फाँसी देउ Fasi Deu - Sandip Lamichhane • Chetan Gotame • New Nepali Official Song 2081 - 2024

  Рет қаралды 387,873

Chetan Gotame

Chetan Gotame

Күн бұрын

#sandiplamichhane
#chetangotame
#fasideu
#newnepalisong
#newnepalisong2081
--------------------------------
🎶 Audio Credits:-
♬ Vocal:-
Chetan Gotame
♬ Lyrics/Music/Arrange:-
Chetan Gotame
♬ Recordist:-
Suman Rana
Khuman Singh Rana
♬ Mixing/Mastering:-
Kumar Rana
♬ Studio:-
Maruni Digital
♬ Flute:-
Ratna Bk
♬ Edit:-
Rajkumar Magar
♬ Special Thanks:-
Ratna Bk
---------------------------------------
© & ℗ Chetan Gotame Official Contact us at:-9860299610
Audio/ Video Available Only On Chetan Gotame Official
All The Audio And Video Rights Of This Music Video Is Owned only By Chetan Gotame
Contract : 9851315786" 9860299610
नमस्कार म गायक/गितकार/सँगितकार एवम् एरेन्जर चेतन गोतामे हामी यहाँ हरुलाई गित सँगितको माध्यमबाट मनोरन्जन दिने प्रयासमा मा त छौँ नै साथै मौलिक लोक सँगितको जगेर्नामा पनि महत्त्वपूर्ण भुमिका खेल्ने छौँ साथै गित सँगितकै माध्यमबाट समाज रुपान्तरण को अभियान पनि अगाडी बढाउनेछौँ यहाँको हौसला प्रेरणा र माया प्रति हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहान्छु माया दिनु भएकै छ अझै माया गर्दै रहनु सल्लाह सुझाबकोहुन अनुरोध गर्दछु ।
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Пікірлер: 773
@SingerChetanGotame
@SingerChetanGotame 5 ай бұрын
सम्पूर्ण दर्शकमा हार्दिक नमस्कार हाम्रो देशको गौरव क्रिकेट खेलाडी सन्दिप लामिछानेको मनमा यस्तै पिडाहरु होलान भन्ने आत्मा मुल्याङ्कन गरेर मैले उहांको मनोभावना अनुसारको गीत गाएको छु सबैमा Like , Share , Subscribe गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु |
@udaynarayanpoudel3385
@udaynarayanpoudel3385 5 ай бұрын
You are great 👍 bro ❤❤❤ 😢😢😢
@kamalgurunggorkha8200
@kamalgurunggorkha8200 5 ай бұрын
Wow...grate dai🙏🙏🙏🙏
@toyaBdr-d6g
@toyaBdr-d6g 5 ай бұрын
Kanuni patolai dhyan diyer banaunubhayeko xa bhane salute xa bhai chetan
@lalitdangi8125
@lalitdangi8125 5 ай бұрын
एकदम उत्कृष्ट गित समय सान्दर्भिक गित । सन्दीप लामिछानेको वास्तविक कहानी हो ।
@prajwalbudha6951
@prajwalbudha6951 5 ай бұрын
Great dai😢😢😢
@parasxettri58
@parasxettri58 5 ай бұрын
सन्दिप लामिछाने बिश्वकप खेल्न पाउनु पर्छ भन्ने जति यता हाजिर हौं त।
@jhatakshortsvideos7931
@jhatakshortsvideos7931 5 ай бұрын
❤❤❤
@Kalpanatharu-d6e
@Kalpanatharu-d6e 5 ай бұрын
❤❤❤
@Dilipkc00.01
@Dilipkc00.01 5 ай бұрын
❤Me
@AjayTimlsina
@AjayTimlsina 4 ай бұрын
@Dillipun-vlog
@Dillipun-vlog 3 ай бұрын
❤❤❤
@jeebanboharaofficial6877
@jeebanboharaofficial6877 5 ай бұрын
सन्दीपले न्याय पाएकोमा खुसी भएका हरू यता हाजिर हुम ❤
@LovelyXetrii
@LovelyXetrii 5 ай бұрын
सन्दिप लामिछाने समर्थकजति यतातिर हाजिर हुम 🇳🇵🇳🇵🇳🇵
@rcsapkota4391
@rcsapkota4391 5 ай бұрын
सबै भन्दा बढी यो गित सुनेर भावुक हुने साथीहरु कोको हुनुहुन्छ।।🏏🏏🏏🏏
@BishalOli-oy2tp
@BishalOli-oy2tp 5 ай бұрын
म छु 😢
@LaxmanDhami-li2he
@LaxmanDhami-li2he 5 ай бұрын
@Luriktisujina
@Luriktisujina 5 ай бұрын
Ma ni xu😢
@sandipbalkotisandip
@sandipbalkotisandip 4 ай бұрын
M
@sandipbalkotisandip
@sandipbalkotisandip 4 ай бұрын
Kti smmko hunxan manxya haru pni sandip lae plg khi ngrdinu hola 😭😭
@Jijubishna
@Jijubishna 5 ай бұрын
सन्दीप नेपाल कृकेट को हिरा हो न्याय को आश मा हामी नेपालिहरु❤❤❤
@khabapukhadgabahadurpunmag4240
@khabapukhadgabahadurpunmag4240 5 ай бұрын
सन्दिपले न्याय पाउनु पर्छ ❤❤❤❤
@HarishDhami-gf1vr
@HarishDhami-gf1vr 4 ай бұрын
❤❤❤❤❤❤
@rameshpaudel2749
@rameshpaudel2749 5 ай бұрын
सन्दिप लामिछाने छिट्टै निर्दोष साबित भै बिस्वकप खेल्न पाउनु पर्छ भन्नेहरु एक हुनु जरुरी छ। 🇳🇵💜
@tilakapsara7352
@tilakapsara7352 5 ай бұрын
फाँसी दिनुस मेरो दोष छ्ह भने, यदि देशलाई चाईदैन म भने , सम्मान छ चेतन दाजु छिट्टै सन्दीपले न्याय पाएको हेर्न पाईयोस
@Yagyasapkotaofficial
@Yagyasapkotaofficial 5 ай бұрын
आहा! मिठो गीत।
@prembdrnepali7497
@prembdrnepali7497 5 ай бұрын
शब्द क्या खत्रा लायो चेतन दाजु❤
@BishnuGaire-k9s
@BishnuGaire-k9s 5 ай бұрын
यति राम्रो र यथार्थ गितकाे लागि हामी लाखौ समर्थक चेतनजि प्रती थपआभारी छाैँ किनकि पहिल्है देखिकाे FAN हाैँ।
@Singer_Deepak_Bhat
@Singer_Deepak_Bhat 5 ай бұрын
सो-सम्मानका साथ नेपालको सरकार र कानुनलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। र अन्तिममा पैसामा बिकेका ती कालाकोटेहरूको आत्माले शान्ति पाओस्।😢 सन्दिपलाई न्याय दे नालायक नेपाल सरकार😢
@SantoshthapaBikramk.c
@SantoshthapaBikramk.c 5 ай бұрын
❤❤❤❤
@SomrajSunuwar
@SomrajSunuwar 5 ай бұрын
यो गीतले आँसु नै आयो यो गीतले सन्दीपको न्यायको लागि ठूलो भूमिका खेलोस् 😭🙏❤️🙏❤️🙏
@LalitaRawal-sv6rz
@LalitaRawal-sv6rz 5 ай бұрын
😢😢😢😢😢😢😢
@PremBisi-hr2si
@PremBisi-hr2si 4 ай бұрын
धेरै राम्रो मार्मिक छ❤❤
@SingerChetanGotame
@SingerChetanGotame 5 ай бұрын
हिजो सन्दीप लामिछानेको फेरि मुद्दा सर्यो सबैले आ-आफ्नो ठाउँबाट दबाब सृजना गर्नुपर्छ है साथीहरू सेयर गरौँ सबैले ।
@DurgeshAdikari
@DurgeshAdikari 4 ай бұрын
❤❤❤
@LumaKc
@LumaKc 5 ай бұрын
सफलता को शुभकामना दाइ 💕💕💕
@tejthapa4938
@tejthapa4938 5 ай бұрын
कुन देशमा जन्मेको रहेछौं !😢😢😢 भन्न तँ भन्दै थिन आमा सतिले सरापेको देश 😢😢😢😢😢😢😢😢😢 सन्दिप लामिछाने दाई यो कुरा यथार्थ हो !😭😭😭 सहन मात्रै पीडा हुन्छ ! दाइ हजुरले अझै इतिहास नै रचन्नु पर्छ! 🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@BeenitaGurung12
@BeenitaGurung12 4 ай бұрын
निकै मार्मिक गित😢सत्यको जित भयो❤❤❤
@rcsapkota4391
@rcsapkota4391 5 ай бұрын
धेरै चोटि यो गित सुने धन्य बा द दाजु चेतन दाजु को यो गित ले गर्दा अाज सन्दिप ले न्याय पाएका छन्।।।।🏏🏏🏏🏏🏏🏏🎉
@GaneshBajal
@GaneshBajal 3 ай бұрын
आहा कति राम्रो गित जति हेर्यो तेति नै हेर्ने मन पो लाग्द छ congratulations all tim आझै प्रगती गर्दै जानु हिमन्त धामी दाइ ❤❤❤❤❤❤😢
@gangadumre7499
@gangadumre7499 5 ай бұрын
सफलताको शुभकामना दाजी 🎉🎉🎉
@GobindaSingh-j2p
@GobindaSingh-j2p 5 ай бұрын
सन्दिप ले जसरी नि न्याय पाउनुपर्छ ❤❤
@ManuBelbase-ll9bn
@ManuBelbase-ll9bn 5 ай бұрын
आसु खसेको थाइ भएन सम्मान छ यो सब्द आवज प्रति 🎉🎉🎉🎉🎉
@krishnabahadurchidi7066
@krishnabahadurchidi7066 5 ай бұрын
आहा सात्ची नै सन्दिपको लागि बनेको यो गितले सात्चिनै सबैको मन छुन्छ सफलताको शुभकामना
@netrasunuwar2264
@netrasunuwar2264 5 ай бұрын
पार्टीको झोले भाको भए पहिले नी फैसला भइसक्थ्यो तर विडम्बना जसले देशको सान बढाएको छ उसैको मुद्दाको फैसला भाको छैन😢😢😢 (भ्रष्टाचारी र दलाली हरुले भरिएको मेरो देश नेपाल )😢😢😢😢😢😢😢
@YamNath-d5v
@YamNath-d5v 5 ай бұрын
सहि हो ।हजुर 🇳🇵🇳🇵🇳🇵
@Anitathakuri-c9r
@Anitathakuri-c9r 5 ай бұрын
Right hjr ❤😢😢😢😢
@SapanaDhakalBhattarai
@SapanaDhakalBhattarai 3 ай бұрын
गित निकै राम्रो छ सर
@NepaleseprojectMaster.
@NepaleseprojectMaster. 5 ай бұрын
सर्वप्रथम त हजुरलाई धेरै धेरै धन्यवाद छ। हाम्रो सम्पुर्ण नेपालीहरुको सान गौरव आदरणीय सन्दिप लामिछाने दाईको हितमा समर्पित यति राम्रो गीतको संगीतको निर्माण गरिदिनुभएको छ। हजुरले हामी सबै मिलेर हाम्रो सन्दिप दाईलाई साथ दिनुपर्छ। हजुरले यस्तै राम्रा राम्रा गीतहरु नेपाली संगीत क्षत्रमा ल्याईरहनु। म लगायत हामी सबैले यो सन्दीप दाईको हितमा समर्पित गीतलाई जति सक्यो प्रसिद्ध, लोकप्रिय अन्य नेपाली संगीतहरुको प्रतिस्पर्धात्मक गराउने प्रयास गर्ने छौँ र हजुरलाई पनि हामीले साथ दिने छौँ आदरणीय चेतन दाई🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
@t.s.jmadankrisholi
@t.s.jmadankrisholi 5 ай бұрын
🙏🙏🙏🙏🙏❤️❤️❣️💞👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@DipikaOli-h5n
@DipikaOli-h5n 5 ай бұрын
❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@t.s.jmadankrisholi
@t.s.jmadankrisholi 5 ай бұрын
सहि भन्नुभयो हामी दिन्छम साथ सन्दिप दाईलाई र तपाईलाई।🙏🙏🙏🙏🙏🙏🙏🙏
@chiranjibibhandari6922
@chiranjibibhandari6922 5 ай бұрын
सन्दिप ले विस्वकम खेल्नु पर्छ भन्ने जति यता हाजिर हुनुस
@SandhyaXettry-ts8yj
@SandhyaXettry-ts8yj 4 ай бұрын
धेरै धेरै राम्रो गित छ सन्दिपलाई न्याय मिलाेस
@SingerChetanGotame
@SingerChetanGotame 4 ай бұрын
Thank You So Much ❤❤❤❤
@buddhigrg5244
@buddhigrg5244 5 ай бұрын
सारै मन छुने सब्द संगीतमा रेकर्डिङ यो गीत ले सन्दीपको न्यायको लागि एउटा इट्टा थपिनेछ भन्ने आशा राख्दछु👏👏🙏🙏🙏💋💋💋
@NareshJoshi9848
@NareshJoshi9848 5 ай бұрын
आशा यति मात्रै छ कि सन्दिप राजा सफाइ पाएर मैदान देखिने छन😢😢
@roshanthapa9466
@roshanthapa9466 5 ай бұрын
नेपाल लाई संसार मई चिनाउने र देशकाे शिर उचाे बनाउने महान क्रिकेट खेलाडी तथा देश कै गहना सन्दिप लामिछाने ले ढिलै भए पनि न्याय पाए,हार्दिक बधाई छ🌹🙏आगामी दिनमा पनि सफलता मिल्दै जावाेस शुभकामना छ!
@kalpanabudha6564
@kalpanabudha6564 5 ай бұрын
सत्यको नै जित हुन्छ ।❤❤❤
@sapanabhandari5998
@sapanabhandari5998 5 ай бұрын
सन्दिप दाइले जसरिनि न्याय पाउनु पर्छ निर्दोसिलाइ दोसि बनाउने यो नेपालको कानुन सरकार हार्दिक श्रद्धाञ्जली ❤ निर्दोस लाइ न्याय पाउनु पर्छ हाम्रो आभाज 😢❤❤😢❤❤❤❤❤❤❤❤❤❤😢
@sandeepdawadi7527
@sandeepdawadi7527 5 ай бұрын
शब्द संरचना एकदमै उत्कृष्ट छ न्यायिक कार्यको लागि राम्रो आवाज दिनुभएको मा धेरै धेरै धन्यवाद चेतन दाजु 💐🥰 अब छिट्टै नै सन्दीप दाजुलाई सफाइ मिलोस् 🙏💝💙
@dillirajbhandari7728
@dillirajbhandari7728 5 ай бұрын
अति सुंदर गीत संदीप लाई न्याय हुनु पर्छ
@opendrasada710
@opendrasada710 5 ай бұрын
देशद्रोहिहरु खुलेआम बाहिर घुम्दैछ तर हाम्रो देशको एउटा तारा न्यायका निम्ति तद्पिरहेछ।
@anukc-b9p
@anukc-b9p 5 ай бұрын
गित ले कतिबेला आँसु खसेछ😢😢 सन्दिप निर्दोष साबित हुनुपर्छ ❤
@bhupalnepali3198
@bhupalnepali3198 5 ай бұрын
Wawo geet chai manai xunu xa ......king is back ...sandeep vai .... 🎉🎉🎉🎉🎉❤❤❤🎉
@aayan_official.
@aayan_official. 5 ай бұрын
प्यारो नेपाल को प्यारो सन्दिप लामछाने अनि क्रिकेट के हो भन्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई बुझाइ दियौ अनि नेपाल लाई एशिया कप अनि टी२० विश्व सम्म पुराउनु सफल भए नि आफू खेल्न पाएनौं चाडै न्याय मिलोस् सन्दिप लामछाने अनि यो गीत को लागी चेतन गोतामे सर हजुर लाई हार्दिक धन्यवाद छ
@adventurenepal7405
@adventurenepal7405 5 ай бұрын
एकदमै मन छुने रचना गर्नुभएको छ सायदै अब कुनै पनि खेलाडी माथि यस्तो रचना गर्न नपरोस सन्दीपलाई नियामिल्ने छ भन्ने कुरामा म विश्वस्त छु❤❤❤
@DurgeshAdikari
@DurgeshAdikari 4 ай бұрын
❤❤❤
@Gurungfamily-wi5jt
@Gurungfamily-wi5jt 5 ай бұрын
धेरै राम्रो लाग्यो गीत सन्दिप लामिछाने को लागि के गर्नु देश को दसा यस्तै छ😭
@ritarawat4507
@ritarawat4507 5 ай бұрын
गीत सुन्दा आखा बाट आशु झरेको थाहै पाएन।मेरै जीवन संग मीलेझै लाग्ने मलाई खादै नखाको बीष लाग्यौ।😂😭🙏💞🇳🇵
@NikeshOli-b3g
@NikeshOli-b3g 5 ай бұрын
सन्दिप लामिछाने ले बिश्वकप खेल्नुपर्छ है साथी हो नपाय सिंहदरबार मा आगो लगाउनुपर्छ । भनेजती यता हाजिर हुनुहोला
@NirajVlog2.0
@NirajVlog2.0 5 ай бұрын
अबत नेपाल को अदालत मा आगो लानू पछ
@asmitasubedi6383
@asmitasubedi6383 5 ай бұрын
कति मीठो गीत ❤जति हेरेनी हेरौ हेरै लाग्छ 😢😢❤
@Sani15460
@Sani15460 5 ай бұрын
Sandip lamichhane ले विश्वकप खेल्न पाउने हुनुभयो धेरै खुसी लायो ❤😊
@ganeshkhanal7738
@ganeshkhanal7738 5 ай бұрын
वास्तविक कलाकार ले यस्ता गीत को सिर्जना गर्छन् बधाई छ
@Unknown99492
@Unknown99492 5 ай бұрын
नि:शब्द छु😢😢😢 फाँसी दिनु म दोषी छ भने, अब देशलाई नचाहिने हो भने!!! निकै भाबुक अनि गहकिलो शब्द😢💔
@PundevPundev
@PundevPundev 5 ай бұрын
कति राम्रो गित हो तर केगरनु राम्रो देश लाई नेता हरु ले खाइदियो र सकाइदियो आज एउटा केटि काे करन ले हाम्रो देश को लाई सन्दीप लाई कति दुख भयो तर तेयो रनडि रहेछ तेयाे केटि
@DineshKumarKumar-o5w
@DineshKumarKumar-o5w 5 ай бұрын
हरेक शब्दले मन छिया छिया बनायो सलाम छ चेतन भाई सच्चा नेपाली हरूले सन्दिपको न्यायको लागि आवाज उठाउने बेला आएको छ 🙏 justice for Sandeep
@mamabhanjaentertainment
@mamabhanjaentertainment 5 ай бұрын
धेरै मिठो गित बधाई छ चेतन जी
@Rameshbudhaxetri699
@Rameshbudhaxetri699 5 ай бұрын
सन्दीप जस्ता खेलाडी जन्मन दशकौ वर्ष लाग्छ नेपालमा त्यसैले सबैले साथ दिउ है ❤❤❤
@smarikarai9841
@smarikarai9841 5 ай бұрын
Yo git sunda man ruyo bichara lai nabhako dasa vyo 😢😢😢😢😢
@Alone_bloxian
@Alone_bloxian 5 ай бұрын
ढिलो भए पनि अखिर मा सत्यको जित भयो बधाई छ सन्दीप लाई ❤❤
@Kumar_Bishowkara
@Kumar_Bishowkara 5 ай бұрын
Congratulations 🎉
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 5 ай бұрын
आगामी दिन मा क्रिकेट को राम्रो पर्गती हुने छ र सत्य को जीत अवस्से हुने छ र महिला हरुले पनि राम्रो मान्छे लाई खोजी खोजी यस्तो कार्य नगर्नु होला आफ्नो देश लाई चिनाउने मान्छे लाई सम्मान गर्न सिकौ फसाउन नखोजौ आफ्नो देश को गहना लाई सम्मान का साथ माया गरौं धन्यवाद🙏 missing Sandy🎉😢😢
@gorak1588
@gorak1588 5 ай бұрын
धेरै राम्रो छ गित म पनि एउटा खेलाडी भयकाे नाताले गर्दा अाज कुनैकुनै देश ले नेपाल नै थाहा छैन तर हाम्रो सन्दिप लाई सबै ले चिन्छन ❤❤
@bobbysingh4346
@bobbysingh4346 5 ай бұрын
सो beautiful song त्यो भन्दा नि राम्रो तिम्रो मिठास छ गीतको शब्द र संगीतकार साह्रै मन पर्‍यो। सफलताको शुभकामना छ मित्र
@Bh_Nbin
@Bh_Nbin 5 ай бұрын
यिनको जित भनेको समग्र देशको कानुन र राष्ट्रप्रेमिको जित हो 😢😢 I wish you to win this case ...❤❤i want to see sandeep in worldcup
@Keshab4799
@Keshab4799 5 ай бұрын
यो गितको सिङ्गो समूह माथी उच्च सम्मान छ❤️❤️❣️❣️🙏🙏🙏 यथार्थ त यइ हो😢😢😢😢
@simantaudash3765
@simantaudash3765 5 ай бұрын
देश ले चिनेन सन्दिप ब्रो 😢जब फैसला हुन्छ तब जाउ जहाँ आफ्नो इज्जत को कदर हुन्छ 😢 आफ्नो छुट्टै पहिचान बनाउन ❤
@BhagiRam-wy2ww
@BhagiRam-wy2ww 3 ай бұрын
Wow yo geet chaiii malai lastaii man paryo Tara ystaii aru panii song aaunu paryo
@surajpashi6932
@surajpashi6932 5 ай бұрын
Akdam mitho git brother 🎉🎉🎉
@milanpatali
@milanpatali 5 ай бұрын
👌👌
@MinaTharu-lm5rd
@MinaTharu-lm5rd 4 ай бұрын
यो गीत ले कस्तो मन छोयो
@birusubedi7932
@birusubedi7932 5 ай бұрын
सन्दिप रुनु हुदैन कम्जाेर हुन्छ बाबू ।य सरकार देशकाे इज्जत राख्ने लाई किन रुहायकने छस ?न्याय दे सरकार न्याय दे।
@bidurwasti193
@bidurwasti193 4 ай бұрын
यस किसिमको हुतिहारा कुरा नलेख न साथीहरू मनोबल देऊ सन्दीप बाबुलाई
@BalveerSingh-ug4eh
@BalveerSingh-ug4eh 2 ай бұрын
Jay Nepal Sandeep❤❤❤❤❤
@RuksalMagar-o9f
@RuksalMagar-o9f 5 ай бұрын
राम्रो मान्छे लाई ता कहा चिन्छ र यो देश ले सन्दिप लामिछाने लाई चिन्न सकेन यो नेपाल ले 🏏🇳🇵🇳🇵🇳🇵🇳🇵
@ishadeviDhungana
@ishadeviDhungana 5 ай бұрын
आहा कति मिठो गीत कति राम्रो गीत रहेछ❤❤
@pasangofficial1460
@pasangofficial1460 5 ай бұрын
सन्दीप लामिछानेले न्याय पाउनुपर्छ।❤🎉
@MalatiKhadayat-m7m
@MalatiKhadayat-m7m 5 ай бұрын
Fasi tw tyo kt lai dinu ho Sandeep lai naya dau sarkar😢😢❤
@HimeshSunar-ut3pv
@HimeshSunar-ut3pv 3 ай бұрын
सन्दिप laa naiya paiyako ma khushi vaiyaka haru asta hagir hum❤❤
@GaneshBajal
@GaneshBajal 3 ай бұрын
😢😢😢😢सफलता को सुभकामना नेपाल को हिरो 😢😢😢😢❤❤
@dimankhatri5514
@dimankhatri5514 5 ай бұрын
आहा कति राम्रो सृजना
@dibasthapa4157
@dibasthapa4157 5 ай бұрын
सन्दिप को न्याय को लागि यति मिठो गित वाट आवज उठाउनु भएको मा चेतन जि लाई हार्दिक सम्मान।
@kundanfilms3494
@kundanfilms3494 4 ай бұрын
❤❤❤❤❤
@mrmjofficial2859
@mrmjofficial2859 5 ай бұрын
हीरा लाई चिन्न नशकेको यिनका कानुन 😢 बचाउ भगवान तिम्रै हाथ मा छ " अब 😢😢
@shrestha.kalidas2
@shrestha.kalidas2 5 ай бұрын
नेपाल अामा काे सच्चा सुपुत्र देसकाे सान, बहादुर , नेपाललाइ अन्तराष्ट्रमा चिनाउन सफल नेपालकाे गहना, सान सन्दिप लामिछानेलाइ सरकारले तुरून्त न्याय दिनु पर्छ नत्र देसका नेताहरूलाइ नेपाल अामाकाे श्राप लाग्नेछ । याे गितले मनै रूवायो । जय सन्दिप
@JanaparkashNeupane
@JanaparkashNeupane 5 ай бұрын
संदीप दाई लेन्याय पाउनुपर्छ❤❤❤❤
@gobindathapa2049
@gobindathapa2049 5 ай бұрын
एक्दम मन छोयो यो गितले सलाम चेतन भाई मेन हामी सुध्रिनु जरुरी छ🙏
@sijanmagar2433
@sijanmagar2433 5 ай бұрын
सन्ढिप लामिछाने विश्व कप खेल्न पाउनु पर्छ एढी पाएन भने आगो लगाई ढिनु अढालट मा
@deshnareshAdhikari
@deshnareshAdhikari 5 ай бұрын
एकदमै धन्यबाद यो गित बनाउने सर्जक ज्यु उनले न्याय पाउलान नपाउलान तर उनका कारण दुखेका मुटुहरुमा मलम लाउनु भो
@rajendrathagunna2894
@rajendrathagunna2894 5 ай бұрын
धेरै राम्रो गीत ❤❤❤
@Radhagautam12345
@Radhagautam12345 5 ай бұрын
Geet saraii ramro xa ❤❤Sandip laiii nyaya hosh 😢😢😢😢😢
@ArjunShahi-c2e
@ArjunShahi-c2e 5 ай бұрын
Sandip ❤❤❤❤❤
@bishnuadhikary5235
@bishnuadhikary5235 5 ай бұрын
दामी छ गित अब Justy for sandeep
@UmeshRai-qi6cr
@UmeshRai-qi6cr 5 ай бұрын
सतिले सरापेको देश हो नेपाल एदि न्याये पायो भने जुन देशमा समान मिल्छ तेहि जदा हुन्छ😂😂
@bakhatshahi9130
@bakhatshahi9130 5 ай бұрын
सानो अास अझै छ ❤❤❤❤❤❤
@HariKhatiwada-h5o
@HariKhatiwada-h5o 5 ай бұрын
देशले नचीनेको हिरा हो सन्दिप उच्च सम्मान सहित हार्दिक स्रदान्जली नेपालका अदालत लाई
@Rumistan
@Rumistan 5 ай бұрын
Sandip i love you ❤❤❤❤ sandipko fayan jati yata hajir hum
@rameshbelbase3657
@rameshbelbase3657 5 ай бұрын
सन्दिप हाम्रो देशको अमुल्य हिरा हुन Sandy you are always champion💔💓
@SandeepBk-yh8pq
@SandeepBk-yh8pq 5 ай бұрын
We want Sandeep ❤
@sabisharma4346
@sabisharma4346 5 ай бұрын
यो गीत गाउने आदर्णिय दाई चेतन गोतामे लाई उच्च सम्मान दाई 😢 न्याय मरेको देश miss uhh Sandy 😢😢
@ISHWOR12320
@ISHWOR12320 5 ай бұрын
दाइ को गीत मैले नेपाल लोक स्तर पछि बल नयाँ गीत सुनियो दाइ को गीत लाइ माया गर्दिनु होला
@nareshbhandari1428
@nareshbhandari1428 5 ай бұрын
सन्दिप प्रती समर्पित यो गित उत्कृष्ट छ सफलताको शुभकामना सन्दीपलाई न्याय मिलोस ❤❤🎉🎉❤❤
@radhikajoshi7157
@radhikajoshi7157 5 ай бұрын
समय सान्दर्भिक गित उच्च सम्मान सम्पुर्ण टिम प्रति
@JD-gr9uk
@JD-gr9uk 5 ай бұрын
Great job by Chetan Goatame
@ranjitnepali1677
@ranjitnepali1677 5 ай бұрын
सन्दिप दाइ तिमि मेरो लागी यति प्राण भन्दा नि प्यारो छौ कि सायद म रित्तियर तिमिले न्याय पाउने भाको भएनि म सन्सार नै छाडेर नि जान तयार छु दाइ तिमि मेरो लागि सरिरमा बहने रगत भन्दापनि माथि छौ। दाई🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿❤️❤️❤️❤️❤️❤️
@NareshBasnet-nk5pj
@NareshBasnet-nk5pj 2 ай бұрын
Ma pani vay Ar
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Бенчик, пора купаться! 🛁 #бенчик #арти #симбочка
00:34
Симбочка Пимпочка
Рет қаралды 3 МЛН
Mundre ko comedy club 59 Sandip Lamichhane cricketer by Aama Agnikumari Media
40:55
Aama Agni Kumari Media
Рет қаралды 1,1 МЛН
Kaleji Khai Halyo
10:16
Tilak Basnet - Topic
Рет қаралды 21 М.
Siudo Bechera
11:47
Puskal Bhattarai - Topic
Рет қаралды 46 М.
top 5 songs collections || Suma Sagar songs||
24:21
Rupesh# official
Рет қаралды 201 М.
Ghumaune Ghar Pokharama
13:26
Sudip Adhikari - Topic
Рет қаралды 226 М.