सिमा र सागरको धुमधामले बिहे ,बधाई दिन को को आए ? बालेको बांगे डान्सले सबैलाई हसाए -2023

  Рет қаралды 1,039,966

Sima Thapa Official

Sima Thapa Official

Жыл бұрын

Present :-
सिमा र सागरको धुमधामले बिहे ,बधाई दिन को को आए ? बालेको बांगे डान्सले सबैलाई हसाए -2023
.....................................................................................................
#Sima Thapa
=======================================
Orginal Song Credit:-
=======================================
♪ Link : • Superhit Lok Dohori So...
♪ Vocal : Chandra Pariyar Nischal Thapa And Sharu Thapa
♪ Lyrics : Chandra Pariyar Sharu Thapa
♪ Music : Chandra Pariyar
=======================================
🎙गायक/Singer
Indra Gc
Shyam Rana
Balchandra Baral
Sagar Bc
Nabaraj Bhale
Prakash Dura
Gopal Poudel
🎙गायिका/Singer
Shila Ale
Tara Thapa
Sabita Pariyar
Sima Thaoa
सहयोगी कलाकारहरु / Support Singer
वाद्यवादन / Musician
🎹किबोड / Keyboard
उमेश श्रेष्ठ / Umesh Shrestha
♪मादल / Madal
ओम बिक्रम हमाल / Om Bikram Hamal
महेन्द्र तिवारी / Mahendra Tiwari
♪बासुरी / Basuri
बिष्णु रानाभाट /Bishnu Ranabhat
♪सारङ्गी / Sarangi
पि यन साईला /Pn. Salia
ढोलक / Dholok
शिब अनुराग / Shiva Aanurag
अक्टोप्याड / AuctoPad
बिलक गुरुङ/ Beluck Gurung
📟अडियो रेकडिस्ट / Audio Recordist
अर्जुन बिरही/Arjun Birahai
🎬️छाँयाकन / Video Recordist
अमिस उप्पकोटी /Amish Upperkoti
प्रवेश श्रेष्ठ /Prabesh Shrestha
🎬️सम्पादन / Editor
समिर रामदाम / Samir Ramdam
9816673915
🕵टेक्निकल सहयोगी / Technical Advisor
समिर रामदाम / Samir Ramdam
9816673915
स्टुडियो / Studio
खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
9862700819
📢📣📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।धन्यवाद ।
LIKE | SHARE | SUBSCRIBE | COMMENTSCopyright © & ℗ 2023 All Right Reserved to Sima Thapa Magar.

Пікірлер: 566
@bishnuparajuli2233
@bishnuparajuli2233 Жыл бұрын
यो जोडि रिल मा मात्र नभयेर रियल म पनि भैदिये खुसी हुनि म मात्र हो कि हजुर हरु पनि हुनुहुन्छ best couple
@bipsonbohora-lx7ym
@bipsonbohora-lx7ym 3 ай бұрын
Sangai song gaudai ma& vdo ma khelai ma ...esto vnnu sochai best hoina k....level milena k khas ma
@premkhatri9381
@premkhatri9381 2 ай бұрын
Riyel ma dekhna paam yo jodi
@radhikarijal8312
@radhikarijal8312 Ай бұрын
​@@bipsonbohora-lx7ymzź😮
@gaighatgaighat7697
@gaighatgaighat7697 10 ай бұрын
सागर र सिमाले गितमा मात्रै होईन साच्चिकै बिहे गर्नु पर्यो कति मिलेको जोडी र यो जोडी लाई कसैको आँखा नलागोस ,सधै हासी खुसी देख्न पाउ ❤❤❤❤❤
@sunitaroka2801
@sunitaroka2801 5 ай бұрын
ज😢😊
@divyahitang835
@divyahitang835 7 ай бұрын
यो जोडी सधै को भई दिए झनै राम्रो हुन्छ नी
@user-kr1ef3pj3b
@user-kr1ef3pj3b 2 ай бұрын
ल है बैबाहिक जिबनको अग्रिम सुभ कामना मेरो सागर भाइ अनि सिमा बुहारिलाइ ❤❤❤❤
@parbatidhanuke3991
@parbatidhanuke3991 Жыл бұрын
सागर जि रेली बिभा भयको हेर्ने मन थियो तर रिलको बिभा भएको हेर्न पायोस दुबै जनालाई धेरै धेरै सुभकमान❤️❤️❤️❤️
@dipakkc6619
@dipakkc6619 10 ай бұрын
दुला दुलही भक‍ो कति राम्रो सुहाक‍ो के❤❤❤❤❤
@lalbirtimraiyaad422
@lalbirtimraiyaad422 Жыл бұрын
सारै राम्रो दोहोरी !! सम्पुर्ण कलाकार टिमलाई शुभकामना !! अनि सागर सिमाको रिलको बिहे भन्दानी रिएलको बिहे हेर्न मन छ !! अासा छ सँकटमोचन् भगवान् श्री हनुमान जी को कृपाले पूरा हुनेछ !!!
@user-td7bx3wq1y
@user-td7bx3wq1y 7 ай бұрын
Bbl👫🫶👫👌👍🪔🎊💐👪👪
@radhikatimalsina8351
@radhikatimalsina8351 Жыл бұрын
यो जोडि सारै मन पर्छ रेलमा नभै रियलमा जोडि भाको र बिहा भाको हेर्न मन छ❤❤
@menukatimsina1346
@menukatimsina1346 Жыл бұрын
याे बिबाह गितमा मात्रै नरहेर जिन्दगीभर सफल अमर र अटल रहाेस राम र सीता जस्तै मिलेर अगाडि बढ्नु ❤❤❤❤दुबै जनालाई मेराे धेरै धेरै शुभकामना साथै आशिर्वाद छ ❤❤❤❤❤
@puskalsharma293
@puskalsharma293 Жыл бұрын
अाहा सारै राम्राे छ दाेहाेरी तर याे जाेडि रेल मा यस्तै बिहे भाकाे देख्ना पाउ बाई छ सम्पुर्ण लाई क्या दामी देखीयकाे छ सागर दादा अनि सिमा लाई 👌👌👌👌👌❤️🌹
@mukeshmahara4434
@mukeshmahara4434 27 күн бұрын
दामी छ जोड़ी ❤❤❤
@jasmantamang5383
@jasmantamang5383 Жыл бұрын
साँच्चै याे जाडि रियलमा देख्नपाइयाेस शुभकामना❤❤❤
@sureshrai3426
@sureshrai3426 Жыл бұрын
धेरै धेरै बधाई शुभकामना छ सिमा बैनी सबैलाइ❤❤❤❤
@shivam2641
@shivam2641 11 ай бұрын
धेरै राम्रो लाग्यो दोहरी dhannebad सबैलाई सुमन सर भय अझै राम्रो हुन्थ्यो
@sandipchhetri4559
@sandipchhetri4559 Жыл бұрын
Sagarji and Simaji dubailai kati ramro dekhako❤❤❤❤
@asmitathapa2411
@asmitathapa2411 Жыл бұрын
आहा कति रमाइलो दोहोरि💕💕💕💕अझै उन्नति प्रगतिका कामना गर्दछु सम्पुर्ण टिमलाई
@LaymansunarLaymansunar
@LaymansunarLaymansunar 10 ай бұрын
सिमा❤र❤सागर❤को बिबाहा पक्का हुनुपर्छ❤
@user-yi9gr1rf8s
@user-yi9gr1rf8s 11 ай бұрын
यो त ट्रेलर मात्र हो फिल्म त आउनै बाकी छ यो रील हो रियल पछि 👍👍👍
@pankajThakur-xq3gq
@pankajThakur-xq3gq Жыл бұрын
किन हो सबैको विहे गर्ने ❤❤❤❤रहर लाग्यो बधाइ छ
@Rajbaraili5
@Rajbaraili5 11 ай бұрын
Real ma bihe vayeko herni rahar xa yo jodi ko ❤❤
@shankarbm5307
@shankarbm5307 Жыл бұрын
यो वास्तविक जीवन मा जरुरी छ सीमा🎉सागर
@ManojBishowkarma-fn3gz
@ManojBishowkarma-fn3gz 5 ай бұрын
सगर भाई र सिमा बैनि काे रियल मा पनि बिबाह भएको हेर्न रहर छ है मलाई त ❤❤❤❤❤
@ayushroka94
@ayushroka94 Жыл бұрын
अनेक गर्छन यार गज्जब रमाइलो भयो 🤣🤣🤣
@suryabahadursunar2747
@suryabahadursunar2747 9 ай бұрын
Aha Kati mitho sor sabda ati dami lagyo dohori geet kati ramailo
@junubishow4963
@junubishow4963 Жыл бұрын
अाहा कति रमाइलो भाकाे सम्पूर्ण कलाकारलाई सफलताको शुभकामना ❤❤❤❤
@bhaktabk4252
@bhaktabk4252 7 ай бұрын
धेरै राम्रो ,कथा जस्तै रियलमा देख्न पाईयाेस ।
@jinugurung4096
@jinugurung4096 Жыл бұрын
kati ramailo sagar babu ra sima nani ko jodi sarai ramro xa badhai xa sampurna kalakarlai
@ramkrishnasunwar3247
@ramkrishnasunwar3247 Жыл бұрын
आहा कति सुहाएको बेहुला बेहुली ❤
@parladbudathoki9252
@parladbudathoki9252 Жыл бұрын
धेरै धेरै बधाई छ सम्पुन टिमलाई धनेबाछ❤❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹💯💯💯💯🎈
@dipakkc6619
@dipakkc6619 9 ай бұрын
nice दामी रमाइलो❤❤यसरी नै रेनुका र सुमन लाई पनि बिहे गर्दिनुना हो रियाल मा नै त्यो रिल मा त बिहे भको हेर्ना पाइन्छ ।
@krishnaghartimagar5805
@krishnaghartimagar5805 Жыл бұрын
वा धेरै धेरै बधाइछ बैबाहिक जिबनलाई कति रामरो देखिनु भएको सागर भाई र सिमा बहिनी बेहुला बेहुलि बनेको ।यो रेल मा भयो।हामिले त रियलमा देखन पाउ। यसको भाग दुई 2 छिटै लयाएर आउनु ।सुमन भाई भइको भए अझै रमाइलो हुनथयो धनयबाद समपुरण कलाकारलाई।👌👌👌👌😂😂😂😂😂😂
@krishnaghartimagar5805
@krishnaghartimagar5805 Жыл бұрын
टिकटकमा बहिनी लाई रियल भनेको त रेलमा देखाउनु भयो टिकटकमा मेरो आइडि तिर्सना मगर छ।बहिनी को र मेरो 22:57 लाईफमा कूरा भएको हो ।
@namratarai8943
@namratarai8943 Жыл бұрын
🤣🤣🤣🤣बेउला बेउली लाई सारै राम्रो देखेको थियो रमाइलो मिठो थियो दोहोरी सबै teem लाई।बधाइ 🎉❤️🎉❤️🎉❤️❤️
@kiranbhujelbhujel5740
@kiranbhujelbhujel5740 Жыл бұрын
सम्पुर्णमा नमस्कार सारै रमाइलो अनि बिहेको एउटा केही झलक ले गर्दा धेरै भन्दा धेरै राम्रो अनि रमाइलो भयो हामी हेर्नी लाई पनि धेरै रमाइलो भयो ❤🎉 #सगर_दादा ❤#अनि_सिमा_दिजु हजुर हरुको आजको दोहोरी अनि बिहेको झलकले धेरै रमाइलो भको छ यस्तै यस्तै रमाइला दोहोरी लियर आउनु अजै 🎉❤🎉❤🎉 #शुभकामना_धेरै_धेरै_सागर_दादा_अनि_सिमा_दिजु❤️💞💝🥀💐
@user-zc1sm4vq3r
@user-zc1sm4vq3r Жыл бұрын
क्या चटक गर्छन मन खुसि भयो ❤❤❤❤❤❤
@kaushilapradhan2478
@kaushilapradhan2478 Жыл бұрын
Singo team lai samman sathai subhakamna ani sagar bhai ra seema baini lai reel ko bibah ko badai ani maya xa❤❤❤❤❤
@yamprasad9453
@yamprasad9453 Жыл бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
@kumarshrestha.creator
@kumarshrestha.creator Жыл бұрын
मलाई यो पण्डित मन परेन अरु सब मन पर्यो है दिदी अनि म तपाइको big fan ho
@yasodhapariyar527
@yasodhapariyar527 Жыл бұрын
धेरै राम्रो छ यो जो डि ❤️❤️❤️❤️🙏 अस्ली मादेख्न पाम
@balbahadur73
@balbahadur73 11 ай бұрын
यो गित सारै राम्रो छ है सबैले हेर्नुस मलाइ त सारै मन पर्यो
@apsaratamang1993
@apsaratamang1993 Жыл бұрын
कान ठाडे दाइको बिहे गजबको लाग्यो कडा कडा कती हास्नु 😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀 हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र्‍र चैट ...चैट... स्याबास .....
@prembasnet3010
@prembasnet3010 Жыл бұрын
❤❤❤ साच्चिकै राम्रो नेपाली परम्परा लाइ गित मार्फत प्रस्तुत गर्नुभएका सम्पूर्ण कलाकार हरुलाइ शुभकामना। सागर भाइ र सिमा थापाको साँच्चै बिबाह भएको हेर्न मन लागिरहेको छ । शुभकामना
@RamRam-gc1qb
@RamRam-gc1qb Жыл бұрын
Wow dherai ramro xa jo jodi real ma dhekhna man xa ya vagwan mero ekxya pura gardeu 🙏🙏🙏❤❤❤
@purnabahadur9979
@purnabahadur9979 3 ай бұрын
शुभ बिबाह काेअग्रिम शुभकामना छ सागर सिमा ❤❤❤❤❤❤
@tejendrabm7350
@tejendrabm7350 Жыл бұрын
साच्चिकै मन्मा आन्नद आउँछ यश टिमको रमाइलो दोहोरी सुन्न पाउँदा बधाई छ सम्पुर्ण टिमलाइ
@dammarbohara-pz4ok
@dammarbohara-pz4ok 7 ай бұрын
धेरै राम्रो दोहोरी 🎉🎉 सागर दाइ congressionals 🎉🎉🎉❤
@user-cj5ir3be1k
@user-cj5ir3be1k 10 ай бұрын
सदा बाहार यो जोडी एक हुन मेरो सुभ कामना
@liladumirai4282
@liladumirai4282 6 ай бұрын
साच्चिकै रियल मा पनि देख्न पाउ है यो जोडि दोहोरि मा मात्र होइन❤❤❤🎉🎉🎉
@lovemay430
@lovemay430 Жыл бұрын
सागर भाइ जोडी अती सुहाछ सिमा बैनी शीत साचीकै बिहे हेरनी धोको छ सागर भाइ को संम्पुण लाई बधाई छ सफताको शुभकामना
@Narendra-xo2ek
@Narendra-xo2ek Жыл бұрын
धेरै धेरै बधाई शुभकामना छ सिमा मिस र सागर दाईलाई❤🎉
@laxmibist5490
@laxmibist5490 Жыл бұрын
दोहोरी सारै रमाइलो छ सम्पुर्ण टिम लाइ सम्मान 🙏अनि सिमा दि र सागर दाइ बैबाहिक जीवनको धेरै धेरै शुभकामना😂😂❤
@radhakhandthakuri2486
@radhakhandthakuri2486 Жыл бұрын
सारै राम्रो लाग्यो यो भाग👍👍👍👍👍👍
@Suminapariyar1244
@Suminapariyar1244 Жыл бұрын
खुसि लाग्यो भाइ चन्द्र परियार को गित मनकामनालाइ फुलैको डाेलि मा कति मिठो दोहोरि गाउनु भयो बधाई छ सबै जनालाइ
@sapanasapkota2161
@sapanasapkota2161 Жыл бұрын
ल बधाई छ
@sanusunar2872
@sanusunar2872 Жыл бұрын
रियल मै बिहे होस भन्ने जति येता हाजिर हुम होइ beautiful couple ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@rojansunuwar9474
@rojansunuwar9474 Жыл бұрын
☝️☝️☝️ me too
@sitasunar2249
@sitasunar2249 Жыл бұрын
सागर भाईलाईलाई बेहुला हुदा सारै राम्राे देखियाे
@khubsuratmajakoti4024
@khubsuratmajakoti4024 7 ай бұрын
रियलमा सागर र सिमा जिको बिहे भएको देख्न चाहाने मित्रहरू जति यता हाजिर हुनुहोला है।
@user-ib3gt1mn5t
@user-ib3gt1mn5t 2 ай бұрын
सिमा सिस दिपेन थापा भाइ लाई नि लेराउनु न येस्तै दोहोरी मा❤
@narayankc2040
@narayankc2040 Жыл бұрын
राम्रो लाग्यो बहिनी को यो सोच
@nabrajbaral5591
@nabrajbaral5591 Жыл бұрын
आहा👌👌 असाध्यै राम्रो दोहोरी आएछ मेरो सागर दाजु लगाएत सम्पूर्णमा कलाकार प्रति उच्च सम्मान साथै नमन🙏🙏🙏🙏
@sagarbaraili2300
@sagarbaraili2300 Жыл бұрын
आहा कति राम्रो जोडि कास यहि जोडि हकिकत मा देख्न पाएत❤❤❤❤
@sabinakholaula7052
@sabinakholaula7052 Жыл бұрын
सागर दाई अब साच्चै बिहे गर्नु परो राम्रो सुहाउदो रहेछौ
@sabinbhandare3533
@sabinbhandare3533 Жыл бұрын
रमाइलो दोहोरी बधाई छ सम्पुर्ण टिम लाई ❤️🍒🍒🍒
@sarubhandari3943
@sarubhandari3943 Жыл бұрын
यो जोडीलाई साच्चिकैमा देख्न पाइयोस होई।💓💓💓
@subashgiri5128
@subashgiri5128 Жыл бұрын
❤ Ok😊
@debikasubedi9938
@debikasubedi9938 Жыл бұрын
Mero boyfriend ho sagar 😢😢
@SharmaGopal28
@SharmaGopal28 Жыл бұрын
Yo jokes ko lagi reels ko bihe ho 😂😂😂😂😂😂 k new style ma dohori aayeko xa ajkal
@bimalaghimire3861
@bimalaghimire3861 9 ай бұрын
L my
@bimalaghimire3861
@bimalaghimire3861 9 ай бұрын
​@@SharmaGopal28ॐइ❤😢🎉🎉
@Premmagar1
@Premmagar1 Жыл бұрын
आहा आज त कान ठारे दाइको बिहे रहिछ 🎉😂❤❤ बधाई छ सम्पूर्ण टिम लाई ❤️❤️🙏🎉🥀
@rojansunuwar9474
@rojansunuwar9474 Жыл бұрын
यो मेरो प्यारो जोडी हो,म सधैंभरि यो जोडी लाई सँगै हेर्न चाहन्छु❤ तपाई दुबैलाई कसैको आखा नलागोस शुभकामना 🥰
@pankajThakur-xq3gq
@pankajThakur-xq3gq Жыл бұрын
सागर दाई को साच्चिकै बिहे भय को हेर्नमनछ
@Rinalama310
@Rinalama310 Жыл бұрын
धेरै माम्रो अनि धेरै रमाइलो ❤❤❤❤
@rameshbk3533
@rameshbk3533 Жыл бұрын
बिहे मा त धेरै रमाइलो भयो
@harikunwor8236
@harikunwor8236 Жыл бұрын
From America ❤❤always seen this program very nice very fun ❤️❤️
@dineshbk6341
@dineshbk6341 9 ай бұрын
रमाइलो दोहोरी 🎉
@user-oh8tc1hv1l
@user-oh8tc1hv1l 2 ай бұрын
सिमा ❤र ❤ सागर ❤को बिबाहा पक्का हुनुपछं
@santithapa-yn4qg
@santithapa-yn4qg Жыл бұрын
सारै रमाइलो अनि मलाइ नि रहर लाग्यो बाइ
@TulashaGhimire-sp6eb
@TulashaGhimire-sp6eb 2 ай бұрын
जाेडि ठिक हजुर साचिमा पनि हुपराे याे बिहिय❤❤
@yubarajsadashankar123
@yubarajsadashankar123 Жыл бұрын
गित एक दम राम्रो छ 🎉🎉यो जोडिलाई बैबाहिक जीवन को शुभ कामना❤❤🙏🙏🙏
@bijayab.k-kp1vi
@bijayab.k-kp1vi Жыл бұрын
Badhai x sagar bhai sima bahini❤❤❤❤🎉
@GumansunarGumansunar
@GumansunarGumansunar 2 ай бұрын
कसैको नजर नलागोश यो जोदि लाई दुई जोदियक हुदा दिन दुनिया यक हुनेछ बधाई छ सागर सिमा जि लाई❤❤🎉
@jennygurung8210
@jennygurung8210 Жыл бұрын
बेहुला भएको सुहाउने रहिछ सागर भाइ लाइ
@bhaktiram3971
@bhaktiram3971 Жыл бұрын
सुटिङ को बिहे भय पनि यो जोडि रियल लाइफ मै वास्तविक जोडि बन्दा पनि अत्यन्तै सुहाउछ सुभकामना सागर भाइ💕 सिमा बहिनी 🌹🌹🌹💕💕💕💕
@bhimbhadoorrana6925
@bhimbhadoorrana6925 Жыл бұрын
कला संस्कृति जोगाऔं कलालाई सम्मान गरौ तर एउटै कानको विषयलाई लागेर धरै टिप्पणी गर्दा विषय वस्तु भन्दा केही फरक बन्न गयोकी भन्ने लागेको मात्र......बाँकी सम्पूर्णमा मेरो सम्म छ
@gorkha911
@gorkha911 Жыл бұрын
एउटा बिबाह मार्फत प्रस्तुत गरिएको दोहोरी अत्यान्तै हेरिरहु जस्तो । सबैलाई शुभकामना ❤
@ramrijal2516
@ramrijal2516 6 ай бұрын
रिलको यो जोडीलाई रियलमा बिहे भएको हेर्न चाहन्छौ हामी.
@manojparajuli1918
@manojparajuli1918 Жыл бұрын
सागर र सिमाकाे अवास्तविक विवाह छत्र र काजलकाे जस्तै वास्तविकतामा परिणत हाेस्।
@FunnyGiraffes-ro8sp
@FunnyGiraffes-ro8sp 5 ай бұрын
Congratulations 🎊 👏 🎉🎉🎉sagar vhai ra sima bainiko jiban sukhamaya jiban bitos🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
@deepakkhadka5544
@deepakkhadka5544 Жыл бұрын
दामी छ जोडि ❤
@anishasunar5063
@anishasunar5063 Жыл бұрын
कती मिठो गित❤❤❤❤❤
@sangitashahi5558
@sangitashahi5558 4 ай бұрын
बिए गराउने पन्दित किन नाचे काे हाेला बरै धेरै राम्रो छ बधाई छ सागर सर सिमा 😂😂😂😂😂😂😂😂😂😂😂
@RUPASUNAR-ty6ly
@RUPASUNAR-ty6ly Ай бұрын
Aaha Kati ramro jodi xa realma bihe gare ta Kati ramro hune thiyo❤❤❤❤❤❤
@senkitchen4943
@senkitchen4943 Жыл бұрын
सारै राम्रो लाग्छ यो टिम सबै कलाकार।❤❤❤❤❤❤
@nabintamrakar3898
@nabintamrakar3898 5 ай бұрын
Good wishes all team❤❤❤❤❤❤❤❤❤
@user-nd6dw9ss7s
@user-nd6dw9ss7s 2 ай бұрын
यो जोडि सारै राम्रो छ है ❤
@tangurung2953
@tangurung2953 Жыл бұрын
Malai ni beula banna man lagyo lu badhai xa shampurna timlai 😂😂😂❤❤❤
@gorakhtamrakar5943
@gorakhtamrakar5943 10 ай бұрын
दामि जोडि छ
@RoshniThapa-wg1br
@RoshniThapa-wg1br 9 ай бұрын
Yo behey ab chai really ma hunu parx ..sis ...both of love ❤❤best off luck 🎉🎉🎉
@rishirajniure2644
@rishirajniure2644 Жыл бұрын
सागर को वेहा मा सुमन लाई निम्तो पुगेन सुमन भएको भए अझैं रमाइलो हुने थियो
@bimalabhandari3099
@bimalabhandari3099 Жыл бұрын
आहा कति रमाइलो सारै मन पर्यो मलाई ❤❤❤😂😂😂
@manbahadurgurung6322
@manbahadurgurung6322 Жыл бұрын
सारै राम्रो रैछ त दोहोरी गीत त
@manbahadurrana1137
@manbahadurrana1137 Жыл бұрын
Sarai ramro dohori wao yastai aru part pani chahiyo.....dami xa....
@umapanta3699
@umapanta3699 Жыл бұрын
अत्यन्त रमाइलो दोहोरी नयाँ concept नयाँ स्वाद बधाई तथा सफलताको शुभकामना प्यारी बैनी सिमा लाइ
@manishaadhikari4841
@manishaadhikari4841 Жыл бұрын
आहा कति रमाइलो ❤❤❤❤
@bibasgauli1779
@bibasgauli1779 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤Nice jodi
NERF WAR HEAVY: Drone Battle!
00:30
MacDannyGun
Рет қаралды 51 МЛН