सम्पूर्णमा नमस्कार, रबिन लामिछानेको शब्दमा, ईश्वर सिंहको सँगीत, मेरो र ईश्वर सिंहको स्वर, बिनोद भण्डारी र नारायणी खत्रीको अभिनयसहित मौलिक पन्चेबाजा गीत "शिरफूल शिरैमा" सार्वजनिक गरेका छौं, हेरेर लाईक, कमेन्ट, शेयर गरेर साथ दिन नभुल्नुहोला, धन्यवाद।
आहा शब्द उस्तै दुबैजनाको स्वर लट्ठ भए म त बागलुङ तिरको गुल्मि तिरको सफलताको शुभकामना
@JiwanPandey2 жыл бұрын
😘😘🙏
@supriyapariyar56472 жыл бұрын
आहा अत्यन्तै मिठो मौलिक पन्चेबाजा गित शान्ता दिज्जु, ईश्वर दादा, लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना❤️❤️🙏🙏🙏
@RameshKumar-gc6jy2 жыл бұрын
निकै राम्रो छ गीत मलाई अहिले सम्म कै सबैभन्दा धेरै मन परेको पन्चे बाजा गीत अनि जोती पनि छन पन्चे बाजा गीत ति भन्दा पनि करोड अरपो गुणा राम्रो बन्चे बाजा गीत हो यो अनि सबैभन्दा उत्कृष्ट गीत पनि हो त्यसैले आज सम्म कै सबैभन्दा राम्रो गीत बनाए को मा गायक गायिका लाइ मेरो तर्फबाट सलाम छ सम्मान छ यसरी सधै राम्रो राम्रो गीत बजारमा लेउनु हजुर हरु दुबै जनालाई सफलता को धेरै भन्दा धेरै सुभकामना छ म प्युठान को मान्छे हाल भने दक्षिण कोरिया बाट हेर्दै छु💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑💑
@rabinlamichhane34782 жыл бұрын
नमस्कार म यो गीत को लेखक रबिन लामिछाने। गुल्मी र बाग्लुङ्ग बिच को माया प्रेम लाई समेटेर लेख्ने प्रयास गरेक छु। कस्तो लाग्यो गीत जस्ताको तस्तै प्रतिकृया दिनु होला है । इश्वर सिङ र शान्ता रानी परियार को आवाज अनि बिनोद भन्डारी र नारायनी खत्री जस्ता होनाहार प्रतिभा हरु सङ्ग जोडिन पाउँदा खुसी लागेको छ। सफलता को सुभकामना।
@dineshthapa56062 жыл бұрын
अत्ति उत्कृष्ट शब्द चयन सर। छिट्टै करौडौं क्लब मा प्रवेश गरेको देख्न पाईयोस्। सफलताको लागि लाखौं लाख शुभकामना 🙏🏻🙏🏻🙏🏻
@ramukhadka60882 жыл бұрын
हामी नि गुल्मेली परियो सारै रामरो बनेको छ है
@jhabindralifestyle3742 жыл бұрын
Khusi lagyo rabin sir ati ramro xa geet ma pani gulmi kai ho
@Messi_102542 жыл бұрын
निकै रमाइलो लाग्थ्यो
@sunitashrestha25732 жыл бұрын
So nice song dada❤️❤️❤️
@shyamthapa89682 жыл бұрын
आफू गुल्मेली भयर हो कि यो गित सुनेर मनै थाक्दैन। दामी लाग्यो मौलिक सिम्पल मन छुन खाले बधाइ छ सम्पुर्ण तिमलाइ।
@harkad.c31042 жыл бұрын
यहि गित मात्रै सुन्न मन लाग्छ के भाहो? अझै प्रगतिको कामना यो जोडिलाइ❤️
@psthagunna1032 жыл бұрын
सारै राम्रो पर्स्तुती हजुर को कुन सब्द्ले तारिफ गरम कुनै सब्दै नै छैन जति गरे पनि कमै हुन्छ सफलताकाे शुभकामना
@happyjigyashu57062 жыл бұрын
"Simply the best" असाध्यै असाध्यै मन पर्यो। मौलिक शब्द, स्थानीय परिवेश अनि देख्दा साधारण तर अत्ति शालीन र सभ्य पोशाक सबै सबै कुरा अत्ति नै मन पर्यो है। ल धेरै धेरै धन्यवाद छ गुल्मीको यति मीठो गीत गराइदिनु भएकोमा🙏गीत भनेको यस्तो हुनुपर्छ👍👍
@SurajLamichhaneOfficial2 жыл бұрын
सारै मीठो गीत गायिका शान्तारानी परियार अनि इस्वर खडका ज्यु लगायत सम्पुर्ण युनिटलाइ सफलताको धेरै धेरै शुभकामना 🌷❤️🌷🙏
@tikasapkota85532 жыл бұрын
गोर्खाली शब्दकार,बाग्लुङ्गे गायक,गुल्मेली गायिका अनि सन्दर्भ बाग्लुङ्गे र गुल्मेली मायाको।गजब लाग्यो!सम्पुर्णमा सफलताको शुभकामना।💦🧡
@DeepakKumar-hn9vz2 жыл бұрын
Superb
@bikashbhandaraАй бұрын
म ऋषि धमलाको अन्तर्वार्ता हेरेर शान्तारानी लाई खोज्दै आएको
@MadhabDahal-vh7pgАй бұрын
Testai testai😂😊
@jivanadhikari44522 жыл бұрын
रिडि खोला तरेर रुरुमा हाम्रो भेट तेइ भाथ्यो सुरुमा .....wow superb collection Rabin brother !
@tankadahal2 жыл бұрын
Ati ramro
@tawalimbu31652 жыл бұрын
म गुल्मेली पनि होइन, न दार्चुलाको, न बाग्लुङ को नै!! काठमाडौ, हेटौडा ओखलढुंगा अनि धरान को पनि होइन, तर पनि मलाइ मध्य पस्चिम अनि सुदुर पश्चिम को ठेट लोक भाकाहरु आसद्ध्यै राम्रो अनि मन पर्छ, म हु एक ठेट पुर्व झापाली। I love nepal and its diversity.एकदम राम्रो लाग्छ यस्तै गित अनि प्रस्तुती हरु आइरहोस। शुभकामना ।।।।
@mainathapa63712 жыл бұрын
हजारौं पटक सुने र हेरिसके अझै सुनिरहु हेरिरहु झै हुन्छ शब्द चयन गर्नुहुने को दाजुको ठुलो फ्यान अब येस्तै मीठो तिज गित को प्रतीक्षामा छु है
@magarculture93022 жыл бұрын
शिरफूल शिरको मेरो मायालु बागलुङ तिरको wow मेरो पनि मायालु बागलुङ तिरको थियो तर मैले जानेन कि उनले बिडम्बना हामी अहिले अलग छौ सारै मन छोयो यो गित ले ❤️❤️❤️❤️❤️ एम बि
@NATURAL-3-K8t2 жыл бұрын
शिर्फुल शिरकाे... मेराे मायालु पाल्पा तीर काे ❤️❤️❤️🤣🤣 सार्है मिठाे गीत ❤️❤️❤️ धन्यबाद सम्पूर्ण टीमलाई🙏🙏
@KumarRaj-zw9zm2 жыл бұрын
आहा आफू बागलुङ को भएर होला बाजा ताल सुन्दा बितिकै नाच्न मन लाउच का मलाई त अती नै मर्मिक प्रस्तुति सबै टीम लाई धेरै धेरै शुभकामना ❤️❤️❤️❤️
@aayanneupane51732 жыл бұрын
दिन मा २० पटक सुन्दा पनि थाक्दैन मन कति मीठो भाका, उस्तै मिठा शब्द, उस्तै vdo , उस्तै गायन शैली 😍😍 हार्दिक सुभ कामना सम्पुर्ण टिमलाई
@humchhetri72832 жыл бұрын
Very nice
@chandraranamagar42222 жыл бұрын
Wow dami song👍👍👍👍🙏🙏🙏♥️🙏♥️♥️♥️🥰
@alexkep7635 Жыл бұрын
Hahaha
@alexkep7635 Жыл бұрын
Hahaha
@छेत्रीराजु-य3झ2 жыл бұрын
गीत निकै मार्मिक बनेको छ र रबिन दाई ले गुल्मी र बाग्लुङ जिल्ला लाई समेटेर बनाउनु भएको मा सफलताकाे अग्रिम शुभकामना दाई best of luck 💋💋💋🙏🙏🙏
@tulbahadurthapa77152 жыл бұрын
धेरै धेरै धन्यवाद रबिन सर हजुर्को रचनात्मक मोउलिक गितबाट धेरै आनन्दित भए यसरीनै आगामी गितहरुपनी लेक बेसि पहाड् र खोला नाला छुने खाले होस् । एस गितलाई मुर्त रूपदिने र लयबद्द गरिदिनु हुने सबै सबै लाई धन्यवाद तथा अग्रिम शुभकामना दिन चाहन्छु ।
@chintamanibasnet20282 жыл бұрын
म त बाग्लुङ को मान्छे भएर होला मलाइ सरै मन परो आहा मन चस चस छुने इ लाइन खुबै मन पर्यो तिक तक्ले हेर्ने बनायो है हामिलाइ😍😍😍😍😍
@bumkarki47342 жыл бұрын
लय चाहि मिठो बनाएका रहेछन।।।गित चल्ने भनेको लय ले नै हो ।।त्यसैमा पन्चेबाजा मा १००% म्याच खाने स्वर इश्वर सिङ र शान्ति जि ।। अर्गानिक निर्देशक बिनोद जि।।उस्तै शब्द रबिन जि।।तरकारि मा सबै मिलेको ले स्वाद मिठो छ। शुभकामना।।
@IshworSinghMusic2 жыл бұрын
मौलिक गीत बाग्लुंग तिरको, गुल्मी तिरको मेरो लय सिर्जना रबिन लामिछाने को सब्द सान्तरानी परियार र मेरो आबाज मा आयो है कृपया सबैले माया गरिदिनुहोला है
@ShantaRaniPariyar2 жыл бұрын
Thank you so much dai
@kandelchakra60892 жыл бұрын
ma baglung ko ani sabai singer baglung ko ishwor dai ko ni sab git ramro xa best wishes ❤️❤️
@emranhosen16082 жыл бұрын
आहा मेरो मायालु चितवन तिर को
@dilipkhatrri26212 жыл бұрын
gayek gaaika best hunuhunxa
@shaktipariyar71032 жыл бұрын
voice of king for lok geet
@mansuntamu48352 жыл бұрын
गीत को प्रतेक शब्द मा कति गैराइ छ अनि स्वर सङीत को कुरै नगरम wow लोक दोहोरी गीत भनेको यस्तो पो हुनु पर्छ सम्पुर्ण टीम लाई सफलता को करोडौं शुभकामना ❣️👌👌🙏🙏🙏💃💃💐💐💐💐💐💐
@milanlohani2 жыл бұрын
गित साह्रै नै मन पर्यो । शब्द, स्वर, संगीत मात्र होइन दुइ छिमेकि भूगोल बाग्लुङ्ग र गुल्मी बीच को माया प्रेम लाई यथार्थ उतार्नुभएको छ, त्यो पनि असाध्यै राम्रो छ। धेरै राम्रो छ, सफलताको शुभकामना सम्पूर्ण टिमलाई।
@BThree222 жыл бұрын
प्राय र्याप सुन्ने गर्छु लेख्ने गर्छु तर बाग्लुङ्गे भएर रहेछ कि क्या हो सुन्न मन लाग्छ्😊निक्कै उत्कृष्ट 😍
म नि गुल्मी को हुम कर!गुल्मी नाम आउन बित्तिकै गर्व लाग्छ।।।उत्कृष्ट पन्चेबाजा!🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BabuKrishnaPariyar2 жыл бұрын
सफलताको शुभकामना शान्ता रानी जि लगाएत सम्पूर्ण टिमलाई
@ShantaRaniPariyar2 жыл бұрын
Thank.you so much
@bhimkantaaryal11092 жыл бұрын
सार्रै राम्रो गित् ,गायक गायिका हरुमा सफलताको शुभकामना
@radhaaryalsharma19042 жыл бұрын
Ramro x
@narayangyawali57682 жыл бұрын
Timile lekheu ra ta yeti ramro geet cha bhai
@arjunpariyar87762 жыл бұрын
Raju da Krishna de Shanti Shree de babu Krishna da pachi Shanta Rani de ko ahile samma ko jordar prashuti deenu bhayako ma sabai da de lai unnati ra Pragati ko uchha samman Garda Chu
@rajubk8752 жыл бұрын
गोरखा घर भयनी बाग्लुङ्ग पाल्पा गुल्मी सबै ठाउलाइ समेटी उत्कृस्ट शब्द बनाउनुभयछ। साह्रै राम्रो लाग्यो रबिन सर सब्दहरु
@sobhakhartimilsina83372 жыл бұрын
धन्यवाद छ रबिन भाईलाई अति नै सुन्दर तथा मौलिक गीत तथा भाका सिर्जना गर्नु भएको मा। साथै गाएक ईश्वर जी र शान्ता रानी बैनी लाई उत्तरोत्तर प्रगतिको शुभकामना। करोडौ को भिउज पाउन सफल होस् यस गीतले। धन्यवाद।
@sharadachapagain702 жыл бұрын
बागलुङको भएर हाे कि कुन्नि सारै मन परेको छ १० चाेटि हेरि सके ।सम्पूर्ण टिमलाई बधाई छ
@Ganeshsunar330717 ай бұрын
k kura garya ko hajur ma Pyuthani vayara ta ahilya samma 50 Vanda mathi hyari sakya suni sakya❤
@shrawanshreesmagar95612 жыл бұрын
अत्यन्तै मन छुने गित सम्पुर्ण गुल्मेलीको मुखमा झुण्डिने गित। बधाइ तथा शुभकामना होल युनिटलाई ।
@ghaambahadurpun1792 жыл бұрын
नमस्ते म दार्जिलिङ बात हेर्दै छु सब्द लय आवाज भिदियो सबै राम्रो लाग्यो अझै सफल्ता को सुभ कामना सबै सबै मा!
@sunitaPandey-qt3dg2 жыл бұрын
धेरै नै मिठो गित 😍😍😍 आफू गुल्मीको भयर होला ।निकै राम्रो लाग्यो।
@rajubk8752 жыл бұрын
साह्रै राम्रो लाग्यो गीत। गीतको कुनै पक्ष पनि कमजोर लागेन। करोड क्लबमा छिटै प्रबेस गरोस।अपार सफलताको सुभकामना। रेशम निर्दोश सङ्ग हुबहु मिल्दोरैछ गायकको आवाज।
@dutrajsarkarofficial23132 жыл бұрын
यस्तो पो हुनुपर्छ त बाजा ताल गीत भनेको त । अलि ढिला भयो बिहे भैसक्यो मेरो केही छैन अब ढोगभेट रमाइलो हुन्छ। मजाले बज्ने भयो यो गीत 😁😂
@नारायणीछडके2 жыл бұрын
आहा कति मीठो मौलिक शब्द भएको गित छ,हामी गुल्मेली नभए पनि हजुर हरुले गुल्मेली र बाग्लुङ्ग लाई समेटेर निर्माण गर्नु भएको मा धेरै आभारी छु ।हजुर हरुको गित ले छुट्टै मौलिक अनि गाउले परिबेश लाई जोडेको हुनाले म पनि गाउकी भएकोले यो गितले मेरो पनि मन छोएको छ यसरी नै राम्रा राम्रा गित हरु अझै निर्माण गर्दै जानू होला हार्दिक धन्यबाद दिन चाहान्छु।
@sabinakhadka77292 жыл бұрын
वाउ मो गुल्मीको न भए ता पनि कति मिठो लाग्यो ।यो गीत सोर पनि तस्तै दुबैजना को आगामि दिनहरु मा पनि यस्तै मिठो गीत लिएर आउनु होला।।सुभकामना हजुर हरु को सम्पुर्ण तिमलाई😘😘😍
@rchandrasahi25442 жыл бұрын
बसन्त थापा पछी को सबै भन्दा ऊत्कृष्ट र लोकप्रिय पन्चे बाजा गीत गाउने लोक गायक को नाम लिनु पर्दा ईश्वर सिंह को नाम शिर्ष स्थान मा आउछ सारै मिठो पन्चे बाजा गीत संपुर्ण टिमलाई धेरै-धेरै बधाई र सफलता को शुभकामना।।❤️❤️
@ShantaRaniPariyar2 жыл бұрын
Thank you so much
@rchandrasahi25442 жыл бұрын
Welcome Shanta Rani pariyar ji 💕
@kisanpariyar46952 жыл бұрын
@@rchandrasahi2544ko. You l name BB. F ml
@yogeshchand41142 жыл бұрын
सुदुरको भएपनि पन्चेबाजा गीत सार्है मनपर्छ र गर्व लाग्छ नेपाली हुनुमा। शुभकामना यति मीठो गीतको लागि ।
@padamthapa35172 жыл бұрын
गुल्मेली हुनुमा गर्व गर्छु यति राम्रो गीत बधाई छ
@Sushmapokhrel002 жыл бұрын
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🙏
@ShantaRaniPariyar2 жыл бұрын
thank you so much dear sis
@Khadivlogs032 жыл бұрын
hjur laii ta geet niskina matrw paro
@बिक्रमजी.सी2 жыл бұрын
आहा निकै मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पुर्ण टिमलाई
@anjanapanthi80712 жыл бұрын
Wow....nice song......
@Jkofficialchyanale2 жыл бұрын
Umm
@barshaaryal79442 жыл бұрын
आफू गुल्मेली नभए पनि हामी गुल्मेलीलाई माया गरेर यति मिठो गित लेखिदिनु भएकोमा धेरै धेरै धन्यवाद रबिन सर धेरै धेरै सफलताको शुभकामना ❤️❤️❤️🙏🙏
@govindakoirala38902 жыл бұрын
Nice
@navinsagarofficial67662 жыл бұрын
🥰🥰
@krishnakarki23892 жыл бұрын
आफुत बाग्लुङको परियो
@sapanapandey71892 жыл бұрын
Uhako wife gulmi ki hununxa tesaile hola🥰
@bhubanadhikariadhikari75952 жыл бұрын
म पनि गुल्मी को त हैन ,तर पनि गुल्मी असाध्यै रमाईलो अनि राम्रो लाग्छl आजै एस्तl रमाईला गीत संगीत ,
@JamunaSanamOfficial2 жыл бұрын
आहा निकै मिठो मौलिक बाजा गीत शुभकामना टिमलाई
@RidhiBasnet-yd5bx2 ай бұрын
एति धेरै मिथे दाेहरी गित Beautiful song❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@abhinas1232 жыл бұрын
मलाइ यो video छायांकन मन पर्यो special ।अनि शब्द स्वर सङ्गीत र video को quality सब राम्रो छ अझै सफल्ता मिलोस । सिरफुल सिर को मेरो ex गुल्मी तिर को भन्ने हुनु पर्ने😃
@bishwaacharya11842 жыл бұрын
बागलुङ र गुल्मी सिमाना भएको मेरो गाउँ।।। पौदी क्षेत्रको समसामयिक रचना लाग्यो। धन्यबाद छ सम्पूर्ण सर्जक र कलाकार ज्यू हरुमा।। 🙏🙏🌹🌹
@premmagar2 жыл бұрын
आ हा कती मिठो गीत सबै जना लाई एक मुस्त love you all❤️ from baglung हाल Uk
@anitaghartimagar27322 жыл бұрын
Thankyou Rabin dai eti ramro git garnuvako xa ani aafu gulmiko navae pani hamro gulmi lai maya garera sabda sankalan garnuvaekoma
@laxmankunwar63572 жыл бұрын
हामी गुल्मेलीहरुको धार्मिकसथल गाउँ ठाउँ र सम्पूर्ण विषयवस्तुहरुलाई समेटेर यति राम्रो गित बनाइदिनु भयकोमा सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना ।
@krishnasamat20612 жыл бұрын
Super nice butfully song
@prakashpokhrel96622 жыл бұрын
जति सुन्यो उति सुनौ सुनौ लाग्ने अत्यन्तै मार्मिक गित। बधाई छ सम्पुर्ण टिम लाई 🙏🙏🙏
@dhurvakunwar61752 жыл бұрын
तम्घास माथि रुसुँगा बन् पर्छ मलाई उनी असाध्यै मन पर्छ 💖💖💖 Wow song 😍😍😍
@milanpun1602 жыл бұрын
हार्दीक नमन् सम्पूर्ण टिमलाई यतिराम्रो मौलिक पञ्चे बाजा गीत सुन्ने अवसर हामी गुल्मी र बागलुङ बासी लगाएत सवैलाई हार्दीक बधाई 🎂🙏❤️❤️
@devipanthee89612 жыл бұрын
That geet sing madhav Prasad panthee sing yes or no
@bishnugiri95982 жыл бұрын
GoodLuckthisvideo
@bhimgaire87922 жыл бұрын
आज सम्म सुनेको सबै भन्दा राम्रो गीत। साह्रै राम्रो छ।🙏 Congratulations to the hole team❣️
@santoshpariyar464Ай бұрын
म दाेहालकतार बाट सुन्दै छु मन छुने गित सबदा नि उसताई मारमिक छ
अति राम्रो समय सान्दर्भिक भाका! सम्पुर्ण टिमलाइ पुर्ण सफलताको अग्रिम शुभकामना !! Best of luck !!!
@sukdevpaudel12892 жыл бұрын
आहा इश्वोर गुरु हजुर लाइ जाल्पा रोड को shooting हुदा चिनेको करिब ५ बर्श पहिला गित अति मन पर्छ आज येस्तो चिर परिचित हुनुभयो खुसि लायो पालो आउछ आउदो रैछ अझै सफल्तको शुभकामना हजुर लगाय्त सम्पुर्न team लाइ
@jitjit84452 жыл бұрын
आफु त नवलपुरे परियाे तर याे गित धेरै मन पर्यो🤟🤟🤟🤟🤟 अझ बढि सफलताको शुभकामना
@shyambabuchhetri71482 жыл бұрын
हामी गुल्मीको को त मनै छोयो दामी छ 👌👌👌
@rishisapkota56572 жыл бұрын
आहा कति मिठो गीत 😍बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टीम लाई
@ritarawat45072 жыл бұрын
Geet dheraii ramro lagyeu laye sabda swar ani pyari didi narayeni khatri ra dada binod को avinaye asadhaii ramro safaltako shubhakamana 🙏❤️
@namkulvlog91042 жыл бұрын
धेरै धेरै राम्रो गित ।नेपाल को याद गरायो हो।परदेश मा यो गित सुन्दा🇳🇵सबै लाई सफलता को सुभकामना🇵🇹
@muskangurun2 жыл бұрын
Dhami
@mahendraudasi96622 жыл бұрын
सारै मिठो हाम्रो बागलुङ गुल्मीको माैलिकत बोकेको अति राम्रो गित सुन्ना पाइयो इस्वर सिङ सान्ता रानी रबिन लामिछाने ज्यु लागायत सम्पूर्ण टिमलाई धन्यवाद ❤️❤️❤️❤️❤️❤️धेरै धेरै सफलताको शुभकामना 💘💘💘💘
@SaritaPariwar11 ай бұрын
Derai derai ramro xa gana didi and dada ko ❤❤❤❤❤❤👌👌👌👌💗
@barunranabhatt5462 жыл бұрын
हा तम्घास माथी रेसुङा बन पर्छ ऊनी मलाई असाध्यै मन पर्छ । सारै आनन्द लाग्ने शब्द ।आहा@😍😍😍😍😍😍❤️
@halkaramailo9732 жыл бұрын
Gajab xa ❤️
@SushilKumar-nh1lv2 жыл бұрын
धेरै धेरै धन्यबाद रविन लामिछाने सर लाई यति मिठो सब्द संकलन गर्नु भएको मा साथै सबै टिम लाई सलाम छ साथै सफलताको शुभकामना व्यक्त गर्दछु। जय पञ्चे बाजा।
@krishnakarki23892 жыл бұрын
मैले ५० पटक भन्दा बढी हेरेको भिडियो!आहा!
@suniltak11212 жыл бұрын
बागलुङको भयर होला धेरै मीठो लाग्यो गित सफलताको कामना सम्पूर्ण टिममा 👌👌👌👌👌👌💘💘💘💗💗💙💙💚💚💚💔💔💔💔💓💓💓💓
@KrishnaPrasad-iq5gu2 жыл бұрын
अति नै राम्रो र मार्मिक गीत बधाई छ सम्पुर्ण देश का गहना कलाकार हरु लाई
@ramchandratimsina83252 жыл бұрын
आफू पाचथर तिरको भएपनी यो गित साह्रै राम्रो लाग्यो जहाँ भएपनी हामी सबै नेपाली सम्पुर्ण टिमलाई सफलता को सुभकामना
@kamalkc30002 жыл бұрын
राम्रो छ गित मलाई पन्नचे बाजागित धेरै मनपर्छ म रोल्पा को भयपनि धेरै धेरै राम्रो छ बधाई छ
@PuntaraMagar8 ай бұрын
हामी सबै नेपाली काे मन मटुमा बास बसन सफल सिरफुलसिरकाे गित।विशेष गरि santa raani sis को त म झनै ठुलो फेन हाे❤❤यस गितमा शब्द लय मिलाउनु हुने सम्पुर्ण लाई बधाई ❤❤
@shervlogg2 жыл бұрын
आहा कति मीठो स्वर, इस्वर सिह को आवज अति नै मन पर्छ पन्चे बाजामा जति सुन्यो तेति सुनु सुनु लाग्ने रबिन जि ले यति राम्रो गित लेखेर सुन मा सुगन्ध थप्नु भएको छ शुभकामना छ सम्पुर्न टिम लाई 🙏🙏🙏🙏🙏👌👌👌
@barshalakhndree85212 жыл бұрын
Lp
@sagarmagar3162 жыл бұрын
पन्छे बाजा गितमा सबै भन्दा सर्बउत्कृष्ट लायो आफू गुल्मिली भयेर होकि 😍😍
@anjanabhattarai18802 жыл бұрын
मीठो गित्❤️ छिट्टै करोड लिस्टमा पर्न सफल होस्❤️❤️🌹❤️
@dpnyaupane21082 жыл бұрын
प्रीय कलाकार रबिन सर धेरै धेरै धन्यवाद यति मिठो गितको सिर्जनाको लागी💞
@sukumayaranamager11192 жыл бұрын
धेरै राम्रो छ है सबैटिम्लाई बधाई छ
@krishnapneupane51892 жыл бұрын
जति सुने पनि धित नमर्ने,धेरै राम्रो प्रस्तुति 👌👌सफलताको शुभकामना सम्पूर्ण टिमलाइ 🙏🙏🙏🙏
@gyanthapa54972 жыл бұрын
जति सुने पनि सुनिराखौ लाग्ने अति उत्कृष्ट शब्द संकलन ,तेस्मा स्वर लय भर्ने सबै सबै लाई शुभकामना ।
@surajkhadka72242 жыл бұрын
मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई 🙏🏻🙏🏻🙏🏻🙏🏻
@jpjp36252 жыл бұрын
आहा मनै चङ्गै भयो यो गित सुनेर अाफु गल्मि र बाग्लुङको नभएपनि 💕💕💕💕💕whole unit लाई मेरि मायालु पनि बाग्लुङमा छिन पहिले अहिले त खै कता छिन होला but love you so much
@tikhatariofficial76912 жыл бұрын
आहा म शुदुरपश्चिमि चेलो असाध्यै मन पर्यो ❤️❤️❤️
@krishnakarki23892 жыл бұрын
निरन्तर हेरिरहेको अबस्था👍️
@SantoshiMaharOfficial2 жыл бұрын
आहा कति मिठो गित जति पटक सुने पनि धित मर्दैन!! सम्पुर्ण टीम लाई सफलताको शुभकामना!!❣️🙏💐
@ShantaRaniPariyar2 жыл бұрын
Thank you so much
@milanpun69662 жыл бұрын
आफू दाङ तिर को भएनी गित चाइ दामी छ है दिजु मलाई असाधै मन परो आगामी दिनको लागि सफलता को शुभकामना
@skrayamajhi49702 жыл бұрын
गित राम्रो लाग्यो सफलताको शुभकामना । गित खोज्दा खोज्दा धेरै गार्हो भो। गुल्मी तिर को छ बाहिर चर्चा कि सिर्फुल सिर को राख्नुस। भित्र बाग्लुङ तिर को रैछ। गुल्मी तिर को टाइटल राख्देको भए अझ धेरै म जस्ता कयौ साथीहरू लाई सजिलो हुन्थ्यो। गित पनि अझै हिट हुन्थ्यो। मेरो जिज्ञासा् 😚
@kiranbhattarai83622 жыл бұрын
u r 100℅ right
@tikasapkota85532 жыл бұрын
हो त है?गुल्मी जिल्ला भित्रको गाउँ बाग्लुङ्ग पर्यो।😂
@rajbhakta2655Ай бұрын
झकास मिठो स्वर लय गीत संगीत सबै पक्ष राम्रो रमाइलो लाग्यो।
@gyanbahadurbishwakarma781 Жыл бұрын
Waha kati mretho jhakaassh geet!!!❤❤😂😂🎉🎉❤❤❤😂😂😂
@ktthapamagar10572 жыл бұрын
शान्ता जी एकदमै दरिलो अनि सुरिलो आवाज अनि ईश्वर जी को पनि उस्तै मिठो आवाज 😍 त्यसमाथि शब्द अनि लय सिर्जनाले त झनै सुनमा सुगन्ध थपिएको छ जति सुने पनि सुनीरहुँ लाग्ने गित बनेको रहेछ यो गीतले निकै सफलता पावस् शुभकामना छ सम्पूर्ण टिमलाई lll💐
@kulbahadurgarpa2 жыл бұрын
आहा क्या दामी गीत नेपाली बाग्लुङने पन्चे बाजा हाम्रो बाग्लुङने ताल को निकै मिथो गीत मलाइ सार्है मन पर्यो म पनि बाग्लुङ धोरपातन नगरपालिका पश्चिम क्षेत्र को मान्छे हु आफू बाग्लुङने मा गर्भ लाग्छ
@ShantaRaniPariyar2 жыл бұрын
Thank you so much
@durgabahadur77692 жыл бұрын
रबिन लामीछाने भाइ हजुरले अेति राम्रो गित बनाउनु भाकोमा धेरै धनैबात अनि ईश्वर शिङभाई अनि सान्ता रानी बैईनि लाई धेरै धनैबातछ जयगित जयसङगीत ❤️❤️❤️🙏🙏🙏
@SonaKc2 жыл бұрын
Aaha kati mitho geet ho k ♥️♥️
@RamkThapa-f3yАй бұрын
छायो छायो शान्ता रानी अब 👌👌👌📷️ 3:40 ❤
@manojacharya9038 Жыл бұрын
सार्है मन पर्ने यो गित love from portugal ❤️❤️
@tarapatiaryal46222 жыл бұрын
अति राम्रो शब्द लेखन को साथमा गायक गायिका हरुको झन उत्तम र आजभोलि धेरै मन पराइएको गित मध्ये यो एउटा गित हो ।सम्पुर्ण कलाकार हरु प्रती उच्च सम्मान छ।जय गित जय संगीत 💐💐🙏🙏
@allanbarretto52862 жыл бұрын
राम्रो छ सबै लाई शुभ कामना ..
@humlalneupane15832 жыл бұрын
आहा निकै राम्रो छ
@bambahadurshahi23332 жыл бұрын
पंन्चेबाजा गित साह्रै राम्रो छ नारायणीको अभिनय झनै राम्रो सान्ता जि को स्वरको त कुरै नगरौ आहा बधाई छ सबैमा ।
@ShantaRaniPariyar2 жыл бұрын
Thank.you so much
@alishagurung90432 жыл бұрын
म तनहु को भए पनि गित सारै राम्रो लागो ।ईश्वर भाइ को त म फेन नै हु ।बैनी शान्ती को पनि सारै राम्रो स्वार छ।गाउँ घर को टिपिकल गित आहा फेरि पनि एस्तै गित को अपेक्षा गर्दछु । सफलता को शुभ कामना