जति मेहनत गरे पनि संधै यस्तै हुन्छ्। हुन त सबै भिडियोमा मेहनत उतिकै हुन्छ तर पनि यो भिडियो धेरै जनाले हेर्नु होला सोचेको थिए तर 😢 Share गर्नुहोस है तपाईको साथिहरुलाई यो भिडियो सबै सामु पुराउनु❤️
हेर्दै छम दि ज्यू चिन्ता नलिनुस् आफ्नो कर्ममा यसरी नै डटेर लागिरहनु। सफलता तपाईंको प्रतिक्षामा बसिरहेको छ। ❤️
@Prabeshlimbu-se6lv Жыл бұрын
Herdai xum didi❤
@touringNepal Жыл бұрын
Okay
@beenod2352 Жыл бұрын
Herdai xau ❤❤
@prakashkaineeofficial Жыл бұрын
म पनि इलामको फिक्कलबाट जोडिएको छ ु। इलाम बाट हेर्नेहरु यता हाजिर हौं। म पश्चिम्मको हु तर पनि I Love Ilam .यो दोस्रो पटक को हेराइ संगै subscribed गरे है त..
@Santuemotion19 ай бұрын
एक दिन म नी यस्तै हुन्छु !🥺😇 I proud of you dee❤️🇳🇵
@balbdrrai9708 Жыл бұрын
कर्णाली रुकुमका चेली sirjana sizzu तपाई लाई पुर्बी नेपाल अाएर यसरी भिडियो बनाएर हामी पुर्बी नेपालका जनता नपुगेको रमाइलो स्थान हरु देखाई दिनु भएको मा तपाई लाई सलुट छ र तपाईको यात्रा सदैब भगवानले सफल गरुन् 🙏🇲🇾🇳🇵
@sonuupadhyay40923 ай бұрын
Ho ...tar tyaha pugne process n expense detail diye yo vlog Indian vlog level Vanda madhi hunthyo di
@bhabinghartimagar Жыл бұрын
साच्चिकै प्रकृति प्रेमि अनि देश भित्र लुकेर रहेका हरेक पर्यटकिय ठाउँ र गन्तव्य हरु, प्रकृति को हरेक आवरण र परिवर्तन सङ्गै आफु लाई प्रस्तुत गर्ने हजुर को शाहास लाई कोटि कोटि नमन 🙏❤🌹 । अनि हजुर को प्रस्तुतीकरण अतुलनीय छ अन्तिम मा भनिएका हरेक शब्द ले मुतु छोयो । अब छिट्टै १००k बाट १M भएको देख्न पाउ साथै नया नया नदेखिएको ठाउँ हरु हेर्न पाउ ।।।
@jibikalimbu Жыл бұрын
पुर्वी नेपाल इलामको सन्दकपुर गाउँपालिकामा तपाईंको पावन पाइलाहरु टेकिएका मात्रै छैनन् संसार भर छरिएर रहेका प्रकृतिप्रेमीहरुलाइ हाम्रो सन्दकपुर देखाइ चिनाइ दिनु भएको छ।धन्यवाद दिदी 🙏रेडपाण्डा पाइने सन्दकपुर ५ को चोयाटार सामुदायिक वनमा समेत तपाईंलाई स्वागत गर्न आतुर छौ।
@DeniaaThapaTv Жыл бұрын
_सारै राम्रो छ है हजुरलाई Video धन्याबाद, Sirjana Sizzu मैले हजुरको भिडियो प्रया हेर्ने गर्छु ल । Sirjana Sizzu._
@palzonglm562311 ай бұрын
प्रकृति र यात्री, यी दुवै एकै ब्रह्माण्डका सृष्टि हुन्। भौगोलिक सिमाना एउटा कल्पना मात्र हो । जे होस् मलाई पनि सन्दकपुर (भन्न रुचाउँछु) को यात्रा आफैले घूमेको महसुस भयो। यति सरल narration अनि रोमाञ्चित दृश्यहरु देखाईदिनु भएकोमा मुरी मुरी धन्यवाद, गान्तोक सिक्किमबाट।
@Karnali4k Жыл бұрын
नेपालको पर्यटकिय क्षेत्रलाई विश्वसामु पुर्याउने हजुरको यो महान कार्यले सधै सफलताको शिखर जुमोस।❤🙏❤
@purnarai4092 Жыл бұрын
सृजना जस्तो साहसिक चेलीले कठिन भन्दा कठिन यात्रा गर्नु पर्छ,,,मेरो बुझाई चै,,,अब एकचोटि चेलीले मकालु बेसक्याम्पमा पर्ने शिवधारा र पार्वती गुफाको पनि भ्लग बनाउनु भो भने चै चेलीको सम्पुर्ण मनोकामना पुरा हुनेछ ,,,,,,,चेलीको जय होस,,,पुर्वको यात्रा सफल रहोस,,,,
@Sarutamang24 Жыл бұрын
यो सुन्दरता को जति बयान गरे पनि म कहिलै थाक्ने छैन ,म जस्तै प्रकृति लाइ माया गरि हामिलाइ त्यहि भएको अनुभुति गराउने सिर्जना दिदि लाइ मन देखि नै धेरै धन्यवाद अनि धेरै माया❤
@PramodRai-f1n Жыл бұрын
भबिष्यमा निक्कै ठुलो प्रगति गर्नु नै हुनेछ।यसमा कुनै दुईमत छैन।।।
@mespangrai5240 Жыл бұрын
Poet wa Philosopher hunu parne - traveller hunu bhaye jasto lagdo rahechha - tapaika comment haru sunda! Anyway, excellent video. Accept thanks from a Purbeli.
@dalbahadur8794 Жыл бұрын
कति सुन्दर ठाउँ आफै पुगेझै भयो धेरै धेरै धन्यवाद हजुरलाई ❤❤❤❤🙏
@gurung9845 Жыл бұрын
सुन्दर ठाउँ सुन्दर भिडियो गज्जब छ हाम्रो देश पूर्व होस् या पश्चिम 🙏🙏
@rupapun170 Жыл бұрын
साह्रै भाग्यमानी बैनि आहा कति रमाइला ठाउँहरु रहर लाग्दा.
@tamangpn7328 Жыл бұрын
यो sister को जिन्दगी ....। धेरै माया है त ..!
@badalmagar2593 Жыл бұрын
धन्यवाद यहालाइ यसपालि पुर्व घुमाउनु हुदैछ🙏
@mitrasenr Жыл бұрын
प्रकृतिको सुन्दर दृश्यहरू संगै हजुरको मिठास पूर्न प्रस्तुतिले सुनमा सुगन्ध थपिदिएको छ । सधै यस्तै सुन्दर मनमोहक भिडीयोहरू हेर्ने भाग्य मिलीरहोस हजुरलाई मुरी मुरी धन्यबाद ।
@kirankumarshrestha7926 Жыл бұрын
सुन्दर सुन्दर ठाउको दृष्य अवलोकन गराउनु हुन्छ हजूको साहाशलाई नमन ❤❤❤🎉🎉🎉
@karishmak2111 ай бұрын
इलाम को सुन्दर दृश्य देखाउनु vako मा, धेरै धन्यवाद!
@Nepalnewsline Жыл бұрын
really nice vlog keep it up
@melinab.c3113 Жыл бұрын
हजुर को हरेक भिडियो हेर्ने गर्दछु। आफै पुगे जस्तो मनै आनन्द हुन्छ।
@fulmayasaru8420 Жыл бұрын
इलामको अती सुन्दर अनि गहना❤❤
@topbahadurkarki6607 Жыл бұрын
आहा हाम्रो सुन्दर देश नेपाल र। धन्यवाद दिदि❤️✊🙏
@Manprasad21 Жыл бұрын
सिर्जना सिस्तरले पहिलो भिदोयो बनाउदै गर्द देखि नै मैले हेर्ने गर्छु कति मेहनत गर्नु हुन्छ कति थाउ हरु मा लद्दै पर्दै भए पनि कहाँ कहाँ पुगेर दुख गरेर भिदियो बनाएर हामिलाई देखाउनु हुन्छ्सबै जनाले भिदियो लाई लाइक शेर सबै गरेर फार्दिम है ❤️❤️❤️❤️
@rabinghimire295511 ай бұрын
गर्व लाग्छ मेरो गृह जिल्ला भन्न पाउदा❣️❣️❣️
@naradippariyar1307 Жыл бұрын
धेरै राम्रो स्थान । धन्यवाद बहिनी यस्तो राम्रो ठाउ देख्ने मौका दिनु भएको लागि
@sujan2258 Жыл бұрын
धेरै राम्रो ठाँउ ❤
@narenyakthung198 Жыл бұрын
सिर्जना जि म हजुर्को पहिला देखिको follower हु हजुरको हरेक video हेर्ने गर्छु र म पाचथर जिल्ला बासी पनि हो सो म सानोमा खेलेको डुलेको ठाउमा पुगेर यति राम्रो video बनाउनु भएकोमा हजुरलाइ धेरै धेरै धन्यवाद ❤
@akashrai4539 Жыл бұрын
घेरै राम्राे लाग्याे भिडियो 👍️🙏💕
@ritamainali6319 Жыл бұрын
सारै रमाइलो 😮❤लाग्यो
@rajuhumagain3540 Жыл бұрын
आज बढो सुन्दर साहित्यका शब्द गुछाहरु उनिएको स्रब्य सामाग्री सो पान गर्न पाइएको छ ❤
@nordenlepcha3022 Жыл бұрын
Thank you so much bainee🙏🙏,, hajurko vlogs ma mero Kanchenjunga pani charlanga dekhiyo,, aakhir hajur le bhaney jastei hawa, pani,gham le nachutaye jhai drisya le pani chutayena cha,,rastra, rajniti le chutaye jasto,, lots of love from Namchi, sikkim❤❤
@fureyvlog2023 Жыл бұрын
यति Dedicated भई रमाईलो ठाउंको भिडियो भनाई दिनुभएकोमा।। हजुरलाई धेरै धेरै धन्यवाद❤❤❤
@ggbvlogkhatri7839 Жыл бұрын
जिन्दगी सङ्ग्रह र सफर रहेछ sis.❤❤❤❤❤❤❤ your vide is so good
@bhuwanacharya1430 Жыл бұрын
धेरै रमाईलो लाग्यो ! धन्यवाद ❤
@nirjalap4987 Жыл бұрын
न छुटाई हेर्दैछ सबै भिडियो
@brrjkubresali642 Жыл бұрын
wow धेरै राम्रो
@lokendra_Bohara16 Жыл бұрын
यो सुन्दर दृश्य देखाउनु भएकोमा हृदय बाट धन्यवाद !!!
@NituLimbu-h3s Жыл бұрын
dhanyabdh rukume cheli ayera purba ko yo sundar thau ko video vlog banaidinu vaako ma.......tapai ko sada jai hous
@dhanbahadurgurung2516 Жыл бұрын
Kati ramro thau nepal ma ❤❤❤❤❤❤❤
@saharamalla7291 Жыл бұрын
Nepal is very beautiful and natural place, it is a piece of heaven. So lovely place. I ❤️❤️❤️nepal.
@harkuzsampang8407 Жыл бұрын
Wao amazing place its very cold please take care and enjoy your tour.
@devtamu2175 Жыл бұрын
Wow really super beautiful mero gau. Derai miss gar6u k garnu hami pradesh ma 6am.tapai janu vo mero pani chahana thiyo hajur janu hun6 ra pugnu hun6 vanira khusi lago sister. Tapai ko yarta sadai safal khusi ramro hos sadai kamana garda6u. Good jobs n thank you so much n god bless you ❤️💐🙏🇳🇵💪🇶🇦
@GopalJoshi-er1xg Жыл бұрын
अति सुन्दर ठाउँ
@harirambhetwal7506 Жыл бұрын
राम्रो भिडियो
@gitaniroula8740 Жыл бұрын
सुन्दर ईलाम❤️❤️❤️
@zinovahang854110 ай бұрын
I was born in Maimazhuwa, Nepal, but I am living in India and I like Nepal very much.❤
Hajurko meheynat ra sundar video lagi naman xa baini lai.
@User1234-mix Жыл бұрын
Kati mann chuney drishya ra sochnai parney prasna haru sahit prastut garnu bhayo🙏🏻
@lilakanta1 Жыл бұрын
सुन्दर दृश्य ,दामी प्रेजेंटेशन
@NandansinghBhandari-hm3kn10 ай бұрын
International women's day ko tapai ko dherai hardik shubhkamna.m tapai ko vlog heranu r dherai ramaro lagcha.love from uttarakhand India.
@estherrai5648 Жыл бұрын
Wow 🤩😯beautiful place sandakphu...after seen your video it reminds my tour of sandakphu on December 2023...nd stayed same homestay chandu nd jolly man Sagar dai....it was heaven...
@AlvinKazi10 ай бұрын
Jai Gorkha jai Nepal Ama back of India 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nabinlama299711 ай бұрын
beautiful sandakpur ilam❤❤❤
@hikmatghartimagar Жыл бұрын
नर्बे देखि हेर्दै छु हजुरको भिडियो👏
@sushmabhattarai900 Жыл бұрын
आहा ।।
@BimalGurungBimalgurung-fw8jc Жыл бұрын
Sis ko jata gaypani chittai shathi banaune khubi chai sarai man parchaa
@kalpanareshmi7709 Жыл бұрын
हेर्न सुरु गरे है !
@ShankarLama-rn9lv Жыл бұрын
Wow Love this place 💖😍💖❤
@jiwanilameli Жыл бұрын
आहा मन आनन्द भयो ।
@susmasusma-iz3tp Жыл бұрын
Wow nice hajur ko video dhraii man parxa big fan❤❤❤❤❤
@chitrakhaling6077 Жыл бұрын
Ramro view gai raheko x chinta linu pardaena 😊😊😊😊😊😊😊❤❤❤❤
@madhavkhanal1903 Жыл бұрын
आहा हाम्रो गाउ ❤
@bimvlogs8406 Жыл бұрын
Khusii lagyo DD lai Bardiya Thakurbaba ma vết bhyo hjur sanga ❤
@giwangurung2325 Жыл бұрын
Wow nice lovelly beauty nature of a god.very nice video.
@lekhnathlekhnath4425 Жыл бұрын
तपाईंको पाईलाहरू कहिले पनि नरोकिउन शुभकामना बैनी
@ExpolewithNimsdai Жыл бұрын
I am your big fan . I always use to watch your every videos . Love from Helambu ; sindhupalchock. Right now from Portugal.
@Natkomlhamu Жыл бұрын
Woww amazing 😮😮
@Roshandon99 Жыл бұрын
सुर्खेत मेहेलकुनाको खटाङ धेरै राम्रो ठाउ छ धेरै राम्रो भिडियो बनाउन सकिन्छ। आन्तरिक पर्यटकको विशेष गरि मन्दिर दर्सन र पिक्निक को लागि प्रसिद्ध ठाउ को भिडियो पनि बनाउनु पर्यो हजुर
@poojakarki4550 Жыл бұрын
WOW.... . Thats view ..nature of Sandakpur😀🌄❤️
@BheemrajRai-e5n Жыл бұрын
म पूर्बैको भएपनि यो ठाउँ मा कहिल्यै पुगेको छैन तर सुनेको र आकल झुक्कल अलि अलि मुभी क्लिप अनि फोटोहरु देखेपनी यति सुन्दर ठाउँ भिडियोग्राफीबाट सिर्जनाले देखाउनु भयो । तपाईको इलाम भ्रमणको तिनवटै इपिसोड बडो आनन्दले हेरियो ।
@DeepakDeepakpandey-kb6zp Жыл бұрын
Watching from Mizoram, India. Beautiful video.
@shivaprasadsitoula9442 Жыл бұрын
सुन्दर यात्रा।शुभकामना ।
@birrai6275 Жыл бұрын
अबको पालो खोटाङ भोजपुर सिमामा रहेको मुन्दुम ट्रेल अवस्य आउन होला । चैत २०,२५ राम्रो सिजन हो ।
@survivalBR507 Жыл бұрын
सुटुक्कै आएर फर्किनु भएछ हाम्रो गाऊ
@pushpaBharadwaj Жыл бұрын
It's EP||| Haina didu😊
@prabinmagar9697 Жыл бұрын
हाम्रो इलाम राम्रो इलाम❤❤❤
@surendrajwarchan5764 Жыл бұрын
Fantastic
@bimarshsir1karki791 Жыл бұрын
maja aayo coz i m from jhapa ,6 years ago i had gone there with my friends,one the best place in ilam for best view although less people go there may be becoz of small and dangerous way ...sister ko video sarai man parx coz tyo back ground ma explain gare ko hajur sudda ramra napali sabada ko prayog ani video kichain sabai ramro keep on going hajur ko ajai dherai subscriber hune x
@filmsstation5789 Жыл бұрын
मैले सोचे कि तपाईंले 100K पूरा गर्नुहुन्छ। दुर्भाग्यवश अझै पनि पहिलो लक्ष्य पूरा गर्न 400। अर्को हप्ता तपाईंले 100K मनाउन सक्नुहुन्छ! शुभ कामना 👍
@pujabharadwaj Жыл бұрын
के थाहा यहीं भिडियोमा मनाउन पाइन्छ ,_ थोरै हजुरको साथीहरूलाई पनि शेयर गर्नुस्, न _
@pujabharadwaj Жыл бұрын
यहीं भिडियो बाट मनाइयो है 100 K celebration 🎉🎊 मैले त भनेकै थिए ,...
@RajeshDangi-e2r Жыл бұрын
Gajjab DIDI.
@HelloDeenx Жыл бұрын
Thank You for Featuring our Sandakpur on Your Channel ! Love from Sandakpur !
@ANS_Buddha10 Жыл бұрын
Congratulations for 100k subscribe ❤🎉🎉🎉
@Aryaskindiy_3046 Жыл бұрын
Awesome 👍
@Dhurba12 Жыл бұрын
Wow
@skygurung8522 Жыл бұрын
Thank YOU so much for 94 please support me ❤❤😢😢😢
@subasserma1338 Жыл бұрын
Just wow ❤
@keshabkaflay9075 Жыл бұрын
Sandakphu - a lepcha word. Great video Sirjana Sizzu ji. Welcome to East Nepal.
@6itizelama Жыл бұрын
Swarga vaneko pani yestai hunxa hola ni ? Ma aafai lai sodhi raheko xu hajur ko yo awesome video herera. Thank you so much SIZZU Ji for sharing the amazing scenarios of beautiful Sandakpur, East of Nepal.
@priyankapun4694 Жыл бұрын
Wow nice photography.
@durgachaudhary2562 Жыл бұрын
Wow🎉🎉🎉
@rodricklepcha5415 Жыл бұрын
Wow nice place. Some day i will visit, love frm Sikkim.