राराको काखमा पुग्दा भएको अद्भूत र आत्मिक अनुभूति | Dil Bhusan Pathak and Tikaram Yatri in Rara

  Рет қаралды 12,798

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री हाल अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा छन् ।
एपीवानबाट सोमबार राति ९ बजे प्रसारण हुने उनको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
KZbin: / @tikaramyatri
#RARA #dilbhusanpathak
#tikaramyatri #theyatri

Пікірлер: 42
@sunilsimkhada3433
@sunilsimkhada3433 Жыл бұрын
धेरै धेरै धन्यवाद !!
@sushilghimire6944
@sushilghimire6944 Жыл бұрын
फिलाल नेपालको पत्रकारिता जगतका २ महान हस्तिहरु । समय मिलाएर यसरी देश घुम्ने र त्यहाको ठाँउको प्रबर्द्धन गर्नु पर्छ । राम्रो लाग्यो है मलाई।
@narendrashahi6593
@narendrashahi6593 Жыл бұрын
खुसी लाग्यो टिकाराम सर वल्कम छ हाम्रो कणालि मा भिन्नै पर्कारको अन्तर्बार्ता सुन्न पाईयिओ हजुर भनेको सम्मानित स्वाभिमान पत्रकार हुनुहुन्छ कोहि सागर महासागर घुम्छन तर पनि हाम्रो देसमा यहि सानै भयपनि रमाउनै पर्यो यहि हाम्रो लागि ठुलो कुरो हो खुसि लाग्यो
@jrmr790
@jrmr790 10 ай бұрын
आनन्द लाग्यो हेर्दा।
@nischalpandey8094
@nischalpandey8094 Жыл бұрын
पुग्नेछु एक दिन पक्कै पनि त्यो स्वर्ग मा म पनि ❤️🙏
@biddhutbasnet4467
@biddhutbasnet4467 Жыл бұрын
पुरानो भिडियाे तर राम्राे
@GBentertainmentnepal
@GBentertainmentnepal Жыл бұрын
Wow!
@Sarojsabi
@Sarojsabi Жыл бұрын
पुरानो भयपनी फेरि हेरे १0 भाइ मद्दे अर्का भाइ पाठक😁
@rupagurung9229
@rupagurung9229 Жыл бұрын
So nice thanks for video hajur haru lai🙏
@ThirdSpaceNepal
@ThirdSpaceNepal Жыл бұрын
अर्गानिक कविताहरुको लागि यस च्यानलमा तपाँइलाइ स्वागत छ।
@bibekpokharel6395
@bibekpokharel6395 Жыл бұрын
i love this contain ❤❤❤❤❤❤❤❤❤
@manojchand6812
@manojchand6812 Жыл бұрын
म नि एकदिन अवस्य रारा पुग्नेछु।❣️❣️❣️❣️
@poonamgurung2149
@poonamgurung2149 Жыл бұрын
Yasari paryatan lai prabardhan garidinu bhakoma dhanyabad
@manojjaisi2817
@manojjaisi2817 Жыл бұрын
धन्यवाद सर हाम्रो रारामा पुग्नुभएकाेमा ❣️🙏
@MonikaSingh-he5gw
@MonikaSingh-he5gw Жыл бұрын
कहिले मधेस तिर पनि सुखद अनुभूति गर्न आइसियोस्, हजुर! मधेस पनि नेपाल नै हो, टीका भैया ( दाजु)
@narbdr450
@narbdr450 Жыл бұрын
Namaskar tapai haru dubai Jana ek dam man parne patrakar hunuhunxa.tapai haru le garda rara tal ma ajai dherai internal external tourists haru aunexan.
@RajuSubedi123
@RajuSubedi123 Жыл бұрын
Audio boost गर्नु होला conversation को
@Tathatafilmproduction
@Tathatafilmproduction Жыл бұрын
Pranam 🙏
@krishnathapa5191
@krishnathapa5191 Жыл бұрын
Sound system मा audio मधुरो भयो
@DiamondJoshi
@DiamondJoshi Жыл бұрын
जय होस्
@khelsanchar8037
@khelsanchar8037 Жыл бұрын
यो १२ भाइ सङ्ग सङत नगर्नुस् है यात्री जि😂
@khadakbist2020
@khadakbist2020 11 ай бұрын
म पुगने छु अवसपनि हजुर ❤
@naturalofkalikot
@naturalofkalikot Жыл бұрын
दाइ मेरो घर कालिकोट हो म प्राइम टाइम्स टेलिभिजनको पत्रकार हो कालिकोटमा रारा बाट फर्किदा एक दिन बसाई गरौंन
@krishikavlog5653
@krishikavlog5653 Жыл бұрын
Purano video ho yo
@agnirai4474
@agnirai4474 Жыл бұрын
Tikaram yatri ko big fan ( तमोसमा ज्योतिर्गमय) 🙏🙏❤️😍 अर्को बोल्ने चाही कोहो?? बाह्र भाई हो?
@tirtharajdhamala9943
@tirtharajdhamala9943 Жыл бұрын
❤❤❤❤
@somraya418
@somraya418 Жыл бұрын
12 bhai
@cbabc76
@cbabc76 Жыл бұрын
Love tikaram and badly hate dil bhusan🤬
@Daughter-father
@Daughter-father Жыл бұрын
Yo dilbhusn pathak lai bahiskaar garna parxa
@harichandrarawat5560
@harichandrarawat5560 Жыл бұрын
Nepal ko honahar patkar lai welcome rara leka ma
@GovindabdrShahi
@GovindabdrShahi Жыл бұрын
❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@subashx1
@subashx1 Жыл бұрын
Sir, you should also show how they are protecting nature from human encroachment. Meaning waste management like use of plastics, human wastes. Hotels and settlements they should be at least 1km far from resources.
@DR.BHUSAL
@DR.BHUSAL Жыл бұрын
सोल्टी रबीको प्रेस कॉन्फ़्रेंस avoid गर्न रारा ताल पुगेछन त
@starawasthi4600
@starawasthi4600 Жыл бұрын
Dilu paapi 12 Bhai ma ek but tikaram dai love you
@rameshagree6226
@rameshagree6226 Жыл бұрын
Namaste
@monkesince1995
@monkesince1995 Жыл бұрын
12 Bhai nai holan Dil Bhusan. Tara uha jatiko gyan ra anhubhav hami comment garne ko vanda kayau guna badi cha. Even Rawan ko gyan ko agadi ta Laxman jhukeko hoinan ra?
@jojokaila9301
@jojokaila9301 Жыл бұрын
12 bhai. ko one bhai
@hkadhikary4225
@hkadhikary4225 Жыл бұрын
दिल भुसन सर सङ फेरि टीका दाईको भेट नहोस। ताकी टीका दाईको उचाई नघटोस।
@bhadrakhatri1206
@bhadrakhatri1206 Жыл бұрын
auta tw 12 bhai ne raixan
@sankarkhadka4371
@sankarkhadka4371 Жыл бұрын
12 bhai को साथी पो रहेछन् यिनी पनि 😮
@abc4677
@abc4677 Жыл бұрын
Tikaram vai....nepali dictionary lekh beh...
@Kewal621
@Kewal621 Жыл бұрын
12 vai ne sangai raixan🤣
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 18 МЛН
Colorful Pasta Painting for Fun Times! 🍝 🎨
00:29
La La Learn
Рет қаралды 308 МЛН
Try Not To Laugh 😅 the Best of BoxtoxTv 👌
00:18
boxtoxtv
Рет қаралды 7 МЛН
ЛУЧШИЙ ФОКУС + секрет! #shorts
00:12
Роман Magic
Рет қаралды 21 МЛН
An Interview with Writer SAURABH
52:29
BookHill Publication
Рет қаралды 55 М.
कसरी बन्यो रारा ताल ? -एउटा किंवदन्ती ।। Story about Rara !
3:38
Solo travel to Rara lake | Rara Lake Trek, Mugu | Yatri
41:20
🕊️Valera🕊️
00:34
DO$HIK
Рет қаралды 18 МЛН