Рет қаралды 135
Singh Board painting || साइन बोर्ड पेन्टीङ ||Singh Board kasari lekhne? #AtoZEntertainment
आजको भिडियो साइन बोर्ड पेन्टिङ गरेको अथवा लेखेको बेलाको रहेको छ।सानै देखि पेन्सील ले कापीमा बिभीन्न फन्टको अक्षरमा नाम इत्यादि लेख्ने गर्दा सबैले राम्रो लेखेको भन्दै हौसला बढाई दिनु हुन्थ्यो,जस कारण पछि गयर ब्रस द्वारा कलहरु ले लेख्न र एक टु जेट कमरसियल आर्ट गर्न सक्षम भयो।तर समयको केही परिस्थितीले गर्दा यो पेशा छोड्नु पर्यो।तै पनि गाउँमै भय पनि कहिले काही साना तिना त लेखी नै रहेको छु।यदि तपाईलाई पनि पेन्टिङ सम्बन्धीत आर्ट प्रति रुची छ भने कमेन्ट गर्नु होला।पेन्टिङ कसरी गर्ने?ब्रस कसरी समाउने?अक्षर कसरी लेख्ने? इत्यादि जीरो लेबल देखि नै सजीलो तरिकाले सिकाउने छु।तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक,कमेन्ट,शेयर र सब्सक्राइभ गरि दिनु होला।धन्यवाद।
#साइनबोर्ड
#पेन्टिङ
#आर्टकसरीगर्ने?
#ब्यानरलेख्नेतरिका
#नम्बरप्लेट
#Sainboardpainting
#painting
#pantingclass
#colormixkaisekare
#nomberplatekaiselikhe
#bannerkaiselikhe
#singhboardlekhnakasarisikne?
#artgalary
#3dart
#aamostamangfacebook
##atozenteryainment
#youtube
/ @atoz833
thanks for watching....