Ma Yati Roichhaina | Salleriko Ban | सल्लेरीको बन | Sabitra Pariyar • HBN Kismat • Ishwor Singh

  Рет қаралды 2,520,793

 HBN Kismat

HBN Kismat

Күн бұрын

Пікірлер: 1 500
@HBNKismatOfficial
@HBNKismatOfficial 10 ай бұрын
धेरै धेरै धन्यवाद भगवान रुपि दर्शक प्रती मेराे एउटा सानाे प्रयास अाज सफल बनाई दिनु भएकाे छ अाशा छ अफिसियल गित लाई झनै माया गरिदिनुहुनेछ कस्ताे लाग्छ अवश्य प्रतिक्रिया दिनु हाेला धन्यवाद ...! kzbin.info/www/bejne/hovOhYN6qtWsa9ksi=JC-ifr6nLngriI7Y Studio 1dB HD Next level 9805165267
@manmadhuNisha
@manmadhuNisha 10 ай бұрын
आहा लति राम्रो गित सारै मनै छोयो सबै जाना टिमलाइ सफल्ताको सुभ कामना❤❤❤❤
@keshabkarki1069
@keshabkarki1069 10 ай бұрын
🎉sahi ho
@michaelbist
@michaelbist 10 ай бұрын
Congratulations hole team ! ❤❤❤
@thesamu007
@thesamu007 10 ай бұрын
Editing ali badi nai bhayo.pahila ko jasto original aawaj ko mithas pan aaya na yo official video ma.
@atozmedia22
@atozmedia22 10 ай бұрын
Pahileko bhanda ali k namile namle jasto lagyo sir anyway congratulations aamalai ani hole team ! ❤❤
@SandhyaPariyar-q1f
@SandhyaPariyar-q1f 10 ай бұрын
स्वरमा फरकपन झल्कियो त्यो मिठास आएन जुन पहिला सुनिएको थियो । सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ......
@स्याङ्गजालीकान्छि
@स्याङ्गजालीकान्छि 9 ай бұрын
किन होला
@AbiralFilms
@AbiralFilms 10 ай бұрын
स्टुडियो रेकर्डेड भन्दा पहिलेको मार्मिक र मन छुने स्वर सुनिएको थियो धेरै मिक्शिंगमा मेहनत गर्दा झन् मौलिकता मरेर गएछ, सफलताको सुभकामना
@shreeramgiri5490
@shreeramgiri5490 10 ай бұрын
Exactly maile ni yehi vanna khojeko😊khas lagena ahile ta...
@michaelbist
@michaelbist 10 ай бұрын
Really!
@Deadlo444
@Deadlo444 10 ай бұрын
@GHOST-v4z
@GHOST-v4z 10 ай бұрын
sahi kura 🙏🙏
@nabinkc2892
@nabinkc2892 10 ай бұрын
हो सहि भन्नू भो
@IshworSinghMusic
@IshworSinghMusic 10 ай бұрын
घरै मुनि सल्लेरीको बन अफिसियल गीत आयो है सबैजनाले सुझाब राख्नुहोला
@thesamu007
@thesamu007 10 ай бұрын
Editing ali badi nai bhayo.pahila ko jasto original aawaj ko mithas pan aaya na yo official video ma.
@jaykunwar1148
@jaykunwar1148 10 ай бұрын
💯 right
@j1403-k2d
@j1403-k2d 10 ай бұрын
इश्वर भाइको मखमली आवाज अति नै राम्रो छ
@jaykunwar1148
@jaykunwar1148 10 ай бұрын
Panche Baja king ishwor sing sir
@rajanbudha6411
@rajanbudha6411 10 ай бұрын
Maulik sora aayana
@rajbabu2823
@rajbabu2823 10 ай бұрын
रातारात एउटामात्र टुक्का भाइरल भयो गित यस्तो थियोे कि कहिले सुनेर नअघाउने एउटा गाउँको अर्घानिक आवाजलाई यहाँ सम्म ल्याउनुहुने सम्पूर्ण लाई आभार तर जस्तो त्यो आवाज सुनेको पहिला अहिले त्यो आएन एउटा गाउले चेलिलाई शुभकामना 💃💃💃🙏
@rishiram3208
@rishiram3208 10 ай бұрын
Dhairai ramro x badhai sampurna team lai🎉🎉
@BisauniHotel-dy6fw
@BisauniHotel-dy6fw 10 ай бұрын
जस्तो सोचेको थिए त्यस्तो गीत बनेन बरु पहिलाकै दुइ लाइ मिठो थियो
@Harikrishnapaudel1
@Harikrishnapaudel1 10 ай бұрын
um tane pailakai ramro theyo
@susmitathapa8134
@susmitathapa8134 10 ай бұрын
नेपाली अर्गानिक गीत पञ्चेबाजा गीत बनेको रहेछ मैले त सुनेर हेरेर आनन्द लिए अब हजुरको पालो सम्पूर्ण टिममा सफलताको शुभकामना जय नेपाली गीत जय सङ्गीत
@tikaramram2171
@tikaramram2171 10 ай бұрын
मेरो कमेन्ट लाई अन्नेथा नलिनु होला तर पहिला बजार ल्याउनु भएको ओर्जिनल जस्तो खासै राम्रो सुनियन (सफल्ता को सुभकामना सबै टिमलाइ )
@reshambc2207
@reshambc2207 10 ай бұрын
yes sure Vocal Modify नगरेको भए ।
@tikaramram2171
@tikaramram2171 10 ай бұрын
@@reshambc2207 तेहि त पहिला कै राम्रो सुनियको थियो
@sarojkharel9801
@sarojkharel9801 10 ай бұрын
कुरा बेल्कुल सहि छ है 😂
@dillypaudel9058
@dillypaudel9058 10 ай бұрын
सहमत
@ravinshahcreation666
@ravinshahcreation666 10 ай бұрын
🎉sahi kura agree
@shantiadhikari2675
@shantiadhikari2675 10 ай бұрын
अमेरीका बाट हेरदै छू ! पहिलेकै सोर रामरो छ ! गित सारे रामरो छ सबैको जिबनमा मेल खाने ! साबितरी दिदी लाइ घेरै माया छ❤
@magar9790
@magar9790 10 ай бұрын
अहिलेसम्मकै उत्कृष्ट पन्चेबाजा लोकगीत लाग्यो । सफलता को सुभकामना
@vanumoti637
@vanumoti637 10 ай бұрын
अाहा हाम्रो बाग्लुङ यति राम्रो गति गाउनी दिदीबहिनी र भाईहरु जन्माउने बाबा अामालाई साथमा बागलुङको पानी खोला नाला भिर पाखा दाडा काडाहरुलाई धेरै धेरै धन्यवाद ❤❤❤❤
@abhichhetri8548
@abhichhetri8548 10 ай бұрын
दिदिको स्वर अर्गानिक छ यस्तै यस्तै अर्गानिक एकल लोक भाका तयार गर्ने हो भने धेरै राम्रो होला🙏🙏👌👌
@yamkumar2264
@yamkumar2264 10 ай бұрын
दिदिको मौलिक पन्चेबाजा आयो खुशिलाग्यो हाम्रो बागलुङे टिमलाई बधाई सफलताको शुभकामना अनि पहिलाको जस्तो आबज अलि प्रष्टनआयको होकी
@grpkonlinecreation3260
@grpkonlinecreation3260 10 ай бұрын
तर नढाँटी भन्दा पहिलाको अडियो जस्तो मिठास चाहिँ आएन लय मोडियो! शुभकामना टिमलाई
@surendrakc4831
@surendrakc4831 10 ай бұрын
Ho haii khaas majja aayena .tehi pani subhakamana
@bishnugiri3083
@bishnugiri3083 10 ай бұрын
😂😅
@kidstvnepal
@kidstvnepal 10 ай бұрын
यो भन्दा पहिलेको नै केही गुणा मीठो लाग्यो
@स्याङ्गजालीकान्छि
@स्याङ्गजालीकान्छि 9 ай бұрын
होनि है
@rameshthapa6571
@rameshthapa6571 10 ай бұрын
राम्रो छ तर पहिले को जस्तो स्वर छैन साबित्रा परिवार दिदी को जो पहिले सुन्दा आन्नद आथ्यो अहिले त्यो मिठास आवज छैन । अहिले को आवज लाई अलि बढी एडिटिन्ग भयो जस्तो छ जे होस राम्रो छ। 🎉🎉
@dhrubakhatri4475
@dhrubakhatri4475 10 ай бұрын
हो,, पहिला को जस्तो स्वर छैन,, बढि लिपापोति भयो
@Ramprasad98
@Ramprasad98 10 ай бұрын
मलाई पनि त्यस्तै लाग्यो।
@michaelbist
@michaelbist 10 ай бұрын
💯
@ghanshyamkunwar6333
@ghanshyamkunwar6333 10 ай бұрын
Audio ma sunu hola
@AshokPariyar-ky2me
@AshokPariyar-ky2me 10 ай бұрын
धेरै राम्रो छ सर अरु को भलो चाहने हरुलाई राम्रा छैनन त अरु को प्रगती मा दाहा गर्ने हरु ❤❤❤
@pratiklkrana9998
@pratiklkrana9998 10 ай бұрын
जति मज्जा ओरिजिनल सुन्दा आएको थियो त्यो मज्जा रेकर्ड गरेपछि हराएछ।अफिसियल गीत सुन्दा खल्लो लाग्यो।पुरा भिडियो हेर्न मन लागेन।
@Harikrishnapaudel1
@Harikrishnapaudel1 10 ай бұрын
ramro nekalna vanda vandai begaraxan
@yubrajgyawali4350
@yubrajgyawali4350 10 ай бұрын
नेपाली मौलिकताको सन्मान !!! सावित्री दिदी लाई यहा सम्म लेईदिने टिम र सहयोगी लाई धेरै धेरै धन्यबाद !! सफलता को शुभकामनाएं!!!
@MeshanaMusic
@MeshanaMusic 10 ай бұрын
आहा सारै मिठो मौलिक गीत घरैमुनी सल्लेरीको बन हार्दिक सम्मान छ साबित्रा परियार दिदी लाई😘💐🙏
@RenuPariyar-z3k
@RenuPariyar-z3k 10 ай бұрын
बधाई छ माइजु सफताको शुभकामना ❤❤
@jhalakoli-lh1tf
@jhalakoli-lh1tf 10 ай бұрын
जस्तो आशा गरेका थियौ तेस्तो फिटिक्कै छैना अडियो बबाल थियो
@PrakashPokharel1124
@PrakashPokharel1124 10 ай бұрын
शुभकामना याे टिम लाइ❤❤❤🙏🙏🙏
@rosedmlove
@rosedmlove 10 ай бұрын
धेरै राम्रो शब्द संकलन दिदी को स्वर पनि सारै मीठो छ भिडियो धेरै राम्रो बने को छ सम्पूर्ण लाई धन्यबाद सफलता को शुभकामना....🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
@DeepakMuskan-i5f
@DeepakMuskan-i5f 9 ай бұрын
पहीला दुइ लाईन को सोर मा साहरै राम्रो थीयो ईसोर सर मिक्सिंग धेरै भयछ अल्ली नमजा भयो
@HimKumariGurung-vi3ll
@HimKumariGurung-vi3ll 9 ай бұрын
. L😊
@HimKumariGurung-vi3ll
@HimKumariGurung-vi3ll 9 ай бұрын
🎉 P
@koushila46
@koushila46 4 ай бұрын
​@@HimKumariGurung-vi3ll000000000⁰⁹00⁹9ⁿ90⁰99999999999999099999099999099999999⁹9⁹09999900009999 100 0000099099099909000999 100 pp ⁹99⁹99999999999999999999999999999999999999999999999999999999999999999999900000000000000000000000000000000000000000000000000000000000000000000000000000
@durgabahadur7769
@durgabahadur7769 10 ай бұрын
आहा कति राम्रो गित स्वरकी धनी अमृता साबित्रा बैहिनी दुबैजाना अनि स्वरका धनी सरजकं इश्वर सिङ भाइ अनि होलटिम शुभ कामनाछ
@rameshagree6226
@rameshagree6226 10 ай бұрын
सफलता सगरमाथा सम्म पुगोस् सावित्रि दिदी ,त्योभन्दा पनि तपाईलाई भाईरल बनाउने hbnसर लाई धेरै बधाई छ
@sureshrajpaudel
@sureshrajpaudel 10 ай бұрын
गीत र गीतको भाका एकदम मौलिक हो । अझ यसमा पञ्चेबाजाले सुनमा सुगन्ध थपेको छ । एउटा कुरा जस्तो गीतको भाव छ त्यो अनुसारको कलाकारको पोशाक र रुप भएन यसमा त गाउंकै परिवेशको कलाकारको पोशाक र अनुहार भएको भए गज्जब हुन्थ्यो ।जे होस् सावित्रा दिदीलाई र टिमलाई शुभकामना ।
@viralnepal63
@viralnepal63 10 ай бұрын
ल यो साबित्रा परियार दिदिको गित लाई पनि viral गरिदिनुपर्‍यो।❤🎉✨
@anupdahal2741
@anupdahal2741 10 ай бұрын
अत्यन्त सुमधुर स्वरमा सजिएको कर्णप्रिय मौलिक गीत। सफलताको शुभकामना साथै सम्पूर्ण टिमलाई धन्यवाद।🌹🌹
@rupabudamagar2578
@rupabudamagar2578 10 ай бұрын
सारै राम्रो लायो मलाई त यो भिडियो
@dipeshjaishi7620
@dipeshjaishi7620 10 ай бұрын
स्वर अर्गानिक आएन मिक्सिङ अलि धेरै नै भयो सफलता शुभकामना ।
@harirana2954
@harirana2954 10 ай бұрын
यसरी तामझाम को साथ भिडियो बनाउन भन्दा बरु एकल आवाज मा सामन्य छायांकन गरेको भए झनै बेटर हुन्थ्यो 🙏
@aloneperson2080
@aloneperson2080 10 ай бұрын
Ekdam sahi ho
@nainadevi5059
@nainadevi5059 10 ай бұрын
अति मन छुने गीत सबै कलाकार तिम लाई धेरै धेरै शुभकामना छ नयाँ गीत ले छितै बजार मा सफलता पाउस ❤️❤️🇳🇵🇳🇵🇳🇵🎉🎉🎊🎊🎊🎀🎀🎀
@nawarajneupane3272
@nawarajneupane3272 10 ай бұрын
अहिलेसम्मकै उत्कृष्ट पन्चेबाजा लोकगीत लाग्यो । सफलता को सुभकामना
@VishnuKaushalKaushal
@VishnuKaushalKaushal 10 ай бұрын
यों दीदी कों कल गला लाई समन 🙏🏼🙏🏼🇳🇵छा हाई आनी ईश्वर सरा लाई पनी धैरैई धैरैई ध्यान बाद छा यों ❤❤❤
@IshworSinghMusic
@IshworSinghMusic 10 ай бұрын
धन्यवाद
@Krg.Raj.
@Krg.Raj. 10 ай бұрын
पहिले र अहिले को धेरै नै फरक सुनिएको छ पहिलेको नै बेस्ट लाग्यो मलाई त। (अन्यथा नलिनु होला आफुलाई लागेको कुरा भनेको हो है। साथै सफलताको को शुभकामना सम्पूर्ण टिमलाई धन्यवाद।)
@nagendra1509
@nagendra1509 10 ай бұрын
किन पहिलाको जस्तो ओरिजिनल आवाज सुनिएन र ? इडिट नगरेको आवाज राम्रो है । सफलताको शुभकामना 🙏
@shankarb.k.938
@shankarb.k.938 10 ай бұрын
नेचुरल र रेकर्डिङ स्वरमा निकै फरक आएछ। Anyway best wishes team
@meghagc4822
@meghagc4822 10 ай бұрын
पहिलाको आबाज सर्बउत्कृष्ट थियो
@Jyotithakuri-zd4or
@Jyotithakuri-zd4or 10 ай бұрын
❤❤❤
@KeshavBahadur-lo2sy
@KeshavBahadur-lo2sy 9 ай бұрын
Nepoallasfok❤​@@Jyotithakuri-zd4or
@AnuChhetri713
@AnuChhetri713 10 ай бұрын
आमाको orzinal voice ny राम्रो थियो । सोचेको जस्तो भयनछ ।मन परेन ।
@kulpaudel1969
@kulpaudel1969 10 ай бұрын
दिदिको मात्रै भए कति राम्रो हुदो हो ।
@bbsoti638
@bbsoti638 10 ай бұрын
मैले पहिलो चोटि यो गित बिना सङ्गित सुन्दा मनमा छुटै तरङ्ग आएको थियो मनमा हलचल आखामा आशुँ कानमा त्यो शब्द दिमाखमा त्यो बालापन अनि एउटा अग्लो भिरको ढुङ्गाको बसेर एउटा महिलाले आफ्नो दुख ब्याक्त गरेको जस्तो felling हुन्थो तर अहिलेको music ले केहि गर्न सकेन जे भए पनि साबित्र दिदिलाई मौका दिनु भयो शुभकामना र धन्यवाद 🙏🙏🙏
@chiranjibirimal6438
@chiranjibirimal6438 10 ай бұрын
ओरजिनल आबाज 100×राम्रो थियो खल्लो लायो
@DeepakBishowcarma
@DeepakBishowcarma 10 ай бұрын
धेरै धेरै शुभकामना सबै जनालाई धेरै राम्राे छ गित दिदि को
@SubashKhatriNP
@SubashKhatriNP 10 ай бұрын
भावनाहरुसॅंग जोडिएको चसक्क बिझाउने कति मिठो गित छ । शुभकामना आमा अनि सम्पुर्ण मिहिनति टिमलाई…🎶🎺🎶
@prakashjnawali5928
@prakashjnawali5928 10 ай бұрын
ओरिजिनल गीतमा भएको मिठास कतै हराएको आभास भयो । गायिकाको स्वतन्त्र गायन नभएर केही सांगितिक नियमको परिधिभित्र बाँधेर गाउन लगाएपछी स्वतस्फुर्त आएको पखेराको रचनामा पनि शहरीकरण हुन्छ भन्ने गतिलो उदाहरण हो यो । सङ्गित स्वतन्त्रतामा फुल्ने फुल हो भन्ने सत्यता छिपाउन सकिदैन । सफलताको शुभकामना ।
@Belamsunar-b3r
@Belamsunar-b3r 10 ай бұрын
हाम्रो गाउँ घर को मौलिक भाका सारै राम्रो छ ल बधाई छ दिदी लाई
@HHo-ez3gr
@HHo-ez3gr 2 ай бұрын
मैले पनि धेरै चोति सुने तर भावुक भयो मेरो मन्न हजूर जति चोटि सुन्छू तेटिनै चोति रूयकि छु हजूर अतिनै मन्न छून्नछ हजूर 🙏🙏🙏💐🙏 भावुक छू हजूर 😭🙏💐
@tularamRasaili-o7u
@tularamRasaili-o7u 10 ай бұрын
दिदीलाई सफल्ताको सुभकामना
@ramgaihre2398
@ramgaihre2398 9 ай бұрын
So beautiful song ❤
@sanjuvai187
@sanjuvai187 10 ай бұрын
डांडा पाखाको सुमधुर स्वर नमिलेको हो कि? Original मा नै ठिक थियो होला कता कता नमिलेको जस्तो लाग्यो खैर शुभकामना छ टिमलाई
@jhagmanbk1418
@jhagmanbk1418 10 ай бұрын
सुपर हिट अति सुन्दर राम्रो छ है हजुर हो लु सबैलाई धेरै बधाई छ वाव
@ratnabk4124
@ratnabk4124 10 ай бұрын
आहा कती मिठो मौलिकता मा आधारित सावित्रा परियार को यो आवाज मा सजिएको योगीत मा मनै छुने अति मार्मिक शब्द ले सिंगारिएको छ । गाउँकी सोझी गरिब तथा कलाकी धनी चेलीलाई सम्मान जनक यो अवसर प्रदान गर्नुहुने सम्पूर्ण टिम लाई हार्दिक आभार व्यक्त गर्दै यो गित करोड क्लबमा पुगोस अनि साबित्रा दिदीको काँचुली फेरिएको देख्न पाउ भनी भगवान सँग प्रार्थना गर्दछु🙏🙏🙏💘💖❤️
@pokhrelishwor3205
@pokhrelishwor3205 10 ай бұрын
बिना मिक्सिङ मा अझै राम्रो सुनियको थियो है audio ! सारै मौलिक शब्द लय मा सुमधुर स्वर ! बधाइ तथा शुभकामना !
@theaspire2150
@theaspire2150 10 ай бұрын
बोका लाई खच्चर बनाय जस्तो भयो है सर यो। पैलेको ओरिजिनल जस्तो मिठास नै छैन । ओरिजिनल ढाचा मा ल्याउनुहोला । कति प्रतिक्ष गरेको गित त काम लागेन साथी।
@BikramNepali-cn3ue
@BikramNepali-cn3ue 10 ай бұрын
Kati ramro ❤❤❤❤❤
@HamroRuntigadi
@HamroRuntigadi 10 ай бұрын
यति को प्रगति गर्नु भनेको सानो तीनों होइन सफल्ता को सुभ कामना
@rameshgirirolpa4978
@rameshgirirolpa4978 10 ай бұрын
Aaha❤❤❤❤❤
@sangeeta77aod
@sangeeta77aod 10 ай бұрын
धेरै राम्रो बन्र्को हो छ सल्लेरि को बन❤❤
@RajKumar-q9y7u
@RajKumar-q9y7u 10 ай бұрын
हजुर हरुले गरेको मेहनत एक्दम राम्रो छ अरुले दियेको सुझाब लाई राम्रो रुप मा लिनुहोला किनकी दर्सक नै ।सब्थोक हुन।सुभ कामना🎉
@rinaranarana5535
@rinaranarana5535 10 ай бұрын
राम्रो भएन 😢
@khumapalpali1495
@khumapalpali1495 10 ай бұрын
निकै राम्राे लाग्याे हामी गाउले भेसलाई समेटेकाे गित बधाई छ सम्पुणलाई
@SantoshBabu-hv3ln
@SantoshBabu-hv3ln 10 ай бұрын
ल बधाई 🎉🎉 छ सम्पुर्ण लाई
@MithoCreation
@MithoCreation 10 ай бұрын
सफल्ताको शुभकामना सम्पुर्ण टिमलाइ
@roshantikhatri9898
@roshantikhatri9898 10 ай бұрын
Uffff गितै बिग्रियो यार😢😢 दिदीको ओरिजिनल आवाज राम्रो सुनियो।
@dineshpandeydinu8623
@dineshpandeydinu8623 10 ай бұрын
यो भन्दा ओरिजिनल अर्गानिक आवाज त पहिलेकै थियो रेकर्डिङ गर्दा त्यति नेचुरल सुनिएन हजुर
@KastupPanta
@KastupPanta 10 ай бұрын
सफलता को धेरै शुभकामना सबैमा एकमुष्ट❤❤❤❤
@debiregmi9570
@debiregmi9570 10 ай бұрын
Wow Kate ramro geet
@NareshKumar-jc2qc
@NareshKumar-jc2qc 10 ай бұрын
Wow अति राम्रो गीत सम्पूर्ण लाई धेरै धेरै शुभ कामना ❤❤❤❤
@purnabasnet3165
@purnabasnet3165 10 ай бұрын
पहिले जे थियो त्यो अहिले छैन राम्रो त लाग्यो तर आबाज अलि कता कता हराए जस्तो छ अहिले❤❤🎉🎉🎉
@rameshbishwakarma9241
@rameshbishwakarma9241 10 ай бұрын
अति सुन्दर बनेको छ गीत।।सफलता को शुभकामना सम्पुर्ण टिम लाई
@hemantashisir2032
@hemantashisir2032 10 ай бұрын
पहिलेको जस्तो फित्तिकै छैन। मिकसिङ्गको पछि लाग्दा मौलिकता हराएर गयो। जेहोस सम्पुर्ण तिमलाई शुभकामाना।
@aniladhikari8696
@aniladhikari8696 10 ай бұрын
जति पहिले सुन्दा मजा थियो यता त अल्लि खल्लो खल्लो भएछ। दिदिकै स्वर हो त जस्तै 🤔🤔
@dilbahadurroka4760
@dilbahadurroka4760 13 күн бұрын
धेरै राम्रो प्रस्तूटी❤❤❤❤❤❤❤घरै मूनि सल्लेरीकोवन्❤❤❤❤❤
@nanukamala8392
@nanukamala8392 10 ай бұрын
धेरै राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤❤
@sherthapa4108
@sherthapa4108 10 ай бұрын
🙏🌹अती सुन्दर गित साबित्रा बहिनीको बधाई तथा शुभकामना सम्पुर्ण तिमलाइ🙏🌹
@Suresh-G811
@Suresh-G811 10 ай бұрын
पुरानै पन्चेबाजा टिक थियाे अहिलेकाे यति राम्राे लागेकाे छैन ❤❤
@JagannathSharma-vg4bt
@JagannathSharma-vg4bt 10 ай бұрын
पुरानो जस्तो यो गीत फितिक्कै राम्रो लागेन , कोशीसको लागि धन्यवाद
@MayaNepali-y3j
@MayaNepali-y3j 10 ай бұрын
पहिला को जस्तो लागेन पहिला कति राम्रो थियो त्यो दिदी को गित नै बिगृयो पहिला कति मौलिक थियो तेस्तै हुन्छ कि भनेको भएन
@indiraoli6919
@indiraoli6919 10 ай бұрын
अति मिठो ❤ सबै टिमलाई सफलताको शुभकामना 💐💐
@mohankanxa1250
@mohankanxa1250 10 ай бұрын
धेरै मन छुने गीत😢😢😢
@LovelyCabezonFish-ly3pp
@LovelyCabezonFish-ly3pp 10 ай бұрын
अति मिठो सबै टिम लाई हादीक बधाई
@Mina-bo1uc
@Mina-bo1uc 10 ай бұрын
आहा कति राम्रो गित हो सबै टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ ❤❤
@bharat4364
@bharat4364 10 ай бұрын
धेरै राम्रो छ सफलता को सुभा कामना
@BeautifulViews6406
@BeautifulViews6406 10 ай бұрын
लय अलिकति मोड्नु भएछ ।सफलताको शुभकामना है❤❤
@sukraaryal816
@sukraaryal816 10 ай бұрын
स्टुडियो रेकर्डिङ र मिक्सिङ्गले झन मौलिकता हरायो त्यही साबित्रा दिदिको एकल भोइसमा साह्रै राम्रो थियो 🙏🙏🙏🙏🙏
@Shamsheroli147
@Shamsheroli147 10 ай бұрын
रार्माेछ 🎉🎉🎉🎉🎉❤❤❤❤
@gaineyogendraofficial1599
@gaineyogendraofficial1599 10 ай бұрын
आहा सारै मन छुने गित सफलता को शुभकामना छ सम्पुर्ण टिम लाइ
@sagarPariyar-r8d
@sagarPariyar-r8d 10 ай бұрын
❤❤❤❤आहा जति हेरेनी हेरि रहु जस्तो लाग्ने
@SumanChhytal
@SumanChhytal 10 ай бұрын
अति नै मिथो जति सुने पनि धित नमर्ने गित सबै मा धेरै सम्झना साथै सफलाको शुभकामाना 🙏🙏❤❤
@Dipakg.c-y7y
@Dipakg.c-y7y 10 ай бұрын
हार्दिक बधाई तथा सफलताको शुभकामना मिठो छ तर पहिलेको सल्लेरी जस्तो अहिले को सल्लेरी अल्लि नभयको हो की भन्ने अनुभुति महसुस गरे है मैले त 🙏🙏❤️❤️
@MadanBK3540
@MadanBK3540 10 ай бұрын
स्वरमा परिवर्तन छ त
@KamalSunar-z1f
@KamalSunar-z1f 10 ай бұрын
साबित्रा दिदी काे गित सारै राम्राे छ सफल ताकाे सुभ कामना
@UmanathKandel
@UmanathKandel 10 ай бұрын
बल्ल प्रतिक्षा को घडी सकियो, राम्रो छ तर पहिले को जस्तो स्वर छैन साबित्रा परिवार दिदीको जो पहिले सुन्दा आन्नद आथ्यो अहिले त्यो मिठास आवज छैन । अन्नेथा नलिनु होला, सफल्ता को सुभकामना🙏
@tilakroka635
@tilakroka635 10 ай бұрын
धेरै राम्रो छ सफलताको शुभकामना ❤❤
@durobahadurgiri2568
@durobahadurgiri2568 10 ай бұрын
बधाई छ सम्पुण टिमलाई 🙏🙏🙏🙏
@ramanjan415
@ramanjan415 10 ай бұрын
गित धेरै राम्रो थियो बाजा भएन बरै
@nunendrasaru5579
@nunendrasaru5579 10 ай бұрын
मलाई मन परेन । डिजिटल गर्दा स्वादै हरायो। नो गूड।
@deepak_rokamagar
@deepak_rokamagar 4 ай бұрын
आहा! कती राम्रो गीत। 👌❣️🙏
@BestNepal
@BestNepal 10 ай бұрын
छ्या कस्तो नराम्रो, पहिलेकै सयौँ गुणा मिठो अनि राम्रो ।
Какой я клей? | CLEX #shorts
0:59
CLEX
Рет қаралды 1,9 МЛН
24 Часа в БОУЛИНГЕ !
27:03
A4
Рет қаралды 7 МЛН