Jharanako Pani | New Nepali Lok Dohori Song | Bishnu Khatri & Mina Lama | Aayush Rijal & Anu Shah

  Рет қаралды 1,722,980

Bishnu Khatri

Bishnu Khatri

Күн бұрын

Пікірлер: 1 000
@kamalsargam
@kamalsargam 5 жыл бұрын
नेपाली लोक गीतको इतिहासमा फेरि तहल्का पिट्ने गीत हेर्न पाईयो बधाई छ बिष्णु दाई
@rajeshchhetri9276
@rajeshchhetri9276 5 жыл бұрын
निकै राम्रो छ गित
@bishalxettrychannel9709
@bishalxettrychannel9709 5 жыл бұрын
Congratulations bishnu dai
@rajkumarsunuwar3485
@rajkumarsunuwar3485 5 жыл бұрын
Kata kata salko patko tapari jastai lagyou
@beestoo_editz
@beestoo_editz 5 жыл бұрын
सारै राम्रो गित छ यसै पर्गती गरदै जानु होला बिष्णु खत्री जी
@cmmani7598
@cmmani7598 5 жыл бұрын
dherai vanda dherai ramro gana
@nakuldhurba
@nakuldhurba 5 жыл бұрын
जम्मु कश्मिरमा, भरिया दाइ, लाहुरे दाइ, अन्तरजातिय बिबाह, लोक गितको धरोहर, फेरि आर्को धमाका, लप यु दाइ लप यु 😍😍😍
@girisuraj1981
@girisuraj1981 5 жыл бұрын
Nakul Dhakal Nabin धौलागिरी को हिरा बिस्नु दाई
@bishnuabiral6488
@bishnuabiral6488 5 жыл бұрын
बिलकुलै कंचन मौलिक दोहोरि ❤️❤️अब लोक दोहोरि प्रतिस्ठान नेपाल को अधक्ष्य हनु पर्ने हो बिष्णु खत्री दाजु❤️♥️
@sanjay-bz8mh
@sanjay-bz8mh 5 жыл бұрын
Absolutely right hjr
@SuryaKhadkaOfficial
@SuryaKhadkaOfficial 5 жыл бұрын
कति मिठो गीत बधाई छ बिष्णु खत्री दाजु र मिना लामा सिस र सम्पुर्ण टिमलाई।।
@kamalthapa1551
@kamalthapa1551 5 жыл бұрын
Darsak shorataharuko chahana bhayera hudaina pratisthan vitra Pani yemaleka jhole haru xan ramrolai hoina hamro Lai dinxan vot
@krishnakarki2389
@krishnakarki2389 5 жыл бұрын
उत्कृष्ट शब्दसहितको सृजना सारै राम्रो लाग्यो,बधाई छ बिष्णु सर लगायत सम्पुर्ण टीमलाई।
@SagarghartimagarOfficial
@SagarghartimagarOfficial 5 жыл бұрын
आज निकै दुख लागेको छ मलाई र म जस्तो हजारौं लोक गीत सुन्ने पार्खिलाई यस्तो मौलिक गीत को भ्युज देखेर हुन त छाडा शब्द अनि नाङ्गो नाच भएको भा 20/30 लाख पुगिन्थो होला तर यति चाई भन्छु जति सुनियो त्यतिको मन मा चाई पक्कै बसेको छ बधाई छ बिष्णु दाई मिना दिदी 😍😍😍
@manbahadurmagar6632
@manbahadurmagar6632 5 жыл бұрын
बिष्णु खत्रीको उल्कै फ्यान जति यता हाजिर हुम्त,✋✋✋✋Wow क्या दम छ त्यो शब्द अनि लय स्वोरमा , गितसंगितको जगतमा अर्को धमका,
@santoshadhikari6189
@santoshadhikari6189 5 жыл бұрын
Manbahadur Magar iam raj
@timroathurosathishyam3392
@timroathurosathishyam3392 5 жыл бұрын
आहा बिष्णु दाजुको गीत साथमा आयुष को आगमन बबाल
@hombhalanja6304
@hombhalanja6304 4 жыл бұрын
गित भनेको त यस्तो पो हो यो गित सुन्ने हरुले कति चोटि सुन्नु भयो होला मैले त 10 चोटि सुने तर पनि अझै सुनाम सुनाम भको छ यो गित को सर्जक बिष्णु सर अनि मिना म्याम लाई हार्दिक हार्दिक बधाई अनि शुभकामना छ आगमी दिन हरुमा पनि यस्तै गितको ल्याउदै गर्नु होला धन्यवाद
@riturana5620
@riturana5620 4 жыл бұрын
आहाँ कति मिठो गित बसाई छ सम्पूर्ण कलाकार तिमलाई 🙏🙏👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@SarangiSansar
@SarangiSansar 5 жыл бұрын
आहा विष्णु दाजु र मिना दिदिको निकै उत्कृष्ट प्रस्तुती ।
@mujeebmujeeb9951
@mujeebmujeeb9951 4 жыл бұрын
super video Bisnu via ani mina sister
@tankagiri3492
@tankagiri3492 4 жыл бұрын
यति मीठो गितलाइ कोरियो ग्राफी भयन। बरु खत्री दाइ र मिना बैनिले नै अभिनय गरेको भय राम्रो हुन्थ्यो।
@sajinathapa1262
@sajinathapa1262 3 жыл бұрын
यो गित पटक पटक सुन्नि को को हुनुहुन्छ हाजिर हउ है
@hirathapa4966
@hirathapa4966 4 жыл бұрын
Bishnu Khatri ra resham nirdos ko eutai chha ta sor ta!!! Dherai ramro lok dohori geet !!
@माम्बातामाङ्ग
@माम्बातामाङ्ग 4 жыл бұрын
बिष्णु दादा र मिना दिदी को मिठो स्वर लाई माया गर्ने जाती सबै जान यता लाईक र कमेन्ट गर्नु है
@prakashkhatri9428
@prakashkhatri9428 4 жыл бұрын
Yestai yestai khalko music 🎶 👌 vako song milayera garna paryo ahilay ko jenerestion lai herera bishnu daji
@Kajimagar6529
@Kajimagar6529 5 жыл бұрын
एक पछि अर्को गित आयका छन अगृम शुभकामना बिष्णु जि । धौलागिरीको सर्जक ।
@nidhithapa105
@nidhithapa105 5 жыл бұрын
Ati nai mitho man chhune geet, hardik badhai xa Mina nani ani Bishnu ji.Bhabya safalta ko suva kamana
@surendrarajadhikari9780
@surendrarajadhikari9780 5 жыл бұрын
हरेक सृजना उत्कृष्ट छन्, जनजनका मनमा बस्छन् कहिल्यै नहराउने गरेर। सुपर छ बिष्णु खत्रि सर।
@burningdrag4090
@burningdrag4090 Жыл бұрын
Congratulations song Bishnu daju lai
@iswarirauteda7097
@iswarirauteda7097 5 жыл бұрын
आदरणीय दाजु बिष्णु खत्री को बरिष्ट गायक तथा सर्जक झरना को पानी सबैले माया गरिदिनू ।
@ramgurung8375
@ramgurung8375 4 жыл бұрын
आहा जत्ती हेर्यो उत्ति हेरिरहु लाग्ने गित निकाल्नु भाको हो बिष्णु खत्री जि र मिना लामा बैनिले सफल्ताको कामाना 🙏🙏👏👏❤️❤️
@reactionvideo9490
@reactionvideo9490 5 жыл бұрын
विशेष धन्यवाद बिष्णु खत्री ज्यु लाई यति राम्रो शब्द सृजना गरेर हामिहरु को माझतक ल्याईपुराउनु भा कोमा
@SonaKc
@SonaKc 3 жыл бұрын
Aaha Mina di Bishnu dada best wishes 😍😍😍💐💐💐
@rabinlama943
@rabinlama943 5 жыл бұрын
खुशी लाग्यो, धेरै समय पछाडी पुरानो कलाकारको मीठो गीत सुन्ने मौका मिल्यो ।
@Sangam25blenthen
@Sangam25blenthen 5 жыл бұрын
बधाई छ मिना नानी अनी सम्पूर्णमा 😍 करोडौ क्लब प्रबेस होस् | शब्द अनी भाका सारै राम्रो लागेउ 💐💐
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 5 жыл бұрын
बिचबिचमा गित सुन्ने काम जारि छ है दाजु अझै यस्तै यस्तै मिठा गितहरु सुन्न पाइयोस जय गित जय सङ्गित।।।।।
@BhujaLalpoudel
@BhujaLalpoudel 5 жыл бұрын
सधै बिरह अनि सामाजिक यथार्थमा आधारित गित सुन्ने बिष्णु दाईको यो गित अलि मोडन टाइपको रहेछ????सफलताको शुभकामना दाइ
@Rimalkanchha
@Rimalkanchha 5 жыл бұрын
Im the big fan of Bishnu brother hajurko geet sal gharima sal dekhi sundai ako xu aja samma sabai geet ustai hit xan really i appreciate dada.
@vaikrishna4094
@vaikrishna4094 5 жыл бұрын
नेपाली लाेक दाेहाेरि ईतिहासमा अाफनाे छुट्टै परिचान बनाउन सफल बागलुङ गे दाइ बिस्नु लाई धेरै धेरै बधाई छ
@thamansharma650
@thamansharma650 5 жыл бұрын
लय र शब्द का बादशाह विष्णु खत्री दाजुलाई सलाम उस्तै मिठो स्वर मिना लामा को।
@niceegurung5909
@niceegurung5909 4 жыл бұрын
Bishnu dai ko ma thulo fan ho pahila bata tapai ko geet sabai sundai aayeko xu. Samaye lai bujhera geet nikalnu hunxa.
@ipoupdate-e6r
@ipoupdate-e6r 5 жыл бұрын
52 views मा हेरियो ।करोड क्लबमा प्रबेश गरोस यहि कामना।सबै राम्रो लाग्यो।बिशेषगरि आयुश रिजाल लाई अझै हेन्सम देख्न पाइयो।
@onlyloggyff
@onlyloggyff 4 жыл бұрын
आहा कति मिठो गित सुन्म सुन्म लाग्ने 😍😍😍😍
@nagendrathapa9684
@nagendrathapa9684 5 жыл бұрын
सलाम छ बिष्णु दाजु अझै प्रगति हुँदै जाहोस
@ramchandratamang4134
@ramchandratamang4134 4 жыл бұрын
आहा कति मिठो गित जति सुने पनि सुनाउन सुनाउन लाग्ने सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद
@jhabindrapandey8023
@jhabindrapandey8023 5 жыл бұрын
बधाई छ बिष्णु दाई
@ChandraKunwar2041
@ChandraKunwar2041 5 жыл бұрын
आँहा कति मिठो गित। विष्णु दाई लगायत सम्पूर्ण टीम लाई सफलताको सुभकामना।।
@ObiRayamajhi
@ObiRayamajhi 5 жыл бұрын
सारै राम्रो दाइ ।।
@deepakllb1071
@deepakllb1071 5 жыл бұрын
O my god yesto ramro geet herna kasari birsexu maile.bishnu khatri kaka ley gayeka harek geet sakesamma Sunni prayash garxu.its masterpiece
@nayachanelnepal5332
@nayachanelnepal5332 5 жыл бұрын
आहा कति मिठो गीत जति सुनेपनी सुनम सुनम लाग्ने विष्णु खत्रि दाईको स्वर अनि सुनमा सुगन्ध छरेझै मिना दिदिको आवाज कति मिठो
@premkatuwal8914
@premkatuwal8914 5 жыл бұрын
ल बधाई छ बिस्नु सर र मिना दिदिलाइ
@tilakadhikari4211
@tilakadhikari4211 5 жыл бұрын
Moulek song bishnu khatri daju ko song sabi mon parxa.....!
@dhonibasnet2064
@dhonibasnet2064 4 жыл бұрын
At mitho lagyo geet vishnu daai ra mina g ko
@yamjirasaili8669
@yamjirasaili8669 5 жыл бұрын
मेरो मन पर्ने गायक बिष्णु दाजु
@haribahaduradhikari5422
@haribahaduradhikari5422 5 жыл бұрын
सधैं यस्तै गित सुन्न पाइयोस सुभकामना बिष्णु -मिना लाइ
@lekhnathacharya8462
@lekhnathacharya8462 5 жыл бұрын
नेपाली लोक गीतको इतिहासमा फेरि तहल्का पिट्ने गीत सर्वप्रिय गायक बिष्णु खत्री दाईलाई सफलताको शुभकामना
@keshabkarki3064
@keshabkarki3064 5 жыл бұрын
सारैमिठाे धन्यवाद
@jibanshahi9901
@jibanshahi9901 5 жыл бұрын
बधाई छ सम्पूर्णलाई
@harikunwar7238
@harikunwar7238 5 жыл бұрын
गीत अति राम्रो र मीठो बनेको छ बिस्नु दाइ सफल्ताको कामना
@bindasparel7946
@bindasparel7946 4 жыл бұрын
Aaha Kati mitho git raixa Bishnu khatri and mina Lama Lai badhai x ani sampurna team lai pani
@chhetriroman7264
@chhetriroman7264 5 жыл бұрын
बिगतको 9/10 बर्ष को उमेर देखि सुन्दै आएको छु बिष्णु खत्री सर को गित अति मार्मिक सान्दर्भिक चेतनामूलक गहकिला शब्द ले भरिएका हुन्छ्न ।आज मिना लामा दिजु र बिष्णु सर को स्वर संगै सुन्न पाइयो ।आउदो दिन मा पनि यस्तै सुन्न पाइयोस् । ।।
@birmallamalla5641
@birmallamalla5641 5 жыл бұрын
लोक दोहरीमा छुट्टै पहिचान बनाउन सफल बिष्णु दाई लाई सफलताको शुभ कामना
@parmilakc1167
@parmilakc1167 5 жыл бұрын
Niece
@tekmanbk525
@tekmanbk525 4 жыл бұрын
गर्व लाग्छ बाग्लुङे हुनु मा😍😍
@gsqurem5317
@gsqurem5317 5 жыл бұрын
लौ आयो फेरि बागलुङगे( गल्कोते)थीतो सबै को मन मुटु को धुक्धुकी मौलिक गीतका धर्हर अगर्ज कलाकार बिष्णु दाजुको एक छत्र मच्चाउने तीपीकल मनै लोभी बनाउने शब्द सङै मनै लोभी बनाउने झरना आहा आहा सलुत
@Xettripokharaj530
@Xettripokharaj530 2 жыл бұрын
Ma pheri Pani aaya hai yo geet sunna ❤️❤️
@scotnepalonline
@scotnepalonline 5 жыл бұрын
नेपाली लोक गीतको इतिहासमा फेरि तहल्का Great Song
@AshimThapa123
@AshimThapa123 4 жыл бұрын
Ati ramro geet malai ta ati man paro so all the best
@chaulagainsudeep7493
@chaulagainsudeep7493 5 жыл бұрын
सरलता भित्रका सरल ब्याक्तित्व बिष्णु दाजी अनि मिना लामा दिज्युको गज्जब गित!! बयान के गरौँ!! जय जय होस् !!! कामना सफलताको 🤩🤩
@dhrubakhatri4475
@dhrubakhatri4475 5 жыл бұрын
विष्णु खत्रि जि को रचना हामि पर्देशि को कथा सन्ग पुरा मेल खान्छ.. एस्ता गायेक सर्जक लाइ सलाम
@devendrabc6467
@devendrabc6467 5 жыл бұрын
अहा फेरि अर्को काइदा को प्रस्तुति सफलता को शुभकामना 😘🌹
@mayaacharya8467
@mayaacharya8467 4 жыл бұрын
यो गीत सय पटक हेरे तर पनि अझै हेर्न मन लाग्छ
@tekbahadurkhadka5880
@tekbahadurkhadka5880 5 жыл бұрын
निकै राम्रो अनि मौलिकताले भरीपुर्न लोकदोहोरी 😍😍😍 जुन गित नि बिस्नु दाइको अर्गानिक र निकै राम्रो लाग्छ मलाइ
@gyanadhikari4074
@gyanadhikari4074 5 жыл бұрын
गीत शब्द चयन स्वर उत्कृष्ट छ तर ठाउँ परिवेश अनुसार सारा जोडीहरुलाई सुहाउने गरी छायाङ्कन गरिदिएको भए अझ उत्तम हुने थियो।
@uzonboyz7939
@uzonboyz7939 5 жыл бұрын
धेरै राम्रो गित दाजु,सफल्ताको कामना दाजु बिस्णु खत्री 🙏🙏
@runjithunter4262
@runjithunter4262 5 жыл бұрын
बरिष्ठ गायक नायक हिरो बिष्णु खत्रि दाजु नमस्कार ।। हजुरलाइ लोक प्रतिष्ठान अध्यक्षको लागि अघ्रिम शुभकामना हजुरले जितेको देख्न पाम ...झरनाको पानी एकदमै हिट मार्मिक गित लाग्यो दाजु...पोखरा देखि
@ManojSinghDhami
@ManojSinghDhami 5 жыл бұрын
नेपाली लोक संगीत जगतका धरोहर आदरणीय दाजु बिष्णु खत्री र लोकप्रिय गायिका मिना लामाको लोकदोहोरी गीत #झरनाको #पानी नेपाली लोक संगीतको छेत्रमा एउटा इटा थप्ने गीत पक्कै बनेको छ । यो गीत संग सम्बन्धित सम्पुर्ण टिमलाई बधाई छ । करोड क्लबमा छिट्टै प्रवेश गरोस सफलताको धेरै धेरै शुभकामना ।।।
@tikarambudhamagar1076
@tikarambudhamagar1076 5 жыл бұрын
निकै मिठो लायो मलाई त ल बधाई छ बिष्णु दाजु र मिना लामा दिदी बधाई छ सम्पुर्ण टिम लाई बिष्णु दाजु
@NamasteTvNepal
@NamasteTvNepal 5 жыл бұрын
अति राम्रो गित,,,बिष्णु दाजुको सृजनाहरु सुनेर मलाई पनि लोक्दोहोरी गित लेख्न गाउन प्रेरित भाको हु,,दाजु लगायत सम्पुर्ण Unit लाई सफल्ताको सुभकामना
@udayapuri2386
@udayapuri2386 5 жыл бұрын
बिष्णु खत्रि नेपाली लाेकदाेहाेरि गितका धराेहर हुन् मलाई मन पर्ने गायक हुन् बिष्णु दाई बधाई छ निकै मिठाे रैछ गित।
@begambahadur9280
@begambahadur9280 5 жыл бұрын
बिष्णु खत्री दाजु को नया गित आयो है धम्मेकेदार
@Sano..Awaj...
@Sano..Awaj... 4 жыл бұрын
अाहा! सलल बगेको संगीतमा डुबुल्की लगाउन मन लाग्यो।।
@gaganpurja3016
@gaganpurja3016 5 жыл бұрын
साच्चिकै मन छुन्छ बिष्णु दाजु हजुर्को हरेक गीत ले
@sharmasharma2676
@sharmasharma2676 5 жыл бұрын
गित साह्रै मिठो लाग्यो आशा छ बिष्णु खत्री का यस्तै यस्तै सृजनाहरु आइरहनेनै छन्!
@vidyadarshanbasnet7779
@vidyadarshanbasnet7779 5 жыл бұрын
नेपाली मौलिक लोक दोहोरी र बिष्णु खत्री पर्याबाची शब्द हुन।।।।
@dilipregmi1498
@dilipregmi1498 5 жыл бұрын
धेरै राम्रो गीत शब्दले धेरै मन छोयो सबै राम्रो छ सफलताको शुभकामना बिष्णु दाइ लगायत सम्पूर्ण टिम लाई
@balbahadurpun3626
@balbahadurpun3626 5 жыл бұрын
धेरै राम्रो हार्दिक बधाई छ
@bharatdhamala8852
@bharatdhamala8852 5 жыл бұрын
आहा कती मीठो गीत। ढीलो आऊँछ कडा आऊँछ बीष्णु दाई को गीत। हाम्रो धादींग को चेली मीना बैनी को स्वर खुब सुहाएको छ बीष्णु दाई सँग। धेरै धेरै प्रगति को कामना।
@देवउपाध्याय-ध2ज
@देवउपाध्याय-ध2ज 5 жыл бұрын
खोई कसरी फुर्छ यस्तो शब्द हरु सलाम छ दाजु हजुर लाई ❤️❤️❤️❤️
@nabinmagar2833
@nabinmagar2833 5 жыл бұрын
अति राम्रो गीत बनाउनु भएछ बधाई छ सम्पुर्ण तिम लाई।
@Dilchhetri2045
@Dilchhetri2045 5 жыл бұрын
सारै आनन्द आयो यो गित सुन्दा बिष्णु खत्री दाईले गायको सबै गित 101 मन पर्छ यो गित पनि हिट हुने भयो ।।।अझै यस्तै गित सुन्न पाईयोस जोडी पनि सारै मन पर्ने मिना लामा हुनुहुने हैछ। सफलताको सुभकामना छ सबै टिमलाई
@तिलकथापामगर
@तिलकथापामगर 5 жыл бұрын
बचपन देखि बिष्णु दाजुकाे गित सुन्दै अाएकाे छु। अझैसम्म मन नपरेकाे कुनै गित छैन। साथमा मिना लामाकाे स्वरमा जादुमय छ।।
@DineshKumar-oj8me
@DineshKumar-oj8me 5 жыл бұрын
Aayush sir lai..lamo samaya paxi dekhna paiya tyo pani Look geet ma khusi lagyo..
@bhimoli2904
@bhimoli2904 5 жыл бұрын
नेपाली लाेक दाेहाेरिकाे ईतिहासमा मलाई अहिले सम्म सबैभन्दा मन पर्ने कलाकार बिष्णु खत्रि र बिष्णु माझी यहाँहरुका गीतहरु जति सुन्याे उति सुन्न मन लाउँछ
@udiramkhadka8341
@udiramkhadka8341 5 жыл бұрын
dherai ramro git bishnu khatri sir ani mina bahini lai dherai badhai chha..
@सन्देशगाहामगर
@सन्देशगाहामगर 5 жыл бұрын
आज फेरि नेपाली मौलिक लोक दोहोरी गित सुन्न पाइयो सारै राम्रो करोडौं पुगोस् शुभकामना छ।
@dalbahadur8416
@dalbahadur8416 5 жыл бұрын
नेपाली लोक गित क्षेत्र को इतिहासमा फेरि एक पटक तहल्का मच्चाउने गित आएछ बधाई छ बिष्णु सर अनि सम्पुर्ण टिम लाई,
@timetravel274
@timetravel274 5 жыл бұрын
*कालजयी गीत अादरणीय बिष्णु खत्री दाजुलाई धेरै धेरै बधाई दाजु बाट धेरै कुरा सिक्नु पाईन्छ सिक्नु पर्छ सबैले ♥️🌺🌾🎤🎼🎵🎶🎶📝🌈🔥*
@karnalieye8276
@karnalieye8276 4 жыл бұрын
Tiktok ma sunera yata khojera herna paiyo . Dami x song
@giriraj6342
@giriraj6342 5 жыл бұрын
Bishnu dada auta nepali lok jagatko naxetra hununxa
@bhaktakarki3023
@bhaktakarki3023 4 жыл бұрын
Aati dherai ramro song bhariya daile visaune vari pani suneko xutai maja aaux
@prakashhamal5951
@prakashhamal5951 5 жыл бұрын
अति राम्रो लाग्यो बधाई छ बिस्नु दाइ लाई अनि मिना लामा जि लाई
@aakashbro7917
@aakashbro7917 4 жыл бұрын
अब 1M हूने पालो यता होला नी है बिस्तारै क्रम जारी छ।।।।।।
@karanbhai6605
@karanbhai6605 5 жыл бұрын
आहा बिस्नु दाइ को गीत अति राम्रो बधाई छ दाजु अनि मिना मिस को आवाज कोइली को जस्तो छ।
@sachinsapkota2802
@sachinsapkota2802 5 жыл бұрын
नेपाली लोकदोहोरीमा एउटा राम्रो गित बनेको छ सुनेर धित नमर्ने करोडौं कलब पार गर्न सफल रहोस् बिष्णु दाइ लगायत सम्पुर्ण टिमलाई नमन
@nepalkochhoro1003
@nepalkochhoro1003 5 жыл бұрын
बिष्णु खत्रीका कुनै पनि गितमा कसैले खोट लगाउने ठाँउ नै छैन एकका एक अनगिन्ती गितहरुले शिखर नै चुमेका छन ।
@chhabijangsunarofficelchan2602
@chhabijangsunarofficelchan2602 5 жыл бұрын
Hamro sada bahar hero dada Bishnu dada dherai ramro git baneko x badhai x all team laai ...
@indrarajgiri2391
@indrarajgiri2391 5 жыл бұрын
Wawww सार्है मन पर्यो बिष्नु दाईको गित सुन्दा# दाम्मी छ!
@IshworSinghMusic
@IshworSinghMusic 5 жыл бұрын
Nice song Bishnu dai
@rk.adhikaritanahunnepal1519
@rk.adhikaritanahunnepal1519 4 жыл бұрын
beautiful singer ❤️❤️ mina and handsome singer bishnu bhai को उत्कृष्ट लोक गित ।
@birbahadursunar7481
@birbahadursunar7481 5 жыл бұрын
dherai paxi Bishnu dai ko geet suna paiyo khuse layo bacha dekhi Bishnu dai ko geet sundai hurky ko hum mani sarai garba lako xa ajani Yestai suni rakhna paiyos
My scorpion was taken away from me 😢
00:55
TyphoonFast 5
Рет қаралды 2,7 МЛН
We Attempted The Impossible 😱
00:54
Topper Guild
Рет қаралды 56 МЛН