Shankar Dhwoni Deusi Bhailo | Bishnu, Devi, Badri, Juna, Bimal Raj, Sharmila, Raju & Tika | New Song

  Рет қаралды 517,773

Bishnu Khatri

Bishnu Khatri

Күн бұрын

Пікірлер: 1 000
@BishnuKhatri
@BishnuKhatri 3 жыл бұрын
नेपाली कला संस्कृतिकाे संरक्षण, प्रबर्धन गर्न र यसपालाी हजुरकाे तिहार विशेष बनाउनकै लागि हामी देउसी भैलाे "शङ्कर ध्वनि" लिएर आएका छौं। हजुरकाे सुझाब सल्लाह शिराेधार्य छँदैछ। हजुरकाे एक शेयर, लाईक, कमेन्टले हामीलाई हाैसला प्रदान गर्नेछ। हामी सबैकाे तर्फबाट हजुरलाई तिहारकाे हार्दिक मंगलमय शुभकामना। हाम्रो कृतिलाई माया र मिहिनेतलाई कदर गरिदिनु भएकाेमा विशेष धन्यवाद।
@shivadevtiwari7932
@shivadevtiwari7932 3 жыл бұрын
हाम्रो सुन्दर लोकसान्स्कृतिक सम्पदा, निक्कै मिठो देउसी भैलो गीत ल्याउनु भएछ।सबै गायक गायिकालाई मिठो स्वर र भाकमा प्रस्तुत गर्नु भएकोमा धन्यवाद साथै भब्य सफलताको र तिहारको हार्दिक शुभकामना 🙏🙏
@bishnudhungana669
@bishnudhungana669 3 жыл бұрын
उत्कृष्ट छ दाजु।
@manishapokhrelkkjjjin4967
@manishapokhrelkkjjjin4967 3 жыл бұрын
O9x
@rameshpariyar781
@rameshpariyar781 3 жыл бұрын
Sarai mitho swor mitho laye utkrista sabda rochak paxe dherai agraj gayek gayika jiu haru ko jamghat ani sahakarya nikai man paryo daju Sankar Dhwani.
@balbahadurchhetri9394
@balbahadurchhetri9394 3 жыл бұрын
दामि सबैले भरिपुर्ण भिडियो दाजु सुप्पररर भनेझै बनेकाेरहेछ भिडियो गिद तिहार अायजस्ताे लाग्यौं दाजु ललललल सफलताकाे कामना।।।।
@RajuPariyarOfficial
@RajuPariyarOfficial 3 жыл бұрын
नमस्कार सम्पूर्ण दर्शक श्रोताहरुमा ! उत्कृष्ट सृजना र यति मिठो संयोजनका साथ हामी सबै समकालीन साथीहरु एकसाथ एउटै पर्दामा देखीने अवसर प्रदान गर्नुभएकोम मेरा मितज्यू बिष्णु खत्री ज्यू लाई धेरै धेरै धन्यवाद । समस्त नेपाली गीत संगीत जगतकै एउटा प्रेरणादाइ कार्य गर्रनुभएको छ, मलाई विश्वास छ सम्पुर्ण नेपाली गीत संगीतलाइ माया गर्नूहरने दर्शक श्रोताहरुले यस कार्यलाई सदैब माया गर्रनुहनेछ । समकालीन साथीहरु लगाएत समस्त टिम लाई धेरै धैरै धन्यवाद ।
@sunambhuwan7147
@sunambhuwan7147 3 жыл бұрын
दोहोरी सम्राट आदरणीय राजु दादा प्रती उच्च सम्मान।
@rameshpariyar781
@rameshpariyar781 3 жыл бұрын
Nikai... ramro git nikai man paryo lok dohori ko ko itihas ma record nai rakheko xa yo git le daju.
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
Congratulations Raju Dai
@bishnusunar945
@bishnusunar945 3 жыл бұрын
Aasa gare vanda badhi maya paunu hunexa Lok sor samrat Raju dada
@gopichaulagain2190
@gopichaulagain2190 3 жыл бұрын
लाेक स्वर सम्राट उपाधि पाउनु भएकाे छ याे यक्दम न्यायिक छ यस्मा कुनै अादर्णिय कलाकाहरुले विवाद नगर्नु हाेला।सबै दर्शक स्राेताले स्विकार्नु भएकाे छ।
@SharmilaGurungg
@SharmilaGurungg 3 жыл бұрын
बधाई तथा शुभकामना सम्पूर्णमा 🙏🙏
@dhansinghthapa1814
@dhansinghthapa1814 3 жыл бұрын
वाह ! क्या गजबको तिहार गीत । २१.१६ मिनेट बितेको पत्तै भएन । चर्चित कलाकारहरुको जम्घट, मौलिक, सन्देशमुलक र मनछुने आदरणीय व्यक्तित्व विष्णु खत्री सरको रचना, बयान गर्ने शब्द नै छैन यो मनमा । विष्णु खत्री सरका गीतहरु निरन्तर सुन्दै र हेर्दै आएको १.५ दशक भन्दा बढी नै भयो होला । हजुरका सिर्जनाहरुको म सधैं फ्यान । हजुरका सिर्जना सुन्दै र हेर्दै आज शंकर ध्वनि देउसी भैलो धमाकासम्म पुगियो । अझै आगामी दिनहरुमा हजुरका यस्तै सिर्जनाहरु सुन्न र हेर्न पाईरहुँ । यो शंकर ध्वनि देउसी भैलो धमका टिमलाई शुभ दिपावली २०७८ को शुभकामना सहित सफलताको करोडौं शुभकामना । 🙏❣️🙏
@BinaBishwokarmaOfficial2022
@BinaBishwokarmaOfficial2022 3 жыл бұрын
ओहो निकै आनन्द आयो तिहार आएको महशुस बल्ल भयो शुभकामना सबैमा
@tekbahadr9799
@tekbahadr9799 3 жыл бұрын
💯🙏👌🦾wow❤
@ReshamNirdosh
@ReshamNirdosh 3 жыл бұрын
सम्पुर्ण अग्रज कलाकार हरुको समीसण अत्यन्तै मौलीक गीत भैलो सफलताको सुभकामना
@pralhadsubedi
@pralhadsubedi 3 жыл бұрын
बिस्णु खत्री दाइ अनि सम्पुर्ण अग्रज,समकालीन र अनुज कलाकारहरुमा बधाई सहित सफलताको सुभकामना,यो मीठो गितका लागि!!!!
@IshworSinghMusic
@IshworSinghMusic 3 жыл бұрын
आहा तिहार ले छोयो अब सफलताको सुभकामना दाई
@manjupaudel6516
@manjupaudel6516 3 жыл бұрын
भर्खरै बोली फुट्दा बिष्णु दाइका गीत सुन्थे । दाइका पहिलो देखि सबै एल्बम कन्ठ हुन्थे मलाई । कक्षा ४ मा पढ्दा जम्मु काश्मिरमा गित गाएर कुश्माका पुलिस दाइहरु खुसी भएर मलाई १०० रुपियाँ दिनुभाको हिजै जस्तो लाग्छ । दाइको म सानैदेखि ठूलो फ्यान होे । दाइका नसुनेका गीत कुन होलान् अनि नराम्रा कुन होलान् र ? सबै सिर्जना उत्कृष्ट प्यारो दाइका । मन छोयो यो लय अनि शब्दले बधाइ छ दाइ अनि सफलताको शुभकामना सम्पूर्ण टीमलाई ।
@melody-dhoon6534
@melody-dhoon6534 3 жыл бұрын
हामी सँगैको रहेछौं 😍
@durgaangle4796
@durgaangle4796 3 жыл бұрын
स्वर सम्राट राजु दाईले गाउदा झनै सुनमा सुगन्ध जस्तोइ भएको छ । best of Saboi team लाई।
@ramjikhandofficial
@ramjikhandofficial 3 жыл бұрын
हजुरहरुको मित्रता र सहकार्य संधै निरन्तर रहिरहोस गीतको पुर्ण सफलताको शुभकामना 💐
@lekhnathsaru5470
@lekhnathsaru5470 3 жыл бұрын
यस्तो पो अनि हाम्रो सस्कृती परमपरा सबै समेतेर बनायको गित पो बल्ल हामी नेपालिको गित हाम्रो गित
@rabindrapariyar9262
@rabindrapariyar9262 3 жыл бұрын
राजु परियार का फ्यान जति यता हाजिर हौ🙏
@rabindrapariyar9262
@rabindrapariyar9262 3 жыл бұрын
बिस्णु खत्री का फ्यान जति यता हाजिर हौ 🙏
@JamunaSanamOfficial
@JamunaSanamOfficial 3 жыл бұрын
आदरणीय बिष्णु खत्री दाई लगायत सबै टिमलाई सफलता को शुभकामना गीत सङित प्रेमी सबैमा शुभ दिपावली तथा छटपर्बको हार्दिक मङलमय शुभकामना
@OppoF-no6wq
@OppoF-no6wq 3 жыл бұрын
अहिलेसम्म कै अर्थात मैले तिहार को देउसी भैलो को अनुभव पाए देखिको अहिलेसम्म एकदमै फरक अनि मीठो देउसी भैलो एक्दै सम्मान छ आदरणीय बिष्णु खत्री दाई🙏🙏
@dipshikaoli7999
@dipshikaoli7999 3 жыл бұрын
बिष्णु खत्री जसको अावाजमा जादु छ अनि शब्द,लय त्यत्तिकै शक्तिशाली!बधाई छ!
@prakashbc1992
@prakashbc1992 3 жыл бұрын
स्वर सम्राट राजु परिवार दाई लगाएत सम्पुर्ण टिममा हार्दिक बधाई तथा तिहारको शुभकामना !!
@TikaPun
@TikaPun 3 жыл бұрын
दाइ हजुर प्रती निकै आभारी छु सधै यसरी माया र आशिर्वाद दिई राख्नु है🙏
@poshannicesongyogi6982
@poshannicesongyogi6982 3 жыл бұрын
Nice song
@bishnusunar945
@bishnusunar945 3 жыл бұрын
Daile vanda badhi maya maile garxu hai sis hjrlai naki hjrko vdo aayesi 10patak herdani dhit metinna
@RemGurung
@RemGurung 3 жыл бұрын
कस्तो रमाइलो लाग्यो गीत हेरेर । कला संस्कृतीको जगेर्नामा हजुरहरुको योगदान सधैँ यसै गरि रहिरहोस । देश तथा बिदेश जहाँ रहे पनि नेपाली कला र लोकसंगीतको प्रेमले एकै आगनमा जोडिनुहुने सम्पूर्णलाई तिहारको मंगलमय शुभकामना ।
@ramchandrabastakoti2703
@ramchandrabastakoti2703 3 жыл бұрын
बिष्णु खत्री मन पराउने जति सबै यता हाजिर हुनुहोस् है ।❤️❤️
@athahasagar4211
@athahasagar4211 3 жыл бұрын
लोक स्वर सम्राट " राजु परियार" बिष्णु खत्री र टीका पुनको सुन्दर आवाजमा perfect Music combination...i really enjoyed ...!!!
@keshman5350
@keshman5350 3 жыл бұрын
मैले लोक दोहोरी मन पराएको नै लोक स्वर सम्राट राजु परियारको गीत सुनेर हो यश टीममा जोडिनु भएका सम्पूर्णमा नमन व्यक्त गर्न चहान्छु ।।
@bharatbasnet6616
@bharatbasnet6616 3 жыл бұрын
हामि प्रदेशिलाई पनि तिहार आयको जस्तो लाग्यो सफलताको शुभकामना सम्पुणलाई 💐💐💐🙏🙏🙏
@aryal759
@aryal759 3 жыл бұрын
बधाई तथा सफलताको शुभकामना।।। यो भैली गितमा सबै मिलेर गाउदा सुनमा सुगन्ध थापिएको छ त्यसै गरि अब आउने लोकदोहोरी गित प्रतिस्ठान को चुनावमा बिष्णु खत्री लाई सबै मिलि अध्यक्ष मा बिजयी बनाउनु पर्छ। त्यसपछि राजु परियार लाई अध्यक्ष बनाउनु पर्छ राजु परियार को नाम पछाडि राखेको कारण चाहिँ किनभने राजु अहिलेसम्म चुनाव मा अध्यक्ष मा उठ्नु भाछैन बिष्णु चाहिँ ३ चोटि लगातार पराजित भाको कारण अब आउने चुनाव मा जसरी हुन्छ बिष्णु लाई सके सर्बसम्मत नभए बहुमत बाट पनि अध्यक्ष बनाउनुपर्छ। जय गित जय संगीत ।।।
@tulbahadur3731
@tulbahadur3731 3 жыл бұрын
जब जब Bishnu दाजु को गित सुन्छु तब तिहार को न्यास्रो ले पिरोल्छ प्रदेशी लाई 😥😥😥
@govinchapagain6727
@govinchapagain6727 3 жыл бұрын
सबै अग्रज कलाकाररुको निकै उत्कृष्ट भैलो जित सबै सबैमा नमन chh🙏🙏
@pashupatipun4879
@pashupatipun4879 3 жыл бұрын
चेतना मुलक,समसामयिक अनि माया प्रेम सबै क्षेत्रका अब्बल गाएक बिष्णु खत्री दाजुको धेरै राम्रो भैलो गित प्रदेशबाट हेर्दा आशु नै झर्यो त्यो बिगतमा खेलेको ध्याउसी भैलो सम्झेर शुभकामना सबैलाई
@RamkumarKarki
@RamkumarKarki 3 жыл бұрын
चर्चित सर्जक, गायक बिष्णु खत्री र उहाँको यो टिमको उत्कृस्ट तिहार गीतलाई अत्यधिक सफलताको शुभकामना।
@kabyanepal6922
@kabyanepal6922 3 жыл бұрын
मौलिकतामा हाम्रै देउसी भैलो आहा ! सार्यै उत्कृष्ट,, जय सर्जक श्रस्टा जय !!
@mynepal6350
@mynepal6350 3 жыл бұрын
स्वर सम्राट राुज परियार दाइ ,को voice कति राम्रो छ बधाई छ सम्पुर्ण टिम लाइ
@homkc
@homkc 3 жыл бұрын
आहा कति मौलिक छ अनि सबै कलाकार को साथ यस्तै गरि मिलि सस्कृति बचाउनु पर्छ मौलिकता बचानु पर्छ best of luck दाजु
@devimahara39
@devimahara39 3 жыл бұрын
मलाई त भैलेनी गीत र भिडियो भन्दा पनि लोक गीतका हस्तीहरु एकै ठाउँमा समावेशी भएर गाएको देखेर सारै मन आनन्दित भयो🤗🤗🤗सबै टिमलाई धन्यवाद सँगै तिहारको शुभकामना अनि गीतको लागि all the best 👏👏👏
@deewakarb.bchand643
@deewakarb.bchand643 3 жыл бұрын
सबै गायक तथा गायिका प्रति नमन🙏🙏🙏लोक सम्राट राजु दाजु,बरिस्ठ सर्जक तथा गायक बिष्णु खत्री ,हरेक बाजा मा पोख्त दाजु बिमल राज क्षत्रि तथा जन गायक बद्री पङेनी ,गायिका द्वय शर्मिला गुरुङ ,देबि घर्ती ,टीका पुन ,जुना श्रीश ,मोडेल तथा गायक रामजि खाँड,मोडेल लोमश शर्मा,करिश्मा ढकाल एरेन्जर कृष्ण के .सि ,कोरियोग्राफर काजी श्रेष्ठ सबै कलाकार लाई शुभकामना 😍😍💐🌺💐🌺
@ghaambahadurpun179
@ghaambahadurpun179 3 жыл бұрын
केहि दिन अगादि बुर्तिबाङ को कार्यकर्म मा बिस्नु दाइ लाइ देखेको थिय खुसि लाग्यो ! आज फेरि निकै उतकिर्स्त गित ल्याउनु भको छ करोड सफल्ताको सुभ कामना
@dipaksunar4050
@dipaksunar4050 3 жыл бұрын
धेरै आनादा आयो यो भिडियो हेरे पछि सारै राम्रो छ सबै दिगजा कलाकार हरु को उपाश्थिता मा भनेको रैछ खुशी लागो साथाम अजा सलाइजो पनि भएको भए देखि त सुनमा सुगन्ध हुनिथियो सर्मिला दिदि पनि त्यही हुनुहुन्थियो
@santoshkunwar7395
@santoshkunwar7395 3 жыл бұрын
यस्ता कमै देख्न पाइने दुर्लभ मौलिक तिहार भैलो गित हेर्न पाउँदा बल्ल तिहार आए जस्तै लाग्छ।यस्ता सृजनालाई हामी सबैले अगाडि बढाउनु पर्छ।धन्यवाद जनगायक बिष्णु सर।।
@gaurabvlogs7272
@gaurabvlogs7272 3 жыл бұрын
बिश्नु खत्री दाज़ु क़ो गित गित नआये सम्मा दशाई तिहार आयो झै लागदईन बधाई तथा शुभकामना सम्पूर्णा टिम लाई
@kamallahaddori5026
@kamallahaddori5026 3 жыл бұрын
सोर सम्राट दोहोरी किंग बादशाह राजु दादा लाई सलाम छ
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
बिष्णु खत्री दाजु लगायत !सम्पुर्ण म जस्तै दर्श्क श्रोताले यस्पाली दोहोरी च्याम्पियन बन्नको लागि !बाल्चन्द्र बराल र शोभा कार्की लाइ सपोट गर्नुहुनेछ!🙏🙏🙏🙏🙏🙏
@rabindrapariyar9262
@rabindrapariyar9262 3 жыл бұрын
बिमल राज क्षेत्री फ्यान जति यता हाजिर हौ🙏
@akashkarki5526
@akashkarki5526 3 жыл бұрын
स्वर सम्राट नेपाली लोक गीत क्षेत्रका महा गायक राजु परियार स्वर मा निकै जादु छ सबै टिम प्रति हार्दिक संमान
@yamsahani1151
@yamsahani1151 3 жыл бұрын
कहिले सुन पाइएला भनेर waiting मा बसेको त आयो खुसी लागो bishnu जि लाई बधाई छ
@lalthapa1848
@lalthapa1848 3 жыл бұрын
लोकस्वर सम्राट दाजु राजु परियार को स्वर र बिष्णु दाजु को शब्द भयसि गितमा कमि हुने कुरै भयन साथै सबै कलाकार ज्यू हरूको भुमिका उत्कृष्ट छ सबैलाई सफलताको शुभकामना छ।
@pariindianrestaurant7712
@pariindianrestaurant7712 3 жыл бұрын
आहा आनन्द आयो सबै लाई एकै ठाउमा देखेर र खुसी लाग्यो बीस्नु खत्री त गल्कोट देखी नेपाल को सान हो🌺❤️🎊🌹🌷🎉💐🙏🙏🙏🙏🙏🌹
@Gyana882
@Gyana882 3 жыл бұрын
अादाणीय बिष्णु दाईको सबै सृजनाले खास चाडपर्वको अाभास दिलायो। सबै अगर्जहरुलाई एकै ठाउँमा देख्दा खुब खुसी लाग्यो।
@rameshkarmayogi3109
@rameshkarmayogi3109 3 жыл бұрын
लोक स्वर सम्राट राजु परियार 😍😍
@गायकभरतश्रीपाली
@गायकभरतश्रीपाली 3 жыл бұрын
आहा लय बाबा बिस्णु खत्री भनेको बिस्णु नै हो बढाइ चाडै करोड कलब्म पुगोस सुभकामना
@ujjwolkc9141
@ujjwolkc9141 3 жыл бұрын
लोक संगीत को जिउँदो ईतिहास सबै एक ठाउँमा देख्दा खुसी लाग्यो।। आगामी प्रतिष्ठान को चुनावमा अध्यक्ष को लागि बिष्णु दाजु लाई शुभकामना ।।
@sagargautam811
@sagargautam811 3 жыл бұрын
अत्यन्तै उत्कृष्ट देउसिभैलो गीत । चर्चित ब्यक्तित्वहरु एकैठाउँमा देख्न पाउँदा निकै खुसी लाग्यो । सफलताको हार्दिक शुभकामना सम्पूर्ण टिमलाई ।
@dharmapaudel3168
@dharmapaudel3168 3 жыл бұрын
शब्दले मन छोयो बिष्णु जि , २०५४ मा सघै mmc baglung मा शिक्षा लियको , best of luck whole team
@tilakshirpali
@tilakshirpali 3 жыл бұрын
लोक स्वर सम्राट राजु परियार,अनि सम्पूर्ण अग्रज टिम लाई हार्दिक बधाई छ
@lomanpariyar
@lomanpariyar 3 жыл бұрын
बिस्नु खत्री दाइ धेरै बाठो हुनुहुदो रहेछ।।किन कि राजु परियार दाइ को पालो लास्ट मा राख्नु भो।।राजु दाइ को स्वर सुन्न लाई पनि गित लास्ट सम्म हेर्ने धेरै छ्न है।।।😍😍😘😘😘
@deewakarb.bchand643
@deewakarb.bchand643 3 жыл бұрын
१००% हो नि मितज्यु परे नि ,सल्लाह बमोजिम नै होला
@sabitagyawali6432
@sabitagyawali6432 3 жыл бұрын
Sai ho hajur
@srikrishna3316
@srikrishna3316 3 жыл бұрын
😀😀😀
@pubgofficialchannel2402
@pubgofficialchannel2402 3 жыл бұрын
सही हो
@ramitpariyar8169
@ramitpariyar8169 3 жыл бұрын
😀😀😍😍😍
@RajanKarkiOfficial
@RajanKarkiOfficial 3 жыл бұрын
आहा कति राम्रो कति बधाई छ दाजी हरु दिदी हरु लाइ
@ghimirechetan2186
@ghimirechetan2186 3 жыл бұрын
आफूभित्रको ज्योति निभाउन विभिन्न तत्वहरूले अवरोध पुर्याइरहन सक्छन्, तर अटल रहौं, निभ्न नदिऔँ। सहज छैन तर असम्भवपनि त होईन पुराना सबै कलाकार हरुको जम्काभेट सबैमा आआफनो गलाको जोति भयका सम्राट् हरुहुनहुन्छ यो सन्देसमुलक देउसि भइलो ले युगौ युग सम्म यादगार रहनेछ सबै टिमलाइ धेरै धेरै धन्यवाद ।धेरै राम्रो बनेको छ।।
@sumitmagar12
@sumitmagar12 3 жыл бұрын
आहा बास्तवमा तिहार गित भनेको यस्तो पो हुनुपर्छ यो गित सुनेपछि तिहार आयो जस्तो लाग्यो best wishes all tim 🙏🙏
@brvatta1109
@brvatta1109 3 жыл бұрын
ऎतिहासिक सिर्जनाका लागि बिष्णु जि लाई धन्यवाद तथा शुभकामना ।
@kabitathapa9994
@kabitathapa9994 3 жыл бұрын
दोहोरीको king (राजा)राजु परियार दाइ को आवाजमा छुट्टै जादु छ राजु दाइ को बिग फ्यान म।गित अती नै मीठो छ सबै टिम लाई सफलता को शुभकामना ल।Happy tihar all of u.
@jeetbahadur1392
@jeetbahadur1392 3 жыл бұрын
देशका प्रख्यात सम्पूर्ण गाएका गाइकालाइ एउटै पर्दामा देख्न पाउँदा सार्है खुसि लाग्ने रहेछ यसरिनै नेपाली कलाकारको एैक्यवद्दता देखिरहन पाइयोस् सम्पूर्ण कलाकारहरुलाइ शुभ दिपवलिको शुभकामना व्यक्त गर्दछु कार्य व्यस्ततामा साथ छुटेपनि मन कहिल्यै नटुटोस ॐलक्ष्मि माताले हामि सम्पूर्णको रक्षा गरुन
@sitaramthapa5482
@sitaramthapa5482 3 жыл бұрын
sarai...mitho...aba tihar aaya jasto lagyo...best of bishnu khatri...
@prakashpokhrel9662
@prakashpokhrel9662 3 жыл бұрын
सबै मनपर्ने कलाकारहरु एकै ठाँउमा देख्न पाउदा अत्यन्तै खुसी लाग्यो। बल्ल तिहार आएको महसुस भयो। सबैजना लाई तिहारको शुभकामना ।
@baglungofficial7702
@baglungofficial7702 3 жыл бұрын
बल्ल तिहार आए जस्तो लाग्यो बिष्णु खत्री दाजुको दशै र तिहारमा गीत आएन भने दशै तिहार आए जस्तो नै लाग्दैन मलाई त ❤️❤️🥀सफलताको शुभकामना बिष्णु दाजु लगायत सम्पुर्ण टिमलाई 🙏🙏❤️❤️
@yambahadurthapa7540
@yambahadurthapa7540 3 жыл бұрын
आहा हाम्रो प्यारो भान्जा बाबुको रचना स्वरका धनी गायक संगीतकार धनि लगायतका सम्पूर्ण दिगज कलाकार सबै एउटै मंचमा देख्दा धेरै खुशी लाग्यो सम्पुर्ण टिमलाई धन्यवाद सुलोट सफलताको शुभकामना व्यक्त गर्दछु ।
@ranbahadur3962
@ranbahadur3962 3 жыл бұрын
सबै हस्ती हरुलाई सम्मान छ तिहार आयो जस्तो लायो यो गित सुन्दा अजै तिहार आउन धेरै दिन छ सबै नेपाली लाई तिहार को शुभकामना छ उहीँ पर्देशी घर धादिङ हाल मलेसिया बाट हेर्दै छु
@komalkhatriprakash8241
@komalkhatriprakash8241 3 жыл бұрын
एक दम राम्रो छ सुभकामना छ सम्पुण टिम लाइ
@kharalhemnath
@kharalhemnath 3 жыл бұрын
भैलो, भजन, टुक‌्का, चुड्का, ख्याली, सोरठी सबै अटाउने गरी धेरै लय धेरै स्वर को शालिन समायोजन साँच्चै उत्कृष्ट प्रस्तुती। (कन्या पुत्र लाभ-घरैमण्डल भरियोस् लगायतका) यस्ता बिशुद्ध नयाँ बिषयबस्तु जोड्नुभएको मा अथाह सम्मान छ। हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना यहाँहरुलाइ।
@sarbajitbk1978
@sarbajitbk1978 3 жыл бұрын
आहा निकै उत्कृष्ट लाग्यो देउसी भैलो ।सबै अग्रज कलाकार हरु एकै ठाउमा देख्दा झनै रमाईलो भयो भब्य सफलता शुभकामना
@mdsaroj8458
@mdsaroj8458 3 жыл бұрын
यो टिममा लोक सोर सम्राट राजु दाइ हुनुहुन्छ भनेर खोजेको खोजी छु.अनि बिस्नु खत्री सर्च गरेर सस्राइब पनि गरे बल्ल आज आयछ खुसि लग्यो सबैमा यो सब्बै पुरै तिम्लाई तिहारको सुभकामना अनि अजै यस्तै गीतको बिस्नु दाइसग प्रतिछ्या गर्छोउ .
@merodaainepal2979
@merodaainepal2979 3 жыл бұрын
हाम्रो सस्कृति परम्परा रितिरिवाज यसरिनै जोगाउनुपर्छ गित सारै राम्रो बनेको रैछ भिडियो त झन बबालै लाग्यो सम्पूर्ण कलाकार हरुलाई मेरो 🙏
@sitamagar978
@sitamagar978 3 жыл бұрын
स्वर सम्राट राजु परियार जि लगायत सम्पूर्ण अग्रज कलाकार हरुमा हार्दिक नमन
@bibekanuragi2708
@bibekanuragi2708 3 жыл бұрын
अाहा कति मिठाे गित मैलेत हेरिसके हजुरले नि ?
@amritashangeetpun8901
@amritashangeetpun8901 3 жыл бұрын
बल्ल तिहार अायाे जस्ताे भाे सम्पूर्ण दादा दिदी मा सम्मान छ🎤🎤🎤
@shaktiramdc1097
@shaktiramdc1097 3 жыл бұрын
दशै तिहार दाजु कै हो ।सोछे र अपेक्षा गरेको भन्दा राम्रो प्रस्तुती पस्किनु भयो ।बधाई तथा सुभकामना ।
@Kabaddiseries1234
@Kabaddiseries1234 3 жыл бұрын
नेपालका टप कलाकारहरु एकै ठाउँमा उच्च सम्मान ❤️🙏🇳🇵
@singhchandra4510
@singhchandra4510 3 жыл бұрын
आदरणीय बरिस्ठ गायक बिस्णु खत्री जि का हरेक गीतहरु असाध्यै लोकप्रिय हुन्छ्न । यसपलिको तिहार गीत पनि असाध्यै मिठो बनेको रहेछ । सबै टिमलाई सफलताको शुभकामना । जय गीत जय सङ्गीत ।
@basnetvloggaming
@basnetvloggaming 3 жыл бұрын
सोर सम्राट राजु परियार दाजु को voice मा जादु छ सबै लाई 🙏🙏🙏🙏
@bishnupaudel5226
@bishnupaudel5226 3 жыл бұрын
शङकर ध्वनि सुन्दा भजनको झल्को आयो है मलाई त ।।।। राम्रो लाग्यो
@shankartikhatari7580
@shankartikhatari7580 3 жыл бұрын
राजु परियार को नाम पछाडी देख्दा अलि मन भारि भोहो, बाकि राम्रोछ👍बधाई🎊🎉 छ
@pahalsinghsodari5585
@pahalsinghsodari5585 3 жыл бұрын
साह्रै मिठो अनि यथार्थपरक गीतको लागि लाखौं लाख शुभकामना छ बिष्णु खत्री लगायतका सम्पूर्ण कलाकारहरू सबै सबैलाई। अझै पनि आउने दिनमा तपाईहरु सम्पुर्णको सांगितिक जिवनले सफलताको शिखर चुम्न सफल होस् हार्दिक शुभकामना छ।
@shivrajbista6147
@shivrajbista6147 3 жыл бұрын
सम्पुर्ण लोक सर्जक प्रती हार्दिक धन्यवाद सफलताको शिखर मा चुम्न सफल होस
@Kajimagar6529
@Kajimagar6529 3 жыл бұрын
लोक दोहोरिका सबै हस्तिहरु एकै मन्चमा देख्न पाईयो । शुभकामना सबैलाई ।
@krishnakhattri9691
@krishnakhattri9691 3 жыл бұрын
आहा गाउ घरको झल्को आयो यो पोत तिहार गित सलाम सबैमा
@rambudhathoki1063
@rambudhathoki1063 3 жыл бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल।
@gitagaudel8947
@gitagaudel8947 3 жыл бұрын
Aaha kati ramailo deusure 🇳🇵🇳🇵👏👏👏👏🥀🌹🌷congratulations all time lai 💞❣💞❣
@bishnudev6735
@bishnudev6735 3 жыл бұрын
धेरै पछि आउनु भयो तर एकदमै मिठो तिहार बिशेष गित लिएर आउनु भयो धेरै धेरै धन्यवाद बिष्णु खत्री दाजु लगायत समस्त अग्रज कलाकार प्रति र मस्तै सफल्ता को शुभकामना happy tihar all nepali citizen
@yamkshetri3755
@yamkshetri3755 3 жыл бұрын
राम्रो छ सफलताको सुभकामना ।
@preensranamagar7972
@preensranamagar7972 3 жыл бұрын
अति राम्रो छ सिर्जना, सबैलाई दिपावली को शुभकामना!
@rajeshbishwakarma6882
@rajeshbishwakarma6882 3 жыл бұрын
लोकदोहोरीका बहुचर्चित हस्तीहरु एकै ठाउमा
@deepakkunwar1370
@deepakkunwar1370 3 жыл бұрын
बल्ल तिहार आय जस्तो भयो सबै जना ले यही गित बजाएर तिहार मनाउनु होला तिहार को सुभकामना सबैजना लाई ❤️❤️❤️❤️❤️
@anilbhijel9565
@anilbhijel9565 3 жыл бұрын
यो गित हेर्नलाइ आतुर छु म सोर सम्राट राजु परियार दाइ
@misscallr.m9628
@misscallr.m9628 3 жыл бұрын
आदरणीय स्वर सम्राट् राजु परिवार दाइ लगाएत बिष्णु खत्री दाइ,बद्री दाइ,टीका दिदी,जुना दिदी,सर्मिला दिदी,देबि दिदी लगाएत सम्पूर्ण टिम लाई हार्दिक बधाई छ।तिहार को सम्पूर्ण दाजुभाइ अनि दिदिबहिनी हरुलाई हार्दिक शुभकामना छ।Happy Tihar2078
@MaheshKumar-iy1hr
@MaheshKumar-iy1hr 3 жыл бұрын
नेपाली लोकसंगीतका बाद्सा हरूले ऐसरी एक ठाऊमा गाऊदा धेरै मन खुसी भयो धन्यबाद हजुरलाई ।
@mitramagar9804
@mitramagar9804 3 жыл бұрын
जब बिष्णु खत्री दाइको गित आउछ तब दशै तिहार आएको महसुस हुन्छ बधाई छ सम्पूर्ण टिमलाई 🙏😍
@bindarakhal9404
@bindarakhal9404 3 жыл бұрын
धेरै धेरै राम्रो तीहार को गीत राजु परीयार टीका पुन को सोर ले सुनमा सुगन्ध थपीदीय को छ उत्कृष्ट गीत सम्पूर्ण टीमलाई धन्यबाद सुभकामना 👌👌🙏🙏🙏🙏🙏❤❤
@dipendragautam7399
@dipendragautam7399 3 жыл бұрын
अाहा गित भनेको यस्तो पो होस् सुन्दानि कस्तो अानन्द अायो सबै भेस भुसा समाटेको बिष्णु दादा लगायत सबै होल युनिट लाई धेरै धेरै शुभकामना छ
@one1dbhd922
@one1dbhd922 3 жыл бұрын
गीतको पुन सफलता को धेरै धेरै शुभकामना टिममा जोडिनु हुनि सबैमा हामिलाई बिष्वास गरेर अडियो recoding को जिम्मा दिनु भो आभारी छौ आउदा दिनमा पनि सहकार्यको अपेक्षा सहित तिहार को शुभकामना सबैमा
@gymmaster4353
@gymmaster4353 3 жыл бұрын
लोक स्वर सम्राट राजु दाजु लगायत सम्पुर्ण टिमलाई तिहारको शुभकामना 🙏🙏
@TilakPariyarOfficial
@TilakPariyarOfficial 3 жыл бұрын
लोक तथा दोहोरी क्षेत्रको असाध्यै लोकप्रिय व्यक्तिहरुप्रति उच्च सम्मान तथा बधाई साथै सफलताको धेरै-धेरै शुभकामना छ।🌹
@jhabindragaha
@jhabindragaha 3 жыл бұрын
तिहारको हार्दिक मंगलमय शुभकामना 🙏 दोहोराई तेहाराई सुनियो/हेरियो तर मनै नभरिने ❤️ हाम्रो संकृति हाम्रो पहिचान हामि सबै मिलिजुली निरन्तरता दिउ अथवा बचाई राखौं 🙏
@ranadaju4454
@ranadaju4454 3 жыл бұрын
आज सर्है खुसी लाग्यो अग्रज अग्रज कलाकार हरु एकै साथ देउसि भैलो गीत हेर्न सुन्न पाउँदा ।म पर्देश भए पनि दिपावली र भाइ टीका को शुभकामना सम्पुर्ण लाई।
@gopalsunar5623
@gopalsunar5623 3 жыл бұрын
सारै राम्रो छ गीत सफताको धेरै धेरै शुभकामना छ है बिष्णु दाजु
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18
ROSÉ & Bruno Mars - APT. (Official Music Video)
02:54
ROSÉ
Рет қаралды 282 МЛН
Real Man relocate to Remote Controlled Car 👨🏻➡️🚙🕹️ #builderc
00:24
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18