SMART लाइसेन्सका नराम्रा पाटाहरू । किन यस्तो दुख भोग्नु परिरहेको छ । Nepal license

  Рет қаралды 176,879

Bikash Sharma

Bikash Sharma

Күн бұрын

Пікірлер: 350
@norsanglama7619
@norsanglama7619 4 жыл бұрын
एकदम सही कुरा उठाउनु भयो हजुरले हामी सबैले बुझ्नै पर्ने कुरा हो । एसरै नै आवाज उठाउनु होला ।
@Bikashkakura
@Bikashkakura 5 жыл бұрын
सबैमा नमस्कार । नेपालकाे SMART लाइसेन्सले दुख दिनु दिएको छ । ढिलो पाइने त एउटा मात्र समस्या हो, यो लाइसेन्समा त्यस्ता धेरै गल्तीहरू छन जो हामी सबैले बुझ्न जरूरी छ । त्याे मैले देखाएको केवल नमुना मात्र हो, त्यसमा नाम, नंबर हरू नमुनाको लागि मात्र राखेको हो । कृपया भिडियो सक्दो शेयर गरेर सबैलाइ सुसोज्जीत गराइदिनुहोला । तपाइको प्रतिकृया भए कमेन्टमा राखिदिनुहोला । धन्यबाद ।
@bikky1984
@bikky1984 5 жыл бұрын
Bro what if I dont want to take smart license?
@sudinlama2803
@sudinlama2803 4 жыл бұрын
Bikash Sharma sir yekdam sahi 100% sahi kuro hajur sir
@bcprakash9707
@bcprakash9707 4 жыл бұрын
Sahi kuraa grnu vayo dada hjr le banaaunu vko video le dhari thulo kaam grdaxa sabi laai.
@gurungns
@gurungns 4 жыл бұрын
तपाइको यो भिडियो धेरै राम्रो छ र यहाँले भन्नु भाको कुरा सही हो । मैले लगभग एक बर्षमा पाए । नाम मात्रको स्मार्ट लाईसेन्स । लाईसेन्समा भाको फोटो आफ्नो होकी कसको हो ? चिन्नु नै गाह्रो । नाममा मिस्टेक । कसलाई भन्ने ? सुनुवाइ नै हुँदैन ।
@arjunkc9620
@arjunkc9620 4 жыл бұрын
रामरो कुरा भनीयो
@villagelife1243
@villagelife1243 4 жыл бұрын
ऐकदम सही भनु भयो सर.
@bikramshrestha9806
@bikramshrestha9806 4 жыл бұрын
Right thinks
@shankarkhadka988
@shankarkhadka988 4 жыл бұрын
U are right bro
@히말라얀호랑이
@히말라얀호랑이 3 жыл бұрын
बोरो ले औधी मन को कुरो राख्नु भो है मैले चै कोरिया मा ट्रैल र रोड टेस्ट सकेको १ घण्टा पछी बिन चिप्स् को प्रस्ट फुटा शाहीत को license लिएर फर्केको थ्यो यता आउनु भन्दा ८ महिन अगाडि राजास्व तिरेको फातेको bill र पछी स्मार्ट lisence कहाँ छ कुन अवस्थामा छ पत्तो लौन ठुलै आयोग् गथन गरेर खोज्न जानु पर्छ है नेपाली स्मार्ट license गतिलो चै छैन बोरोको video को लागि दन्यबाद है
@annurkhan6149
@annurkhan6149 4 жыл бұрын
derai ramro sujaw
@presidentmallah7557
@presidentmallah7557 5 жыл бұрын
Maile farm bhare Rs 1500 tire , likhit ma pass bhaye, driving training ko lagi 3 din ma Rs 1500 tire , triel diye pass bhaye,, triel pass bhayeko khushima driving trailer lai Rs 1000 aba license pauna ko lagi total Rs 8000 Ghus khuwaunu parne kina??? Ke yo traffic watayat ko rules ho license badne ???
@rkmnepal1937
@rkmnepal1937 5 жыл бұрын
कुन ठाउँकाे driving center हाे सर यसरी घुस लिनु त भएन नी हाे जन्तालाई ठक्नु त भएन चाेरहरुले
@presidentmallah7557
@presidentmallah7557 4 жыл бұрын
Sabai driving centre ma chha yo niyem kinaki traffic le banako niyem ghus khayer licence dine
@manitgurung3329
@manitgurung3329 4 жыл бұрын
Trail deni paisa nadeni paisa yestai ho maile pani 7 years agadi trail diyera pani rs10000 diyera nikaleko ho renew pani vayo last year
@gamanrana5811
@gamanrana5811 4 жыл бұрын
Yesto sarkar dhikkar xa sir
@sagarchaudhary5379
@sagarchaudhary5379 4 жыл бұрын
Kura..ekdam thik ho hajur ko
@sunilkhawash4285
@sunilkhawash4285 4 жыл бұрын
100% Right sir
@mandeepgurung8895
@mandeepgurung8895 5 жыл бұрын
Ekdam sahi kura 👍👍
@rohitkumarhalwai7592
@rohitkumarhalwai7592 5 жыл бұрын
i m agree with uh yar sala 2 yrs huna lako ajai samma aaxaina khokro sarkar
@Nischalchvlogs
@Nischalchvlogs 4 жыл бұрын
its true facts in nepal ....
@Milan2047
@Milan2047 4 жыл бұрын
Webcam le photo khichera halxan ka bata ramro photo ramro aauxa bro.
@diwashruchal6820
@diwashruchal6820 4 жыл бұрын
Subscribed successfully !
@sroj8
@sroj8 4 жыл бұрын
Licence ta 5 barsama renew garnu parxa, tara bill book ta harek barsa. :(
@raveena99
@raveena99 4 жыл бұрын
Absolutely right
@jhalakchaudhary8099
@jhalakchaudhary8099 4 жыл бұрын
definitely right
@dibasshrestha9761
@dibasshrestha9761 4 жыл бұрын
tara khai yettiko kuraa garirahadaa pani paribartan leraaunu parxa vanne soch sarkaarmaa alikati pani xaina
@bipulthapa1195
@bipulthapa1195 4 жыл бұрын
पुरानो तरीका बाट घुस खाना सजिलो छ तेहि भएर डिजिट्ल तरिका बाट न गरेका हुन
@minbahadurgurung3511
@minbahadurgurung3511 5 жыл бұрын
Sarai ramro kura aba yubanai aghi nasare yi budha pakale kam janeko pani xaina ra kam gardainan???
@yahoocom6581
@yahoocom6581 4 жыл бұрын
SAHI KURO BRO MERO PANI PHOTO JHUR AAKO XA
@santosh805
@santosh805 5 жыл бұрын
हजुरले सुरुगर्नु भएको च्यानलको सफलताको कामना गर्दछु अनि हजुरको बारेमापनी केहि जानकारी पाय हामीलेपनि आफ्नो ठाँउबाट जानकारी अनि सहयोग गर्ने मौका मिल्ने थियो 👍️👍️👍️👍️👍️👍️
@Bikashkakura
@Bikashkakura 5 жыл бұрын
धेरै धेरै धन्यावाद । फेशबुकमा सम्पर्क गर्नुहोला, Description मा छ फेशबुक ठेगाना ।
@pawanpandey1690
@pawanpandey1690 4 жыл бұрын
बल्ल मेरै मनको कुरा उठाउनु भयो हजुरलाई धन्यवाद।नेपाली लाइसेन्समा नेपाली भासा अनिवार्य हुनैपर्छ।
@buddhakishan2822
@buddhakishan2822 4 жыл бұрын
राम्रो मुद्दा उठाउनु भयो सर नेपाल का नेता र कर्मचारी सबै पैसा मा बिकिसके अाफ्नाे देशकाे भाषा पनि प्रर्याेग हुनुपर्छ यो बिचार मा म पनि सहमत छु।
@dheepakdheepak2479
@dheepakdheepak2479 4 жыл бұрын
यो कुरा सहिहो आफ्नो देश को भाषानै प्रयो गर्न भुलेर देशको संकार के रहला जोगाइएलार
@SajjalKerung
@SajjalKerung 5 жыл бұрын
Nepal's most satisfied video ever.
@khukurinationx648
@khukurinationx648 4 жыл бұрын
ठुलाे भ्रष्टचार भाछ यस्मा। our secret is already leaked outside Nepal.. Thank you for the good information bhai.
@सौरबक्षेत्री
@सौरबक्षेत्री 4 жыл бұрын
राम्रो सल्लाह दिएकोमा धन्यवाद । आजका नेपाली बिश्वका बिकासित देखि अल्पबिकसित देशमा बसेर त्यहाको बस्तुइस्थिती बिकाश राजनीति सबै राम्रो नियालेकोहुन्छन र छन । अब पनि यास्तै खेलाची गर्ने सरकार तथा कर्मचारी सबैलाई राम्रो ज्ञान दिइएको छ ।
@facteducationbhusal5768
@facteducationbhusal5768 4 жыл бұрын
हामी लाइ किन सुनाउनु हुन्छ सरकारलाई सुनाउनु होस हेलो सरकार मा फोनबाट 1111 मा उजर गर्नु न
@smarttech2377
@smarttech2377 4 жыл бұрын
Yesto manxe pani raixan Nepal ma khusi lagyo bro good job...carry on..mero ni yahi vannu thiyo
@kaluwa99
@kaluwa99 4 жыл бұрын
खासमा नेपालको स्मार्ट लाईसेन्स मात्र हैन शैक्षिक योग्यताका प्रमाण पत्र अन्य सरकारी प्रमाणपत्र पनि बिबाधस्पद लाग्छ मलाई २०० बर्ष ब्रीटिस उपनिबेसमा बसेको राष्ट्र भारतले आफ्नो शैक्षिक प्रमाणपत्र प्रयोग गर्दा अधिकांस अक्षर भारतिय प्रयोग गर्दछ अर्थात उसको शैक्षिक प्रमाणपत्र लब्धाङ्कमा धेरै कम अंग्रेजी राखिएको हुन्छ । हाम्रो स्वतन्त्र देश जसको दोश्रो भाषा अंग्रेजी हो २२८ ओटा विभिन्न मातृभाषा पनि बोलिन्छ जहाँ सरकारी आधिकारीक भाषा सम्म नेपाली हो त्यो देशमा प्रत्येक कुरा अंग्रेजीमा चलाउनु किन पर्ने ? स्मरण रहोस NEP को अर्थ New Economic Policy भन्ने हुन्छ अरे यार Economic policy को licence सग के सरोकार ?? ब्रीटिस उपनिबेश नभए पनि सरकारी जागिर खान अंग्रेजी बोल्नै पर्छ यहाँ सम्म कि अंग्रेजी नबोल्दा नेपाली भाषाको टिचरको जागिर खाने कुरा नि सपना हो ।। हामिलाई सक्षम बन्न अंग्रेजी आबस्यक छ र ?? रसिया संसारमै पहिलो भु उपग्रह पठाउने देश जसको १४ ओटा जिल्ला जो झण्डै २ ओटा नेपाल जत्रो हुन्छ त्यो भुभाग मै हु भन्ने अमेरिकाको कुनै पनि स्याटेलाईटमा तपाईले देख्न पाउनु हुन्न रसियाको सम्पुर्ण कामकाज रसियन मै हुन्छ हामी कामकाजको पेपर ब्रीटिस चलाउछौ उनिहरु प्रसोधित हाम्रै कागज नेपाली कागज चलाउछौ , कति फरक हामी र बिदेशिमा हैन र उनिहरु मेहनत नि स्मार्ट अर्थात बाठो तरिकाले गर्छन । हामी सिक्छौ अर्काको देखासिकी गर्छौ लाज हुनपर्ने यार , कसैले टमाटर खेती गरे हामी टमाटरनै गर्छौ , हामी बुझ्दैनौ छिमेकिले टमाटार लगाए म धनिया लगाउछु यार किन्नेलाई नि सजिलो बेच्नेलाई नि सजिलो , तर हामी त वीर गोर्खेका सन्तान किन गर्थ्यौ यसो , कसैले बुद्ध बिदेशी भनिदियोस त दात झार्दिन्छौ हामी त्यसको तर लिपु टिस्टा त्यस्ता कयौ आफ्नै देशको भु भाग बेचिए हामिलाई बाल भयो , खोक्रो राष्ट्र वाद , स्यालको राजनिती यस्तै हो , बाघको राज्यमा स्याललाई राखेपछी भोग्न त पर्यो नै ।।।
@LifeNepal
@LifeNepal 4 жыл бұрын
यी सबैको कारण पुरुनो खिया लागेका कर्मचारीहरु नतिजा हो
@santoshdr8079
@santoshdr8079 2 жыл бұрын
Thankyou Bhai Tapaile Yatayat Bibhag Ka Parmukh Sanga Kura Rakhnu hoss
@kumarachhami5509
@kumarachhami5509 2 жыл бұрын
सर हजुरले यो कुरा त उठाउनु भयो यक दम ठिक हो मेरो समस्या यउटा हजुरलाई भन्न मन लाग्यो र मेले सम्म मलाई जबाफ दिनु हुन्छ भन्ने आशा छ मेरो लाईसेन्स रिनु गरेर म बिदेश आए तर बुबाको नाम नै अर्कै राखेको छ यो बिग्रिएको दुई बर्ष भयो अब गएर त्यसलाई सच्याउन मिल्छ कि मिल्दैन बताईदिनु भए आभारि हुने थिए मेरो यो न बुझेको कुरा हजुर सामु राखेको सर
@hiralal9300
@hiralal9300 4 жыл бұрын
mo chanchu ki hamro nepal sarkar le 3karot janta lai laicenc nagrikta ko rup ma bitarn garos kina ki dribing aune haru le ta garna payo naune haru le ta nagrikta ko rup ma calaunu payo ni tesaile laicence nai nagrikta ko rup banaus ki
@prajolrana2910
@prajolrana2910 4 жыл бұрын
राम्रो मुद्दा उठाउनु भयो , नेपाल का नेता र कर्मचारी सबै पैसा मा बिकिसके अाफ्नाे देशकाे भाषा पनि प्रर्याेग हुनुपर्छ यो बिचार मा म पनि सहमत छु।
@hggautam
@hggautam 4 жыл бұрын
म संग पनि भारत को लाइसेंस छ मैले २०११ मा बनाएको हो र २०३० सम्मको बनेको छ। के गर्ने यहाँ को सिस्टम त्यस्तै हो कि के हो १ वर्ष मा बल्ल पाएको छु।
@tarawaiba9761
@tarawaiba9761 4 жыл бұрын
You are absolutely 100% right.Nepal’s government system is very very poor...3rd class..
@MaheshKumar-zd1kc
@MaheshKumar-zd1kc 4 жыл бұрын
🇳🇵🇳🇵धेरै राम्रो मुद्दा उठाउन भो तर तपाईँ र हामी सर्व साधारण जनतालाई को सुन छ र 🇳🇵🇳🇵
@anantaduwadi8682
@anantaduwadi8682 Жыл бұрын
नेपाल का नेता कार्यकर्ता मन्त्री प्रधानमन्त्री राष्ट्रपति संसद सबै भरषटाचारि को झुन्ड हो।
@hhbboo136
@hhbboo136 4 жыл бұрын
अब नेता हुनु भाई अनि नेपाली भाषा मै लाईसेन्स बनाऊनु हा हा हा
@sudeeps735
@sudeeps735 4 жыл бұрын
सरकारले संस्कृतमा लेख्नीरे अब।।।।
@pnnrodungproduction6163
@pnnrodungproduction6163 3 жыл бұрын
यसरी smart license नक्कली दिन्छ भने कसरी थाहा पाउने सर्बसाधरण ले
@rajivkaji
@rajivkaji 3 жыл бұрын
नेपालको लाइसेन्स मा कति फरक फरक logo छ एस्तो पनि हुन्छ l shameshame
@Sangitashresthaa
@Sangitashresthaa 5 жыл бұрын
Ekdum sahi kura garnu vayo 😊
@rishibudhathoki3033
@rishibudhathoki3033 2 жыл бұрын
सहि कुरा सर मेरो रिनो गरेको 10 महिना भयो तर अहिले सम्म आको छैन बिभाग मा जादा अझै 3महिना लाग्छ भनेको छ अरु त के भनौ र हजुर
@roshanthapa77
@roshanthapa77 4 жыл бұрын
साथी लें त झण्डै .झण्डै रवि लामिछाने जस्तो मिलाएर भन्यो हौँ ..सही जानकारी हों ...सही लाग्यो तपाई को video....धन्यवाद छः ..तपाई लाई ..
@Bikashkakura
@Bikashkakura 4 жыл бұрын
धन्यबाद, तर कसैको जस्तो गर्न भन्दा पनि मेरो प्रयास भनेको समाघान देखाएर बिरोध गर्ने हो । जस्तो की मैले कसरी सुधार्न सकिन्छ र कस्तो लाइसेन्स हुन सक्ला देखाएकै छु । जनता जोस्याउन, अपराधि पक्डन भन्दा पनि शिक्षा जरुरी छ, त्यो हो मेरो प्रयास ।
@uzwaldahal7803
@uzwaldahal7803 4 жыл бұрын
Maile hijo license liyeko ma tesma mero square shape ma hole chha yo k ko laagi hola plz help out to know about it
@eMountain974
@eMountain974 4 жыл бұрын
Do you right brother but yo sarkar chor xa k ghrni
@sandeeptmg4557
@sandeeptmg4557 4 жыл бұрын
Yahi muji lai banai dey yatayat mantri ..yo chikad bahun muji yesle garx pariwartan desh ko gush khayara chikad muji bahun
@RamGurung-tx4ej
@RamGurung-tx4ej 19 күн бұрын
Tapaiko licencee nabikaran garne bela vayo wa kati bin mahina baki6 chek kelegarna tach le ki agultole yo janata lai lafada
@binodrai1977
@binodrai1977 4 жыл бұрын
अत्यान्त आबश्य,हामी नेपालीहरुलाइ जरुरी कुरा जानकारी गराएको मा धन्यवाद 🙏👏
@surajlama6736
@surajlama6736 4 жыл бұрын
Hamro sarkar haru laie ghus lera ghar jaghaa anee xora xoree lai bedas pathauna lae time xina yesto kuro ma k ko chaso delaa r sarkar ne kuttaa haru hun ,,des bechna lagee rako taevaera ,ho ,
@ShankardevEntertainment
@ShankardevEntertainment 3 жыл бұрын
सहि कुरा गर्नु भयो लाईसेन्समा भयको फोटो अाफैले चिन्न नसकिने क्वालिटिको छ ।
@dheerajguru3988
@dheerajguru3988 4 жыл бұрын
Ekdam saii kura bro yo government ly last cheat garako xa birodh garam yesko baramah bro 🙋‍♂️🙋‍♂️ hat uuthau n hajir garam yo kura mah samati hune haru.........
@jbrai905
@jbrai905 4 жыл бұрын
Meromata muluk sanket ni xoina fotoponi negative jastox afailai chinna garox
@mahabir566
@mahabir566 3 жыл бұрын
100%corect तर सर commision को चक्कर timepass system नभाको होला
@jitendrasharma8765
@jitendrasharma8765 4 жыл бұрын
Mero license ma ta mero mobile no.galti put gareka xan Nepal sarkar le...khai ke hunx nepal ko.... Malai lag thayo ki madhesh ma matra ghush khane neta haru hunx re...tar hoe na yo pura nepal mai xan...
@Bijay_081
@Bijay_081 4 жыл бұрын
Sai kura garnu bhayo dai😍 Bhanna lai tah smart matra bhaneko xa tara tei purano web camera lye kitche ko photo herda aafai lai tha hunna tyo aafnai photo hoki arka ko🥺
@sudarshangiri4781
@sudarshangiri4781 6 ай бұрын
Very nice 👍👍👍👍
@allsolution2872
@allsolution2872 4 жыл бұрын
दिमाख नै नभएका नेताहरु को काम
@nabarajparajuli5197
@nabarajparajuli5197 4 жыл бұрын
Teaching and Evaluation is a Continuing Process Teaching can be learned from small or large people Respected Traffic Department Head Jewish Now is your turn to learn something by listening to him.
@ranju_amit
@ranju_amit 4 жыл бұрын
Chor haru ho sab suit k garnu
@PrakashVast
@PrakashVast 4 жыл бұрын
You nailed it bro 👍👍
@TruckVlog123
@TruckVlog123 4 жыл бұрын
good information bro
@manspmagar3735
@manspmagar3735 4 жыл бұрын
बिकास होइन येहा नेपाल सरकार र नेता हरु कमिसन को मात्र काम गर्छ
@ushanadhikari5079
@ushanadhikari5079 3 жыл бұрын
Sir K yo samasya ahile pani yathawat nai xa ki Yi madhya kunai samasya sudhriyeko xa?!!! Talking about now
@richhati3834
@richhati3834 5 жыл бұрын
100% rights 👍️👍️👍️👍️👍️
@bikishrestha2266
@bikishrestha2266 5 жыл бұрын
Lutna sake lut vanne sutra prayog gari rako xa aba nepali janta sachet hunu parxa
@laxmangiri8519
@laxmangiri8519 5 жыл бұрын
सहि कुरा गर्नुभो मेरो लाईसेन्सको पनि चिप्स हरायो काम छैन ईस्माट
@kumarghale2267
@kumarghale2267 4 жыл бұрын
Very very well said
@biveknepal6323
@biveknepal6323 4 жыл бұрын
Jaba sama hamro deshma chor mantri rw neta haru rahanxa taba sama desh ko halat yestai nai hunxa.ani jaba sama hamro desh ko janta haru aaheleko mantri rw neta haru lai vote deyera jitaaeko xa Ani aayestai jitaudai garxa taba samaa hamro desh ko yestai halat hunxa.
@dipendrachadara9718
@dipendrachadara9718 4 жыл бұрын
राम्रो जानकारी दिनुभएको मा धेरै धेरै धन्यवाद सर
@saustav1111111111111
@saustav1111111111111 5 жыл бұрын
Majja Lagyo Subscribed Bro! Need more content !! expecting more interesting ones!
@bishnusharma4411
@bishnusharma4411 4 жыл бұрын
Very good bro..
@somahadur1902
@somahadur1902 2 жыл бұрын
Ramro kura
@swogendrakatuwal3699
@swogendrakatuwal3699 4 жыл бұрын
Kura sahi ho
@dilipkumarkc5007
@dilipkumarkc5007 Жыл бұрын
Fake kura
@yootuuvds
@yootuuvds 4 жыл бұрын
Yes this so satisfying video.. Another thing y the government employee are so rude..few days ago i went to apply for the license and the time of clicking picture the employees behave too rude towards every person as well as the time of exam i found them very rude also the police guard was also very rude...it was so ridiculous...
@PurnaRai-wo5ik
@PurnaRai-wo5ik Күн бұрын
Nepalko simana sarkhari jagga bechane desha jantako daka ghusa khane hindu bahun chhetriko party karmacharile licen dinu nasakane rajinam dinu. Jaya mongol
@mrbabu1742
@mrbabu1742 4 жыл бұрын
Aru ko license ta dhelaa aayo thik xa tara baira bidesh bata xutti maa nepal jada kheri license renew garda 1 week maa kasari xeto aayo ta yoo kura chai miss vo boro hajur ko video maa...
@princessyashodhara8614
@princessyashodhara8614 5 жыл бұрын
Well said bro#Subscribed bro#frist time satisfied Nepali KZbinr bro#
@sannuhayu2856
@sannuhayu2856 4 жыл бұрын
सही हो सर मेरो त फोटो हैन। मेरो नामको लाइसान हो की हैन भने र पनि चिन्नै गारो छ पुरै लाइसान् नै किलर छैन ,, त्यो पनि तीन वर्ष कुरे र लिए को😭😭😭
@amangurung3355
@amangurung3355 Жыл бұрын
Sabai kurat thakai vanu vyo dai but afanu des lae aruko Des sag dajnuni milen ni daju
@bistagaming8737
@bistagaming8737 4 жыл бұрын
Haha lol barcode rey Tesovayeta khalasileni id cardko bar cord mobile bata read garney vo kasto technology ho yo waiya8😂😅
@pratikdhakal8246
@pratikdhakal8246 Жыл бұрын
C type ko video trending ma aauxa yo video aauna perni ho ni trending ma ..❤❤❤❤
@TechGuyNepal
@TechGuyNepal 4 жыл бұрын
Sir aba hajur aayera Nepal ko PM bandinus Ani desh ramro banaidinus hai
@rajeshkomdhentamang854
@rajeshkomdhentamang854 4 жыл бұрын
Ma sanga license xa tara nata face clear xa nata mero signature nai xa nata finger print nai xa Ma jata janxu nagirita ko photo copy garera lera hidnu parxa
@sanam2k567
@sanam2k567 4 жыл бұрын
👌👌👌👌👌
@dajaykumar1990
@dajaykumar1990 4 жыл бұрын
Wow great job..ma saliut xa broo hjr Lai sai hoo🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rabenkoju5441
@rabenkoju5441 4 жыл бұрын
Mero ma NEP xhina ta
@labakumarshrestha8093
@labakumarshrestha8093 3 жыл бұрын
यो भिडियो त यातायात व्यवस्था विभागको सम्पूर्ण ठुला कर्मचारी र साथै देश का मन्त्रि ले पनि हेर्न जरुरी छ भन्ने मलाइ लाग्यो।
@Ikunwar1
@Ikunwar1 4 жыл бұрын
I like your idolize. First time see the video without skipping....Intersting and subscribed also
@biss_yt
@biss_yt 3 жыл бұрын
Tapai ko sabai kura ramro xa .... Tara nepal ma yatayat ko bikas hunxa xitoi jasto lagdoina
@king-bj6yi
@king-bj6yi 3 жыл бұрын
janta lai jukawune kaam vaircha yo sab janta lutne garako ho na ramro license ko quality nai cha na chito nai denchaa barsooo kurnu parne license ko lagi yo smart license hoina stupid license ho
@bherkhi4846
@bherkhi4846 4 жыл бұрын
dada license ko photo bigre ko fayda pani x one license user more
@rakessingh5348
@rakessingh5348 3 жыл бұрын
Ho shi kurabhanubho nepal deshvasi chochau nat e karialemabasne karmchariharu sarkar le ke garch thachain
bike trial information
10:55
KIRAN LAMICHHANE
Рет қаралды 659 М.
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 54 МЛН
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН
Nastya and balloon challenge
00:23
Nastya
Рет қаралды 68 МЛН
Driving License Likhit Exame question In Nepal 2081.
17:06
Nikesh Gurung
Рет қаралды 67 М.
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 54 МЛН