मौलिक लमजुङे ठाडो भाका लोकप्रिय लोक गायक राजु परियारको शब्द, सङ्गीत, मेरो र राजु परियारको आवाजसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
@sammarbk60598 ай бұрын
Urtryrrryrurhry5
@sammarbk60598 ай бұрын
Teheu
@sammarbk60598 ай бұрын
Suate63u4u5i5
@fzre5di3008 ай бұрын
साँच्चै राजु र मञ्जु लम्जुङ्ग को जिउँदो इतिहास हुन बिशेष गरी ठाडो भाका लाई जोगाई राख्न हजुर हरु को ठुलो योगदान छ उसोत राजु मञ्जु को गित मन नपर्ने कमै होला तर पनि एक दम मन पर्ने ठाडो भाका हो बधाई छ हाम्रो लमजुङ्ग को ठाडो भाका की रानी मञ्जु लमजुङ्ग को सान राजु परियार ❤❤ लगाएत सम्पूर्ण टीम लाई 🎉❤
@sammarbk60598 ай бұрын
Jnjjjnbjhiu
@sudip88798 ай бұрын
राजु परियार को फ्यान जति ले यत हाजिर हुम त😊
@shivasapkota92558 ай бұрын
म छु
@Nepali8065 ай бұрын
म नि छु
@Khumanramdam3 ай бұрын
☝️☝️☝️
@anilpariyar-hd6jk8 ай бұрын
लोक दोहोरी को इतिहासमा राजु परियार जन्माउन सकिँदैन होला सोर कति मिठो सजिलै गाउँन सक्नी सम्मान छ दाजु हेरिरहेको छु।
@rajsiwa13107 ай бұрын
तेसैले त होनि हजुर राजु परियार सोरसम्राठ हुनुभको आधुनिक गित मा नारायन गोपाल लोक गित मा राजु परियार इदुइ हस्ती लाई चै चिनेकै हो देश ले 🙏🇳🇵🇳🇵🇳🇵
@RaviSunar-de6jw4 ай бұрын
Ho ni bro
@krishnasamipsubedi53448 ай бұрын
यो एक गीत मात्र हैन मौलिक संस्कृतिको दस्ताबेज पनि हो। राजु परियारजी को लोक गीतको अबिरल गायन यात्रालाई सलाम सहित मन्जु जि को गायन र मौलिक यात्रालाई पनि सलाम अनि सफलताको शुभकामना। मेसो मिलाएर इमेज एफ एम 97.9 को उकाली ओरालीमा बसम्ला है यो ठाडोभाका जोडी सङ्ग ❤❤❤
@dohorihits8 ай бұрын
बधाई छ मन्जु जि र राजु दाईलाई लमजुङको भाका र माहोललाई ट्पक्क टिपेर दर्शक सामु ल्याउनु भएकोमा गित करोड क्लबमा छिटै पुगोस ,,❤️सुभकामना
@tankmangurung28048 ай бұрын
आह हाम्रो लम्जुङ्ग प्यारो लम्जुङ्ग कति मिठो ठाडो भाका लोकदोहोरी को राजा राजु दाइ ठाडाे भाका को रानी मन्जु बहिनी को गीत सुनेरा क्या अनन्दा अयो🙏🙏
@arjunbc52878 ай бұрын
स्वर्गीय श्री भेडिखर्के बा" र ठाडोभाकाको जिउँदो ईतिहास धम्पु बा" ले गाएको धेरै मन पर्ने मौलिक भाका हो❤️🙏❤️ लोक सम्राट राजु दाई मन्जु सिस्टर सम्पुर्ण टिमलाई बधाई छ ❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा राजु परियार भनेको जिउँदो एक इतिहास हो शरीरमा काडा उम्रीयो शब्द हरु सुनेर बधाई छ राजु दाइ मन्जु बहिनी लाई
@kamalsargam8 ай бұрын
कस्तो मौलिक गीत आहा बधाई छ🎉🎉🎉 हाम्रो लोक स्वर सम्राट राजु दाई र मन्जु बिक जिलाइ❤❤
@rajubudhathoki8568 ай бұрын
सारै राम्रो हाम्रो लम्जुङे मौलिक ठाडो भाका,लम्जुङ जिल्लाको माटोले जन्माएको लोक संगीतका हस्ती लोक स्वर सम्राट राजु परियार र मन्जु बि क को स्वरमा सजिएको भाकाले सफलता पवस शुभकामना ❤❤❤।
@dineshshrestha68868 ай бұрын
धेरै धेरै सुभकामना राजु दाइ मन्जु मिस ❤
@RabinDutrajofficial8 ай бұрын
राजु दाइ र मन्जु बिकको ठाडो भाका हेर्न सुन्न धेरै आन्न्द आयो❤
@kamallahaddori50268 ай бұрын
सम्मान छ दोहोरी बादशाह राजु दादा र सपुर्ण टीम लाई
@binodpariyar8108 ай бұрын
आहा मलाई मन पर्ने कलाकार आदरणीय राजु दाइ लाई सलाम छ🙏🙏
@VasanthKumar-m9j8 ай бұрын
नेपाली लोक गीत मन पर्छ त्योपनि। स्वर सम्राट राजु परियार र मन्जु बि क को
@milan86918 ай бұрын
कति रमाइलो ठाउँ झन मलाई मन पर्ने भनेको ठाडो भाका पहिला पहिला बाजेहरुले गाउनु हुन्थ्यो निकै मन पर्थ्यो होइन हौ राजु दाजु हजुरले के खानु हुन्छ र यति मीठो स्वर सबैलाई लठ्ठै बनाउछ हौ हजुरको स्वरले अनि मन्जु दिज्यु को त झन कोइलिको जस्तो आवाज सुरिलो सुनिरहु लाग्छ मलाई ठाडो भाका मन हराउछ ठाडो भाकाले
@nandamagar72198 ай бұрын
मध्यपश्चिमबाट पनि मौलिक ठाडो भाका हेर्दै छु !लोक स्वर सम्राट राजु परियार र मन्जु को ठुलो पंखा हो है,सफलताको शुभकामना!❤🙏
@nabinbudhathoki97538 ай бұрын
लोक गितको खम्बा राजु दाजु लाई
@KcNeesha8 ай бұрын
आहा कति मिठो सम्मान छ आदरणीय दाई दिज्जु 🙏🫶
@mahendrabishowkarma24718 ай бұрын
लोक सङितका स्वरवती पुत्र मेरो पुज्यनिय गुरु लोक स्वर सम्राट राजु परियार ज्यु र मखमली आवाजकी धनी मेरो।प्यारी बहिनि मन्जु बि,क को यो मौलिकताले भरिपुर्ण सजिएको ठाडो भाकाले मनै छोयो।❤❤❤आहा शुभकामना ।।।
@sumanneupane7258 ай бұрын
आहा हाम्रो लमजुङको सान आदरणीय राजु दाइ र मन्जु दिदिको कर्नप्रीय आवाज लमजुङको पहिचान मौलिक ठाडो भाका सम्मान छ दाजु दिदिलाइ सङ्गै साङ्गितिक सफलताको शुभकामना ❤❤❤
@mahendrashahi53058 ай бұрын
यो गितको लागि राजु दाइ र मन्जु दिलाइ सलाम गर्छु म सुदर पश्चिमको भएनि धेरै मन पर्छ पहिला लाइभ दोहोरि हेरको हो सुभकामना छ
@KumarRahadi-cn9gn8 ай бұрын
मेरो पनि ठूलो चाहना थियो राजु सर र अन्जु मेदमले एउटा अफिसयली ठाडो भाकामा गित रेकड गरी निकाले हुने थियो भन्ने पुरा भयो खुशी लाग्यो हजुरहरुलाई बधाई छ।
@anjalirana64018 ай бұрын
हाम्रो लमजुंगको सान उच्च सम्मान छ राजूदाई र मन्जूदीदी प्रति🙏💕
@gopalranpalranpal5738 ай бұрын
आहा कति मिठास गीत छ तेसै माथी राजु दाइ अनि मन्जु बैनी को सोर कति राम्रो बदाई छ हजुर हरु सबै मा
लमजुङको जन्म रास्ट्रको सान हाम्रो ,राजुदाई।प्यारि मन्जु।
@MaheshKumar-ei5zf8 ай бұрын
राजु परीयार दाई कसको मनमा बस्दैन बधाई छ सम्पूर्ण टिम लाई ❤❤❤
@amritbudhachhetri1118 ай бұрын
यति मीठो मौलिक ठाडो भाकाको लागि बधाई तथा शुभकामना राजु जी र मञ्जु बहिनीलाई।
@kumarKhatri-zz9cg8 ай бұрын
हजुर घर रुकुम होकि देखे जस्तै लागियो हजुर
@amritbudhachhetri1118 ай бұрын
हजुर रुकुम हो।रुकुम पूर्व रुकुमकोट।@@kumarKhatri-zz9cg
@dhanbahadurghimire30228 ай бұрын
आहा सारै मन पर्छ ठाडो भाका मैले नि सोर सत्र बर्ष को उमेर मा खुब गाउथे रोधी गएर रातैभरी जबनाको याद आयो सफलताको सुभकामना राजु सर मन्जु बैनी लगाएत अल टिमलाई ❤❤❤❤❤
@prembdrnepali74978 ай бұрын
हामीले पनि खोजेको यस्तै हो पुराना लोक भाका ठाडो भाका सम्मान छ राजु दाई र मञ्जु दिदी
आहा मौलिक ठाडो भाका असाध्य मन पर्ने करौडौ मा प्रबेश गरेको देख्न पाइयोस छित्तै आदरणीय राजु सर मन्जु बिक बधाइ सङै समस्त तीम लाई सफल ताको सुभकामना 💐💐🙏
@suryabahadursunar27478 ай бұрын
मौलिक ठाडो भाका गित राजु परियार सरको र मन्जु बिक को स्वर शब्द अति नै राम्रो लाग्यो सफलताको शुभकामना
@Santosh-g2z1c8 ай бұрын
अति राम्रो ..❤❤...आदरणीय राजु दाई अनि ठाडो भाका कि रानी मन्जु दिदी लगायत सम्पूर्ण टिम लाई उच्च सम्मान छ ...🙏🙏🙏🌺🌺🌺 दुबै जना लाई हार्दिक बधाई तथा सफलताको शुभकामना ..❤❤🎉🎉🎉
@sunarkamal016.058 ай бұрын
लोक गीत का बादसाहा राजु दाइअनि मन्जु दिदिको यक्दमै राम्रो ठाडोभाका ।पछिल्लो समयमा ठाडो भाकामा अब्बल मन्जु दिदि सफल्ताको सुभकामना
@Rameshsh-qe6pe8 ай бұрын
धेरै राम्रो लम्जुङे ठाडो भाका छ यति मीठो गीत गाउनुहुने आदर्निय दाइ राजु परियार र गायिका मन्जु बि क लगायत सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ धन्यबाद
@tomlalsubedi35738 ай бұрын
लम्जुङे ठाडाे भाकाकाे याे माैलिक लाेकदाेहाेरी अनुपम लाग्याे ! यति मीठाे माैलिक परिवेश जीवन्त भावमा उतारिएको याे सुन्दर सिर्जनाकाे लागि लाेक स्वरसम्राट राजु परियार तथा प्रख्यात लाेकगायिका मञ्जु बि.क.लाई हार्दिक नमन्, बधाई तथा अनगिन्ती शुभकामना ।
@laxmiprasadpandit86628 ай бұрын
एतिहासिक मौलिक संस्कृतिको दस्ताबेज लमजुङ्गको ठाडो भाकाको जगेर्ना सम्बर्धन,विकासमा लोकसम्राट राजु र मन्जु बि.क. बहिनिको यो प्रयासलाई सलाम छ । आईरहेको ठाडो भाकामा ; हुनत म यसको बारे त बिज्ञ होईन लय त त्यै हो हामिले सुन्दै आएको भाकाको अन्त्यमा स्वर्गीय भेडिखर्के बा" को जस्तै " ए होला र यसै माया जाला भन्ने गरि बिट मार्दा हुदैंन र ? । कि यो परिस्कृत रुप हो या यसमा एस्तै हुन्छ ? आगामि लोकसंस्कृतिको यात्रा सफल रहोस । हार्दिक शुभकामना !!
@hiddensmile52698 ай бұрын
मैले थाहा पाए देखी यी दोहोरिका राजालाइ सुन्दै आयको छु। त्यो बेला इण्डिया गयर आउदा ठूलो टेप बोकेर गाउँ आयका अलि सिनियर हरुको पछि लागेर त्यो टेप छुनलाई मात्र खाली खुट्टा आधा गाउँ घुमेको याद आउँछ। राम्रो लुगा, हातमा घडी, काधमा टेप, घाटिमा कुसुमे रुमाल, टाउकोमा धुपी चस्मा, खुट्टामा थुतुनो फर्केका जुत्ता(गोल्ड स्टार) त्यो कालिपारे जिन्दगी देखेर मलाइ त्यो जिन्दगी सपना जस्तै लाग्थ्यो। समय सङै सबै परिबर्तन भयो हातमा स्मार्ट फोन आयो र मलाइ स्मार्ट सिटिमा पुरायो! खै ती टेप अग्रजवाला कता होलान? अति राम्रो गित
@rupkhatri33618 ай бұрын
आहा कति रमाइलो ठाडो भाका गित सम्पूर्ण टिमहरुमा सफलताको शुभकामना ।🙏🙏🙏🇳🇵🇳🇵🎋🎋🎋
@jasmingurung50598 ай бұрын
आहा !! राजु दाई अनि मन्जु नानी ❤ हाम्रो बाबाले धेरै सुन्नु हुन्छ हजुरहरूको गीत, झनै सुन्नु हुन्छ ठाडो भाका र गाउनु हुन्छ पनि। आफ्नै गाउं घरको नाम लिंदै, गांउघरको ब्याख्य गर्दै गरेको गित सुन्दा मन हल्का अनि खुशी लाग्यो ( धन्यबाद !! राजु दाई & मन्जु नानी)
@ranavlog158 ай бұрын
लोक सम्राट राजु परियार दाइ प्रति उच्च सम्मान 🙏🙏
@SushilBaral-ty9qi8 ай бұрын
राजु जि को त के बयान गर्नु र मन्जु जिलाइ साङेतिक यात्राको बधाई र सुभकामना।
@bheshrajbanjade8 ай бұрын
लोक स्वर सम्राट राजु परियार तथा ठाडोभाका की रानी मञ्जु बिक लाई सर्वप्रथम त लाख लाख नमन् ❤❤ मलाई त ठाडो भाकाको यो जोड़ी अनुपम नै लाग्दछ। मलाई यो भाका अत्यन्तै मन पर्छ। एक चोटी हेरेर धितै मर्दैन । पटक पटक हेर्नु पर्छ मलाई।बाउ बाजेको यो नासोलाई जीवन्त राख्न यहाँहरुको अथक प्रयासलाई भावी पिंडीले पनि सम्झी रहने छ.. Love you sooooo much❤❤
@BMBasel8 ай бұрын
लोकगीत को बादसाह राजु परियार
@RameshPariyar-g6e8 ай бұрын
आहा निकै उत्कृष्ट प्रस्तुती। सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मिठो मनमोहित जायजुम स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु र लोकप्रिय गायिका मिठो स्वर कि धनि मन्जु बि क जि को सहकार्य सृजना प्रस्तुती मा ठाडो भाका निकै उत्कृष्ट लाग्यो। हजुर हरुको साथ सहकार्य मा अझै धेरै मौलिक भाका पाउ। नेपालि मौलिक लोक भाका लाइ सधै बचाइराखौ हामिले 🙏👍👏।
@manojpardeshi69398 ай бұрын
👨🎤लोक सम्राट राजु सर र मन्जु सिस को ठाडो भाका अति नै राम्रो छ ❤️❤️❤️👌👌👏👏👏💃💃💃💃
@lomanpariyar8 ай бұрын
लोकदोहोरी को जिउदो इतिहास राजु दाइ लोक गित को नाम नै राजु परियार जस्तो लाग्छ 🎉❤❤❤
@narayanbhattarai88428 ай бұрын
गितको सफलता को शुभकामना राजु जि अनि मन्जु बहिनी।नेपालको लोक संकृती बचाउन हजुर हरुले गर्नुभयको मा मनै देखि आभार ब्यक्त गर्दछु 🙏🙏🙏🙏🙏
@SitaPandey-j9e8 ай бұрын
आहा आहा लमजुङ्गे चेली म, लमजुङ्गे सर्जक द्वय राजु परियार र मन्जु बिक्को यो अनमोल प्रस्तुती,जति सुन्यो सुनौसुनौ लाग्ने मनै आनन्द बनाउने सुमधुर आवाजलाइ सफलताको शुभकामना👏👏👏👌💖💕💕💕
@santabahadurgurung62848 ай бұрын
आहा मौलिक यो ठाडो भाका रेकर्ड गित सुन्न पाउँदा सारै रमाइलो लागो ❤ राजु दाइ र मन्जु बैनी एस्ता गित हरु अझै गर्दै जानू होला शुभकामना ❤❤❤
@ChandramaharChandra-q5o8 ай бұрын
आहा कति मीठो लम्जुगे ठाडो भाका
@Bharatsangam8 ай бұрын
राजु परियार लोक स्वर गित र दोहोरिको बादसाह भन्नेले यता लाइक कमेन्ट गरुम है🙏🙏🙏
@kumar_skb8 ай бұрын
आहा राजु दाइको आवाज❤मुटु नै छुन्छ धेरै मन पर्ने भाका पनि अब शिला आले दिजु र राजु दाइको आवाज मा सुन्न मन छ❤ मन्जु को पनि अति राम्रो छ❤ सबैलाई शुभकामना
@avig7318 ай бұрын
हाम्रो लमजुङ को कति मीठो ठाडो भाकाको गीत अति नाई मन पर्ने आदरणीय गायक र गायिका खुशी दिनुभय को छ thank you both of you
@balbahadurpariyar51548 ай бұрын
स्वर सम्राट राजु परियार र मन्जु बिकालाई हाम्रो लमजुङ जिल्लालाई चिनाउने पुरानो ठाडो भाका ठाडो भाका गीत आफ्नै गाउँ आफ्नै परिवेशमा समेटेर गाउनुभएको मा दुवै जनाको उत्तिकै मिठो स्वर सुङमा सुगन्ध भएको छ हजुरहरूलाई धेरै धेरै बधाई जय लमजुङ दुराडाँडा
@rammagar29458 ай бұрын
ओ हो कति राम्रो गित! राजु परियार अति नै सालिन र स्वरको धनि हुन!!
@surendrakumal77678 ай бұрын
स्वर सम्राट् राजु जि र मन्जु जि लाई मनै देखि नमन मौलिक गीतको ठाडो भाका सारै मन पर्यो दुबै जना सहित सम्पुर्ण tim लाई धन्यवाद
@ramsinghpariyar60778 ай бұрын
india ❤🎉🎉❤हेर्दै छु अथाह मनपर्ने गायक राजु मन्जु
@yamykts74788 ай бұрын
धेरै राम्रो ठाडो भाका मन्जु जि🙏🙏🙏
@shirishthapa2148 ай бұрын
अति अान्नद अाउछ ठाडाे भाका सुन्न पाउँदा मन्जु बैनि र राजु दाजुकाे
@madhusudhan40238 ай бұрын
अति मिठाे स्वरको धनी राजु, मन्जु लाई बधाई छ।❤❤❤❤❤❤
@bishnugurung31908 ай бұрын
आहा कति आनन्द आयो आज मेरो गाउको सबै आफन्ता हरुको बिचमा प्यारो देवर बाबू अनि प्यारी छोरी मन्जुको गित सुन्दा आहा मेरो प्यारो लमजुङ 🙏🙏🙏🙏🙏🙏
@nandagautam95228 ай бұрын
बालापन मा ठाडो भाका सुन्ने अवसर नपाएपनी अहिल्ये जब गित सङ्गीत लाई थोरै बुझ्न सक्ने भए , त्येसपछी ठाडो भाकामा गायिएका प्रत्येक शब्द र गितको मर्म अनि भाव सार्है सुन्दर लाग्छ ! जति बेला सुन्छु , मनको हरेक पिर ब्यथा दु:ख लाई केहि सम्म दिमाग बाट नै हटाई दिन्छ ! अनि मन खुसी लाग्छ ! बधाई छ हाम्रो दोहोरी राजा ,राजु परियार र मन्जु बि.क दुबै जनालाई !🎉❤❤
@BishnuKhadka-rt5ys8 ай бұрын
कस्ता गति छाडा गित भाईरल हुन्छन हाम्रो देशमा तर एस्ता हाम्रो मौलिकत्ता बोकेका भाकाहरु ले कतै ठाउँ न पाको देख्दा मन दुख्छ बरै #Rajupariya-king-of- nepali.look geet❤❤❤
@mahendramalla32528 ай бұрын
आहा मौलिक भाका मार्मिक शब्द सुन्दर प्रस्तुति बधाई तथा सफलताको शुभकामना🙏🙏
मेरो गाउँ मेरो ठाउ मेरो ससुराली नरवल घर चिति ठाडो भाका गित यो खाडि मुलुक मा सुन्न पाउदा मनै हर्ष भको छ। राजु दाइ को बिग फ्यान र मन्जु बि क को पनि ❤🎉🎉🎉🎉🎉🎉🎉🎉
@taratamu12738 ай бұрын
गजब हाम्रो पहिचान मौलिक लोक गित सस्कृती । लमजुङे ठाडो भाका ।
@purnakalarana29598 ай бұрын
भाइ राजु अनि बैनि मञ्जु झ नै पछि झन राम्राे दुबैमा के छ यस्ताे जादू!!!!! सारै राम्राेछ
@nandaramkhatri23828 ай бұрын
नमस्ते राजु परियार दाजु को प्यारो दर्शक माझ ❤ कति मिठो स्वर छ अझै कस्तो राम्रो सोओभाब यतिको राम्रो गायक नेपालमा अरु को हो ला
@onlyu37838 ай бұрын
आहा कति मिठो माैलिक गित बधाई छ राजु दाइ र मन्जु बहिनी 🎉🎉🎉🎉
@nareshbhandari14288 ай бұрын
यस्तो मिठो लोक भाका आदरणीय दाजु राजु परियार र मन्जु बि क बाहेक अन्य युवा पुस्ताका कुनै कलाकारले गाएको देखिदैन हाम्रा लोकभाका बिस्तारै लोप हुदैछ्न यस बारे सरोकारवाला निकायले सोचोस गित संगीत ब्यावसायिक प्रयोजनको लागि मात्रै हुन थाल्यो आज भोलि ..keep it up ❤❤🎉🎉❤❤❤❤❤
@rambahdur69528 ай бұрын
लौ बदाइ छ दुबै जना लाई अति राम्रो ❤❤❤❤❤❤❤❤❤
@khadkanepali86068 ай бұрын
हाम्रो गण्डकी प्रदेशको लमजुङ जिल्लामा प्रख्यात ठाडो भाका असाध्यै राम्रो छ,सम्पुर्ण टिमलाई शुभकामना छ
@bharatkc46558 ай бұрын
अति मन पर्यो दुई कलाकार लाई उच्च सम्मान व्यक्त गर्दछु। ❤❤❤❤
@Dipeshpesh8 ай бұрын
Yakdam man parxa malai thado vaka Raju dai ko ra manju dd ko vayesi tw..
अती राम्रो रमाइलो गाउँ ठाँउ को अर्गानिक भाका सम्मान छ सम्पुर्ण टिम लाई 🎉❤🎉🙏❤️🙏
@AmritaRana-f1z8 ай бұрын
दुबैलाइ धेरै धेरै धन्यबाट छ अनि शुभकामना पनि छ यति मिठो गित लेउनु भकोमा मन परो धेरै ❤❤❤❤
@shankargotame10228 ай бұрын
Sarai ramro xa karod ma pugos safal ta ko suv kamana miss you all team
@shyanugaha83518 ай бұрын
सारै राम्रो लायो मलेसिया बाट हेर्दै छु होई ❤
@deependraparajuli5868 ай бұрын
आफ्नै गाउँ समाज को दृश्य संगै मौलिक ठाडो भाका बेसिशहर 2 बाट हर्न पाउदा र निरतृय हेर्दा अती नै खुसी लग्यो ।
@bhuddiram-d8p8 ай бұрын
अाज फेरि याद अायाे डल्ली हजुर अामा धेरै धेरै माया सम्मान राजु दाइ र प्यारी बहिनी 👌👌
@JitbahadurpariyarJitbahadurpar8 ай бұрын
नेपाल मा अर्को राजु परियार पाउन गारो छ राजु जि लाई सम्मान गर्द छु मेरो घर रोल्पा ❤❤❤❤❤
@manisharanamagar63187 ай бұрын
आहा कति राम्रो गीत ❤❤❤🎉
@kelvinsmith53078 ай бұрын
मन्जु बि क र राजु परियार लमजुङ जिल्लाको एक अमुल्य हिरा हुन तर लमजुङको बिषेश गुरुङ समुदायले कत्तिको चिन्छ त्यो थाहा भएन तर सारा देशले सम्मानित रुपमा मात्रै नभएर एकदमै अमुल्य देशको गहना भनेर चिन्ने छ र एतिहास हुने छ भोलि 🎉🎉🎉❤❤❤
@JanakLal-vv7th8 ай бұрын
राजु परियार लोक दोहोरी को राजा नै हो
@narayanbasnet91708 ай бұрын
आहा कति सुन्दर छ ठाडो भाका राजु र मन्जु काे❤❤❤❤❤
@balaramnepali50618 ай бұрын
सारै राम्रो गित शुभकामना छ सम्पुर्ण लाई 🎉🎉🎉🎉
@RohitStha-pg4yj8 ай бұрын
अहा कति मनपर्ने गित ❤❤❤ 🙏🙏🙏
@PadamPariyar-we6eg8 ай бұрын
सारै मिठो ठाडो भागा सफलता को शुभकामना व्यक्त गर्दछु
@takbahadurmagar45998 ай бұрын
अाहा कति मिठो ठाडाे भाका शुभकामना छ मन्जु दि र राजु दाजु लाई👌👌👌👌🙏🙏🙏👏👏👏
@khetbdrnepali39728 ай бұрын
जति सुने हेरे पनि धित नै नमर्ने कति सुरिलो मीठो ठाडो भाका अति नै मन पर्छ सबै टिमलाई बधाई सम्मान गर्न चाहन्छु 🙏🙏🙏🙏🙏