पीत्री बुढा र उर्मिला पुलामि बिचको अहिले सम्मकै रमाईलो दोहोरी | Arjun Vs Urmila | Live Dohori 2081

  Рет қаралды 100,045

Urmila Pulami Magar

Urmila Pulami Magar

24 күн бұрын

#arjunkunwar
#urmilapulamimagar
#livedohori
=======================================
🎶 Official Song : • Katta Handinchhu - Khe...
Song : || Katta Handinchhu कट्टा हान्दिन्छु ||
🎶 Audio Credits:-
♬ Vocal:-
Khem Century
Eleena Chauhan
♬ Lyrics:-
Netra Aryal
♬ Music:-
Khem Century
____________________________________________________
Live Dohori Singer
Arjun Kunwar
Urmila Pulami Magar
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Urmila Pulami Magar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 158
@arjunkunwar79
@arjunkunwar79 21 күн бұрын
नमस्कार म कलाकार अर्जुन कुवर ( पित्री बूढो) हाम्रो दोहोरी कस्तो लाग्छ हेरेर प्रतिकिर्या दिनुहोला है ❤️🙏
@UrmilaPulamiMagarOfficial
@UrmilaPulamiMagarOfficial 21 күн бұрын
चिसो मौसमसँगै सम्पूर्णमा न्यानो अभिवादन 🙏🙏🙏 तपाईहरुकै मनोरञ्जनको लागि आफ्नो हेतुले भ्याए सम्म फरक प्रस्तुती ल्याउने कोसिस गरेकी छु। तसर्थ यहाँहरुले अन्यथा लिनुहुँदैन भन्ने पूर्ण आशा छ।गीतसंगीत क्षेत्रमा नव भएकीले सिक्नुपर्ने कुराहरु धेरै बाँकी छन्।तपाईंहरुकै मायाले गर्दा यहाँ सम्म आइपुगेकी छु। आशा छ,आगामी दिनहरुमा पनि थप माया, साथ,सल्लाह सुझाव र हौसला दिनुहुने छ। जय गीत जय सङ्गीत🙏 धन्यबाद!!!
@girmagar6458
@girmagar6458 21 күн бұрын
मगरनी नानीको शब्द स्वोरमात्रै होइन बहुपर्तिभा रहेछ गौरब लाग्यो प्रगतिको शुभकामना।
@muktagazal5333
@muktagazal5333 14 күн бұрын
tiktok बाट आउनेहरु 😂 कुरा गर्न गोठ मिलाउने नभन है ओठ मिलाउने😅
@sabinarana4767
@sabinarana4767 14 күн бұрын
यो प्रतिभाले एकदिन उच्च स्थान पाउने छ सुभकामना नानीलाई धन्यवाद साथ दिनु हुने सम्पूर्ण टिमलाई 🎉🎉
@nandagautam9522
@nandagautam9522 12 сағат бұрын
सुरुमा देख्दा मैले सारङ्गि संसार मा नाच्ने गरेको थिए ,, समय बिते सङ्गै तिमिमा पनि प्रतिभाले स्थान गर्‍यो ! हेर्दाहेर्दै दोहोरी गाउने साथै क्यारीकेचर गर्न सक्ने अब्बल क्षेमता प्रस्तुत भयो ! तिमिलाई धेरै धेरै शुभकामना उर्मिला!🎉❤🎉❤🎉❤🌹❣️💞🥀
@sandiprana3163
@sandiprana3163 21 күн бұрын
ल बधाई छ बहिनिलाई , आफैमा लुकेको प्रतिभा प्रष्तुती दिएकोमा 🌷🌷🌷
@rbentertainment_07
@rbentertainment_07 21 күн бұрын
सानी काउली बुढी कति राम्री 🤣...राम्रो छ दोहोरी ..अझै प्रगति होस 😊
@maheshlama7695
@maheshlama7695 7 сағат бұрын
मगरर्नी नानीको अभिनय राम्रो छ ।
@tarasharma4966
@tarasharma4966 21 күн бұрын
यो नानी त मा कसम काउली बुढी भन्दा कडा लाग्यो 😍😍
@minamagar3761
@minamagar3761 2 сағат бұрын
आहा कति राम्रो प्रतिभा ❤ मान्छे पनि अति नै राम्री उर्मिला नानु बुनु अगाडि बढ्दै जानु सुभकामना छ है 😘👌🌹💞🌹🌹🌹
@dhanbahadur4391
@dhanbahadur4391 21 күн бұрын
झोर्ले 🙏🙏
@manojpardeshi6939
@manojpardeshi6939 2 сағат бұрын
आहा कति मिठो याक्तिङ्ग उतिकै मिठो स्वर छ सिस को सफलता को सुभकामना ❤👉️ अब रेशम निर्दोस सर सङ्ग दोहोरी गाएको हेर्न मन छ सिस हजुर ले मेरो ईक्षा कहिले पूरा हुन्छ !❤️बन्दिपुरै मा भाका 🎤🎤🙏💃💃
@hariharsubedi2417
@hariharsubedi2417 21 күн бұрын
नानूकाे अभिनय,स्वर र शब्दहरु उत्कृष्ट छन् । आगामिदिनहरु सफल रहाेस ।
@MadhuThapaMagar-ho9vs
@MadhuThapaMagar-ho9vs 14 күн бұрын
झोर्ले लाफ🙏
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j 14 күн бұрын
सारै रमाईलो मार्मिक दोहोरी शुभकामना❤❤❤❤❤❤
@babuthakuri9343
@babuthakuri9343 14 күн бұрын
बधाइ छ उर्मिला बैनिलाइ सफलताको शुभ कामना❤❤
@baltamang9038
@baltamang9038 14 күн бұрын
उर्मिला पुलामी मगर ,,(उर्मीकाउली बुढीको रूपमा देख्न पाए ) बहिनीको शब्द सँगै सुमधुर साह्रै नयाँ प्रतिभा देखेर खुशी लाग्यो।।
@khimmagar5328
@khimmagar5328 Күн бұрын
हाम्रो गाउले (आफन्ती )नानी को प्रगती देख्दा सरै खुसी लाग्यो अझै उन्नती प्रगती गर्दै जानू best of luck💐💐💐🎉🎉🎉
@namratarai8943
@namratarai8943 21 күн бұрын
😂😂😂😂😂😂कस्तो दामी क्यारिकेचर हो काउली बुरिको उर्मिला बैनी को कलालाइ माने 😂सम्मान गर्छु दोहोरी यक्दमै रमाइलो थियो सुभकामना सबै teem लाइ❤🎉❤❤फेरि पनि सुन्न पाइयोस्
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 938 М.
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
00:37
МЯТНАЯ ФАНТА
Рет қаралды 7 МЛН