सरकारले नै किन सिर्जना गर्छ समस्या ? Politics Inside National ID || TOUGH talk Explainer || EP-53

  Рет қаралды 318,074

TOUGH talk with Dil Bhusan Pathak (TT)

TOUGH talk with Dil Bhusan Pathak (TT)

Күн бұрын

Пікірлер: 1 000
@manjitrai9417
@manjitrai9417 6 күн бұрын
यो परिचय पत्र खारेज हुनु जरुरी छ
@kumgurung2186
@kumgurung2186 9 күн бұрын
परिचय पत्र खारेज हुनुपर्छ।
@halkaramailo973
@halkaramailo973 6 күн бұрын
Kin
@hemantasijapati6573
@hemantasijapati6573 10 күн бұрын
याे विदेशी सत्ता ले नेपाल र नेपाली ध्वस्त पार्दैछ , यसलाई खारेजी गर्नुपर्छ
@Xettrrii
@Xettrrii 8 күн бұрын
Yo data chai k kaam lagxa ra bro bideshi lai??​@Skandakumar2
@AnitaRaut-nz8re
@AnitaRaut-nz8re 8 күн бұрын
​@Skandakumar2data ko value xaina bro kasaile kindaina timro nepali ko data
@dharmasanshkriti7360
@dharmasanshkriti7360 8 күн бұрын
Kharej gar kam xain, berojgarko ko desma
@hemantasijapati6573
@hemantasijapati6573 8 күн бұрын
@@AnitaRaut-nz8re काम छ कि छैन ,कसरी थाहा भयाे तिमिलाई अनि बारम्बार ह्याकरकाे निसाना मा किन छ नेपाल ?
@harilama5370
@harilama5370 7 күн бұрын
​@@AnitaRaut-nz8reyasta yasta namuna xata desh ma.... 😂
@DurgaSinjali-r4e
@DurgaSinjali-r4e 10 күн бұрын
देब सर सलाम छ याे खारेजी हुनुपर्छ ।यसमा तपाई हरूले कुरा उठाउन ु परयाेसरकार त मरिसके सासद हरू त सुगर हाे
@rakeshmaharjan9779
@rakeshmaharjan9779 10 күн бұрын
Yo 12 vai le rabiko kam ko birodh gardai xa vanera attack garla ni feri. Rabile bideshlai jimma deko khaareji hunu hunna hai feri desh drohi vanla
@NabinMogar-f2p
@NabinMogar-f2p 9 күн бұрын
​@@rakeshmaharjan9779aru media ley liyeko bhaye pattawnu hunthyo Indian media kantipur KO patrukar ko 0 %pani varosa xoinw..
@Analytical_xyz
@Analytical_xyz 9 күн бұрын
Nagarikta kharij hunxa 😂😂😂
@karkeekumar1085
@karkeekumar1085 9 күн бұрын
Thagi lamichane le pass gareko ho yo andhabhakta feri pani thagi lamichane jindabad bahnxan
@halkaramailo973
@halkaramailo973 6 күн бұрын
Baru nagrikta kharej garnu ni
@lalpurashahiddfddxdd8768
@lalpurashahiddfddxdd8768 8 күн бұрын
राष्ट्रिय परिचय पत्र खारेज हुनुपर्छ ।
@indrashrestha9576
@indrashrestha9576 8 күн бұрын
राष्ट्रिय परिचय पत्र पनि नबनाउने कुनै काम पनि नगर्ने, जनताको भएको क्षति सरकारले बेहोर्नु पर्छ। यसलाई खारेज गर्नु पर्छ।
@hemantasijapati6573
@hemantasijapati6573 10 күн бұрын
देशकाे गाेप्य सुचुना विदेशी काे हातमा जादैछ , यसले भबिष्यमा ठुलाे सुरक्षा चुनाैती दिने निश्चित छ
@karkeekumar1085
@karkeekumar1085 9 күн бұрын
Thagi lamichane murdabad yesaile ho pass gareko jhole haru ajhai thag lai jindabad bhanxan
@reshambudha8814
@reshambudha8814 8 күн бұрын
राष्ट्रिय परिचयपत्र खारेज गराैं✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
@acharyaji7005
@acharyaji7005 7 күн бұрын
चाहिएन राष्ट्रिय फास्ट्रीय हाम्रो नागरिकता नै सुन्दर र सुरक्षित छ । जनताले यसको विरोध गर्नु पर्दछ
@narayangurung4785
@narayangurung4785 7 күн бұрын
यो राष्ट्रिय परिचयपत्र घातक छ।
@yangurung561
@yangurung561 9 күн бұрын
यो घातक छ खारेजी गर्नु पर्छ
@muktipokharel3733
@muktipokharel3733 9 күн бұрын
ज्येष्ठनागरिक ,अशक्त , विपन्न , दूरदराजका जनतालाई दु:ख दिने नियत र कमिसनको लागि यो आएको हो ।
@ANISHUpreti
@ANISHUpreti 10 күн бұрын
राष्ट्रिय परिचय पत्र खारेज गनुपछ । नागरिकता लाई अली आधुनिक बनाउनु पर्छ।
@anjanpremi
@anjanpremi 9 күн бұрын
Aadhunik vaniya chai k ???
@sandeshlimbu2055
@sandeshlimbu2055 8 күн бұрын
Taitaa 😂😂😂​@@anjanpremi
@sandeshlimbu2055
@sandeshlimbu2055 8 күн бұрын
​@@anjanpremirastriya parichayaa patraa nai digital. Nagariktaa ho vanaraaa koslea vanne ye veda harulai😂😂
@AnitaRaut-nz8re
@AnitaRaut-nz8re 8 күн бұрын
@@sandeshlimbu2055 um veda haru ho neta tw lut xan lut xan janta haru jhan thulo veda haru ho
@riarm5736
@riarm5736 4 күн бұрын
Kasto adhunikta bhaneko?? Nepal ra Nepaliko saan bhaneko nai national identity ho. National identity kharej garau sabai milera. Kin 2 wata document chahiyo ra bhane.
@ganeshparajuli5766
@ganeshparajuli5766 10 күн бұрын
असली नेपालीका लागि नागरिकता छदैछ , विदेशी भर्नाकालागि ल्याइएको जस्तोलाग्छ ।।
@subhash7408
@subhash7408 10 күн бұрын
❤❤❤❤❤
@sandeshlimbu2055
@sandeshlimbu2055 8 күн бұрын
Ek choti bidesh tera kau id heraa bideshi ko ani aafno nagariktaa tha hunxaa😂😂
@chhetrisujan1026
@chhetrisujan1026 9 күн бұрын
खारेज हुनुपर्छ
@sudhirmaharjan3282
@sudhirmaharjan3282 8 күн бұрын
सबैको मिलिभगत छ यो देश नेपाललाई र नेपाली जनतालाई असफल र परनिर्भर बनाउने खेलमा ।देश डुबाउने सबैभन्दा खतरनाक षड्यन्त्र मात्र हो ।
@merojhupadi7669
@merojhupadi7669 10 күн бұрын
नागरिकता भएपछि परिचयपत्र केका लागि भ्रस्टाचार कति गरे होलान यो खारेज गर्नु पर्छ
@SurendraPrajapati-q3x
@SurendraPrajapati-q3x 9 күн бұрын
१६ अरब
@rishibhagat7597
@rishibhagat7597 9 күн бұрын
१६ अर्ब ।
@sandeshlimbu2055
@sandeshlimbu2055 8 күн бұрын
Digital id is rastriya parichya patraa
@gopaldhital1720
@gopaldhital1720 9 күн бұрын
ॐॐॐॐॐ भोले बाबा यो राष्टिय परिचय पत्र खारेज गराई पाउँ ।
@Gajendra6032
@Gajendra6032 9 күн бұрын
जनतालाइ सास्ती नेतालाइ मस्ती हो यो परिचय पत्र।
@ansugharti2571
@ansugharti2571 7 күн бұрын
खारेज गर रास्ट्रीय परिचय पत्र
@rajendrapokharel5987
@rajendrapokharel5987 10 күн бұрын
गणतन्त्रको रहर गरियो बिस्तारै एम्बुसमा परियो भन्छ्न जनता!
@Mt.Chomolungma8848
@Mt.Chomolungma8848 9 күн бұрын
Yo gadatantra ko kamjori haina hajur😂, yo ta chor, fata, commission khori haru ko kaam ho.
@agnisharma9175
@agnisharma9175 9 күн бұрын
❤❤❤❤❤
@sawrazor9508
@sawrazor9508 8 күн бұрын
tehi muji bahun neta haru le garda ganatantra garda haian.
@tiffanyfrank6716
@tiffanyfrank6716 7 күн бұрын
@@Mt.Chomolungma8848 ganatantra nai ho e fataha maulauna payo, tesaile no ganatantra.......
@himalayaglory
@himalayaglory 6 күн бұрын
100%
@UdasLama-l3d
@UdasLama-l3d 9 күн бұрын
खारेज गर्नुपर्छ 🙏🙏🙏🙏
@netraniroula6551
@netraniroula6551 10 күн бұрын
यो बिषय गम्भीर छ। जे गर्छन लुटेरै छोड्छन।
@MuktyPrakash-ys6nm
@MuktyPrakash-ys6nm 12 сағат бұрын
राष्ट्रिय परिचयपत्र विदेशी शक्तिले रणनीतिक दृष्टिले बडो षड्यन्त्रपूर्ण ढंगले ल्याइएको प्रावधान हो।यो अनिवार्य रुपमा खारेज गर्नै पर्छ।
@gyanedrabishwakarma1136
@gyanedrabishwakarma1136 7 күн бұрын
राष्ट्रिय परिचपत्र खारेज गर्नुपर्छ
@khemthapa9624
@khemthapa9624 8 күн бұрын
यो खारेज हुनुपर्छ
@SharmilaShrestha-r6t
@SharmilaShrestha-r6t 10 күн бұрын
नेपाल लाई भारतमा बिलय गर्ने परिप्टी हो यो रास्ट्रिय परिचय पत्र
@alexgrg3507
@alexgrg3507 6 күн бұрын
Huna sakxa
@SubashChaudhary-xo6df
@SubashChaudhary-xo6df 7 күн бұрын
राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्छ
@minbahadurshahi6096
@minbahadurshahi6096 8 күн бұрын
खारेज हुनुपर्दछ
@MCU-THORHERO-vv4ed
@MCU-THORHERO-vv4ed 8 күн бұрын
खारेज हुनुपर्छ यो
@KeshariBhattarai-x9c
@KeshariBhattarai-x9c 10 күн бұрын
जनतालाई ‌दुख दिनको लागि कमिसनको चक्करमा सरकार बुझियो
@pujathapa-fv8jg
@pujathapa-fv8jg 9 күн бұрын
कमिसन ठूलो खेल छ
@hemantlamichane3948
@hemantlamichane3948 6 күн бұрын
सर लाई मुरी मुरी धन्यबाद छ ॐ शान्तिः ॐ शान्तिः ॐ
@Ykk2015
@Ykk2015 9 күн бұрын
रा.परिचयपत्र भारी माथि सुपारी । सरासर खारेज होस । बायोमेट्रिक परिचयपत्र बनाउनुको अर्थ अन्तराष्ट्रिय डिजीटल स्रोतले आईटी ग्राहक को संख्यात्मक विवरण तयार गरी किनबेच गर्ने क्रिरमिनल ईन्टरेस्टको लागि हो भन्ने बुझ्न सकिन्छ ।
@trekguidechetan8184
@trekguidechetan8184 9 күн бұрын
यो डिजिटल परिचयपत्रले जनताको सम्पुर्ण जानकारी संसारको जुनै पनी देशबाट जान्न सकिन्छ, सरकाले जनताको सुरक्षा ग्यारेन्टी लिनु पर्दछ।
@Ashes3333
@Ashes3333 8 күн бұрын
सरकारले ग्यारेन्टी लिनेछ 😂 कुन सरकार । भ्रष्ट सरकार ।
@sansubhrd6224
@sansubhrd6224 8 күн бұрын
जुन जनता बाट चुनाव जितेर जान्छन् शक्ति मा पुगेपछि तिनैले जनताको हित विपरित काम गर्छन् फेरि पनि चुनाव जितेर सत्ता मा जान्छन् । अजीब छ
@yugalkafley6720
@yugalkafley6720 8 күн бұрын
यो राष्ट्रिय परिचय पत्र तुरुन्त खारेज हुनु पर्छ.. स्मार्ट नै बनाउँनु छ भने नागरिकता प्रमाण - पत्रमा चिप्स हाल.. सरकार नै गद्दार हो..🤠😎😊👍👍
@ArjunKathariya-s2r
@ArjunKathariya-s2r 8 күн бұрын
रास्ट्रीय परिचयपत्र खारेज गरिनु पर्छ।
@homnathbhusal4903
@homnathbhusal4903 10 күн бұрын
नागरिकता भएपछि अरु परिचयपत्र को के काम । यो त केबल कसैको लाभकोलागि गरियको व्यवस्था हो ।
@junnarayanshrestha1033
@junnarayanshrestha1033 9 күн бұрын
लुटेरा हरुले देश र जनताको हितका लागि कहिल्यै काम गर्दैनन् ।बिदेशी ऋण पचाउने र जनता माथि ऋणभार थोपर्ने नीति र उद्देश्य का लागि ल्याइएको योजना हो यो ।सबै नेपाली हरुले यसको विरोध र वहिस्कार गरौँ
@MeghBhadurAdhikari
@MeghBhadurAdhikari 9 сағат бұрын
स ले राष्टीयपरिचय पऋ ल्याउदा सबै ससद ले भ्रचार कडि हाे ना यथाबत राखि सबै किशान लाइ र जनता लाइ राेजगार नदि चाेर्न लागि
@gangaramlimbu7603
@gangaramlimbu7603 10 күн бұрын
आखिर राज्य अथवा सरकारले जनतालाई किन यसरी सास्ती दिएको होला ? नेपाली जनताले जुर्मुराएर आन्दोलन गर्न अत्यान्त आवश्यक भईसक्यो ।🙏
@AsianHighwayAutomobiles
@AsianHighwayAutomobiles 10 күн бұрын
नेपाली को विवरण पनि बिदेशी को हात मा 😢😢😢
@parbatitamang95
@parbatitamang95 10 күн бұрын
यो,परिचय पत्र, खारेज, गरिन्,पछ
@narendrabc8441
@narendrabc8441 5 күн бұрын
सरकारले परिचयपत्र दिदैन सरकारका निकायहरुले परिचयपत्र नभय सुबिधा दिदैन तेसकारण यो परिचयपत्र खारेज गर्नुपर्छ।
@YamMagar-q4o
@YamMagar-q4o 8 күн бұрын
खारेज हुनै पर्छ
@bomthapa9608
@bomthapa9608 9 күн бұрын
यो परिचय पत्र खारेज गएनु पर्छ।
@DurgaKhatri-y8f
@DurgaKhatri-y8f 9 күн бұрын
सरकार को काम नागरिक लाइ सुबिधा दिन भन्दा दुख दिन उद्यत देखिन्छ अनि काहाँ के गर्दा कमिसन पाइन्छ राष्ट्र र जनताको खुन पसिना चुसेर आनन्द लिन्छन्।
@बेटासतलोकचलो
@बेटासतलोकचलो 7 күн бұрын
भारतीय नागरिक लाई सहज गराउन ल्याएको हो यो परिचय पत्र।
@IshworGurung-p4i
@IshworGurung-p4i 8 күн бұрын
देशको सर्बोपरि,स्वाभिमान,राष्ट्रिय अखण्डता भन्दा बाहिर गई बिदेशी र आफ्नो स्वार्थमा रहि जे पनि गर्न पछि नपर्नेहरुको हातमा देश रहुन्जेल नेपाली नागरिकले सास्ती खेपी रहँनु आफ्नो ठाँउमा छ कतै देश नै नरहला भन्नेमा ठुलो चिन्ताजनक अबस्थामा गैई रहेको यथार्थ हो।
@rampur7488
@rampur7488 6 күн бұрын
साच्चै राम्रो र जनताले चाहेको भिडियो ल्याउनु भयो हजुरलाइ धेरै धेरै धन्यबाद ।।।खुसि लाग्यो।।
@visnukarki8611
@visnukarki8611 10 күн бұрын
धन्यबाद सर आजको topic पनि धेरै नै राम्रो राख्नु भो परिचय पत्र । तर के गर्नु हुन्छ यो पनि हगाई भन्दा पदाई ठूलो हुने होला । यहाँ बाट पनि केही कमाई हुने होला बिना कमाई हाम्रो देशमा कुनै काम हुँदैन । तर के जरूरत थियो एउटा नागरिकता हुँदा हुँदै अर्को परिचयपत्र को शुभरात्री र जय नेपाल
@dineshpangali2028
@dineshpangali2028 6 күн бұрын
खारेज होस रापप नेपाल र नेपालीको अस्तित्व नामेत पार्ने !
@tilakpokhrel1164
@tilakpokhrel1164 10 күн бұрын
बम्शजकाे नागरिकलाई गोलमाल पारेर अङ्गिकृतलाइ अगुवा बनाउन दिर्घकाली गुरु योजना हो । एसले भबिस्यम गृहयुद्ध गराउनेछ ! हाम्रो सरकार चुक्यो ।
@krishnapangeni4829
@krishnapangeni4829 8 күн бұрын
यो खारेज गर्नुपर्छ,,नागरिकता नै मान्री गराउनु पर्छ।यी सबै भ्रष्टाचारको बाटो रोजेक हुन,,जनतालाई सास्ती ,,माफिया लाई मस्ति😫😫
@manjurai111
@manjurai111 8 күн бұрын
यो परिचय पत्र खारेज गर्नु पर्यो
@danbahadurranabhat2573
@danbahadurranabhat2573 6 күн бұрын
अति राम्राे काम
@belkoshashahi876
@belkoshashahi876 7 күн бұрын
ठिक भन्नू भयो कानुन लादने सहज नगर्ने
@ChandrakalaNeupane-u3i
@ChandrakalaNeupane-u3i 9 күн бұрын
यो नियम हटाउनु परो सर हामी जनता सास्ती खेपन सकदेनोे यो त अति भयो
@lukehebrew_official777
@lukehebrew_official777 3 күн бұрын
Thank you Tough Talk Explainer for your kindly info about the National ID Card so far. Salute! 🙏❤️❤️❤️🙏
@DamodarDevkota-m7w
@DamodarDevkota-m7w 10 күн бұрын
जहिले रविको पछि कैलाश सिरोहिया अर्थात् कान्तिपुर र एमाले कांग्रेस लागे जस्तै गरी लाग्नु भन्दा यसप्रकारको सूचनामूलक समाचार प्रसारण गर्नु राम्रो कुरा हो पाठक जी, Go Ahead👍
@Sushantbhandari-s8v
@Sushantbhandari-s8v 8 күн бұрын
खारेज गरियाेस याे परिचय पत्र भन्ने चिज म बिदेश बाट
@shivashrestha8261
@shivashrestha8261 9 күн бұрын
70 बर्ष उमेर पुरागरेका बृध्दहरु लाई पनि अनिबार्य गराउदा अरबो कमिसनको चलखेल भएको छ पक्कै पनि ।
@Ssgyan-h4j
@Ssgyan-h4j 9 күн бұрын
बिकास गर्न नसक्ने अनि विभिन्न बहानामा जनता लाई बेवकुफ बनाएर ठग्ने भ्रष्टाचारी ठुलो नेता र ठुलो कर्मचारी हरु हुन।। भएको नागरिकता लाई राम्रो बनाए हुँदैन र? वाईयात सबै ठगी धन्दा हो। म चाँही बनाउ दिन।।
@janakshrestha9204
@janakshrestha9204 5 күн бұрын
नागरिकता नै परिचयपत्र हैनर अनि जनतालाइभार हाे तसर्थ खारज हुनु पर्छ
@shashikumarbhatta1478
@shashikumarbhatta1478 9 күн бұрын
राष्ट्रघाती राष्ट्रियपरिचयपत्र खारेज गर् ।
@ramtimalsina325
@ramtimalsina325 6 күн бұрын
यौट्य्य परिचय,पत्र भय हुने थियोे
@indrathapa5256
@indrathapa5256 6 күн бұрын
Its truth and reality sir 🙏
@Austin-pun
@Austin-pun 6 күн бұрын
रष्ट्रिय पारिचय पत्र खारेज हुन पर्छ नेपाली नागरिता क हो त तै त हो नि national id
@monicarai2771
@monicarai2771 8 күн бұрын
Kharecha hunu parxa
@BuddhiRajSunuwar-z4x
@BuddhiRajSunuwar-z4x 6 күн бұрын
राष्टिय परिचय पत्र खारेज गरी नगरिक्ता लाई नै ,राष्टिय परिचय परिचयपत्र बनाउनु पर्छ
@surajtajpuriya5112
@surajtajpuriya5112 10 күн бұрын
अझै पनि कति पय को रास्ट्रय परिचय पत्र बनेको छैन भने अनेकौ मान्छे हरु अनियल मा छ हजुर ले यो कुरा लाई राखी दिनु होस भनी अनुरोध छ धन्यवाद हजुर मिडया लाइ
@Cloudchhetri4256
@Cloudchhetri4256 9 күн бұрын
नेपाली जनता को परिचय र गोपनियता भारत र अन्य देश लाई बेच्ने काम गर्दै छ सरकार
@TankaPanta-h3p
@TankaPanta-h3p 7 күн бұрын
कुरामा सहज र सुबिधा काममा जनतालाई झँमेला याेबस्थाका जनतालाई दुखदिनु गरिबपारेरदशासन गर्ने सरकार अड्डा अदालत कस्का ईसारामा जनतालाई सताएको हाे।
@sudarshanpathak786
@sudarshanpathak786 10 күн бұрын
मन्त्रालय देखि विभागको वेबसाइट hack हुने देशमा यसरी नागरिकको हरेक कुरालाई digitalize गर्नु कत्तिको उचित होला !!! समय अनुसार परिवर्तन हुन जरुरी त छ, तर जनताको गोपनीयताको सुरक्षा सरकारले गर्न सक्छ भन्ने कुरामा रत्ति पनि विश्वास गर्न सक्ने वातावरण छैन।
@nainghtetwai6229
@nainghtetwai6229 8 күн бұрын
धेरै राम्रो नेपाली नगारिकताले सबै काम बनिरहेको छर पनि किन रास्ट्रिय पारिचय पत्र यो धेरै नेपालमा जनतालाई दु:ख दिने चाहाना भएका राजनीति गर्ने नेताहरुको काम हो यो रास्ट्रिय पारिचय पत्रको आवस्यकनै छैन
@krishnaacharya8332
@krishnaacharya8332 7 күн бұрын
नेपालीहरुको सम्पुर्ण डेटा फ्रान्स पुग्नेछ । फ्रान्स सरकारको हातमा नेपालको सम्पुर्ण गोपनियता रहनेछ जस्तो लाग्यो । यो त खतराजन्य जस्तो लाग्यो है ।
@matilal2443
@matilal2443 10 күн бұрын
सबै चोर हरु मिलेर देश डुबान लागेका हुन जनता को लागि केही छैन हित मा
@SI-ok9oh
@SI-ok9oh 8 күн бұрын
नेपाली नागरिकता लाई नै डिजिटल बनाए राम्रो हुन्छ राष्ट्रिय परिचय पत्र को नाटक किन गर्नु पर्यो जनतालाई लुट्ने आर्को नयाँ तरिका यस पछि फेरि के नाटक गर्ने हो था छैन
@SupanRimal
@SupanRimal 9 күн бұрын
यो राष्ट्रीय परिचय पत्र नेपाली को लागि आवाश्यक छैन खारेज हुनुपर्छ
@amitrana409
@amitrana409 15 сағат бұрын
ठिकै छ राष्ट्रिय परिचपत्र बनाउला तर हाम्रो व्यक्तिगत विरण सुरक्षित हुनु पर्छ।
@bishnurajpandey4759
@bishnurajpandey4759 8 күн бұрын
यो राष्ट्रिय परिचयपत्र खारेज हुनु पर्छ
@sharada5383
@sharada5383 8 күн бұрын
२ वटा परीचय पत्र भएर पनि के काम र ?? के तिनिहरुलाई काम, रोजगारी दिनसक्ने ग्यारेन्टी दिन सक्छ र सरकारले ???? नेताहरूको २ किसिमको नागरिकता भएकोले लुकाउन सजिलो मात्र हो।
@puju323
@puju323 6 күн бұрын
राज्यले देशको लागि घातक हुने खालको जुन जुन निर्णय गर्छ त्यसको खारेजीको माग गर्दै पत्रकारले नेतृत्व गरोस् त्यसमा जनताले एकजुट भएर साथ दिनेछ र दिनुपर्छ 🙏🙏त्यसैले नागरिकहरु आफ्नो देशमा के कस्ता कुराहरुमा नेपालको नेतृत्व गरेको तर बिदेशीको गुलाम सरकारले के के गर्दैछ भन्ने कुरामा चनाखो हुनु जरुरी छ ।
@manojshrestha5547
@manojshrestha5547 10 күн бұрын
बिदेसिको इसारामा चलछ नेपाल सरकार । कमिसनको खेल हो यो कार्ड ।
@gunalaxmibajracharya6636
@gunalaxmibajracharya6636 3 күн бұрын
Great information. I'm grateful for the awareness.
@khimpun7325
@khimpun7325 9 күн бұрын
यो राष्ट्रिय परिचयपत्र बाट प्रत्येक नागरिकको गोपनिएता भंग हुने छ l एसवाट नागरिक माथि पर्ने समस्याको जिम्मा सरकारले लिने कि नलिने?
@tikaramshrestha5600
@tikaramshrestha5600 5 күн бұрын
सहि हो सर
@AbhijitRai-sh9id
@AbhijitRai-sh9id 8 күн бұрын
अमेरिकी साम्राज्यवादी नीतिको उपज स्वरूप लागु गरिएको अनावश्यक प्रपञ्चले आम नेपली नागरिकहरुको भविष्य माथि बिशाल प्रश्न चिन्ह खडा भएको छ।
@Raishaila
@Raishaila 5 күн бұрын
राष्ट्रिय परिचयपत्र खारेज हुनु र यदि नभयर लागू भैरहेमा हामी सर्बसाधारण जनताहरुको कुनैपनि सरकारि या प्राईबेट कारोबार हरुमा हुने असुुरक्षा को जिम्मा सरकारले लिनु पर्छ।
@ramakantasapkotajaisi8735
@ramakantasapkotajaisi8735 9 күн бұрын
अदालतले पनि सरकारको घटिय कामलाई साथ दियो ,जनताको लागि अदालतपनि आफ्नो हुने कुरा भएन किनकि दलका भरौटे नै न्यायाधिस छन् ।
@harisharanpathak9181
@harisharanpathak9181 6 күн бұрын
आयातित विदेशी लाइ जालझेल पुर्ण दिइएको नेपाली नागरिकता प्रमाणपत्र लाइ वैधानिकता दिन जालझेल पुर्ण तरिका ले ल्याइएको अ-राष्ट्रिय परिचय पत्र हाे।जुन कुराकाे सम्पुर्ण उत्पादन , प्रविधि र नियन्त्रण आफ्नो हाेइन त्यस कुरामा गाैरव गर्नु र नरक खानु एउटै हाे।
@LIGHT-u6n
@LIGHT-u6n 9 күн бұрын
धरानको मेयर हर्क साम्पाङ्गलाई देश चलाउन दिऔ हर्क साम्पाङ्गले जनताहरुलाई सुख दिनेछ।
@Durga_Prasaii
@Durga_Prasaii 9 күн бұрын
@Skandakumar2 अहिले गेडा तन्त्र चलिराछ, केटाहरु मिलेर फोड्नु पर्छ अनि मात्र यो तनाब बाट मुक्ति मिल्छ
@ashishdahal8189
@ashishdahal8189 9 күн бұрын
😂😂😂😂😂😂😂😂 kati haasnu 🤣🤣
@PramodRajbanshi-p4r
@PramodRajbanshi-p4r 9 күн бұрын
Who is sampang?
@ashishdahal8189
@ashishdahal8189 5 күн бұрын
@@PramodRajbanshi-p4r Harka Sampang - brother of Xi Jingping 🤣😂
@PramodRajbanshi-p4r
@PramodRajbanshi-p4r 5 күн бұрын
@@ashishdahal8189 anuhar pani ustai chha
@dibakarpant3390
@dibakarpant3390 9 күн бұрын
Thank you Dil Bhusha Pathak Jee for bringing very crucial and needed issue of unwanted National Identity Card. Jay Kaal-Bhirab !
@Chotu-xp3zx
@Chotu-xp3zx 9 күн бұрын
i know this isn’t related to the video, but i kept seeing people talk about the book Vibrations of Manifestation by Alex Lane in the comments of so many videos. at first, i thought it was just hype, but i gave in and read it. honestly, it’s been a game-changer. it’s not just about “thinking positive”-it really breaks down how to align your energy with what you want in a way that feels real. seeing little shifts in my own life now, i can see why so many people swear by it.
@Melodyvibes36
@Melodyvibes36 7 күн бұрын
Good step 👌
@DbDhami-y8n
@DbDhami-y8n 8 күн бұрын
सबै बिदेशीकाे नक्कल हाे।यसमा राज्यकाे ढुकुटी र समयकाे नाेक्सान मात्र हाे।हाम्राे नागरिकतालाई आधुनिकरण गर्नुपर्छ।
@Bimals89
@Bimals89 8 күн бұрын
मूजी विदेशी पैसा खान पल्केको नेपालको नेता हरू सबै मोरेर गए पनि ठीक हुन्थियो राष्ट्रिय परिचय पत्र खारेज गर्नु पर्छ बरु नगरितका लागि राम्री तरिकाले बनाउने
@yesim741
@yesim741 9 күн бұрын
*जन्मदर्ता,मतदाता परिचयपत्र, नागरिकता,इत्यादी-इत्यादी! एउटा नागरिक ले कति थरीको परिचयपत्र बनाउने? धिक्कार छ यो देशमा जन्मिने।*
@padamshrestha5393
@padamshrestha5393 6 күн бұрын
गणतन्त्रले जन्माएका जनतामाथिको अर्को नयाँ खालको यम्बुस । अनावश्यक जनतालाई दुखदिने हरेक प्रपकाण्डा
@Niraj-wr3no
@Niraj-wr3no 9 күн бұрын
नागरिकता लाईनै स्तर उन्नती गर्नु पर्ने मा जनतालाई सास्ती निकम्बा सरकार राष्ट्रिय परिचयपत्र खारेज हुनुपर्छ । कुनै राष्ट्रमा छैन २-२ वटा आइडेन्टि कार्ड बोक्नुपर्ने अति मनपोलि गऱ्यो चोरहरुले ।
@BihaniLimRai
@BihaniLimRai 8 күн бұрын
Tyaita
1% vs 100% #beatbox #tiktok
01:10
BeatboxJCOP
Рет қаралды 67 МЛН
Inside the Dark Web: How Cyber Criminals Operate in India | Jist
2:00:42