thanku so much desh KO lagi aawj uthaunu vayekoma
@actresss-gl8cc
@actresss-gl8cc Жыл бұрын
Dui char din pachi ya lai nata milai halchan kina ki yo nepal ho ni ta
@gurungjamansing7322
@gurungjamansing7322 Жыл бұрын
किन गफ मात्र गरेको यो गृहमन्त्री ले
@jengurung5539
@jengurung5539 Жыл бұрын
Yes . Amale is so scared because they are afraid
@farmernepal1062
@farmernepal1062 Жыл бұрын
एमालेको भाउ घट्दैछ नि
@bedulimbu3397
@bedulimbu3397 Жыл бұрын
Sai ho amala lai dar cha
@Abhishekghising2481
@Abhishekghising2481 Жыл бұрын
घण्टा गर्छ भसमा पसुतिनाथ ले वाहे त कुरा गर्छ के छ पशुपतिमा तेस्को कसम खान पर्ने
@chhatralimbu6917
@chhatralimbu6917 Жыл бұрын
Nayek prachandanai ho
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 Жыл бұрын
Sun Kand ma k.p ba R Dipak Malhotra Hunu parx
@santoshbokhim7841
@santoshbokhim7841 Жыл бұрын
No this huge amount of Gold is belongs to anyone it doesn't matter but who allow them to bring it without paying government tax???? Immediately need to disclose his Name to public.
@minbahadurgurung3511
@minbahadurgurung3511 Жыл бұрын
pakka ho yo kam setting ma vako xa 100% sure,,,,,ehi ho mauka yinlai thegan lagaune bela,,,,,???
@dhanpariyar6618
@dhanpariyar6618 Жыл бұрын
जन्ताले लेको सानो मोबाइल पो देख्छ यरपोट को सिसि टिभि ले
@revolutionaryrevelationrup8745
@revolutionaryrevelationrup8745 Жыл бұрын
Bhansar Bhibhag lai Mainly Karbahi Garinu Parda chha !!!!🎉🎉🎉
@chakramahat5148
@chakramahat5148 Жыл бұрын
कुरा मात्रै ठुला
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 3 МЛН
😜 #aminkavitaminka #aminokka #аминкавитаминка
00:14
Аминка Витаминка
Рет қаралды 1,9 МЛН
MY HEIGHT vs MrBEAST CREW 🙈📏
00:22
Celine Dept
Рет қаралды 84 МЛН
Как не носить с собой вещи
00:31
Miracle
Рет қаралды 1,7 МЛН
Watch Top50 News Of The Day ||Kartik-09-2081 || Nepal Times
12:33
Nepal Times
Рет қаралды 3,1 М.
НАШЛА ДЕНЬГИ🙀@VERONIKAborsch
00:38
МишАня
Рет қаралды 3 МЛН