Wow 🎉 watching form KTM 🎉ल बधाइ छ 🎉 गाउँले परिवेशको भिडियो वनाएर गाउँ को धर्म संस्कृति रीतिरिवाज मेलापात वनजङ्गल खोलानाला सवैलाई समेटेर राख्नु हुन्थ्यो🎉यस खुशियालीमा गाउँकै छिमेकी साथिभाई सँग खुसी साट्नु भयो धेरै धन्यबाद हजुर लाई🎉🎉🎉
@madanbista88755 күн бұрын
धेरै धेरै बधाई हार्दिक बधाई सरु यस्तै रमाइला रमाइला उत्कृष्ट कन्टेन्ट्सहरू म पनि प्रदेशबाट नेपाल मोरङको मान्छे ५० पुगेको 0:39 मान्छे हेर्दैछु हरेक हरेक भिडियोहरू कस्तो कन्टेन्समा छ कस्तो होला भनेर हेर्ने गर्दछु रमाइलो चाहिँ मिठोमिठो खानेकुराहरु खाको देख्दाखेरि मोबाइलबाट हेर्दाखेरि मुखबाट पानी चाहिँ आउने गर्दछ
@Reedan_Tmg_official4 күн бұрын
तपाईं लाई 200k subscriber पुगेकाे मा बधाई छ।🎉🎉तपाईंको सकारात्मक साेच अनि बिचार साथै तपाईंको परिवार अनि समाज मा रहेकाे सम्पूर्ण हसिलाे मुहार सदैब साथ रहिरहाेस।तपाईंको हसिलाे मुहार परिवारकाे साथ सहयाेग गाउले सबै काे साथ यसरी नै देख्न अनि खुसि भएकाे हेर्न पाउ अब छिटै नै 1million subscriber देख्न पाउ।🎉🎉🎉🙏ल्हास्साे फ्याफुल्ला🙏🙏🙏
@jeetmagar58325 күн бұрын
1 million pugeko dekhna pau.
@Shyamgurung92395 күн бұрын
सबै भन्दा मिठो हाँसो चाई हरि दिदी लाग्छ है ❤❤❤
@Prityofficialcooking5 күн бұрын
Plz support gardinu na mero subscribe badhe xaina plz support gardinu na@prityofficialcooking
@sarushrestha76905 күн бұрын
Ho vaneko
@kumarthapamgr72784 күн бұрын
यो कार्यक्रम बाटाे नजिक भन्दा पनि बनजङ्गल वा खोला नजिक आयोजना गरेको भए अझै राम्रो हुन्थ्यो ❤❤🎉🎉 शुभकामना छ 🎉🎉❤❤
@rajanigyawali18844 күн бұрын
धेरै बधाई छ👍️आजको भिडियो धेरै रमाइलो भयाे👌👍️
@mayamoh7355 күн бұрын
ल सिरु बहिनी धेरै धेरै बधाइलेहै नाकुकि 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
Sano sano youtuber haru ek arka mai full support garam sabai aghi badham 🙏🙏🙏
@raza92663 күн бұрын
Yasri sabii chiz ma khussi huni manxi haru sarri mn parxa ma li ne ma ne asti xu sabb jana sadhhi khussi bhasnu hola❤❤❤
@Abishakthapamgr5 күн бұрын
Congratulations 🙏❤️💐💐💐💐💐💐
@JanuBudha-wk5uz4 күн бұрын
Khusi lageu siru sis❤❤❤
@manmayathapamagar5 күн бұрын
हार्दिक बधाई साथै शुभकामना बैनीलाई साथै यसरी नै राम्रो राम्रो आर्गानिक भिडियोहरू लाउनु होला अनि हजुरको परिबार लगायत हजुरको सासु टोली हजुरको देवर टोली सम्पूर्ण टिमलाई मेरो नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏अनि धैरै धैरै माया ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
@sajinasunuwar90053 күн бұрын
tnq so much for your 260 जनाले सहयो गर्दिनु भएकोमा धेरै धेरै धन्यबाद छ।😢
@Sabukalee1785 күн бұрын
Congratulations 200k subscribers pugeko ma🎈🍾aabo xitai million subscribers pugos