सम्पूर्णमा नमस्कार, आदरणीय लोक गायक बिष्णु खत्री र शान्ति श्री परियारको स्वर, सन्देश शर्मा र आयुष्मा कार्कीको अभिनयमा नयाँ मौलिक गीत "गुल्मी अर्लांगकोट" लिएर यहाँहरुको सामु आईपुगेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
@ashishsapkota10173 жыл бұрын
Best of luck दाजु
@neupanenumanath77393 жыл бұрын
Best up Luck whole team For this Song🙏🙏🇳🇵🇳🇵
@sagarsapkota6213 жыл бұрын
I’m am always support you brother keep it up
@MilanReview3 жыл бұрын
👌🤗❤️🙏🙏
@Bimalsapkota9582 жыл бұрын
Okay 👌
@ramprasadbhandari51742 жыл бұрын
आहा कति राम्रो गित रहेछ
@arjungautam4272 жыл бұрын
Arlangkot ko seen Shari ramro xa b❤️❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@bijayakharel54873 жыл бұрын
Wao mero mawali गाउको सुमधुर आवाजमा सुमधुर संगित अति राम्रो छ शुभकामना🙏🙏
@anilgautam67823 жыл бұрын
म जस्तो काम गर्दै हेर्दै गर्नि को को हुनु हुन्छ यता हाजिर हुम त
@baburam42913 жыл бұрын
Wow kati mitho git bisnhu khatri dada ko shor kati mitho
@burningdrag40902 жыл бұрын
Congratulations song shanti diju lai
@arjunsapkota4293 жыл бұрын
पर्खाइको घडी समाप्त 😊😊😊
@anilbishwakarma81523 жыл бұрын
Perfect song😍❤️ धेरै धेरै बधाई तथा सफलताको शुभकामना !❣️❤️😘
@lalmanisapkota41513 жыл бұрын
Congratulations sampuna Team lai best of luck
@mayasapkota92983 жыл бұрын
Ahaa kati ramro geet😍😍Sampurna TEAM lai badhai cha🙏🙏Jay Arlangkot💝
@gopalsapkot92253 жыл бұрын
गित हेर्दै comments पर्ढ्दै गर्ने हरु यता हाजिर हुँम । शब्द रचना र गीत अति नै सुमधुर लाग्यो धेरै धेरै धन्यबाद यहाँको सम्पूर्ण टिमलाई आगामी दिनको लागि शुभकामना ।।
@anujkhadka25363 жыл бұрын
La badhai xa daju akadam ramro xa geet😍😍😍😍
@shovakunwar61973 жыл бұрын
सारै मन छुने यथार्थ परक मौलीक लोकगित सम्पूर्ण होल टिमलाइ धेरै धेरै बधाई 🙏🙏🙏🙏🙏🙏🙏👏🏻👏🏻💐💐💐💐💐💐💐💐💐‼︎
@kaphalekhem44773 жыл бұрын
Wow यो भिडियो हेरेर बालापनको याद आयो best wishes maro daju sandesh sharma😘😍and to all team🙏🙏
@sagarsapkota6213 жыл бұрын
Sachhi nai kati ramro cha hai yo thau ❤️❤️❤️❤️
@arjunsapkota32663 жыл бұрын
Congratulations & best wishes ahead from Australia.
@sompardesi66403 жыл бұрын
🇳🇵🙏धेरै राम्रो छ गित मन छुने धेरै धेरै राम्रो लागो हजुर🙏🇳🇵👌👌👌
@omcentury3 жыл бұрын
आहा निकै मिठो हाम्रो मौलिक गीत
@kharalhemnath3 жыл бұрын
संस्कृति नै सभ्यताको जननी हो! गुल्मी जिल्लाको सुदुर बिकट स्थानमा अवस्थित साविकको अर्लाङकोट गाविस लुकेको स्वर्गको रुपमा परिचित छ। मुसिकोट नगरपालिका वार्ड ९ साबिकको अर्लाङकोट गा.बी.स को अधिकांश भुभाग बाग्लुङ को गल्कोट नगरपालिका सँग जोडिएको छ, जन्मभुमी का बहुआयामिक मौलिकता, विशेषता र पहिचान तथा आफैंले चर्चेको मातृमाटो अर्लाङकोट भित्र बिद्यमान हाम्रो आफ्नै मौलिक संस्कृति, परम्परागत बोलिचाली का ठेटशब्द हरुको समायोजन बाट निर्मित यो गित मौलिक लोकलय मा बुनेर, मौरिभिर थाप्लाको पुरानो गुरुङ सँस्कृति, मौलिक नौमती बाजा, स्थानीय खेल, बिद्यालय, भेषभुषा, मौलिक प्रतिभा हरु, पाका पुराना अग्रज हरु, महत्वपूर्ण धार्मिक धरोहरहरु, एबम् यहाँ का मनमोहक प्राकृतिक छटा हरुलाई, ऐतिहासिक रुपमा जोगाउन तथा यसै श्रब्यदृश्य सामग्री मार्फत अर्लाङकोट लाइ विश्वसामु चिनाउने सानो प्रयास हो यो। मेरो बुवा जन्मेको माटो तथा म आफैंले खेलेको हुर्केको पढेको प्यारो अर्लाङ्कोट का लागी अझै धेरै गर्नुपर्ने छ मैले। संसारमा कुनैपनि बस्तुले आफैंमा पुर्णता पाएको हुँदैन, तर अपुर्ण संरचनाले पुर्णता लाइ झल्काउने गर्दछ। यस प्रशंसनीय कार्य मा सहभागी सिंगोटिम लाइ हार्दिक आभार व्यक्त गर्दछु। मलाइ शब्दलेख्ने सुबर्ण अबसर जुराइदिनुभएको मा परिकल्पनाकार भाइ गिरिराज सापकोटा एबम् मेरो शब्द रुचाइदिनु हुने तपाईं सबैलाइ सम्मान गर्न चाहान्छु। यो भिडियो बाट आएको सबै आम्दानी अर्लाङकोटको समाजसेवाका लागि प्रयोग गरिनेछ भनेर संयोजक हरुले भन्नुभएकोले अत्यन्तै हर्षविभोर भएको छु। समस्त तपाईंहरु लाइ धेरै भन्दा धेरै शेयर गरिदिन अनुरोध पनि गर्दछु।
@sanjeevthapa73393 жыл бұрын
Absolutely beautiful song indeed : Great Vocals !!! CONGRATULATIONS and my best wishes for the Grand popularity among the people !!! Beautifully visualised in the wonderful place !!!! GREAT 👍👌👍
@jiblalsapkota61483 жыл бұрын
यो गीतले मलाई मैले श्री सितापुर नि मा वि मा मिति २०४३ बैशाख ११ गते देखि २०४४ कार्तिक १५ गते सम्म पढाएका र अर्लांगकोट, दासिकोट, ददल्का, मौरिभिर आदि ठाउमा बिताएका ती दिनहरूको सम्झनाको बाढी नै ल्याईदियो ।। म त साह्रै भावुक भए ।।
तपाईहरूको माया,सल्लाहा,सुझावहरूलाई आत्ममनन गरेका छौ र गरीरहने छौ.यो गीतलाई सधैभरी आफ्नो सम्झी मायागरी दिनुहोला.एऊटा बिरानो मुलुकमा रहेर जन्मभुमीप्रति मायालाई र यादलाई मेटाउने यो एऊटा हाम्रो प्रयास हो ।यस्तै अरु गतिविधिका साथमा पनी हामी सधै जन्मभुमी संग जोडीरहने बाचा पनी गर्दछौ. जयजन्म भुमी मेरो पहिचान मेरो प्यारो अर्लाङकोट🙏🙏🙏
@ishwarbc41043 жыл бұрын
अाहा अाफ्नै गाउँमाको नाम मिठो गित
@rakshyaneupane2873 жыл бұрын
Congartulations all team
@sapkotachandra97983 жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏❤🧡💛💚sarahi ramailo
@narayanpalli35643 жыл бұрын
Dami x
@bandhuoffsetpress90493 жыл бұрын
Nice songshantidijulai
@jayaramsapkota69853 жыл бұрын
धन्यवाद कलाकार मित्रहरु र यसमा अहोरात्र खट्ने योद्धा ज्युहरु यो गित सुन्दा धेरै खुसिलाग्यो ठक छ राम्रै छ तर अझै हाम्रा मुख्य सम्पदालाई अलि फोकस गरेको पाइएन आगामी दिनहरुमा यी केही कुराहरु पनि समेटनु हुनेछ भन्ने आसा लिएको छु जस्तै: १. सालिमे दह र दिव्रुङका धार्मिक सम्पदालाई नजिकवाट चित्रण गरेका तस्विर र तिनका महत्वका कुरा २. अर्लाङकोटको सीतापुर ददल्का मावी दासिकोटको विद्यालयको नजिकवाट चित्रण र पृष्टभुमिको महत्व । ३. दासिकोट खड्क कालिका मन्दिर र दुर्गाष्टमीवारेका पुजा आजा र नौमतीवाजाको दृस्यालोकन ४.अर्लाईकोटमा रहेको वडाकार्यालय हेल्थपोष्ट र त्यहावाट दिइएका केही सेवाहरुको छोटो झलक ५. सापकोटाको कुल मन्दिरको परिचय ददल्का माइकास्थान जस्ता घार्मिक महत्व र एम्वुलेन्स सेवाको जानकारि र मुसिकोट नगर पालिका मध्ये अर्लाङकोटमा जन्मिनुमा आफ्नो गौवर भएको प्रस्तुती लगायतका कुरा समेटेर दोस्रो प्रस्तुती प्रकाशनमा ल्याउनुहुन सवै सवै सहयोद्धा मित्रहरुमा हार्दिक हार्दिक अनुरोध गर्दे आगामी दिनमा अर्को एल्वम् निकाल्नमा आफुले पनि केही महत्वपुर्ण भुमिका खेल्न तत्पर रहेको कुरा जानकारि गराउदै फेरि पनि यो गितका लागि हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दछु । हस्त धन्यवाद नमस्कार #जयशम्भो
@ritsorg88183 жыл бұрын
Very very nice song shanti shree ji ko voice supar supar xa
@anilgautam67823 жыл бұрын
Waiting
@sapkotakulchandra31253 жыл бұрын
Love it well done Bebe
@shibaaryal11623 жыл бұрын
धेरै राम्रो छ
@sapkotagokul94593 жыл бұрын
Congratulations 👏👏
@bhumirajgautam46673 жыл бұрын
अाहा मिठाे
@mahendrasapkota89013 жыл бұрын
सारै राम्रो छ।
@Beemala_Sapkota3 жыл бұрын
Hamro gulmi ramro gulmi❤️❤️
@girirajsapkota19083 жыл бұрын
हाम्रो अर्लाङ्कोट राम्रो अर्लाङ्कोट सेयर गरेर सबै सामु पुराउनु हुन विशेष अनुरोध
@tarakunwar46863 жыл бұрын
Hamro gulmi ramro gulmi
@ambikhadka57783 жыл бұрын
Nice song
@g-one29912 жыл бұрын
Wow nice song😍😍😍
@mallababu86823 жыл бұрын
Gulmi ko san hamro pahichan dami lagyo
@ritabk79759 ай бұрын
nice my vellage❤❤❤❤
@mallababu86823 жыл бұрын
Mapani pahile Gulmikai thie ahile basai sarer tarai tir gae tarpani Gulmi kai mayaa lagchha
@sonu-mx7et3 жыл бұрын
congressional dada🤗🤗
@GaneshKumar-sp7wh3 жыл бұрын
Sari ramro geet Bishnu daju
@kharelmeghraj29223 жыл бұрын
Congratulations 🥳🌹
@sapkotakulchandra31253 жыл бұрын
Wel done Rc
@sharmasharma26763 жыл бұрын
Yo geet Bishnu Khattri dai Ko Channel bat falnu parthyo pahilai hamlae thaha hunthyo hou😂👍
@kingisbackoncallofduty92223 жыл бұрын
Ramro raicha git malai paro
@SalikKhatry3 жыл бұрын
हार्दिक बधाई! 💓
@laxmisapkota29483 жыл бұрын
Kati Ramro xa hai hamro Arlankot
@SVKYT-kz1hw3 жыл бұрын
Wow ❣️❣️❣️❣️
@kopilabhandari90213 жыл бұрын
Very Nice song
@baburamkandel42343 жыл бұрын
Sarai ramro geet afnai gauko ramro xa
@durgarana3 жыл бұрын
sorgavanda payaro gulmi🙏🙏🙏
@prabingharti43483 жыл бұрын
वाउ कति मनछुने भाका ❤️❤️❤️❤️
@krishnarajsapkota68063 жыл бұрын
Beautiful song
@thapagyan72543 жыл бұрын
Gau ko yad ayo
@netrakandel88463 жыл бұрын
Nice song all the best
@asmigautam37613 жыл бұрын
सारै मन छुने गीत सबै लाई नमस्कार 🙏🙏🙏
@sharmasharma26763 жыл бұрын
Yeta Bishnu Khattri Ko geet aaesakya racha khoe tw media ma news sews aauthyo pahile tw geet aayo vanera yesto gupchup geet bajarma falexan 😂😂😁😘
@mangurung86113 жыл бұрын
गीत, शब्द, दृश्य सबै मुटु चस्स छुने छन्, तर इमान्दार भएर भन्नुपर्छ शब्द र दृश्य संयोजन मिल्दै मिलेन। भन्नु त: श्रीमतीलाई फोन गरेर पहिलो कुरो मालिका र कालिका कस्ले भन्छ? श्रब्य दृश्यको शृंखला मिलेन क, ति कुराहरु सम्झिने क्रममा अलि पछि भन्ने वा देखाउने गरेको भए फेरी मिल्थ्यो, डाइरेक्टर-सम्पादकसाबको कमजोरी हो यो। तर पनि राम्रै सृजनाको लागि धन्यबाद!
@sagarbabubhattaofficial48443 жыл бұрын
सुझावको लागि धन्यवाद !🙏
@mangurung86113 жыл бұрын
@@sagarbabubhattaofficial4844 jarur! Any time
@RCSapkotaOfficial3 жыл бұрын
सुझब को लागि धन्यवाद 🙏
@Yuvrajbhattarai903 жыл бұрын
Congratulations hole teems
@mahendrasapkota89013 жыл бұрын
राम्रो लायो।तर गाउँ घरको सस्कृती बाजा गुरुङ नाच भजन को केही टुक्का पनि राख्न जरुरी थियो।
@devirambc3 жыл бұрын
Nice song 👌
@ganeshsapkota3833 жыл бұрын
Best of luck
@omprakashkharel3 жыл бұрын
Congratulations
@kalyankandel93523 жыл бұрын
गित आउदैछरे भनेर सरै खुसी लागेको थियो।शब्द राम्रै छ तर गित र भिडियोको सम्योजन अल्लि नमिलेको हो कि जस्तो लाग्यो,त्यो भुमिले जन्माएका श्रष्ठा सर्जकहरुलाइ पनि समेट्न सकेको भए अझ राम्रो हुन्थ्यो कि ? ,गितले केही हद सम्म त्यहाका ठाउँ चिनाउन प्रयत्न गरे पनि मान्छेको जीवन शैली यथार्थ रहन सहन र बस्तुस्थिती लाई त्यति सम्बोधन गरे जस्तो लागेन त्यसलाइ पनि समेट्न सकेको भए अझ राम्रो हुन्थ्यो होला। गित बन्नु आफैमा राम्रो कुरो हो त्यो भन्दापनी ठूलो कुरा त्यो गितले कति मर्म बोक्यो र न्याय दियो भन्ने अझ प्रधान कुरा हो ।समग्रमा खुसी लायो ।सम्पुर्ण टिमलाइ बधाई तथा सफलताको शुभकामना ।
@bishnubahadurthapa3 жыл бұрын
Wow
@riwaajneupane21473 жыл бұрын
अलि कति हरियाली भको बेला भिडियो सीन खिच्न पाएको भए सायद अझ राम्रो vedio बन्ने थियौ होला
@sangeetabhattarai86003 жыл бұрын
Congratulations 🎉
@shivaneupaneyoutubchanal35993 жыл бұрын
congratulatoins all team ..love these song❣️❣️missing my birth place