जु त्ता प्र हार हल्लाले ओलिको न्युयोर्कमा हुने कार्यक्रम र द्ध; युवा देख्दैमा डराउन थाले ओलि

  Рет қаралды 34,589

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Күн бұрын

#बिरगोर्खाली #जयनेपाल #birgorkhali #onlinetv #letestinterview#ram uprati #manojsapkota#rabilamechhne#kpol #prachanda #deuba #balenshah#kpoli #kulmanghising#ganendrashahi #durgaparsai#rabilamechhne
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।

Пікірлер: 101
@bardandahal5448
@bardandahal5448 20 сағат бұрын
अब बिश्व भरका सम्पुर्ण नेपालीले बहिस्कार गर्नु पर्छ ।
@layamainali1712
@layamainali1712 21 сағат бұрын
नेपालमै खेदाउदैछ्न,अमेरिकामा खेदाउन तयारि भए अब कहा पुग्दा चयनको सास फेर्ने भो यो हावा ओलिले,बरु कम्बोडिया तिरै जाला।✂️
@subashprasai9118
@subashprasai9118 20 сағат бұрын
गरिब दुखी सर्बहाराबर्ग भुइमान्छेहरुको आवाज बोल्ने मान्छे दुर्गा प्रसाईं लाई रिहा गर दुर्गा प्रसाईं जिन्दावाद ❤🇳🇵🇳🇵🇳🇵🇳🇵
@KamalShah-dc9bd
@KamalShah-dc9bd 19 сағат бұрын
जय दुर्गा जय दुर्गा प्रसाई जिंदाबाद
@balaramwasti7589
@balaramwasti7589 19 сағат бұрын
केही समय बिदेशमा रहेका नेपालिहरू नेपाल फर्कीनु पर्छ ।
@ashoktiwari4339
@ashoktiwari4339 19 сағат бұрын
डाक्टर राम प्रसाद उप्रेती सत्य बोल्ने नेपाल आमाको छोरा हुन्।❤❤✊🇳🇵🌹
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 20 сағат бұрын
साहशि दुर्गा बधाइ
@gorkhalinewstv
@gorkhalinewstv 21 сағат бұрын
Good news
@bandhurajacharya3677
@bandhurajacharya3677 19 сағат бұрын
दुर्गा आउ देश बचाऊ।
@iloveMom-s4v
@iloveMom-s4v 20 сағат бұрын
रबी निर्दोष छ रबी समाते देश मा आगो बोल्छ
@bandhurajacharya3677
@bandhurajacharya3677 19 сағат бұрын
रबी, दुर्गा, बालेन, मनोज, सबै
@gopaloli292
@gopaloli292 21 сағат бұрын
Very Very good and most importent or seriously thinks
@kamalshahi-go7mj
@kamalshahi-go7mj 20 сағат бұрын
मनोज सर के कारणले दुर्गा सङ्ग हजुर को डिभर्स भाको हो पिडित आत्मा !!
@sushmasen4266
@sushmasen4266 20 сағат бұрын
Jay hos doctor sab jindabad jindabad jindabad ❤❤❤🎉🎉
@bandhurajacharya3677
@bandhurajacharya3677 19 сағат бұрын
सरको आवाज मा हामि सहमत।
@Alishabhattarai33
@Alishabhattarai33 19 сағат бұрын
झुन्ड झुन्ड आन्दोलन ले कै हुदैन सबै एक ठाम मा किन आउँदैन सबै स्वार्थि
@shekharnathadhikari9908
@shekharnathadhikari9908 18 сағат бұрын
my faverate dr.
@Prakashdangi609
@Prakashdangi609 19 сағат бұрын
भ्रष्टचारीको नाङ्गो हस्तक्षेप हो ! रबी हैन जीबी पक्र सत्यतथ्य आफै अगाडि आउनु पर्छ!
@gurungcyanide117
@gurungcyanide117 15 сағат бұрын
Dr Saheb n Manoj Bhai thank you so much for both of you
@MayadeviKadariyakhadka
@MayadeviKadariyakhadka 16 сағат бұрын
you’re right Dr 🙏🥰
@binupokhrel4808
@binupokhrel4808 19 сағат бұрын
Good Neus
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल 21 сағат бұрын
sah kuraa garnu vo
@chakarashaha4212
@chakarashaha4212 20 сағат бұрын
गोठालो, अनपढ, देसको के बिकास कसरी हुन्छ, देसको बिकास हुन, बिकास गर्ने भिजन भयको, उच्च शिक्षा भयको मानिस हुनु पर्छ, केपी जस्तो उखान टुक्का गर्ने, गोठालो जस्तै ले बिकास हुने वाला छैन।
@GaneshDattJoshi-g7z
@GaneshDattJoshi-g7z 19 сағат бұрын
अमेरिका मा कार्यक्रम स्थगित गर्नुपर्ने मुख्य कारण डर नै हाे।
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 12 сағат бұрын
Jay Durga, Jay Rabi, Jay Balen ❤ ❤ ❤ ❤
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 14 минут бұрын
ए भ्रष्ट्र शाशक जुन सहकारी ठग हैन भनेर समितीले प्रमाणित भएर पनि पक़्राउ गर भनेर आदेश दिने तअर्बौ सहकारी पैसा ठग गर्ने जिबीलाई किन पक़्रदैन राष्ट्रघातीहरु।
@jeevankhadaka1105
@jeevankhadaka1105 19 сағат бұрын
Right voice right pahal Raj neta Da. Upretiju dukhad kuro Durga parsaiju laai kuna karan ho pakraou gareko Praman ra prameko aadharma karbahi hunu parxa la Sabaili cetana bhaya Om 👏🙏👏💖💖
@omghale4865
@omghale4865 18 сағат бұрын
मनोज जि चपाएर कुरा नगर्नुस तपाइ !! तपाई कान र आंखा फुटेको छ !!
@SureshPrasad-k7l
@SureshPrasad-k7l 20 сағат бұрын
कुन देशको प्रतीनिधित्व गर्दै हो ओली बा ? नेपाल को झण्डा खोई ?😡राज्य को सम्पति दोहन गरी हनिमुन मनाउन गएको हो ?ओली बा को अमेरिकामा सम्बोधन को कार्यकम विफल पर्ने ती तमाम राष्ट्रप्रेमी जनता प्रति हार्दिक नमन्🙏२ तिहाइको सरकार को भन्दा धेरै पावर जनताको हुन्छ चेतना भया❤❤❤😅
@shivamanandhar6506
@shivamanandhar6506 17 сағат бұрын
खुस्केट डाक्टरले प्रतिबेदन राम्ररी पढेका रहेनछन् ।
@sherchanprabhat3142
@sherchanprabhat3142 16 сағат бұрын
रास्वपा पछी राप्रपा अनी बालेन पक्राउ गरेपछी मात्रै छुट्टुबन्धन सरकार बल्ल सन्तोषको सास फेर्छ जबसम्म प्रतीपक्ष पार्टी र दुर्गा समर्थक पक्ष सयुक्त आन्दोलन जबसम् गर्दैन छट्टुबन्धन सरकारको रौउ पनी हल्लीदैन सयुक्त आन्दोलन गर्नु जरुरी छ बल्ल जनआन्दोलन गर्यो भने छट्टुबन्धन सरकार बल्ल डराउला नत्र
@PrakashBasnet-p4g
@PrakashBasnet-p4g 13 сағат бұрын
Great news
@kentokugawa2495
@kentokugawa2495 9 сағат бұрын
Good luck sir
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 20 сағат бұрын
Very very good kp oli rip
@PuranSingh-dk5hf
@PuranSingh-dk5hf 19 сағат бұрын
❤Jay Desh Jay Ghanti R S P❤
@SaritaGurung-xi9xs
@SaritaGurung-xi9xs 12 сағат бұрын
Good news
@raibanshinandalal8297
@raibanshinandalal8297 16 сағат бұрын
Very good
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 22 минут бұрын
गिरी बन्धुको नाइके नेपाली जनताबाट अब तिरस्कार हुन्छ।
@OliBhawan
@OliBhawan 18 сағат бұрын
केपि चाेर देस छाेड
@rajanshrestha9021
@rajanshrestha9021 16 сағат бұрын
भ्रष्त डिमाग का नेताहरुको पाप कराउन्दै छ--
@godsigma642
@godsigma642 20 сағат бұрын
Right 👍👍👍👍👍 balen sir
@bishnuneupane9377
@bishnuneupane9377 18 сағат бұрын
त्यहाँ त देशभक्त नेपाली हरु थियार झुताले हाने यहाँ देश भित्र त केपी का सुण्ड मुण्डा राष्ट्रघाती भयर तै राष्ट्रघाती केपी ओली को पछि लाग्छन्
@GaneshKhadka-i6k
@GaneshKhadka-i6k 12 сағат бұрын
Sampurna nepali ak bhai jogi bhagaun
@dhrubamalla5587
@dhrubamalla5587 19 сағат бұрын
के "रवि लामिछाने" नपक्रिए सम्म जि बि राई पक्रिन नसकिने भएरै रवि लाई पक्रिन कोशिस भैराखेको होला त ?।यो त करीव निश्चित रहेछ क्या रे "जि बि राई" नपक्रिएसम्म पर्दाफाश नहुने नैभो।अब के रविलाई कठघरामा ल्याएर जि बि लाई पक्राउ गर्न उद्यम चलाइएको नै होला त ?।
@indrabahadurale8910
@indrabahadurale8910 18 сағат бұрын
❤❤❤
@MainabahadurTamang
@MainabahadurTamang 3 сағат бұрын
बिश्व कै बेइज्जती प्रधानमन्त्री केपी
@bhandaritalak4068
@bhandaritalak4068 19 сағат бұрын
Good garnuparxa
@nirmalasubba5142
@nirmalasubba5142 17 сағат бұрын
Good
@narayanchaudhary8657
@narayanchaudhary8657 17 сағат бұрын
K p लाई काठमाडौं होइन झापा मा लियार मार्नुपारछ।जय नेपाल के पि झापाको मुरगा हो
@binodmahato253
@binodmahato253 19 сағат бұрын
Dr sir ko kura ra Manoj sir ko kura Sahi xa, vrastachari Dalal sarkar birudha janata yek jut hunai parxa
@SangitaAcharya-s1v
@SangitaAcharya-s1v 11 сағат бұрын
Daka pakre jasto garyo police le . Aakhir durga daju le ma janxu Khusi khusi vannu vayeko thiyo Nai .yo olile yesari nai pakkrau garnu vanera ghatiya parale Pakkrau garyo .Nepal police le.
@devendradhungana2745
@devendradhungana2745 13 сағат бұрын
भ्रष्ट नेतालाई यस्तै गर्नुपर्छ।
@Alxra_1eee
@Alxra_1eee 18 сағат бұрын
नाम को अन्तिममा आउने बि (जिबि छवि रबि)तिनैजना को मिलोमतोमा काम तमाम भएको हुनुपर्छ !त्यो सोझो राई को छोरोको यत्रो खुरापाती दिमाग पक्कै छैन होला बाकी 2 जना एउटा देश खाई शेष भका अर्का 30 बर्ष प्रहरी मा जागिर खाएर उपल्लो तहमा पुगेका ! तिनजना मा को चै बढी खुरापाती होला हौ ?
@PrakashSaud-p1y
@PrakashSaud-p1y 20 сағат бұрын
Jantaa sabaai uthan jaruri xaaa
@prakashdhungel7755
@prakashdhungel7755 17 сағат бұрын
दुर्गा प्रसाई जिन्दाबाद, जुन तरिका ले दुर्गा प्रसाई लाई पक्राउको तमाशा गरेकाे परिणाम अमेरिका मा देखियो त , यो सबै पाप धुरी बाट कराएको हो!!😂
@sitathapa33
@sitathapa33 18 сағат бұрын
बिदेशिको चाल हो अमेरिका गयर सल्लाह गरेर ककसलाइ तह लगाउनुपर्छ भन्ने निति हो ओलिको बिदेशी दलाल हरु हुन
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 20 сағат бұрын
रबि १००%सहि छन भ्रस्ट दलाल काे मुटु हल्लिएकाे छ दलालले एकदिन रबि संग झुक्नै पर्छ
@Prakashdangi609
@Prakashdangi609 19 сағат бұрын
भ्रष्टचारीको नाङ्गो हस्तक्षेप हो !
@ChandanPariyar-xy2bp
@ChandanPariyar-xy2bp 20 сағат бұрын
🕉️🕉️🕉️🕉️🌹🌹🌹🌹
@Luffybloxfruit-m9n
@Luffybloxfruit-m9n 18 сағат бұрын
GB Rai सहकारी ठग लाई सरकारले लुकायर ने का र एमालेका ठगहरुलाई वचाउन,रवीलाई फसाउने चालले दुर्गा समेतलाई पक्डेकाे हाे कि ?तर यसले जनउभार दुर्गा,रवि र वालेन,हर्क,कुलमान्काे पक्षमा अायकाे छ।
@SushilChettri-d7c
@SushilChettri-d7c 13 сағат бұрын
🇳🇵🇳🇵🇳🇵💪💪💪💪
@PurusottamBasnet
@PurusottamBasnet 20 сағат бұрын
Gàf le çhiurà videenà sir yo garnu k.p.oli aarju think gare yuba hàru le
@prakashthagunna6112
@prakashthagunna6112 19 сағат бұрын
ओलि हरुलाइ अब गोलि हान्नु बाहेक केइ बिकल्प छैन यी दलाल हुन सबै
@vijayakumarshahi1456
@vijayakumarshahi1456 15 сағат бұрын
Durga prasaain pujniya Hun.
@rajumalla1923
@rajumalla1923 19 сағат бұрын
काग्रेस एमालेले आफ्नो पार्टीका सहकारी ठगलाइ समात्छ त? मलाइ त विश्वास छैन
@BishnuHariSapkota-j9l
@BishnuHariSapkota-j9l 13 сағат бұрын
Nepal ka netaharu Rastra ra antarastriya rup badnam vaisakekole Bikalpabadi haru madhya sachcha deshvakta haru yakjut vaya dherai ramro.
@ganeshbahadurranjit8561
@ganeshbahadurranjit8561 12 сағат бұрын
K.poli Lai Juta le Hane Kei Ho Sathi Haru ,100%
@KpHangsurung-fv7ip
@KpHangsurung-fv7ip 16 сағат бұрын
जुत्ता मात्र होईन आँखा नै फुट्ने गरी हान्नु पर्ने।
@DeviSharma-g3m
@DeviSharma-g3m 20 сағат бұрын
ओ राम जि बिदेस भतुवा लागेका युवासँग को किन डराउने??बिदेसी भतुवा युवा हिम्मत भए स्वदेस फर्केर आन्दोलन गरिहाल्थे नि।
@AmbikaThakuri-uz8ld
@AmbikaThakuri-uz8ld 16 сағат бұрын
कम्पुसुज ले हाने को थीयो
@Phadindrabhatta
@Phadindrabhatta 10 сағат бұрын
खुकुरी हान्नु पर्न्य:::::
@MayadeviKadariyakhadka
@MayadeviKadariyakhadka 16 сағат бұрын
Kp Oli , when you are going to give muabja to Jhapali people huh? you are killing many innocent people of Nepal 🇳🇵 you are killer …..
@mrnepal3259
@mrnepal3259 19 сағат бұрын
Nepalma kunai anun nai chhaina afno je garepani hune aaru manchhe bolna samma pani nahune
@YogendraBajgaiN
@YogendraBajgaiN 11 сағат бұрын
रबि लाई छुयोकि भ्रस्टचारि सरकार कुहियो😂😂😂😂😂😂😂😂😂
@uttamshrestha6167
@uttamshrestha6167 17 сағат бұрын
यो बूढ़ेसकालमा
@manrai9015
@manrai9015 15 сағат бұрын
NEPAL MA YI MAHA BHRASTA NAIKE BICHAULIYA, APARADHI JAGGA HADAPNE KP OLI KO BICHAULIYA SARKAR HO YESLE TAL PARYO BHANE MANCHHE PANI MARNA LAGAUCHHA.
@BhimBudhathoki-i2i
@BhimBudhathoki-i2i 18 сағат бұрын
हावा कुरा बाजे
@alkapuma9596
@alkapuma9596 18 сағат бұрын
Tyo Bahun ko biu GB rai lai pani fasidiye Hunxa
@singhrajtamang
@singhrajtamang 19 сағат бұрын
Ek thpoa vanne pani ramro ta hoina.
@DarshanThakuri-ip2vz
@DarshanThakuri-ip2vz 20 сағат бұрын
मनाेजे हावा😀😀
@surakshya536
@surakshya536 14 сағат бұрын
देशको झन्डा बाल्ने मदेशलाई अलग देश बनाउने देश टुक्राउने सम्म आवज उठानेलाइ केही गर्न नसक्ने मुला कानुन
@mingmarcerpa11
@mingmarcerpa11 18 сағат бұрын
Kp chor des xod
@alkapuma9596
@alkapuma9596 18 сағат бұрын
Bahun tapare yo mug ni thag ko andha jhole raixa
@nyimadevi3973
@nyimadevi3973 11 сағат бұрын
Super 👍
@kumudabajagai
@kumudabajagai 19 сағат бұрын
🙏😅😅😅😅
@krishnashah6421
@krishnashah6421 13 сағат бұрын
amerika ma nai oli arju lai sidhyawos amerika bashile nepali harule.
@triggeredclips2
@triggeredclips2 20 сағат бұрын
जुत्ता होईन् गोली हान्ने हों अब
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo 21 сағат бұрын
Good news
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 20 сағат бұрын
Very Very good and most importent or seriously thinks
@Prakashdangi609
@Prakashdangi609 19 сағат бұрын
भ्रष्टचारीको नाङ्गो हस्तक्षेप हो !
@anuradakarki1340
@anuradakarki1340 20 сағат бұрын
Good news
@RudharaBadhur
@RudharaBadhur 20 сағат бұрын
Good news
Шок. Никокадо Авокадо похудел на 110 кг
00:44
OYUNCAK MİKROFON İLE TRAFİK LAMBASINI DEĞİŞTİRDİ 😱
00:17
Melih Taşçı
Рет қаралды 11 МЛН
Шок. Никокадо Авокадо похудел на 110 кг
00:44