सम्पूर्ण भगवानरूपी दर्शकश्रोताहरूमा म नव गायिका उर्मिला पुलामी मगरको नमस्कार 🙏तपाईंहरुकै माग अनुसार आज सिदार्थ आले जी सँगको रमाइलो दोहोरी लिएर आएकी छु। दोहोरी हेरेर अनि सुनेर के कस्तो लाग्छ? सल्लाह, सुझाव र प्रतिक्रिया दिँदै गर्नुहोला भन्दै मिठो माया गर्नुहुन्छ भन्ने पूर्ण आशा गरेकी छु। जय गीत जय सङ्गीत🙏🙏🙏 धन्यबाद!
@jibanthapamagar21095 ай бұрын
Wow dance +, singer pni and beautiful also ❤❤❤
@langhalimagar55965 ай бұрын
मैलेनी subscribe गरेको छु है लाफा इम कुला आले?
@chintabaral47385 ай бұрын
Pargati ko kama mana magar ni nani
@amitgurung40745 ай бұрын
अत्यन्तै राम्रो स्वर बहिनिको ❤❤❤❤अझै प्रगतिको शुभकामना ❤❤❤
@dhanbahadur43915 ай бұрын
झोर्ले 🙏 पहिलो भेत मै उर्मिला नानू को चर्चित गायक सिदर्थ आले सङ्ग यति मिठो सब्द प्रहर भयो अगमी दिनम धेरै शुभकामना 🎤🎤 उर्मिला नानू को घर कहाँ परेछ
@sidarthaalemagar5 ай бұрын
हाम्रो दोहोरी सबैले माया गर्दिनुस है🙏
@chintabaral47385 ай бұрын
Jodi dammi x hai aale vai pargati ko kamana❤❤
@BrahMaSiriMeetra1235 ай бұрын
❤❤❤❤❤ You are wonderful singer. Keep it up. Go ahead and ahead. When you sang KACHO BELAUTI with live folk duet queen Tika Sanu ji at Sarangi sansar , you made it real debut in live folk duet singing. ❤❤❤❤❤
@shyammagar90925 ай бұрын
Beg fen hjrko ma❤
@PhanThapa5 ай бұрын
कति राम्रो जोडी
@yatrimina36844 ай бұрын
बेस्सरी माया गरेको छौं ❤❤❤❤ म आमा पूर्व पाँचथरबाट...
@oppoa96415 ай бұрын
कला गला दुबै राम्रो छ उर्मिला बैनीको सफलताको शुभकामना 💙✌️
@UrmilaPulamiMagarOfficial5 ай бұрын
धन्यबाद ❤
@ShyamPulamiMagar1285 ай бұрын
आले र पुलामी को दोहोरी हेर्न आको है यता रमाईलो छ
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you ❤
@rupakmongol-md8lc5 ай бұрын
सिद्वार्थ भाई मेराे फ्यन हाे बहिनीमा दम छ ❤❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
धन्यबाद ❤
@rupakmongol-md8lc5 ай бұрын
@@UrmilaPulamiMagarOfficial स्वगतम्
@Lalbdrthapa-bk3tw5 ай бұрын
पुलामी र आले जम्नु पर्छ है धेरै राम्रो छ सफल्ता को शुभकामना
@UrmilaPulamiMagarOfficial5 ай бұрын
धन्यबाद ❤
@bishnudhakal37205 ай бұрын
याे जाेडी पनि हिट हुन्छ है । सवैकाे मन मनमा वस्न सफल हुनु शुभकामना छ । अब लाईभ दाेहाेरीलाई निरन्तरता दिनु है उर्मिला । अाले संग जाेडी सारै मिल्छ ।
@UrmilaPulamiMagarOfficial5 ай бұрын
हस्❤ धन्यबाद
@GenesGenes-20455 ай бұрын
पहिलो दोहोरी मा मैले कमेन्ट गरेको थिए अब को पाली @siddharth ali @urmila को दोहोरी नभन्दै आए छ हेर्दै छु खुसी लाग्यो बधाई साथै सुभ कामना लाफ्फा हरु ❤️❤️❤️❤️❤️🙏🙏🙏
@UrmilaPulamiMagarOfficial5 ай бұрын
धन्यबाद ❤
@yemrana51505 ай бұрын
Bhai bahini ko dohori dami chha ani jodi pani dami milchha all the best both of you.
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you ❤
@bishnuthapa83944 ай бұрын
अब लोक दोहोरी मा चम्किलो अनुहार सिद्धर्थ आले मगर र उर्मिला पुलामी मगर राज गर्नुपर्छ राम्रो लाग्यो सुभ कामना छ
@UrmilaPulamiMagarOfficial4 ай бұрын
Thank you 🙏
@Kunarsinggaha3 ай бұрын
@@bishnuthapa8394 Khas gari urmila
@hirasinjali4559Ай бұрын
आहा कति रमाइलो दोहोरी सिद्धार्थ भाइ र उर्मिला बहिनीको अझ प्रगतिको शुभकामना छ ।
@shivarimal80115 ай бұрын
❤❤❤❤उर्मिला वा वा कति राम्रो दोहोरी मलाइ मन परने गाइका उर्मिला बहिनी🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you ❤
@PabiranaPabi5 ай бұрын
सफलता को सुभकामना बहिनी उन्नति प्रगति गर्दै जानु bahini❤️❤️❤️❤️
@UrmilaPulamiMagarOfficial5 ай бұрын
धन्यबाद ❤
@junathapamagar94574 ай бұрын
दोहोरी साह्रै राम्रो छ भाई बहिनीको,, सफल्ताको शुभकामना दुबै जना भाई बहिनी लाई
@UrmilaPulamiMagarOfficial4 ай бұрын
Thank you 🙏
@PhanThapa5 ай бұрын
यो जोडी 100%सही छ है रिल र रियलमा पनि
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@LAFAMAGAR-fb9bm4 ай бұрын
लास्तै मिठो आवाज रैछ त इ पुलामी नानी को तुक्का पनि राम्रै जोडदि रैछिन सफल भबिस्यको कामना
@UrmilaPulamiMagarOfficial4 ай бұрын
Thank you 🙏
@dhanbahadur43915 ай бұрын
झोर्ले 🙏 मगर मगर्नी को दोहोरी सुनेर अनन्त अयो अब यो तीम लाइ सारंगी संसार म देख्न पाउ नव गयका उर्मिला पुलमी मगर को गितको सब्द रुप र गउनी शैली हात को इसरा देखेरा फिदा भयो है धेरै प्रर्गती गर्नु होला शुभकामना 🎤🎤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
हस् हजुर ❤ धन्यबाद
@chhabdarlamimagar9895 ай бұрын
जोडी चाहिँ, एक दम,सुपर ,,मिल्छ, है, आले भाइ,,!,जे होस बैनि को आले सङ( love) परे जस्तो छ,त,गीत को,शब्द,,सुन्दा,,,!आले भाइ को त कुरै नगरै,,,!धेरै राम्रो लागेयो,,!बैनि ले,पनि आले झै ,छिटो ,प्रगती गर्दै जान्नु,होला,,यहि छ, शुभकामना ,,,!,,आले लाई,कहिलै ,, नछोड्नु,,!!!!ल❤❤❤❤❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you ❤
@durgabahadur77695 ай бұрын
आहा कति राम्रो गित स्वका धनी सरजकं सुइट शिद्वाथ भाइ अनि होलटिम लगाएत स्वरकी धनी उमिला नानू गितको जोडि धेरै राम्रो छ भाग दुइपनी लेउनु नानु शुभ कामनाछ❤️❤️❤️
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@sandiprana31635 ай бұрын
कडा टक्कर पुलामी आलेको , उक्त टक्कर हेर्न म थालेको 🌷🌷बधाई छ भाइ बहिनिलाई।
@UrmilaPulamiMagarOfficial5 ай бұрын
धन्यबाद ❤
@kulmanbudha97533 ай бұрын
उर्मिला पुलामी मगर लाइब दोहोरी रोधिघर कि संचालिका & गाउन सारै खपिस प्यारो भाइ सिद्दार्थ आले मगर दुबै जनालाई उत्तोर उत्तर प्रगतिको कामना छ !❤❤❤❤👏👏👏
@UrmilaPulamiMagarOfficial5 күн бұрын
Thank you ❤
@aleram98025 ай бұрын
बल्ल उर्मिलालाई पनी मेन भूमिकामार्फत देख्न पाए ल बधाई छ सिद्धार्थ र उर्मिलालाई ❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@aleram98022 ай бұрын
डाँडै फुर्के सल्लो गीतमा अब सिद्धार्थ आले र उर्मिला पुलामी मगर लाई हेरेर आनन्द लिन मन हुने साथीहरूलाई ❤हाजिर गरौ माग गरौ धन्यवाद ❤।
@basnetkaji3415 ай бұрын
सार्है मीठो छ sister अझै राम्रो गर्दै जानू सुभकामना
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you ❤
@GopalBk-bf7vd4 ай бұрын
उर्मिलाजिको स्वर पनि दामी रैछ सधै यस्तै गितहरु सुन्न पाइयोस ❤❤❤❤
@UrmilaPulamiMagarOfficial4 ай бұрын
@@GopalBk-bf7vd Thank you ❤️
@tuktukmagar10575 ай бұрын
उन्नति र प्रगतिको हार्दिक मंगलमय शुभकामना उर्मिला सिस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@ramkumarsambahangphe94194 ай бұрын
🎉सिध्दार्थ र उर्मिला नानुकाे भविष्य उज्ज्वल छ, शुभ कामना🎉
@puskalsharma2934 ай бұрын
उर्मिला काे अघि दात नभाकाे रमाईलाे दाेहाेरी हेरेकाे थिय अहिले यता फेरि रमाईलाे दाेहाेरी हेर्याे दामी छ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌😁💯🇳🇵🌹♥️❤️
@UrmilaPulamiMagarOfficial4 ай бұрын
Thank you ❤
@gyanu246thapa5 ай бұрын
दोहोरी मा प्रयोग गरिएका शब्द टुक्का बैनीका अत्यन्तै मार्मिक गहकिला छन अझै प्रगतिको कामना।
@UrmilaPulamiMagarOfficial5 ай бұрын
धन्यबाद हजुरलाई❤
@bhimthapamagar15324 ай бұрын
म आज धेरै खुसी छु किनकि मैले अझै सम्म उर्मिला पुलामी बहिनिको लाईभ दोहोरी सुनेको हेरेको थिएन आज हेर्न पाए voice र शब्द चैन उकृष्ट रहेछ। अझै धेरै प्रगति को कामना गर्दछु बहिनी उर्मिला❤️❤️❤️❤️🎊🎊
@UrmilaPulamiMagarOfficial4 ай бұрын
@@bhimthapamagar1532 Thank you ❤️
@birghettomagar9681Ай бұрын
धेरै दामि छ उर्मिला बहिनी र सिदार्थ भाई दुबैको
@ChhatraNeupane-g2o3 ай бұрын
राम्रो गाउँदी रछिन् बैनी ले पनि सफलताको शुभकामना ❤❤❤
@chitrathapa1904 ай бұрын
अती सुन्दर प्रस्तुति बधाइ छ दुई जना लाई।
@UrmilaPulamiMagarOfficial4 ай бұрын
@@chitrathapa190 Thank you
@ASHOKMagar-g1y4 ай бұрын
सारै राम्रो गला कला बैनी को गहकिला शब्द ।दुबै जना लाई सफलताको शुभकामना ।❤❤❤
@UrmilaPulamiMagarOfficial4 ай бұрын
@@ASHOKMagar-g1y Thank you ❤️
@bimalbathamagar76355 ай бұрын
सार्है मीठो स्वर र शब्दपनि उत्कृष्ट छ। ❤️❤️
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@PhanThapa4 ай бұрын
उर्मिला र सिद्दार्थको दोस्रो भाग कहिले आउछ होला?
@khetpariyar63595 ай бұрын
धेरै राम्रो छ उर्मिला बहिनी ।❤❤❤❤❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
धन्यबाद ❤
@devghartimagar99235 ай бұрын
स्वर, टुक्का राम्रो छ गीत छोपेर बस्ने हैन गाउनुपर्छ अगाडि बढ्नुपर्छ नानी❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
हस् हजुर ❤ धन्यबाद
@KamalaBhandari-n2e5 ай бұрын
आले भाइर उर्मिला बैनहिनि को सब्द सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
@@KamalaBhandari-n2e Thank you
@gopigiri2525 ай бұрын
wow सारै मिठो अनि राम्रो लाग्यो दोहोरी सुनेर आनन्द आयो अझै सफलता को शुभकामना बहिनीलाई ❤❤🎉🎉❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@NarimayaRana-b7l4 ай бұрын
धेरै धेरै रमाईलो साथीहरु बधाई सफलताको शुभकामना सफलतामा सफल हासिल गर्दै अगाडि बढ्नु है उर्मिला जि सिद्धार्थ जि त दोहोरीको राजा भईसक्नु भयो निरु थापा राना मगर 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@UrmilaPulamiMagarOfficial4 ай бұрын
@@NarimayaRana-b7l Thank you ❤️
@krishnabasnet29334 ай бұрын
Manxe Ramri ❤❤song also very sweet pragatee ko shuvakamana Bunu❤❤❤
@UrmilaPulamiMagarOfficial4 ай бұрын
Thank you ❤
@sombahadurrana64055 ай бұрын
उर्मिला बुनुको दोहोरी कहिले आउँछ र सुन्न पाउनेछ भनेर हेरिरहेको थियोे राम्रो लायो धेरै धेरै शुभकामना
@UrmilaPulamiMagarOfficial5 ай бұрын
धन्यबाद ❤
@ayushthapamagar4825 ай бұрын
नमस्कार म खाडि मुलुक सायदी अरबदेखि यो भिडियो हेर्दैछु उर्मीला बैनिलाई साङ्गितिक यात्राको धेरै - धेरै शुभकामना छ मेरो तर्फबाट आवाज राम्रो छ भविस्यमा राम्रो गर्दै जानू🇳🇵💘🇸🇦......
@UrmilaPulamiMagarOfficial5 ай бұрын
मिठो मायाको लागि धेरै धेरै धन्यवाद ❤
@somdulal48235 ай бұрын
अत्यन्तै मन पर्यो दुबै जनालाई नमन🙏फेरि अर्को भाग पनि देर छिटै आओस हजुर दुई जना को❤❤❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@dineshgurung48305 ай бұрын
भाई सधै यस्तै शैली र सब्दहरु प्रयोग गरेर गाउ नु है राजु दाईको तरिकासग मिल्न आयो है
@tuktukmagar10575 ай бұрын
Wow dami xa bro ❤❤❤❤❤❤❤❤❤❤
@Sujal1lahure4 ай бұрын
नमस्ते म जमु कस्मिर बात हेर्दै छु राम्रो छ आवाज अजै सफल्ताको सुभ कामना ❤
@UrmilaPulamiMagarOfficial4 ай бұрын
@@Sujal1lahure Thank you ❤️
@Sujal1lahure4 ай бұрын
@@UrmilaPulamiMagarOfficial wc hjur💘
@dilkumarthapa73474 ай бұрын
बधाई छ नवगायिका नानू र सिद्धार्थ आले भाइको । बिहानिले दिउसोको सङ्केत गर्छ भने झैं साङ्गितिक यात्राको सफलताको शुभकामना!
@UrmilaPulamiMagarOfficial4 ай бұрын
Thank you 🙏
@manojpardeshi69394 ай бұрын
आहा कति राम्रो दोहोरी आले र पुलामी सिस को 💃💃 पुलामी सिस को दोहोरी पहिलो चोती सुनेको मैले मात्र होकि अरु नि हुनुहुन्छ ?
@UrmilaPulamiMagarOfficial4 ай бұрын
Thank you ❤️
@nakashmagar16415 ай бұрын
भाइ र बहिनीको प्रस्तुति धेरै राम्रो लाग्यो दुबैजनाको यात्राले शिखर चुमेको हेर्न पाइयोस् 👍️👍️👌👌🙏🙏
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@SupanaTamang-bj3lf5 ай бұрын
Ramro xa vadaini Nani❤❤❤❤ Pragati ko subhakamana
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you ❤
@purnagurung97102 ай бұрын
धेरै राम्रो छ दुवैको ।शुभकामना । मन्जु बि.क दिदी र सिद्धार्थ मगर दाईको पनि बेष्ट थियो ।
@UrmilaPulamiMagarOfficial2 ай бұрын
@@purnagurung9710 Thank you ❤️
@g.bthapa78863 ай бұрын
अति उत्कृष्ट ❤❤❤ Congratulation to both you
@prayashalemagar95015 ай бұрын
Pulami ra Ale ko dohori wow dami ajhai pragatiko subhakamana🎉🎉🎉🎉🎉
उर्मिला नानु तिमीलाई मेरो आशिर्बाद तिम्रो मनकामना पुरा होस
@ramkajithapa50055 ай бұрын
सचै राम्रो छ भाइ बैनिको जोडा पनि मिल्छ !
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@lalrana8802 ай бұрын
राम्रो दोहोरी राम्रो जोडी दुबै मिलेको आहा❤❤❤
@sonamghale61705 ай бұрын
Urmila nanii timley sab lai chakith banyau ta yo Dohori hari radha suniradh wow nanii dharai ramro, mitho xa really your very sweet voice Urmila nanuu so good luck & ❤❤❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@PadamPun-s7q4 ай бұрын
सफलताको सुभकामना
@UrmilaPulamiMagarOfficial4 ай бұрын
Thank you ❤
@NetraBahadur-l5k5 ай бұрын
धेरै राम्रो ❤ भाइ र बहिनी काे सुभकामना छ है
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@KhemShetestha5 ай бұрын
Kada Thakkar ale bhai Ra Urmila nanu ko ma Brunei batta herdai xu❤️🙏❤️
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you so much
@ShristyRana5 ай бұрын
Dharaii ramro xa aajhai ramro gardai janu unati pargati ko suvakamana sathi ❤❤❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you Sathy ❤️
@badripandit35025 ай бұрын
उर्मिला बहिनीकाे शब्द चयन र टुक्का जाेड्ने प्रयास राम्रो छ, गीत छाेपेर बसेर मात्र प्रगति हुदैन दाेहरीमा भिड्दाभिड्दै गर गीतमा खारिदै गएपछि सुधार हुँदै जाने हाे, तिम्राे भविष्य उज्वल छ। शुभकामना 🎉🎉❤❤🎉🎉
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you for Important Comments 🙏
@krishnathapa57575 ай бұрын
Super thanks for all team
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@Kunsang_Choten035 ай бұрын
Wow very nice My favourite Siddhartha dai ❤❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you ❤
@girmagar64585 ай бұрын
मान्छेत सान्सानै रहैछिन तर स्वोर कतिराम्रो खुलेको उर्मिलानानीको सब्दपनी तेस्तै राम्रो चएनगर्नसक्ने क्षेमता रहेछ प्रगतिकोलागी शुभकामना
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you ❤
@MadhuramBayalkoti5 ай бұрын
Jodi very nice and dohori very interested sir
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@mekhthapa5555 ай бұрын
राम्रो छ उज्ज्वल भबिस्यको कामना🌹🎁✌
@TilakRana-y8t5 ай бұрын
प्रगति राम्रो छ है ,अब नयाँ युवाहरूले पनि ठाउँ ओगट्नु पर्छ है ?
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@KhanbirPun5 ай бұрын
@@UrmilaPulamiMagarOfficial24:26 ❤
@RichaDahal-e5h4 ай бұрын
ल उर्मिला बैनीलाई आफ्नो channel सहिद सफलताको सुभकामना❤❤
@UrmilaPulamiMagarOfficial4 ай бұрын
@@RichaDahal-e5h Thank you ❤️
@SupanaTamang-e3g5 ай бұрын
Wow Nice dohori urmila❤❤❤
@UrmilaPulamiMagarOfficial4 ай бұрын
Thank you ❤
@asisroka83015 ай бұрын
❤❤🤞wow beautiful sis best of luck Big Fan sis and hero 🤞😘😘Sidartha I'm Big Fan Nice Jodi xa la Alyssa good luck Broo 👍
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you so much
@kumarthapa3315 ай бұрын
Nice jodi
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you ❤
@BabuKrishnaPariyar5 ай бұрын
❤🎶
@MagarKhim-i8s4 ай бұрын
उच्च सम्मान छ मगर & मगर्नी भाइ बहिनी मा 🙏👌👌👌
@UrmilaPulamiMagarOfficial4 ай бұрын
@@MagarKhim-i8s Thank you ❤️
@LokRawat20814 ай бұрын
शुभ कामना। राम्रो लाग्यो,अझै कोशिस गर्नु
@UrmilaPulamiMagarOfficial4 ай бұрын
@@LokRawat2081 Thank you ❤️
@tekrajgurung60275 ай бұрын
राम्रो दोहरी
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@reshrana6129Ай бұрын
दुबैे जनाको स्वर धेरै राम्रो छ
@dilbahadurmagar90354 ай бұрын
धेरै राम्रो छ नानी 👌आगामी दिन हरु मा अझै पर्गती गर्दै जानु होला ❤️🙏🙏
@ramjibhusal28914 ай бұрын
Very nice x ni
@UrmilaPulamiMagarOfficial4 ай бұрын
Thank you ❤
@mitramagar13295 ай бұрын
दामी छ मगर मगर्नीको दोहोरी 😊😊
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@galjit35664 ай бұрын
उर्मिला कान्छिलेनी यतिराम्रो गित दमिछ दुबैको🎉🎉🎉🎉🎉
@UrmilaPulamiMagarOfficial4 ай бұрын
@@galjit3566 Thank you ❤️
@LaxmiMagar-kg2fw5 ай бұрын
वहाँ बुनुको स्वर अनि तुक्का त गजब रछ त बाइ!सुभकामनाबहिनी।अब करिश्मा बैनी र सिद्दार्थ आले अनि हजुर को हेर्न पाम है!बोल--मन परेको फुल खसेको कृपया ।
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@dhanbahadurthapamagar19904 ай бұрын
Wow so nice dohori ❤❤❤❤❤❤❤❤❤❤❤
@UrmilaPulamiMagarOfficial4 ай бұрын
Thank you ❤
@dhanbahadurthapamagar19904 ай бұрын
@@UrmilaPulamiMagarOfficial jhorle hai 🙏🙏🙏ma hjr ko dherai video herdai basxu sis dami lagxa
@manjumagar36715 ай бұрын
Derai ramro x baeni ❤❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you ❤
@premgaha88495 ай бұрын
Ramailo vyo❤😍
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@rajeshbhujel44085 ай бұрын
मलाई नि मन पर्छ urmila ❤❤❤
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you ❤
@lachhumanrana41805 ай бұрын
Sarai ramro from both. Best wishes.
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@NilprasadSunar5 ай бұрын
Good Song all team best
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@dineshgurung48305 ай бұрын
सिदार्थ भाई सधै यहि तरिकाले गाउ नु है गित
@jayasaru90885 ай бұрын
पुलामी मगर ❤❤❤🎉🎉🎉
@roheet_official.5 ай бұрын
सफलताको कामना ❤❤❤Acting wow 😊😊😊
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you
@somthapa2213Ай бұрын
Super excellent dohari 🎉🎉🎉🎉🎉
@nathbhedi97385 ай бұрын
Sarai ramro
@UrmilaPulamiMagarOfficial5 ай бұрын
Thank you ❤
@RanamagarRekhbahadur5 ай бұрын
जोडी चाहिँ एक दम सुपर मिल्छ है सिद्धार्थ र उर्मिला (love ) परे जस्तो छ गीत को शब्द सुन्दा धेरै राम्रो लागेयो छिटो प्रगती गर्दै जन्नु होला धेरै धेरै शुभकामना छ मेरो तर्फबाट आवाज राम्रो छ भबिस्यमा राम्रो गर्दै जानुपर्छ ❤️❤️❤️