अहा मलाइ पनि उहीँ पुरानो मायालु को याद आयो कुनै मेलाको कार्यक्रम होला निक्कै राम्रो छ
@putalamagar54852 жыл бұрын
ramro x myagdi guys😍😍
@sunilbardewosunil36262 жыл бұрын
गाउँ घरको रमाईलोले छुट्टै खाल अानन्दा अाउछ साउदी देखि हेर्दैछु कुन ठाउँ मा होला हामी पनि यसरी बसिन्थियो रात भरि मादल बजाउदा हातमा ठेला उठ्ठे उहीँ याद अायो