दुबै बैनि सुमधुर सुरिलो जादुमय स्वर कि धनी दुबै बैनिलाई सफलताको शुभकामना
@ghanshyampun21986 ай бұрын
दुबै स्वरकी धनी नानुहरुलाई बधाई छ है
@rajgurung83156 ай бұрын
नेपाली गीत हरु लाई देश मा मात्र हैं न अब बिदेश को भूमि हरु मा पनि गुंजाउन्न को लागी नया प्रतिभा हरु को जन्म भई राखेको छ ! सिमरन संगीता ,अंजू , रूपा जस्तो नया कलाकार हरु लाई सम्मान गर्दै सम्पूर्ण नेपाली दाजु भाई दीदी बहिनी हरु लाई नया बर्ष २०८१ साल को हार्दिक मंगलमय शुभ कामना !!!!
@johncreations64986 ай бұрын
Waiting मा छु यो गित को धेरै राम्रो गित छ ❤❤❤❤
@kaledai-gf7hi5 ай бұрын
बैनी हरुको गित यक्दमै राम्रो छ अनि यस्ता पर्तिभा भयेको बैनी हरुलाई चिनाउने हाम्रो भोजराज सरलाई धेरै धेरै धन्यावाद छ सर अनि सबै तिमलाई बदाई छ
@binodshrestha76246 ай бұрын
भोजराज ज्यु ले नव प्रतिभा लाई खोजी गरि जति पनि गायक बनाई नयाँ प्लेट फर्म मा उच्चसम्मान पाई सक्नु भएको छ हामिलाई आशा छ कि सबै जाना को एउटै आवाजमा गीत सुन्न पाइयोस्❤❤❤❤❤🎉🎉
@Kamalchaudha6 ай бұрын
2 bahini haruko dharai metho sor xa hi best luck ❤❤❤
@jeetkumar18036 ай бұрын
Congratulations ❤❤❤ both sisters
@shahidal74476 ай бұрын
Wish You All The Best Both Of
@bharatchy89476 ай бұрын
Dubai jana Lai best of luck
@MdIrshadAlamBjaiMdIrshadAlamBj5 ай бұрын
So sweet jodi and lovely song and cute voice 2 de ko