Рет қаралды 74,886
Song : Sinkauli Seuli
Lyrics : Shubha Mukarung
Music : Pabidhan Khaling
Vocal : Benuka Rai, Muna Rai, Bhanu Bhakta Dhakal & Pabidhan Khaling
Music Arrange : Phanindra Rai
Recordist : Dhanpal Gurung
Studio : Dreams Recording Studio
© Reserved by Creator.
#Risim-Film
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
यस च्यानलमा रहेका अडियो-भिडियोको पुरै वा कुनै अंश हाम्रो जानकारी र अनुमति बिना डाउनलोड गरी कुनै पनि प्रयोजनका लागि KZbin, Facebook वा अन्य सामाजिक संजालमा अपलोड गरेको पाईएमा प्रचालित राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुन बमोजिम कारबाही गरिने ब्यहोरा अवगत गराईन्छ साथै यसबाट पर्न गएको क्षतीको असुल उपर अभियुक्तबाट पुर्ति गराइने छ |
Subscribe the KZbin channel for many more entertainment and click the BELL icon to get the notification of all the uploads.
Contact :
Email - pabidhankhaling@gmail.com
Facebook - / pabidhan.kha .
गीत
समुह : सिन्कौली सेउली सेलेले, नाँचीमा जाऔं है फेलेले
देवी र देउता भाकेर, साकेवा सिली नाँचेर
सै सै ला हो सै सै ला
केटा : चुरोट खिली, साकेवा सिली, संग-संगै नाँचौ नि
यो मन जस्तो त्यो मन भए, पिरती गाँसौ नि
केटी : तावाको भाँडा, के जिउ छाडा, सरम नि नभा'को
धार्नीको चेली बिसौली हुन्न, के सस्तो ठानेको
समुह : ऐया! ऐया! बरी लै हुर्र हा हा
केटा : पिपलु छाँया, छ भने माया, के जोड्नु नौ बिङ्गा
मनको धनी किराँती ठिटो, नघुर्काउ भेट हुँदा
केटी : सुन काटी तोला, के भन्ने होला, ऐन त हेरी आउ
आकाश धर्ती नजोडे हुन्छ, पर्दैन च्याँखे दाउ
केटा : बन्दुकको गोली, मर्दाको बोली, सधैं हो एक फेर
मौकामा चौका नहान्ने रै'छौ, तिमी त अप्ठेरा
केटी : बिनायो खिपी, के सारो ढिँपी, रहेछौ माप्पाकै
मर्दाकै छोरा हौ भने तिमी, हात समाउ लौ आजै
समुह : ढुङ्ग्रोलाई काटी उझिन्डो, को मर्ने होला! को जिउंदो
आँरीको धारलाई रेटौंला, नमरे बाँचे भेटौंला
सै सै ला हो सै सै ला ...
Please Visit also -
• ढुंगेटारैमा Dhungetara... - (Dhungetaraima)
• बिबिलिम् तुबु Bibilim ... - (Bibilim)
• Je Chaheko जे चाहेको |... - (Je Chaheko)
• Melina Rai's Ghazal - ... - (Timrai Nam)
• Mana Mero || Nepali Mo... - (Man Mero)