मानव तस्क_रीमा एमालेका मन्त्री _ UML Minister Linked to Human Trafficking Allegations _ SIDHAKURA

  Рет қаралды 68,926

SidhaKura

SidhaKura

Күн бұрын

Пікірлер: 728
@BishalTamang286
@BishalTamang286 4 күн бұрын
अब त अँखा खोला नेपाली जनता यो काङ्ग्रेस र एमाले देश लुट्न आएका लुटेर हरु हुन
@Bhujel1980
@Bhujel1980 4 күн бұрын
बा को छोरा हरु र भाउजु को देवर बाबु हरु कुन कुना मा मीटिंग गर्दै होला अब यसलाई कसरी उन्मुक्ति दिलाउने भनेर😅😅😅
@omsharma818
@omsharma818 4 күн бұрын
शहि कुरा गर्नु भो।अब यिन लाइ भोट हाल्नु ठुलो पाप हो।
@yubinshahi3991
@yubinshahi3991 4 күн бұрын
Aaba Pani hami sachet janata haru Ba Aama Haru Vanera bhot haleu Vani Desh Ra janata haru le dherai nai dukha paune xan jaya janata
@yadrana3063
@yadrana3063 4 күн бұрын
Paisama bikcha ani jolay haru lay batar cha.
@rajshreesubedi9740
@rajshreesubedi9740 4 күн бұрын
Tashkari Aparadhi Dalal mafia Chor Luteraharu Ko Gukhaneharu Rabi Ko Khedo gardaicha Thukka Nalayek Vhusiya Kukurharu
@keshabjagari7520
@keshabjagari7520 4 күн бұрын
देशलाई घातक एमालेनै रहेछ।
@Harshamana
@Harshamana 17 сағат бұрын
Manav taskari deupa arju Aatankkari prachnde 17000 maarera desh barbad garnee gafaadi deshdrohi vrastachariko niekee oli Yi choorharulaichai kahilee pakrinchha adalatlee yi deshdrohiharulee garda aaja deshra jantalai bandagi banayekochha bidesiko rin kahilee tirtnacsakcha deshnai bechnuparnee hunchha yestai rastraghatiharu paalera deshma 🙏🙏🙏
@surajbelbase9100
@surajbelbase9100 4 күн бұрын
एमाले र काङ्ग्रेस देशको लागी अभिश्राप हुन् ।
@BirbalRai-h1n
@BirbalRai-h1n 4 күн бұрын
Yes100%
@chandrabc1984
@chandrabc1984 4 күн бұрын
यो देश लाई राम्रो वनाउन छ भने एमाले काङ्ग्रेस मुक्त वनाउनै पर्छ!त्यो पनि ओलि,देउवा आरजु मुक्त नत्र यस्तै तस्करी हुन्छ हुन्छ जहिल्यै
@sharanshrestha1357
@sharanshrestha1357 4 күн бұрын
एमाले र काङ्ग्रेस ले हो देश लुटेको जय रवि
@MahendraKarki-xo1qx
@MahendraKarki-xo1qx 4 күн бұрын
एमाले कङ्रेसले मानब मात्र होइन देसै बेचे पनि छुट छ
@ChetanKhatri-f3z
@ChetanKhatri-f3z 4 күн бұрын
अति राम्रो पत्रकारिता👌👌👌👍️👍️👍️
@ravinrisal3586
@ravinrisal3586 2 күн бұрын
Laj pacheko dhongi does sakaune dhamiraharu. Hasi Hasi Nepal saka sake
@bhatatpaudel3432
@bhatatpaudel3432 4 күн бұрын
धन्यवाद सिधा कुरा। यो देशलाई यस्ता नेताले विगारे र ठाउँ पाईरहे भने अझै धेरै विगार्ने छन
@khadgapoudel6009
@khadgapoudel6009 4 күн бұрын
मनाब तस्कर प्रमिणित भएमा फासिको सजाय हुनुपर्छ ।
@bishnugurung5655
@bishnugurung5655 3 күн бұрын
Pramanid ta vaisakeyeo aba niyayalaye ma pani yemale ra kagres Kai Gunda varti gareko cha oli le prahari ma pani oli shere Kai Gunda cha niyayalaye ma pani yemale kagres Kai ghunda vrati gareko cha ani yeo mantri ko manab taskar pani chokhai halcha ta shadu banai chadidine ta ho
@acharyanagendra9410
@acharyanagendra9410 4 күн бұрын
सिधाकुरामा युवराजलाई देख्न पाउँदा हर्षविहाेल भएको छु।धन्यवाद युवराज 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@thelife8477
@thelife8477 4 күн бұрын
एमाले र काँग्रेस पार्टीमा भ्रष्टाचारिहरु को नै रजगज छ!!
@DipakChhetri-cy3wf
@DipakChhetri-cy3wf 4 күн бұрын
देश सके काङ्ग्रेस एमाले ले चाडै काङ्ग्रेस एमाले मुक्त देश बनाउन जरुरी छ
@RajthapThaparaju
@RajthapThaparaju 4 күн бұрын
एमाले र कांग्रेसलाई देशबाट ननिकालेसम्म देश बन्दैन भ्रष्टाचार रोकिँदैन तस्कारी रोकिँदैन यी चोरहरूको कामै त्यही त हो
@HemlalGhartimagarOfficial
@HemlalGhartimagarOfficial 4 күн бұрын
यो समाचार एमालेको कार्यकर्ताले सुन्दैन हेर्दैन होला😂
@kumudrimal7878
@kumudrimal7878 4 күн бұрын
एमालेमा जस्तो भ्रस्टचारी कुनै पार्टीमा छैन
@homnath891
@homnath891 4 күн бұрын
1oo% right
@omsharma818
@omsharma818 4 күн бұрын
कानुन मन्तृ नै मानब बेच बिखन मा लागे पछि।बुझुनुहोस त यो दुइ तिहाइ को गठबन्धन सरकार को हालत ।
@aayushgamer9026
@aayushgamer9026 4 күн бұрын
सबै भन्दा ठूलो भ्रस्टाचार को जालो बुन्ने माकुोर र माकुरी एमाले र कांग्रेसमा छन्
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 4 күн бұрын
हैट याेदेशमा कालाे काङ्ग्रेस र एमाले मान्छेसम्म बेचेरखानेभय अबजनताहरुले कहिले बुझ्नेहाे? यिनिहरुलाइ आमजनताहरुले बहिस्कारगर्न जरुरिछ
@Santosh.Bajagain
@Santosh.Bajagain 4 күн бұрын
janta abuj vayera ho aja sabai bujne desh vankti yek hunu parxa
@MinaBhattarai-b5z
@MinaBhattarai-b5z 4 күн бұрын
काङ्ग्रेसी र एमाले नेता कानुन भन्दा माथि छन यिनलाई कार्वाही हुदैन सहकारी ठर्गिमा मुछिएका धन राज,र रिसि केश,सगिता तामाङ जस्तो उपहार मन्त्री पाउछ ।कानुन त रबि सर गरिबीको लागि मात्र हाे तर स्वतन्त्रता मिडिया उजागर गरेर जनता सामु त पुर्याउनु पछ ।
@baburamghimire4387
@baburamghimire4387 4 күн бұрын
यी अपराधीहरुको अरू के काम छ त । यिनीहरूको पृष्ठभुमि कुनै गतिलो छ त । यीनीहरूलाई न देश प्रति कुनै मतलब छ न त जनता प्रति नै ।
@haririmal3271
@haririmal3271 4 күн бұрын
देसको यस्तो खराब हालत बनाउने नै काङ्ग्रेस एमाले नै हुन । हेरौ वोलि सरकारले कारबाहिको दायरामा लेराउछ कि लेराउदै‌न यो मानब तस्कर लाइ । जय सिधा कुरा ।
@dhrubarai
@dhrubarai 4 күн бұрын
एमालेका जाे काेही मन्त्रीले जे सुकै गरेपनि पक्राउ त क्षणिक नाटक मात्रै हुन्छ ।
@himalchhetri6703
@himalchhetri6703 4 күн бұрын
Good job journalist ❤
@GWY365
@GWY365 4 күн бұрын
साथिहरु, यिनिहरु सत्तामा रहुन्जेल येस्तै गर्छ्न ! अब जनता जाग्नुपर्यो! सबैलाइ सचेत बनाउन आआ-आफ्नो ठाउ बाट सहयोग गरौ ! 🔔🇳🇵
@mahendarlami4232
@mahendarlami4232 4 күн бұрын
यस्ता खुलेआम तस्करी गर्नेलाई हदैसम्मको सजाय होस् 🙏🇳🇵
@shreelalyadav6192
@shreelalyadav6192 4 күн бұрын
एमाले,काङ्ग्रेस ठगबन्धन नै आफू र आफ्नो नेताहरू खर्वपति बनाउनलाई बनेको हो भन्ने मलाई लाइराछ।
@laMad123
@laMad123 4 күн бұрын
यो देशको अपमान हो; उहाँलाई मानव बेचबिखन मात्र होइन देशद्रोहको मुद्दा पनि लगाइनुपर्छ।
@PadamAwasthi-mv5kc
@PadamAwasthi-mv5kc 4 күн бұрын
एमाले, काङ्ग्रेस ले देश र जनता सखाप पार्ने भए।
@dipak.thapa2736
@dipak.thapa2736 4 күн бұрын
केपी को सरकार रहँदा सम्म यस्तै काण्ड भइराख्छ। केपी जनताको प्रधानमन्त्री होइन तस्कर हरुको मन्त्री हो।
@GBCNEPAL
@GBCNEPAL 4 күн бұрын
एमाले ले जे गरेपनि हुन्छ❤❤❤😊
@ps6732
@ps6732 4 күн бұрын
एमाले देशकै लागि घातक छ
@deepakhatawal
@deepakhatawal 4 күн бұрын
दुई तिहाइको सरकार छ जे गरेपनी हुन्छ छोटे राजाहरुले 😗😗😗
@Jumlanepal108
@Jumlanepal108 4 күн бұрын
❤❤❤❤hajur ko news sunah paudhanai mon khusi hunxa sir.100% biswas garni news aauni wowwww sidha kura love it🎉🎉🎉🎉🎉🎉
@bibaslama2262
@bibaslama2262 4 күн бұрын
एस्ता नेतालाइ लाइ भोट नहालौ है नेपाली जनता हरु।अब सबै नागारिक जिम्मेवार बनौ।
@sushmashresthaamatya5846
@sushmashresthaamatya5846 3 күн бұрын
Thank you Sidha Kura team
@mayabasnet56
@mayabasnet56 4 күн бұрын
Very great speech ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@wind00
@wind00 4 күн бұрын
कडा कारबाई हुनु पर्छ यो मन्तुरी लाई
@santabahadurshrestha9675
@santabahadurshrestha9675 4 күн бұрын
सबै अेमाले गाउदेखि केन्द्र सम्म का चाेरैचाेर छन्
@sigdelsuraj349
@sigdelsuraj349 4 күн бұрын
Wow good news 🎉🎉
@maanu2559
@maanu2559 4 күн бұрын
एमाले काङ्ग्रेसले गर्दा केही हुन्न चलीआएको परम्परा हो | जो आउँछ पालना गरेहुन्छ
@tinagiri1283
@tinagiri1283 4 күн бұрын
Good news 🙏🙏
@KhadkaPrem-qc7ut
@KhadkaPrem-qc7ut 4 күн бұрын
धेरै राम्रो पत्रकारिता सर हजुरलाई यो कुरो सत्य तथ्य निदेकोमा धेरै धेरै धन्यवाद छ सर। सबैभन्दा भराष्ट्रचारी भनेकै नै कांग्रेस र एमाले चोरहरु हुन् 🙏🙏🙏🙏
@brahmakumaritulsi4077
@brahmakumaritulsi4077 4 күн бұрын
केपी बा आफ्नो मान्छे लाई कार्बाही गर्नु पर्दैन
@omThapa-f1k
@omThapa-f1k 4 күн бұрын
अब हेर्नू छ भ्रष्ट नालायक सरकारले मानव तस्कर लिलाबल्लब अधिकारीलाई कारबाही गर्छकी गर्दैन 🤔
@premkhanal9099
@premkhanal9099 4 күн бұрын
यो देस को रोग नै एमाले हो अब यो चोर लाई कार्बाही गर्न दिदैन जोकर ले
@birenderabist1603
@birenderabist1603 4 күн бұрын
एमाले को चुनाव खर्च उठाउन परेन मन्त्री भइसकेपछि?? ठुला दलहरुले सत्ता र कुर्सिको बिपछ्य गठबन्धन किन गर्छन त्यहि मन्त्री पद पडकाउनलाइ त हो
@RomiyoRai-ut2rs
@RomiyoRai-ut2rs 4 күн бұрын
Great job sir🙏🙏
@krishnapaneru5066
@krishnapaneru5066 4 күн бұрын
मानव तस्करको बिगबिगी कांग्रेस एमाले को सरकार
@deep.deep143
@deep.deep143 4 күн бұрын
जनताको रगतर पसिना चुस्न भनेर घोषित रुपमै आएका फटाहाहरुलाइ केको नैतिक दबाब पर्नु यिनिहरुलाइ न लाज छ न शरम नै छ😏😏
@biswash7235
@biswash7235 4 күн бұрын
एमाले र कांग्रेस देशको लागि घातक हुन भ्रष्ट हरु 😢😢
@SitaramBhandari-gy1yj
@SitaramBhandari-gy1yj 4 күн бұрын
बामालेका नेता कार्यकर्ताहरु सबका सब येस्तै हुन नेपालीहरुले कहिले बुझ्ने???
@aarefaraansar1598
@aarefaraansar1598 4 күн бұрын
good news
@thakadhikari1955
@thakadhikari1955 4 күн бұрын
एमाले यो देशको लागि घातक छ ।
@prakashshrestha304
@prakashshrestha304 3 күн бұрын
मानव तस्करी गर्ने मन्त्रीलाई हतकडी लगाएर मुद्दा चलाएर सर्वस्वसहित आजीवन कारावासको दण्ड सजाय दिनुपर्छ। नेपाल र नेपालीलाई बदनाम गर्ने यति निम्नस्तरको कामगर्ने मन्त्रीलाई कडा भन्दा कार्वाही होस ।
@nabinkarki3498
@nabinkarki3498 4 күн бұрын
नयाँ केही हुन्छ भने यहि हुन्छ। हजुर
@Tmglok
@Tmglok 4 күн бұрын
रबि, बालेन,गाेपी हमाल,हर्क साङपाङ,नयाँ युवाहरू ८४ मा एक भएर चुनावमा अघि बड्नुस भन्नु चाहान्छु।३४ बर्षे राजनीतिले जनता देश लुटन्नु सम्म लुटेकाे छ बेरोजगार छ युवाहरू सबै बिदेशीन बाध्य बानाकाे छ सिमाना नदि नाला बेचि खाए सरकारी जग्गाजमिन धन सम्पत्ति ब्याक्तिगत बनाए र लेखेर लेखि नसक्ने भनेरै भनि नसक्ने कान्डहरु यि काङ्ग्रेस एमाले छन यिनीहरू प्रति घाेर बिराेध आपत्ति खेध छ यिनीहरूकाे जरैदेखि उखेलेर फ्याँक्नु पक्नुपर्छ।नागरिक जनताहरु सचेत हुनुपर्छ र जाग्नु पर्नेछ ।
@narayanupadhyaya2575
@narayanupadhyaya2575 4 күн бұрын
अजै पनि एमाले कांग्रेस भन्दै बस्नी हो , मासु र भात मा विक्न छोडौं देश को संरक्ष गरम
@Hemran-jr8mv
@Hemran-jr8mv 4 күн бұрын
good news 🙏👍️
@bhuwanduwadi1238
@bhuwanduwadi1238 4 күн бұрын
धन्यबाद सिदा कुरा ! यो नालायक मन्त्रि लाइ तुरुन्त पर्काउ गरि कार्बाहि गर सरकार
@bhagawabhagawatipandey1427
@bhagawabhagawatipandey1427 4 күн бұрын
एमाले भीत्र कस्ता ब्यक्ति छन् भन्ने त प्ष्ट भयो नि
@madhavkhadka3618
@madhavkhadka3618 4 күн бұрын
बल्ल राम्रो समाचार सुन्न पाईयो, धन्यबाद युबराज सर
@seenga25
@seenga25 4 күн бұрын
यहि तस्कारी बन्नलाई मन्त्री बनाएको एमालेले
@bkarts
@bkarts 4 күн бұрын
ल हेर्नुस् ऐमाले र काङ्ग्रेस का झोलेहरु अरुलाई भन्नु भन्दा आफ्ना लाई सुधार । सधै अरुको पछि लाग्ने झोलेहरू । पुरै देश नै बेच्न बाकी छ अब तिमी हरुको
@Usharma656
@Usharma656 4 күн бұрын
काङ्ग्रेस एमाले र माओवादीका नेताहरु भ्रष्टचारी र मानब तस्करी नगरेका त २% मात्र होलान । नत्र सबै भ्रष्ट । यस्ताबाट देशको बिकाशको आशा गर्ने हामी 🥲🥲🥲
@nepalitube8750
@nepalitube8750 4 күн бұрын
कानुन मन्त्री ले यो भन्दा पहिला पनि मानव तस्कर गरेको हुनु पर्छ ,छानबिन हुनु पर्यो ,जेल कोच्नु पर्यो
@kumaribhmarikumaribhandari1071
@kumaribhmarikumaribhandari1071 4 күн бұрын
एमाले ले मानव मात्रै होइन देस बेचिसके कहिले जनता को बुद्धि आउछ😳😳😳
@Chandra-Gole-12
@Chandra-Gole-12 4 күн бұрын
नेपाल मा केपी राहुन्जे भ्रष्टाचारी कहिले नि निर्मूल हुँदैन
@kchim2697
@kchim2697 4 күн бұрын
एमाले ले गरे पनि हुन्छ !
@santoshsingthakuri3258
@santoshsingthakuri3258 4 күн бұрын
ओलि सरकाको कामै भ्रष्टाचारि जोगाउनु हो खै कानुन कहाँ चुक्यो सिधा साधा जन्तालाइ मात्र समाउन गरेको यो कानुन ।
@govindgharti5184
@govindgharti5184 4 күн бұрын
नेपालमाझै बिदेशमा पनि ई चोरहरुको रझगझ चल्छ भन्ठान्छनकी केहो एमाले काङ्ग्रेसका तस्करहरु?
@CALLMEAK107
@CALLMEAK107 4 күн бұрын
Good news and detailed briefed 😊🙏
@janakrb91
@janakrb91 4 күн бұрын
हैट केपी को कार्यकर्ता हो नी...
@dineshbhandari2964
@dineshbhandari2964 4 күн бұрын
कता छन ओलि 😢😢😢😢😢 एस्ता समाचार आउदा कुन मुख ले बालुवाटर बस्छन कुन्नी नारा मात्रै खोकेर हुन्न पुर्ब पश्चिम् रेल 😅😅😅😅
@Bhujel1980
@Bhujel1980 4 күн бұрын
टिक टक हेर्दैछन् बुढा कसले मेरो बारे मा के बोल्यो कसलाई कसरी जेल लगाउने भनेर😂😂😂
@Raju-v9h8t
@Raju-v9h8t 4 күн бұрын
Wow good news 👍️👍️👍️
@paltanlaure4631
@paltanlaure4631 4 күн бұрын
घड़ी चोर बोलेको छैन त्यो बेला इन्दिरा रानामगर लाई उफ़्री बोलेको थियो त😂
@jeevantimalsina9059
@jeevantimalsina9059 4 күн бұрын
Tyo pani request letter lekheko bharma
@RadhaGiri-c3e
@RadhaGiri-c3e 4 күн бұрын
Good khabar olika bhagaban hun taskariharu
@sagarsimkhada8797
@sagarsimkhada8797 4 күн бұрын
🙏❤️🔔💪
@tilakkhadka8427
@tilakkhadka8427 4 күн бұрын
Yestai ho nepal
@rabinagirl4148
@rabinagirl4148 4 күн бұрын
Verey great speech
@joshiakabar7305
@joshiakabar7305 4 күн бұрын
Yubraj kandel ❤
@nabarajbhantana6504
@nabarajbhantana6504 4 күн бұрын
निकै जोडदार प्रस्तुति पत्रकार ज्यु
@basupokharel7924
@basupokharel7924 4 күн бұрын
एमालेको रहेछ केस ठिसमिस
@LimbusantanalboMNO
@LimbusantanalboMNO 4 күн бұрын
थुक्का शरणार्थीहरुले नेबाल देशनै बेज्जती
@dhankumartamang
@dhankumartamang 4 күн бұрын
कंडेल सर यी देशका गद्दरहरुको भन्डफोर गर्नु कहिलेई नबिर्सिनु होल हामी छु साथमा❤
@laxamanacharya5215
@laxamanacharya5215 4 күн бұрын
किर्ते वलि ले एस्ताकाम धेरै गरेको छ गुरु ले गरेको काम शिख्दैछन, दलाल भ्रष्टाचार देसद्रोहि गर्ने काम ,
@narayanpandey9535
@narayanpandey9535 4 күн бұрын
जुन बाटो आयको हो जुन एयरलाइन्स ले लगेको हो उस्को जिम्मा लगाउछ ।जापान मा
@laxamanacharya5215
@laxamanacharya5215 4 күн бұрын
विश्व मा देस को बेज्जत गर्ने भनेको कांग्रेस ,एमाले ,माओवादी नै हो , देस को र नेपाली युवाहरू लाई हेर्ने नजर नै अलग छ ! कांग्रेस ,एमाले मिलेर देस नै बर्बाद गरिसके , दलाल भ्रष्टाचार देसद्रोहिलाइ जिताएर पठाएपछी गर्ने काम यस्तै हो ,
@DelparsadAdhikari
@DelparsadAdhikari 4 күн бұрын
मुख्यत कुनै छोरा निश्केला यो कारण पार्टी छोड्य भन्ने ,,,,,,बाउ सत्तामा छोराछोरी हौसिएका छन् थुईक्क😮😮😮😮😮😮
@rabinbc5283
@rabinbc5283 3 күн бұрын
एमाले।काङ्ग्रेस यो देशको घातक तत्व हुन जब सम्म रहन्छन तब सम्म दुख पाइराखिन्छ
@yuvrajgaire7442
@yuvrajgaire7442 4 күн бұрын
एसको एक एक रिपोर्ट निकाल्नु प्रर्छहै
@bloggod4167
@bloggod4167 4 күн бұрын
२०८४ मा देखाउछम। काङ्ग्रेस एमाले पत्तासाफ गर्छम। अब अत्ति भो 🇳🇵🇳🇵
@khempun301
@khempun301 4 күн бұрын
यस्तै नइतिक देखाउने हाे भने एमालेमा एक जना पनि सामसद नरहने भयो त 😂😂😂
@Bhimmagar19
@Bhimmagar19 4 күн бұрын
एमाले काङ्ग्रेस को भ्रष्ट नेता हरु हुदा भरी देश परिवर्तन कहिल्यै हुदैन!
@rajuachhami6888
@rajuachhami6888 4 күн бұрын
Very good news❤❤❤
@BirbalRai-h1n
@BirbalRai-h1n 4 күн бұрын
Nispakxya Samachar prasaran garney ek matrai media sidhakura Jay Yubaraj Ani all team Lai 🙏🇳🇵♥️🙏
@rajujirel1800
@rajujirel1800 4 күн бұрын
आफ्नै पार्टी को मान्छे प्रधानमन्त्री छदै छ केको पिर
@bhagbatkc3503
@bhagbatkc3503 4 күн бұрын
अब केपी बालाई फुलमाला लगाइ दिनुपर्याे।
@rameshbalayar1
@rameshbalayar1 4 күн бұрын
यो चोर लाई छोडनु हुन्न
@Amen570
@Amen570 3 күн бұрын
Thank you japan
@manojparajuli1918
@manojparajuli1918 4 күн бұрын
नेपाली कांग्रेस र एमाले दुइतिहाइ सरकारकाे मानव तष्कर गर्नलाई बनिएकाे रहिछ।
How Strong is Tin Foil? 💪
00:25
Brianna
Рет қаралды 68 МЛН
When u fight over the armrest
00:41
Adam W
Рет қаралды 24 МЛН
[Panel Discussion] Secondary Sanctions and the international legal order
2:04:37