यसरी आफ्नो आफन्त ले मेलाई कहिले टीका लाउँछकी खै 😭😭😭😭😭😭
@gurungkharkaraj91776 ай бұрын
लूँ हैं नानीहरू हों; सर्वप्रथम् त् तपाइहरूको कडाँ मेहनत र अथकँ परिश्रमको फल आज प्राप्त गर्नु भएकोमा सबैं जना मेरी प्यारी बहिनीहरूमा शीरँ ठाँडो पार्दै जय नेपालको स्याँलूट् अनि हाँर्दिक शुभकामना-स्नेह्ँ ! अब; आजदेखि तपाइहरू नेपाल आमालाई सेवाँ प्रदान गर्नका निमित्त दक्षँ हुनुभयो र आउदाँ भबिष्यमा अझँ ठूँल्ठूला प्रगतिहरूले चूमोस्ँ भन्दैं पुन:फेरी,स्याँलूट् गर्दैं उज्वँल भबिष्यको अँग्रिम शुभकामना ! धन्यवाद/नमस्ते ! ❤ fr. Hong Kong, Special Administrative Region, Chn. श्री पशुपतिनाथ भगवानको तपाइहरूलाई सँधैं साथ मिलोस्ँ ! ❤❤
@bindukumarishrestha49492 ай бұрын
Jaya Nepal ❤ pass out program ma runi jati Koko hunuhunxa 😢😢