सिनेमा जस्तै रियल कथा: कस्को आँखा लाग्यो बरै यो परिवार माथी, सबै भताभुङ्ग भयो।

  Рет қаралды 1,211,827

Kapurbot TV

Kapurbot TV

Күн бұрын

#santoshdeuja
#kapurbotmedia
Host:Santosh deuja
कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
सन्ताेष देउजा : / santosh.deuja.9
Whatsapp/viber : +9779855024721
For business enquires please
Name: Rajkumar Deuja
Contact no. : +9779855024721
Email:Rajkumardeuja90@gmail.com
.................................................................................................................
हाम्राे वेबसाइटः kapurbot.com
......................................................................................................................................................................
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
Copyright © Kapurbot Media PVT LTD.

Пікірлер: 446
@chemzongsanu
@chemzongsanu Жыл бұрын
इमानदार अनि राम्रो व्यबहारिक मान्छेले नै दुख अनि पिडा सहनु पर्छ। ठ्याक्कै उल्टो छ राम्रोलाई नराम्रो अनि नराम्रो राम्रो एस्तै छ यहाँ को चलन।
@minamagar5890
@minamagar5890 Жыл бұрын
Daile rahexa gharbar bigardeko rin nikalekoni daikai polisi ho jasto lagyo malaita
@amarshahi7240
@amarshahi7240 Жыл бұрын
चेली को आँसु ले बिहान बिहान मन थाम्नै गाह्रो भयो🙏🙏🙏🙏🙏💗💗💗💗😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
@shantimuktan9864
@shantimuktan9864 Жыл бұрын
म पनि उस्तै हाे बहिनी हामी बाबा अामा नहुने लाई जहाँ गय पनि दुखै दुखा हुदाे रैछ नरुनु उमेर छ केही गरेर खानुपर्छ हर नखानु 🙏🙏😭😭
@thebravegurkhas7832
@thebravegurkhas7832 Жыл бұрын
absolutely right 👉 sahi
@PrakashPrakash-eo1uz
@PrakashPrakash-eo1uz Жыл бұрын
बिचरा बैनि धैर्य गर्नुस् नआत्तिनुस् सन्तोष सर ले केहि गर्नु हुन्छ 🙏
@prabinthapa287
@prabinthapa287 Жыл бұрын
बिचरा यस्तो राम्री श्रीमती लाई यस्तो धोका दिएर कहाँ गएको होला सारै माया लाग्यो,म भएको भए ज्यान गए पनि छोड्ने थिएन,
@thamankumwar3046
@thamankumwar3046 7 ай бұрын
Honi hai
@kalpanathapaliya7403
@kalpanathapaliya7403 Жыл бұрын
हे प्रभु ! यो बहिनिको खुसी फर्किएको सुन्न पाइयोस 🙏
@saraswotinepali4426
@saraswotinepali4426 Жыл бұрын
बिचरा बैनी को कुरा सुन्दा सारै मन छोयो जिन्दगी मा के के भोग्नु पर्छ
@OppoA-mh3uw
@OppoA-mh3uw Жыл бұрын
विचार यति राम्री बुढी र फूल को थुँगा जस्तो नानी लाई छाडेर कहा गएको होला हे प्रभु छिट्टै भेट भयोस्
@tolamagarmagar3080
@tolamagarmagar3080 Жыл бұрын
एस्ति इमानदारी नारिलाइ किन एस्तो दुख हुन्छ होला एस्तो भिदियो हेर्दा अत्ति दुख लाग्छ
@ashmamagar8246
@ashmamagar8246 Жыл бұрын
आफन्त को नजर लागे जस्तो छ यति राम्रो मान्छे को परिवारलाई.....🤔
@mihbgmt1447
@mihbgmt1447 Жыл бұрын
सन्तोष सर बैनीलाई सारै दुख छ।यो धोकेबाज केटालाइ जहाबाट भएपनी खोजी निकाल्नुपर्यो।
@labinstaramimagar5554
@labinstaramimagar5554 Жыл бұрын
आहा कति सुन्दर श्रीमती हुनु हुन्छ सँगै परिसर्मापनी गर्नु हुन्छ य सत्यो श्रीमती भेटाउन गारो हुन्छ त्यसैले हजुर फर्केर आउँदा राम्रो होला अनिल भाई मेरो पनि आग्रह है कैलाली धनगढी देखि
@gaganbudha7925
@gaganbudha7925 Жыл бұрын
Kunai galti po thiyo ki
@sherchanprabhat5654
@sherchanprabhat5654 Жыл бұрын
जब बाहिर लोग्ने केटीमा लाग्ने श्रीमती बाहिर केटासँग लाग्यो भने त्यो घरबार बिग्य्रो भनी जाने हुन्छ।यति राम्री श्रीमती हुदाहुदै बाहिर आँखा लगाउनु भनेको बसीबसाई घर बिगार्नु मेरो पनि श्रिमतिले गर्दा घर बिग्रेको हो नत्र अरब पति हुने थियो केगर्ने तैपनि भगबान दाईने भाकोले बिदेशमा छु तर एकल छु छोराछोरीको बिदेश अरआफआफ्नो कमाईले हङकङ र युकेमा फ्लाइट किनेका छन तर खुशि छु हाल हङकङमा
@ganeshdangi6574
@ganeshdangi6574 Жыл бұрын
Ma xu ni bihe garne ho vanya
@rajlimabantawa5
@rajlimabantawa5 Жыл бұрын
एकदमै सहि कुरो हजुर
@muskangamig2803
@muskangamig2803 Жыл бұрын
Dukha namanu hjr
@damodarthapa-sv2qy
@damodarthapa-sv2qy Жыл бұрын
toyo papilai sajayu
@Sangitakhadka479
@Sangitakhadka479 Жыл бұрын
भेट भई काराेबार मिलाएकाे अर्को न्युज देख्न सुन्न पाईयाेस
@bharatoli5009
@bharatoli5009 Жыл бұрын
मेरो देश नेपालमा के के हुदैछ?किन? यस्ता दु:खद घटनाहरु हुन्छ्न?कसैले कसैलाई धोका दियो दुख दियो ।काट मार गर्यो ??कहिँ श्रीमतीलाई दुख दियो?कसैले श्रीमानलाइ धोका दिए छ??अचम्म छ।।
@meroman6561
@meroman6561 Жыл бұрын
नरोउ नानू 😥, दुख पछि खुशी आउँछ । तिम्रो पनि खुशी फर्किने छ ।
@सरुशर्मा-र1थ
@सरुशर्मा-र1थ Жыл бұрын
💓💓💓💓😭😭😭😭
@meroman6561
@meroman6561 Жыл бұрын
@@सरुशर्मा-र1थ सारै माया लाग्यो, कन्ट्याक्ट न्मबर पाए भेट्न जान्थे 😥😥
@sapana2597
@sapana2597 Жыл бұрын
यति राम्रो छोरि बुढि रहेछ्न यो भाइ पनि त राम्रो नै रहेछौ किन धोक्का दिएको भाइ ? कसै को कुरा सुनेर परिवार छोडेर हिडेको भए पनि अरु को कुरा सुन्नु हुदैन आफ्नो घर परिवार छोड्नु हुदैन पिल्ज फर्केर आउनु पहिला को जस्तो पछि को हुदैन बिगार्ने आफ्नै हुन्छ्न भन्या सहि रहेछ
@samjhanabashyal8367
@samjhanabashyal8367 Жыл бұрын
😭😭😭एस्तै हो बहिनी यो दुनियाँ एस्तै छ अरुको हेरेर नि मन बुझाउनु पर्छ।न रसाएको आँखा न दुखेको मन कसैको छैन।
@atengabu7048
@atengabu7048 Жыл бұрын
उहाँ जस्तो श्रीमतीको श्रीमान बिग्रिने, बिदेशमा सास बचाउनेको श्रीमती पोईलिने। सकिगो दुनिया।।
@moynanepal8727
@moynanepal8727 Жыл бұрын
@@atengabu7048 ,ििउउढउ,,,,, िृउउु्
@purnimagurung4895
@purnimagurung4895 Жыл бұрын
@@atengabu7048 pⁿ
@बिपुलगुल्मेली
@बिपुलगुल्मेली Жыл бұрын
😭😭😭😭
@enjoykid-p1w
@enjoykid-p1w 7 ай бұрын
​@@atengabu7048to us by one😅😅😅😅😅😊😊😅😊😊😊😊
@sudha...t
@sudha...t Жыл бұрын
त्यस्तो राम्रो परिवार थिएछ ,यति ठूलो कारबार थिएछ किन के कारण यसरी परिवारलाई अलपात्र पारेको होला नपाउनुको दुख पाउछ यो पापीले .
@rajugurung4512
@rajugurung4512 Жыл бұрын
इमान्दार र सज्जन भावना अनि मन माथी नै भाग्य ले नि खेल खेल्छ ...... लुटिय को खुशी छिटै फर्कियोस 🙏🙏🙏🙏 be strong sis
@sunilthapa4427
@sunilthapa4427 Жыл бұрын
मानिस एक चोटि जन्मन्छ एक चोटि नै हो मर्ने तर गलत किन गर्छन होला गलत त भयो तर किन यसरी जीवन नै परिबर्तन गर्छन आखिर पाउने के छ र कहिले काहीँ अरुको खुसि , बच्चाको जीवन हेरेर पनि मिल्नु पर्छ
@situtamang1964
@situtamang1964 Жыл бұрын
भाई त मेरै थर काे रछ म पनि माेक्तन हाे तर भाईले बुदि बिगार्नु भएछ तेस्ताे नगर्नुस भाई छाेरि रछ घर आएर मिलेर बस्नुस हाेला बिन्ति छ भाई 🙏🙏
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
सारै दुख लागेउ बैनी धर्य गर्नु साथ सपाेत पाउनु हुन्छ।
@SubhadraPaudel
@SubhadraPaudel Жыл бұрын
मेरो जस्तै कथा रेछ हजुर को बिचरा म पनि कति दुख पाय ।
@rimkalaraskoti838
@rimkalaraskoti838 Жыл бұрын
Gharko jati ramrii vaye pni bahir aaru nai man parxa re yo keta manxeko jatlai 🙄🙄
@tekkarki8900
@tekkarki8900 Жыл бұрын
May God bless and help her...
@punyaghimire7960
@punyaghimire7960 Жыл бұрын
यसरी पढ्न मन हुँदा पनि पढ्न नपाउदाको पिडा ठूलो हुन्छ ।नरुनु बहिनी । संघर्स नै जिबन रहेछ ।
@dhanbahadur2871
@dhanbahadur2871 Жыл бұрын
Yo chai kun Tally siryal hola ni ??? Aba manxa harule ideya rachnu thalyo hai ra yastai2 kanda KO News banhaunu parxxa ani Matra KZbinrs lai faidha hunuxa paisa kamai hunxxa so Best of luck vanu chanxu
@basantbahadur3095
@basantbahadur3095 Жыл бұрын
यो माछे को त बुदि बिगरे कै हो घर मा बुदि ले कति राम्रर सग पसल चलायर अाफनो भबिसे को लागि कति दुख गरेर बसेकि बुदिलाई दुख दिने यो मुलाई लाईफ मा सुख हुदैन बिगाने पनि अाफनो दाजुनै रहिछ
@premkumarshrestha3469
@premkumarshrestha3469 Жыл бұрын
Bichara bahiniko khushi pariwar mathi daiba ko aakha lagexa 😭😭😭
@sabitrithapa7610
@sabitrithapa7610 Жыл бұрын
Back side sound hurt touching 😞😞 I like it
@Simran-i4q
@Simran-i4q Жыл бұрын
बैवाहिक जिबनमा श्रीमान् श्रीमतीको एउटै मन नभए सफल भैसकेको परिवार पनि असल बन्न बेर लाग्दैन रहेछ !
@devrajchamlingrai3636
@devrajchamlingrai3636 Жыл бұрын
यो वैनिको नाममा उस्को श्रीमान र जेठाजु भनाउदाले जति पैसा ज्गिक्यो बैन्कको कर्मचारिले प्रसेन्ट कमिसन खाएको हु उ पर्छ सम्बन्धित ब्याक्ती पनि कसरी यत्रो पैसा म नभैकन कस्ले ज्गिक्दैछ भनेर जानू पर्ने यो जेठाजु भन्दाले नराम्रोगरी भड्काएकोछ भ्स्ड्किने गोरु उस्तै
@Nimesh_88
@Nimesh_88 Жыл бұрын
यस्तै छ संसार के गर्नु सबै को विडा उस्तै हो अरु लाई हेरेर मन बुझाउनु ल
@tikaramsyangbo6151
@tikaramsyangbo6151 3 ай бұрын
मलाई चाहिँ यस्तो शङ्ख्या लागेकी जेठाजु को झेल जालमा परेर बेपत्ता बनाएकी जस्तो लाग्यो नत्र भने यति राम्रो व्यवहार भएको श्रीमतीलाई छोरीलाई छोडेर कहाँ जान सकिन्छ र। हाम्रो भाग्य मै छैन यती भग्यमानी बुडी पाउन त
@jillaptheeng3426
@jillaptheeng3426 2 ай бұрын
अर्कै पुतली लिएर भागेको हो पैसा सके पछि आउछन् चिन्ता लिनु पर्दैन । सौता चाहिँ सुईकार्नु पर्छ ।
@SangitaLama-v9w
@SangitaLama-v9w 6 ай бұрын
त्यो केटालाई जति सक्दो मिडियामा ल्याएर रामधुलाई गर्नु पर्छ साले अरुको छोरीलाई अपहेलना गर्ने अरुलाई रुवाउन को लागि किन बिहे गरेर लानु अलक्षिना केटा रहेछ त्यो साले मैले भए मर्ने गरि रामधुलाई गर्थे यो केटा काहा छ मिडियामा ल्याएर पुराई यो दिदीलाई मेलमिलाप गर्नु पर्यो पात्रकार ज्यु तर हर खानु हुंदैन दिदी हजुर
@shreedevishrestha2167
@shreedevishrestha2167 Жыл бұрын
Sunauna ra dekhauna nacahera matrai ho hajur dukha lukayera bahira hasera hidne hami dherai xa yaha😭😭😭😭😭😭😭😭
@reedamrai3570
@reedamrai3570 Жыл бұрын
साला कस्तो मान्छे रहेछा एति ठूलो ढोका ए भागवान मलाई किन नमिलाई देको एस्तो क्षीरमती यार खालि जुकाउने र लुडने मात्र मेरो चै परछ हक्नु जान्छु भनेर डेटिङ जाने
@rujalthapa6395
@rujalthapa6395 Жыл бұрын
आ ,आफनो जीवनकाल धेरै दुख भोग्ने धेरै छन हाम्रो देस नेपालमा तर उहाँ बैनी कुरा सुन्दा मन धाम्न नसकिने रहेच ।जे जस्तो भय पनि जिउन पर्दो रहेछ ।
@sangamlimbu1930
@sangamlimbu1930 Жыл бұрын
माईति ले जगा दिये पछि बुडा लाई के हेला हिमे नराम्रो बजन गयउकि तेसकाणन ले पनि पिडा सहनु नसकेर सायत भागेको होकि तेस्तो पनि समाज र गाउ घर सहर घटना भई रहे को छ
@sunitachettri5653
@sunitachettri5653 Жыл бұрын
यो बैनीको बुड़ो पक्का केटी संग लागेको छ त्यो जेठाजु भनौदो हरुको संगत ले गर्दा तेत्रो पैसा सबै आईमाई र रक्सी मा बर्बाद गरेको होला
@NetraKhadka-py1lo
@NetraKhadka-py1lo 5 ай бұрын
यो सबै चलाखैही हो अहिले नेपालमा सहकारी ठगीको नमा मा नेपाली जनता लाई उचालेर काम लिने सहकारी कुरामा तर एउटा रबि लामिछाने लाई फसाउनु खेल हो नाटक हो
@jillaptheeng3426
@jillaptheeng3426 2 ай бұрын
अर्कै छम्माको नजरमा परेछन् यस्ता लाई भनिन्छ मति भ्रष्ट भएपछि कस्को के लाग्छन् र कुन चाहिं नक्कली को फन्दामा परे छन् ।
@suvadrathapa7512
@suvadrathapa7512 Жыл бұрын
साईन मिलेन भनेपछी किन दिनु भन्नु परेको नि नदिनु है म बुणोलाई सोधेर कल गर्छु ऐले पैसा नदिनु भन्नुपर्छनी लाटी ऐलेको जमाना मा कसैको विस्वनस नगर्नु के
@diwashthapa5023
@diwashthapa5023 Жыл бұрын
कस्तो मन दुखयो आफुले देखेको मान्छे को दुख देखदा छिटो सम्पकमा आएको देखन पाउ😥
@selfeequeen6506
@selfeequeen6506 Жыл бұрын
dukhi lai sadai dukha nai huni raixa kina ki maile vogexu sanai bata dukha pako hum maile ni na ama na baba mero ni yestai x dukha ta sathi raixa afno afno
@nirmaltamang8974
@nirmaltamang8974 Жыл бұрын
आफै बुढालाई ढुबायो अहिले बुढाको बिजोक पारेर बुढालाई बिदेश जान बाध्य बनायो ठुला कुरा गर्ने
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
be strong bahini god bless you😭😭🕉️🕉️
@anulimbulama
@anulimbulama Жыл бұрын
बिचरा नानीलाई जादुटुना गरेर परिवार बिगार्यो गरीखाएको देख्न सकेना
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 Жыл бұрын
यो सपना बैनिको जस्तो दुख पाऐका दिदी बैनी र दाइ भाइ हरुले दुख पाऐका हुन्छन् तर हे भगवान ऐस्तो दुख कसैलाई नपारी देउ चिन्ता नगर बैनी नानीलाई श्रीमान्को माया फेरेर नानीलाई हेरेर आफ्नो बेभार गरेर नानीको लेखाइ पडाई गराऐर बस्नु भगवानले साथ दिन्छन्
@dhanbk9864
@dhanbk9864 Жыл бұрын
किन यस्तो हुन्छ है सुखी अनि खुसी परिवारमा
@nirgurung7851
@nirgurung7851 Жыл бұрын
ए ती राम्रो बुडि लाई छोडेर जानू बुडाइ खतम
@pujarimal3559
@pujarimal3559 Жыл бұрын
Hota ni
@gayatripudasaini5785
@gayatripudasaini5785 Жыл бұрын
हरे भगवान् यति साेझि र राम्री श्रीमती दु:ख ,संघर्ष के हाे भन्ने बुझेकी नानु हुँदाहुदै कसकाे अाँखा लाग्याे कि भाइलाई मात लाग्याे जहाँ भएपनि भाइ घर सम्झेर फर्किनुस् 🙏🌺
@sabinarana4767
@sabinarana4767 Жыл бұрын
कतै तपाईंको श्रीमान लाई पनि पो परिबन्धन मा पारेर फसाएको हो कि धर्य गर्नुस अब सन्तोष देउजा सर ले केहि गर्नु हुन्छ
@rajkumarrai2836
@rajkumarrai2836 Жыл бұрын
कति मजाले बोलेको बैनि मैनाको भन्दानि राम्रो सोर भाई काह हुनुहुन्छ छिटै अाउनु होला
@hemkumarphagami2537
@hemkumarphagami2537 Жыл бұрын
यो नानिलाइ फसाउने जेठाजुले नै हो जेठाजुको खोजी गर्नु पर्यो सन्तोस सर
@ashokrasaili2989
@ashokrasaili2989 Жыл бұрын
यति मिहेनती अनि यति सोजि हुनुदो रहेछ ,हजुर हरेश नखानु होला समयले मान्छेलाई अनेकौं मोडमा पुर्याउदो रहेछ सबै ठिक हुन्छ होला नि
@birbahadurshyangtan3352
@birbahadurshyangtan3352 Жыл бұрын
तेती ऋण त केही पनि हैन बुढा बुढी मिलेरा केही बर्ष दुख गर्नुस सकिहालेउनी तर यसरी परिवार बिचल्ली पर्ने काम नगर्नुस
@pujarimal3559
@pujarimal3559 Жыл бұрын
Honi bujne bahini xa bichar kati dukh pako xa bichar 🥲
@chetragurung1149
@chetragurung1149 Жыл бұрын
यो बहिनी को बुडो लाई खोजीर कुरा गरे राम्रो हुन्छ यो बहिनी गरेर खाने बहिनी रहिछ
@aakashkala9293
@aakashkala9293 Жыл бұрын
अँखा रसाउने काहानी लेखिदियछ जिन्दगिले ।सायद यो दुनिया नै यस्तै छ बक्बास।।।संघर्षबाट नै जुधेर आयको हुनुहुदो रहेछ ।बातो अलि फरक छ तर हरेस नखानु जित्ने को लागिनै हो यो जिन्दगी ।जित्नु छ हजुरले।।।
@pujarimal3559
@pujarimal3559 Жыл бұрын
Ke garnu aaruko aakha lageko hoki buda aaru saga lageko ho bujna sakin kati bujne bahini xa bichar 😭😭😭💔💔💔sar khojnu je vayani dukhma pareko xa bichar narunu bahini
@rajeshlama6406
@rajeshlama6406 Жыл бұрын
जे गर्नु तपाईंको जेठाज्यु भनौद ले गरेको रहेछ पहिला जेठाजु भनौदा लाई कार्बही गर्नु
@nirojtamang9264
@nirojtamang9264 Жыл бұрын
Bro yo hamro ghau ko manxe ho yota midiya marai ho yasto sacho Kura k ho timlai xa muji midiya ma audaima sabai pidit hudaina sabai Kura bujnu parxa
@surendrakhadka1115
@surendrakhadka1115 Жыл бұрын
यतीको साथसपोर्ट गर्ने श्रीमती सब्बैको खप्परमा हुदैन!! कस्तो बदमास हो त श्रीमान भनौदो / तेस्लाइ खोजेर चाक को मासु झार्नुस सन्तोस जी 🤔 सङ्गत ले बीगारेछ भनेर पनि कसरी भन्नू जहाकी खराब कुराको सङ्गत हुदैछ भनेर आफुलाइ इस्मरण हुनुपर्ने 🤔
@dddde879
@dddde879 Жыл бұрын
खाते कुकुर भन्दा खतम रहिछ जन्तु तेस्लाइ सराप लागने छ
@maleklink6910
@maleklink6910 4 ай бұрын
यि बैनि काे साेच यक्दम राम्रो साेच हाे बुढा ले नबुझेको 😭
@SurajShrestha-x4x
@SurajShrestha-x4x Жыл бұрын
कति भयो यो भिडियो हालेको केटो मलाई चिने जस्तो लाग्छ है
@nuwakotepakhrin6524
@nuwakotepakhrin6524 Жыл бұрын
कस्तो बुद्धि बिक्रेको दिमाग बिक्रेको यति राम्रो बेबहार हुँदा हुँदै यति राम्रो सुखी परिवार हुँदा हुँदै
@arjundeuba3878
@arjundeuba3878 Жыл бұрын
Pattra karko question milen last agafiko question ❓ testyo ni question garxa kasaile
@mihbgmt1447
@mihbgmt1447 Жыл бұрын
कठैबरा यो दुखको कथा सुन्दा एकदम मन दुख्यो।
@ritikaparajuli5022
@ritikaparajuli5022 Жыл бұрын
सतोस सर ले ठिक गनु हुछ
@KamalaGhale-u3z
@KamalaGhale-u3z 3 ай бұрын
Farkinusjahabbaye pani bichara eti ramro bude xa sun jastai xori xa aunus
@ranjanatamang1286
@ranjanatamang1286 Жыл бұрын
khai k khai k bhai pani sojo thiyo pahile hamile dekhda ta.derai emandari purbak kam gareko dekhinthyo.gas puryaunu hunthyo hamro tirani😢
@gurunggom246
@gurunggom246 Жыл бұрын
Santosh sir namasker Hajur Ko kam Ko tarif desh ko janta le garnu bhayena chha yo baine lai ramro Huss siyanu man na garnu aghi badnu Huss
@tirshnahamalk.c7914
@tirshnahamalk.c7914 Жыл бұрын
Bichara bhani 😭❤😭❤😭❤😭❤😭😭❤😭❤
@nruwauneruwayo4198
@nruwauneruwayo4198 Жыл бұрын
K ho yesto kalijug vnxn tehi vayera hoki.kasto fataha rax yo anl bro,yeti ramro srimati rax.bevar dhanera baseko rax badmas keto.hamile chahi yesto nari paunu pathiyo aavagi yo khappar hyet teskabaje gro x mlai
@poisedsanity3121
@poisedsanity3121 Жыл бұрын
Baini tapaiko srimaan ko kunai byabasaya ma paisa fashiyeko hola .. tapai ko matra nabhayera yo harek ghar ko samashya ho ahileyko awastha ma .. tapaiko husband depression ma hola .. dhairyata nai thulo dabai ho …
@pemasherpa382
@pemasherpa382 6 ай бұрын
Ramri baini kura tik xa nasodi diyako fatalai rin tirna hudaina❤😢
@poojamagar3425
@poojamagar3425 Жыл бұрын
Tyo mnxe kasto hola sangat le bigryko hola xitai vet hos hjr hru ko
@minalama7824
@minalama7824 Жыл бұрын
Katai dekheko jasto lagyo yo keta
@birendrathapa9009
@birendrathapa9009 Жыл бұрын
Yeti shreemati xodera kaha gako hola hai vedio herera man xuyo naronu pakka kehi samasya ko hal hunxa midea aaye paxi dhukka hunu hasss
@reshmithamanbahadur1774
@reshmithamanbahadur1774 5 ай бұрын
कोसैको सिर्मती गतिलो हुदैन कोसैको सिर्मान गतिलो हुदैन आखिर्मा दुबै जाना मिलेर गरियो भनेत थाउमा पुग्न समयेत लाग्दो रैन्छनी भन्ने कुरा हामी सबैले बुज्न जरुरी छ आखिर्मा येति राम्रो हुदा हुँदै किन उस्को सिरमान्ले मति बिगारो होला
@hemkumarthapa8003
@hemkumarthapa8003 Жыл бұрын
Bunu ko kura Sunday aasu aayo bichara bunu vagawan le temi Lai sath denxaaba narunu la
@Charitraxettri
@Charitraxettri 3 ай бұрын
इमान्दारि लाइ जस्ले पनि दोका हन्छ
@NaraynTimilsina
@NaraynTimilsina Ай бұрын
Kohiko budhi ramro kohiko budha naramro yesto ramro sanga basiko pariwar jathajuko karnle khatam vyo
@JOJO-o-magar
@JOJO-o-magar Жыл бұрын
यस्तो शृमती मेरो भको भय कति हुन्थ्यो के गर्नु कस्तो बुदा रहेछ यस्तो राम्रो श्रीमति हुदा हुँदै पनि यस्तो हालतमा छोदेर जाने
@saritatamang4636
@saritatamang4636 Жыл бұрын
honi yo bayini ta mero rom xeuma bsxa honi yakdam mentilo tiyo bchar kati tachr aako thiyo buda le garda kati dukh payo bichar sano umer xa😥😥😥😥😥
@kumarranamagar9145
@kumarranamagar9145 Жыл бұрын
So Sad ufffff 😭😭😭😢
@KamalaThada-jl6cq
@KamalaThada-jl6cq Жыл бұрын
त्यो कुकुर लाई भेतायर जेल हाल्नु पछ ।
@laxuchettri7729
@laxuchettri7729 Жыл бұрын
He needs to punish badly cause he playing someone daughters life and brother’s in-law too get punished. She was soo sincerely and honestly.
@dhanbahadurgurung5557
@dhanbahadurgurung5557 6 ай бұрын
भाइलाई सम्झाउनु कता कता, दाइ पनि बदमाशी नै रहेछ। सत्कर्म गर्नु, भगवान सम्झिनु अवश्य नै न्याय पाउने छ बैनी।
@sangyelodromgr4033
@sangyelodromgr4033 Жыл бұрын
यतिका समझदारी श्रीमतीलाई दु:ख दिई ऋणमा डुबाएर अर्कै (आईमाई) महिला लिएर हिडेका छन् जस्तो लाग्यो । अबिलम्ब सार्वजनिक हुन अनुरोध गर्दछु ।
@nirojtamang9264
@nirojtamang9264 Жыл бұрын
Namaste savailai comments garne ra midiya haru sampurna ma dhanne baad yo hamro ghau ko dd ho jare Ko asu ra bole ko Kura sabai saty xai ni asto boladaima sabai pidit hudain sacho ke ho bete ra bujera marai thaha hunx hola waha pidit hola sayat Tara yaati bujnu ki kasaile kasailai mareko xa Bane tetikai maare ko hudaina Tara mare paxi marne ko galti hunx sansar yastai 😭😭😭😭😭😭
@mamatakambang5529
@mamatakambang5529 Жыл бұрын
आँखा त कस्को लाग्नु र मन बिगारेछ भाइ ले कमाउदा कमाउदाइ कस्तो आधा बाटो मै छोडेको यस्तो मिहिनेती बुडि लाई बाइक ले बिगार्यो केटो लाई मेरो बिचार मा please bro come back home
@mrjumsonghello381
@mrjumsonghello381 Жыл бұрын
यस्ताे राम्री काम गरेर बस्ने नानुलाइ किन श्रीमानले दु:ख दिएकाे हाै , छिट्टै फर्केर ऋणहरू तिर्दे भइ हाल्याे नि त किन हराउनु पनि , ऋणमा नि डुबाउने ?
@g.b.kunwar5527
@g.b.kunwar5527 Жыл бұрын
Yesto shreemati ta aajkal ko jawana ma paidai paidaina ..hernus vagan jasto shreemati lai yesari dhoka dinu maha aprad ho ...pap lagla ni bro...
@dipakbhujelgharti4955
@dipakbhujelgharti4955 Жыл бұрын
She is vary great, honesty women so her husband please contact your wife and solve those problems OK Otherwise you never succeed your feature life OK brother, I hope you well contract your wife.
@raisampang2115
@raisampang2115 Жыл бұрын
😰😰😰😰🙏🏻🙏🏻🙏🏻🙏🏻कति राम्रो विचार बैनिको ए भाइ चाडै सम्पर्कमा आउनु होला
@Bhaktapunmagr
@Bhaktapunmagr 9 ай бұрын
येसरकार हामि नेपालि सबैलाइ रोजगारको बाताबरण छिट्टै मिलाइदे ताकि समाजले अरुको कुराकाति बस्ने तायम नमिलोश यो खाडिमा आउन नपरोश नेपालमा रोजगारि भन्दा धेरैत बेरोजगारि धेरैछन रक्सिमै बरालियकाछन लछ्छेलियर केगर्ने आर्थिक अबस्तानै कम्जोरभयपछि
@himalgm331
@himalgm331 Жыл бұрын
1 minute ago Wherever u r come to cantact family bro don't run from the problem , problem is part of the life family is must important of life if u run from the problem u will never win so come back home make ur family happy , don't leave alone family she need u ur family is beautiful come and meat family she is lonely with out u come back .
@gyanendrashrestha2804
@gyanendrashrestha2804 Жыл бұрын
meet hola hai daju
@Anilrai-rj1uy
@Anilrai-rj1uy 3 ай бұрын
Yo cheliko sarap gagnexa r tyo dai vanauda haramireixa
Officer Rabbit is so bad. He made Luffy deaf. #funny #supersiblings #comedy
00:18
Funny superhero siblings
Рет қаралды 13 МЛН
How To Get Married:   #short
00:22
Jin and Hattie
Рет қаралды 23 МЛН
Пришёл к другу на ночёвку 😂
01:00
Cadrol&Fatich
Рет қаралды 11 МЛН
UNGA LIVE: India's EAM S Jaishankar Addresses UN General Assembly
4:39:55
AAja ma sutakare hornu  gako🤗💛
12:57
Anita Rai
Рет қаралды 176