Seven Days In Kori || 1 September 2023

  Рет қаралды 261,095

Sirjana Sizzu

Sirjana Sizzu

Күн бұрын

Kori is a beautiful and difficult destination near Pokhara.To go here, you have to go by local bus from Pokhara to Sikles and walk from Sikles to Tasa and the second day will reach Kori.
more details : Join my fb and insta
Please Let’s make 100K ❤️

Пікірлер: 645
@sirjanasizzu
@sirjanasizzu Жыл бұрын
Please guys support !! let's make 100K Subscribers 🎉🙏🏻❤️
@lukesholi9320
@lukesholi9320 Жыл бұрын
Xittai hunxa 100 k subscribers didi❤ lots of love from rukum
@Mrpratigya
@Mrpratigya Жыл бұрын
Di maile ni share chai garidiya 100k ko lagi but Mero 1k ni xaina 😀
@deepankathariyatharu1023
@deepankathariyatharu1023 Жыл бұрын
हिम्मतवाली💪💪 दीदी धन्यबाद 🙏🙏हाल खाडिदेखि
@dkt129
@dkt129 Жыл бұрын
You deserves million subscribers... You are doing great... Good luck..keep it up..
@poonambhattarai8471
@poonambhattarai8471 Жыл бұрын
Maile garisake dd❤❤ love you i am your big fan
@surajrimal7833
@surajrimal7833 Жыл бұрын
स्वर्गीय आनन्द आऊछ सिज्जूको प्रस्तुतिले।तेस्मामा पनि येस्ता युवा हरुको हौसलाले गर्व लागछ।आँखा रसाएर उत्तिकै आनंद। स्वर्ग भनेकोको यही हो जस्तै लागछ❤❤❤❤
@rajinatamang4747
@rajinatamang4747 Жыл бұрын
The story of the brother wow , bheda palni dai ko kahani sarai peace xa ani dukha pani he likes to work in his own country which is a beautiful place. Love from Assam ♥️
@kamalakc6606
@kamalakc6606 Жыл бұрын
wow ❤❤❤❤❤❤❤so beautiful ❤❤❤
@prakashdhital3519
@prakashdhital3519 Жыл бұрын
ओहो बिबस भाइ पनि संगै गज्जब छ यार
@janakikhaling3967
@janakikhaling3967 Жыл бұрын
सुन्दरताले भरिएको नेपाल अनि दिदी तपाईंको निरन्तर मिहिनेतले साच्चिकै स्वर्गमा पुगेको महुसुस हुन्छ । यसरी नै अघि बढ्दै जानुहोस शुभकामना 🎉🎉❤❤🇳🇵🇳🇵🙏🙏
@sureshkhadka7849
@sureshkhadka7849 Жыл бұрын
सारै आन्नद आयो ,धेरै धेरै नौ मुरी धन्यवाद नेपालका कुना कन्दरा देखाउनु भएकोमा
@sureshkhdka
@sureshkhdka Жыл бұрын
हेर्दा राम्रो ..... माछापुच्छ्रे गित याद आयो
@abirallawati2923
@abirallawati2923 Жыл бұрын
कसरी ब्याक्त गरौ आफ्ना कुराहरु जुन ब्याक्त गरेर गर्न सकिन्दैन आफ्ना कुराहरुको बिट मार्न सकिन्दैन।साच्चै नै नेपाल विभिन्न प्रकारहरुले भरिभराउ छ।हजुरको परिश्रम अनि धैर्यतालाइ म सम्मान गर्छु।सिर्जना दि।keep doing.
@petergurung2861
@petergurung2861 Жыл бұрын
घुम्दै फिर्दै मेरै क्षेत्र तिर आइपुग्नु भएछ खुशि लाग्यो । म त्यही क्षेत्रमा नभए पनि सात समुन्द्रबाट 🇲🇹 भए पनि मन देखि नै हाम्रो क्षेत्रमा स्वागत गर्न चाहन्छु हजुरलाई❤❤
@RadungMedia
@RadungMedia Жыл бұрын
कोरीको दुई रहसमय प्रेरणादायी कथा... कथा सारै मिठो छ ।
@IndraThapa-b4r
@IndraThapa-b4r Жыл бұрын
आहा सारै रमसिलो ठाँउ
@arunlibang4636
@arunlibang4636 Жыл бұрын
गजव लाग्यो है सिर्जना बहिनी हजुरको भ्लग प्राय नछुटाई हेर्ने गरेको छु विशेष खालको भ्लग बनाउनु हुन्छ जे होस आफू नपुगे पनि पुगे जस्तै महसुस गर्छु ।
@PuspaKc-br9hw
@PuspaKc-br9hw Жыл бұрын
हेर्दा हेर्दै आफै मा हराउन पुगिन्छ ❤❤ तपाईको साहास लाई सम्मान पनि कमै हुन्छ दिदि ❤❤
@hbtbvarun
@hbtbvarun Жыл бұрын
नानी को २ भिडियो हेरें अचम्मै राम्रो लाग्यो। आशा गरछु आउँदो भिडियो हरु पनी हेरनू पाईएला।
@KumarMagar111
@KumarMagar111 Жыл бұрын
भेडी गोठालो बस्ने भाइहरूको कहानीलाई तपाईले हर तरहबाट मेहनत गरेर हेर्ने कथा जतिकै सुन्दर तवरमा प्रस्तुत गर्नुभएको छ, साह्रै राम्रो लाग्यो । बाँकी तपाईको काम सधै मास्टरपिस् नै हुन्छ । शुभकामना ❤❤❤❤
@SunuRuna
@SunuRuna Жыл бұрын
Sarbo utkrista video 👌👍️👌👍️👌👍️👌👍️
@dhrubasigdel6818
@dhrubasigdel6818 Жыл бұрын
Best video of the best place
@chefsaudi269
@chefsaudi269 Жыл бұрын
😮आजकल म तपाइ कै भिडियो हेरेर रमाइलो मान्ने गर्छु 😊😊
@sabinraisampang1838
@sabinraisampang1838 2 ай бұрын
साच्चै आनन्द आउँछ.. सिज्जूको भिडियोले। अनुहारमा मीठो मुस्कान सगै प्रकृतिका मनोहर दृश्य प्रस्तुतिले उसै मनोरञ्जन बनाउछ।❤❤
@bhupendrahamal2614
@bhupendrahamal2614 Жыл бұрын
मनै लोभ्याउने प्राकृतिक कति रमाइलो दृश्यहर।
@pahadikanxi2226
@pahadikanxi2226 Жыл бұрын
जिबनको पाटा हरुमा हरेकले गर्ने सङ्घर्ष हिम्मत सँगै सुन्दर वातावरण काे मिठो कहानी बोकेको कोरी आफैं पुगे जस्तै महसुस भयो।।। यहाँ काे प्रयासकाे एकदिन उच्च सम्मान होस्।। सिन्जुदि❣️❣️❣️❣️😘😘😘😘😘🦋🌿🌱🌼🥀❣️❣️❣️❣️❣️😘😘😘😘
@ritamainali6319
@ritamainali6319 Жыл бұрын
कती राम्रो विचार यी भाई को राम्रो ठाउँ देखाउनु भएको मा धन्यबाद बहिनी
@kamanabhandari2063
@kamanabhandari2063 Жыл бұрын
खतरा ठाँउमा लग्नु भयो दिदी । सारै राम्रो! ❤
@Ankita_Baraili
@Ankita_Baraili Жыл бұрын
सिज्जुको साहस अनि मिहिनेत प्रति सधै सम्मान 🙏💐अनि धेरै माया❣️ साच्चिकै हेर्दाहेर्दै आफै त्यहाँ पुगेको जस्तो लाग्छ कान्छा अनि जेठाको साहस त्यो कामले सबैलाई प्रेरणा दिन्छ❣️❣️😍
@bhupendraghartimagar9
@bhupendraghartimagar9 Жыл бұрын
तपाईको भिडियो हेरेर छुट्टै आनन्द आउँछ , रोल्पाको बिकट गाउँबाट आज मज्जाले कोरी हेरीयो, त्यहाँ जस्त‌ै हाम्रो गाउँ पनि जुका पाउँछ ।
@Reshamsunuwar
@Reshamsunuwar Жыл бұрын
Strong girl and beautiful video
@amritagurung1053
@amritagurung1053 Жыл бұрын
पोखराबाट नजिक तर एकदमै सुन्दर शान्त ठाउँ कोरी। हामी श्रावण १ गते गएका थियौँ।तासाको Brother hotelkoजितमान Gurung भाइ,koriko nyano koriko bhai Mohan Gurung ani yoभेडा गोठालो भाइलाइ भेट्दा ekdamai inspire hune यो भाइको गोठ भर्खरै यहाँ सारेको थियो।बच्चा एउटामात्र जन्मेको थियो।अरु भेडा जङ्गल चर्न गएको थियो।पछि भाइले नै ल्याइदिनु भएर हामी एकदमै खुसी भयौं। हामी यसरी पदयात्रा गरीरहन्थ्यौ।तर यो हाम्रो पहिलो monsoon trek थियो। हामी फर्किदा माइलादाइको टोली भर्खरै जादै हुनुहुन्थ्यो।माइलादाइ आफै गाइड, आफै hotel woner hunuhunchha.कोरी एकपटक जानैपर्ने प्राकृतिक हिसाबले एकदमै सुन्दर ठाउँ
@tempalama8991
@tempalama8991 Жыл бұрын
Namaste ji, Awesome 👌. Khushi ke liye kaam karega to khushi kabhi nahin hoga khush ho kar kaam karega to khush or sapalta dono hoga ..
@Nature__lover77
@Nature__lover77 Жыл бұрын
Wow❤❤ miss you nature... धेरै धेरै धन्यावाद जेठा अनि कान्छा दाई अनि सिर्जना दिदिलाई. यो भि भिडियो ले नेपाली . युवाहरुलाई स्वदेशमानै परिश्रम गर्नु पर्छ. भनि उदाहण दिन सक्दछ.... Miss yo dee...
@rajugurung8326
@rajugurung8326 Жыл бұрын
प्रकृति संग रम्नु नै जिन्दगी जिउनु हो
@MrTrichandra
@MrTrichandra Жыл бұрын
हेर्दैछु.... खाजा भुटेर ख्वायौ वाक्य मिलेन है ।
@shusilmahat2626
@shusilmahat2626 Жыл бұрын
भाई कडा हो दिदि झन कडा
@umeshbhandari9956
@umeshbhandari9956 Жыл бұрын
wou so wonderful and beautifule
@gamgurung7415
@gamgurung7415 Жыл бұрын
सिर्जना नानीको साहसिक यात्रा र गोठालो कान्छाको स्टोरी रमाइलो लाग्यो एक उदाहरण हुन बिदेश पलायन हुने युवाहरूको लागि दुख सुख घामपानी नभनी नेपालमै बसी केही गरौं ❤️।
@rupakrai5177
@rupakrai5177 Жыл бұрын
यो ठाउँमा त नेपाली मुभि सुटिङ हुनुपर्छ भन्ने मान्यता मेरो 🎉🎉🎉🎉
@deepikashirmal1604
@deepikashirmal1604 Жыл бұрын
साह्रै रमाइलो रहेछ कोरी
@UmeshRai-e9n
@UmeshRai-e9n Жыл бұрын
स्वर्गको देश हाम्रो साच्चिकै गर्व लाग्छ नेपाली हुनुमा
@chamlingrai2587
@chamlingrai2587 Жыл бұрын
कति शुन्दर भिडियो❤️🇳🇵👍️
@ramgiri7099
@ramgiri7099 Жыл бұрын
Really heart touching
@serpaserpa146
@serpaserpa146 Жыл бұрын
amazing powers 3:38 beutiful Nepal ❤
@tamangvlog5
@tamangvlog5 Жыл бұрын
भाइको संघर्स लाई सलाम छ ❤❤❤
@villagerneplease
@villagerneplease Жыл бұрын
सबैभन्दा best लाग्छ भिडियो।। nepali nature vdo ma❤🎉
@haribansharanamagar6790
@haribansharanamagar6790 5 ай бұрын
कसैको दिन्दगीको कथा, शब्दमा बयान गर्न नसकिने प्राकृतिक सुन्दरता अनि तपाईंको काम सबै मन पर्‍यो । बयान गर्छु भने भन्न सक्ने सब्द वाह! मात्र अरु शब्द भेट्न सकिन।
@rajthapa2970
@rajthapa2970 Жыл бұрын
ATI Sundar marmik Ti Drishya Uttarakhand Dehradun Dekhi
@ishwargurung473
@ishwargurung473 Жыл бұрын
धेरै राम्रो भिडियो
@bijaylama3899
@bijaylama3899 Жыл бұрын
स्वर्ग झै अनुपम सुन्दर।अनि बहिनी चाहिँ परि 😀😀😀बिचरा त्यो भेडा हेर्ने भाई देख्दा माया लाग्यो।अनि भाई को लगन तारिफ योग्य छ।
@govindabasyal6248
@govindabasyal6248 Жыл бұрын
राम्रो भिडियाे❤️❤️
@manthapa1691
@manthapa1691 Жыл бұрын
supar beutyful vedio nic
@milankc6250
@milankc6250 Жыл бұрын
माईला दाई को धेरै धेरै सम्झना है ❤
@mahendralimbu3083
@mahendralimbu3083 Жыл бұрын
Good job sirjana baini thanks 4 video.
@asheslimbu1415
@asheslimbu1415 Жыл бұрын
स्वर्ग को एक टुत्रा हाम्रो देश प्यारो नेपाल ❤❤दिदि हजुर को भिडियोहरु हेरेर धेरै आनन्द लाग्छ ! म चाहि दिदि हजुर को big fan . दिदि हजुर ले जतिसुकै दु ख भए पनि कहिले नसोचेको नदेखिएको ठाँउहरु देखाउनु हुन्छ दिदि हजुरलाइ धेरै धेरै धन्यवाद 🙏🙏🙏तर कतै दिदि हजुर ले दुख गरे अनुसार माया साथ saport नपाएको होकि जस्तो महसुस हुन्छ ❤❤
@aneildanuwar155
@aneildanuwar155 Жыл бұрын
सौन्दर्य ठाउहरु हेर्न् पाइन्छ । धेरै खुशी लाग्छ दिदि❤❤🙏🙏
@rajthapa8179
@rajthapa8179 Жыл бұрын
यो भिडियो हेर्दा आफै कोरि पुगे जस्तो भो❤❤
@shivaramthapa7360
@shivaramthapa7360 Жыл бұрын
एक पटक जानै पर्ने ठाउँ रहेछ Kori, तपाईंलाई धेरै धन्यवाद।
@Sandesh_unisex_salon
@Sandesh_unisex_salon Жыл бұрын
जय होस🙏❤️
@sanjogawaagleee-qs9md
@sanjogawaagleee-qs9md Жыл бұрын
🍀 🐞 💕 Woow wonderful 💕 sanjoga waagleee 🍀
@KrishnarajKhadka
@KrishnarajKhadka Жыл бұрын
Amazing fabulous beautiful excellent Jay Nepal
@vojmagar7016
@vojmagar7016 Жыл бұрын
आफ्नो देश मा धेरै ठाउँमा पुग्न नसक्ने पनि हजुर को भिडियो मार्फत हेर्न पाउँदा धेरै खुशी लाग्छ र रमाइलो लाग्छ कहिलेकाहीँ आफै पुगे जस्तो अनुभव हुन्छ अझै आफ्नो देशको विभिन्न ठाउँमा पुगेर त्यहाँ को सुन्दरता र त्यहाँको परिवेश हामीसँग पनि सेयर गर्नुहोला हजुरलाई धेरै धेरै धन्यवाद सधै हजुरलाई यस्तै काम गर्ने ऊर्जा मिलोस् धन्यवाद 🙏
@natureandpeace2836
@natureandpeace2836 Жыл бұрын
What a stunning view!! Truly your video is better than national geography!!
@Sushilakatwal2000
@Sushilakatwal2000 Жыл бұрын
Beautiful Kori loved it 😍 विनोद (कान्छा) भाईको उज्वल भविष्यको कामना छ। ❤❤
@bharatbk6460
@bharatbk6460 Жыл бұрын
आहा कति सुन्दर छ है हाम्रो देश नेपाल
@puranthapa9529
@puranthapa9529 Жыл бұрын
Sijju dearling ko voice ko big fan ho hai ma Ani landscape ko kurai xodau 😍👌👍
@AnushreeTamang-d2o
@AnushreeTamang-d2o Жыл бұрын
कल्पना गरेको साेर्ग भन्दा पनि कम छैन ,,,हाम्राे देश नेपाल।।।।
@santoshshrees7005
@santoshshrees7005 Жыл бұрын
Wow so amazing place ❤हजुरले बनाउनु भएकाे video ले मनलाइ आन्नद दिने गर्छ। Love you didi
@hitkajigurung5104
@hitkajigurung5104 Жыл бұрын
Fainaly core को भिडियो आयो ❤❤❤❤
@bindurai5327
@bindurai5327 Жыл бұрын
Owo , very good job, keep it up,
@surjee-7
@surjee-7 Жыл бұрын
❤❤❤ अति उतम देश त हामिले स्वर्ग नै पाएका हौ तर एउटा मान्छे जस्तो नेता छान्न सकेनौ
@bhimrajmagar2197
@bhimrajmagar2197 Жыл бұрын
Ati ramaniya tau ani drisya khushi lagyo sis
@mitarbahadurpuware9271
@mitarbahadurpuware9271 Жыл бұрын
Woow sirajana 🎉🎉🎉🎉🎉 butifull🎉🎉🎉🎉place 🎉🎉🎉🎉
@SemsanGurung
@SemsanGurung Жыл бұрын
Wah....beautiful place,heaven of earth, thank you sis..thank you so much. Afain puge jasto lagyo tapaiko video Herrera, estai videos feri- feri herna pau la.
@ashimgurung2118
@ashimgurung2118 Жыл бұрын
Wow kori
@harikbakhunchhe9004
@harikbakhunchhe9004 Жыл бұрын
संसारलाई रंगमञ्च थानेर अाफुलाई यस्काे कलाकार सम्झेर,,,,,,,,,
@prajuwalchettri
@prajuwalchettri Жыл бұрын
बहुत।अगाडीइकोयादहरुफेरियदभोइरहेछ।ऐटीनाइकोसमैइतीरमपनीयवठाउहरुघुमेकोयदछ
@gangaramkhadka4216
@gangaramkhadka4216 Жыл бұрын
Kori bati chitikka " kori" ❤❤❤❤
@YayanChen
@YayanChen Жыл бұрын
View saro ramro lago.❤❤
@sunillamaofficialchannel
@sunillamaofficialchannel Жыл бұрын
Dherai ramro xa..yestai agami din haruma pani hjur ko youtube bata herna paiyos❣️❣️❣️
@aashishkarki2587
@aashishkarki2587 Жыл бұрын
शहर को कोलाहल र भिडबाढ देखि टाढा , मौसम खुल्ने धैर्यता , यो अनुपम सुन्दरता । 😍😍 मलाई पनि कुनै दिन हजुर जस्तो गरि हिड्नु मन छ । एक बटुवा भएर ।🤠
@anmolroshan4641
@anmolroshan4641 Жыл бұрын
wow 😮😮😮 amezing kori very awesome
@shreekrishnashrestha9996
@shreekrishnashrestha9996 Жыл бұрын
Jay hos meri guru devi chandi ma ko jay hos jay hos
@vims7031
@vims7031 Жыл бұрын
हेर्ने कथा किन चाइयो सिर्जना दी भए सि❤
@ganeshghimire2942
@ganeshghimire2942 Жыл бұрын
कोरीको दृश्य देख्दा लाग्यो कि यो ठाँउको उच्च स्तरीय पर्यटन पूर्वाधारको लागि तिनै तहको सरकारले तुरुन्त प्रयास गर्नु पर्छ । हिमालमा भगवानको पनि बास छ । स्वर्ग खोज्न अन्त के जानु र बिदेश घुम्न किन जान पर्यो । धन्यवाद सिजु याने हिमालकी छोरी । तिमीले तयार गरेका भिडियो हरु तत तत तिनै तहका सरकारलाइ उपलब्त्ध गराउनु ता कि संयोगले भिजन भएको व्यक्तिको हात पर्न सक्छ ।
@ramhimrung1889
@ramhimrung1889 Жыл бұрын
good job vai God bless both of you
@hemantaale5190
@hemantaale5190 Жыл бұрын
हजुरको भिडियो नछुट्याई हेरने गरेको छु.खुशी लाग्छ.Thank you
@binodrai7778
@binodrai7778 Жыл бұрын
Sarai ramro lago aakha bata aasuni aayo binodko khatale jhan mero man xoyo yastai khata sizzu sis ko herna pairahu thanks
@indrarokaya2634
@indrarokaya2634 Жыл бұрын
आहा सुन्दर अति सुन्दर 💐💐💐🌹🌹
@janukaraee195
@janukaraee195 Жыл бұрын
Wow beauty of nepal n thanks sirju
@lekhkarki9691
@lekhkarki9691 Жыл бұрын
मज्जा आयो भिडियो हेरेर । धन्यवाद है त ❤😊
@sirjanasizzu
@sirjanasizzu Жыл бұрын
❤❤
@arusikitchen9223
@arusikitchen9223 Жыл бұрын
हजुर को प्रयासले एक दिन शिखर छुनेछ❤❤
@sumangurung9892
@sumangurung9892 Жыл бұрын
साच्चै सुन्दर ठाउॅं र मिठो दाजु भाई कथा😍😍
@LokeshRawat-hz5cp
@LokeshRawat-hz5cp Жыл бұрын
Big fan didi you and your netural video❤❤❤❤❤
@JagarnathJaiswal-nx2mg
@JagarnathJaiswal-nx2mg Жыл бұрын
oh my godd wow❤❤❤
@milanbasnet6735
@milanbasnet6735 Жыл бұрын
Wow beautiful our country❤
@kabiyanam
@kabiyanam Жыл бұрын
मलाई मन पर्ने एक चेली सृजना ।
@Lakparinji
@Lakparinji Жыл бұрын
babbal shots loved hai
@vishnuthapa2425
@vishnuthapa2425 Жыл бұрын
नमस्कार सिरजना जी 💕🙏💕 अति सुंदर वीडियो ❤❤ धेरई धेरई धन्याबाद छ हजूर लाई यति सुन्दर ठाऊ देखाऊनू को लागी 🙏
@AamodShrestha-le1hu
@AamodShrestha-le1hu Жыл бұрын
Really very exciting natural location . I like this location.
@B4U5050
@B4U5050 8 ай бұрын
What beautiful place ❤❤❤
@14sayer
@14sayer Жыл бұрын
Awesome, it's really mesmerizing
@RajshresthaRajshrestha-z1u
@RajshresthaRajshrestha-z1u Жыл бұрын
Saraiii ramro thau wow love this place
@limbulimbu7059
@limbulimbu7059 Жыл бұрын
Wow wow so beautiful 😍❤️🇳🇵🇳🇵🙏🙏
SISNE VILLAGE | SHORTEST ROUTE TO PHOKSUNDO, STARTING FROM EAST RUKUM
28:52
The Hidden Bird | Chhyachhung | Dojam Humla | 16 April 2023
25:14
Sirjana Sizzu
Рет қаралды 191 М.
When Cucumbers Meet PVC Pipe The Results Are Wild! 🤭
00:44
Crafty Buddy
Рет қаралды 63 МЛН
If people acted like cats 🙀😹 LeoNata family #shorts
00:22
LeoNata Family
Рет қаралды 36 МЛН
ANNAPURNA BASE CAMP (NORTH) | ABC NORTH | MYAGDI | 4190M | 4K
53:20
'Nepal' 8th wonder of the world
Рет қаралды 48 М.
KORAN VALLEY || NEPAL CHINA BORDER
31:00
Sirjana Sizzu
Рет қаралды 113 М.
Raw Yarsagumba Documentary 🇳🇵@rajgurungmanang8107
26:16
Raj Gurung Manang
Рет қаралды 76 М.
SAILUNG || 100 Hills Of Nepal || Spark Adventure
40:27
Sirjana Sizzu
Рет қаралды 41 М.