Hamro xora sanga bihey bhako raixa ni ma gau janu parera party attend garna sakina . Congratulations xora buhari ❤
@BinitaBahador-lp4fs6 күн бұрын
Congratulation 🎉🎉❤
@KanchanKanchanlinkha5 күн бұрын
Support garum hai sathi haru🙏🙏🙏🙏🙏🙏🙏
@jhalak245382 күн бұрын
पोखराको गुरुङ्गहरुको देखासिकी एकदमै धेरै छ।अनावश्यक खर्च बढी।खाली नाच्ने गाउने र खाने।बाहुन क्षेत्रीले के गर्दैछ, केही थाहा हुदैन। मेरो छोरा uk बाट छुट्टी आउँदा इस्ट्रामित्रलाई उपहार दिनु छदैछ, समाजलाई युवा टोलिलाई र टोलको आमा समुहलाई दिदा त छोरो त अब बरु तपाईंहरु uk नै आउनु, नेपाल आउँदा खर्च धान्न गाह्रो भयो भन्यो।अलि दिमाग बढने नियम कानुन जान्ने सिक्ने केही छैन। कोहि बिरामी भयो लाईन लागेर भेट्न जाने अस्पतालमा ।सन्चो भएपछि लाईन लागेर गएकै छ भेट्न।बिहे र अर्घौ त गरिबले गर्नै नसक्ने अवस्था छ। यस्तो कुरा गर्यो भने पच्दैन फेरि।