Рет қаралды 97
Seen of Rara,chhayanath and mauntians/❤️ lifestyle of Himalayan People//❤️🙏
#naturalbeauty #seen #naturalresource #nepaliculture #musicdhun
#multisector
✍️.यहाँहरु सम्पूर्णलाई यश Multi Sector KZbin Channel मा हार्दिक स्वागत छ।
हरेक समुदाय,सम्प्रदाय एवं भौगोलिक क्षेत्रका ऐतिहासिक मौलिक पहिचानात्मक लोपोन्मुख कला,लोक संस्कृतिको खोज, अध्ययन,पहिचान, संकलन,संरक्षण, सम्बर्द्धन,विस्तार र विकास गर्नुका साथै विभिन्न नयाँ-नयाँ समसामयिक विषयमा जानकारि गराई चेतना,क्षमता एवं ज्ञान अभिबृद्धी एवं मनोरञ्नन र रोचकता प्रदान गर्नु Multi Sector youtube channel को मूल उद्देश्य रहेको छ।
यहाँहरु सम्पूर्णको सहयोग एवं अपार मायाको अपेक्षा गर्दछौँ।
सम्पूर्णले यस Channel का Videos लाई Like,Comment, Share र Channel लाई Suscribe गरिदिनु होला।❤️🙏