बाघको बङ्गारा | The Tiger's Jaw | Award Winning Documentary | Herne Katha EP102 | हेर्ने कथा

  Рет қаралды 2,398,132

Herne Katha

Herne Katha

Жыл бұрын

जाजरकोटको अक्करे भीरहरुमा भीर मौरीको मह खोज्न गरिएको डरलाग्दा यात्राको कथा - बाघको बङ्गारा ।
#Thetigersjaw #BaghkoBangara #hernekatha
High above the steep hills of Jajarkot, Nepal, four lives are tied together in the rugged cliffs of Khal Taakuri . Along the extreme topography of Nepal, and across the mental and emotional geographies of the tenacious human spirit, this documentary witnesses the perilous journey into the tiger’s jaw.
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a KZbin Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Prakash Devkota
👩🏻‍🏫 Curator in Charge - Anusha Khanal
Production Assistant - Muna Kafle
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on KZbin. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀

Пікірлер: 5 100
@hernekatha
@hernekatha Жыл бұрын
हामीले गर्दै आएको काम तपाईंलाई मन पर्छ भने च्यानल सब्स्क्राइब गर्नुस् न है 🙏🏽
@susanpoudel5124
@susanpoudel5124 Жыл бұрын
mahile t 4 barsha agi garisakeko ho
@Perfect-capture
@Perfect-capture Жыл бұрын
धेरै राम्रो छ ह्जुरर्हरुको काम्🙏love from dharan❤❤
@okokk71
@okokk71 Жыл бұрын
quality kasto naramro xa yo episode ko color grading pani kasto naramro vayexa nii tara ramro xa
@limchungbungnepal2038
@limchungbungnepal2038 Жыл бұрын
खुब मन परेको काम हो 😍
@samjhanarai8922
@samjhanarai8922 Жыл бұрын
एक्दमै मन पर्छ, धेरै धेरै धन्यवाद छ सबै टिम लाई ❤
@nishagautam6923
@nishagautam6923 Жыл бұрын
अफ्ट्यारो ठाउमा हजुरलाइ काधमा नै राखेर लान्छौ कति आत्मीय शब्द कति प्रेमले भरिएको ❤️
@akhiloli5166
@akhiloli5166 Жыл бұрын
🙁🙁उम्म
@indrababukarki6606
@indrababukarki6606 Жыл бұрын
जाजरकोट का बारेकोटी हुन नि😂😂
@krisnanagal5271
@krisnanagal5271 Жыл бұрын
गाउँमा मान्छे होइन भगवान बस्ने गर्छन। कति सहयोगी आत्माले भरिएका मान्हरु।❤️❤️❤️
@srkmedianepal8743
@srkmedianepal8743 Жыл бұрын
❤❤❤
@samirthapa699
@samirthapa699 Жыл бұрын
सहरको मान्छेले यस्तै भनेको सुनेका छौ 59:39
@manjubhujel3335
@manjubhujel3335 Жыл бұрын
बाघको बाङ्गाराबाट निकालेको धन हेर्दा पनि आङ सिरिङ्ग भयो,आँखाबाट आसु आयो । यति धेरै साहसिक यात्रा गर्ने सबैलाई हार्दिक नमन🙏
@shaileshk.cdahal1151
@shaileshk.cdahal1151 Жыл бұрын
यो एउटा भिडियो मात्रै मानव सभ्यता मा विरलै पाइने चुनौतीपूर्ण सत्य कथा हुन् हेर्ने कथा समुह लाई एक्काइसौं तोपको सलाम छ 🎸🎸🙏🙏🌺🌺💖💖😍😍💋💋💐🇳🇵🇳🇵🇳🇵
@sushilsilwal9298
@sushilsilwal9298 Жыл бұрын
नदेखाईएका र लुकाइएका नेपाली पौरखी वीरहरुको कथालाई छर्लङ्ग पर्दिनु भएकोमा हेर्ने कथा टिमलाई हृदय देखिनै धन्यवाद!❤️
@krishnaadhikari4373
@krishnaadhikari4373 Жыл бұрын
कसम आसु चुहिवो
@Newrevolution123
@Newrevolution123 Жыл бұрын
विद्या चापागाईं र हेर्ने कथा टिमको मेहनत देख्दा साच्चै नेपाली हुनुमा गर्व लाग्छ हामिलाई🙏❤️❤️❤️धेरै धेरै शुभकामना हेर्नेकथा टिमलाई
@StruggleBabu
@StruggleBabu Жыл бұрын
बिद्या चापागाईलाई कहाँ देख्नुभएछ यो भिडियोमा मेहनत गरेको ।।।
@dsandesh
@dsandesh Жыл бұрын
@@StruggleBabu last मा नाममा..... ः-)
@Newrevolution123
@Newrevolution123 Жыл бұрын
​@@StruggleBabuमहोदय यो भिडियोमा जति अन्य ब्यक्ति को मेहनत छ त्यो भन्दा बढी मेहनत विद्या चापागाईंको छ
@StruggleBabu
@StruggleBabu Жыл бұрын
@@Newrevolution123 खुबै अध्य्यन गर्नुहुदोरहेछ महोदय,बिद्या जि काठमाडौ मा हुनुहुन्छ।उहाँ यो कार्यक्रम को प्रोडियुसर हुनुहुन्छ तर त्यो भिरमा गएर भिडियो बनाउने र स्कृप्ट लेख्ने डाइरेक्सन गर्ने कमल सर हुनुहुन्छ।बिधा जिको आवाज र पत्रकारिताको म पुरानो फ्यान हुं।उहाँ एक अब्बल र दक्ष पत्रकार हुनुहुन्छ।तर यो बाघको बंगारामा उहाको प्रत्क्षत्य संलग्नता कार्यक्रम निमार्ण मा मात्र हो।बाकी फिल्डमा हैन।तपाईको बुझाई र भनाई प्रती धन्यवाद
@rampudasaini965
@rampudasaini965 Жыл бұрын
Aa mula ko saga, yasto kura ma ni ke ko nepali hunu ma garba lagxa ho..kam ramro garnu vako xa vane vayana..kaite
@user-yr1zn3iy7u
@user-yr1zn3iy7u 11 ай бұрын
पहिचान बिहिनहरुको वास्तविक पहिचान खोज-अनुसन्धान गर्ने हेर्ने कथा परिवारलाई हार्दिक धन्यवाद सहित शुभकामना ।
@krishnaalemagar68
@krishnaalemagar68 5 күн бұрын
मान्छेहरू भन्छन् दुख पायो तर डर दुख के हो भन्ने कुरा प्रमाणित भयो धन्यवाद हेर्ने कथा सम्पुर्ण टिम लाई न्यानो माया ❤
@BhojPant-nn5fp
@BhojPant-nn5fp Жыл бұрын
नेपाल देखाउने, चिनाउने, अनुभूति गर्ने कथा हो हेर्नेकथा, हाम्रो आफ्नै कथा हो हेर्नेकथा- धन्यवाद हाम्रो कथा टीमलाई
@BijayTmgOffcial
@BijayTmgOffcial Жыл бұрын
जिन्दगी कति अन्मोल रहेछ हाम्रो अन्त्यामा बचेर आएको खुशीमा आँखा रसायो 😢 मान्छेको दुख कस्तो सम्म रहेछ मन छोयो यहाँहरु सबै टिम्लाइ धेरै धेरै धन्यवाद 🙏
@surajpokharel4029
@surajpokharel4029 Жыл бұрын
अति नै मन छोयो , आखिर यो सब के का लागि ?? एउटा परिवार र यो पापी पेट को लागि मानब को भोगाइ फरक फरक नमन छ पत्रकार तथा संचार कर्मी मित्र हरु मा यो देश मा अजै कति तेस्ता भोगाई तथा पिडा हरु छन् होला बल्ल थाहा भयो हेर्ने कथा मार्फत हामी त केवल दर्शक हौ मन छोयो यो प्रस्तुति 👏👏
@hukumoli2210
@hukumoli2210 Жыл бұрын
बोकेर नि लिन्छौ। हामी जन्म्या दिनै मर्या हौ। आत्मियता साहित्य सबै छ उहाँ हरुमा यसले बाच्न सिकाउछ हास्न सिकाउछ।अनि सलुट हेर्ने कथा टीम
@tekrajdhami9316
@tekrajdhami9316 Жыл бұрын
आज सम्म कसैको नजरमा नपरेका देशका कुना-कन्दरामा हेर्ने कथाको टिम पुगीदिन्छ !! देशका हरेक क्षेत्रमा बसोवास गर्ने मानिसहरूको रहन सहन , उनिहरुका कला संस्कृति देखी उनीहरूले भोगीरहेका दुःख सबै माझ ल्याईदिनुहुन्छ!! धेरै धेरै आभार प्रकट गर्दछु हेर्ने कथाको टिमलाई 🙏🙏!!❤❤
@hemrajghimire8241
@hemrajghimire8241 Жыл бұрын
नेपाली होनि हामी जस्तो सुकै परिस्थिति मा पनि खुशि भएर बाच्न सक्छौ 😢 Salute for “हेर्ने कथा” 🎉 to show this documentary 🎉🫡🫡
@sayarabogati9866
@sayarabogati9866 Жыл бұрын
आफ्नो ज्यान नै दाउमा राखेर हामीलाई शुद्ध मह खुवाउने ती मिहिनेती हातहरुलाई सलाम ✊👏👏यो भिडियो हेरुन्जेल कतिचोटी आँखा रसायो साध्यै छैन
@krishnapoudel8267
@krishnapoudel8267 Жыл бұрын
What a wonderful creation. The simple life and no complaints about their life. A masterpiece of Hernekatha. I cannot forget many heart-touching words. 20:51 धन भनेको बाघको बंगारामा हुन्छ 21:25 दश तले घर हेर्नुस त पहाड़का, गरिवका घर हुन यिनी 41:53 हामी जुन दिन जन्म लियौ, तेही दिन देखि मर्ने भयौ, किनभने जन्म पाएपछि जसरी नई हामी एकदिन मर्नु नै छ । कथा बोकेका तर स्थान नपाएका ठाऊहरुलाई र विशाल हृदय भएका मानिषहरुको कथा जसरी प्रस्तुत गरिन्छ एकदमै दमदार रहेको छ। आसा छ आगामी श्रीङखला नई एस्तै हेर्न पाईयोस
@pramodthagunna1300
@pramodthagunna1300 Жыл бұрын
मुटु घाटिमा अनि आखामा आशुँ जम्मा गरेर हेरेको भिडियो। कमल कुमार दाइ अनि टिमलाइ सलाम, गाऊलेहरुमा नमन। यो डकुमे्ट्रिले बिश्वका हरेक अवार्ड जित्ने क्षमता राख्छ।
@iShootWild
@iShootWild Жыл бұрын
This should win the Oscars for the best documentary! Great job Kamal Kumar and the team!
@krishnaneupane9511
@krishnaneupane9511 Жыл бұрын
Yeah! It should❤
@lotusman992
@lotusman992 Жыл бұрын
No welcome by occar to nepal? What to do?
@ramprasadghimire721
@ramprasadghimire721 Жыл бұрын
पौरखी हात हरुलाइ सलाम छ
@user-vd7gp2jo7z
@user-vd7gp2jo7z Жыл бұрын
जिन्दगी के हो भन्ने कुरा यो भिडियो हेर्दा थाह पाइयो। हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद आगामि दिनहरूको लागि शुभकामना।❤❤
@samjhanarai8922
@samjhanarai8922 Жыл бұрын
हेर्दाहेर्दै कति बेला आँसु कति बेला खित्का छोडेर हाँस्दै सकिएछ 👏 बधाई छ हेर्ने कथा टिम र धन्यवाद पनि , एउटा मन हलुका बनाउने मध्यम बनेको मा❤❤
@nawarajkathayat5862
@nawarajkathayat5862 Жыл бұрын
प्रतीक्षा छाैँ हामी।जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ ।मेरो र तपाईहरुको परिवारलाई सधै भगवानले रक्षा गरुन् धन्यवाद ।हेर्ने कथा परिवारलाई रक्षा गरून् भगवानले धन्यवाद ।🇳🇵I love ❤ my 🇳🇵 🇳🇵
@hamronepal6895
@hamronepal6895 Жыл бұрын
❤❤❤❤
@bajirsing4791
@bajirsing4791 Жыл бұрын
kati dheri sanggrsha garnu hunxa hau hajur.....man dheki salam
@nawarajkathayat5862
@nawarajkathayat5862 Жыл бұрын
@@bajirsing4791 same to you sir
@9848471383
@9848471383 Жыл бұрын
great❤❤❤ coment
@nawarajkathayat5862
@nawarajkathayat5862 Жыл бұрын
@@9848471383 thank you so much sir
@dhanushrestha3957
@dhanushrestha3957 Жыл бұрын
बल्ल हेरें, धन्न हेरेछु जस्तो भो। नत्र त यस्तो बबाल एड्भेन्चर मिस हुने रैछ नि। गज्जब! धन्यवाद सम्पूर्ण टीमलाई। ❤🎉
@ravikhadka5850
@ravikhadka5850 Жыл бұрын
After watching this documentary, i realised i was taking my life for granted. Thank you to this amazing team to show this masterpiece and thank you for your hardwork . ❤
@prabinkajirai9852
@prabinkajirai9852 Жыл бұрын
हेर्ने कथाकाे हरेक episode ले मुटु छुने गर्छ! अाउने भिडियाेहरु पनि कराेड क्लवमा प्रवेश गरुन शुभकामना ❤❤❤
@chamling.chsmlingrai6839
@chamling.chsmlingrai6839 Жыл бұрын
Dukha ko kura Nepali Lai yesto kura haina dhokabaz git ma 9tanki gareko video matra man parx. Yesto video ka Bata karod pugos. Marera million pugla.
@bharatmanandhar3816
@bharatmanandhar3816 Жыл бұрын
​@@chamling.chsmlingrai6839 ekdam sahi ho
@kedarbhandari7462
@kedarbhandari7462 Жыл бұрын
म दुविधामा छु विद्या जी | हजुर जस्तै बुहारी लियारा आउ भनुहुन्छ घरमा | 🥰😍🤭 Much love to you and the whole Herne Katha Team for documenting and letting us know the untold story of our country and different cultures of the people🙏❤
@dipenshiwakoti861
@dipenshiwakoti861 Жыл бұрын
ती निर्दोष अनुहारका वचन यो टीमको मेहनतको जति प्रशंसा गरेपनी कम नै हुन्छ ❤❤❤Respect 😊😊😊
@kamalofficial4045
@kamalofficial4045 Жыл бұрын
आहा मैले यो भिडियो अन्तिम सम हेरे सारै दुख हुदो रहिछ ल सबै जना सकुसल आउनु भयो बधाइ छ 🙏🙏🙏🙏🙏
@puspaabhandari2134
@puspaabhandari2134 Жыл бұрын
जति जङ्गल गयो तेति आनन्द आउँछ, कस्ता कस्ता लाई त बसेर पुगेको छैन हामिलाइ कहाँ पुक्छ र , कति आत्मीय प्रेममिल सघर्ष ले भरियको कथा❤️
@reshmidmagarni3066
@reshmidmagarni3066 Жыл бұрын
कति मिलनसार हो उहाँहरु ,कमल दाजुको टिमलाइ हिंड्नमा कति motivate गर्नु भाको।एक जना दाजुले भन्नुभाको" नेपालिहरु एक दिन कमाउने दस दिन बसेर खाने" यो यथार्थ हो। टिमको आजसम्मको उत्कृष्ट कार्य सलुट👏👏🙏🙏छ कमल दाजुको टिमलाइ ।👏👏🙏🙏
@dineshshahu3858
@dineshshahu3858 Жыл бұрын
❤❤❤❤❤
@debenkoirala7387
@debenkoirala7387 Жыл бұрын
एउटा राम्रो भाग हेर्ने कथा टिमको ! ❤😊
@arjunbaraghare3838
@arjunbaraghare3838 Жыл бұрын
हेर्ने कथा का प्रत्येक श्रृङखला उत्तिकै रोचक छन यस कार्यक्रम को उत्तर उत्तर प्रगतीको कामना।🎉🎉🎉
@ishapun7398
@ishapun7398 Жыл бұрын
33:07 can’t stop my tears. Look at the smiles on each face so satisfied with their life and here we never stop complaining. HUGE RESPECT 🙏🇳🇵
@legend7890
@legend7890 Жыл бұрын
I don't trust you. DM me your picture with tears on ig 😂
@Clipsofclips429
@Clipsofclips429 8 ай бұрын
Lol
@pujagautam3326
@pujagautam3326 Жыл бұрын
Cannot control my tears😢😢 आफ्नो सन्तान र घरपरिवार को लागि यस्तो दुःख सहेर पनि त्यो अनुहार मा मुस्कान😢🙏🥺😭 धेरै सम्मान Herne Katha सँगै सबैजना लाई🙏
@sajhagyan
@sajhagyan Жыл бұрын
हरे भगवान यो समय र परिस्थिति मा दैव ले सधै साथ दिउन्।
@rupeshkunwar960
@rupeshkunwar960 Жыл бұрын
आहा! १ घण्टा बितेको पत्तै भएन। कति राम्रो प्रस्तुति, हेरिरहुँ जस्तो। धन्यबाद छ हेर्ने कथा टिमलाई र यस च्यानलको उत्तरोत्तर प्रगतिको शुभकामना ।❤
@DharmendraKathayat-pl7cm
@DharmendraKathayat-pl7cm Жыл бұрын
साचीकै धन बाघ को दारा मा हुने रहेछ भन्ने कुराको महसुस भयो 😒 धेरै धन्यबाद हर्ने कथा को टिमलाई🙏❤️ जस्ले गर्दे हामीहरुले जिवन कस्तो हुन्छ भन्ने कुरा टाडै बाट महसुस गर्न पायै । विशेष धन्यबाद उहा महं निकाल ने दाजु🙏🙏❤️ हरुलाई बल्ल आज थाहा भयो कति मेहेनेत गर्नु पर्ने रैछ जिवन जिउन हजुर हरुको त्यो अंट कस्तो बलियो मुटु ❤ 🙏
@zzntkcv397
@zzntkcv397 Жыл бұрын
Still 20 hours! Cannot wait! I think all documentaries of this team should win awards. They are not only technically high standard, but always deep, philosophical and unforgettable.
@kiranadhikari5943
@kiranadhikari5943 Жыл бұрын
जस्तो सुकै परिस्थितिमा पनि खुशी हुनु पर्दौ रहेछ विर नेपाली दाजु भाई हरूको यो साहस दैनिकी उहाहरु को भाई चारा प्रतीको माया र सद्भाव लाई सलाम ❤
@rajanilamsal5812
@rajanilamsal5812 Жыл бұрын
बालुवाटारमा बसेर मकै मोहि खाएर सामान्य जीवन देखाउन खोज्नेले कास यो साघॅुरो भीरको ठुलो मन हेर्न सक्थ्य्यो😭❤️ जीवन यति दुखमा पनि कति मिठरी हासेको😢
@santoshkc75
@santoshkc75 Жыл бұрын
यस्तो सहासपूर्ण कार्यको लागि धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई❤🎉 छिट्टै करोड क्लबमा पुगोस यो भिडियो🙏🙏🙏
@indusharma351
@indusharma351 Жыл бұрын
गह भरि आँसु आयो नेपाल र नेपाली को दुख र हेर्ने कथाको यो episode ले।
@shreejanasimkhada6638
@shreejanasimkhada6638 Жыл бұрын
कति बेला अाखा रसाए पत्ताे पाइन साच्चिकै नेपाल याे हाे 😍😍 धेरैधेरै धन्यवाद हेर्ने कथा टिम लाई यति राम्रो कथा हामी माझ पस्किनु भएकाेमा ।।🌸❤️🙏
@drlearningcenter3050
@drlearningcenter3050 Жыл бұрын
साचिकै जीवन कति संघर्षपुर्ण छ है salute for herne katha ani ती हाम्रा दाजुभाई लाई
@manojbudhathoki1
@manojbudhathoki1 Жыл бұрын
खोज पत्रकारिता भनेको यो हो,😮 सलाम छ तपाई हरुलाई त्यो आट हिम्मत र साहास कहिले नमरोस्!❤️ बिशेष धन्यवाद, हेर्ने कथा टिम र बिद्या दिदी 😭🙏
@kml1699
@kml1699 Жыл бұрын
This documentary is not ordinary episode. It’s life and death challenge to take every shot of clip on one shot, it’s breathe taking step every movement, salute to all teams one who make this happen, jai bir gorkali ✊
@anukhatri8209
@anukhatri8209 Жыл бұрын
आमा र म सँगै बसेर हेर्छौ यो सङ्घर्षपूर्ण यात्रा देखेर आफ्नो सङ्घर्ष त सारै सानो हो हेर्ने कथाको टिमलाई धेरै मायाँ यस्तो राम्रो भिडियो सबै माझ ल्याउन सफल हुनु भएकोमा जीवन सङ्घर्ष जो हो🙏❤️
@jinamagar8021
@jinamagar8021 Жыл бұрын
नेपालीहरुको बास्तबिक कथा देखाउने हेर्ने कथाका तिमहरुमा धेरै धेरै धन्यवाद ।।
@pokemonlalla-dk9kd
@pokemonlalla-dk9kd Жыл бұрын
I've seen lots of honey hunting videos but this is next level. Such a authentic raw documentary . Salutes to the villagers who touched a Tiger's jaw.
@apekshyarayamajhi8799
@apekshyarayamajhi8799 Жыл бұрын
ओहो नि देख्दै डर लाग्दो ठाँउ 😲 हृदय देखि उच्च सम्मान सम्पूर्णलाई 🙏❤️ सपना जस्तो लाग्दो ठाँउमा गएर यसरी ज्यानको बाजि राखेर दुख गरेको देख्दा 😥Love from Kathmandu take care all of you❤️
@bibekbishowkarma2281
@bibekbishowkarma2281 Жыл бұрын
हेर्ने कथा का team लाई धेरै भन्दा धेरै धन्यवाद 🙏🙏🙏🙏
@SamirBaral-mm5ne
@SamirBaral-mm5ne 24 күн бұрын
Life is not easy for everyone. I think my life is hard but after knowing about their life their struggles my problem my troubles are nothing. Today I don't know but I feel to much better feel too much light 💐💐 Thanks for you all guys and all crew members who made this video for us 💐💐💐
@rajanacharya1135
@rajanacharya1135 Жыл бұрын
It would not be an overstatement to call this doc. one of the best documentaries I've ever watched. And I've probably watched a few thousand documentaries in my whole life of more than 30 yrs on multitude of subjects. The story telling, the bravado to take such risk & capture as much of the risks it involved without aggrandizing or downplaying them is simply phenomenal. Hats Off! to the entire Herne Katha team.
@Mikedsameer99
@Mikedsameer99 Жыл бұрын
" Baachiyo...bachiyo" this chanting from entire team says it all, how they risked their life to explore the story, document it beautifully. THANK YOU, team "Herne katha". Enjoyed !
@dipakshrestha6406
@dipakshrestha6406 10 ай бұрын
Hamlai ta k dukha raichha Ra yo video le positive urja diyo 🙏🙏 thank you Herne katha team and hard working brave nepali daju haru..❤😍🌹
@Bishwadip3370
@Bishwadip3370 Жыл бұрын
बिध्या जी धेरै उत्कृष्ट , कति रुवाउनु हुन्छ ! तपाईं ? अनबरत यात्रा अबीरल बगीरहोस। बधाई मुरी मुरी
@roshanchhetri41
@roshanchhetri41 Жыл бұрын
I don’t know how many people I need to thank after watching this. Those honey hunters who fought throughout their life for this madness and to the team of @herne katha who completely left us in chaotic state through this episode. This particular video shows the complete lifestyle of Nepali people from rural area and their hardship. These people don’t believe in anything else except themselves and their mindset and must mention the hardship of herne katha team. Their emotions and expressions shows that how hard it was for them to get this raw video. RESPECT
@milanShree
@milanShree Жыл бұрын
जीवनको एक सत्य र यथार्थ घटना।नमन सबै जनालाई । बाँच्नाई साहासिक जीविकोपार्जन गर्नुभएको छ ।♥️😍
@Nishchal-shrestha
@Nishchal-shrestha Жыл бұрын
हेर्न कथा दु:ख गरेर सत्य तत्य पस्किने एकमात्र च्यानल❤
@sbasnet
@sbasnet Жыл бұрын
सम्भवतः आजसम्म हेर्ने कथामा आएको उत्कृष्ट डकुमेन्ट्री।। ❤❤❤
@tarz-zan17
@tarz-zan17 Жыл бұрын
This line literally touch my heart (We are the sons of the hills,this is our home. Look at the mountain skyscrapers!The houses of the poor sons.😢🙏
@chandrakunwar2191
@chandrakunwar2191 Жыл бұрын
शब्द नै कति साहस दिने छ । अफ्ट्यारो ठाउमा हजुरलाइ काधमा नै राखेर लान्छौ कति आत्मीय शब्द कति प्रेमले भरिएको ❤. नदेखाईएका र लुकाइएका नेपाली पौरखी वीरहरुको कथालाई छर्लङ्ग पर्दिनु भएकोमा हेर्ने कथा टिमलाई हृदय देखिनै धन्यवाद!❤
@janakpokhrel2610
@janakpokhrel2610 Жыл бұрын
बाघको बंगरामा रहेको धन लिन जाने मान्छे अनि तिनको पछि लागेर यो वास्तविक कथा हामी माझ ज्यानकै बाझी थापेर खिचेर ल्याउने मान्छे, सम्पूर्ण प्रति हार्दिक नमन 🙏🙏
@bhupendrakarki02
@bhupendrakarki02 Жыл бұрын
त्यो भीरमा सानो लौरीमा बसेको देख्दा सारै दुःख लाग्यो यस्तो जोखिम काम भन्दा अरुकुनै काम गरेर पेट पाल्नु होला भगवानले तपाईं हरुको सधैं rakhya गरून्
@saritachalise8009
@saritachalise8009 Жыл бұрын
After watching this documentary, I feel that it portrays the real struggles of life.❤ Hope this documentry gots millions of view🎆❤️
@abinashtamrakar1313
@abinashtamrakar1313 Жыл бұрын
Mad respect to those locals. An absolute emotional documentary. Thanks to the entire team for showing the another perspective of life. Hopefully everyone gets recognition as deserved . ❤
@madhumukhiya9254
@madhumukhiya9254 Жыл бұрын
जोश जाँगर भए पैसा नेपालमै, आहा ! कति राम्रो कुरा ❤
@davidshah545
@davidshah545 10 ай бұрын
वास्तविक दुख्ख देख्नु पाईयो तपाईं हरु को टिम लाई धेरै धेरै धन्यबाद
@purnimagurung3834
@purnimagurung3834 Жыл бұрын
All i have is mad respect for all the crew members and moreover to the very loving kind and very brave locals. All my life hurdles seem very very less in comparison to their hardship. The perception they have for life and respect for nature is absolutely amazing. Thank u herne katha for this amazing documentary.💜 It is indeed among the best i have ever witnessed.
@sudipchaulagain3308
@sudipchaulagain3308 Жыл бұрын
Oscar wining cinematography, the story, struggle of the people was displayed as they used to do in their regular life.. what a documentary 😍😍❤
@SAGAR_CHEMJONG
@SAGAR_CHEMJONG Жыл бұрын
गाउँका मान्छेहरु कति सुन्दर मनका हुन्छन् । शहरले सिक्नु पर्छ ।
@rajangyaldangkingghale9421
@rajangyaldangkingghale9421 Жыл бұрын
बधाई अनि अटुट व्यापारको शुभकामना मामा श्रीलाई !
@cristamangvlogs
@cristamangvlogs Жыл бұрын
That celebration in the end 😢❤️ “Baachiyo, Baachera aaiyo” Great job team 👏👏
@theminiworldNepal
@theminiworldNepal Жыл бұрын
नमस्ते बिद्या जी , बाघ को बंगारा हेर्न आतुर , खुल्दुली , अनि धेरै धेरै excited
@kabibalami6604
@kabibalami6604 13 сағат бұрын
😢😢😢😢Herne katha herirhanda dar pani lagyo ra aakha bat aasu aayo teha ka manis hjr haruu lai god bless you sir
@shyamdahal368
@shyamdahal368 Жыл бұрын
यथार्थ देशको स्थितिको अवस्था क्यामरामा कैदगरी हामी सम्म पुर्याउनेलाई सलाम ! आजफेरी हनीहन्टरको याद आयो!
@dhamalastudio
@dhamalastudio Жыл бұрын
My great appreciation for those dai, uncle, buwa haru. people should learn to be happy watching this documentry. I salute for Herne Katha Team.
@kesudhaks6633
@kesudhaks6633 Жыл бұрын
Hats off to the entire team to reveal such toughest documentary ever in the history of Nepal. I hope it will reach to the global audience too. World need to know Our country Nepal 🇳🇵
@Bhim_Kumar_Mandal
@Bhim_Kumar_Mandal Жыл бұрын
आमाको कथा पछि अहिले सम्मकै उत्कृष्ट एपिसोड! शब्दमा बयान गर्न सकिनँ!
@Aaroshi-Thapa
@Aaroshi-Thapa 18 күн бұрын
साच्चिकै म सङ्ग कुनै शब्द नै छैन सलामि दिनको लागि देशमा यस्तो जोखिम बोकेर भोको पेट पाल्ने बाध्यता छ, जुन तरिकाले हेर्ने कथा टिमले यो कुरालाइ देखाउने सहास गर्नु भयो र हामिले यसरि घर घर बाटै यस्तो अनुभव को महशुस गर्न पायौ, उच्च छ 😮 भिडियो लगभग एक घन्टाको भए पनि छोटो लाग्यो, अझै हेर्न पाए हुन्थ्यो जस्तो लाग्यो, यो कथा लम्बियोस जस्तो लाग्यो ❤❤
@reventure14
@reventure14 Жыл бұрын
This Documentary Deserves a well acclaimed award . Beautifully filmed and narrated firmly . Hats off to the entire team ..👌🏽👏🏻
@sarthak268
@sarthak268 Жыл бұрын
If I am not wrong, it has already won in nepali award festival
@dipendrascreations2077
@dipendrascreations2077 Жыл бұрын
Proud of you Herne katha entire team 🙏🙏 तपाईहरुको मेहेनतको कुन शब्दले प्रसंशा गरौं! म सङ्ग कुनै शब्द नै छैन ..शब्द विहिन भएको छु😊.....
@dipendrayadav3158
@dipendrayadav3158 Жыл бұрын
धेरै साहसिक र कष्टकर यात्रा
@shantilamshar3146
@shantilamshar3146 Жыл бұрын
yo katha heresi tha vayo jindagi jiuna kasto sammako struggle garnu parxa vanera samman xa sabailaii❤❤😢
@gayatreedhamala5013
@gayatreedhamala5013 Жыл бұрын
हेर्दै डर लाग्दो यात्रा हेर्दा मन नै सिरिङ्ग भएर अायो । धेरै शुभकामना हेर्ने कथा टिमलाई
@karma-vc9oz
@karma-vc9oz Жыл бұрын
This can be seen so easy in the camera, actually, it is very difficult to climb and down a hill like that. Huge respect towards the entire team of Herne katha.
@rakeshkhadka4132
@rakeshkhadka4132 25 күн бұрын
तपाइहरुलाई सलाम छ,यस्तो मॉहाखतरा ज्यानको वाजी लगाई बनायको भीडीयो, हामी आरामले कोठामा बसेर हेर्दात डरले सासै रोकेर हेरेऊ भने तपाईहरुलाई सालाम छ।
@sawanshrestha8269
@sawanshrestha8269 Жыл бұрын
Huge respect to the locals ….. No words for their hardship, hospitality, humbleness……. The brotherhood…….. Hats off and thank you for the team herne katha …….
@user-cs1zz2eh4s
@user-cs1zz2eh4s Жыл бұрын
We always complain how hard this life is… look at the smile of these heavenly people and the way they find joy in their hardships. Kudos to the Herne Katha team. If you weren’t there, we would not have been able to witness this beauty. Thank you for this Masterpiece and Best wishes for the future endeavors.
@Optometrist880
@Optometrist880 Жыл бұрын
This is what we need to protect and preserve.This is Nepal and this is called Nepalipan.Every scene is emotional and it made us feel if we were are real characters of the scenario I could feel the pain, the obstacles and the rural lifestyle. Hats off to whole team. Thank you for bringing this masterpiece in front of 30 million Nepalese and to the whole world🇳🇵
@bibenwalimlumcha1815
@bibenwalimlumcha1815 Жыл бұрын
Maan bhari vayo akha ni rasayo sachai Nepali hunu ma feri garba lagyo thank you team Herne Katha for this heavenly documentary sending love from Darjeeling ❤
@padamprasai3879
@padamprasai3879 5 ай бұрын
मैले चै यस्को ब्याख्या गर्न सब्दै भेटिन जे होस तिमलाइ धेरै धेरै धन्यवाद जय होस
@KEON2015
@KEON2015 Жыл бұрын
What an amazing documentary:) hats off to all the crew and all those simple dedicated people who teach the lesson how the life should be and how it should it continue . Love you all guys from Malta
@puspabc265
@puspabc265 Жыл бұрын
After watching this documentary i feel that it portrays the real struggles of life . Nothing short of incredible!One of the best documentaries I’ve ever seen ,So raw ,so thrilling,So dangerous and yet very emotional 🥺One Nepali channel where I’m watching without any skip tons of love and respect to all members of herne katha and other brave man of jajarkot . Hope this documentary gots millions of views😊
@sandiyabsn9614
@sandiyabsn9614 Жыл бұрын
Heart touching 😮😢💔 respect all of them hjr 🙏 May God blessings always them 😇😇 sending lots of love ❤❤❤ I'm from Myanmar watching from BKK hjr Thank you so much all tem members ☺️😊
@ashok7069
@ashok7069 4 ай бұрын
Bhir mauri / bhaaghko bangara ... 😢😢 Dherai samaye pahila ko kura yaad aayo jati khera mero gaule dai yehi moohh kaad daa khasera bitnu bhaa ko thiyo ...😢😢😢 Miss you dai and thank you herne katha ....
@indrasaha5947
@indrasaha5947 Жыл бұрын
ललल मजा आउँछ हेर्ने कथा मा
@abicup010
@abicup010 Жыл бұрын
What a great hardship for these true honey hunter of rural Nepal. Herne Katha team let's make some donation page for these brave guys to award their outstanding work.
@swarnimsherpa712
@swarnimsherpa712 Жыл бұрын
You sayed well❤
@varsharijal955
@varsharijal955 5 ай бұрын
सबै भन्दा ठुलो कुरा आफू बाच्नु रहेछ । हरेक मान्छे एउटा इतिहास लियर जन्मन्छ । कसैका कथा लेखिन्छ्न कसैका लेखिदैनन । हरेक मान्छेका आ आफ्ना कथा ब्यथा अनि बाच्ने फरक फरक परिस्थिति । जस्ले हासेर बाच्न सक्यो उ नै संसारको बिजेता बन्यो । हार्दिक धन्यवाद हेर्ने कथाका सम्पुर्ण टिमलाई । ❤❤❤
@NepaliGigster
@NepaliGigster 6 ай бұрын
दुई चोटि हेरिसके अहिलेसम्म। फेरी हेर्न मन छ। जनताको यो दुःख नदेख्ने नेता प्रति घृणा छ।
Советы на всё лето 4 @postworkllc
00:23
История одного вокалиста
Рет қаралды 4,8 МЛН
НЫСАНА КОНЦЕРТ 2024
2:26:34
Нысана театры
Рет қаралды 1,6 МЛН
Как бесплатно замутить iphone 15 pro max
00:59
ЖЕЛЕЗНЫЙ КОРОЛЬ
Рет қаралды 8 МЛН
Why Is He Unhappy…?
00:26
Alan Chikin Chow
Рет қаралды 73 МЛН
Bhutan Dagana bhalay gaugh
12:45
Janga Bhai
Рет қаралды 10 М.
KHUMAI DANDA | GREAT MACHHAPUCHHRE TRAIL - GMT | 3245M | 4K | KASKI
52:44
'Nepal' 8th wonder of the world
Рет қаралды 167 М.
the end 😂🤣 #funny #funnyshorts #funnyfails #failsvideo
0:52
Purr Laughs
Рет қаралды 27 МЛН
Security camera 🤣 #demariki
0:11
Demariki
Рет қаралды 1,2 МЛН