School || स्कुल || Nawaraj Parajuli ft. Rhythm Kandel & Anil Subba

  Рет қаралды 140,746

Nawaraj Parajuli

Nawaraj Parajuli

Күн бұрын

Music/ Lyrics/ Vocal: Nawaraj Parajuli
Vocal/ Music Arrangement: Rhythm Kandel
Vocal: Anil Subba
Producer: Bhuwan Acharya
Artists with Language Vocal Art:
1.Santhali: Anjali Baski
2.Maithili: Sarita Shah
3.Bhojpuri: Anil Kurmi
4.Limbu: Anil Subba
5.Rai (Dungmali): Mira Rai
6.Tamang: Santosh Lama
7.Gurung: Suraj Tamu
8.Magar: Jems Magar
9. Awadhi: Ajay Pandey
10. Koinch: Ingi Hopo Koinch Sunuwar
11. Newari: Rajin Maharjan
Musicians from USA (Buffalo String Works)
String Quarted composed by Andrew Borkowski
Violin I : Yuki Numata Resnick
Violin II : Evan Courtin
Viola: Amy Kelly
Cello : Andrew Borkowski
Cello: Ethan Leong, Hung Kee Choi, Mohamed Aakil, Thet Naing Win,
Willium Sen, Andrian Garcia, & Amaya Saxon
Violas: Ba Cho Gay Paw, Diary Lay, Linnea Lay, Mang Deih
Musicians from Nepal:
Sarangi (Composed and played): Manish Gandharva
Flute: Kiran Baral
Tabala: Jagannath Dhaugoda
Singing Bowl: Samyak Maharjan
Dhol/Jhyamta: Dipesh Rai
Counch (शंख): Ashutosh
Santhali Bells: Nawaraj Parajuli
Photo/ Lyrical Video by Yogesh Dahal
'School' is a part of Nawaraj Parajuli's upcoming book 'Ghar' to be published by Fine Print.
#school #nawarajparajuli
This piece of art is officially uploaded in this channel. Replication in any form is not permitted.

Пікірлер: 689
@aashutosh41
@aashutosh41 2 жыл бұрын
शंखवादकका रुपमा भुमिका निभाउन पाएकोमा खुशी छ साथै हार्दिक आभारी छु नवराज दाजुप्रती
@NepaliTalkingTomm
@NepaliTalkingTomm 2 жыл бұрын
पुरा जिउ नै सिरिङ्ग भएर आयो 😮सुन्दर एवम् सर्वोत्कृष्ट ❤️🙏
@saugatsinghthakuri6602
@saugatsinghthakuri6602 2 жыл бұрын
Yes really 💗
@_milannepali_
@_milannepali_ 2 жыл бұрын
talking tom daju ja pani dekhchu ta hjurko comment ma.🤣
@NepaliTalkingTomm
@NepaliTalkingTomm 2 жыл бұрын
@@_milannepali_ hora! manche le birselan bhanera bela bela eso dekha paridinchu ni😉
@MegaSubash123
@MegaSubash123 2 жыл бұрын
शब्द शब्दमा क्रान्ति हुली बन्छ कविताको हिमचुली जाग्छन अब सबै घरमुली सिक्दैछन् बस्न मिलीजुली असफलताको डर सबै भुली भाव र अर्थमा पूर्ण खुली उदाए कवि नवराज पराजुली ************************ Your poem is a masterpiece. Loved it brother.
@vishanpokharel3832
@vishanpokharel3832 2 жыл бұрын
१२ मै तीन वर्ष बसे पछि मेरो मन बुझाउने एउटै गीत। म त कोरोनको मेसोमा पास भए, अबकालाई गार्हो पर्ने भो। परीक्षा बोर्ड षड्यन्त्रकारी हो, आतंककारी नै हो।
@mijashpoudel
@mijashpoudel 2 жыл бұрын
हजुरको हरेक शब्दले मन छुन्छ , प्रतेक शब्दको आ-आफ्नै गहिराइ छ , यस्तै प्रस्तुतिकोलागि बेजोड शुभकामना !!
@dreamerzaccountinglanguage752
@dreamerzaccountinglanguage752 2 жыл бұрын
I would like refer you this local artist poetry collection also :- kzbin.info/www/bejne/l5nWo4pugKucaNE
@memorycollection3110
@memorycollection3110 2 жыл бұрын
सुनेको सुनै भए , समय यस्तै छ दाजु , स्कुल जाने, आउने नानीहरु को झोला को पोको देखिन्छ कत्रो ठुलो छ तर पनि फेल हुन्छ । गाउँ पढेको , घर चलाएको छ तर पनि फेल हुन्छ । जुन कुरा स्कुल मा पढाइन्छ उसको जीवन मा लाग्दैन , जुन लाग्छ त्यो जिवन मा जितेको छ।
@amitaa7759
@amitaa7759 2 жыл бұрын
रुटिनेले हालेपछि म यता आको😊😊😊😊😊 मन पर्यो🤗🤗🤗🤗🤗
@prasiddha_mahat
@prasiddha_mahat Жыл бұрын
यस्तो प्रशंसनीय कार्य आफुसामु आंकलन गर्न पाएकोमा नवराज दाइमा मुरी मुरी धन्यवाद।
@harikarki6261
@harikarki6261 2 жыл бұрын
बिसंगती प्रतिको व्यंग्य कविता को नयाँ आयाममा सांगीतिक रूपमा सुन्न पाइयो । नयाँ प्रयोग बिसंगती र यथास्थितिबादी कार्य र सोचको भण्डाफोर कबितामा झल्काउनु भएको पाइयो । सैद्धान्तिक पढाई र ब्यावहारिक जीवन बिचको तालमेल नमिल्दा विद्यार्थीले भोगेको पिडा अनि अन्य कुरामा योग्य मान्छे तिनै चिजबाट बिमुख हुनुको तितो कुरा वास्तविक नै छ। अन्त्यमा कवि ज्यु लाई धन्यवाद ।
@RoshanKhadka99
@RoshanKhadka99 2 жыл бұрын
सुरुमा 2,3 मिनेट के हो कस्तो हो जस्तो लाग्ला,, तर जब बिस्तारै हेर्दै जानू हुन्छ झन यती धेरै राम्रो लाग्ने छ अनि म जस्तै फेरि सुरु देखि सुन्न थाल्नु हुनेछ। believe me you will definitely love this masterpiece❤️ always love for nawaraj dai❤️🙏 everyone love your voice and rythm but i love your thought and matured writing skill..along with voice .लेखन मा छुट्टै रस छ ,बिरलै भेटन पाइन्छ येस्ता रचना हरु। You are an inspiration for all of youths like me❤️
@Sulabh-Nepal
@Sulabh-Nepal 2 жыл бұрын
शब्द 👌 वाचनको शैली नयाँ भएर अर्कै लाग्यो! तर हजुरको कविता सधै मन छुने हुन्छ
@mindingmyownthinggg8967
@mindingmyownthinggg8967 2 жыл бұрын
He’s trying out every possible way’s to bring change in Nepalese poetry this is such a piece of art ❤️
@rajukandel8191
@rajukandel8191 2 жыл бұрын
जतिले सुनछन बुझ्ने ले मात्र सुनछन ❤❤❤ पटक पटक एकान्त मा सुनछन एक लाइन छूटे फेरीसुनछन
@taranidhipoudyal8245
@taranidhipoudyal8245 2 жыл бұрын
कबितामा क्रान्ती, कबिता बाट क्रान्ती। घुम्ने मेचमा बसेका अन्धा मान्छे, अब स्कुल बाट क्रान्ती।
@Prashil6174
@Prashil6174 2 жыл бұрын
नयाँपन आवश्यक थियो Nawaraj Parajuli दाईले पूरा गर्दिनु भो। समाजको विकृती हो स्कूलको घोकन्ते सिकाई बोज मानसपटलमा कोचि कोचि हालेको पाठलाई कसरी उकेलेर खेर जान्छ र आफ्नो रूचि जे छ त्यसमा रहेको उत्सुकता विभिन्न विषय बनाएर त्यसलाई खोक्रो बनाई समाजकै ढाचाँ ढाल्न लगाउने ठाउँ हो स्कूल। नयाँपन आभास लेराउने स्कूल कहिले बनेन खालि उत्कृष्ट र प्रतिस्पर्धि हरू उमार्ने मात्रै बन्यो पो
@SudipAdhikari21
@SudipAdhikari21 2 жыл бұрын
साच्चै यो स्कुल स्कुलहरुले सुनोस ।। देशले सुनोस ।। प्रश्न गर्ने सरले सुनोस ।। उत्तर जाच्ने मिसले सुनोस ।। पास हुनेले सुनोस ।। फेल हुनेले सुनोस अनि बुझोस उ स्कुलमा, देशमा, प्रश्नमा र उत्तरमा फेल भएको हो, जिवनमा होइन ।। गन्तव्य नै फरक भएको मान्छे त्यही बाटो हिन्न पर्दैन र हुदैन पनि !!
@dineshbanjara2577
@dineshbanjara2577 2 жыл бұрын
नवराज दाईको कबिता र जिम्मल बा कि छाेरी सविता मलाई औधी मनपर्छ!
@reshambudhathoki5332
@reshambudhathoki5332 2 жыл бұрын
कति मनमा कति जिवनमा भाको कुराहरू सोच्नै नसकिने तर भुलेका मनमा फुलेका कुराहरू के के हो के के काहा काहाको काहा काहाको तर म आफै भित्रका कुराहरू जस्तो लाग्यो । खुशि लाग्यो
@manish_giri87
@manish_giri87 2 жыл бұрын
OMG! के हो यो, आङै सिरिङ्ग भैराछ अझै। सायद उत्कृष्टताको पनि पराकाष्ठा भनेको यहि हो🙏🙏🙏
@tirtharajbk6579
@tirtharajbk6579 2 жыл бұрын
सुरुमा त तपाइलाई `घर´को लागि एक पृथ्वी शुभकामना `स्कुल´स्कुलमा देखाइनु पर्छ साच्चै तपाईं खत्रा मान्छे हो❤️
@kamalbabu8826
@kamalbabu8826 2 жыл бұрын
सुन्न पनि हिम्मत गर्नु पर्ने सिर्जना। कति सशक्त हौ।
@nabind7303
@nabind7303 2 жыл бұрын
हरेक वाक्ये यो मनमा छापौँ जस्तै लाग्छ, हजुरको आवज सधै सुनौ राखौँ जस्तै लाग्छ, जब दिनलाई शान्त रात बनौँ जस्तै लाग्छ, शान्त रातलाई केही बोलौँ जस्तै लग्छ। हो त्यही बेला मलाई तपाईं आए जस्तै लाग्छ।😊 #Thanks for your beautiful words guru❣️
@beingkushalkhanal8825
@beingkushalkhanal8825 2 жыл бұрын
Ok let's be clear.. noone can beat this man in word's. The great ❤️ Nawaraj Parajuli sir 💗
@Targetpsc2081
@Targetpsc2081 Жыл бұрын
यो कविता मात्रै होइन, यो त एक कलमको सहारामा गरिएको विद्रोह हो !!
@unsatisfiedsoul4709
@unsatisfiedsoul4709 2 жыл бұрын
As a hiphop music lover, I can see what he has done with the lyrics. Next level lyricism. So many things to learn.
@stv635
@stv635 2 жыл бұрын
नेपालमा पछिल्लो समय कवि छ त एउटा मात्र छ त्यो तपाई हो।
@Ganeshusmita
@Ganeshusmita 2 жыл бұрын
के शब्दले बयान गरु तपाईंको प्रस्तुतिको ♥️ जुन शब्दले बयान गर्दा नी कमी हुन्छ 🙏🙏
@biswajidbaskota2108
@biswajidbaskota2108 2 жыл бұрын
यो तरिका त कहिल्यै कताई सुनेको थिइनँ । बडो बेजोड प्रस्तुति गुरु जी । मलाई यो मनपर्यो भनेर भन्नु सक्दिनँ किनकी मलाई मन नपरेको कुनै छैन । धेरै ज्ञानवर्धक, प्रेरणादायी, हौसलत्मक उर्जावान, यथार्थ, सत्यतथ्य, साँचो सभ्य शब्दहरू को लहर । 💐🙏
@sumanregmi4482
@sumanregmi4482 2 жыл бұрын
साँच्चै नै भन्ने हो भने मेरो पढाईको , मैले पाएको शिक्षाको तुलना एउटा सानो अंकले कसरी गर्न सक्ला? 🌷🌷🙏 कवी कस्तो हुन्छन् महसुस गरे, रवि नपुगेको ठाउँमा कवि पुग्छन् भन्ने महसुस गरे✔️✔️🙏🌹💐🙏🙏 हो म कसरी फेल हुन सक्छु जिन्दगिमा जितेर त जीएकु छु🙏🙏 कस्तो राष्ट्र कै शिक्षा प्रणाली माथि नै विधार्थी शब्द को परिभाषा नै बदल्दिनु भयो🙏🙏🙏🌹 हजुरको कलाको जय होस्,हजुरको जय होस्🙏🌹
@bijayaraj7490
@bijayaraj7490 2 жыл бұрын
कविता काे ईतिहास लाई अर्काे एक अलाैकिक दुनियामा पुर्याउने तह हरुकाे सिमा भन्दा विस्तृत बनाउने कवि नबराज पराजुलीलाई सल्याैट म अतृप्त छु अझै यी शब्द हरुकाे पीयूष रुपि संयाेजन वाट ! शुभकामना -वाह वाह वाह् स्कुलमा झेल भयाे!!
@ranjittankobuzz4556
@ranjittankobuzz4556 2 жыл бұрын
ओ दाई, दाई हौं। यो अहिले र आउने पिडीलाई सिक हो, नवराज पराजुली नेपाली साहित्यमा सबै नेपालीकै भयंकर डिट हो। उत्तर सबै छन्, हो मसँग उत्तर सबै छन्, अरू प्रश्नहरु मेरा खोज्दै थिए यो कृति सुनेपछि नयाँ प्रश्नहरुले म मा जन्म लिये।। #nawarajdaieffect You have always shown me the other side of the coin with your writings 💖🙏🙏 Thank you dai 💖
@रन्जनरेग्मी
@रन्जनरेग्मी 2 жыл бұрын
ओ हो कस्तो मार्मिक शब्दजाल । शब्द उत्कृष्ट त्यो भन्दा पनि प्रस्तुति अदभुत उत्कृष्ट ।
@rushstalinchaulagain165
@rushstalinchaulagain165 2 жыл бұрын
नयाँपन लाग्यो । सरर बाचन मै बहुत मजा आउने थियो । पृथक
@koo_pila
@koo_pila 2 жыл бұрын
Dai you are great ❤️ Bolera bekta garna sakni sabda xainan ma sita yedi ma sabda ma bekta garxu vane mero sabda haru ley kaileypani hajurko kriti lai naya garnee xaina you are great dai ❤️❤️
@seullfly_6235
@seullfly_6235 2 жыл бұрын
I love how he brings creative ideas to present his poem. The word puns are at next level; the core message of it being absolute fire. But I guess at some point, the repetitive verses made the next stanza predictable, however, that is compensated by the choices of words and the art of delivery.
@dreamerzaccountinglanguage752
@dreamerzaccountinglanguage752 2 жыл бұрын
I would like refer you this local artist poetry collection also :- kzbin.info/www/bejne/l5nWo4pugKucaNE
@janardanbhattarai1227
@janardanbhattarai1227 2 жыл бұрын
२१ मिनेट सुन्नलाई एक घण्टा लाग्यो, म जसरी दोहोर्याई दोहोर्याई सुन्नेहरू धेरै हुनुहुन्छ भन्ने मलाई विश्वास छ, प्रत्येक शब्दमा प्राण भरिएको सुन्दर रचना ।
@milan_magar
@milan_magar 2 жыл бұрын
ma chaii "Routine of Nepal Banda" herera yaha samma aaipugee frst ptk heree agadai agadii tww k hoo yastoo lagyoo tara bistaraii thaa vayo sakida samma tww awesome lagyoo ....next level raixa yrr much love ❣️
@sandipkafle2880
@sandipkafle2880 2 жыл бұрын
अरु सोचेको सोचै गर्थे, खास को मालिक थियो ? उ बाँचेको बाँच्यै गर्थ्यो, उ खासको मालिक थियो ।
@munakoirala9245
@munakoirala9245 2 жыл бұрын
Wow😲😲😳😳 शब्दले सुन्ने बितिकै मनमुटु कस्तो छुन्छन्😊 तपाइँको पस्तुतिको प्रशंसा गरु कसरि 🙏😊😊😊
@lititisaupreti4598
@lititisaupreti4598 2 жыл бұрын
Sabai khela ho.
@pray-deep8817
@pray-deep8817 2 жыл бұрын
Timi sanga basera chiya peune Mann cha ekdin Nawaraj bro ..
@bhandaribinaya7978
@bhandaribinaya7978 2 жыл бұрын
ओ हो अति राम्रो। आङग जिरिङ्ग भयोे।
@zaytunkshetri1282
@zaytunkshetri1282 2 жыл бұрын
हरेक शब्द शब्दले मन छोयो दाजु !🇳🇵
@ishworitripathee3440
@ishworitripathee3440 2 жыл бұрын
शब्दको चयन फरक, व्यङ्ग्य गर्ने तरिका फरक, प्रस्तुति गर्ने शैली पनि फरक, अद्भुत कला र गला फरक, साहित्यमा डुब्न सक्ने क्षमता फरक ,मार्मिक प्रसङ्ग तपाईंको हार्दिक नमन।पूरा कविता सुन्न नसक्ने चार पैसे गिदी भएका लाई यस्तो गहन सिर्जनाका ज्वालाले के पोल्थ्यो?बालबालिकालाई समाजमा जिउन सिकाउने शिक्षाको कमी भएपछि विद्यार्थीहरू फेल भएका हुन् ।
@trpant1385
@trpant1385 2 жыл бұрын
21.44 TOTAL TIME RAHEXA. MALAI TW 7.8 MINUTES MATRAI VATI HOLA JHAI LAGEKO SUNDA . BEAUTIFUL ❤️❤️❤️
@arthapictures5017
@arthapictures5017 2 жыл бұрын
नवराज जि, यहाँको पुरानो वाचन शैली, त्यो स्थिर सम्प्रेषण, त्यो अभूतपूर्व मौनता, त्यो वाँसुरी धुन सबै मिस हुन्छ । नवीन अभ्यास सराहनीय छ तर आइ मिस ओल्ड यू, एकदमै ।
@krishnakarki1023
@krishnakarki1023 Жыл бұрын
शब्द संगीत स्वार प्रस्तुत शिव तान्ड्ब नै समान छ नवरज सर बिग फान
@soniyarai9750
@soniyarai9750 2 жыл бұрын
कवि पराजुली आत्मा अनि गायक कॅंडेल श्वास बनेर अमर सिर्जना जन्मियो।अन्य सर्जकहरुले अत्तर लगाइदिएर सुगन्धित बनाइदिए।❤️❤️❤️❤️❤️
@dreamerzaccountinglanguage752
@dreamerzaccountinglanguage752 2 жыл бұрын
I would like refer you this local artist poetry collection also :- kzbin.info/www/bejne/l5nWo4pugKucaNE
@nirajanrupakheti7187
@nirajanrupakheti7187 2 жыл бұрын
Ke sikayo school.le ... Lots of love namaraj sir...
@Shreeram_bhandari
@Shreeram_bhandari 2 жыл бұрын
दाजु तपाईंका यी सब्दमा म कसैको वास्तविकता देख्दै छु।❤️🇳🇵🙏
@suwashgc5603
@suwashgc5603 2 жыл бұрын
उस्तो मजा आएन क्यारे दाजु! माफ पाउँ!
@nirashvai7671
@nirashvai7671 2 жыл бұрын
बेग्लै कबिता बाचन, भारि वजनदार शब्द , बाचन शैलि बेग्लै लेभल,एक पछि अर्को उतिकै राम्रो , वा नवराज जी
@manikashrestha3874
@manikashrestha3874 2 жыл бұрын
अतुलनीय ❤️ 'घर' चाडै पढ्न मन छ ❤️🙏🙏
@Ravana0217
@Ravana0217 2 жыл бұрын
वास्तविक कुरा यही नै हो , स्कूलले जीवन जिउन सिकाउँदैन 😐
@aayogpreparationandmotivat4515
@aayogpreparationandmotivat4515 2 жыл бұрын
एकदमै उत्कृष्ट तथा यथार्थपरक कविता 🤗 वास्तविकताको हदभन्दा बाहिर गएर गरिएको मूल्यांकन मूल्यांकनकै पराकाष्ठा हो भन्न्ने जिकिर गर्दछु । साथै कदाकदा विज्ञानलाई नै चुनौती दिएको जस्तो अनुभव भयो । कवि नवराज पराजुली लगाएत सम्पूर्णमा हार्दिक नमन प्रकट गर्न चाहन्छु🙏🙏❤️ ।
@anukachamlagain6284
@anukachamlagain6284 2 жыл бұрын
Getting notifications from this channel gives me different kinds of happiness 🥰🍀
@gopalneupane9302
@gopalneupane9302 2 жыл бұрын
Agreed 🤟😚😚
@gmnm.yatrie
@gmnm.yatrie 2 жыл бұрын
thank_you..
@bhagyakc6327
@bhagyakc6327 2 жыл бұрын
Yes🎈🎈
@sisamniroula1379
@sisamniroula1379 2 жыл бұрын
😂😂highlighted
@gopalneupane9302
@gopalneupane9302 2 жыл бұрын
@@sisamniroula1379 yap😋😋
@leobishal2433
@leobishal2433 2 жыл бұрын
जति बयान गर्दा नि कम हुने सारै नै उत्कृष्ट 💗 शब्दहरुले निशब्द पार्छ। 👏 By one and only Nawaraj Parajuli 💙
@Globalgetway
@Globalgetway 2 жыл бұрын
शिक्षा जिवनका लागि होस् ।
@surajrana8792
@surajrana8792 2 жыл бұрын
I believe Nawaraj Parajuli is the best fusion of arts. Great work, appreciate it.👍️👍️😍😍
@rojanpradhan2414
@rojanpradhan2414 2 жыл бұрын
Absolute truth, beautiful writing and amazing recitation. Got the goosebumps! सदक देखि सदनसम्म, स्कूल देखि मन्त्रालयसम्म सुनाउनुपर्ने आवाज!
@annapurnaghimire541
@annapurnaghimire541 2 жыл бұрын
साह्रै उत्कृष्ट सिर्जना ,नेपालकाे शिक्षा प्र णालीकाे यथार्थलाई चित्रण गरिएकाे मार्मिक कथा लाग्याे।सर्जकलाई नमन ........!!!
@bimalmgrz2836
@bimalmgrz2836 2 жыл бұрын
आहा! कति मिठो 😍❤️
@nawarajslearningpoint8506
@nawarajslearningpoint8506 17 күн бұрын
Kei shabda nai xaina dai, Nishabda bhaye ma ,jati patak sunxu teti nai Satya ko najik pugeko anubhuti hunxa😊🕉️❤️
@nabbroneupane6101
@nabbroneupane6101 2 жыл бұрын
नयापन को अनुभुति भयो साथै शब्द र संगीतको कुशल समायोजन ,धन्यबाद शब्दमा नबराजजी लाइ र ।सङगितमा रिदमजि लाई ।
@baburamkharel2276
@baburamkharel2276 Жыл бұрын
कवि नवराजको संगीतकार तिलक सिङ पेलासंग भेट भयो। अब गहिराईको मोति देखिन थाल्यो।
@birgc4232
@birgc4232 2 жыл бұрын
Dherai kura ko ghalko aayo. Ye sabda lay vawana haru li ramro sanga khandan bekhya garayko xa.padai ko matlab lekne patra ma matra semit hunna..❤❤
@abhishekdulal6733
@abhishekdulal6733 2 жыл бұрын
व्यर्थै समय खेर फ्याके यो सुनेर।
@bhuwanbhattarai6106
@bhuwanbhattarai6106 2 жыл бұрын
प्रत्येक शब्द को गहिराई २ बास छ ।
@दीपकपाठक-द2ट
@दीपकपाठक-द2ट 2 жыл бұрын
अथाह सागर हो हजुर शब्दहरुको!!
@krishnarayamajhi7074
@krishnarayamajhi7074 2 жыл бұрын
समय सँगै आफै कुरा परिवर्तन हुँदैनन् परिवर्तन काे लागि नवराज सोच चाइन्छ।मेरो युगको मलाई मन पर्ने कवि🖤🥰
@sulabhnepal5534
@sulabhnepal5534 6 ай бұрын
Jati patak sune ni goosebumps aaune. shabda nai kaafi vayeko thau ma recitation ni dammi
@FeelPoetry
@FeelPoetry 2 жыл бұрын
...निशब्द भए, 💞 यति धेरै गहिराई ,यति धेरै बुझाई ,यति धेरै चिन्तन बिरलै एउटै कबितामा भेट्ने मौका पाए ....next level thoughts creativity ,ideas, recitation and music composition ....यस्तो महसुस हुँदै छ ,नेपाली साहित्यामा एउटा नयाँ आयामको सुरुवात हुँदै छ र कति भाग्यशाली छौ हामी कि यसको प्रत्यक्षदर्शी छौ .... literally speaking i have no words how to praise you.....speechless moment for me....यस्तो सुमधुर दुर्लभ रचना बारबार पढ्ने र सुन्ने मौका जुरोस 💞 ...असीमित बधाई तथा शुभकामना दादा🌹😍🌹😍🌹😍
@Amsagar7693
@Amsagar7693 2 жыл бұрын
प्रफेक्ट आर्ट , एक भारी शुभकामना आगामी दिनका लागि प्रिय कविलाई
@nothingspecial7753
@nothingspecial7753 2 жыл бұрын
अत्ति नै दामी बनेको छ दाइ ! हरेक दिन एकपटक सुन्न मन लाग्छ , ती शब्दहरु संग प्रेममा परे दाजु ! के गरौं?
@Lifeisfun67
@Lifeisfun67 2 жыл бұрын
जिन्दगी खेल शब्द को खेल खेल्दै गरेको खेलाडी आफ्नै खेलमा आज कसरी फेल भयो
@spidermanshorts78
@spidermanshorts78 2 жыл бұрын
Jati suneni chitta bujhdaina 😍😍😍😍art vanam ya yek sahityahik kahani
@rdbhatta1033
@rdbhatta1033 2 жыл бұрын
यो कविताको गहिराईले स्कुलको लम्बाइचौडाई नापेको छ!!!
@Rakshadhl
@Rakshadhl 2 жыл бұрын
सुन्दा पनि मनै आन्नद आउने के 🖤🖤🖤 उत्कृष्ट प्रस्तुति दादा🙏
@binodgaire8386
@binodgaire8386 2 жыл бұрын
घरको लागिअग्रिम शुभकामना छ प्रत्येक शब्दमा कति यथार्थ छ अझै यसमा सङ्गीत अनि सुरले अझै मणीरत्न थपेको छ दाजु धन्यवाद
@harsitapokhrel9482
@harsitapokhrel9482 2 жыл бұрын
आज मसँग शब्दको कमी भयो हजुरको यो सृजनाको बयान गर्न। साँच्चै हरेक पटक हजुरले एउटा नयाँ आयाम थप्नु हुन्छ नेपाली साहित्यमा। हरेक शब्दले कति गहिरो अर्थ बोकेका छन्☺️💖। Literally, you are masterpiece in Nepali literature 💖❤️. I feel very lucky to have you as my ideal 😇❤️.
@bedh.b692
@bedh.b692 2 жыл бұрын
मलाइ र्यापमा नयाँ शैली बताइदिनु भएको र सिकाउनु भएको मा दाइ नवराज लाई धन्यवाद 💚
@Dil-Bahadur-Rokaya-07
@Dil-Bahadur-Rokaya-07 2 жыл бұрын
नवराज पराजुली गुरुको हरेक कवितामा डुबेर सुन्छु, पढ्छु। कविता लाई न्याय गर्छु। कविता लाई न्याय गर्नु भन्दा अरु केही ठुलो कुरा होइन जस्तो लाग्छ मलाई ❤️❤️ "स्कुल" आउँदो कृतिको लागि पनि बधाई तथा शुभकामना ❤️❤️ चाडै न्याय गर्न पाउने छौँ।
@dhananjayvlogs4267
@dhananjayvlogs4267 2 жыл бұрын
उत्कृष्ट शब्द छनोट तथा घतलाग्दो।धेरै वास्तविक सन्देशवाहक
@kristinakarki647
@kristinakarki647 2 жыл бұрын
कवि जि हजुरका शब्दहरु संगको मेरो प्रेम झन् भन्दा झन् बढ्दै जान्छ, प्रत्येक नयाँ रचनाहरु संगै मौलाउदै जान्छ। धेरै शुभकामना,❤️🙏
@dreamerzaccountinglanguage752
@dreamerzaccountinglanguage752 2 жыл бұрын
I would like refer you this local artist poetry collection also :- kzbin.info/www/bejne/l5nWo4pugKucaNE
@gurubhattarai629
@gurubhattarai629 2 жыл бұрын
सर्बप्रथम त हजुर लाई घर को लागि यक भुगोल सुभकामना हरेक बिद्यालय मा देखाइनु पर्छ अब बन्द कोठा मा किताब रटाउने होइन खुल्ला ठाँउ मा सीप सिकाउनु पर्छ उदाहरण को लागि कृषि बिग्य मदन राई को खोटाङ मा गयर हेर्न अनि शिक्न सकिन्छ
@diwaspaudel7425
@diwaspaudel7425 2 жыл бұрын
Yeha xaada ryaap viral hunxa Nawaraj dai ko jasto man xune creation haru tesai bilaauxa 😌😌
@ujjwalmishra9520
@ujjwalmishra9520 2 жыл бұрын
जुन तरिकाले दाजुले शब्दलाई खेलाउनुहुन्छ सायद त्यो कला यो संसारमा कसै सँग छैन एकदम उत्कृष्ट सृजना दाजु 😍❤️ #bigfan
@prakashbikramshahi8181
@prakashbikramshahi8181 2 жыл бұрын
उहिले देखि निरन्तर मन लुटिरहने मान्छे। 😊 मन लुटिदा पनि रमाउ अझै रमाईरहु जस्तो लाग्ने कविता जो छन।। 😊 #जय कबिता_जय कवि>> जय नवराज पराजुली ज्यु।🙏❣️
@benupbhattarai971
@benupbhattarai971 2 жыл бұрын
आहा ❤️❤️
@archana64june
@archana64june Жыл бұрын
Education has never been inclusive or child responsive. Children are expected to have the vision of an adult world right from their formative stage. Therein they lose the privilege to have their own dreams and self determination towards being what they want to see and be. Thank you for putting the cursor on this, our foundational wrong. You are the best.
@SharmaJiPyuthan
@SharmaJiPyuthan 2 жыл бұрын
कि त एकान्तमा जानुस कि बत्ती निभाउनुस आँखा बन्द गर्नुस ईयरफोन लाउनुस एकपटक यो स्कुल धाउनुस ❣️ शर्मा जि प्युठान
@Sudeep369__
@Sudeep369__ 2 жыл бұрын
संधै एउटा नौलो स्वाद चखाउनुहुन्छ दाजु😍 गज्जब
@MohanBegha
@MohanBegha 2 жыл бұрын
समीक्षा पनि त सिर्जना जत्तिकै सुन्दर हुनुपर्ने नै देखियो जो शब्द मसङ्ग रहेन। बधाई छ कवि जी। 😍
@StoneCold-w1c
@StoneCold-w1c 6 ай бұрын
@nawaraj parjuli thank you sir 😊hajur ko pratibha ma natk garne mauka paieko xu
@Anupam_Shree
@Anupam_Shree 2 жыл бұрын
कविताको शाब्दिक भाव गहिराई र सन्देशले ह्रुदय नै हलचल गरायो । यस्ता कविताहरु अरु पनि आइरहुन् दाइ । जे सत्य हो त्यो देखिनु पर्छ / लेखिनु पर्छ । बहुत प्रेम र सम्झना Dear Poet.
@ahamnabin
@ahamnabin 2 жыл бұрын
शैली त मनमोहक नै छ, दिलको कुरा बोल्ने शब्दले मन जोड्यो।
@pujabharadwaj
@pujabharadwaj Жыл бұрын
❤️ दादा ... नढाँटी भन्छु - ल - " स्कुल " नाम कबिता सुन्दा हाँसो लागेको थियो - अनि सुनि सकेपछि बुझन असहज अनि अपठ्यारो.... किनकि यस्तो कविता म पहिलोपटक सुन्दै थिए , बानी बसिरहेको पटक्कै थिएन यो भन्दा पहिले ,........ एकजना दादा जो , वहाँ पनि हजुरका कविताहरू सुन्न रुचाउनु हुन्छ, यो कविता आएपछि कुरा भएको थियो , वहाले मलाई मेरो झैं, अनुभव सुनाउँदै हुनुहुन्थ्यो आफ्ना ....... " स्कुल " कविता आएको धेरै पछि आज फेरी दोस्रो पटक सुनि सके मैले --- मलाई फेरी सुन्दा हाँसो लागेन अनि सुनि सक्दा केहि नबुझे झै पनि लागेन......... यस्तो लाग्यो कि --- कुनै- कुनै " कविता " अनि कवितामा भएका शब्दलाई एकैपटक बुझन निकै कठिन हुने रहेछन्,.... अनि यो पनि थाहा भयो कि यो कविता जतिपटक सुनिन्छ, उति नै धेरै अर्थहरू भेटिन्दै जाने रहेछन्, भन्ने अनुभव गरे ..... जति धेरै सुनिन्छन्, भाव पनि उति नै अर्थपूर्ण रुपमा समेटिने रहेछन भन्ने लाग्यो l
@SUPER_ZOD
@SUPER_ZOD 2 жыл бұрын
I want to show this vedio to my teacher because it is the best vedio about school in my life
@janakkarki4570
@janakkarki4570 2 жыл бұрын
कन्टेन्ट गजबको हो । समथिङ एक्स्ट्रा, पहिलेका कविताको तुलनामा काव्यिक चेत पनि राम्रो ।
@safalduwadi3751
@safalduwadi3751 2 жыл бұрын
एकदम अानन्द अायाे । अब याे बाबुअामा सरमिस लाई नि देखाउन पर्याे
@gobindaghimire9877
@gobindaghimire9877 2 жыл бұрын
नेपाली साहित्यको नयाँ शैली!उत्कृष्ट हजुरको कला,गला,लेख र प्रस्तुति नेपाली साहित्य मा।।❤️❤️🙏🙏
ВЛОГ ДИАНА В ТУРЦИИ
1:31:22
Lady Diana VLOG
Рет қаралды 1,2 МЛН
Ozoda - Alamlar (Official Video 2023)
6:22
Ozoda Official
Рет қаралды 10 МЛН
Eklai (Slow Version) || Nawaraj Parajuli
17:03
Nawaraj Parajuli
Рет қаралды 107 М.
The CONTROVERSIAL Life Of NARAYAN GOPAL
24:51
IN-Depth Story
Рет қаралды 220 М.
Ghar || घर || Nawaraj Parajuli
1:05:57
Nawaraj Parajuli
Рет қаралды 61 М.
Nepali national songs (नेपाली स्वदेश गान )
1:38:08
Dhyaan
11:54
Nawaraj Parajuli - Topic
Рет қаралды 2,4 М.
ВЛОГ ДИАНА В ТУРЦИИ
1:31:22
Lady Diana VLOG
Рет қаралды 1,2 МЛН