यामलाल दाजु नमस्कार हजुर को भिडियो हेर्दा धेरै आनन्द मिल्छ अनि आदर्श बाबू को बोली झनै मन पर्छ
@sureshkoirala6841 Жыл бұрын
यमलाल दाइ प्रती उच्च सम्मान साथै भगवानको रुपमा जन्म भएको बाबू आदर्श प्रती शुभ आशीर्वाद ❤❤❤
@rameshxettri3163 Жыл бұрын
धेरै पछी भिम दाइलाई देख्न पाइयो धेरै खुसी लाग्यो❤❤
@durgabhandari2225 Жыл бұрын
पुर्ब जन्ममा यम जि र आदर्शकाे बम्स एक हुन सक्छ ,गल्ति भय माफ चाहान्छु मेराे मन्ले यहि भन्छ दुबै जनालाई सफल्ता काे शुभकामना ❤❤
@khagaraj100 Жыл бұрын
यामलाल जी! बालबालिका र सर्पलाई सावधानीपूर्वक निकट बनाउँदा कहिलेकाहीँ दुर्घटना हुन सक्छ । तपाइँले अशल मनसायले गर्नुभएकाेमा शंका छैन, तथापि अब यस्ताे कार्य नदाेहाेर्याउनु हाेला ।
@minaneupane1566 Жыл бұрын
🙏🙏🤩🤩🤩अादार्श बाबुलाई भेट्न मन थियो भेट्न पाएन नि
@prabinasimkhada5882 Жыл бұрын
Kati ramro babu bharai maya❤❤❤
@alonehari143 Жыл бұрын
आदर्श सापकाेटा बाबु सारै मनपर्छ ।
@krishnaghimire3406 Жыл бұрын
बाबुलाई अब चाहिँ सर्पबाट डर कम लाग्ने भयो येति गरेपछि
@himmatrai30938 ай бұрын
कति रमाइलो ❤❤❤
@SurendraThapa-z6c11 ай бұрын
ok thanks vnice🎉🎉🎉
@ganeshtiwari9739 Жыл бұрын
कति राम्रो बाबु ।
@mayagautam6163 Жыл бұрын
Yamlalji ra Aadarsako sarai maya lagx ma ta dinahu heri rahanxu
@simaxetree7883 Жыл бұрын
प्यारो बाबू लाई पनि सिकाउन होला सर्प दाइ उदर गर्न जय होस सर्प दाइ अनि प्यारो बाबु💋💋💋❤️❤️❤️
@ugyenpelmo30 Жыл бұрын
I really appreciate ur help towards public may god bless u alys ❤❤❤❤
@jyotixettri-rd6cs Жыл бұрын
सेम मेरो बाबु जस्तै बोल्नी दुई वर्ष को भयो❤
@mayagiri1880 Жыл бұрын
Vary nice daju 🙏🙏 !! Babu ko natha hu nu hunx. Jstho 🙏🙏❤❤❤️❤️
@RadhikaMagar-w9x2 ай бұрын
❤❤❤❤❤❤❤
@dineshsoni9960 Жыл бұрын
कती ज्ञानी बाबु ❣️❣️
@JayaKumarRai-m4q Жыл бұрын
Babu sarai gayani hjr babu cute xa aadharas babu🥰🥰❤️❤️💕